दरबार ह

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 241

  • @arpanghale1641
    @arpanghale1641 4 місяці тому +80

    लिलाराज सरको कुरा 200% शहि छ , देशभक्त नेपाल आमाका सच्चा सपूत हुनुहुन्छ , तपाईंको कुरा सबैभन्दा मन परेको 35 बर्ष देखि देश लुटेका यी दलहरु खारेज गरेर नेपाल देशको भारतका सिमाहरु सिल्ड गरे मात्रै यो देश सार्बभौम हुन्छ 👏👏👏👏👏👏👏

    • @nikitathapa8684
      @nikitathapa8684 4 місяці тому +1

      हो एक्दम सहि !

    • @everuttejon9886
      @everuttejon9886 4 місяці тому

      ..................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ............

  • @gopalpun9001
    @gopalpun9001 4 місяці тому +60

    लिलाराज सर तपाइँको बोली मा दम छ । तपाई का हरेक अन्तरबार्ता हरु छुटाउदिन । धन्यवाद ।

  • @indirakarki5858
    @indirakarki5858 4 місяці тому +44

    अती राम्रो कुरा सही कुरा सर को राजा साझा हुनुपर्छ

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 4 місяці тому +8

    लीलाको कुरा सुनेर माहात्मा चाणक्य सिरियलको याद आयो । तेसरिनै भुमिगत तरिकाले रास्ट्रबादी आन्दोलन नचलाइ , हरेक नेपालीलाई नजगाइ यो बच्दैन अब । लीलाको कुरा र काम गराइबाट त्यो कुराको आसा गर्न सकिन्छ । बरु छिटोभन्दा छिटो भुमिगत रास्ट्रबादी सङ्ग्ठन सुरु गर्न पर्यो लिलाजी । नेतृत्व गरिदिनेको मात्र आवस्यकता हो यहाँ , सङ्गठनले उचित आकार लिइहाल्ने अवस्था छ । रास्ट्रप्रति समर्पित सङ्गठन पाइरहेको छैन नेपालिले । मलाई तेस्तो लाग्छ ।

  • @yatrimina3684
    @yatrimina3684 4 місяці тому +10

    ग्रेट स्यालुट छ लिला सरलाई। होसियार रहनु होला दानवहरुको साम्रराज्य छ.

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 4 місяці тому +14

    लिलाराज सरको भनाई एकदम सहि लाग्छ,अब माहान गेटर नेपाल बनाउने बहश अभियान पहल गनुपछ ,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,आम नेपाली तथा सहिदहरुको चाहाना सपना पनि यहिनै हो,🎆🌈♥️🌍️🇳🇵

  • @gangathing1755
    @gangathing1755 4 місяці тому +14

    एकदम सहि लिला सर को कुरा हो सिमाना मा बार लगाउन सक्नुपर्छ ।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 4 місяці тому +6

    यती भय पनि खुलासा गरि नागरिक हरुलाइ जान्कारी दिनु भयको मा धन्यवाद लीलराज sir लाइ

  • @LalBohara-z1y
    @LalBohara-z1y 4 місяці тому +7

    ॐ धन्यबाद मित्र ढिलैभएपनि दरबारहत्याकान्ड बारे सत्य तथ्य खवर बाहिर ल्याई दिनु भएको मा मेरो तर्फबाट साहासिक नागरिक साहासिक योद्दा तपाईं लाई नमन बन्धन छ।सुनेको छु तपाईको ज्यान को खतरा छ नडराउनु होस सत्यको जित हुन्छ भगवान तपाईको साथ मा हुनु हुन्छ।जय देश जय नरेश।

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p 28 днів тому

    राजतन्त्र ल्याउनु पर्दछ ।भारत देखि साबधान हुन आबस्यक देखियाे ।

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 місяці тому +11

    प्रष्ट बक्ता लिलाराज ज्यू लाई धन्यवाद ! 🙏 ❤️

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 4 місяці тому +6

    विश्लेषण सहि लाग्यो ।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 4 місяці тому +3

