माओवादी फुटको संघारमा पुगेकै हो ?, के भन्छन् प्रचण्ड र जनार्दन शर्मा ?, प्रचण्ड र जनार्दनको दोहोरी

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • माओवादी फुटको संघारमा पुगेकै हो ?, के भन्छन् प्रचण्ड र जनार्दन शर्मा ?, प्रचण्ड र जनार्दनको दोहोरी
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #prachanda #janardansharma #maobadikendra #prachandanews
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 202

  • @rewatibasnet7898
    @rewatibasnet7898 25 днів тому +21

    पर्चन्ड को एकलौटी नेतृत्व गर्ने बानीले माओवादी समाप्त हुनेछ ।

    • @shivalalshrestha9088
      @shivalalshrestha9088 24 дні тому

      भ्रम हाे,

    • @milanniure4713
      @milanniure4713 20 днів тому

      243 बाट 32 सम्म आउदा पनि के भ्रम देखियो र?🤔 ​@@shivalalshrestha9088

    • @khimthapa3358
      @khimthapa3358 14 днів тому

      @@shivalalshrestha9088 vai sakyo

  • @bhimbahadurpunmagar3167
    @bhimbahadurpunmagar3167 6 днів тому

    माओबादी हरु सबै एकजुट हुनुपर्छ तब देशमा अनि ओम तपाईं हरुको हुन्छ

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 25 днів тому +10

    जे गरेपनि एक्लै एक्लै चुनाब लडे माओवादी बाट जित्ने जनार्दन शर्मा ले मात्रै हो अरु सबै बडारिन्छन

    • @JD-gr9uk
      @JD-gr9uk 25 днів тому

      BHAI lessions, your UML and Congress should be go to ghael and you know janardan Sharma was blamed for economy minister while was controversy

    • @Kalicharan138
      @Kalicharan138 23 дні тому

      सहि

  • @jasbirreule-l2w
    @jasbirreule-l2w 9 днів тому +1

    सधै कुरामात्र ठिक्क पारने सत्र हजारकाे बगमफुसे हत्यारा

  • @ganeshyogi2443
    @ganeshyogi2443 25 днів тому +1

    प्रचण्ड र जनादन बाचुन्जेल एक हुनुपर्छ

  • @chulbahadur9965
    @chulbahadur9965 25 днів тому +1

    प्रचण्ड ❤❤

  • @maheshkumarrawal3389
    @maheshkumarrawal3389 21 день тому

    कर्णाली मा येदि महिन्द्र को ठाउमा नरेश भण्डारी भएको भय धेरै फरक हुन्थ्यो ।

  • @dilmalla5205
    @dilmalla5205 25 днів тому +7

    Ma राप्रपाको मान्छे हु तर तिमिहरुले बिप्लबलाई माउबादिको अध्यक्ष बनायम भने म माउबादी मान्न तयार छु

    • @khimthapa3358
      @khimthapa3358 24 дні тому

      Parchanda le tapai lai maobadi banauna biplap lai banai dela kya bat.

    • @milanniure4713
      @milanniure4713 20 днів тому

      😂😂😂😂अस्ति सम्म बिप्लप ले प्रचन्ड दलाल भय मुद्दा बेछे भनेर त्यागेको होइन र?लाल गद्दार भनेर आरोप लगायको पुष्टि बिप्लप ले कसरी गर्छन?आज प्रचन्ड क्रान्तिकारी कसरी पुष्टि हुन्छ?🤔🤔🤔😂😂

  • @Gorkhe9394
    @Gorkhe9394 20 днів тому

    केपी को डिजाईन हुन कि जनार्दन भन्ने भाव उठिरहेको महसूस

  • @balbdrthapa4756
    @balbdrthapa4756 25 днів тому +9

    मावोबादिले जनयुद्द लेरनएको त मावोबादिको नेतालाई सडकबाटा दरबारमा पु-याउन माहाराजा बनाउन जनयुद्द गरेको साबित भयो

  • @harishbohara3013
    @harishbohara3013 25 днів тому +4

    अगाडि बढ्दै जादा भारत तिर पुगिएला 😊😊😊

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +3

    शर्माको फुर्ती धेरै भयो मानौ माओवादी अहिले उसैले गर्दा रहेको अहंकार देखाउछ ।

    • @rudrasubedi1198
      @rudrasubedi1198 25 днів тому

      अब भिम रावल बन्छन् प्रभाकर ।

    • @topiramgautam7438
      @topiramgautam7438 24 дні тому

      जस्ले जे भने नि 77 जिल्ला मा एक्ला एक्लै चुनाब लड्ने हो भने मावबादी मा जित्ने प्रभाकर बाहेक कसैले जित्दैन

