लाखौ लाख मा एक छ हजुर दुवै जनाको कला र गला साथै अभिनय कुन शब्द ले बयान गर्ने होला जति बयान गरे पनि कमै हुन्छ होला यति सुन्दर भिडियो ले शिखर चुम्न सफल होस् ❤❤❤❤❤❤❤❤❤
सम्पुर्णलाई हृदयदेखिनै धन्यवाद सुमधुर स्वरका धनी सुरेस लामा र नेपाल लाई आफ्नो देश भन्दा बढि माया गर्ने पाकिस्तानी सेलिब्रेटी डा एलिया को म्युजिक भिडियो प्रति देखाऊनु भएको माया को लागि ।विश्वास छ 1 मिलियन मात्र हैन 2 मिलियन पनि चाडै पुग्नेछ तपाईं हामी सबैको माया रसाथ यस्तै रहिरहोस अलरेस आईडलहरु माथी ।
अति आकर्षक व्यक्तित्व सुन्दर रुप अनि भव्य प्रस्तुति आहा आहा धेरै राम्रो गीत सङ्गीत साथै उत्कृष्ट अभिनय हेरिरहुँ जस्तो लाग्यो दुवै जोडीलाई बधाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माया बस्यो गीतले आधिकारिक रूपमा एक मिलियन पार गरेकोमा बधाई छ। हुनत गीतले एक मिलियन पार गरेपनि यो एक मिलियन नभइ दुई मिलियन नै भएको मान्नुपर्छ किनकि यो ८ मिनेटको गीतमा एकपटक पुर्णरुपमा दोहोरिएको छ । यो गीत मा एक भिवर्स बढाउन पुरा ८ मिनेट हेर्नुपर्छ यहाँ चार मिनेट मा गीत सकिन्छ फेरि अर्को चार मिनेट पुरा गीत दोहोरिन्छ ।पुरा दुई पटक पुरा गीत सुनेपछि मात्रै एक भिवर्स बढ्छ भन्दा यदि गीत चार वा पाँच मिनेट मा सिमित पारेको भए भिवर्स डवल हुने थियो। सुरेशले यो शिक्षा पछि आउने गीतलाई लागु गर्नुपर्ने छ।
La Badhai xa suresh babu ra dr aleeya nani lai ra sabai jana lai dhanne bad xa 1 m..purai dinu vhayeko ma feri pani 2,3,4,...m. puraune kosis garam sabai jana lle🙏🙏 good luck both 👍️👍️💪💪❤️❤️🇳🇵🇭🇰
"संस्कार, संस्कृति र सभ्यता हाम्रो पहिचान हो।" नेपाली कलासंस्कृति -को मुल्य र मान्यतालाई आत्मबोध गर्दै नेपाल र नेपालीको पहिचान बिश्वमा स्थापित गर्नु भयो दुबै जनालाई उच्च सम्मान अर्पण गर्छु, सफल जीवनको शुभ-कामना।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Maya basyo sang aafaima derai ramro cha ra mero bichar ma yo sang best baneko cha ❤voice king suresh lama an dr aliya ko act 6itai 1m pugos best off luck ❤🎉
गित पनि राम्रो भिडियो पनि राम्रो त्यो बेलाको अवस्था कति बिबादिद हुदा हुँदै पनि यस्तो गित र भिडियो बनाउनु सानो काम थिएन सलाम छ हाम्रो राजा रानिलाई तपाईहरुको जोडि कहिले नछुटोस मेरो भगवन शीत दुई हात जोडेर प्रथान गर्दछु जय अलरेस परिवर जय सुरेश बाबू र एलिया छोरी
दुई सुन्दर व्यक्तिहरूले हामीलाई एउटा सुन्दर गीत ल्याए, आउनुहोस् यसलाई लाखौं बनाउनुहोस्। दुई कलाकारको उत्कृष्ट प्रस्तुति । पहिले उनीहरुको बारेमा व्यक्तिगत रुपमा कसैलाई थाहा थिएन तर टिकटक प्लेटफर्मको यात्रामा उनीहरु भेट्दा एउटा चमत्कार भयो। उनीहरुको शुद्ध बन्धन र एकअर्काको समझ र उनीहरुको सानो सानो झगडाले उनीहरुको सम्बन्धलाई बलियो बनाएको छ। भगवानले उनीहरुको सुन्दर यात्रामा नेतृत्व गरुन् ।
Wowo hamro king ko video derai dami cha ra malie aakdamai man par6 voice king suresh lama❤ green tee ko bord bat aako ❤ derai hensam cha green tee bro ❤hal qatar 🇶🇦❤
