प्रमाण बोकेर आए अभिशेक जोशी, राम र अयोध्या बारे यस्तो लेखिएको रहेछ रामायणमा : Abhishek Joshi

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 466

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 роки тому +132

    अरु जे भए पनि चितवनकाे अयाेध्यापुरीमा एउटा भव्य राम मन्दिर निर्माण गरी त्यस वरिपरि रहेका अन्य पुरातात्विक सम्पदाहरूको संरक्षण गरौ।

    • @chamlingpawanrai
      @chamlingpawanrai 4 роки тому +1

      hahahahahahahahahaha

    • @shyamkarki2239
      @shyamkarki2239 4 роки тому +1

      @@chamlingpawanrai Khatay bhotay ...

    • @bibashmuskan4304
      @bibashmuskan4304 4 роки тому

      Ganesh Datt Joshi hahahahhaha Sai ho

    • @chamlingpawanrai
      @chamlingpawanrai 4 роки тому

      @@shyamkarki2239 oi mugi tapare chor tero gula ma haat rakhera ghokante padhai bhayesi estai ho
      tei ni rai haru lai kaha bhote bhaneko dekhis itihas ma gadha unpad gawaar

    • @shyamkarki2239
      @shyamkarki2239 4 роки тому

      @@chamlingpawanrai Bhag muji youtube ma badi halla nagar tibet puglas feri

  • @bishnubohara7576
    @bishnubohara7576 4 роки тому +1

    अभिषेक जोशी सरको कुरा अति सान्दर्भिक र सन्तुलित लाग्यो। धन्यवाद छ यहाँ र यश टिवी च्यानललाई पनि।

  • @bikashbhusal5330
    @bikashbhusal5330 4 роки тому +52

    अकिशेक जाेशि जि काे कुरा सबै हिन्दू हरुले सुन्नु जरुरी छ ।

  • @bishnueexploration......9255
    @bishnueexploration......9255 4 роки тому +10

    जय होस् हाम्रो देश र धर्म को,धन्यवाद सबैलाई यो टपिक लेउँनु भएको मा।🙏👍🏻❤️

  • @bikashneupane6006
    @bikashneupane6006 4 роки тому +7

    अन्तरबार्ता दिने ज्ञानी हुनुहुदो रैछ . सारै राम्रो अनि सन्तुलित कुरा गर्नु भयो . अन्य रामायण ज्ञाताहरु सग उहालै राखेर फेरि फेरि येस्तै अन्तरबार्ता गर्नुस पत्रकार जी

  • @nirmalarokaya7612
    @nirmalarokaya7612 4 роки тому +41

    जय होस ,सनातन धर्मको रक्षक अभिषेक जि लाई नमन: 🌹🌹

  • @shailendramaharjan
    @shailendramaharjan 4 роки тому +83

    अब प्रष्ट भयो, चैत्र महिनाको राम नवमी भगवान रामको जन्मदिन रै छ । भारतले सॉच्चै राम हाम्रोबाट चोरेको रै छ । अब ठोरी बिशाल राम मन्दिर बनाउनु पर्छ, अनि प्रत्यक बर्ष राम सिताको बिवाह महोत्सव मनाउनु पर्छ ।

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 роки тому +6

      Harik kura ko chor doti nai ho Buddha bagawan Ta janai chorna lako thiyo doti le nepali sojo bayera ani neta paisa ma bekera doti le derai hepe ko Hun Nepal lai Aba yesto huna dinnu hunna Nepali sachet hunu parcha harik kura ma doti bata

    • @SN-qi5hv
      @SN-qi5hv 4 роки тому +1

      ओलीले राम नवमी को विदा काटेको हैन । राम नवमीको विदा काटेर ईसाई यशु र मुसलमान मोहमद को जन्मदिन विदा दिएका हैनन् र ?