    धेरै जसो लीलाको कुरामा मेरो सहमती छ । मेरो माथिको टिप्पणी थप हो है ।

  • @BMBasel
    @BMBasel 4 місяці тому +6

    अति राम्रो प्रस्ट बक्ता लिलाराज खतिवडा म हजुरको प्रत्येक भिडियो हेर्ने गर्छु

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 4 місяці тому +3

    100% राईट बोल्नु भाको छ र सत्य यथार्थ पनि हो

  • @gummagar6172
    @gummagar6172 4 місяці тому +24

    दिपेन्द्रलाई दोषी बनाउनेहरु नै पुर्ब राज परिवारको हत्त्यारा हुन।

  • @kalkalphe5960
    @kalkalphe5960 4 місяці тому +2

    Thanks for telling the truth an awakening sleeping Nepali कती सहने नेपाली अब त जागौ नत्र हाम्रो अस्तित्व नै मेटिन्छ

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 4 місяці тому +4

    Lilarajji nice to see and hear your bold voice after so long intervals. Your get up too looks astonishing !!!!!

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 3 місяці тому

    लिलाराजले भनेको एकदमै ठीक हो । हाम्रो देशमा राजा सहितको निर्दलिय व्यबस्था अनिबार्य छ ।

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx 4 місяці тому +2

    सर्बप्रथमत लिल सर लाई सलाम छ हजुरले जुन अपहरण बिमानको कुरो उठाउनु भयो त्यो विमानमा पत्रकार ऋषि धमला पनि थियो

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 місяці тому +3

    लिलाराज सर नमस्कार 🎉 हजुरको भनाईमा सत्येता र दम् छ अझै पनि हामी नेपालिहरु पार्टी र नेताकै पछि लाग्ने होभने आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी् गर्न तयार हुनुहोस् ? वा निन्द्रा बाट बिऊँजिन जरुरि छ?

  • @KrishnaprasadAdhikari-nq5kl
    @KrishnaprasadAdhikari-nq5kl 4 місяці тому +1

    उच्च सम्मान लिलाराज खतिवाड़ ज्यु लाइ अनि स्यालुट पनि

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 10 днів тому

    वाउ कति दरोभबाईस रहेछ लिलाराज खतिवडा।जीको

  • @homkumarpoudel5530
    @homkumarpoudel5530 4 місяці тому

    लिलाराज सरको यो कुरामा धेरै सत्यता छ जस्तो लाग्छ।

  • @sudupanta7070
    @sudupanta7070 4 місяці тому +3

    आमजन्ताको छोरो लेन्डुपेले सिकिम इन्डियालाइ बुझायो। बुझौं हो साथिहरु।

    • @SitaRai-f2k
      @SitaRai-f2k 4 місяці тому

      Kiya man xhoyoo😢😢

  • @smithl942
    @smithl942 25 днів тому

    सिमानामा काडेतारा र लिकानयु चहिएको छ नेपाल लाई🇳🇵

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 4 місяці тому +8

    सहि कुरा गरन्भो तर नेपाली हरु ल यो कुरा बुझ्नु सकेन इन्डिया को बुद्धि मा हिने पाटि एमाले कांग्रेस माउवादी सबै मिलेर गरेको हत्या हो

  • @haripchaudhary1151
    @haripchaudhary1151 4 місяці тому

    💯 % sahin jankari dinu vo leela sir. Yo kura chahin maile dherai paile nai shanka gari sakya thiye. Tarr aaj leela sir hajurle purai proof vayo aba kunai shanka xain

  • @ReemaPokharel-ow5dp
    @ReemaPokharel-ow5dp 4 місяці тому +1

    100% sahi kura !! sabai nepali le yo kura ma sachet hunuparchha

  • @omThapa-f1k
    @omThapa-f1k 4 місяці тому +9

    अहिले सम्म धेरै च्यानल हरुमा धेरै बुद्धिजीवी बर्गहरुले दिएको तर्कहरु हेरियो अनि सुनियो तर लिलाराज सरको जस्तो डाईरेक्ट,फ्याक्ट,स्पष्ट र सत्य तर्क कसैले पनि गरेको देखिएन अर्को बसाईमा लिलाराज सरको अलि लामो अन्तरबार्ता लिएर आउनु होला किशोर सर__✍️

