HOW TO AVOID TOXIC PEOPLE || Dr.Yogi Vikashananda | Manokranti | 2020

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:-
    गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
    गुरू उर्जा Live: Day Shift (11-12)pm
    गुरूउर्जा Live: Evening Shift(5-6)pm
    गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about-The GAVA369 Environments
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

КОМЕНТАРІ • 707

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 роки тому +99

    साधु गरुदेव! यी नाै प्रकारका अवगुणहरू मध्ये कतिवटा अाफ्नाे स्वभावसंग मिल्छ? अाफैले अनुसन्धान गराैं, अाफुलाइ सुधाराैं र याे अष्टक्षणसम्पदले युक्त मनुष्य जीवनलाइ सफल पाराैं! किनभने अाफ्नाे संगतमा भएकाे गलत ब्यक्तिलाइ सुधार्ने प्रयास गर्दा अाफू अझै दल दलमा फँसिंदै गइन्छ ।

    • @lokendjung7712
      @lokendjung7712 4 роки тому +9

      हजुरले सहि भन्नू भो

    • @avishekgadal7170
      @avishekgadal7170 4 роки тому

      sahi kuro,, arulai nakaratmak matra dekhney heraai vayovane aafno gyaan kahiley pani baddaina. aruko galtibata sikera sangat chodera aafulai pani sudharney manobal rakhnu saknupardacha, ghamandi herai ra galat kurolai nakarnehy vanda pani sudharney aacharan ko mahatwa thulo huncha samaj ma basisakepachi

    • @backbasic2649
      @backbasic2649 4 роки тому +1

      ७ वटा त बाहीरी रूपमा मिल्ने रहेछ!

    • @kalarai2975
      @kalarai2975 4 роки тому

      Top

    • @manikshrestha5262
      @manikshrestha5262 4 роки тому

      @@kalarai2975 😘😘

  • @sefronsharma1922
    @sefronsharma1922 4 роки тому +45

    यत्ति राम्रो ज्ञानले भरिपूर्ण भिडियो डिस लाइक गर्ने पक्कै पनि ती ९ थरिका मान्छेले हुनुपर्छ ! हा... हा... हा...

  • @ManokrantiCentre
    @ManokrantiCentre  4 роки тому +100

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् ।
    सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

    • @mespangrai5240
      @mespangrai5240 4 роки тому +1

      गुरुज्यु को ज्ञान वाणी बैज्ञानिक र आध्यात्मिक हुन्छन नै! धेरै नै उपयोगी लाग्यो!
      गुरु ले भन्नु भएको ९ दुर्गुण त सबै विशाक्त छदै छन, तर ३ नम्बर को -आफ्नै बारे बोलि रहने, आफ्नै सबै कुरा ठिक भनेर डन्क पिट्ने हरु - "जो आफ्नै अनुहार राम्रो, आफ्नै जाति नश्ल महान,आफ्नै भासा ठुलो, आफ्नै सन्स्क्रिती राम्रो , आफ्नै "आध्यमिकता" धर्म सबै भन्दा महान अनि अरु हरुका कमसल" भन्ने विशाक्त ब्यक्ति र समुह अति नै खतरनाक भाइरस हरु हुन्छन, एस्ता हरु बाट होशियार भएर टाढै रहनु मात्र हैन, बिरोधै गर्नु पर्छ!(हैन भने सच्चा आध्यमिकता नस्ट गर्ने मात्र हैन तेस्ता बिशाक्त हरुले मानवता लाई नै ठुलो दुर्घटना मा पार्न सक्छन!

    • @tarabhusal5078
      @tarabhusal5078 4 роки тому

      जय होस गुरु देव्🙏

    • @sawanmahara6518
      @sawanmahara6518 4 роки тому

      Thank you Very Much Sir...सर म सांग हजूर को दुई वटा बुक छ
      1.जीवन दर्शन
      2.नव सफलता शास्त्र
      मलाई यो बुक मेरो गाउ कै भाई ले दियो पढ़न मैले त्यों भाई सांग Hitler को Story मा आधारित बुक लीना गको थिए अणि त्यों बुक भाईले अरु जना लाई दी हालेको थिए अणि मलाई तेस्को सटा माँ हजुर को 2 ओटा बुक दियो Sir
      मैले First मा जीवन दर्शन बुक पढ़े अणि मलाई धेरै राम्रो लाग्यो मा त्यों बुक 3 दिनमा पढ़ी सकाये I Like This Book मलाई धेरै मन पर्यो..
      "संसार लाई बदल्नु छ,सुरु आफैबाट गर्नू छ"
      धेरै राम्रो बिचार हो संसार लाई बदलनु भन्दा पहिला आफु लाई बदलनु पर्छ,अणि मात्र संसार मा परिबरतं आउन सक्छ,
      म यो किताब पढ़दा धेरै Shocked😯भये हजुर को बुद्ध पनि गुरु हिट्लर पनि गुरु..मैले केहि बुझिन अणि मैले पूरे बुक पढ़े अणि था भयो किना येस्तो👍सर मैले गरे को Comment Reply आयो भने मा धेरै खुसी हुन्छु Thank you Sir Thank you Very Much🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Now iam going to Read next book👍
      📖नव सफलता शास्त्र📚

