नसा च्यापिदैँमा प्यारालाईसिस हुन्छ, अपरेसन नै गर्नु पर्छ भन्ने धारणा गलत हो - डा. विनोद विजुक्छे
Вставка
- Опубліковано 10 лют 2025
- के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ नसा च्यापिने समस्या के हो ? यसका लक्षण के के हुन्छन् । उपचार के कस्तो हुनसक्छ, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
नसा च्यापिदैँमा प्यारालाईसिस हुन्छ, अपरेसन नै गर्नु पर्छ भन्ने धारणा गलत हो, अर्थोपेडी-स्पाइन सर्जन, डा. विनोद विजुक्छेबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
info@cuidadotechnology.com Kathmandu, Nepal
अर्थोपेडी-स्पाइन सर्जन
डा. विनोद विजुक्छे
ग्रान्डी अस्पताल, काठमाडौं
Dr. Binod Bijukchhe
Spinal Surgeon
Director, Division Of Spine Surgery, Grande Hospital यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
#doctorsathi #BinodBijukchhe