आँधी भन्दा पहिला हुरी आउँनेछ हेर्दै जाऊँ खडेरीमा झरी आउँनेछ हजुर दुवै जनाको प्रस्तुतिले एकदिन टिकटक साथै युट्युब मानै धमाका ल्याउँने छ! सुन्दर प्रस्तुती को लागि उच्च सम्मान जय अल रेस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami cha maya basyo song sabai jana le 6ito 6ito herer 1m puryaum gayes ❤ hami alresh family ko power dekhaunu paryo hai ta ❤ best off luck dr aliya an alresh voice king suresh lama❤🎉
Hait dami cha maya basyo song 🎵 malie ta maya basyo voice king suresh lama ko song suner tik time ma song aayo maya basyo mero ta gayes❤ best off luck king suresh lama ❤ ma chai yangi ko bord bat aako hai ta gayes ❤🎉
संयोग-वियोग,भेटिनु-छुट्टिनु जीवनका अभिन्न पाटा हुन, निकट भए आफ्नो अनि विकट भए पराई कहिल्यै नसोचौँ। नजिक-टाढा, देश-परदेश तपाईं जहाँ भएपनी हाम्राे नेपाली सान काे साथ सपाेर्ट गराै।
आहा कति सुन्दर भिडियो हजुरको मनभरि मायाँको कोसेली बोकेर हजुरको भिडियो हेर्न आएको छु हजुरलाई मनैदेखि सम्मान साथै उत्कृष्ट अभिनय दुबै जना लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दिन रात नभनी गीत प्रमोट मा लाग्नु हुने सबै सबै प्रति उच्च सम्मान छ,विशेष गरी ktm ❤ याङजी ❤ अफ्रोड,evergreen लगायत सबै लाई सम्झेको छु,भोलि विशेष दिन चूचु बर्थडे सम्म 1 मिलियन पुर्याउन कम्मर कसेर लागौं❤❤❤
गित काे शब्द ,म्यूजिक भिडियाे ,राम्राे छ।यहि बेलाहाे अलरेस फेमिलि ले पावर देखाउने समय।अहिले सम्म जति पनि ले सहयाेग गर्नुभयाे धन्यवाद अझ हामी सबै मिलेर साथ सहयाे गराै साथि हरु।
केही चाहिदैन जिवनमा तिम्रो साथ भए पुग्छ //💗 म छुनि भनेर मेराे हाैसला मात्र बढाउ ///💗💗💗 गन्तब्य सगरमाथा पक्कै चुम्छु /// तिमी सङ्गे हाै या म देखि टाढा 💞माया बस्यो💞💞
Wow babal cha song an video voice king suresh lama best off luck ajhai dami dami song liyar aaunu ani world 🌎ma name rakhanu yahi cha suvakamna 6itai million pugos
कति राम्रो अभिनय छ हजुरको स्वरको सबै मनमुटमा बसन सफल हुनुभएकोमा अनि डाक्टर एलियालाई धेरै धेरै धन्यबाद अझै सफलता नै सफलता मिलोस् भावनासँग प्रथाना गछौँ कि हजुर दुई जनाको जोडि कहिल्यै पनि नछुटोस्
गीत रिलिजको बीसौं दिनमा १ मिलियन भ्युज बटुल्न सफल भएको छ,आज सम्म दिन रात नभनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा खट्नु हुने सबै सबै प्रति नमन् छ,हार्दिक धन्यवाद साथै आभार प्रकट गर्दछु❤हामी एक भयौँ भने जस्तो सुकै काम पनि सजिलै गर्न सक्छौं भन्ने ज्वलन्त उदाहरण हो यो❤जय अलरेश❤जय सुरेश❤एलिया❤❤❤❤
नेपाल र नेपाली🇳🇵🎼🎙️🎸🎶🎵 सँगीतलाई संसार भर फैलाउँदै गर्नु भएका भाई सुरेश +डा.अलिया लाई मुरिका मुरि धन्यवाद अनि बधाई ❤❤बुहारी अलिया साह्रै प्यारी देखिनु भएको छ अनि भाई सुरेशको आवाज त जादुमय छ भनेर भनिरहनु पर्दैन 👌👍️उत्कृष्ट
नयाँ म्युजिक भिडियो "माया बस्यो" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
❤️❤️❤️❤️
Waiting a long time ❤
Best Wishes !!
