नेपालका आचार्य बालकृष्णको भारतमा साम्राज्य, मोदी र रामदेवसँग कनेक्सन, खरबौँ सम्पत्तिको नालीबेली
Вставка
- Опубліковано 15 вер 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Acharya Bal Krishna
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#acharyabalkrishna #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
कुन व्यक्ती सग प्रश्न शव्द चयन कसरी गर्ने भन्ने विषयमा यो काजु धमला ले टिकाराम यात्री सग एक बर्ष टिउसन पढन पठाउनु पर्ने स्वामी जी कोटी कोटी प्रणाम 🎉🎉🎉🎉🎉
😂😂😂😂😂 kaju daka kasari patrakar vayo vanira malai Pani achama lageko chha.
नेपाली सबै भुमिमा उदाउदै हुनुहुन्छ आउनुस मनै बाट संमान गरौ🕉️🌷🌹💐🙏
नेपाल् को नाम विश्व मा फैलाउनु भए को छ गुरु जि हजुर लाई कोति कोति naman🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ नेपाली veda हुन सध!veda नै रहने xan
यहाँको सदा जय जय जय होस् प्रणाम स्वामी ज्यू 🙏🙏🙏
आचार्य ज्युले कति राम्रो भिजन सहितको कुरा गर्नु भयो, एकदम खुशी लाग्यो । 🙏🙏🙏
पतंजलि लाई खेड़ो खन्ने कार्य १२ भाई र केहि माड़बारी हरुले गरेको हो नेपाल मा पतंजलि लाई बिस्थापित गर्ने योजना हो । बाल कृष्ण को सोच र बिचार नेपाली को हित मा छ
गुरु जी प्रति नमन छ।
श्रद्दय स्वामी जि प्रणाम ,नेपालमा जनतालाई लुट्ने लुटेराहरूमात्र छन ।हजुरको जस्तो माहान द्रिष्टि भिजनभएकाहरूनै छैनन ।भएकालाई पनि सिध्याई दिन्छन ।कुनै पनि सहयोग गर्दैनन ।
नेपाल भुमिमा बालकृष्णलाई स्वागत छैन । यो नेपाली होईन ।
बालकृष्ण गुरुको विचार उच्च छ । उहाँलाई प्रणाम ।
कठै धमला, केहि समय दिएर अध्ययन गरेर कार्यक्रम गरि दिए हुन्थ्यो , कति बिचरा भयौ ए काजु ब्रो । उटपट्याङ प्रश्नको उत्तर करुणावस दिनु हुने आचार्य प्रति नमन् छ ।
बालकृष्ण आचार्य गुरु लाई नमस्कार छ नेपाल र नेपाली समुदाय प्रति हजुर को सोच बिचार बेक्त गरेको मिडिया बाट युटुबमा देख्न सुन्न पाउदा सारै मनछुयो बाला कृष्ण आचार्य गुरु लाई बधाई छ
नेपालमा गणतन्त्र आएपछि जनतामा भेडापन प्रवृत्ति भो ,संसकार ,सम्मान हरायो,।बुज्ने प्रयास गर्दैनन् ,मासिने मेसो तिर अग्रहसर नेता र जनता
आचार्य ज्यु प्रति उच्च सम्मान नमन
आचार्य ज्यु प्रति उच्च सम्मान नमन🙏
माने बा माने स्वामी बाल कृष्ण लाई उच्च संमान वाह 🙏🙏🙏🙏🙏
विना दाम सहि सल्लाहले एउटा व्यक्ति का अनेक रोग वाट मुक्ति पाइन्छ भने। सल्लाह दिने मान्छे भगबान नै होला मेरो जीवनमा काया पलट ल्याउने रामदेव बाबा नै हुनु हुन्छ।
यो देश पछि पर्नुमा शासक जिम्मेवार त छदैछ । सर्वसाधारण पनि कम जिम्मेवार छैनन ।यति धेरै शंका आशक गरिन्छ कि कसैले तिमि मरेउ भनेपनि हो भनेर त्यसैको पछि लाग्दछन ।
Balkrishna jasto manchhe Nepal ma bhidiyeko bhaye Nepal ka netaharu bachna didainthe.
