सहकारी काण्ड: यसरी फस्दै रवि ! प्रतिवेदनमा राजनीतिक सौदाबाजीको आशंका,राजस्व समेत छली

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 158

  • @ShibhaThing
    @ShibhaThing Місяць тому +43

    राम्रो जतिलाइ सबैलाइ सिध्याउनेबो राडिका छोराहरुले अब बाकि बालेनलाइ पनि सिध्याउनु बेरछैन राडिको छोराहरुले

    • @Notaphily
      @Notaphily Місяць тому +3

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

    • @DilipSharma-md6hr
      @DilipSharma-md6hr Місяць тому +1

      ​@@Notaphilyमान्छे योग्य पढेलेखेको सक्षम भयो भने ६ लाख होइन महिनाको ६० लाख पनि हुन्छ।

  • @razzpahadi4682
    @razzpahadi4682 Місяць тому +1

    सिधै व्यक्तिगत हिसाबले खाएको होर!?? कानुनलाई छलेर, घुमाउरो पाराले दनक दिएका पो हुन् त!?? पैसा खानेको नाम छैन फेरि यता जनताले रगत पसिना बगाएर जम्मा गरेको पैसा पनि छैन,, खायो चाहिँ के ले पैसा!?? पैसा गयो कहाँ???🤔

  • @prabinshrestha-q8b
    @prabinshrestha-q8b Місяць тому +16

    कांग्रेसबाट परिचालित मिडिया हो यो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +9

    ठगहरुले जनतालाई भ्रममा पारेका छन।

  • @rajankumar-gv3bi
    @rajankumar-gv3bi Місяць тому +1

    रबि दाेषि हाे। छाेटाे समयमा ठुलाे पावर निर्माण बाट निर्दाेष भए ।

  • @rajanrai6171
    @rajanrai6171 Місяць тому +12

    सबै दोषिलाई कार्वाही गर्नु पर्छ रबि होस कि जिबि धनराज गुरुङ्ग

  • @Patherkot-Highkot
    @Patherkot-Highkot Місяць тому +18

    रबि लाई सिदयाउने खेल अनि बालेन लाई पनि करोड ठगी भन्ने कुरा आइरहेको छ युवा एक जुट हौ अनि बचाऔ

  • @ganeshpuri369
    @ganeshpuri369 Місяць тому +10

    रबिले मात्र खाए त सहकारिको पैसा अरु कुरा सुन्न पाइन्दैन पत्रकार सबैझोले पटिका

  • @rajuhamal-u6s
    @rajuhamal-u6s Місяць тому +5

    भाइ तिमी पनि सेलेरी लीनी बेला मा धयान दिनु है ।

  • @technicalsansar1942
    @technicalsansar1942 Місяць тому

    जुनसुकै समाचार मा पनि रबि र बालेन लाई जोडेको हुन्छ किनकि उनीहरू ब्रान्ड हो उनीहरूलाई राम्रो र नराम्रो बनाएर नै भ्युज बटुलेर कमाउने बाटो बनाएको देखिन्छ

  • @thapa246
    @thapa246 Місяць тому +9

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @Aayam33
    @Aayam33 Місяць тому +1

    यी पनि कानै चिरेका जोगी हुन् । जुनसुकै पार्टीका भए पनि सहकारी डुबाउने सबैलाई कार्यवाही गर्नुपर्छ । गरिबको पैसा यसरी नै टाठाबाठाले खाएका छन् ।

  • @Satishkar1753
    @Satishkar1753 Місяць тому +3

    Sahi reporting❤❤

  • @binodkhulal
    @binodkhulal Місяць тому +12

    सबैले रबिलाई पोलेको रैछन तर रबि क्लिन क्लिन भन्दै उफ्रेको देख्दा अचम्म नै लाग्यो!
    सबै जोगि एकै हुन

  • @bhaktabk6969
    @bhaktabk6969 Місяць тому +2

    रबि दाइ को समाचार नबनाई यो च्यानल नै चल्दैन कि के हो!!

