आफनै पत्नीलाई फेसबुकमै श्रद्धाञ्जली दिदै सम्पर्कबिहिन भएका पतिको रुदै गरिन झुटको भन्डाफोर|ganga lama

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Host:Ganga lama
    Guest: Rinu tamang
    Edit/Camera:Nirdosh silwal
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

КОМЕНТАРІ • 518

  • @Pradhhan
    @Pradhhan 2 роки тому +148

    कति ग्यानी बुनु, तर पनि जति सोझो भयो उति नै दुख पाउदो रैछ बिचारा😥❤️❤️

    • @dmtamang6035
      @dmtamang6035 2 роки тому +3

      Kati ramro Buda .... Budi le bahu bahe ko Kesh lagawnu nasak ne Budi jhan asal....

    • @srijanab.k9548
      @srijanab.k9548 Рік тому +2

      1

  • @phanraj6154
    @phanraj6154 2 роки тому +43

    न्याय माग बहिनी अनि डिभोर्स गरेर तिम्रो जीवन स्वतन्त्र बनाउ

  • @sujankc6893
    @sujankc6893 2 роки тому +32

    पहिला कत्ति मायाँ गर्थो 😍😍😍 यतिधेरै मायाँ गर्ने बुढि लाई रुवाएर पाप लाग्छ तिमि लाई।

  • @ramrai7511
    @ramrai7511 2 роки тому +76

    बिचरा यो बैनिलाइ न्याय दिलाउनुस है गङगा जि 🤟🤟

    • @devimahat3183
      @devimahat3183 2 роки тому

      नानी हार खानु हुदैन उसको अगाडी रामरो काम गरेर अगाडी बडनु पृछ

  • @samrikarai5995
    @samrikarai5995 2 роки тому +67

    न्याय दिल्नु होला बैनी लाई गंगा बैनी 🙏❤

  • @rupathapa1724
    @rupathapa1724 2 роки тому +165

    सारै दुख लायाे बैनी काे कुरा सुनेर किन हाेला हामी नारी हरु यति धेरै पिडा सहेर बाच्नु पने हे भगवान 😭😭😭😭

    • @dhankumar5019
      @dhankumar5019 2 роки тому

      Nari matai hoina hajur hami xora manxe pany pida ma xau tara nari ko pida sabai le dekhxa

    • @krishnachannel9768
      @krishnachannel9768 2 роки тому

      K garnu tani marna vayana ni jindagi tetti kta matra hoina ni.

    • @munamunakarki404
      @munamunakarki404 2 роки тому

      हावा कुरा नगर्नुस रुपा जि नारी होइन पुरुष पिडा मा छ मेरो आगदी एउटा नारी ले नराम्रो काम गर्छे 2 नम्बर उस्को बढो आर्मी हो तर त्यो आइमाई ले दिन मा 4,5 जाना सङ सुत्छे र त्यो आइमाई को छोरा पनि 3 साल को छ हामिले हेर्दिनु पर्छ

    • @krishnarai9628
      @krishnarai9628 2 роки тому +1

      @@dhankumar5019 ¹111¹

    • @yambahadur8334
      @yambahadur8334 Рік тому

      La vannus Rupa jiu kina hola nari haru ati dherai pida rodan saher bachnu pareko

  • @bkshrestha0
    @bkshrestha0 2 роки тому +71

    यो पापी अर्धपागल लाई नेपाल झिकायर,बैनी लाई न्याय दिलाई दिनु होला।

  • @lamapari9724
    @lamapari9724 2 роки тому +59

    "यो बहिनी त Tiktok मा पनि यसरी नै रोएको देखेको थिए बिचरा यो बहिनिलाई जसरी भएपनी न्याय दिलाईदिनुहोस है हजुर्😥😥"