  • @chandrachettri7861
    @chandrachettri7861 4 місяці тому

    I like yuwa nm. Very much Shresta ji l Love urs programme

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 4 місяці тому +1

    lila raaj sir hjr jasta bektiko khacho chha. aaunu na janataale abasya sath dine xa bhanne malai laagxa. ani hjr ko harek antarwarta maile naxutai kana hri raheko xu.malai atiman parxa.dherai samaypaxi aaunu bhayo salaam xa.hjrle jasaripani yodesh ko leader banera aaunu paryo. binti xa.desh ra janata bachai dinu binti xa.

  • @BBRischainaRai
    @BBRischainaRai 4 місяці тому +1

    Jankari ko lagii dherai dherai dhanya bad sir/

  • @tarathapa7424
    @tarathapa7424 4 місяці тому +7

    Good news

  • @samantatiwari1178
    @samantatiwari1178 4 місяці тому +1

    Thanks sir good news 🙏🏻

  • @shivaparajuli5202
    @shivaparajuli5202 4 місяці тому +3

    मलाइ संका लागेको कुरा सेनापति लाइ किन कारबाहि गरिदैन सेनापतिले आफैले मारेकोत हैन

  • @jyotirai547
    @jyotirai547 4 місяці тому

    Yesssssssssssss 💯💯💯💯💯 you right sir. Great salute 💪💪💪💪💪💪💪

  • @ManishaPoudelreshmi
    @ManishaPoudelreshmi 4 місяці тому +2

    यी सबै संका का कुरा हुन प्रमाण त छैनन।
    हिजो राजतन्त्र विरुद्ध जति इन्दियाले कदम चाल्यो त्यसैको निरन्तर हो ।अब
    राजतन्त्र फर्किए पनि उहीँ इन्दिया को कठ्पुलो बन्ने छ । जब बिरेन्द्र नागृक ऐन पास गर्न मानेन त्यही माथी चीन गएर उत्तर तिर बाटो खोल्ने निर्णय गरे युरोप अमेरिका पनि राजतन्त्र सिध्याउन एक भए।

  • @nabarajkarki7341
    @nabarajkarki7341 4 місяці тому +1

    राम्रो कुरा

  • @sabitrisubedi7150
    @sabitrisubedi7150 4 місяці тому +3

    हाम्राे नेपालकाे भुमीमा कब्जा गरेर बसेका भारतिय सेनाहरुलाई धपाउन सके हुने थियाे।

  • @chandrachettri7861
    @chandrachettri7861 4 місяці тому

    Shresta ji l like yrs programme u. Are best actor of yowa nm Nepal from Sikkim

  • @rijinsagan6232
    @rijinsagan6232 4 місяці тому +1

    Gratar Nepal को अवधारणा अति आबश्यक छ यो ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 4 місяці тому +1

    अत्यन्तै गहंन सम्वाद ।।

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 4 місяці тому +1

    Thank you lilajee

  • @gangachudal7667
    @gangachudal7667 4 місяці тому +1

    सहि कुरा 😂❤🎉🎉🎉🎉🎉

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 4 місяці тому +5

    Right

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 4 місяці тому +1

    सत्य तिताे हुन्छ मलाई सहि लाग्याे

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 4 місяці тому +2

    जज देश🌹🌺 जय नरेंश 🌹🌺🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @rajuachhami6888
    @rajuachhami6888 4 місяці тому +1

    Sahi kura sir

  • @dipsannapel-dp5qt
    @dipsannapel-dp5qt 4 місяці тому +3

    Satya kura garnu bhayekoxa lila sarle❤❤❤❤❤❤❤❤

  • @khadkasundas3315
    @khadkasundas3315 4 місяці тому +1

    🙏🇳🇵🙏 khatiwda sir ko damdar sambad sahi ra ramro lagyo"☝️🙏🇳🇵🙏 ajhai ramro kuro" jo arkako gulam thiyo"usle arkalai gulam banaune nalayak pan nasake pani gari rahanxha"sahi bolnu bhayo 🙏🇳🇵🙏 Jai nepal Aama 🙏 🇳🇵💝🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 4 місяці тому +1