    • @diparaut3902
      @diparaut3902 4 роки тому +2

      राम गोर्खाली नैहुनरत एकईचोटिमा धनुस भाचेत

  • @shishiradhikari6535
    @shishiradhikari6535 4 роки тому +212

    शिव धनुष जुन बिशाल थियो
    त्यो उचाल्दा नै बुझ्न पर्ने होकि
    राम नै गोर्खाली हुन भनेर

  • @mukundshastri2879
    @mukundshastri2879 4 роки тому +8

    वाह जोशी ज्यू अत्यंत प्रामाणिक तथा तथ्यपूर्ण विद्वत्तापूर्ण राम एवं रामायण को विवेचना ।

  • @kalpanagurung8880
    @kalpanagurung8880 4 роки тому +14

    राम्रो लाग्यो अन्तरबार्ता ,जय चन्द्र सुर्य ।

  • @bijayneupane2224
    @bijayneupane2224 4 роки тому +5

    अभिषेक जी प्रती हृदय देखि नमन

  • @jayabista8203
    @jayabista8203 4 роки тому +3

    चित्तबुझ्दो वचन ज्ञान र सम्पूर्ण यथार्थ दिनु भयो अभिसेख सर नमन।

  • @natureandpeace2836
    @natureandpeace2836 4 роки тому +4

    We need to preserve the places like this! Very detail informations!
    Thanks!

  • @rabindrashrestha786
    @rabindrashrestha786 4 роки тому

    विद्वानको कुरा नै यति राम्रो र तथ्यपरक हुन्छ । धेरै राम्रो अभिशेकजी ।

  • @healthspiritualandmoraledu85
    @healthspiritualandmoraledu85 3 роки тому +2

    अभिषेक जी ले जहिले पनि तथ्य र सत्य कुरा प्रमाण सहित प्रस्तुत गर्नु हुन्छ तसर्थ सम्पूर्ण नेपाली जनता ले वहाँको सत्य कुरामा सधै साथ दिनु पर्छ! जय श्री राम!

  • @aatreyakaustuv8679
    @aatreyakaustuv8679 4 роки тому +3

    अभिषेक ज्यू लाई धन्यवाद छ।

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 роки тому

    जय श्री राम
    वास्तविक खोतल्दै जानेहो भने अविषेक ज्यु को कुरा मा १००% सत्य राम नेपाल मै जन्मेका नेपाली हुन् 🇳🇵🇳🇵🇳🇵

  • @puspachand701
    @puspachand701 4 роки тому +3

    Thanku Himal online tv good program 100% Lord Ram ko birth Place Nepal Ho!

  • @sachinsunam9765
    @sachinsunam9765 4 роки тому

    जय श्री राम, अविशेक सर को प्रमाण अत्यंत सत्य लाग्यो बस्ताब मा यो सहि हो जहाँ सम्म मेरो बुझाईले भएसम्म . जय पशुपतिनाथ, जय गोरखनाथ .

  • @tejbahadurkhatri3248
    @tejbahadurkhatri3248 4 роки тому +56

    जय श्री राम जय नेपाल जय स्वाभिमान्

  • @meenalimbu7694
    @meenalimbu7694 4 роки тому +15

    Jay sita ram jay hanuman ❤🙏🙏🙏

  • @khadakmagar2454
    @khadakmagar2454 4 роки тому +17

    धन्ने बात जहिज सर !

  • @lalitaalerokaya800
    @lalitaalerokaya800 5 місяців тому

    जुन हिन्दु धर्म छ हाम्रो यस्को खास नाम देवि देवता सनातन धर्म हो। उहाले यो देवि देवता सनातन धर्म को संरक्षण गर्दै हुनुहुन्छ धेरै राम्राे गर्दै हुनुहुन्छ उहा प्रति धेरै धेरै धन्यबाद मेरो तर्फबाट ।

  • @parbatipandey3926
    @parbatipandey3926 4 роки тому +18

    सरैया नदि लाइ अहिले रिउ नदि भनिन्छ।रिउनदि पारि राप्ति किनारमा माझिहरु बस्थे होला खोज्नुपर्यो

  • @indrajabagu3324
    @indrajabagu3324 4 роки тому +23

    अभिषेक जी लाइ मेरो नमन

  • @artplussk_222
    @artplussk_222 4 роки тому

    सबै बुद्धिजीवी तथा पार्टीमा आस्था राख्नेहरूले समेत हेर्न, विश्लेषण गर्न सान्दर्भिक प्रस्तुती । धन्यबाद छ।

  • @asbahadurghimire48
    @asbahadurghimire48 4 роки тому +7

    तपाईंको सबैकुरा राम्रो छ।तर श्री राम प्रतापि राजा सत्य राजाको वारेमा नारादले बाल्मिकिलाई लेख भनेको कुरा मिलेन ।