    • @Sapana18
      @Sapana18 2 роки тому

      maile ni dekheko thiy.bichara bahini nyay milos.😭

    • @Nitin-y8s
      @Nitin-y8s 2 роки тому

      Tiktok ma k name xara

    • @pabitamang2700
      @pabitamang2700 2 роки тому

      Tiktok ma name k xa sisko

    • @Nitin-y8s
      @Nitin-y8s 2 роки тому

      @@pabitamang2700 pabi99 tamang

  • @bishnumaya1051
    @bishnumaya1051 Рік тому +10

    कति राम्री कति ग्यानी कति बुझकी कति मिठो स्वर भयेकि हो के यो नानी लौन कुनै राम्रो मान्छेले लगेर रानी बनाएर राख्नुस तेस्को अगाडि तेस्लाइ लप्पु खोवाइदिनु ।।

  • @birbahadursingar303
    @birbahadursingar303 2 роки тому +44

    जे भयनी बहिनी तपाईं स्ट्रङ बन्नुस अझै तपाईं एक दिन सफल बन्नु हुनेछ उहाको भर नपर्नुस आफू खुल्ला हुनुस उहाबाट सोतन्त्र हुनुस

  • @sanjalimbu9539
    @sanjalimbu9539 2 роки тому +8

    yo बुनु त टिकटक लाइभमा सधै देखिराहुन्छु कुरा त गर्दै थियो उसको होस्ट हरु सग बिचरा कति सोझी ग्यानिपो रहेछिन्❣️😍 दुख सुख जिन्दगीको साथी हो हातेमालो गर्ने हिम्मत राख्नु पर्छ बहिनी!🤩💚

  • @roshnitamang1745
    @roshnitamang1745 2 роки тому +33

    यो भिडियो हेर्दा आसु थाम्न सकिन कुनै शब्द छैन 😭😭😭😭Be strong sister 😭❣️🥺🥺❣️❣️❣️😘

    • @yambahadur8334
      @yambahadur8334 Рік тому +2

      Xoricheli dd boini haru aasu bagaune matrai tw hola ni roshni

  • @aakanshyapokhrelofficial3615
    @aakanshyapokhrelofficial3615 2 роки тому +38

    नारिहरु कति पीडा मनमा लिएर बसेका हुन्छ्न😢😢

    • @shyamprasadshrestha9874
      @shyamprasadshrestha9874 2 роки тому

      Its so hard to hear nani but be strong as u are .i heartly request ro GANGA ji plz help her for justice.

  • @sitarana524
    @sitarana524 2 роки тому +25

    गंगा को हातमा परे पछी तेस्को राम धुलाई हुन्छ पख् पापी।

  • @ganeshmagar5733
    @ganeshmagar5733 2 роки тому +6

    यो दुनियामा धेरै सिधा भैयो भने नि काम छैन रछ बरे , बिचरा बैनी सारै सोझो सिधा हुनुहुदोरहेछ ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 роки тому +71

    यो बन्दुके दुबैमा चौकि दारि गरेर निक्कै ठुलो कुरा गर्दै छ एस्को कम्पनि egss हुनु पर्छ सिधै क्म्पनिमा फोन गरेर कार्बहि गर्दा ह्न्छ

    • @reenutamang1896
      @reenutamang1896 2 роки тому +1

      कम्पनी GHQ हो

    • @dipagurung1831
      @dipagurung1831 2 роки тому

      Oooooooooooooooooooooooooo i

    • @rabi4442
      @rabi4442 Місяць тому

      @@reenutamang1896 Abudhabi police ma ho ?

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +11

    सारै दुख लायो बैनि को कुरा सुनेर किनहोला यस्तो बुजने श्रीमती हुदा पनि नबुजने अजै पनि सुदरेनि मोका छ बैहिनी हिमत गरनुस नेया मिलछ र गंगा मेय्म लाई सलामछ🙏

