ओली आउट अबको प्रधानमन्त्री देउवा,खुट्टा नउचाल्नु ओलीजी तपाईं फेल हुनुभो भन्दै शेखर कोईरालाले थर्काए

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
    ओली आउट अबको प्रधानमन्त्री देउवा,खुट्टा नउचाल्नु ओलीजी तपाईं फेल हुनुभो भन्दै शेखर कोईरालाले थर्काए
    #prachanda #oli #deuba #kpoli #rabilamichhane #gaganthapa #bishowprakashsharma#todaynews#viralnews#aajakonews
    Host:-
    Camera:-
    Edit:-
    Subscribe Us: / @nepalonehd
    Facebook: / nepalonhd
    TikTok: / nepalonehd
    Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    www.nepalonehd.com
    Nepal One HD
    Nepal One HD Live
    Rabi Lamichhane Home Minister
    Prime Minister Prachanda
    Rabi Lamichhane Parliment
    Gyanendra Shahi Parliment
    Parliment Of Nepal
    Parliment Nepal Live
    Balen Shah Live
    Balen Live
    Balen Live
    Balen Sukumbasi
    Balen Ko Dozer
    Kp Oli Live
    Kp Oli Speech
    Kp Oli Video
    Kp Sharma Oli Speech
    Cpn Uml Kp Oli
    Rabi Lamichhane
    Sagar Dhakal
    Tosima Karki
    Sobita Gautam
    Rajendra Lingden
    Chitrabahadur KC
    Deuba Parliment
    Sandip lamichhane
    Sandeep Lamichhane
    Prchanda Vs Oli
    Oli Vs Deuba
    Ramchandra Paudel
    Ramchandra Paudel Rasatapati
    President Ramchandra Paudel
    Swarnim Wagle
    Ramesh Kharel
    Sumana Shrestha
    Biraj Bhakta Shrestha
    Hari Dhakal
    Prem Suwal
    Gagan Thapa
    Topbahadur Rayamajhi
    Balkrishna Khad
    Aarju Deuba
    Manju Khad
    Trending Nepali News
    Today News
    Aajako Samachar
    Gagan Thapa Vs Rabi Lamichhane
    Sobita Gautam
    Gb Rai
    Arju Rana
    Durga Prasai

КОМЕНТАРІ • 98

  • @govindadhikari9138
    @govindadhikari9138 4 дні тому +6

    राजीनामा हुदैन।।।फस्ट्मा चोर्लाई जेल हालेर मात्र राजीनामा दिनु पर्छ।।
    प्रचड गणतन्त्र को हिरो हो।।।गणतन्त्र कम्रेड पर्चन्ड जिको कारण आयको हो ।
    अब देसको धमिरालाई पनि तह लायर अबकास लिनु हुन्छ भन्ने आसा छ।।

  • @Sahira.sapkota
    @Sahira.sapkota 5 днів тому +6

    नेपाली काङ्ग्रेस राष्ट्रिय भाउजु हरु लाई र गिरी बन्धु घटना लुकाउन गरेको यो सहमति कसरी राष्ट्रिय सहमति हो ¿?

  • @LilBahadurJargha
    @LilBahadurJargha 3 дні тому +3

    सेखर कोइराला ज्यु को भनाइमा सहमत हुने सबै हाजिर हुम त्🤔

  • @prakashpandey9191
    @prakashpandey9191 2 дні тому +2

    यो निर्वाचन पद्दती जब सम्म नेपाल मा रहन्छ तब सम्म सरकार अस्थिर रहन्छ। प्रत्यक्ष निर्वाचित कार्यकरी हुनु अर्को बिकल्प छैन ।समानुपातिक प्रणाली परिवर्तन अावश्यक छ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 дні тому +3

    🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️

  • @humthapa5375
    @humthapa5375 3 дні тому +2

    देश कता तिर जान्छ होइन हाम्रा दिन सकिए अब जनताले तिमी हरु लाई छोड्ने छैनन

  • @bishnupariyar8394
    @bishnupariyar8394 4 дні тому +2

    देश कहि कतै जादैन, बरु काङ्ग्रेस र एमाले सिद्दिनछन ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 дні тому +1

    नीतिगत भ्रष्टाचार गरेकोे लाई संरक्षण गर्न र अब पनि नीतिगत भ्रष्टाचारका श्रृङखला बढाउने काममा लाग्ने ह‍ भने आउने गठबन्धनको सरकार असफल हुने पक्का छ।