Best wishes ❤❤❤
goodluck both of you❤❤❤
Finaly❤
I love you both guys❤ Suresh❤Aleeyaa❤❤
Finally realised
One of the most waited music video ❤❤❤❤❤❤
Mashaallha❤❤
Love you both ❤️🩹♥️💫💫
Congratulations king❤Queen❤first for new song n video miss you both🤘🤘❤️🤗🤲🤲❤️❤️
Yayy ❤
I love you both guys❤ Suresh❤Aleeyaa❤❤
Yahoooooo❤❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉
Miss u sister❤❤❤❤❤❤❤❤
Best of luck both of you alresh king and queen ❤❤❤❤❤❤❤
उत्कृष्ट प्रस्तुती बधाई छ सधैंभरी मुस्कुराउनु चाहे दुनिया जलोस या ढलोस दुबै जना को अदभूत प्रतिभा सधै सुर्यको किरण जस्तै चम्किरहोस् ❤️❤️❤️
Yes ❤❤❤❤
Right❤❤❤❤
Ofcourse❤❤❤❤❤❤
कति कुरा सहेर भोगेर यहा सम्म आइपुगेका छ्न।।आगामी दिन्मा अझै राम्रो होस।।❤❤❤❤
Omg dami dami maya basyo song man nai 6uncha jati sune pani sunurahu jasto lagne teso dami cha song ❤a🎉
लाखौ लाख मा एक छ हजुर दुवै जनाको कला र गला साथै अभिनय कुन शब्द ले बयान गर्ने होला जति बयान गरे पनि कमै हुन्छ होला यति सुन्दर भिडियो ले शिखर चुम्न सफल होस् ❤❤❤❤❤❤❤❤❤
फेरि फेरि अर्को video yestai लियर आउनु होला suresh & Dr aleeya congratulations
सम्पुर्णलाई हृदयदेखिनै धन्यवाद सुमधुर स्वरका धनी सुरेस लामा र नेपाल लाई आफ्नो देश भन्दा बढि माया गर्ने पाकिस्तानी सेलिब्रेटी डा एलिया को म्युजिक भिडियो प्रति देखाऊनु भएको माया को लागि ।विश्वास छ 1 मिलियन मात्र हैन 2 मिलियन पनि चाडै पुग्नेछ तपाईं हामी सबैको माया रसाथ यस्तै रहिरहोस अलरेस आईडलहरु माथी ।
Wowow maya basyo song so nice voice king suresh lama best off luck
Maya basyo song derai ramro baneko cha malie chai dami lagyo song ra video best off luck king suresh lama
❤❤❤❤❤
Yes I already watched more then 200 times since release this song ❤
अति आकर्षक व्यक्तित्व सुन्दर रुप अनि भव्य प्रस्तुति आहा आहा धेरै राम्रो गीत सङ्गीत साथै उत्कृष्ट अभिनय हेरिरहुँ जस्तो लाग्यो दुवै जोडीलाई बधाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माया बस्यो गीतले आधिकारिक रूपमा एक मिलियन पार गरेकोमा बधाई छ। हुनत गीतले एक मिलियन पार गरेपनि यो एक मिलियन नभइ दुई मिलियन नै भएको मान्नुपर्छ किनकि यो ८ मिनेटको गीतमा एकपटक पुर्णरुपमा दोहोरिएको छ । यो गीत मा एक भिवर्स बढाउन पुरा ८ मिनेट हेर्नुपर्छ यहाँ चार मिनेट मा गीत सकिन्छ फेरि अर्को चार मिनेट पुरा गीत दोहोरिन्छ ।पुरा दुई पटक पुरा गीत सुनेपछि मात्रै एक भिवर्स बढ्छ भन्दा यदि गीत चार वा पाँच मिनेट मा सिमित पारेको भए भिवर्स डवल हुने थियो। सुरेशले यो शिक्षा पछि आउने गीतलाई लागु गर्नुपर्ने छ।
Wow song sarai ramro cha maya basyo video jhan ramro❤🎉
हामी सबै जाेडिएकाे भनेकै सुरेशकाे सुमधुर आवाज र एलियासँगकाे सम्बन्धले हाे। अलरेश हुनुकाे गर्भ यही छ Jay Alresh
