नेपालमा खतरनाक 'ट्रेन्ड' एमाले-कांग्रेसले समाधान दिदैन, सेनाले नयाँ संविधान र निकास नदिए बर्बाद

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • Guest : Bhairaja Panday
    Host : Jibram Bhandari
    Senior Producer : Laxmi Raj Bhandari
    Editor : Sudan Dahal & Tarka Raj Jaishi
    Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
    Graphics : Ranjan Neupane
    MUA : Sokem
    MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
    Vehicle : Tika Ram Nepali
    #satyasambad #jibram_bhandari #yohotvhd
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 55

  • @ananathsapkota2032
    @ananathsapkota2032 26 днів тому +11

    सत्य सत्यनै हुन्छ राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर नेपालको नेताहरुको अग्रगमनले त माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया

  • @baburambhandari7114
    @baburambhandari7114 26 днів тому +16

    यस्तोपो नेपाली बौद्धिक त्वपनका धनि। सलाम सरमा। मेरो पनि बुझाईमा नेपाली सेना केको लागि? नेपाल आमाको आसुमा होली खेलेर पिचास नेताहरु सग सगै रमायो। नेताले नेपाल र नेपालीलाई बेचे सेनाले पनि आफ्नो पहिचानको अस्तित्व बेचो। किन? । कि जवाफ दियोस कि नागरिको निवेदन लियोस। अब न्याय खोज्न सबै भद्रकाली पुग्नु बाहेक अरु विकल्प देखिदैन।

  • @interreligious1
    @interreligious1 26 днів тому +6

    स्वराज्य र मेलमिलाप नेपालको मौलिक व्यवस्था हो।स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्दै समग्र रुपान्तरण गर्न अघि बढौ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 27 днів тому +7

    हेर्नुस् बौद्धिक भन्नेर फुङनपाङको बोल्दै हिडछौ नि नालायक हरु।।।वहाँ सर बाट सिक बोझ नालायक हरु बौद्धिक भनेको वहाँ सर जस्तो हुनुपर्छ ।।।सलाम छ हजुर को बिचार लाई।।।।

  • @thakadhikari1955
    @thakadhikari1955 26 днів тому +8

    सेनाले नलिए सम्म जनता अनुसासनमा आउदैन ।

  • @bungdebaitado
    @bungdebaitado 26 днів тому +6

    झट्ट हेर्दा श्रीस शम्सेर जबरा जस्तो देखिने पाणे जी पो हुनुहुदो रैछ

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 26 днів тому +3

    Esto ramro

  • @rajathapa4133
    @rajathapa4133 27 днів тому +6

    नेपालमा नेपालीपन र समाजमा धर्म मरेको मेरो देशमा अब लाचारीपन मात्रै जिवित छ । राष्ट्रको पहिचान, ऐतिहासिक सिंहासन, नेपालीको गौरव, समाजमा अनुशासन, सनातनीमा धर्म, राष्ट्रको नागरिकता, चेलीबेटीको अस्मिता र राष्ट्रबाट भविस्य खोसिदा पनि मौनताका साथ गुलामीपन स्विकारेका, बहादुर भन्न नछाड्ने के हौं हामी ?
    पिडकको पोषण र पीडितलाई शोषण कहिले सम्म ?
    जनताको सास रहदै राष्ट्रको मृत्यु पनि हुँदा रहेछ!! हे दैव ।।

    • @laxmipandey383
      @laxmipandey383 26 днів тому

      धर्म कसरी मर्छ?धर्म बुझ्न श्राेत भेट्नु पर्दैन ?

  • @sushmasen4266
    @sushmasen4266 26 днів тому +2

    Jay hos jivram.bhandai.❤❤❤🎉🎉🎉

  • @thapaa1
    @thapaa1 26 днів тому +1

    Wow great words Dr. Pandey Sir !! Democracy is responsibility !! Absluetely true ....

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 25 днів тому +1

    Great educator for Nepali people ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️

  • @dibakarpant3390
    @dibakarpant3390 27 днів тому +5

    कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नौठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !

  • @vijaykhadka576
    @vijaykhadka576 27 днів тому +4

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @gopithapa7722
    @gopithapa7722 26 днів тому +1

    अरु देश ले माने पनि हाम्रा देशका बेरोजगार नालायक नेता र कार्यकर्ताहरु ढलि मलि गरी रातारात कमोनी धन्दा मा बानी परेका ले मान्ला भन्नु र सांडे को फल झर्ला...... तेस्तै हो। यिनीहरू लाई देश र जनता गय भाँडमे एस्तो सजिलो पद र कमाउने धन्धा छोड्ला भन्ने सोच्नु होला, मलाई धेरै सङ्का लाग्छ यिनीहरू माथि।

  • @krishnathapa9796
    @krishnathapa9796 26 днів тому +1

    नेपालका बौद्धिक जति बिदेशतर्फ पलायन भयका कारण देसको यो हालत भयो अब बौद्धिक राष्ट्रबादी ब्यक्तित्वले देसलाइ सहिबाटोमा हिँडाउन अग्रणी भूमिका खेल्नू जरूरी भयो।यो अन्तरबार्ता अत्यन्तै सान्दर्भिक लाग्यो।

  • @binabina7708
    @binabina7708 26 днів тому +3

    कुनै पार्टीका सिमित ब्यक्तिहरुले अाफनाे पार्टी र पार्टीका नेता कार्यकर्ता अनुकुल कानुन बनाउदा त्याे कानुन टिकाउ हुदैना जनताहरुलाई मान्य हुदैना । जुनसुकैबेला यस्ताे कानुनकाे बिरुद्ध अान्दोलन , बिद्राेह हुनसक्छ ।

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 27 днів тому +2

    I hope everyone will watch this interview , true analysis 🙏

  • @sujanshahi2422
    @sujanshahi2422 27 днів тому +2

    Good

  • @Niranjanbahadurpande
    @Niranjanbahadurpande 27 днів тому +2

    Great video uncle!🙏

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 26 днів тому +2

    शिवराम भण्डारी सर सत्य संवादमा यस्ता सत्य बोल्ने मान्छेहरूको पनि खोजी गर्नुस् न। यो उहाँले भनेको मुद्दालाई त्यो उठाउने कोसिस गर्नुस् न। राष्ट्रलाई थोरै भएपनि राहत पुग्छ। नेपाली छोराछोरी बेचेर खानेलाई राष्ट्र गद्दार घोषणा गरौँ न।

  • @kashappandey3440
    @kashappandey3440 26 днів тому +1

    अतेन्तोइ राम्रो बिचार प्रकट गरिदिनु भयो तर याहाका बिदेशी टट्टू हरु सम्पुर्ण बुझेर पनि बुझ पचाउने गद्दार हरु चन

  • @punyasubedi1400
    @punyasubedi1400 26 днів тому +2

    भाइराजा सर को बिचार लाई नेता भनाउदा र बुद्धिजिबी भनाउदा ले मनन गरौ ताकी भोलि चोक मा राखेर धिक्कार गर्न नपरोस !!

  • @baburambhandari7114
    @baburambhandari7114 26 днів тому +1

    स्वार्थै स्वार्थको डिजाईनमा बनायको यो सविधानलाई समेत " यो परछ ,यो पर्दैन " भनि आफै सपथ लिन छुट छ भने यो सविधान कति सत्य? ।यस्तो सविधान र यो सराकार सरवोपरि हो भन्दै राष्ट्र भुमिको माटोको सपथ लिने सेना कहा?।

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 26 днів тому +1

    What a great idea and description ❤

  • @dbmalla1272
    @dbmalla1272 25 днів тому +1

    यो ७२को संबिधान ले काम ग़रदैन ४७को संबिधानमा नै देस र जनताको लागी भविष्य छ, यो ओली देउपा प्रचण्ड बाबुराम माकुनेचिकने र झले लाइ शिहदरबार संसदमा छिरनै दिन हुनन,

  • @yadavdevkota1171
    @yadavdevkota1171 26 днів тому +2

    कार्यक्रमको नाम अनुरुपको अतिथी बल्ल आज ल्याउनु भएछ जिवराम ज्यु ! तर दलका झोलेहरुले यी कुरा कहिल्यै बुझ्दैनन 😢

  • @ramashankarmahato
    @ramashankarmahato 26 днів тому +2

    जय नेपाल जय नरेश ❤❤❤

  • @nabrajstha7290
    @nabrajstha7290 26 днів тому +1

    सेना कस्को साथ्मा छ।सेना जन्ताको र देस्को साथ दिन्छ कि सर्कारको?कस्को हितमा काम गर्ला?