    • @topiramgautam7438
      @topiramgautam7438 24 дні тому

      जस्ले जे भने नि 77 जिल्ला मा एक्ला एक्लै चुनाब लड्ने हो भने मावबादी मा जित्ने प्रभाकर बाहेक कसैले जित्दैन

    • @user-pk4et3kn9d
      @user-pk4et3kn9d 24 дні тому

      @@topiramgautam7438 माओवादी रुकुममा मात्र होरा?

  • @tabrejakhtar1853
    @tabrejakhtar1853 22 дні тому

    सबै भन्दा ठुलो अवसरवादी प्रचन्ड हो

  • @user_rai_jetha
    @user_rai_jetha 24 дні тому +1

    यीनको अन्त्य नजिकैदै छ अब केही बर्ष पछिडाइनोसर हुनेछन।

  • @bikramkc8086
    @bikramkc8086 25 днів тому +5

    सबै नेपरो अब कहाँ बाट उठाँउने हो प्रचण्ड लाई

  • @KopilaSapkota-uk1wt
    @KopilaSapkota-uk1wt 25 днів тому +5

    Janardan jindabad

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +2

    पार्टी मात्र खोलेर हुँदैन जनताले पनि साथ दिनु पर्ने हुन्छ पार्टी खोलेर बसेको त हजारौं छ यहाँ ।

  • @sslo326
    @sslo326 25 днів тому +13

    प्रचण्ड जस्तो तानाशाही कहि कतै छैन।।

    • @jayakhadka2271
      @jayakhadka2271 25 днів тому

      thank u sir tar damaai le chiya khhayako galaas dhhune karam hataaunu bho

    • @jayakhadka2271
      @jayakhadka2271 25 днів тому

      Jaat hoina soch thulo ho dekhaaunu bh

    • @jayakhadka2271
      @jayakhadka2271 25 днів тому

      Oli deuba ani prachanda? ya ...baalen..

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 25 днів тому +1

    2084 सम्म आलु हुन्छ अब खाउबादि हरु

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +3

    माओवादी फुटाउन खोज्नेहरु अवस्था थाहा होला नि शर्मा ले।

    • @chitrarai6234
      @chitrarai6234 25 днів тому

      मुसा शर्माले आफ्नो औकात किन नाच्नेको
      होला नि कठै बरा ....!

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 25 днів тому +9

    प्रचण्ड को स्वभाव = छेपारो, मै खाउँ मै लाउँ, मै मात्र नेता हुँ

  • @somnathniraula6405
    @somnathniraula6405 24 дні тому

    पाच बर्ष नै चलाउन दिनु पर्ने थियो तर दिएनन अब निस्कदै छन कुरा

  • @manojchimariya3127
    @manojchimariya3127 24 дні тому

    समाजवाद होइन परिबार वाद हो

  • @anitalamma2072
    @anitalamma2072 25 днів тому +1

    मिल्नु पर्ने बेला फुट्यो भने सखाप हुन्छ माओवादी

  • @RajuGharti-zl2ob
    @RajuGharti-zl2ob 19 днів тому

    यदि प्रचण्डका आमा र स्वास्नी जिवित हुन्थे भने र प्रचण्डलाई आजिबन प्रधानमन्त्री दिन्छु आमा र स्वास्नी सुम्पिदेउ भन्दा राजिखुशी मान्थे किनकि उनी नेपाली राजनीतिका बेस्या आईमाई हुन ! रह्यो अर्को कुरा जनार्दनको आफ्नो बिरासत गुमाईसकेका छन उनी पनि एक नब -राजामद्द्यकै एक हुन !! एक्ला एक्लै चुनाव लड तिमिहरु थ्रेसहोल्ड कटाउदैनौ ! तिमिहरुको धनयुद्द तिमिहरुको सिमित कुर्सिको लागि हो !!