Wowo babal song voice king suresh lama an dr aliya jodi chai dami cha ❤🎉
सुमधुर मिठो मायालु भावले भरिएको उतिकै मिठो आवाजको साथमा सुन्दर मायालु जोडिको राम्रो प्रस्तुति अतिनै मनोरञ्जन र मनमोहक देखिएको छ।👌👌👌😍😍😍
मिठास सब्दमा भरिपुर्ण सजिएको सुमधुर गित झनै गितको भाबमा डुबेको सुन्दर सिष्ठ अभिनय सारै राम्रो छ हजुर दुवैजनालाई शुभकामना छ ❤❤❤❤❤
Maya basyo song derai ramro song ho jhan dr aliya ko stha ma music video ma deari ramrai dekhako cha woo cha best off luck voice king suresh lama ❤🎉
Sarai ramro cha hamro idol ko song maya basyo voice king suresh lama ani dr aliya ❤ Dr ever green ko bord bat ❤🎉
La Badhai xa suresh babu ra dr aleeya nani lai ra sabai jana lai dhanne bad xa 1 m..purai dinu vhayeko ma feri pani 2,3,4,...m. puraune kosis garam sabai jana lle🙏🙏 good luck both 👍️👍️💪💪❤️❤️🇳🇵🇭🇰
Dami song ajhai naya naya song liyar aaunu best off luck
"संस्कार, संस्कृति र सभ्यता हाम्रो पहिचान हो।" नेपाली कलासंस्कृति -को मुल्य र मान्यतालाई आत्मबोध गर्दै नेपाल र नेपालीको पहिचान बिश्वमा स्थापित गर्नु भयो दुबै जनालाई उच्च सम्मान अर्पण गर्छु, सफल जीवनको शुभ-कामना।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck suresh and aleeya for further projects❤❤❤
Maya basyo sang aafaima derai ramro cha ra mero bichar ma yo sang best baneko cha ❤voice king suresh lama an dr aliya ko act 6itai 1m pugos best off luck ❤🎉
गित पनि राम्रो भिडियो पनि राम्रो त्यो बेलाको अवस्था कति बिबादिद हुदा हुँदै पनि यस्तो गित र भिडियो बनाउनु सानो काम थिएन सलाम छ हाम्रो राजा रानिलाई तपाईहरुको जोडि कहिले नछुटोस मेरो भगवन शीत दुई हात जोडेर प्रथान गर्दछु जय अलरेस परिवर जय सुरेश बाबू र एलिया छोरी
मलाई मन पर्ने जोडी अभिनय राम्रो छ आझै राम्रो गर्दै जानू शुभकामना सुरेस लामा र एलिया लाई❤❤❤
❤❤❤❤❤❤
दुई सुन्दर व्यक्तिहरूले हामीलाई एउटा सुन्दर गीत ल्याए, आउनुहोस् यसलाई लाखौं बनाउनुहोस्। दुई कलाकारको उत्कृष्ट प्रस्तुति । पहिले उनीहरुको बारेमा व्यक्तिगत रुपमा कसैलाई थाहा थिएन तर टिकटक प्लेटफर्मको यात्रामा उनीहरु भेट्दा एउटा चमत्कार भयो। उनीहरुको शुद्ध बन्धन र एकअर्काको समझ र उनीहरुको सानो सानो झगडाले उनीहरुको सम्बन्धलाई बलियो बनाएको छ। भगवानले उनीहरुको सुन्दर यात्रामा नेतृत्व गरुन् ।
Wowo hamro king ko video derai dami cha ra malie aakdamai man par6 voice king suresh lama❤ green tee ko bord bat aako ❤ derai hensam cha green tee bro ❤hal qatar 🇶🇦❤
आँधी भन्दा पहिला हुरी आउँनेछ हेर्दै जाऊँ खडेरीमा झरी आउँनेछ हजुर दुवै जनाको प्रस्तुतिले एकदिन
टिकटक साथै युट्युब मानै धमाका ल्याउँने छ!