Great words Acharya ji 🙏🙏
नेपालमा नेपालको सभ्यता र संस्कृतिको बिरोध गर्नेको बर्चस्व बढ्दै गएको छ । पृथ्वीनारायण शाहलाई दुत्कार्नेहरू पनि छन् । देवी प्रतिभालाई लखेट्न खोज्ने पनि छन् । त्यस्ता देशद्रोहीहरूले जे भने पनि जे गरे पनि कुनै प्रवाह नगरी अघि बढ्दै जानू । एक दिन मूल्यांकन पक्कै पनि हुन्छ ।
बालकृष्ण अाचार्य प्रति नमन उहाँको भनाइ प्रति पूर्ण सहमत ❤
❤
धेरै राम्रो कुरा हो
गुरु ज्यु बेफिक्री भयेर नेपाल मा लगानी लगाउनुस र साथै नेपाली हरुलाइ रोजगार दिनुस कुरो खतम
🙏🙏🙏🙏🌹🌹🌹🌹aacharya jii
Very true aba sarakar le purai research garera utilise garna saknu par6 Nepal ko faida hune gari
Good job guru ji
बिश्वको एकमात्र हिन्दु अधिराज्यको ईतिहास मेटाएर नास्तिक तथा मिसनरी ईसाईहरुले धर्मान्तरण गराउदा पनि आफ्नो धर्म,संस्कृति संरक्षण गर्न एक पैसाको योगदान नगर्ने यस्ता अकुत धनाड्य ढोगी बाबाको अन्तरबार्ता के हेर्नू ? ईन्डियाको बफादार पात्रलाई नेपाली हुन भनेर नेपाली समाजमा भ्रम नछरौ
कति अबुज रहेछौ
तिकाराम यात्री ,भुशन दाहाल ,जगदीश खरेल सुरजसिंह ,बिजय कुमार जस्ताको प्रस्तुति हेरे पछि यसरि येस्ता पनि पत्रकार हुन्छ र जस्तो लाग्छ है।
टिकाराम यात्रीसँग ईन्टरभ्यू दिएको भए अलि गहकिलो हुन्थ्यो कि ।
धमला जि उहाकाे याेजना र लगानिकाे बारेमा साेधपुछ गरनु।के उलटाे र नकरातमक कुरा साेधेकाे।
❤❤❤❤❤❤ 🕉 nama 🙏 🕉 🙏 🕉 🙏 naman. Swami. Swami
❤Swami ram deve. Ju ❤❤❤❤❤
नेपालीले सबै तिर आफ्नो पहिचान फेर्दै छन् ।
स्वामी जी भिजन सुनेर काजु+ऋषि ट्वा
Welcome ptanjale
Acharya Ji’s vision is required to develop the country ….
Ramro vision raixa Bal krishna ji ko...
🕉️🕉️Great words 🎉🕉️🕉️ Acharya Shree
Good job guruji
❤🎉❤
Humble person Naman! Guru
Gurujiko soch ra plan Lai sarkarle ra janatalr sath sahayog garna sake hamro deska yubaharu bidesma vautarina parni thiyana
Good job acharya ji
नेपाली सकारात्मक सोचको कमि छ, खाली भेडा पाराले अगाडि बड्न सकिन्छ । नेताले मात्रै दोष दिनु भन्दा पनि जनता पनि त भेडा छन। नकारात्मक दिमाग चलाउने सकारात्मक दिशामा लगायो भने, देश आफै बन्छ ।
कामै नगरि अाफै बन्छ?
