Tu Pehla Pyar - Suresh Lama • Annu Chaudhary • Saroj Pokharel • New Hindi Song 2024
Вставка
- Опубліковано 7 лют 2025
- Presenting new hindi song Tu pehla pyar by Suresh Lama & Annu Chaudhary penned & composed by Saroj Pokharel only on Saroj Pokharel's official UA-cam channel.
Saroj Pokharel Presents:- New hindi song 2024
|| Tu Pehla Pyar ||
#sarojpokharel
#sureshlama
#annuchaudhary
#newhindisong
#newsong
#hindisong
#musicvideo
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Suresh Lama
Annu Chaudhary
♬ Lyrics | Music:-
Saroj Pokharel
♬ Arrange | Mixing | Mastering:-
Debesh Rai
♬ Flute:-
Ratna BK
♬ Studio:-
Sewa
♬ Recordist:-
Yogen Mukarung Rai
♬ Audio | Video:-
Saroj Pokharel Official
---------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Surendra Basel
🎥 Cinematographer:-
Dinesh Parajuli
🎬 Edit:-
Rakesh Dahal
🎬 MUA:-
Poonam Chaudhary
🎬 IT Support:-
Rajendra Aryal
🎬 Wardrobe:-
Kusum Creation
🎬 Post Production:-
Novice Arts
🎬 Special Thanks:-
Aries Khatiwada
Aashish Koirala
Sameep Sapkota
Manav Siwakoti
Utsav Pandey
RK Nepali
© Saroj Pokharel, 2024
All Rights Reserved
----------------------------------
Listen my songs on your favorite streaming platforms:-
iTunes:- apple.co/3hwc3n7
Amazon:- amzn.to/3sjVVuM
Spotify:- spoti.fi/3sgWaa0
Apple Music:- apple.co/3HhTXQa
Tidal:- bit.ly/3JU55o0
Amazon Music:- amzn.to/3JSwdUl
UA-cam Music:- bit.ly/3phGrWn
Deezer:- bit.ly/3BSNrOK
Napster:- bit.ly/3IzD9Wl
Social Links:-
UA-cam:- tinyurl.com/Sa...
Facebook:- tinyurl.com/Sa...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Saroj Pokharel. Embedding to a website is allowed.
हिन्दी गीत बनाउने मेरो पहिलो प्रयास, नयाँ हिन्दी गीत "तु पेहला प्यार", सुरेश लामा र अन्नु चौधरीको आवाजमा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
Prayas ramro xa sir halka nepali style mai banexa next time hindi style ko music composition garnu hola ahile lai dami xa sir thank you❤️
Best amazing voice suresh lama best wishes
Big respect sir we need more Hindi song
wow
suppose SIR❤❤
❤❤❤
Big respect our alresh queen 👑👑
Dada please app sad mat hua karo jab app sad hote ho to ham sab ka Dil me bhut dard hota he
Always happy you happy we happy
Love from India 💕💕 sister
Alresh queen ❤❤ big love big respect ❤❤❤❤
संगित नै जीवन हो र संगितनै प्राण एक होनाहार स्वर का धनी सुरेस लामाको यो प्रयासलाई अन्तरआत्मा बाटै सलाम छ ❤️❤️❤️🇳🇵❤️🇵🇰
Right raju sir
❤❤❤❤❤
Yes❤❤❤
Big love big respect ❤
Yes
सुरेश लामाको यो पहिलो हिन्दी गीत मैले अहिलेसम्म १० चोटि भन्दा बढी सुनिसक्यो होला। तर कहिले पनि आगाएन। धेरै राम्रो लाग्यो जति सुने पनि सुनिरहुँ जस्तो❤❤❤
wow
"तु पेहला प्यार",
सुरेश सर चितवन आईडल देखि हजुरको शुभचिन्तक भएर हजुरको गीत खोजीखोजी हेर्न थालेको नि यतिका बर्ष भएछ।आज दुख ,पिडाका बाबजुद संघर्ष र मेहनेतको मैदानमा हुनुहुन्छ।जिन्दगी एउटा लडाई हो।लडाईमा हारजित अवस्य हुन्छ।आज हजुरको साथमा लाखौ समर्थक र सहयोगिहरु हुनुहुन्छ।उहाँहरुलाई कोटि कोटि प्रणाम। हजुरको जिवनमा अझ उन्नति र प्रगति होस।यदि भगवान हुनुहुन्छ सदा यही प्रथना गर्द्छु🙏🙏🙏🙏।
wow❤❤❤❤
wow
babal
❤❤❤❤❤
👍️👍️👍️❤️❤️❤️😍😍🙏🙏🙏🙏🙏🙏
नेपालितारा देखि अलरेस सम्म्को यत्रमा सङ्गै हुनुपाउदा एक्दमै खुसी छु बदाईछ सुरेस भाईलाई आगामिदिन मा पनि मिठा गित हरु सुन्न पाउ ❤❤❤ जै अलरेस?