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +1

    प्रचण्डलाई परिवारवाद र सत्ता मुखी भनेर आरोप लगाउदै गर्दा माओवादीमा सबैभन्दा परिवारलाई ठाउँ ठाउँमा नियुक्त दिने माओवादीमा सबैभन्दा धेरै पटक मन्त्री हुने ब्याक्ती नै शर्मा हो आज तिनैले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ।

  • @somukancha6423
    @somukancha6423 25 днів тому +6

    अपराधीहरु अब आफै लडेर सकिन्छौ 👍️

  • @tankap.pokhreltankap.pokhrel20
    @tankap.pokhreltankap.pokhrel20 22 дні тому

    माअोवादीमा नेतृत्व परिवर्तन हुन जरुरी छ ।

  • @teetekarelaa6064
    @teetekarelaa6064 24 дні тому

    १५ बर्ष देखि सत्तामा हुदा माओवादी को यो हालतमा पुर्याउनु मा प्रचण्ड को मुख्य हात छ र अब माओवादी को हैसियत नैतिकता नीति सिधाान्त बिचार सखाप भैसकेको ले रोइलो गरेर भावना मा बग्नुको अर्थ छैन।।

  • @Kalicharan138
    @Kalicharan138 23 дні тому

    धनयुद्ध भन अपराधि हत्यारो मु

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe 24 дні тому

    प्रचण्ड भनेकै प्रचण्डै हुन।

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 24 дні тому

    प्रचण्डले जे भन्नू भाे सबैलाई सबै खालकाे विचारलाई भित्रै बाट बाेल्न दिनु पर्छ भन्ने जस्ताे महान विचार अरू केही हुन सक्दैन। सबैले बाेल्न पाउनु पर्छ सबैले आफ्नाे विचार सबै सामुन्ने राख्न पाउनु पर्छ विचारकाे विमर्श ले सारशं निस्कन्छ र निर्णय र नेतृत्व लिन र दिन सजिलाे हुन्छ र जनवाद स्थापित गर्न सकिन्छ याे नै मुख्य कुरा हाे।

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 24 дні тому

    फुटने है जुटेर जानू पर्छ प्रचण्ड जि

  • @Nepalofficial663
    @Nepalofficial663 25 днів тому

    मावोबादी फुट्नै पर्छ जसरी भयनी फुटायर टुक्रा टुक्रा बनाउ

  • @RameshKami-n7n
    @RameshKami-n7n 21 день тому

    🎉🎉🎉🎉🎉🎉

  • @bikashtamang5996
    @bikashtamang5996 25 днів тому +1

    जनार्दन शर्मा प्रभाकार र प्रचण्ड फुट्नु भनेको माओवादी कमजोर हुन जानू र सिद्दिनु हो । त्यसैले पार्टी भित्रको असन्तुष्टलाई आन्तरिक छलफल गरि सहमति सहकार्य गरेर अघि बढनु आजको अपरिहार्य आवश्यकता हो । साच्चिकै फुट्यो भने माओवादीको पतन अवस्य हुन्छ ।

    • @Nepalofficial663
      @Nepalofficial663 25 днів тому

      मावोबादी फुट्नु पर्छ

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 25 днів тому

    आफ्नो लाचारीपन लुकायेर पद जोगाउनमा सफल हुनुभयेकोमा कमरेड प्रचण्डलाई बधाई 🙏

  • @MdjaafarSopari
    @MdjaafarSopari 24 дні тому

    Parchand jindabad

  • @AmritKarki-kx1dc
    @AmritKarki-kx1dc 24 дні тому

    प्रचण्ड छेपारो प्रजातिको मान्छे हो

  • @user-qn1gv2uo8j
    @user-qn1gv2uo8j 24 дні тому

    हाे गरेकाछाै अब बाकी थाेरै छ,, अब अलि बल गर सक्छौ भने हाेईन भने अर्काेले भाग खाेस्ला अनि हात लाग्याे शून्य हाेला नि,,

  • @सिकारी-द2ज
    @सिकारी-द2ज 22 дні тому

    क. प्रभाकरको लडाइ अरु कोहि सङ्ग होइन क. अनन्त सङ्गको हो यो दुनियाले बुझेको छ। प्रचण्ड पछि मै हुनु पर्छ भन्ने दाउ मात्रै हो।

  • @samajsewiyt9191
    @samajsewiyt9191 24 дні тому

    Great janardan

  • @haripantha5578
    @haripantha5578 24 дні тому

    जनार्दन ठिक छ्न

  • @narayangiri447
    @narayangiri447 23 дні тому

    जब सम्म निर्वाचन मार्फत नेतृत्व चयन हुन्न माओवादी खुम्चिन बाट कसैले रोक्न सक्दैन

  • @kamalbhandari8825
    @kamalbhandari8825 25 днів тому +1

    नेपाल भन्ने देशलाई राजनितिक आर्थिक सामाजिक सामाजिक सास्कृतिक रूपमा सप्पन्न समृद्ध बनाएर खसिको टाउको देखाएर कुकुरको मासु बेच्न सफल वल्र्डकै क्रान्तिकारी मने प्रचन्डेको जय होस