सुन्दर प्रस्तुती को लागि उच्च सम्मान जय अल रेस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai ramro video an song voice king❤🎉
All is well Suresh bro n awesome acting Dr Aalia congratulations for so nice n perfect song🙏🙏🙏🙏🎉🎉👏👏👏👏👍👍👍👍❤️💗💞💞🥰🥰
Wowo so amazing voice suresh lama an video so nice an act outstanding wowo❤🎉
निकै राम्रो गीत । सुरेश र अलीया तथा सम्पुर्ण टीम लाई ❤❤❤
सुरुवात हो आफ्नो लागि,हिजोको भन्दा आज सफलता पनि मिल्दै छ, यसरिनै अघि बड्दै जानू सुरेश भाइ🙏🙏❤️
Nice sung suresh sir❤❤❤
Dami cha maya basyo song sabai jana le 6ito 6ito herer 1m puryaum gayes ❤ hami alresh family ko power dekhaunu paryo hai ta ❤ best off luck dr aliya an alresh voice king suresh lama❤🎉
100k ❤️ Love You Alresh Family 💕
Wow sis
Hello sis❤❤❤
congratulations dr❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
I Love you Both ❤❤❤❤❤@AleeyaAleey &Suresh
Wow yo music vido sarai ramro xa yar feri pani hami chahancho ki arko part aauna sakos yar
हाम्रो स्याङ्जा मा लोकदोहोरी गीत चल्छ तै पनि माया बस्यो शब्द हरु राम्रो छ शुभकामना भाइ🎉🎉🎉
Hait dami cha maya basyo song 🎵 malie ta maya basyo voice king suresh lama ko song suner tik time ma song aayo maya basyo mero ta gayes❤ best off luck king suresh lama ❤ ma chai yangi ko bord bat aako hai ta gayes ❤🎉
दुई देशको मित्रतालाई अगाडी बढाई हाम्रो देश नेपालको विभिन्न भेष भुषालाई पहिचान गराईएकोमा यी दुई कलाकार लाई १०००००००तोपको सलामी छ ।Big respect ❤❤❤❤❤❤❤❤❤
Ekdem sahi baat ❤❤❤
❤❤❤❤❤@@RamniwasMaurya-ng2kn
❤❤❤❤
Ko sanga maya basyo
❤❤❤❤❤❤❤
राम्रो कामको लागि आगाडि बडाै है। आलरेस फेमिली भिन्न रहने साथिहरु यहिँ हाे बेला पछाडि हैन आगाडि बडाै है हजुर।
Guys one more month ,so 3 Million go go❤❤❤❤
धेरै राम्रो छ।बधाई छ।अनि आउने दिनहरुको लागि धेरै शुभकामना ।👍️👌
संयोग-वियोग,भेटिनु-छुट्टिनु जीवनका अभिन्न पाटा हुन,
निकट भए आफ्नो अनि विकट भए पराई कहिल्यै नसोचौँ।
नजिक-टाढा, देश-परदेश तपाईं जहाँ भएपनी हाम्राे नेपाली सान काे साथ सपाेर्ट गराै।
100%❤❤❤❤
धेरै राम्रो गित छ ! मलाई एकदम मनपर्यो धन्यवाद Alresh idol suresh sir and Aleeya sister ❤❤❤
Congratulations 1m 🎉🎉🎉 Suresh lama and dr Aleeya ❤❤❤❤
दुइ दिनको चोला भोलि के होला बाचुन्जेल एस्तै सुन्दर हजुर दुबै जनाको प्रस्तुति हेर्न पाइयो सफलताको अग्रिम शुभकामना ❤❤❤❤❤❤❤
यो गीतलाई सात सपोर्त गर्नु हुने सम्पुर्ण प्रीयजनहरुलाइ मेरो हृदय देखीनै धन्यवाद छ❤❤❤❤
आहा कति सुन्दर भिडियो हजुरको मनभरि मायाँको कोसेली बोकेर हजुरको भिडियो हेर्न आएको छु हजुरलाई मनैदेखि सम्मान साथै उत्कृष्ट अभिनय दुबै जना लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow best couple ❤❤ and so sweet song🎉🎉🙏🙏