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 26 днів тому

    गजब ! श्री ५ महेन्द्रले १० वर्ष देशद्रोहीकाे विराेधका बावजुद १००० हजारोैँ नेपाल आमाका हितमा काम गरे देश स्वाबलम्बी भयाे मात्रै हाेईन कि नेपालबाट खाद्यान्न निर्यात गरेका थिए धान चामळ निर्यात कम्पनि मार्फत ! अहिलेकाे तन्त्रले ३४ वर्ष शासनमा देश समाप्त हुने अवस्था आयाे । पाण्डेजि दुर्गाजिकाे व्यक्तिवादी आन्दाेळन हाे तर तपाईंले दुर्गाले क-कस माडवारीले गरे फाेटाे समेत प्रदर्शन गरेकाे छ हेर्नू पय्रो नि हजूर ?
    जीवरामजि तपाईंको प्रश्न उत्तर दिने भन्दा सयाेैँ गुणा नेपाल आमाकाे पक्षमा छन् बधाई छ 🙏♥️❤️🇳🇵

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 26 днів тому +1

    Reality

  • @BaburamAcharya-y4m
    @BaburamAcharya-y4m 27 днів тому +2

    सर,नेपाली को चेतना स्तर बडो क्रममा छ।केही होला जस्तो छ।

  • @HattibanLalitpur
    @HattibanLalitpur 27 днів тому +3

    सेना पनि पैसा को पछि दौडेको छ, केहि गने॔ वाला छैन

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 25 днів тому +1

    ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤ please realise it we Nepali

  • @jayabaidya624
    @jayabaidya624 26 днів тому +2

    हाम्रो देशमा २०४७ सालमा राजा बिरेन्द्रले overdose of democracy दिए। प्रजातन्त्रको मर्म नबुझेका तथाकथित नेता भनिने दलालहरुको हातमा देश गयो। आफ्ना कमजोरीलाई सपार्न छोडी मौकाको फाइदा उठाइ राजनितिलाइ कमाउने व्यवसाय बनाए तर देश र जनतालाइ कंगाल बनाए। षड्यन्त्र गरि बिदेशीको इशारामा राज परिवारको नाश गरे र देशलाइ अझ शोषण गर्ने गणतन्त्र स्थापना गरे। आजको अवस्थामा जुनसुकै दलले होस पालै पालो राजगरे र विभिन्न भ्रष्टाचार र घोटालाका काण्डका बग्रेल्तीको माझ अपराधका आरोपित दलहरु मिलोमतोको सरकार चल्दैछ। यी आजका नेता भनिनेहरु हटाएर राजसंस्थाको अभिबाभकत्व स्थापित गर्न सकेमामात्र देशले निकाश पाउने सक्छ। यस्तो आजको बिकराल परिस्थितिमा जन बिद्रोहको बिकल्प केही होला भन्ने लाग्दैन। यसमा सेनालाइ साथ लिन सकेमा अझ देशले चाँडो निकास पाउन सक्छ। सबैको त्यसैमा प्रयास गर्नु उत्तम हुन्छ जस्तो मलाइ लाग्छ।

  • @dineshmalla3651
    @dineshmalla3651 26 днів тому

    Easier said than done . The nation needs honest people and leaders without greed and avarice.