  • @lalthapa1061
    @lalthapa1061 4 роки тому +7

    सत्य तथ्य प्रमाणमा आधारित भएर मात्र अघि बढ्नु होला क्षणिक भ्रम नफैलाउनु होला।

  • @dilliramkhanal7845
    @dilliramkhanal7845 4 роки тому

    म अभिषेक जी को साथमा छु।

  • @rajshekhardas
    @rajshekhardas 4 роки тому +3

    शास्त्र हरू काल्पनिक हैनन् हाम्रो बुझने क्षमता नभएर हो ा शास्त्र बेद पुराण भागवतम् भागवत गिता पढ़ौ ाआफ्नो खान-पान आनीबानी शुद्ध बनाऔं। साहाकारी हौ ाकोही जनावर नखाऔं ागाई पाली अम्रित दुध खाऔं ाखेतीपाती गर् म ाभगवानको नाम लिउ तब दिमाग शुध्द हुदैजान्छ र भगवान र शास्त्रों बारेमा बुझिदै जान्छ जय शिरी राम जय शि्री कृष्ण

  • @pradipshrestha8607
    @pradipshrestha8607 4 роки тому +24

    Jaya shree ram

  • @basudevpaudel9382
    @basudevpaudel9382 4 роки тому +4

    Excellent

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 4 роки тому

    सत्य सनातन वैदिक धर्मको जय 🚩🚩
    हर हर महादेव 🚩🚩जय श्री राम 🚩🚩✊✊
    जय नेपाल 🇳🇵❤️🇳🇵धन्यवाद! अभिषेक जोसि ज्यु!राम्रो विश्लेषण गर्नुभयो!🙏👍

  • @aby._.s
    @aby._.s 4 роки тому

    नेपाल देवोभूमि, तपोभूमि तथा ज्ञानभूमि हो तसर्थ नेपालीहरुले आफ्नो धर्तिमाताको, जमीनको महत्व बुझ्न एकदम जरुरी छ। देवोभूमि नेपालको अस्तित्व जोगाउन नेपाल र दुष्ट इण्डियाबीच पर्खाल लगाअौं युवाहरु।
    जय श्री राम!