  • @shyammanandhr8508
    @shyammanandhr8508 3 дні тому +3

    पुराना फटाहा नेता हरु लाई मात्र सरकार चलाउनु दिनु नै महामुर्ख जस्तो लाग्छ यहाँ भिजन भएका युवा नेता हरु छैन कि क्या हो हजुर देश खोक्रो बनाउने फटाहा नेता हरु लाई मात्र सरकार गठन गर्न दिने फटाहा भाषण बाजि गफाडी कुरा गरेर खान पल्केका नेता हरु मात्र देख्छु

  • @pramilalamsal3786
    @pramilalamsal3786 4 дні тому +2

    भाउजु लाई जेल कोच्नुपर्छ त्यस पछि मात्र नेपाली काग्रेस मा सुधार हुन्छ

  • @prakaslama333
    @prakaslama333 3 дні тому +1

    देश अइले यो स्थिति मा आकोई तिमीहरुको एस्तो प्रतिस्पर्धा ले ho

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 3 дні тому +2

    भ्रष्ट भ्रष्ट हरु कुरा किन कहिले गर्नु हुन्न जब सम्म भ्रष्ट को नेतृत्व पार्टी मा हुन्छ तब सम्म यस्त्सी अस्थिर भै रहन्छ

  • @siddhiratnashakya6174
    @siddhiratnashakya6174 4 дні тому

    शेखरजी तपाईंको कुरा त शेर बहादुर र आरजुका लागि भालुलाई पुराण सुनाउन मात्र !

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm День тому +1

    नेपालमा के,पी, ओली ,सेरे, प्रचण्ड, माकुने, रवि, जोसुकै प्रधानमन्त्री भए पनि हुनेवाला केहि छैन किनकि छेत्री बाहुन हरु ले सधैं आफ्नो जात जनाउँछ लोभि भएको कारण भ्रष्टाचार गर्छन् आफुलाई मात्र उच्च जात ठानेर बिभेद गर्छन् नेपाल र भारत बाहेक संसार मा छुवाछुत प्रथा छैन बाहुन हरु भारत बाट नै नेपाल आएका हुन नेपाल लाई समृद्ध बनाउन को लागी कोरिया, चीन,जापान अष्ट्रेलिया, जस्तो नेपाल का मुलवासी मंगोल हरु ले देश चलाउनु पर्छ छेत्री बाहुन हरु बाट देश को प्रगती उन्नतीको आशा गर्नु र बालुवा माथी दुध पोखाउनु जस्तै उस्तै हो।

  • @sbrai8048
    @sbrai8048 3 дні тому +1

    काम कुराे एकातिर कुम्लाे बाेकि ठिमि तिर......भाेट माग्दा विकास कुरा थियाे, मंहगी नियन्त्रण थियाे, देश विकास गर्ने थियाे । संबिधान संशाेधन गर्ने भन्ने थिएन, एजेन्डाकाे काम नगर्ने जनतालाइ भुलाउने काम गरे अाउने दिनमा पार्टि त रहला नेताहरू नरहला है

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 4 дні тому +1

    यिनीपनी गतिला त हैनन तरपनी उखाने ट्वॅा परेको देख्दा सार्है आनन्द भयो।

  • @manishagiri7870
    @manishagiri7870 3 дні тому +2

    राजा ल्याऊ देश बचाउ त्यतैतिर जान्छ😮

  • @hindunepal708
    @hindunepal708 4 дні тому +1

    अब को सरकार 84 सम्म कुनै हालत मा जन्न अब को सरकार असफल हुदा साथ सरकार स्वाह

  • @giripokhrel2761
    @giripokhrel2761 3 дні тому +1

    अनिमाओबादिलेपनि त कांगुडिलाईभाेटहालेननर सेखर जि मतातपईलाई भाेटहालेकैमनिसहाेत तरमकांगेरेचैहैनत धेरैफुरफुरनगरेहुन्छ र बिपिकाेनाम बेचेर पटिकाभरस्टजाेगाउनेतिरलाग्दैहुनुहुन्छहैन।

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 дні тому +1

    देउवा होईन अबको पिएम शेखर कोईराला भन्ने जनधारणा छ।

  • @dbbhandari3684
    @dbbhandari3684 2 дні тому +2

    तिमी हरु नालायक हरु सत्यनास होस भन्दै हार्दिक श्रद्धाञ्जली

  • @krishnaghale5896
    @krishnaghale5896 4 дні тому +2

    अब राजालाई बुझाउंनु पर्छ तिमिहरुको नाटक नौटंकि देखियो अन्तिम येहि हो देश बेचुवा भ्राष्ट दलाल हो

  • @badantaaryal2414
    @badantaaryal2414 2 дні тому +1

    संविधान संशोधन भ्रष्टाचार नियन्त्रण भ्रष्टाचारीलाई कारबाही गर्ने एजेन्डामा सम्पूर्ण दल पार्टीहरू जो जो सक्नुहुन्छ सहमत हुनु प्रधानमन्त्री जो भएपनि हुन्छ यसमा लिखित सम्झौता नै गरेर जाँदा पनि हुन्छ।