  • @LG2334.
    @LG2334. 2 роки тому +8

    Be strong Sister❤️❤️ केटाहरू प्राय किन यस्तो हुन्छन।

    • @laxmilama4743
      @laxmilama4743 Рік тому

      Ntt4yt676677p6u666p7ypp and 66pyhas ppryy77777ppp7 🎉pppp7p7py9ppp776pp77ppp7 pp?ppu78u766py77p7pp8ppp788p8877ppp7pu your new up and 😢8back 6pypp7p76p7pppp86py7p76pt will i😢i7p777p707778p pppupp778pp7ppppp7pp 879pp8😢th 777pu7877 7p7?7p7p0u0777😢🎉8u78😢p7😢🎉😢87😢0😢🎉put ppppppppppppppppppppppoppo 18:55 😢😢😢poooppppop😢pp😢😢ppppp😢😢ppppppppppppp😢😢opoopopp😢😢ppp😢p😢😢😢p🎉😢pppo🎉😢😢😢opo😢😢op🎉🎉😢 19:25 19:25 19:26 😢po😢🎉oppo🎉🎉🎉opppppoop😢😢oopp😢😢p😢popooppo😢😢opopoppoo🎉op🎉oporto🎉oopooooopooopppppp ppo😮😢ooo7o😢😢😢😢🎉😢o😢😮😮😊😊😅😊😅😊o😊😮😮😮😊😊😊😊😊😊⁹😅😊😊😊😅😊😅😅😅😅😅o😮😮😮😮😮😮😮😮i😮😮😮😮😮😮😮œ😊😊😊😮😊😊😅😅😅😅😅😢😅😮😅😮😅😮😮😮😮😮😮ì😮i😊😅😮o😮 20:54 😮😮😢😢😢😢😢?😢 19:32 😢🎉😢😢😢😢

    • @laxmilama4743
      @laxmilama4743 Рік тому

      😢😢😢😢😢i😢😢😊😊😅😊😮😮😮oooi?😅

  • @nareshskt316
    @nareshskt316 Рік тому +7

    गंगा मेडम हजुर हजुरको बिग फेन हजुरको सोध्ने शैली अतिनै मन पर्छ हजुरको नया भिडियो नहेरेनी ब्याग भिडियो हेरेर सुत्छु तर म इराक देखि हजुरको भिडियो हेरदै छु पत्रकारिता भने तपाईं हो miss you यो बैहिनिलाई न्याए दिलाई दिनुस

  • @lokmayabishwa716
    @lokmayabishwa716 2 роки тому +3

    हजुर एकदम राम्रो हिम्मत वाली हुनुहुन्छ बहिनी इनी बहिनी लाई जसरी भएनी न्याय दिनु पिलीज

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +3

    बैनी ले भन्नु भएको कुरा १००%सहि 🙏🏼🙏🏼🙏🏼😭😭😭😭

  • @bindugurung5496
    @bindugurung5496 Рік тому +5

    मान्छे यति राम्रो, उस्तै बुझकी पनि त्यो मान्छेले पछुताउनु पर्छ ।

  • @sanjayvegad8226
    @sanjayvegad8226 2 роки тому +26

    त्यसलाई त्यतै दुबई मा फासी दिनु पर्यो

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 роки тому +5

    निकै मज्जाले बोल्ने रहेछ यी नानी

  • @tulandarlami
    @tulandarlami 2 роки тому +5

    म नि पिडित छु हजुर तर अरुको पिडा सुनेर मेरो मन लाई बुझाउने गर्दछु

  • @Mr.raduhang
    @Mr.raduhang 2 роки тому +18

    सानो उमेरमा बिहे अनि आफ्नो खुट्टामा उभिन नसकुन्जेल छोरीचेलिहरुले बिहे नगरौँ है।

  • @ShreekrishnaThapamagar
    @ShreekrishnaThapamagar 8 місяців тому +3

    तिमि नारी मात्रै होइन देबि हौ तिमि बैनि तिमि जस्तो श्रीमती पाउनु जो कसैको भाग्यमा हुदैन ,तर बिडम्बना खातेको हातमा परिछौ नानि तिमि।