❣❤❤
जै अलरेस❤🧡❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
भिउ देख कर सरम आगया क्या करे हम लोग अब बुस्ट् क्रते हे रुको पैसा तिर्के
सुमुधुर स्वरको धनी सुरेश लामा र उहाँलाई साथ दिनु हुने गायिका अनु चौधरी लगायत सम्पुर्ण टीम लाई सफलताको शुभकामना तथा हार्दिक बधाई ।❤❤ जय Alresh family 💜💜
dami ❤❤❤❤
❤❤❤❤❤❤
"तु पेहला प्यार",
स्वरका धनी सुरेश लामा र अनु बैनी को यो गानाले अरुको म भन्दिन मेरो चै मन छोयो।
"तु पेहला प्यार",
waww..एकदमै राम्रो गित उसै माथी हाम्रो Alresh किङ्ग❤❤❤❤wa👏👏👏👏👏
❤❤❤❤
❤
Big fan
❤❤❤❤❤❤❤
❤❤❤
असाध्यै राम्रो गित बनेको छ । सुरेश लामा र अनु चौधरी को स्वरको तारिफ गर्ने कुनै शब्द नै छैन । हिन्दी त झन बबाल 👏👏👏👏 सुरेश भाईको
🤩😍
ho ni❤❤❤
💞💞💞💞💞
tq so much ❤
waw..nice voice nice song सबैको मन मुटुमा बस्नु सफल।होस 🎉सुभकामना सबै टिमलाई 🙏🙏🙏💘💘💘💘💘💘🙏🙏
wow
💞💞💞💞💞💞
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
सरोज सरले बहुत राम्रो गित बनाउनुभएको छ। आगामी दिनको लागि झनै धेरै शुभकामना। गायक गायिकाले बहुत इन्जोई गरेर गाएका छन, सुन्नेलाई त्यसैपनि राम्रो लाग्ने नै भयो। लागे रहो सरोज सर
"तु पेहला प्यार",
सुरेश भाई र अनु बैनि को अवाज एति मिठाश छ कि जति सुने पनि सुनी रहू लाग्ने भाषा हिन्दी राखे पनि साँगित र लय म नेपानि पन नै भेटियो सारै राम्रो लागेउ सफलताको शिखर चुमुन
dami ❤❤❤❤
म चही टिकटक मा देखेर सुनेर आएको है यहाँ पुरै गित सुन्न लाई । एक दमै राम्रो छ सम्पुर्ण टिम लाई सुभकामना तथा बधाइ छ ।
dami ❤❤❤❤
❤❤❤❤❤
Suresh lama bro ko first time Hindi songs Kia liya bhut bhut Mubarak ho song is very important ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
"तु पेहला प्यार",
नेपाली गाएकहरुमा सुरेस जस्तो गाएक सायद अरु कोहि छैन अब सुरेसलाई नेपाल भित्र मात्रै होईन बिस्वभरिको गाएक बनाउनु पर्छ यो गितको सब्दहरु र्अ लय साथै हरेक चिजमा कुनै कमि छैन
Wow❤❤❤
Nepal ka singer Suresh not hasha Aru matra chari banauni singer ho
आहा कति मिठो गीत❤❤
नयाँ कोसेली को लागि संगीतकार सरोज पोख्रेल ज्यू लाई धेरै धेरै धन्यवाद♥️♥️
wow
Agreee👍❤❤
Wow dami❤❤❤❤❤❤
Nice song 😍
जो धेरै लडछ त्यो नै उठेर फेरि उचाई छुने हो।।अझै धेरै धेरै प्रगति को शुभकामना ।।
Thanku sister
Wow❤
"तु पेहला प्यार",
Annu chaudady ki voice indian super singer Alka yagnik se milti hai, very beautiful voice annu has.❤
Absolutely 100 prcnt
आति राम्रो सोर wow सुरेस भाइ को धेरै धेरै सुभकमना। रा हामी विएवेर्स को तर्फा बाता मिथो सम्झाना❤❤❤