    देश लाइ माया गर्ने राजा मात्र

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 4 місяці тому +1

    Ati ramro bichar desh jogaun janta r raja milnu prx

  • @sunilpokharel4566
    @sunilpokharel4566 4 місяці тому +2

    One strong jurnalist lila raj khatiwoda❤ yuwaman nepal

  • @PankajMandal-d6f
    @PankajMandal-d6f 3 місяці тому

    Lila sir mero lagi guru hunuhanxa,,,lots of love from siraha❤❤❤❤❤

  • @ChamlingVlog-jr2df
    @ChamlingVlog-jr2df 4 місяці тому

    किशोर सरको यो प्रस्तुती चै पत्रकार हो जस्तो फिल भयो।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 місяці тому +1

    १००% सहि हाे

  • @shashikaladhungel6811
    @shashikaladhungel6811 3 місяці тому

    आज भारतकोएकमिडिया ले नेपालको दुई एयरपोर्टभारतलाई बुझाएको लेआजको समिकरणभारतलेबनाएकोभनि फुकेकोछ।

  • @kesharkc2037
    @kesharkc2037 4 місяці тому +2

    भारतले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि नेपालमा खुल्ला सीमाना राखेको। हैन भने विशेषले बंगलादेश पाकिस्तान बर्मामा किन सिल गरेको छ।

  • @sushmasen4266
    @sushmasen4266 4 місяці тому +1

    Very very good sir 💯 jay hos

  • @lun07
    @lun07 4 місяці тому +1

    Unknown Complex problem of nepal 👍

  • @yuvrajgaire7442
    @yuvrajgaire7442 4 місяці тому +4

    अबो बुझाउनु भो कैलाश सिरोयालाई सिधै ठाडै चिर्नु प्रर्छ भनेको ठिक भनेको रहेछु लिलाराज खतिवडा बाट स्पष्टता भएको छु । अझै भन्छु । कैलाश सिरोयालाई ठाडै चिर्नु प्रर्छ ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 3 місяці тому

    अब पश्चिमी प्रजातान्त्रिक पद्धति संसारमा फेलभयो।

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 4 місяці тому +2

    नेपाल सक्काउन भारतले बनाएको प्लानिङ्ग सफल हुँदै छ तर नेपाल का गद्दारहरु ले बुजेर नि बुजेन..?

  • @saralashrestha-ri6zy
    @saralashrestha-ri6zy 4 місяці тому +6

    यस्ता कुराको विश्लेषण कसैले गर्दैनन् सर,।

  • @khuviramacharya7189
    @khuviramacharya7189 4 місяці тому

    It's True Explanation about The Nepal's Unpatriotic Wrosted Elited Traditional Professional Political Leaders.🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @gangathapa2592
    @gangathapa2592 4 місяці тому +4

    Gr8 ...

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 місяці тому

    You are right

  • @premmagar5667
    @premmagar5667 4 місяці тому +1

    Lilaraj sir ly ekdam think

  • @veermalathapamala5021
    @veermalathapamala5021 4 місяці тому +1

    😭💞💞💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    स्व. राज परिवार लाई ।

  • @BadaliRai-eg9ry
    @BadaliRai-eg9ry 4 місяці тому

    Salut xa lilaraj sir ekdam sahi hajar sanda nai sahi vannu vo

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 4 місяці тому +3

    Gertar nepal ko joy🇳🇵🌹🌈🎇💔🌍

  • @dhanmagar2826
    @dhanmagar2826 4 місяці тому +1

    Great great Lilaraj guru.

  • @rajutuladhar7910
    @rajutuladhar7910 4 місяці тому +1

    यिनहरुले नै मिलेर षड्यन्त्रगरेको हो ! नाम नखुलेको कालो पदार्थको को कमाल हो ?