  • @BinduBishal
    @BinduBishal Рік тому +4

    be strong sis 😭😭😭🙏🙏🙏सार्है मन रूयो 😭😭😢😢😢

  • @amritathulung7908
    @amritathulung7908 8 місяців тому +1

    बैनी को कुरा सुनेर सारै मन रोयो के गर्नु ?एस्तै छ नेपाली समाज,पुरुष प्र्धान देशका पुरुष ,तर बैनी हात मा सीप छ भने गरि खानु सकिन्छ,पाखुरिमा दम छ भने केइ गरि खान सकिन्छ,हिम्मत गर्नुस,उ सङ्ग झुक्ने हैन उ चै तिमी सङ्ग झुक्ने बनाउन छोरा लाई राम्रो पढाउ ,उ तिमी बिना नै बाच्छ भने उ बिन बाचेर , देखाउ!गरेर देखाउ!हिम्मत गर भगवान ले एक दिन देख्ने छन !😢

  • @sovitadahal9973
    @sovitadahal9973 2 роки тому +4

    पिडित बैनिलाई न्यायदिलाउनेगर्नु हुनेछ।रणन्डो चलित्र भएको श्रीमान भएपछिमिडिया कर्मीलेसहिर सत्यपत्तालगाउनु हन्छ। धन्यबाद छमिडिया् कर्मी बैनीलाई।

  • @saharagurung6249
    @saharagurung6249 2 роки тому +18

    यो बैनी लाई डिप्रेसन डीप भएछ, राम्रो साएकास्टिक डाक्टर संग चेक गर्नु. यो बैनी को बोल्दा बोल्दै बिर्सने भई सकेछ. किन कि म पनि डिप्रेसन को रोगि हो. म पनि यो बैनी जस्तै बोल्दा बोल्दै बिर्सिन्छु. म पनि यो बैनी जस्तै पीडित हो. म त डिप्रेसन को औसधि खाको 13/14 बर्ष भई सक्यो. 😭😭😭😭

    • @rajjairu8052
      @rajjairu8052 2 роки тому

      अहिले हजुरलाई कस्तो छ त?

    • @rozringaofficial629
      @rozringaofficial629 2 роки тому

      Ho 🤔malie ne tastaie lagou😥😥😥

    • @parutmg8532
      @parutmg8532 2 роки тому +1

      Sem ma pani sab birsinxu dabai.khadai xu yo baini ra mero autai katha betha xa tara malai vanxa didi dipression ko dabai nakahnu vanxan usle tara maile dabai khadai xu usle khako xaina

    • @reenutamang1896
      @reenutamang1896 2 роки тому

      😭😭😭😭😭depression ta pahilai vako ho ni sano umer vanera doctor le dabai diyena aafulaai afaile control gariraxu sakvar kahile kahi ta dimagle kam nai gardaina

    • @pujashrestha3183
      @pujashrestha3183 2 роки тому

      Ma pani

  • @ManiLingden-s5l
    @ManiLingden-s5l 9 місяців тому +1

    yo बुनु चै साच्चिकै सहि होला सायद मेरो पनि साच्चिकै मन छोयो तिम्रो कुराले❤

  • @sandeshtamrakar6688
    @sandeshtamrakar6688 2 роки тому +6

    अब जे भयो .. भयो बैनि .. अब त्यो मान्छे सुध्रिन्छ र फेरि माफि दिन्छु भनेर नसोचे पनि हुन्छ ! किनकी यो मान्छेले पहिलेनै तपाईं सँग झुट बोलेर अनि झुट बोल्नु लगाएर बिस्वास तोडि सकेको छ ! अब फेरि यो मान्छेले बिस्वास तोडदैन र धोका दिदैन भनेर कसरी बिस्वास गर्नु ! फेरि भोलि तपाईंले बुडा हो माया लाग्छ भनेर सोजो मनले माफि दिएर पछि आफ्नो र बच्चाको ज्यान नै तल माथि गरायो भने आफैलाई गारो हुन्छ ! किन कि यस्तो मान्छे को के हि भर हुदैन ! त्यहि भएर सरल तरिकाले बरु समझ दारिमा डिभोस लिएर .. दिएर आफैले बच्चा र आफ्नो भविस्य बनाउदा राम्रो होला ! हिम्मत नहार्नु .. भगवान् ले जे गर्नु हुन्छ त्यो राम्रैको लागि गर्नु हुन्छ ! त्यो गयो त के भयो ? त्यो भन्दा हजार गुना राम्रो र माया गर्ने मान्छे पाउनु हुन्छ ! बस आफु सहि हुनु पर्छ ! अन्त्यमा - गङ्गा दिदी लगाएत Good Tv परिवार अनि उहालाई मन मुटु देखि सहयोग गरि दिनु हुने सबै नेपालि प्रति धेरै धेरै धन्यबाद दिन चहान्छु !