  • @yubrajupreti9683
    @yubrajupreti9683 4 дні тому +1

    हेर चोरबिरालाहरुको अनुहार भ्रष्टाचारि र भ्रष्टाचारको सिस्टम जाेगाउन संविधान ससाेधनकाे बिषयले बिषयान्तर गर्ने खाेज्दैछन

  • @dbdb5654
    @dbdb5654 4 дні тому +1

    धारा 76 को 3 मा जान्छ, शेरे 7 पटक प्रधानमन्त्री हुने भो

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 4 дні тому

    आफ्नाे नैतिक् धरातलमा उभिनु पर्छ।गणतन्त्र बादि र राजाबादि छुट्टाउनु पर्छ।अनि दुईटा दल मात्र हुनु अाबस्षकछ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 дні тому +1

    माला लगाउनत भ्याइहाल्छ।कति वर्षभयो,भ्रष्टाचार बाहेक कुन कुरामा सरकार सफल भयोर अब हुन्छ?संविधान संशोधनगर्न पनित प्रभुहरुको इच्छा हुनुपर्लानी।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 4 дні тому +1

    घाँस खानेहरूले भाेट दिएर याे हालत छ काङ्ग्रेस ,एमाले माओबादि सबै भ्रष्ट दल ,देशलाई डुबाएकाे मात्रै उदाहरण 30ओै बर्ष देखिकाे आजसम्मकाे याे हालत 😡

  • @karnabahadur2110
    @karnabahadur2110 2 дні тому

    Well said 🙏🙏🙏

  • @HarishDhamivlog
    @HarishDhamivlog 3 дні тому +1

    इ साला हरु सत्ता कोलागी मात्रै नेता बनेका हुन😢 केपि सेरे गगन लगायत जोडिएका इ सब लाई जेल भेज यदि देश बबाउने हो भने 😢 रबि जि नाक छ अथवा थोरै भएनि । देस प्रती माया छ भने इ भ्रष्ट हरु खुला छाडा देशी दा पनि कारबाही न गर्नु तपाईं को भुल हो रबि जि😢 कोच इनि लाई 😢

  • @manaharijungshahi5612
    @manaharijungshahi5612 2 дні тому +1

    Y
    Shekharle garda kp ba pm banna muskilxa

  • @KrishnaprasadAdhikari-nq5kl
    @KrishnaprasadAdhikari-nq5kl 2 дні тому

    Right

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 3 дні тому +1

    Yo Sekhar bhanne manchhe,
    Bigarne bahek kehi chhaina.

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 дні тому

    देश विकासको बाटो को अवरोध को हो स्पस्ट छ ।

  • @user-pe4qz5lp1w
    @user-pe4qz5lp1w 5 днів тому +1

    मीने कामीले खैरो उतार छ अब 😅😅

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 2 дні тому

    Right ho

  • @CrystalVlog-g1r
    @CrystalVlog-g1r 4 дні тому

    Shekhaar baa ko kura sahi lagyo 👍🏻

  • @TaraThapa-re2cs
    @TaraThapa-re2cs 4 години тому

    यी खचडा हरु जो भये पनि उस्तै हो केही हुने वाला छैन

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 3 дні тому +1

    तिमिहरु ले नि लगेको‌जता लगेपनि ??

  • @dahalrajendra639
    @dahalrajendra639 3 дні тому

    माधब नेपालको सरकार बनाउ एक बर्ष , अनि देउपाको पालो ! 2:39

  • @JagatTamrakar-oo6yd
    @JagatTamrakar-oo6yd 4 дні тому

    प्रचण्ड को सरकार ठिक छ 84 सम्म ❤❤

  • @Rameshbayadi
    @Rameshbayadi День тому +1

    माचीगनेनेता

  • @bishalkhadka7667
    @bishalkhadka7667 4 дні тому

    Oli lai dinu hunnaa

  • @chamlingraaz1912
    @chamlingraaz1912 4 дні тому +1

    Kp ko gula jindabad

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 4 дні тому

    Whoever becomes the Prime minister among these three criminals makes no difference.We know each of them very closely since 34 years .This country needs a dynamic leader to lead .We can’t expect anything good for these vrastas and outdated politicians now .Juntajunardan have to be alert and must wake up from this hangover of these corrupted criminals .

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 3 дні тому

    सेखरलाई र्प,म, बन्ने हतकण्डा पसकदै

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 4 дні тому

    UNLESS ..Arju and Khadge.....go JAIL, Nepali people will not tolerate ..any more. They have been looting the nation so much so that all the people are READY to fight by any means!