  • @rajeshkumarkarki5108
    @rajeshkumarkarki5108 4 роки тому +22

    जय श्री राम ।

  • @akasureshofficial
    @akasureshofficial 4 роки тому +6

    एकदमै सहि कुरा गर्नु भयो, श्री राम भग्वान् को जन्म सूर्य वंशी को रघुकुलमा भएको थियो, र रघुवंशी हरुको शासन अयोध्यामा आज भन्दा 413-362 BCE वर्ष अघी सम्म थियो।
    राजा सौमित्र (सा.यु.पू. 3१3-ईसापूर्व 2 36२) सूर्यवंश वा इक्ष्वाकुवंशा वा रघुवंशका अन्तिम राजा थिए। राजा सौमित्र सूर्यवंशमा 146 औं राजा थिए। राजा सौमित्र १ generation पुस्ताको जन्म गौतम बुद्धपछि भयो (BCE 56 56--BCE 3 483)
    पछि मोर्य राजाहरुको राज्य बिस्तार भयो, मौर्यराजाहरुको शासन केन्द्रित भयो साथ साथै रामायण मा लेखीएको सबै भौगोलिक विवरण देखी व्याख्या अयोध्या संग मेल खान्छ, अब एउटा कुरा अयोध्यापुरी गाँउको नाजिकैका ठाऊहरू जस्तो की रामनगर, राम को धुनीहरु तेही नाम बाट किन भयो त? किनकी त्यसैको नजिक वाल्मीकि आश्रम पार्छ जसबाट रामको नाम बाट ठाऊहरुको
    नाम राखियो र एउटा कुरा बुझ्नु पर्छ कि राम भग्वान् जन्मेको काल त्रेता युग मा हो आजको जस्तो छुट्टिएको नेपाल, भारत, पाकिस्तान आदि।
    त्यस्तो थिएन त्यो बेलामा नेपाललाई हिमवत्खंड भनेर चिनिन्थ्यो जनकपुरलाई 'मिथिला' भनिन्थ्यो र दक्खिन एसियाका लगभग सबै देशलाई एक मुष्ट रूपमा भारत खान्ड/ भारत वर्ष भनिन्थ्यो, तर नेपालको नाम त्यति बेला बाटै थियो जसमा चाहि हामिले गर्व गर्नु पर्छ, त्यस्तो हो।
    'विमानिका शास्त्र' 'सुस्रुत स्महिता' 'यन्त्र शर्वस्व' पढ विमानिका शास्त्रमा त्यसबाट विभिन्न प्रकारका टेक्नोलोजीहरू विकास गरिएको थियो।
    त्यहाँ 40 भन्दा बढी प्रकारका एयरक्राफ्टहरूको विवरण छ जुन अन्तरिक्षमा गहिरो यात्रा गर्न सक्दछ, त्यो पुस्तकमा यसको संयन्त्रको पूरा विवरणहरू छन्, पायलटले अनुसरण गर्ने चरणहरू, विभिन्न प्रकारका ड्रेस हरू जुन
    पाइलटले लगाउनु पर्छ, ती एयरशिपको संरचना प्रत्येक & प्रत्येक भागमा त्यहाँ विस्तारपूर्वक वर्णन गरिएको छ, नासाका वैज्ञानिकहरूसँग लगभग 60,000 भन्दा बढि पुरानो वेदिक पाण्डुलिपिहरू छन् जसमा उनीहरू सकेसम्म बढी जानकारी प्राप्त गर्न गहिराइमा अनुसन्धान गरिरहेका छन्।
    हिजो, उही 'गान्धार' जुन अहिलेको अफ्गानिस्तान पर्ने 'कंधार' हो त्यहाबाट शकुनी आएको कुरा महाभारतमा स्पष्ट वर्णन छ। साथै चेदी, कलिंग लगायतका दक्षिण भारत बाटा अफ्नो सेना ल्याएर युद्ध लड्न आउथे, यात्रा सुरु गर्नु अघि, रामायण मै रावणले पुष्पक विमानबाट माता सीता जी लाई हरण गरेर लागेको कुराको उल्लेख छ। अब थप तर्क संगत कुरा गर्ने हो भने, 2012 AD मा अमेरिकी सेनाका केहि सेनाहरुले अफगानिस्तान को एउटा गुफामा आज भन्दा 6,000 बर्ष पुरानो प्रमाणित भएको विमान भेटाएका थिए कुरा यत्ति हो कि, अयोध्या राज्य को बिस्तारको बारेमा, नेपालमा भएका रामायण कालिन ठाउहरू विश्व माझ ल्याउनु पर्छ ताकी सबैले जानुन नेपालमा के कस्ता घटनाहरू भएका थिए भनेर

  • @akhandanand1150
    @akhandanand1150 4 роки тому

    अब प्रत्येक नेपाली हिन्दुले अभिषेक जोशी ज्यूले जस्तै धार्मिक तथ्यलाई अगाडि ल्याई प्रमाणिक तर्क दिन सक्नु पर्छ अनि मात्र हामीले राम, बुध्द हाम्रै हुन भनी बिश्वसामु चिनाउन सक्छौं । जय श्री राम जय हिन्दुराज्य

  • @prakashlama9170
    @prakashlama9170 4 роки тому +13

    Jai Nepal Prime Minister respected kp sharma oli,
    Sarkarle turuntai sena rakhnu perx
    Ayoddhiyapuri lae

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 2 роки тому

    जय सीया राम जय जय सीया राम🙏🙏🙏🙏🙏।

  • @billteddy6512
    @billteddy6512 4 роки тому +4

    सबै परिवार नै यहिछन त राम चाहि भारतको कसरि हून्छन। कूरा त भरखर आउदैछ अब हून्छ सब्थोक हून्छ ।

  • @bishnupoudel328
    @bishnupoudel328 4 роки тому +38

    राम 14 बर्ष बनबस गयका चाहि ठोरीको बनमा रैछ ठोरीको जनताले भनेअहनुसार

  • @chandagautam2915
    @chandagautam2915 Рік тому

    Naman both of you🙏🙏❤️🇳🇵❤️

  • @MeghThapa
    @MeghThapa 4 роки тому +33

    Jay Nepal aavishe Joshi

  • @technosolutionss
    @technosolutionss 4 роки тому +10

    लबका सन्तान चेपाङ् र कुशका सन्तान कुशुन्डा नेपाल मै रहेका छन।

  • @akasureshofficial
    @akasureshofficial 4 роки тому +11

    🙏❤🔥Jay Shree Ram🔥❤🙏

  • @dasharatharyal5479
    @dasharatharyal5479 4 роки тому

    स्पष्ट भइयो धन्यवाद अभिशेष ज्यु !

  • @abaisyet
    @abaisyet 4 роки тому

    अभिषेक जीलाई धेरै धेरै धन्यवाद!

