खै कुरा विझ्नै गारो दाना मात्रै खुवाएर धेरैको बंगुर व्यवसाय घाटामा गयो भन्ने बुझेको छु किन भने अहिले परिवेशमा हेर्ने हो भने दाना बजारमा धेरै महँगो भएको र बंगुरको पाठा पाठी किन्न आउनेले एकदमै सस्तो मूल्यमा लग्ने र बंगुर व्यवसायीहरुको कम्पिटिसन हुने भएकोले गर्दा त्यही पाठा पाठी एउटाले 10000 अर्कोले 9000अर्कोले 8000अर्कोले 7000अर्कोले 6000 यसरी बेच बिखन गरेकोले गर्दा महँगो दाना खुवाएर सस्तोमा पाठा पाठी बेच्दा घाटामा गएको धेरै मान्छेहरू छन्।अर्को कुरा 50% बजारको फीड दाना 50%घरमै उत्पादन गरेको दाना मिसाएर खुवाएर बंगुर व्यवसाय गर्दा धेरै फाइदा पनि हुने र बंगुर पनि 300/400 केजी भएको छ। 45/60 दिनको पाठा पाठी 10/15kg भएको पनि छ।मलाई लाग्छ बंगुर व्यवसाय गर्ने मान्छेले महँगो दाना मात्रै खुवाएर फाइदा लिन्छु भन्ने जिन्दगीमा कहीले पनि नसोच्नु।
याैटा बङ्गुर काे माउलाई कति पर्छ जानकारि दिनु न बिहाउने अथात बिहायकाे र याैटा माउ बङ्गुर ले दिन मा कति रु काे दाना खान्छ अथात यक बर्ष मा कति हजार काे दाना खान्छ याैटा माहु बङगुरले
Nice
Dami baini
सङ्गीत योगी सर, श्रवोस्कृष्ट बङ्गुर पालक कृषक हुनुहुन्छ।
👍
Very nice
खै कुरा विझ्नै गारो दाना मात्रै खुवाएर धेरैको बंगुर व्यवसाय घाटामा गयो भन्ने बुझेको छु किन भने अहिले परिवेशमा हेर्ने हो भने दाना बजारमा धेरै महँगो भएको र बंगुरको पाठा पाठी किन्न आउनेले एकदमै सस्तो मूल्यमा लग्ने र बंगुर व्यवसायीहरुको कम्पिटिसन हुने भएकोले गर्दा त्यही पाठा पाठी एउटाले 10000 अर्कोले 9000अर्कोले 8000अर्कोले 7000अर्कोले 6000 यसरी बेच बिखन गरेकोले गर्दा महँगो दाना खुवाएर सस्तोमा पाठा पाठी बेच्दा घाटामा गएको धेरै मान्छेहरू छन्।अर्को कुरा 50% बजारको फीड दाना 50%घरमै उत्पादन गरेको दाना मिसाएर खुवाएर बंगुर व्यवसाय गर्दा धेरै फाइदा पनि हुने र बंगुर पनि 300/400 केजी भएको छ। 45/60 दिनको पाठा पाठी 10/15kg भएको पनि छ।मलाई लाग्छ बंगुर व्यवसाय गर्ने मान्छेले महँगो दाना मात्रै खुवाएर फाइदा लिन्छु भन्ने जिन्दगीमा कहीले पनि नसोच्नु।
याेगि जिकाे अाफ्नै युटुव च्यानल पनि छत नानुकाे बंगुर फार्म नामक
याैटा बङ्गुर काे माउलाई कति पर्छ जानकारि दिनु न बिहाउने अथात बिहायकाे र याैटा माउ बङ्गुर ले दिन मा कति रु काे दाना खान्छ अथात यक बर्ष मा कति हजार काे दाना खान्छ याैटा माहु बङगुरले
Yugi.dai.ko.nice
तपाई लै के फैदा हुन्छ दाइ रेडिमेट दाना ले
Nice video,
Malai pani suport garidinu hola sis
कस्तो सहयोग भन्नुहोस् हामिले सक्ने सहयोग अवस्य गर्नेछौ ।
Sangit sir hjrle aru media ma interview dinu awasyek xaina baru afnai channel ma naya naya video halne garnus tapiko channel sabaile chineko xan.
Redmade dana kaha pauxa hola
कुन ठाउमा हो हजुर पाठ पाठि को लागि
Mero 5 ota mau le mareko bachcha janmayera 7 lakh jati dubai sakiyo hau
कुन जाती को बङ्गुर होर 500 केजी हुने मेरो पनि फर्म छ म त छक्कै परे बा
Kun thau ma xa yo
Location kata ho
Prem Rai namaskar sar. hajur ko. nambr. Paun
प्रेम हैन सर!
👍🐖🐖
Gafa ragarvai