  • @Chyangba2244
    @Chyangba2244 2 роки тому +7

    तपाईंले जिन्दगीमा के गुमाए त्यो कुराले फरक पार्दैन अझै केही हासिल गर्नका लागि तपाईंको अगाडि थुप्रै बाटोहरु छन!!

  • @rajanalemagar6573
    @rajanalemagar6573 2 роки тому +9

    नानी बुझकी अनि पौरख वाली रहेछौ त्यो नागाले धेरै दुख पाउछ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 роки тому +3

    भाई तिम्रो बुडी धेरै राम्रो रहेछ,बिदेश आउने केटी कदावी राम्रो हुन्न,तिमी शायद केटीको नसामा फसे जस्तो लाग्छ,त्यो बिग्रेको आईमाईहरु छाडेर तुरुन्त नेपाल आएर आफ्नो बुडी समला

  • @gyanilama8617
    @gyanilama8617 3 дні тому

    😭 हे भगवान हमि नारीलाई नबुझे केटा मन्छेले यति धेरै दुख पिडा किन दिन्छौं 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mohanbca4389
    @mohanbca4389 2 роки тому +3

    यस्तो राम्रो बुढी,पछि बुढाले दुख पाउछ समयमै बिचार गर है बुढा।

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +1

    नानू धैईरे गरनुस ऐकदिन अबसर आउछ ग्ंगा मेय्म सलाम छ

  • @Neeshani-li
    @Neeshani-li 2 роки тому +27

    कुकुर buda भए पछि कसैको केही नलाग्दो रछ sis दुबाइ मा गए पछि केटी sang लागे पछि तिम्रो र मेरो same कहानी be strong र एस्तो बाहिर चर्ने छोरा मान्छे कहिले सुदृन्दैन याद राख्नु माया ले स्विकार्नु तर भोलि गएर फेरि धोका नदेला भन्न सकिन्न राम्रो disijan liyer matra aghi badnu🙏🙏🙏

  • @rameshprasad4676
    @rameshprasad4676 2 роки тому +38

    दुबई कुन ठाउँमा बस्छ यो खाते अब हामी खोजी गर्छै यस्लाइ यो खाते लाई समाएर 2/4 भाटा लाउनु पर्छ

  • @munadarlami8807
    @munadarlami8807 2 роки тому +2

    यस्तो राम्रो मान्छे कस्तो संग फस्नु भयछ बुनु ले न्याय पाउनुपर्छ

  • @anjukhadka1333
    @anjukhadka1333 2 роки тому +2

    न्याय दिलाइदिनुस यो दिदी लाई जब उस्को कुरो बाहिर आयो हजुर मर्फत उस्को के गर्दा न्याय हुन्छ दिलाउनु होला प्रास्तोता दिदि

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Рік тому +8

    Be strong sister 💪💪

  • @usapokhrel5356
    @usapokhrel5356 Рік тому +3

    बिचरा सफा मन भएको बैनी रैछ दिन संम दुख दिएछ पापि मोराले

  • @taratamang2355
    @taratamang2355 2 роки тому +4

    म चै टिक्ट्क बाट देखेर यहाँ सम्न पुगे लु 😪😪😪😪अन्य मा छिन यो बुनु न्या मिलोस्🙏🙏🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +13