  • @lk6238
    @lk6238 4 роки тому +3

    Wonderful!

  • @pranuppradhan
    @pranuppradhan 4 роки тому +1

    It was really nice to hear from you.

  • @arunkumarsubedi8874
    @arunkumarsubedi8874 4 роки тому +8

    अभिषेक भाइ म सङ्ग सम्पर्कमा आउनुस न

  • @muskanranamagar3425
    @muskanranamagar3425 4 роки тому

    Dheraii dheraii dhanybad hjr lai 🙏🙏🙏

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 4 роки тому +3

    Jaya shree ram jaya nepal

  • @umakantaregmi7430
    @umakantaregmi7430 4 роки тому +12

    राजा जनक र मैथिलि सभ्यताकाे ईतिहास र परशुरामका समकालीन हुन भन्ने कुरा उल्लेख गरिएकाे हुदा रामयण काल्पनिक हुन सक्दैन।

  • @flashtvGB
    @flashtvGB 4 роки тому +39

    Please reporter, bring him on debate always when there is new issue to debate. He has got good knowledge to describe precisely.

    • @bishnub.k6773
      @bishnub.k6773 4 роки тому +4

      Jaya shre ram

    • @shyamkarki2239
      @shyamkarki2239 4 роки тому +1

      @@bishnub.k6773 Jai shree Ram daju

    • @diwashpoudel1789
      @diwashpoudel1789 4 роки тому

      Aile samma kunai debate hareko dekhe xaina maile...he's got plenty of research in that case

  • @ambikadixit1803
    @ambikadixit1803 4 роки тому +2

    प्रधानमन्त्रीले राम र अयोध्या नेपालकै भनेसी सीतालाई पिडा दिने बर्दिधारी, नेतागिरीहरुको कवितामा रचित धार्मिक भावना मन परेर Share गरियो,
    अन्याय बिरुध्द सबैले बाचन गर्नै पर्ने भावना मनपरे LIke र Share गरौ गराऊ;
    वर्दिधारी, नेतागिरी स्वयंम अधर्मी भएसरी,
    न्यायको अन्त्य ढिलो न्याय सरि,
    धर्तिमा बिलय हुन त्रेतायुगे सिता सरि,
    पुकार्छन बिछिप्त-आत्मा घरी-घरी !!२
    अधर्मी नाशको पुकार, नया अवतार,
    असहाय दिन-दु:खिको पुकार, नया अवतार,
    असीम वेदनाको पुकार, नया अवतार,
    पिडित आत्माको पुकार, कल्की अवतार !!२ watch link;
    ua-cam.com/video/uHC8thOFaOcf/v-deo.htmleature=youtu.befbclid=IwAR1eKPaQQk0QHUXiey1WvpGU7bAYhBRbBXTJas-URbXtctbhjlvEJJeM1xk

  • @billteddy6512
    @billteddy6512 4 роки тому +2

    अरूले पनि मन परेर लेखे हून तर नेपालमा जन्मेका हून ।

  • @binitaaidee9396
    @binitaaidee9396 4 роки тому +9

    jai jai siya ram

  • @chetnathmainali3541
    @chetnathmainali3541 3 роки тому

    pointThank you so. Much. 99% right point

  • @sushil7567
    @sushil7567 8 місяців тому

    जय नेपाल आमालाई जय श्रीराम

  • @GohiraTV
    @GohiraTV 4 роки тому

    युग पुरूष अभिषेक जोशी ज्यूलाई सबैले साथ र सहयोग गरौँ।

  • @furufy2579
    @furufy2579 4 роки тому +3

    Jay Ram 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nileshsaud9989
    @nileshsaud9989 4 роки тому +1

    नमन अभिषेक ज्यु जय श्री राम!!

  • @RenukaKarki-x5s
    @RenukaKarki-x5s 6 місяців тому

    धन्यवाद यहालाइ

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 2 роки тому

    Salam rajendra baniya sir ani abheshek sir lai pani

  • @basanta9253
    @basanta9253 4 роки тому +71

    राम जहा सुकै जन्मिएको होस्,हामीलाई मतलब छैन ।तर ,बुध्द भारतमा जन्मिएको र नक्कली कपिलवस्तु खडा गरि बिश्वभरि गलत प्रचार गर्ने मोदिलाई, केपि अोलिको गतिलो झापड मात्रै हो, यो काण्ड😂🤣🤣