babal
♥️♥️♥️♥️
Wow❤
Wow❤❤❤
भिउज अझै राम्रो भएन सबै अलरेश फ्यामेली बि एक्टिभ प्लिज। सबै ले लाइक कमेन्ट अनि शेयर गर्नु है🙏🙏🙏🙏🙏🙏
🤗🤗
ho yeslai india ma suoer hit banauna parcha✌✋✋
सबैले दिनमा 20 चोटि song लाई play गरौं है❤️🙏 song play गर्दै काम गर्दै सकेपछी फेरि play गर्नी साथिहरु❤️🙏
Sabaile 5,7 CHOTI herdinu hola🙏
यो तेके फ्याउरो को कुरा सुन्दा पनि हासो लाउछ हो
गीत राम्रो छ music अलिकती नेपाली पाराको भयो अर्को पल्ट यसमा सुधार गर्नु होला।
Right music ali hindi ko jasto vayena.tara geet ramro chhha sathai voice pani ramro chha music ali vayena hindi tone jasto ali vayena.hindi tone jasto vako vaye jhan babal hunthyo❤❤
Dami❤❤❤❤
Kaha suhaux ho gailai goru banauxu vanda kha hunx hjur anuko voice le derai ramro suhaykox
Wow❤
तपाईं र अनु चौधरी दुबै जनाले हिन्दी गाना गाएको हेर्न ठूलो मन थियो । शुभकामना दुबैजनालाइ❤❤❤❤
"तु पेहला प्यार",
हामी सबै अलरेश परिवार जुटौ उठौ 🎉🎉🎉🎉🎉ट्रेडिङ मा लैजाउ है। अति दामी छ हिन्दी गित❤❤❤❤❤❤❤❤❤❤❤❤
wow❤❤❤❤
भिउ देख कर सरम आगया क्या करे हम लोग अब बुस्ट् क्रते हे रुको पैसा तिर्के
Wow nice song Suresh lama 💖💖💖💖💖💖💖💖💖
We don't need boost that's fake views @@reaction-ww
@@reaction-ww not fake it's a real alrsh power
यो गितलेत आगोनै लगाइ दियो बधाइ छ सुरेशभाइ
अहिले tiktok को जोडी को अवस्था हेरेर सुरेश को जीवन मा मिल्दोजुल्दो गाना रहेछ । राम्रो छ । खुशी लाग्यो । धन्येबाद सुरेश भाइ ❤❤❤❤
wow
lovely❤❤
sai bhannu bhayo hajur le❤❤❤
❤❤❤❤❤❤❤❤
♥️♥️♥️♥️♥️♥️
अति सुन्दर शब्द,संगीतलाई सुमधुर स्वरले झनै रंगीनमय बनाएछ।❤❤❤❤❤
यो भन्दा पनि धेरै ठूलो स्थानमा देख्न पाउँ मेरो राजा सधैं अगाडि बढ्नु पछाडि नहेर्नु ❤
❤❤❤
❤❤❤❤❤❤❤
"तु पेहला प्यार",
Wow Dil ko sukun Dene wali awaz Suresh Bhai,,I saport you love from India 🇮🇳🇮🇳❤️
Love' you brother for support our lovely brother Suresh
❤❤❤❤❤❤❤
सफलताको सुभकामना सम्पुर्ण सदस्यहरुमा साथै मेरो मन मुटुमस सधै बस्न सफल सुरेश भाई अनि अनु बहिनि उन्नति प्रगतिको शिखर चुम्न सफल होस
tq ❤
Wow what a voice of Suresh. Such a tremendous melody every person's heart stealing voice. Keep it up Suresh ji. Best wishes
From Rurope
जति सुन्यो उति सुनिरहन मन लाग्ने सुमधुर स्वरको धनी गायक शुरेस लामा सरलाई आगामी दिनहरुको लागि सफलताको अग्रिम शुभकामना साथसाथै सम्पूर्ण टिमलाई अलरेश(Alresh) परिवारको तर्फबाट धेरै धेरै सम्मान र ठूलो माया धन्यवाद। ❤❤🙏🙏🙏