Sahi cha bichar sir.😊
वालिङ भित्र रगतको साइनो रहेको मान्छे हजुर गुरुजी पहिला वालिङ को बिकासमा टेवा पुग्ने काम गर्नु न हजुर
बालकृष्ण आचार्य होइन, आचार्य बालकृष्ण हो। उहाँ सुवेदी हो।
आचार्य जी ❤❤
यहि कारणले नेपालमा अाएकाे बैदेशिक लगानी जाँदै छ अाउनि बैदेशिक लगानीकाे ढाेका पनि बन्द हुदैछ
केपी शेर माधव झल हरुले बालकृष्णजीको दुर दृष्टि के बुझ्लान ?
om om om gru je you r the best
Patanjali one of esteemed company in India and world wide.. Nepal foreign investment laye encourage barny parcha... Red carpet they deserve..
यो धमलाको मुख सिलाइ दिय हुन्छ बोल्ने सैलि नै छैन।यो बाताबरण बिगार्ने ज्ञान नै नभयको पत्रकार हो।
नेपाली जस्तो बेकुफ मान्छे त दुनियाँ मा कोहि छैन !राउते हरु र सहर का पढेलेखेका मान्छे को बुद्धि बराबर हो सारा 99% नेपाली राउते हुन !!!!
रिसी जी को सग कसरी बोल्ने त्यो सालिनता देखिएन।।।।।।
आचार्य जी सङ्ग नकारात्मक प्रश्न नगर्नुस। रिक्त धमलाजी
Acharya jee le Thayakkai manko kura garnu bha xa. hawa Birodh garne haru buddi navaka haru suna.
I feel pity onto this reporter and his level of intelligence .
Dhamalako question pani k ho yesto, bichara yati ramro manxelai pani
43:12 यो गधै हो। 🐴
नेपाल र नेपाली हरुको लागी पतन्जली सुन्दर छ। राम्रो पनि छ।खाली नेपालका दलहरू र नालायक पाखन्डि लफङ्गा नेताहरुले गर्दा कुरा बिग्रेको हो।
Om Acharya ji
Nepal ko adhi Kans jadi buti India lagera ...kharab pati bhako manchhelai...Nepali gorkhe haru......Kati haasnu
1
होइन यो रिपोर्टर भर्खर पहाड बाट झरे जस्तो किन गर्दैछ? कुनै पनि प्रबुद्ध व्यक्तित्व को इन्टरभ्यु लिंदा बोल्ने, व्यवहार गर्ने एउटा तरीका हुन्छ। यो त झगडा गर्दै छ कि जस्तो गर्दैछ। यो त पुरै गोरु नै हो के। कल्ले यसलाई interview गर्न बोलायो? Lol
Yo muji dhamala bolnai didaina
Damalako prasna mildaina
Agent ho yo
Janatalai man napareka neta ko thauma ramro Kam garexan, Herne katha Bidhya Bata sikun, Damala le
यस्तो वाहियातको पत्रकार ।
0 profit vanepaxi kina yesto radako gareko hola feri Rishi dhamala le ta jhagada nai lagauxa rista kharab parne kam yo manxe lai dherai aauxa.
पतंजलि प्रोडक्ट शुद्ध छैन
Yoga garnu ok caha मुन्जी तेरो हिन्दु को नगर्नु ok warning.
अबुज प्राणी
नेपालका जाेगिहरूले नेपाल सिङागापुर बनाए अब भारतका जाेगि आएर अमेरिका बनाउछन वाईया त फटा कुरा
Tachike tero desma gar thero desko vikarilai samrxengareradeka relko jutho khayra basexn
Indian court le adhikangxa product lai band lagako kura thaha huda pani yo dhamala paisa ko lagi afnai janata lai gumraha garauna tira lagexa pheri.....woha ko court ma maaf mageko kura vandainan pheri...dhongi byapari..dharma ko aad ma byapaar garexa tei mathi worst product bechiraxa.....yog rw dhyan matra gerw na khurukhuru...j pae tei product bechxau kina?