    फटाह पापीलाई जिउँदै बोरामा हालेर डाँडामा लगेर जलाउनु पर्ने रहेछ यो बहिनीले गरेको संघर्षको कहानी सुन्दा दुखदायी छ।

  • @bishnumaya1051
    @bishnumaya1051 Рік тому +3

    अब त्यो संग बसेर सुख हुदैन नानू तेस्तो संग झुकेर मिल्ने कुरा नगर यो मान्छे पशु हो यो संग सुख हुंदैन टाढा नै बस

  • @ambarbista481
    @ambarbista481 2 роки тому +5

    यो वैनीको भनाइ अनुसा ई अति सोजो वैनिको फाइदा उठायछ बुडाचै फटाहो ई वैनिले न्याय पाउनपरो

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 роки тому +2

    सबैको भाग्य मा यस्तो श्रीमती हुदैन । त्यो एक दिन रुदै तिम्रो खुट्टा ढोग्न आउँछ ।

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 роки тому +8

    कुनै आपत्ति छैन भने यी कान्छिलाइ म बिहे गर्न तयार छु

  • @niranchapagain3314
    @niranchapagain3314 2 роки тому +5

    यती राम्री स्वास्नि लाइ के गर्या होला मुलासाग ले

  • @pradeeptamang6120
    @pradeeptamang6120 Рік тому +4

    नेपाल पुलिसमा जागिर खाने मान्छेको बुद्धि चाई 2 पैसोको रहेनछ त्यस्लाई कारबाई हुनुपर्छ l🤔😡

  • @mohankanxa1250
    @mohankanxa1250 2 роки тому +3

    दुबई कुन थाउ मा रैछ खोज्नु परो हामी नेपाली दाजु भाइ दिदी भाइनी हरु यो भैनी को बिचाली हेर्नुना 😥😥😥

  • @aaretamagar4236
    @aaretamagar4236 2 роки тому +8

    Yeti ramri baini j hunu thiyo vayo past is past aabo auta chora lae j jasari dukha garera palna sakchau baini be strong ❤️❤️❤️

  • @3riyadipakofficial328
    @3riyadipakofficial328 2 роки тому +10

    Bichara babu 😭😭🥺

  • @lamashivani3805
    @lamashivani3805 2 роки тому +4

    Be strong sis ani babu.tack care👏🙏💞

  • @asthabantawarai9574
    @asthabantawarai9574 2 роки тому +13

    यस्तो बुझ्ने जिबन साथीलाई लत्याएर छोरा र आमाको आँसु लग्यो त्यो मान्छे लाई ।

  • @hemapun6092
    @hemapun6092 2 роки тому +23

    Be strong nani ❤️❤️❤️

  • @lokbahadurrawat6636
    @lokbahadurrawat6636 2 роки тому

    यति साहासी नारी जो कोहिले पाउदैन।यी नारीका आसुले ती महान पुरुष लाई पक्कै सराप दिनेछ।

  • @chawadtamang4255
    @chawadtamang4255 2 роки тому +4

    बुनु धेरै बुझकी हुनु हुदोरहेछ ? के गर्ने सन्सार येस्तै छ कस्लाइ के भनौ म गारो छ यो रंगिन दुनियाँ??

  • @gangapokhara2806
    @gangapokhara2806 2 роки тому +1

    Be strong sis testo budo ko aagadi temi strong bhayera dekhaunu parxa baini hjr ko jit hos baini

  • @ghisingpriya738
    @ghisingpriya738 2 роки тому +3

    Bichara baini babuko upachaar garnu
    Jasari ni tyo khatele nahereni hami chhauni timro asthma attack💜💜💜

  • @sarmilabaniya8805
    @sarmilabaniya8805 Рік тому +1

    जो सोजो छ तेस्ले अति दुख पाउछ।यो दुनियामा ।राम्रो हुनु भनेको आफू अरु बाट प्रयोग हुनु हो ।सो दिदि बैनी हो अलि बाठाे हुनु आबस्क छ