  • @madhavthakuri2181
    @madhavthakuri2181 Місяць тому +1

    साथी हो यस्तै मिडियाले गर्दा हो नेपाल बिगारेको चोर मिडिया

  • @Kaale_keto
    @Kaale_keto Місяць тому +5

    Rabii lae puna saath xa❤

  • @balveerbestu6819
    @balveerbestu6819 Місяць тому +2

    अनि धनराज लाई कहिले हुन्छ कारबाही मूजी धोती मीडिया ⚔️🪓🪓🤘🙏

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn Місяць тому +5

    ठगमारा जो सुकै होस्, जेल सजाय होस् 👍

  • @hirendrabhandari8633
    @hirendrabhandari8633 Місяць тому +1

    कसैको श्रीमती हराए पनि रविले लग्दियो भन्न बेर छैन। जसरी रविको पछि हात धोएर लागिराख्नुभएको छ नि त्यसरी नै वाइडबडी एनसेल जुत्ता कारखाना यति ओम्नी भुटानी शरणार्थी ललिता निवास बाँसबारी छाला जुत्ता कारखाना हेटौडा धागो कारखाना जनकपुर चुरोट कारखाना बीरगञ्जको कृषि औजार कारखाना महाकाली टनकपुर कोशी लगायतका विभिन्न काण्डहरू को कुरो उठाएको भए नि आज आजसम्म देशमा केही त भइसक्थ्यो l जनताको रगत पसिनाबाट आएको कर खाएर जनतालाई कुट्न लगाएपछि २५०० ३००० सुरक्षाकर्मी नभई जनतासम्म जान नसक्ने यो अवस्था बनाउनमा के बालेन् रवि ले बनाइदिएका हुन् जे गर्दा पनि हुन्छ नसोच्दा हुन्छ । अब नेपाली जनता सचेत छन । सुध्रिनुहोस् अझै तीन वर्ष बाँकी छ। शेख हसिनाको जस्तो तपाईँहरूको दिन नहोस्। शुभ रात्री

  • @kbraut1870
    @kbraut1870 Місяць тому +2

    अब बंगलादेश हुने दिन आउँदैछ हेर्दै जा धन राज र ऋषि केस को न्युज खोइ झोले मीडिया

  • @rudrabdthapa22
    @rudrabdthapa22 Місяць тому +1

    जीवि राईभन्दा पनि रवि लामिछानेकै खेदो खानेछन्। मिडियाहरूले। मुख्य चोर सबैले छोड दिएर एकजना माथि मात्रै खेदो खनिएको देखियो

  • @prakashshrestha6014
    @prakashshrestha6014 Місяць тому +1

    याे थापतले के भनेकाे सहकारी काे रकम लियकाे छैन किन भनेकाे थापाले ।

  • @krishnashrees1863
    @krishnashrees1863 Місяць тому +7

    खाली रबिको पछि नलाग पत्रकार महोदय ८७अर्ब को हिसाब माग क कस्ले खायो हिम्मत छ

    • @thapa246
      @thapa246 Місяць тому

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @deepakparajuli7552
    @deepakparajuli7552 Місяць тому +1

    कति भ्रम charchhau झोले पात्रुकार सहि सुचना दे नत्र मिडिया बन्द गर स

  • @brcreation2
    @brcreation2 Місяць тому

    सहकारी बाट ल्याएको प्रमाणित भएन भनेपछि सकियो।

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw Місяць тому

    यि बार भाई मिडियामाहरु रबिलाई सकाउने खेल मा छन जसरि पनि रबि सकियो भने यिनिहरुको राज चलेछ

  • @gorkhali3875
    @gorkhali3875 Місяць тому +3

    आज भोलि रबि जस्ता स्मार्ट ठग हरु गाउघरमा बढेको छ । सोझासाझा ले आफुसंग भएको थोरै पैसा नि जोगाउन गारोछ ।

  • @ghanshyambam4597
    @ghanshyambam4597 Місяць тому +3

    सहकारी ठग भगवान जेल जाने भय त

    • @thapa246
      @thapa246 Місяць тому

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

    • @Mayankkhadka5630
      @Mayankkhadka5630 Місяць тому

      Eh sun bhutani taskar ko beu Tag ko headmaster teyo teyaro vauju ani daju haru lai sodha ani teyo dhanraj lai sodha ani ko jail janxa thaha hunxa wait gardai gar aaba temi haru ka din dhari xaen.