Wow dami song maya basyo best of luck ❤🎉
दिन रात नभनी गीत प्रमोट मा लाग्नु हुने सबै सबै प्रति उच्च सम्मान छ,विशेष गरी ktm ❤ याङजी ❤ अफ्रोड,evergreen लगायत सबै लाई सम्झेको छु,भोलि विशेष दिन चूचु बर्थडे सम्म 1 मिलियन पुर्याउन कम्मर कसेर लागौं❤❤❤
आहा कति राम्रो गीत आज देखी मेरो पनि माया बसियो है साथि हरु ❤❤❤❤
❤❤❤
Congratulations for 1.M Views @lresh...4evers❤❤❤🎉🎉🎉
सबै भन्दा प्यारो सम्बन्ध त आखाको हुन्छ सङ्ग सङ्गै खुल्छन सङ्ग सङ्गै बन्द हुन्छन त्यो पनि जिन्दगी भर एक अर्कालाई नदेखी नभेटी 💞 माया बस्यो💞
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
Lovely song Suresh bhai Ko and very nice video Dr. Aleeya ji Suresh bhai ❤🙏🙏♥️👌👌
जति सुनयाे तेती माया बस्छ हजुर सबै जना आउ छिटो छिटो हजुर।
गित काे शब्द ,म्यूजिक भिडियाे ,राम्राे छ।यहि बेलाहाे अलरेस फेमिलि ले पावर देखाउने समय।अहिले सम्म जति पनि ले सहयाेग गर्नुभयाे धन्यवाद अझ हामी सबै मिलेर साथ सहयाे गराै साथि हरु।
Asdeai ramro git sabeai janle xito 1 million puraunu praxa hau bijet vaisako alresh family ko.
आहा सारै राम्रो भिडियो अझै नयाँ नयाँ भिडियो को आसा गरेका छैउ सुरेस भाई र आलिया बहिनिको
congratulations 🎉
भिडियाे राम्राे गित धेरै राम्राे लाग्याे हामीलाई पनि।बधाई साथै शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤
अति नै राम्रो बनेको छ गित अनि भिदियो बधाइ छ मोडल एलीया र गायक सुरेश लामा ज्यु लाई सफलतको कमना गर्न चाह्न्छु ❤❤👌👌👌🎉🎉🎉धन्यबाद
नेपाल खायो यो गीत ले, विशेषगरी नेपाली पन झल्केको छ सम्पूर्ण नेपालीको मन मस्तिष्क मा बसेको छ, अनि यथार्थता झल्काएको छ सफलताको अनगिन्ती शुभकामना ❤❤❤❤❤❤❤
K bolya vai k bolya 5 din aauda Pani 300k view nai xaina nepal testai mero Malo chahi khayo😂😂
Nice video suresh ❤dr aleeya😘😘😘😘
धेरै धेरै बधाइ तथा शुभकामना अलरेस खासगरी शुरेस र एलिया लाई, ❤❤❤❤
अति मिठो गित साथमा भिडियो पनि शुभकामना दुबैजानालाइ 🌹🌹
❤❤❤
पहिलो प्रयास राम्रो छ, 👍️👍️👍️❤️❤️❤️❤️
Sar 🙏🙏🙏🙏🙏🙏
❤❤❤🙏🙏🙏
केही चाहिदैन जिवनमा तिम्रो साथ भए पुग्छ //💗
म छुनि भनेर मेराे हाैसला मात्र बढाउ ///💗💗💗
गन्तब्य सगरमाथा पक्कै चुम्छु ///
तिमी सङ्गे हाै या म देखि टाढा 💞माया बस्यो💞💞
Nice comment big fan❤❤❤
Ma yati chau nice coment ❤
Nice song ❤
❤❤❤❤❤
❤❤❤
Very nice video..chyanaba❤maichang....dherai dherai subhakamana ..
Babal cha song sabai jana here satah dinu hola maya basyo song lie best off luck king suresh lama
हामी मिलिएन को नजिक पुगेको अबसता छ सबैजना लागि परम है 🙏🙏🙏❤️❤️अलरेस
Wow kasaiko najar nalagosh yo jodima❤❤❤
सुमधुर स्वर अनिआफ्नै शब्द संगित बबाल दामी!