  • @usapokhrel5356
    @usapokhrel5356 Рік тому

    कत्ति मिठो बोली,आवाज रैछ योनानीको

  • @BabitaBiswokarma73
    @BabitaBiswokarma73 Рік тому +1

    गङा बहिनि यो बहिनी लाई कसै गरि न्याय मिलैदिनु होला

  • @prakashyonzan
    @prakashyonzan 2 роки тому

    येस्तो नारी हाम्रो समाजमा बिरालाइ हुन्छ। मेरो सलुट छ

    • @reenutamang1896
      @reenutamang1896 2 роки тому

      अझै पनि म धेरै सम्झाइराछु उ आउदिन भन्छ डिभोर्स पेपर पठाइदिन्छु भन्छ।

  • @nabinagurung8870
    @nabinagurung8870 2 роки тому +2

    Be strong sister

  • @mangaltamang6928
    @mangaltamang6928 8 місяців тому

    कति गरो छ बुनु हामी छोरी मान्छे लाई जिउन तर पनि हिम्मत नहर्नुस बुनु न्याय पाउनु पर्छ यो बुनुलाई कस्तो आशु नै अयो बुनुको कुरा सुन्दा😢😢😢

  • @सजिनागुरुङ
    @सजिनागुरुङ 2 роки тому +2

    Be strong

  • @jineyajb1304
    @jineyajb1304 2 роки тому +28

    Don't worry ma'am Ganga is able to solve any kind of problem, this is just a family problem, she have solved many tough issues easily 👍

  • @kabigurung1571
    @kabigurung1571 Рік тому +2

    छोरी पाल्ने ले बुहारी पाल्दैनन् यो सत्य हो।

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 2 роки тому +14

    येस्तो मान्छेहरू किन बाचेको होला के धर्तिको बोझ मात्र😡😡

  • @palmopalmo9481
    @palmopalmo9481 2 роки тому +5

    Oh so cute baby boys🥰😍

  • @amritabhattarai2245
    @amritabhattarai2245 2 роки тому +4

    Bichara bunu aafulae samalnu la😭😭😭😭

  • @rameshprasad4676
    @rameshprasad4676 2 роки тому +12

    यो खाते लाइकुनै पनि हाल्त मा छोड्नु हुदैन् यो दुबई कहाँ छ यस्को खोजिनिती सुरु गर्नु पर्छ यो साले चोर खाते लाई समाएर 2/4 भाटा लाउनु पर्छ गगा जि यस्लाइ नछोड्नु है यो खाते लाई

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 роки тому +6

    त्यो बन्दुकेलाइ नेपाल झिकाइ करङ भाच्नु पर्छ

  • @kalpanawaiba9426
    @kalpanawaiba9426 2 роки тому +1

    yo vanda ramro deserve garnu hunxa dd tapai sahamati ma aau vanera najhuknu tapai usko lagi ruyako dekhera hepxa jhan do be strong dd

  • @keshargurung9339
    @keshargurung9339 Рік тому

    कुरा सत्य हो भने कुनै पनि केटा होस या केटी होस तुरुन्त कारबाही हुनु पर्छ र खास एस्को जिम्मेवारी सरकार ले लिनु पर्छ तर यो देशमा सरकार न्नै छैन। यस्ता घटना हुनुको पछाडि सरकार को ठूलो गल्ती छ र यसको सजाए साधारण सोझा साजी बेक्तिले जिन्दगी भरि भारी र पीडा खप्नु परेको छ।

  • @lokpun2917
    @lokpun2917 2 роки тому +5

    Dubai मा धेरै लिभिङ्ग टुगेदर मा बस्ने छन तर यो बिल्कुलै गलत बाटो हो येसरी लिभिङ्ग टुगेदर मा बस्ने जति घर फेम्ली देखि contact बिहिन भयेर बसेका देखिन्छन @@@