tq ❤
सबै मिलेर शेर गरौ।गीत राम्रो छ सफल्ताको शुभ कामना सबै टिमलाई।
wow
Wow❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
यो पहिलो गीत त येतिको बवल छ कोसिस जारी रख्नु होला येक दिन अबश्य सफल्तको शिखर चुम्ने छ
अनुशासन,संघर्ष र शहनशिलता को प्रतिक शुरेस लामा...सङ्गीत को खानी खानी बन्दै जाउन शुरेस लामाको स्वर भगवान र हामी सबैको सधै आशीर्वाद रहि रहुन। धन्यबाद।
dami ❤❤❤
लाड़ो भन😂😂
tq ❤
@@neerajkchhetri9038तेरो आमालाई गएर भन
@@neerajkchhetri9038yo sabda tero bainilai bhanu?😂😂😂
Wow
अलरेस पावर सबै ले देखाउ है अलरेस परिवार अनि सम्पुर्ण मा आग्रह गर्दछौ ।सबै ले गितलाई प्रमोट गरौ।
😍dami song
East and west
alresh is best❤❤❤❤❤
❤❤❤❤❤❤❤
कुनै राम्रो चिज को प्रतीक्षामा बस्दा समय लास्टै ढिलो किन हुन्छ ?❤
❤❤🎉🎉🎉🎉
babal Song🥰💥
pakkai pani👍👍
यी यस्तै हुन्छ❤️😂
❤❤❤❤❤
हिन्दीमा त झन next level सुनिन्छ हाम्रो सुरेश सर को
❤❤❤❤
Suresh bro ko voice ma jadu xa yr❤❤
❤
❤❤❤❤❤❤❤❤😂
❤❤❤❤❤❤❤
Sabaijana le hernai parne suresh lama ra Dr aleeya abhinit music video ❤❤❤❤dherai ramro xa sabaile suport arau❤❤❤❤
यी मीठा स्वार का घनी सुरेस लामा माहान व्यक्ति लाई सदैव कदर गर्नु सिकाउ हामी सबै ले भविष्य मा गएर नेपाली संगीत क्षेत्र मा यी महान हस्ती नारायण गोपालज्यू ले जस्तै आफ्नु नाम राखन्नु सकुन सदैव साथ सपोट छ हाम्रो सुरेस भाई आफु दार्जेलिङ मा भएर पनि सुरेस भाई एक दिन तिम्रो नाम को चर्चा विश्व मा हुने छ हाम्रो आशिबाद छ ।👌👌👌👍👍👍
Kapi rata gare hero huxa Ra sar😂😂😂😂😂😂😂😂😂
Puja Gani re Suresh ko😂😂😂😂😂😂😂😂😂
@@SantoshMainali-e4lcopy nagarne singer k gardai xan sasuralima vada majheko po video aako xa ta aso sodherau aaunu tapaiko singer lai😂😂😂😂😂
Wow❤❤❤❤
Wow❤
अति मिठो स्वरको धनी सुरेस भाइको यो गित सुनिरहु जस्तो..❤ बधाई छ् ।
tq ❤
सारै राम्रो अब यसमा सुरेस र एलिया को भिडीओ हुनु पछॆ ।
wow
amazing voice and heart tucheing song congrats hole intier teams best wishes❤🙏🙏🙏
राजा हामिले यसै कारण भनेका हौ हाम्रो आवाजको राजा अलरेश किङ हामीले साथ सपोर्ट भनेकै यस्तै बेलामा गर्नुपर्छ सबैले दिनमा धेरै भन्दा धेरै पटक हेरौ👌👌👌
भिउ देख कर सरम आगया क्या करे हम लोग अब बुस्ट् क्रते हे रुको पैसा तिर्के
🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
Wow❤
आहा... स्वोर धनी ई २ हस्ती हरु मा लाख लाख धन्यवाद आगामी दिन हरु मा पनि नया नया गित सुन्न पाउ सुभ कामना अलरेश परिवार प्रति