    • @basanta9253
      @basanta9253 4 роки тому +3

      @Unknown's X-Plays ठिकै छ, अाखिर राम पनि नेपालीनै रहेछन् ,खुसि लाग्यो,तर ईन्डियनहरु नेपाली पनि राम हुन्छ?/ भन्छन् 🤔

    • @santabirmajhi5305
      @santabirmajhi5305 4 роки тому

      जस्तालाई तेस्तै 🤜🤛👊

    • @udayak.c5139
      @udayak.c5139 4 роки тому

      बिल्कुलै

    • @rajshekhardas
      @rajshekhardas 4 роки тому

      भगवान् राम जहाँ जन्मिनुभएको छ त्यों सत्य खोज्नुपद्छ ा यो सबै मानवजातीको कर्तब्य हो

    • @seatosummittrekking3512
      @seatosummittrekking3512 4 роки тому +4

      @Unknown's X-Plays -यस्तो गलत कुरा नगर्नु होला न राम विष्णुको अवतार थियो न त बुद्ध नै विष्णुको अवतार थिए,दुवै जना आफ्ना आफ्ना युगका महापुरुष थिए।जहाँसम्म भारतवर्षका राजा शासकहरुले अधिकाशं बुद्धिस्ट धर्मलाई अंगालेका थिए,बुद्धका अधिकांश चेला ब्रामण्ड थिए,बुद्ध भन्दा अगाडि कुनै हिन्दू भन्ने धर्म थिएन,केवल ब्राम्हणहरूले मान्ने वैधिक धर्म थियो,जुन मुर्ति पुजा र अन्धविश्वासमा चलेको थियो,बुद्धलाई सो कुरामा विश्वास नभएकै कारण सत्यको मार्ग र धर्मको मार्गको खोज तर्फ लागेका थिए,पछि अधिकांश बुद्धका अनुयायीहरु ब्राम्हण भएको र बुद्ध धर्मले गर्दा आफ्नो बैधिक धर्मको अन्तय हुने डरले,फोहोरी राजनीति घुसाएर बुद्धलाई बिष्णुको ९ औ अवतारमा सिमित गरिएको हो। "हिन्दू भन्ने उपमा मुसलमानहरु दिएको नाम हो,युद्धको क्रममा हिन्द महासागर तरेर भारतवर्ष प्रवेश गर्नुपरेकाले भारतमा बसोबास गर्न सबैलाई हिन्दू भनी नामकरण गरेको कुरा इतिहासमा उल्लेख छ।धर्म ग्रन्थका कुराहरु काल्पनिक र पौराणिक कथा जोडिएको मात्रै हो। कहिले पनि बुद्ध र रामले हामी विष्णुको अवतार हो भनि स्वीकारीएको पाईदैन।

  • @gopalxinal4347
    @gopalxinal4347 4 роки тому +5

    जय श्री राम🙏🙏

  • @Padma_sharma
    @Padma_sharma 4 роки тому +3

    राम सीता को जन्म को समय कुनै नेपाल र इंडिया थिएन।
    समग्र मा भरत खण्ड भनिएको छ।
    पछि देश देश भाग हुँदा सीता को जन्म नेपाल मा पर्यो, राम को भारत मा।
    बुद्ध को नेपाल मा, कृष्ण को भारत मा।
    यसलाई उल्टो पुल्टो पार्न खोज्ने हरु हिन्दू धर्म का विरोधी हुन

  • @manilama1784
    @manilama1784 4 роки тому +7

    " रामायण " छ:सय अलग-अलग ग्रन्थ लेखिएकाे छ । लेखक फरक , स्थान फरक थियाे । उत्तराञ्चलमा लेखिएकाे रामायणमा रावणकाे छाेरी हुन् आदि उल्लेख छ । प्राय: वाल्मीकि र तुलसीदासकाे रामायण घाेकेका छन । तसर्थ त्यसैकाे वरिपरीकाे चेतना राख्ने गरेकाे पाइन्छ । यी युवा पनि उस्तै देखिन्छ । ' राम ' काे अर्थ पहिलाे / आदि हुन्छ । अन्न भर्दापनि हामी " रामैराम " बाट शुरू गर्छाैं । अत: सम्भवत: कुनै स्थान र व्यक्तिलाई विम्व बनाएर लेखिएकाे " रामायण , गीता , महाभारत आदि " साहित्य मात्र हाे । यी युवाकै कथाहरू केवल काल्पनिक रूपमा बताई रहेका छन ।