  • @maheshkumarrawal3389
    @maheshkumarrawal3389 21 день тому

    यो जनादर्न भन्ने मान्छे खतम हो

  • @user-di2jm6jb7q
    @user-di2jm6jb7q 24 дні тому

    Good luck parchannda

  • @ganeshsaud918
    @ganeshsaud918 25 днів тому

    यो बेला फुट्ने हैन फुटेको जुट्ने बेला हो

  • @jayabahadurkhadka2758
    @jayabahadurkhadka2758 25 днів тому +1

    जनार्दनकाे अांट पनि देखियाे, प्रचण्डकाे सामु जनार्दन गरुडकाे अगाडि परेकाे सर्पकाे जस्ताे ।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 23 дні тому

    आउदो 84 को चुनाव मा माओबादी यकलै चुनाव मा गयो भनी पर्तछेमा मात्रै 1सिट अहिले को टिम है अरु कोहि साथ सप्रोट भयन भनी सेम सेम कमल थापा

  • @tulsaru535
    @tulsaru535 25 днів тому +9

    माओवादी फुटेर पत्ता साफ हुनुपर्छ माओवादी ले गर्दा मुलुक बर्बाद भयो

    • @PrakashBk-fd4kp
      @PrakashBk-fd4kp 24 дні тому

      उम्म रुख ले त राम्रो गरे क छ हन

    • @risingpalpa734
      @risingpalpa734 24 дні тому

      उठ माओबादि उठ,त सुतेकाे सुहाउदैन

  • @Tsumpa
    @Tsumpa 18 днів тому

    Enjoy 😮

  • @user-ou5pg1wx8b
    @user-ou5pg1wx8b 22 дні тому

    prachanda banna kosis dheraile garxan tara prachanda hunxu vaner aauneharu aafai bilin vako xa prachanda huna garho haina dherai garho xa

  • @user-qi8kn5lr2c
    @user-qi8kn5lr2c 24 дні тому

    यो मुसो पनि सारै रामरो त छैन

  • @pradipparajuli5419
    @pradipparajuli5419 23 дні тому

    एक्लौटि नेतृत्व धेरै टिक्दैन ।

  • @user-qx5yz8cl6f
    @user-qx5yz8cl6f 25 днів тому

    भरममा न परम माओवादी पार्टी फुतेर होइन जुतेर अगाडि बढौ।

  • @dhaarchekrishak7612
    @dhaarchekrishak7612 25 днів тому +1

    🎉

  • @tulmansir9872
    @tulmansir9872 25 днів тому +1

    प्रभाकर जस्तो मुसोले के पार्टी फुटाएर चलाउन सक्छ ? अध्यक्ष हुने न शैली छ न बोली ।

  • @govindaparsad7096
    @govindaparsad7096 24 дні тому

    कमरेड अब नेता अरुलाइ दिने कि?

  • @luuie-gb8si
    @luuie-gb8si 23 дні тому

    मुख ले ठिक्क पारे को हो।। अहिले एकलौटी भयो त्यसैले आति को छ पहिला देखि हाल्यो नि ।

  • @sbthapa5125
    @sbthapa5125 24 дні тому

    अब नयाँ लाई दिए हुन्छ।

  • @jayakhadka2271
    @jayakhadka2271 25 днів тому

    जनार्दन जी बाहुन हुन चोर हुन अरु जनजाती को बेवास्ता गर्नुहुन्छ

  • @chandrabahadurkc6182
    @chandrabahadurkc6182 24 дні тому

    Fineshed your carrier and maobadi party.

  • @DurgaKarki-t5k
    @DurgaKarki-t5k 24 дні тому

    जनरधान को फुर्ती धेरै भो बिप्लप लाई रोकने नै यो मुसि हो

  • @shivakoirala7877
    @shivakoirala7877 25 днів тому +1

    पार्टी खोल/फोड भन्नेलाई सार्वजनिक गर्नुपर्यो नि मुसा महोदय काम्रेड ।

    • @chitrarai6234
      @chitrarai6234 25 днів тому

      मुसा शर्माको फुर्ति अति भयो बरु बाटो लागे हुन्छ तर प्रभाकर बिना पार्टी रित्तो हुदैन हौ !