वहा सुरेस अनि अनुको त म बिग फ्यान नै हु आवाजको 🥰 अति सुन्दर शब्द,आवाज अनि संगीत कृपया यस गीतको म्युजिक भिडियो पनि चाँडै ल्याउनुहोला बधाई छ सम्पु्र्ण टिमलाई 👏👏👏🥰🥰
dami
धेरै धेरै धन्यवाद समधुर आवज को धनि सुरेस लामा भाई 💐💐💐💐❤❤❤❤
Sathiharu meily dherry choti heary jhan jnan hern man lagx hajurharu ley Katichotihernu bhyo ❤❤❤❤❤
Waiting garda garda balla suru vo 👏👏👏👏👏
same 2 you❤❤
कन्जुस्याइ नगरी भनौ यो गित एउटा नेपाली गित संगीत मा नया आयाम हो जो सदा लम्किरहने छ प्रगतिको शिखर तर्फ ।।।सुबेक्षा ब्रदर सुरेस सदा जितिरहनु साङ्गितिक आकासमा छाइरहनु अनि शुभकामना संगै सम्पुर्ण टिम अनि अनु लाई पनि ।। जय अलरेस जय संगीत ।।म्म्म❤❤❤❤❤❤
tq ❤
राम्रो बनेको छ सबैले लाईक कमिन्ट सेर गरिदिनु होला नम्बर १ मा पुराउनु पर्छ
wow
Yesari nai Hindi song gaudhai gayo vane India Pani khanxa suresh le ramro ramro git paunu paryo Ani lekhne kosis Pani garnu paryo free time ma
प्रतीक्षामा छौ ❤❤❤❤सुरेश लामा हाम्रो आईडलको आवाज सुन्नको लागि ❤❤
🥰🤩❣❣
Suresh is a star for nepali music industry❤❤
Good song
Babal ❤❤❤❤❤
👍👍👍👍👍
एकदम राम्रो छ सुरेश भाई ❤❤❤ best wishes 👏👏
babal
ढिलो आयो अतिनै मन छुने गित❤सुरेस भाइ को यो गितले सगरमाथा झै उचाइमा पुगोस मेरो यहि छ कामना🙏
sai ho❤💕
pakkai pani❤❤❤❤❤
❤❤
Wow Wow Wow 😮 Kya batao
Mind blowing
Vocal is Outstanding both
Suresh King 👑 Annu Also Sweet
सारै मन पर्यो tiktok मा देखेर खोज्दै आको मत
❣❤
Dami dami dherai ramro gana ho
पहिलो प्रायस नै यति सुन्दर शब्दले भरिपुर्ण छ आशा छ आगामी दिनहरुमा अझ उत्कृष्ट रचनाहरु आउनेछ शुभकामना 👏👏
Wow❤
wow
"तु पेहला प्यार",
सधैं भरि यस्तै गित सुनि रहन पाउ ❤ सफलता को सुभकामना सुरेश दादा ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Nice song ❤
🎉❤❤❤❤❤❤❤
Lots of love from Pakistan 🇵🇰❤️❤️❤️❤️❤️. Song is really heart touching 💗 so beautiful 😍😍..... Love this songgg🎉🎉❤❤❤❤
सलुट छ मेरो तर्फबाट पहिलो पटक नेपाली गायक गाईका सुरेश लामा र अनु चौधरी सधै भरी अगाडी गको देख्न पाउन र अब आउने दिनहरूमा झनै राम्रो होस भन्दै अग्रीम सुभकामना व्यक्त गर्दछु धन्यवाद🙏🙏🙏
Wow❤❤❤❤
Wow❤❤❤❤
Wow❤❤❤❤
Wow
😂😂😂😂😂😂😂😂
नेपाली भाई के तरफ से एक सुपर सॉन्ग एक बिहारी को सुननेको मिला❤❤❤❤
wow
❤❤❤❤❤❤
दामी छ है👌👌यस्को भिडियो पनि चाडै हेर्न पाईयोस,
wow❤❤❤
Beautiful track sweet vocal nice lyrics and music 🎶🎵 perfect 👌 best wishes 🎉🎉❤️❤️