  • @unec1237
    @unec1237 5 днів тому

    👍👍👍👍

  • @babyjha1008
    @babyjha1008 День тому

    Ekta garera desh lutnu

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 5 днів тому

    Gertar Nepal balen saha ko jay 🎇💔🇳🇵👹🌍😭😅🌹❤️🌈

  • @beepinrana2846
    @beepinrana2846 5 днів тому +1

    Kina dherai kura garxau buda.yedi sambidhan samsodhan nai garne ho vane partakshya nirbachit pradhamntri ko kura kina nagareko?partakshya nirbachit vaye paxi 5yrs kasaile hallauna sakdaina ra balen jasta ek jana vaye pani pradhamntri auna sakxa.natra timiharuko natak vrastachari jogaune prapancha bahek aru hami dekhdainau.

  • @badantaaryal2414
    @badantaaryal2414 2 дні тому

    Gp hoina bp koirela

  • @samritkhadka114
    @samritkhadka114 3 дні тому

    Congress ta patan vayo aba

  • @narendrathagunna9450
    @narendrathagunna9450 3 дні тому

    ओलि अन्पड भयेर संविधान बुझेन तेइभयेर हो

  • @tractoragriculture99
    @tractoragriculture99 2 дні тому

    याे काेईरला ले हार्छ अब

  • @ChhabilalDarlami
    @ChhabilalDarlami 4 дні тому +2

    नेपाली काङ्ग्रेश्वर देश छोडे हुन्छ

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 5 днів тому +1

    Yo ghas mg k bolxa

  • @harisapkota5938
    @harisapkota5938 5 днів тому

    Yesta neta haru vayera des bigrincha kahile pani janta tarsaune

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 2 дні тому

    Sekhar koi ji rju kun jatki hun dalit jati ko Hak adhikar kina khose ko

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 3 дні тому

    38 barsa ma nagareko aaba k garnu. Huncha rastriya Sava kasari fes garnu huncha ki rastriya Sava bigathan garnu huncha navaye kta keti kuura kina garnu

  • @prembista8851
    @prembista8851 4 дні тому

    Yi pani neta huna layek hun jasto lagena.

  • @khimmagar07
    @khimmagar07 4 дні тому

    समयले देखाउने छ,को सहि को गलत।wait and see.Maobadi pani haat badera basne wala ta chaina pakkai.

  • @chandrathapa5054
    @chandrathapa5054 4 дні тому +1

    नेताले भ्रष्टाचार नगरोस भ्रष्टाचार गर्नेलाई झुण्योस अरू केहि फेर्नु पर्दैनन्

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz 4 дні тому

    Mar chorharu

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y 4 дні тому

    Sambidhan le party ka neta lai gu khanu par6 vaneko 6aina sabai neta afai gu khan6an ta kina sambidhan sudharnu paro

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 5 днів тому

    Aba kongress le dubai amale ra maobadilai kasari bebkuff banaundai chha herdai janu ..

  • @kajigajmer4154
    @kajigajmer4154 5 днів тому

    Sahamati sahakarya unity do anything but this main reason when the starts arrested to corrupted person do you know Mr Kalo congress and oli why you are undermined to people supposed all aree stupid

  • @sanyasiman1053
    @sanyasiman1053 3 дні тому

    Yo kun khoiralo ho feri bado gyan badx himmat x vane duram gauma gatera upachar gara

  • @sagarbagale6433
    @sagarbagale6433 2 дні тому

    😂😂

  • @BibasBudhathoki
    @BibasBudhathoki 3 дні тому

    Loo mula 1 choti jeetako x aba arko choti jeet hunna hola D sap

  • @komalgc
    @komalgc 5 днів тому

    Ki indiyale khan 6 ki ukren jastai hun6
    Yo vanda badi kaha jala.

  • @rajanlakandri2555
    @rajanlakandri2555 4 дні тому +1

    84 ko chunab ma amale ra kangres lai patta saf garena bhane deshai sakinxa

  • @padamkarki2747
    @padamkarki2747 4 дні тому

    Cetamol doctor

  • @sarojgurung5874
    @sarojgurung5874 4 дні тому

    Chor

  • @user-nl4wt4jq2g
    @user-nl4wt4jq2g 3 дні тому +2

    राजा सङ्ग प्रचण्ड मिल्ने पक्का छ अरे नि त, अब सब जेल जाने भए

  • @prakaslama333
    @prakaslama333 3 дні тому

    देश अइले यो स्थिति मा आकोई तिमीहरुको एस्तो प्रतिस्पर्धा ले ho