    • @thapa246
      @thapa246 Місяць тому

      @@Mayankkhadka5630 40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!! भ्रम नछर्दा हुन्छ काङ्ग्रेस र एमाले का दलाल भोकमरीहरु

    • @Satishkar1753
      @Satishkar1753 Місяць тому

      Jaisa karta waisa bharta😂😂

  • @bisalregmi4836
    @bisalregmi4836 Місяць тому +1

    अब त्यो बेला TV हेर्ने दोषी हुन भन्न बेर छैन
    गैरकानुनी तरिकाबाट लगानी गरेको TV किन हेरेको

    • @Notaphily
      @Notaphily Місяць тому

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

  • @taptaSapkota
    @taptaSapkota Місяць тому +1

    रबि दोशी देखिदैन ,अब कुरा रबिले आएको पैसा खर्च गरेको भन्ने रह्यो ।होइन पैसा खर्च गर भन्दै कसैले पैसा दिन्छ उसैको बिजनेस मा त रबि कसरी दोशी? अनि पैसा कहाँ बाट लियए आइस भन्न पनि त मिलेन्न नि ।होइन यसरी पैसा खोज्ने ले 10 अर्ब एनसेल को किन खोज्दैनन ?लाउडा कान्ड्को किन खोज्दैनन ? विद्युत को करको किन खोज्दैनन? जति गरे पनि काङ्ग्रेस का र एमालेका भ्रष्टाचार का नेता रबि र रबिको पार्टिमा छैनन ।जय रबि जय घन्टी।

  • @hemgurung9200
    @hemgurung9200 Місяць тому +1

    सूर्य दई चिउरे छेपारे थापा

  • @Jiyagannu
    @Jiyagannu Місяць тому +1

    12 भाइ राणिको बान

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 Місяць тому +4

    ११०० पेज को प्रतिवेदन पढेर समाचार लेखेर पढेर भन्न

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s Місяць тому +1

    गगनेको टिभी होकि के हो

  • @madanmote3786
    @madanmote3786 Місяць тому

    पत्रकार हरुको पनि खेती नै होनि जस्तो लाग्न थाल्यो जस्ले जे भन्यो तेसैमा रबि नजोडी भिउज आउन्न

  • @riyancerubi1615
    @riyancerubi1615 Місяць тому +1

    कति रवि रवि भन्न सकेको होला सबै लाइ था त छ रवि को नाम नभनी समाचार बन्दैन की क्या हो

  • @BikramlamaBikram
    @BikramlamaBikram Місяць тому +1

    यो चोर सरकार ले राम्रो मान्छेलाई काहा बाच्न् दिन्छ त।भ्रष्टाचार दलाल माफिया ले चलाको छ यो देश नै अबो वालेन शाह लाई पनि एउटा केष बनायर फसाउन बेर छैन

  • @laxamanacharya5215
    @laxamanacharya5215 Місяць тому +1

    झोले मिडिया कति रबिलामिछाने को पछाडी परेको होला ,कांग्रेस ,एमाले देस बिगारी सकेको छन् तेतातिर ध्यानाकर्षण होस्

  • @DurgaBahadur-tp8xe
    @DurgaBahadur-tp8xe Місяць тому

    होइन यी नेपाल का मीडीया हरुले कीन एउटा ब्याक्तित्व को पछि मात्र लागेको हामी लाई एउटै समाचार सुन्दा दीक्क लागि सको यति धेरै सहकारी ठ्क छन मीडीया ले कीन अरु को बारेमा समाचार बनाउदैन जहीले एउटा रबी मात्र पत्रकार भनेको एउटा जगदीश खरेल जस्तो हुनु पर्छ तथ्री मा टेकेर कुरा गर्ने ताकी सुन्दा पनि आन्न्दा आवोस न

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Місяць тому

    हैन हौ एक जना ब्यक्तिको लागि कति धेरै जाल बुन्न सकेको?? हिम्मत छ भने यसरी अनेक जाल बुन्नु भन्दा सिधै खोरमा जाकेर देखाईदेउ त अनि हो रहेछ भनौला हैन भने यसरी जनतालाई भ्रममा पार्ने काम नगरौं।

  • @pahichantv2117
    @pahichantv2117 Місяць тому

    आज मैले पनी मेहनत गरेर पसिना बगाएर काम गरेको केही ज्याला बुझेको हु तर त्यो पैसा त्यो साहुले चोरेर ठगेर पो ल्याएको होकि? सोध्ने कुरै भएन यदि त्यस्तो ठहरिएमा मलाई कार्वाही भए भोग्न तयार छु😂

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 Місяць тому

    Rabi lai yati dherai kina khedinchha ठुला दलको गन्नै नसकिने भ्रस्टाचारको फाईल छन् यसमा कसैको ध्यान जादैन रबि लाई मात्र यति धेरै किन खेदिन्छ??? देशभक्त जनताले बुज्नै पर्ने कुरा