  • @sk.saugat9738
    @sk.saugat9738 4 роки тому +1

    Jay shree Ram ❤️🕉️🙏

  • @sabinagiri7419
    @sabinagiri7419 4 роки тому +11

    रामका नौअौँ अवतार नै बुद्द हुन।यसमा कुनै सन्देह छैन।जय श्री राम ।

    • @Rana-Magar7
      @Rana-Magar7 4 роки тому

      Right. भगवान बुद्व अनी राम चाही श्री बिष्णु को अवतार हुन .🙏🙏❤️

  • @rajshekhardas
    @rajshekhardas 4 роки тому +2

    Good sir

  • @aryankarki7900
    @aryankarki7900 4 роки тому +1

    बौद्धधर्मबारे अध्यन गर्नेनै हो भने नेपालका श्रिधर राणा रिम्पोचे गुरुजीसंग सिक्न अनुरोध गर्दछु।

  • @ramuthapa8559
    @ramuthapa8559 4 роки тому +4

    Jaya sri ram

  • @adasandfemily3801
    @adasandfemily3801 4 роки тому +16

    jai nepal jai nepal jai nepal jai nepal jai sree ram

  • @chandrasinghbhattarai9802
    @chandrasinghbhattarai9802 4 роки тому

    Remarkable and inspiring. Thanks.

  • @rajeevrajeev6852
    @rajeevrajeev6852 4 роки тому +7

    जय श्री राम

  • @dikshyathapa3591
    @dikshyathapa3591 4 роки тому +4

    Jay shree Ram...Lord Ram was born Nepal💕

  • @SN-qi5hv
    @SN-qi5hv 4 роки тому +3

    पुष्यमित्र शुंगले बनाएको स्तूप भेटिएको छ तर मंन्दिर भेटिएको छैन । त्यस्तै पुष्यमित्रले आफुलाई कहिले राजा घोषणा गरेनन र शिहासन मा पनि बसेनन् । पुष्यमित्र शुंग पछी आएका उनका सन्तानले मात्र हो आफुलाई सम्राट घोषित गरेको । भारतिय ईतिहास मा गुप्त र आदित्य हुन हिन्दु राजा ।

  • @sangamoli2624
    @sangamoli2624 4 роки тому

    जय शम्भो ! ॐ नम: शिवाय अभिषेक जोशी ज्यु !

  • @gunarajkafle-2932
    @gunarajkafle-2932 4 роки тому +3

    जुन राम जन्मेका हुन् भन्ने ठाऊको राम्रो सुरक्छ्या गरीहाल्नी पर्यो फेरी भारतीयले सबै परमारन गायब होलान

  • @ramukhativwada6324
    @ramukhativwada6324 4 роки тому +4

    जसरी रामले धनुष मा बाण चड्ढा एका थिए एशै गरि हामौ देश नेपाल का प्रधानमन्त्री केपी ओली ले पनि रास्टबादी काम राखे एस्तो ब्कति नेपाल मा एकत रामै थिए अक्को ब्कति वलीलाई हामी सबै नेपाली मिलेर मान्नुपर्छ

  • @SantoshSingh-on5yy
    @SantoshSingh-on5yy 4 роки тому +3

    Jay 🌺 shree 🙏 RAM

  • @balaramadhikari2126
    @balaramadhikari2126 4 роки тому +1

    Jay sri Ram,, Joshi sir lai badhai

  • @himalraghu6750
    @himalraghu6750 4 роки тому

    अभिषेक जि युग पुरुष हुन

  • @fretlesssmilemore8905
    @fretlesssmilemore8905 4 роки тому

    Tathyanka Sahit Ko Abhishek Ji ko prastuti sharai chitta bujhdo lagyo. Pashupatinath ani anya dharmik sthali visay aant ma bolnu bhayeko pani ekdum sahi ho. Rastriya dharohar haru lai ramro parna sake ani tyashko sanrakchan garna sake desh kai gaurav ani deehwashi haruko aastha pani badhne thiyo

  • @saritagiri6646
    @saritagiri6646 4 роки тому

    Joshi ji tapai ko bujauni shaili akdam ramro lagyo 👍👍👍👍👍👍

  • @sabinnepali3714
    @sabinnepali3714 4 роки тому +1

    राम भन्ने व्यक्ति राजकुमार हो जहाँ को भए पनि भगवान होइन मान्छे भगवान को स्तरमा पुग्न सक्दैन