अर्लेस फ्यामिली हरुलाई मीठो माया अनि सुरेश जि र अनु जिलाई बधाई निकै मिठो गीत पस्किनु भएको मा विशेष धन्यवाद सरोज सर लाई🙏🎬️🎼😍
tq so much ❤
Tapi ko vanda basi views ta recent garna ko po vasi cha ta how so said yaar sorry from India 🙏🙏🙏@@SarojPokharelOfficial
Chari song ho yo
धेरै राम्रो गितको शब्द तेसैमा हाम्रो सुरेस भाइको स्वरले त सुनमा सुगन्द थपेकै छ❤❤❤🎉🎉🎉🎉
dami
Honi 🙏
bastabai sahi kura garnu bhayo👍👍
sai bhannu bhayo hajur le👍👍👍
Hajurlai nepali tuning Lagena.???!!!!
दामी दामी
babal
Geet chae ramro lagyo jati sune n sunirahu jhae lagne king ko voice baball xa❤❤❤❤
राम्रो प्रयास दुबै जनाको👍️सफलताको धेरै धेरै शुभकामना 🌹🌹
राम्रो छ गित, यसरी नै आगाडि बड्दै जानु ल शुभकामना 🎉 Suresh ji ko Tiktok Live नछुटाई हेर्ने भिउज म
From Chandigarh India 🙏
Wow very nice voice Suresh bor. Best of luck 🎉🎉🎉🎉🎉❤❤❤❤❤
पहिलो पटक सुरेश लामाको स्वरमा रिलिज भयको हिन्दी गाना सोचे भन्दा अतिनै उत्कृष्ट छ।चार पटक हेरीसके।पहिलो नं माआउन सफल होस ,शुभकामनाछ।
Dami❤
नेपालि गाएक ले हिन्दि गित गाएको पहिलो होला हाम्रो सुरेश दादा ले मात्रै ❤❤❤❤❤❤ यस्तो स्वरको धनि मान्छे लाइ नि किन होला पछि लागेको मान्छे हरु नि so Heart touching voice really proud of you ♥️ may God bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Udit narayan chai bidesi ho rw bro😂😂😢
Dherai le gaunuvax tw
❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️👍👍👍👍
@@surajdahal6927udit narayan bihari ho, google ma udit narayan ko wikipidia herne kaha ko thaha vaihalxa
पहिलो प्रयास नै बबाल छ गित यसरि नै अगाडी बढदै जानुहोला🎉🎉🎉🎉🎉🎉❤❤❤❤
tq ❤
Suresh lama king hero❤❤❤❤❤❤
आहा ! जति सुनेपनि सुनिरहु लाग्ने, धेरै धेरै बधाई छ गीतका सर्जक सरोज पोखरेल र गायकगायिका अन्नु चौधरी, सुरेश लामा सहित सम्पुर्ण टिमलाई । गितको सफलताको शुभकामना ।❤❤❤
Dami ❤❤❤❤
👍👍👍👍🙏🙏💖💖💖💖🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
tq ❤
गित धेरै भन्दा धेरै नै राम्रो छ यो गीतमा आवद्ध भएको सुरेस र अन्न्नु दुबै स्वरको म फ्यान नै हो र सरोज जि हजुरको कामलाई हेरेर त तारिफ गरेर नथाक्ने एक म पनि हो । अझै धेरै प्रगति हेर्न पाउ सम्पुर्ण टिमलाई अनगिन्ती सुभकामना ❤️
♥️♥️♥️♥️♥️♥️
tq so much ❤
Wow babal alresh family sabaile dharai vanda dharai support garnu parcha hai❤❤❤❤❤