  • @VishalRana-g6n
    @VishalRana-g6n 23 дні тому

    Priya kamred Janardhan party phutaune Kam gare thulo cheti bhognu parne xa yeslai ramro bhujnu hola ma west pol bata mat gardai xu

  • @user-gc2nd4jk4i
    @user-gc2nd4jk4i 24 дні тому

    अब कसैको ईसारामा कसैले पनि पार्टी फुटाउने छुट कार्यकर्ता ले दिने छैनन्

  • @dbghayalvlogs
    @dbghayalvlogs 25 днів тому +1

    माओ फुत्न हुन्न फुटेका पनि जुटेर स-सक्त भएर बहुदलीय एकताको गठबन्धन गरेर माचिक्ने केपु वला र छेरे बुदुर लाई लखेट्न पर्छ✊✊✊

  • @yubraj7715
    @yubraj7715 24 дні тому

    हेरम कहिले सम्म नेतिताे यसरी नै टिकछ

  • @milanniure4713
    @milanniure4713 20 днів тому

    😂😂😂😂धम्क्याउन त अझै बानी गाछैन सुपृमो लाई😂

  • @stramofficial658
    @stramofficial658 25 днів тому +2

    अब पनी माओवादी पार्टी अब कम्जोर हुनु त देश कम्जोर हुनु हो । छुटेर होईन जुटेर देश बनाउनु पर्छ अब देश भरि माओवादी मए हुनुपर्छ ✊❤️

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 24 дні тому

    Good janardan ji rukumeli vaneko direcat bolxu ani marxu

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 25 днів тому +1

    prachanda jindabat

  • @edisonsen2600
    @edisonsen2600 24 дні тому

    खावबादि चोरहरु देख्दा पारो तातेर आउछ यहि माओबादिले गर्दा देश दश बर्ष पछाडि पर्यो

  • @ganeshyogi2443
    @ganeshyogi2443 24 дні тому

    जनादन शर्मा लाई गलत कहिल्यै ठान्दिन

  • @SantoshKC-wb4vy
    @SantoshKC-wb4vy 24 дні тому

    हुनेवाला केही छैन तिमीहरु जस्ताले राजनीति गरे आरामले बसेहुन्छ

  • @lokendrawodlokendrawod8524
    @lokendrawodlokendrawod8524 25 днів тому +1

    अघि बढ्नु प्रचण्ड जनता को आशा हो तपाई

  • @user-ni4di2dg3d
    @user-ni4di2dg3d 25 днів тому

    Daka

  • @ChandraBk-z8t
    @ChandraBk-z8t 22 дні тому

    हेलो पत्र सर अलि राम्रोसँग बोल्नुस है तिमीले नेतृत्व गरेको ठीक छ तर जाल फटा नगनसहित

    • @ChandraBk-z8t
      @ChandraBk-z8t 22 дні тому

      प्रचण्डलाई भनेको प्रभाकरले ठिक कुरा हो तर पठनले बुझ्दैनन्।

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 23 дні тому

    sattako lagi je pani garxa

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому

    माओवादी भएर होलनी धेरै पटक मन्त्री भएको ।

  • @axlrose4644
    @axlrose4644 25 днів тому

    Chabilal desh bhatai out gayeko ramro,

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 25 днів тому

    CCTV futej khoi..

  • @shivakoirala7877
    @shivakoirala7877 25 днів тому

    प्रचण्डको हुन चाकरी बजाउन जान्नुपर्यो नि वरिपरिको जालो मुसाले झै काटेर !

  • @rameshsunar1920
    @rameshsunar1920 24 дні тому

    Mawomadi ko eti shree samapata Huna lagyo

  • @romeobravo1687
    @romeobravo1687 25 днів тому

    मावोबादी केंद्रलाई धोस्त पार्ने यही जंगली जन्तु प्रचंडे हो,
    एकलोटी फायदा मात्र सोंचने चोर हो परचंडे.
    अगर यो चोरले पार्टीको प्रमुख मै बस्यो भने 84 मा 0 हुन्छ मावोबादी केंद्र
    परचंदे मुर्दाबाद

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому

    दुई बर्ष सम्म बँच्ने मान्छे अहिलेसम्म कहाँ देखेको छ शर्माले?

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому

    बैठकमा सहमति भएको कुरा फेरि सार्बजनिक मंच आएर ओक्लनु कारण उद्देश शर्मा निहित के ?