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 26 днів тому +1

    त्यसैले सरनार्थिको चरणबाट नै बिदेशीने प्रकृया शुरु भएको हो ।तिनिहरुला गरेको निगाहा देखेर अरु बेचिने क्रम शुरु भो ।त्यसैले बिगार्ने क्रम यहाँहरुबाट नै गलत गर्न थालियो।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 27 днів тому

    ❤❤❤❤❤❤❤Baristha phatrakara. Ju jivram vanadari. ❤
    ❤Thapai pratuthi. Questions. Put up❤Put. Up ❤imagine. Sir❤❤❤❤❤❤

  • @Jonecena-sq5ty
    @Jonecena-sq5ty 26 днів тому

    Sano prasan banaunu

  • @nepalanil
    @nepalanil 26 днів тому

    उहाँका यिनै विचारहरु आफू जिम्मेवारीमा रहदा पनि थिए कि अहिले निवृत्त भएपछीका हुन भन्ने थाहा भएन। जिम्मेवारीमा रहदा उहाँले नेपाल सरकारलाई खवरदारी गर्ने, जनतालाई सुचित गर्ने गरे कार्य गर्नु भएको जस्तो त लागेन, केही पढ्न सुन्न पाईएन। सांस्कृतिक, धार्मिक र शैक्षिक क्षेत्रमा वैदेशिक हस्तक्षेप लाई कम गर्ने अवशर थियो उहाँ संग तर केही गर्न सक्नु भयो त? थाहा भएन। यहाँ गरिएको social engineering लाई निरुत्साहीत गर्न उहाँले केहि गर्नु भो त? थाहा भएन। तेसैले, उहाँ अहिले जिम्मेवारी मुक्त भएपछी असन्तुष्टि ब्यक्त गर्नु भनेको रिटायर सचिवहरुको 'देश डुब्यो' भन्ने रोईलो जस्तो मात्र लाग्यो है मलाई चै। खासमा डुबाउन मद्दत गर्नेहरु त तिनीहरू नै हुन्। वैदेशिक हस्तक्षेपले कर्मचारी बिगार्यो, राजनीति बिगार्यो, समाज बिगार्यो, सस्कृति बिगार्यो, उत्पादकत्व बिगार्यो, सामाजिक सद्भाव बिगार्यो अनि उहाँको सम्पूर्ण ब्यवशायीक जिवन बिदेशीहरु कै बिच बितेको रहेछ। खै कुरा तेती बुझिएन है। 😊

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 27 днів тому

    सेना ले सम्बिधान दिनु पर्छ भन्ने के खाले विश्लेषण हो??

    • @ombasnet3488
      @ombasnet3488 27 днів тому

      He has never mentioned that Nepal army should give us a constitution. All he is saying is: Army needs to step in and help to form a small government and have 5-6 legal experts to draft a constitution and take it to people for review .

  • @nimoli4317
    @nimoli4317 24 дні тому

    सबैभन्दा भ्रष्टाचार ी र परजीवी बुद्धिजीवी छन् ?😊

  • @omparshadkhanal
    @omparshadkhanal 23 дні тому

    जनतातकाछननेपालमाजनताबिदेसयहातपाटिकाझोलेइनइलेभोटहालछनभ्रसटलेजित्छन

  • @keshabacharya461
    @keshabacharya461 27 днів тому

    hajurhaule gaf garnu vyo hajruka chora chhori kha channi bataidinusta

  • @chhatrakoirala2605
    @chhatrakoirala2605 27 днів тому +2

    यतिका वर्ष कहा थिए , एक शब्द बोल्दैन थिए

  • @JS-ws9dr
    @JS-ws9dr 26 днів тому

    जिवराम जी तपाँई पत्रकार हुॅ भन्दैमा टिभिमा जे पायो त्यही बोल्न मिल्छ

  • @leeladhakal9029
    @leeladhakal9029 26 днів тому

    नेपालको भ्रष्ट सेनाले केको निकास देला र ?

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 26 днів тому

    मसाले दार गफ छैन हो

  • @FakirYatri
    @FakirYatri 27 днів тому

    😅😅😅

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 26 днів тому +1

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🖕🙏

  • @thakadhikari1955
    @thakadhikari1955 26 днів тому +1

    good

  • @imsaujanshah312
    @imsaujanshah312 27 днів тому +1

    Good