Kiya hua alresh family kamjor ho gae ha kiya abb take 1M nhi hua song plz bar bar suno or share Karo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित धेरै मिठो रहेछ त्यही माथी हाम्रो राजा को स्वर को त के कुरा गरु धेरै धेरै प्रगति को कामना सबै टिम लाई❤️❤️❤️🔥🔥🔥
dami ❤❤❤❤
Wowowo khayo khayo suresh lama king le ❤❤❤❤ market khayo ❤❤❤
धेरै राम्रो छ फेरि भाग दुई पनि निकालनु होला।
wow मलाई चाहिँ धेरै राम्रो लाग्यो। सुरेश लामाको यो पहिलो hindi गीत धेरै राम्रो भएको चाहिँ मलाई लागिरहेको छ। कृपया सबैजनाले धेरैभन्दा धेरै माया गर्नुहोला। ताकि अझै यो भन्दा राम्रो राम्रो हिन्दी गीतहरू आओस भन्न चाहनेहरूले।
❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Wow beautiful song❤🎉🎉दुबै जनाको सुमधुर सुरिलो स्वर ले सजिएको गीत असाध्यै राम्रो छ,congratulations all the bestसम्पूर्ण टिम लाइ❤❤🎉🎉🎉
dami ❤❤❤❤❤
Nice 👍👍👍👍❤❤❤❤❤
Nice song 💖👍👍🤩👍
Wow voice king Suresh lama ❤
Wow congratulations Suresh dada
♥️♥️♥️♥️♥️♥️♥️♥️
Bhai song kaisa Laga aapko
♥️
Yes he is king 👑
Wow sarai ramro sabaile sath saporta garnu hola❤❤❤
सफलताको धेरै धेरै शुभकामना सुरेश भाइलाई अझ अगाडि बढ्नुहोला सधैँ साथ सपोर्ट मिलो सबैजनाको🎉❤
wow❤
👏👏👏💖💖💖💖💖🙏🙏🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल है सबैले 1 हप्ता मा 1 m पुर्याउने कोसिस गरौं ❤️❤️🙏🙏
♥️♥️♥️♥️
♥️♥️♥️♥️
Kosis jari xa lungwa
❤❤❤❤❤❤ok
धेरै राम्रो छ यो हिन्दी गीत । बधाई छ सम्पुर्ण टिम लाई ।
wow❤
tq ❤❤❤❤
❤❤❤❤❤❤ dami
Awaaz ka jadugar Suresh Lama love from India 🙏🇮🇳
❤❤❤❤
Hindi song chari gari bana ka song ho yo bhai
सुरेश भाइलाइ आगामी दिन्हरुमा सफलताको अग्रिम बधाई ❤❤❤❤❤❤
♥️♥️♥️♥️
हजुरको पहिलो प्रयासमै सारा संसामा फैलियोस् शुभकामना छ❤❤❤❤
❤❤
बदाई छ सुरेश लामा दादा सबै जना ले साथा दिनु होला हाम्रो सुरेश लामा दाई लाई
babal
👍👍
गित धेरै राम्रो बनेकोछ अनि हाम्रो सुरेश सर र अनु बहिनिको आवाजमा धेरै मिठोसुनियकोछ अनिहजुरहरुको सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
tq so much ❤
Sachi Naii Mon xoyo yo git ley thank you so much ''❤❤🙏🙏🙏😘
1 M पुर्याउनु कोसिस गरौ है सबैले ❤❤❤❤
Kahile samma 2 barsama ho
1m ta 1 month ma pugxa ramro danga parmod
Ma xittai aauxu reply Dina 1m ko hjr lai and thank you herdinu bhayako ma❤❤❤@@dcvlogs9281
@@dcvlogs9281Kosis garnu parxa 1 barsha lagdaina ho
😂😂😂😂😂
यहाको प्रयासले नेपालीको मन मस्तिष्कमा छायो हजुर!
babal
सुरेस भाइ को सोर मा को ले नै मननपराृला के मलाइ त मन परछ