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 25 днів тому

    जनयुद्ध भारत द्रारा संचालित थियो अब समाजबादी आन्दोलनको त्रुप फालेर फेरि सोझा जनजाति र दलित लाई बलिबोका बनाउने होला सुन पार्टीले

  • @nebbahaduroli920
    @nebbahaduroli920 23 дні тому

    कति ब्यङ्य ?

  • @konchoklama9898
    @konchoklama9898 23 дні тому

    Kamred prachanda jee ..bhashan Kam Kam jyada,, Ra jati sakdo partee yekata banana sabailai yekai trauma liyera thulo partee banana, swartha xadnu paryo ,Desh ra jantaka lagi nititeegat Kam garnu paryo

  • @krishnaportel9957
    @krishnaportel9957 25 днів тому +1

    प्रचण्ड ज्यु हजुर लाई थाहा छ जस्तो लाग्छ हजुर जीवन को उतार्द तिर हुनुहुन्छ जस्तो लाग्छ ईतिहास रच्ने मौका अवर आए को होकि जस्तो छ हजुर लाई हजुर ले हजुर को धेरै पटक पटक मुटु टुक्राटुक्रा भए जस्तो लाग्छ एक पटक छाेरि गुमाउनु भयाे फेरि छाेराे गुमाउनु भयाे तेस पछी त हजुर को आधा मुटु आधा शरीर आफ्नै अर्धागिनी गुमाउनु भयो अब युद्धमा हजुर को शरीर को गोलि छेक्दा कति घाइते अपाङ्गा भएका गरीब दुखी जनता नगुमाउनु हो जो १० बर्ष मा सुजरल्यान बनाउछु भनेर बोलेका भिडियो जताततै छता छुल्ल भएको छ सारा जनताको अन्तिम को आसा ढुकढुकि अब मात्रै एक पटक मात्रै आसा र हेर्न चाहेका छन पहिला जुन जनता ले आफ्नो काखमा हुर्काको आफ्नो सन्तान आफ्नो बालक बच्चा जस्तो गरेर सारा नेपाली जनता ले हुर्काको हो र सबै भन्दा दरो मोटो बलियो ठुलो पनि बनायेकै हो तर ज्ञान पुगेन हाेला बुद्धि पुगेन होला भनेर अझै मौका दिनेछन जनताले फेरि नेपाल आमा को काखमा बसेर सारा जनता लाई बोलेका बाचा कोबुल पूरा गर्ने अन्तिम मौका दिनेछन

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 23 дні тому

    Aba 4/5 sitma jharxa aaphu pani harxa ani matra dinxa 84 paxi rajinama 100%

  • @gautamkafle9952
    @gautamkafle9952 25 днів тому

    भने पछि पाटी फुटेछ गज्जव

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 25 днів тому

    यो प्रोग्राम 3 चोटि प्रधानमन्त्री हुने समयमा पनि गरेको भए अतिउत्तम हुने थियो, सबैबाट एक्लिए पछि यो अलिक मिलेन, यो त अलिक धिला भएनर ?

  • @shivakoirala7877
    @shivakoirala7877 25 днів тому

    हजुरको अनुहार त मुसाको जस्तो छ।

  • @mgr435
    @mgr435 25 днів тому

    अब घर मै बसेर नयाँ युवा पुस्ता लाई जिम्मा दिएको राम्रो हो । काङ्ग्रेस एमाले मावोबादी को पुरानो पुस्ता हरु को काम कार्य राजनीतिक सबै ले बुजेकै हो । अब तपाईं हरु बाट जति हुने भै सक्यो । अब सक्नु हुन्न ।

  • @rajusapkota7711
    @rajusapkota7711 25 днів тому

    खाली एकलौते पाटी अध्यक्ष चलाउनु प्रने छ निरङ्गकुश प्रचन्ड अरुलाइ दिन हुदैन आफु बरिस्ठ नेता रहेर बस्न हुदैन सबैलाइ पाखा लगाएर एकलौते पाटी हाक्छु भन्दा जिरोमा झरौला बुढा।

  • @TaraBhatta-nn7hi
    @TaraBhatta-nn7hi 25 днів тому

    No yo hoina

  • @pramodbhandari5221
    @pramodbhandari5221 25 днів тому

    तिमिहरुको ढाचा पनि खै के खै के जहिले पनि फुट्ने कुरा गर्छौ