  • @seatosummittrekking3512
    @seatosummittrekking3512 4 роки тому +2

    अविषेक जोशी जि ब्राम्हणहरूले लेखेको ग्रन्थ पढेर बौद्ध धर्मको ग्रन्थमा बुद्धले म नै राम हो भनी भन्ने भनाई चाहि गलत हो,? राम र बुद्ध युगका महापुरुष हुन् जुन हाम्रो भुभाग नेपालमा जन्मिएका थियो भन्ने अनगिन्ति प्रमाणहरु पाईन्छ। न त बुद्धले आफुलाई भगवान् भनि स्वीकारीए न त रामले नै स्वीकार गर्नुभयो!ब्राम्हणहरूले फोहोरी राजनीतिले गर्दा आज अयोध्या भारतमा पर्छ भने बुद्धलाई बिष्णुको ९ औ अवतारमा सिमित गरियो र रामलाई पनि विष्णुको नै अवतार मानिन्छ जुन कुरा गलत हो। राम र बुद्ध प्रमाणित इतिहास हो भने विष्णु केवल पौराणिक कथामा सिमित पात्र हो।

  • @jaynarayanmandal1036
    @jaynarayanmandal1036 2 роки тому

    Jay ho

  • @rajanthapa8868
    @rajanthapa8868 4 роки тому +1

    धेरै राम्रो 🙏🏼🙏🏼🙏🏼

  • @shukdevpoudel9974
    @shukdevpoudel9974 4 роки тому

    धेरै राम्रो !!

  • @Dipuvideovlog958
    @Dipuvideovlog958 4 роки тому +2

    राम्रो सङग रिसर्श गर्नु पर्छ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 роки тому +2

    धन्यवाद विश्लेषक मित्र!तपाईं कै विश्लेषण अनुसार पनि त्यो भारत काे अयाेध्या नै भगवान् श्रीराम काे जन्मभूमि हो भन्ने इन्डिया काे दाबी गलत ठहरिन्छ त!होइन र?तसर्थ यहाँको अयाेध्या काे दाबी सुन्नासाथ इन्डियन हरु यसरी बर्बराउनु त झन् पक्कै पागलपनकाे पराकाष्ठा हो।।
    हो , वाल्मीकि रामायण मा स्पष्टसंग लेखिए अनुसार काे अयाेध्या क्षेत्र काे गम्भीर अनुसन्धान गर्नु आजको सबैभन्दा पहिलो आवश्यकता हो ।

  • @tamnarayangaire8748
    @tamnarayangaire8748 Рік тому

    100/::: right so nice sir

  • @ramklimbu6098
    @ramklimbu6098 4 роки тому +1

    हामी नेपाली ख्रिष्ठियन, हिन्दु, बौध, मुस्लिम लगायत सम्पुर्ण धर्मवलम्बिहरु एक हौ।म ख्रिष्टियन हु तथापि राष्ट्रियताको कुरोमा म मेरा हिन्दु नेपालिलाई धार्मिक द्रिष्टिले कदाचित हेर्दिन।"श्रि राम नेपालमै जन्मेको हो।" प्रमाण यसरिनै media भरि छाउनु पर्यो।जय नेपाल।

  • @shovakarki1846
    @shovakarki1846 3 роки тому

    प्रमाण बोकेर आऊनुभयको अभिशेक जोशी ज्यूधार्मीक ग्रन्थ बोकेर अन्तरवार्ता गर्दा प्रदिप!धामीलेभन्नुभयो तर नञायुवा शक्ती नेपालको माटो नेपालीआमा हामी नेपाली हम्रो नेपालका गाऊ गाऊमा गठन गरी नेत्रीत्वतैयारीहुनूछनभन्दै बेल बहादुर कार्की रूपन्देही

  • @desi523
    @desi523 4 роки тому +1

    Jai jai Sri ram from aayodya 👈👈

  • @namastenepal7071
    @namastenepal7071 4 роки тому

    Yakdamai sai vannu vaya Abhishek jiu

  • @raypn111
    @raypn111 4 роки тому +2

    Joshi sir , Wright speech ,

  • @chefpurna1966
    @chefpurna1966 4 роки тому +1

    Satya kahileni lukdaina
    Jai shree Ram🇳🇵 nepalma janminu gayako ho
    Jai nepali🇳🇵
    Jai gorkhali🇳🇵