यउटै पर्दा मा देख्न पाईयो। गित राम्रो छ भिडियो पनि राम्रो छ हजुर मलाई राम्रो लाग्यो।
Wow babal cha song an video voice king suresh lama best off luck ajhai dami dami song liyar aaunu ani world 🌎ma name rakhanu yahi cha suvakamna 6itai million pugos
Wow superb 🎉🎉❤❤
कति राम्रो अभिनय छ हजुरको स्वरको सबै मनमुटमा बसन सफल हुनुभएकोमा अनि डाक्टर एलियालाई धेरै धेरै धन्यबाद अझै सफलता नै सफलता मिलोस् भावनासँग प्रथाना गछौँ कि हजुर दुई जनाको जोडि कहिल्यै पनि नछुटोस्
❤❤❤❤
यो जोडीलाई आगामी दिनमा अझै यस्तै म्युजिक भिडियो हेर्न पाउँ। भन्ने आशा छ।
आसिस भाई को बाेडमा हुनु भएका आलरेस फेमिली आउनु छिटाे सबै जना गित सुनेर आनि कमेन्ट गरेर जानुहोस सबै जना है।
Wow maya bashyo geet sadhi dherai bhanda dherai safalta paosh.1m herisaknu vayako chha.king Queen ani all alresh fmlylai badhai subhakamana🙏🙏🙏🙏♥️♥️♥️♥️
Nice Music video Suresh lama Dr Aleeya ji Ko Mashallah Mashallah ♥️🙏🙏♥️both Looking beautiful God bless you 🤲🤲
Maya pugena plzzzzz❤❤❤❤❤
माया बस्यो गितले मेरो माया बस्यो,धन्यवाद माया बस्यो गीतलाई अनि जय अलरेश ❤❤❤
आज सबै जना कता हराउनुभयो खै हाम्रा आलरेस फेमिली भित्र का सबै जना ❤❤
गीत रिलिजको बीसौं दिनमा १ मिलियन भ्युज बटुल्न सफल भएको छ,आज सम्म दिन रात नभनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा खट्नु हुने सबै सबै प्रति नमन् छ,हार्दिक धन्यवाद साथै आभार प्रकट गर्दछु❤हामी एक भयौँ भने जस्तो सुकै काम पनि सजिलै गर्न सक्छौं भन्ने ज्वलन्त उदाहरण हो यो❤जय अलरेश❤जय सुरेश❤एलिया❤❤❤❤
alresh family aaja 800k banaunu parchha let's gooooo❤❤❤❤❤
Wowo♥️♥️♥️♥️♥️♥️♥️👌👌💏💏💏💏💏💏💏💏💏
वाउ कति राम्रो जोडी सबैजनाले माया गरिदिनुहोला♥️♥️♥️♥️
Ko manxe ho afrood jasto😮😮😮
❤❤❤
😂@@chefsiko
Nice❤❤❤❤❤❤❤
Wowow so nice song dami dami maya basyo song 6itai 1m pugos❤🎉
❤❤❤❤❤ great
आहा कति मिठो हो के गित यो जोडी लाई सबैले माया गरिदिनु होला।सबैले एक चोती यो गित हेर्नू होला।
सुजेश लामा सरको बोर्डबाट माया बस्यो गितलाइ सुन्न आएको 2024-06-28 तारिक
Same me❤❤❤
Dami xa song❤❤❤❤
यो जोडि लाइ रियलमा देख्न चाहानि जति यता हाजिर गरौ त❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
Wait for good time ❤
❤❤❤❤
Hurre 1m. Pugyo congratulations our king & queen ❤❤❤❤❤
अस्ति त हिन्दी गितमा २ दिनमा २२५k पुगेको थियो अहिले आफ्नोमा चाहि सुतेर बस्यो यहाँ मुखको मुटानी र गफ साथै फ्यानको नामको मात्र रहेछ
हाम्रा आलरेस फेमिली भित्र का साथिहरु कता हराउनुभयो खै । माया बस्छ हजुर पुरा गित र भिडियो हेर्नुहोस आनि जानुहोस् सबै जना।
एक्दम राम्रो छ धेरै धेरै बधाई छ सुरेश अलीय लाइए ❤❤
Let's go for 2M🎉🎉
नेपाल र नेपाली🇳🇵🎼🎙️🎸🎶🎵 सँगीतलाई संसार भर फैलाउँदै गर्नु भएका भाई सुरेश +डा.अलिया लाई मुरिका मुरि धन्यवाद अनि बधाई ❤❤बुहारी अलिया साह्रै प्यारी देखिनु भएको छ अनि भाई सुरेशको आवाज त जादुमय छ भनेर भनिरहनु पर्दैन 👌👍️उत्कृष्ट
Mashallah Mashallah very nice song maya Basyo 🌹🌹❣❣and both Looking beautiful Najar Na Lag👏👏