  • @pramodbhandari5221
    @pramodbhandari5221 2 роки тому

    कानुनी प्रक्रियामा जानू होला जसरि भय पनि यो बैनीले न्याय पाउनु पर्छ।।

  • @manurai9663
    @manurai9663 2 роки тому +4

    Bichara Yo Baini Lai Help Garnu Nyaya Dinus Plz Ganga Sis🥺😭 Tyo Papi Lai Nepal Jhikayer Karbahi Hos😡

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Рік тому

    यो नानि दिमाग कति राम्रो छ 1000 राम्रो छ सबै मिलेर साथ दिनुपर्छ तो खाते केटाको साथ किन चाहिन्छ र अाफुलाई कम्जोर नसोचि अाफ्नो काम गरेर खादा राम्रो हुन्छ छोरा मान्छेले त

  • @amritjungthapa1655
    @amritjungthapa1655 2 роки тому +8

    यो नानू कत्ती सोझो कति कुरा बुझेको बिचरा यस्तो बुझ्ने स्वास्नी लाई दु ख दिने कहिले भलो हुदैन तेसको

  • @rairamkaji1563
    @rairamkaji1563 2 роки тому +1

    great lady hou be strong hae baeni

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 2 роки тому +32

    Be strong nani😭🥰👍

  • @juntara4676
    @juntara4676 2 роки тому +3

    be strong sis..😍😭😭😭

  • @mohantamang4125
    @mohantamang4125 2 роки тому +2

    यो आपराधि लाई छिट्टै समातेर जेल हाल्नु पर्छ 😡😠

  • @rajanrai3459
    @rajanrai3459 2 роки тому +2

    Baini sarai dukha ko kura garnu bhayo tapai dherai bujaki hunuhudo rahechha dherai giyani hunuhudo rahechha har khanu hudaina baini

  • @sureshkhati2736
    @sureshkhati2736 2 роки тому +1

    यस्तै हो घर को राम्री अनि असल श्रीमती लाई हेला गर्छन् अनि बाहिरी सन्सार को रन भुल मा पर्छन् र दुख पाउछन ।
    आफू बलियो हुनु नानु

  • @pamphathapa8581
    @pamphathapa8581 Місяць тому

    यो पापिलाई कारबाही हुनुपर्छ

  • @IndraThapa-q2n
    @IndraThapa-q2n Місяць тому

    बोहोत सिधा रैछ बैनी यो पापी लाई नछोड्नुहोस् श्रीमती को माया न लागे पनि बच्चा को माया त हुनु पर्न होत

  • @manupun8025
    @manupun8025 Рік тому +1

    BE STRONG 💪

  • @laxmikhadka3792
    @laxmikhadka3792 10 місяців тому

    😢😢😢😢sarai Fatah rahex bravely bahini proud of u ur true words

  • @indramajhi6624
    @indramajhi6624 2 роки тому +1

    Don’t worry Bunu Ganga sister will solve u r problem Bunu.

  • @mihbgmt1447
    @mihbgmt1447 2 роки тому +1

    यो केटोले राम्रोसँग बैनीलाई हेर्नुपर्छ हैनभने यसलाई नेपाल छिटोभन्दा छिटो नेपाल झिकाउनुहोस।

  • @kausarbhai5808
    @kausarbhai5808 2 роки тому +2

    के गर्छौ नानी आफ्नो गल्ती ले दुख पाउछ भन्ने कुरा पहिला नै सोच्नु पर्छ आजकाल को पुरुस हरु केटि फकाउन माइर हुन्छन हाहाहा केटि हरु चही मख्ख लास्ट मा पीडा नै पीडा

  • @janukaadhikari4345
    @janukaadhikari4345 2 роки тому +2

    Don't worry sis.be strong 😢

  • @kreeshurai9424
    @kreeshurai9424 2 роки тому +2

    Nari Sachai Mahan hunxin Uhaa ko Dukha sunera sarai naramro laagyo😥

  • @elizalama6097
    @elizalama6097 2 роки тому +1

    Be strong Aanga