मेरो तागत मेरो साहस मेरो पुँजी मेरो पहिचान बनोस् मित्रहरू संग रम्ने र सत्रुहरुसंग लड्ने हतियार बनोस्
Вставка
- Опубліковано 1 лют 2025
- मेरो आँखामा आँशु खस्दा आँशु पुच्छने र आफ्नो मनमा लागेका कथा व्यथाहरु पोख्ने ज्ञानी बनोस् मेरो छोरा मेरो तागत मेरो साहस बनोस् मेरो छोरा मेरो पुँजी मेरो पहिचान बनोस् मेरा मित्रहरू संग रम्ने र सत्रुहरुसंग लड्ने हतियार बनोस् मेरो छोरा । जन्मदिनको शुभकामाना दिव्यांश #dibyansh #goviral #dearson #highlights