  • @bhumirusmainali6798
    @bhumirusmainali6798 4 місяці тому +1

    Real and fact Lila sir !

  • @anjuthapa5502
    @anjuthapa5502 4 місяці тому +1

    1000% right sir

  • @karnajaprel2314
    @karnajaprel2314 4 місяці тому +2

    अब गाउ गाॅउ बाट उठौ बस्ति बस्तीबाट उठौ

  • @dipakgautam5007
    @dipakgautam5007 4 місяці тому

    Sahi bichar

  • @prasaikul3722
    @prasaikul3722 3 місяці тому

    Sahi vannu Vayo,
    Nepal ABA name matra Nepal sabai dhoti le kini sakyo.

  • @Akdv_hunt
    @Akdv_hunt 4 місяці тому

    किशोर दाजु कहाँ जानुभयो आजकल हजुरको भिडियो आउदैन त?

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 4 місяці тому

    Great interview

  • @baidyanathyadav7379
    @baidyanathyadav7379 4 місяці тому +1

    आतङ्ककारी समूहनेपाल को बोर्डर तिर बसेको छ गोप्य,report अनुसार

  • @lightworkers788
    @lightworkers788 4 місяці тому +1

    Lila sir update hali rakhnu hola he speaks fact

  • @dineshmainali369
    @dineshmainali369 4 місяці тому +1

    वास्तवमा नै सिमाना शिलबन्धी गरेर छानबिन गर्नुपर्छ भन्ने लाग्छ मलाइ नि

  • @jwalaacharya9654
    @jwalaacharya9654 4 місяці тому +4

    Good lilaraj g👏

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 місяці тому +1

    जय देश❤जय नरेश❤

  • @prabinkarki3837
    @prabinkarki3837 3 місяці тому

    🕉️Hari Sharanam🕉️

  • @sarojkc8022
    @sarojkc8022 4 місяці тому

    यकदम सत्य लाग्यो कुरो

  • @tankshahi5062
    @tankshahi5062 4 місяці тому +3

    100%%%%%%👍👍👌👌💐💐💐💐

  • @PankajMandal-d6f
    @PankajMandal-d6f 3 місяці тому

    Sir question matra ho,,,solution ko jhalak pani chahieo

  • @haridhakal9149
    @haridhakal9149 4 місяці тому +2

    Rire❤❤❤

  • @NisanSunar-zj2dr
    @NisanSunar-zj2dr 3 місяці тому

    jay greater Nepal

  • @HariKarmacharya-i6s
    @HariKarmacharya-i6s 2 місяці тому

    True 😊

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 4 місяці тому +1

    Ramro sambad

  • @jayagurung7003
    @jayagurung7003 4 місяці тому

    💯 agree tapaile bhannubhako hamro desh bechisakyo papai dalalharule 🥲🥲🥲

  • @बलकुमारश्रिनेथठकुरी

    गणतन्त्र को सेतो दिन बिदेशी दलाल रअको एजेण्ड नेपाल को राजनीति पार्टी नेताहरु लाई सेतो दिन हो

  • @manifestbliss88
    @manifestbliss88 3 місяці тому

    Tyo link raakhidinu bhane thyo ta Leelaa Raj le. Khoi ta ? Yo channel chalaune gwakh bhanda gwakh raichha.

  • @motikrishna6726
    @motikrishna6726 4 місяці тому +1

    याहाका उच्चस्तरिय निर्णायक तहमा बिकाउ , दलाल , भ्रष्ट ,नेता हरुका कारण ले गर्दानै , भगवान गौतमबुध्द , जानकी माता ( सीता ) जन्मनु भएका नेपाल आज बिदेशी शक्ति राष्ट्र हरु को शक्तिपरिक्षण गर्ने खेल मैदान बन्न गएको हो ।

  • @SitaRai-f2k
    @SitaRai-f2k 4 місяці тому

    ❤❤mero piyaro Raja birenra sarkar😢😢😢😢

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 4 місяці тому

    Jai ho lila sir