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc Місяць тому +2

    यत्रो प्रमाण को बाबजुत पनि के हेरी रको छ नेपाल सरकार तुरुन्त गिरफ्तार गरी उप्रान्त कुनै पनि पार्टीको सदस्य सम्मा हुन नपाउने गरी निलम्बान गर्नु पर्यो ठग रविलाई

    • @thapa246
      @thapa246 Місяць тому

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @Games_offcial1
    @Games_offcial1 Місяць тому +1

    Desh bhanau xain sab Rabi Rabi bhani rax

  • @SannaniSunar-p1i
    @SannaniSunar-p1i Місяць тому

    यो मिडीयाले धनराज गुरूngको नाम कहीले लिन्छहोला

  • @hariharthapa145
    @hariharthapa145 Місяць тому

    बाख्रा चोरको षडेन्त्र आफ्नो पाटीको मान्छेहरुफस्ने भएपछि जनताहरुको mind divert गर्न यो propaganda गरेको हो।

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 Місяць тому

    याे परिचालित टेलिभिजन हाे याे बहिस्कार गराै

  • @Bishnu-o6x
    @Bishnu-o6x Місяць тому

    यो कुन ब्यास्याको छोरा पत्रुकार रैछ ।12 भाइ हो के।

  • @LalBahadur-g9k
    @LalBahadur-g9k Місяць тому

    योहो tv को सन्चालक् लगायत् सबै पत्रकारहरु एमाले काङ्ग्रेस कै झोले रहेछ होइन कत्ती बारम्बार् रबिकै मात्र नाम् लियको तेरो बाउहरुले भ्रष्टाचार गरेकोनि यसरिनै मिडियामा बारम्बार देखान बल्ल जन्ताले मान्छ्न्

  • @Dr.SarojKhatiwada
    @Dr.SarojKhatiwada Місяць тому

    फटाहा TV हो यो /

  • @SK-lx8qf
    @SK-lx8qf Місяць тому

    झुट बोल्ने पत्रकारको पुरी पाकेको छ।

  • @BishnuPoudel-s2i
    @BishnuPoudel-s2i Місяць тому

    Rabi isright ,

  • @hemanthangdembay7954
    @hemanthangdembay7954 Місяць тому

    Pls Yoho TV try to broadcast genuine news…try not to be fake!!

  • @thaparonit7793
    @thaparonit7793 Місяць тому

    यो मिडिया काङ्ग्रेस को झोले हो

  • @nirdoshjagari4341
    @nirdoshjagari4341 Місяць тому

    यो yoho ले के खादै छ

  • @s..t2465
    @s..t2465 Місяць тому

    Yo media lae jail Hali Sako 🤣🤣

  • @rajendrabk1129
    @rajendrabk1129 Місяць тому

    झोले पत्रकारिता चाहि छोड यार तिमिहरु

  • @rajuhamal2469
    @rajuhamal2469 Місяць тому

    Swatantra haru sab lai sakaune chan

  • @sagarkc7264
    @sagarkc7264 Місяць тому

    Sahkari Thaki sabi Jana lai karbai garu par xa

  • @keshabdahal2950
    @keshabdahal2950 Місяць тому

    त चि कुन पाटी बाट परिचालित होस

  • @Khadia-j6o
    @Khadia-j6o Місяць тому

    12 Bhai को भुस्डिक्रे पुतुरकार

    • @Notaphily
      @Notaphily Місяць тому

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

  • @SangamGurung-s2u
    @SangamGurung-s2u Місяць тому

    12 Vai Madhya ko ta Pani 1 ho jaththa

  • @harirana2954
    @harirana2954 Місяць тому

    चुप राडा बान rabi is always hero त हरुको कण्डो भाच्छ अब रबिले

  • @NamarajSharma-m4r
    @NamarajSharma-m4r Місяць тому

    12. Vai nangiyako dekda daya lagoo 😂😂

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc Місяць тому

    गोर्खा मिडिया मिलिमत्तोमा खिलिएको रहेछ । जिबि रबि छबि😁

  • @DurgeSharki
    @DurgeSharki Місяць тому

    होएन

  • @NepalTime-sv1dk
    @NepalTime-sv1dk Місяць тому

    Jhole news

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Місяць тому

    Yo ghada haru le rabi lai kati khetcha

  • @gokulpoudel9948
    @gokulpoudel9948 Місяць тому

    Congress media ho yo 😂😂😂

  • @Bepositive2080
    @Bepositive2080 Місяць тому

    Kin rabi ko birodha garxau bhai

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i Місяць тому

    Yoho fohori manupulated and corrupted tv ho bhannay kura pani bujhna garo chaina….

  • @nirajanbhatta29
    @nirajanbhatta29 Місяць тому

    12 bhai ko news

  • @rohitkumarraut8410
    @rohitkumarraut8410 Місяць тому

    Aba Ravi mathi khedo garne media pani sakinxa aru kehi kam xaina arab ko ghotala chai khoj khate newswala

  • @govindatamang4201
    @govindatamang4201 Місяць тому

    Yoyo news hoina gugu news raknu parne yo channel ko nam

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Місяць тому

    Kanggress midiya 😮

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi Місяць тому

    रिप झोले मिडिया

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 Місяць тому

    Yi Surya thapalai kasaile ghin laagdo rupmaa praying gariraheko xa.

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 Місяць тому

    Khate kati ravi ravi teyo hami lai pani thaha xa chor media kati yauta ravi ko paxadi hat dhoyar lagxau yadi himat xa vani ghari vandu, bhutani, teramx ,dhanraj tag ho yo bare ma van na yasari media ma pate ko kati paisa mileyo temi haru lai samachar vana.

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q Місяць тому

    Sab nayadish paturkar midea sabai 😂

  • @GangaDulal-g1b
    @GangaDulal-g1b Місяць тому

    Surya Thapa jasto parsta dimag navayko neta lai samiti ma rakhera janta le k bujne baula le po ghari k bolxa ghari k

  • @saritasaritu8248
    @saritasaritu8248 Місяць тому

    payekai ho clean cheat ta anyhow Rabi fasau vanera Fala lageka xan

  • @Subashpokhrel36
    @Subashpokhrel36 Місяць тому

    muji yo tv aajkal ra yo manchheko boli ni sunna man chhaina

  • @ramkhadka8872
    @ramkhadka8872 Місяць тому

    Aru 82 arab 15 karod ko kurai nikaldainan

  • @RamGhimire-ii6xs
    @RamGhimire-ii6xs Місяць тому

    Rbi maha thag phataha ho

  • @shreerambhujel8053
    @shreerambhujel8053 Місяць тому

    Ya congress ko news rabi ko kati khado garya ko

  • @canada-nepal1985
    @canada-nepal1985 Місяць тому

    Yo chor media rabi ko paxi pareko x muji
    Thukka
    Khai dhan Raj gurung ko report ?
    Khedo khanni ni sima hunx ni yar

  • @nandabasnet660
    @nandabasnet660 Місяць тому

    सुर्य थापा लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

  • @gaganraj570
    @gaganraj570 Місяць тому

    Putrukar hogi satrukar

  • @Satishkar1753
    @Satishkar1753 Місяць тому

    Rabi le kharab kaam garekai ho.Balen sanga compare garna mildaina

  • @naranthapa5649
    @naranthapa5649 Місяць тому

    Jatti khera nee rabi ko name liyena vne inko media chaldaina

  • @NGSubash0406
    @NGSubash0406 Місяць тому

    सहकारीमा रविको संलग्नता नभएता पनि जसरी कांग्रेस र एमाले कसरी फसाउन सकिन्छ भनेर लागि परेका छन्,त्यो आफैलाई घातक हुनेछ । विशेष गरि गगन थापालाई !!

  • @yeneshRai
    @yeneshRai Місяць тому

    Terima gu ho sahakarima thageko xeinata jpt bolne😮😮😮😮😮😮

  • @Activeamar-shahi
    @Activeamar-shahi Місяць тому +1

    त्यो बोल्न पर्दैन 😂😂

  • @rtimalsina12345
    @rtimalsina12345 Місяць тому

    12 भाइको रोइलो रबि रबि😅

  • @rajubohara-b3i
    @rajubohara-b3i Місяць тому

    Comedy news 😂😂😂

  • @Bishalru-f2n
    @Bishalru-f2n Місяць тому

    Rabi galt ho

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 Місяць тому

    तिमीहरू दलाल पत्रकार स्वार्थ मा विके पनि रबि लामिछाने लाई कसैले हल्लाउन सक्दैन जनता हेरेका छौं। हामी जनता साथ मा छु काे सही काे गलत हामीलाई राम्रो सँग थाह छ

  • @umeshkhatri1872
    @umeshkhatri1872 Місяць тому

    Talai radiko xoro bakhro

  • @basantaghartimire4409
    @basantaghartimire4409 Місяць тому

    Hawa news banauxs