    • @vidhyasharma6359
      @vidhyasharma6359 4 роки тому

      Thank uh so much u r great very inspiring 🙏🙏

    • @subhadradahal1102
      @subhadradahal1102 3 роки тому

      Naskar guru jati bela malai derai pida hunx eklo mahasus hunx hjr ko yo prabachna sunne garxu asadhya man santa hunx thank you guru

  • @ranagajasing5334
    @ranagajasing5334 3 роки тому +1

    शुभ होस् गुरु अति मिठो खबर सुनाउनु भयो

  • @soniyaghimire2101
    @soniyaghimire2101 2 роки тому

    हजुरलाई धेरै धेरै धन्यबाद गुरुदेव🙏 राम्रो ग्यान दिनु भएको मा🙏❣️

  • @nirmalamyheart7583
    @nirmalamyheart7583 3 роки тому

    🎀🎀🎀🎀🎀🎀🎀🎀अति राम्रो कुरा ले मन छोयो 🎀🎀🎀🎀🎀🎀

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 3 роки тому

    ज्ञानबर्धक विचार । गुरूप्रति हार्दिक नमन!!!

  • @kiransresta2063
    @kiransresta2063 3 роки тому

    Jay Jay Jay guru dev Jay Jay Jay manokranti

  • @purnimayasyangtan8012
    @purnimayasyangtan8012 4 роки тому +1

    ढोग गरे गुरुदेब, हजुरप्रति धेरै धेरै आभारी छु । यो काम मैले सुरु गर्दै छु गुरुदेब अति नै खुशी लाग्यो । हजुरको हरेक प्रबचनले मेरो जीवनमा थोरै लागू गरि परिबर्तन ल्याउने कोशिस गर्दै छु गुरुदेब । हजुरको जय होस गुरुदेब

  • @राजनगोंगल
    @राजनगोंगल 4 роки тому +82

    People with Toxic Personality :---
    1. Those who Bully 5:10
    2. Those who condemn 6:30
    3. Those who speak non-stop (as we meet them) 10:00
    4. Those who consider themselves to be correct all the time 12:10
    5. Those who interrupt others 13:20
    6. Those who never apologize 14:55
    7. Those who easily get angry or stay angry for long period of time 17:25
    8. Those who try to control others, so that they can use others 18:00
    9. Those who always present themselves as a victim 20:20
    How to deal with these people? 22:10
    Case : 1 -- Simply Ignore.
    Case : 2 -- Use Grey Rock Method.
    Thank You for reading.
    Please watch the full video.

    • @ManokrantiCentre
      @ManokrantiCentre  4 роки тому +8

      Great !thank you.

    • @sureshkathayat9243
      @sureshkathayat9243 4 роки тому +2

      Can I reuploaded on fb for more aware, toxic personality

    • @राजनगोंगल
      @राजनगोंगल 4 роки тому +3

      @@sureshkathayat9243 sure

    • @nandarai49
      @nandarai49 3 роки тому

      Thank you

    • @C_U_ZAN
      @C_U_ZAN 3 роки тому

      I have my recent post in facebook regarding people type I have expereinced, I wont go in details about all types . I had mentioned there that the most dangerous or abusive people are the one who knows less but never agree that they dont know , they know everything thing. plus stubborn and dumb both together as a combo. You can imagine how hard it is to deal coz you can neither advise them, nor correct them even in a soothing voice. Enjoying codemning all the time , Yes it can mentally harass people . Having said that , no people in the world is full of good quality. But the quality I mentioned above is the most abusive one ever experienced in my life. So what do I do now is I try ignore physically as possible but since our work place is same , its not applicable all the time. I dont get into discussion,, I answer in yes or no or silence with a smile or no smile depending upon my mood. Its way too similar to grey rock method . Yes its better than discussing or arguing or getting closer with them, it can really harrass you mentally leading to physical disorder as well. I was expecting this sort of counselling from someone for so long and now I got it. Thankyou sir. its so helpful.

  • @padamkumartamang3870
    @padamkumartamang3870 4 роки тому +2

    म यस्तै ब्यक्तित्व भएका साथीहरुबाट बढि पिडित भएकाे थिएँ र म गुरूजीले भनेझैं सकेसम्म टाँडै हुन खाेज्थे तैपनि बाध्यता एकै ठाउँमा काम भएकाेले चाहेर पनि टाँडा हुन नसकिने भएकाेले अाज गुरूजीकाे प्रवचनबाट ठूलाे राहत मिल्याे अझ धेरै प्रस्ट भयाे गुरूदेवकाे जय हाेस्।

    • @mitralalbhandari4484
      @mitralalbhandari4484 3 роки тому

      साह्रै चित्त बुझ्याे गुरु जी!

  • @nirmabhandari1013
    @nirmabhandari1013 4 роки тому +13

    This morning is also a golden morning. Thank you so much for this knowledge. Stay safe all. Jay gurudev 🙏 Jay manokranti

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 4 роки тому

      माफ गर्नु होला गुरुदेव, म पनि एउटा कुरा share गर्न चाहन्छु , उसलाई bore पार्ने भन्दा येदि उ bore भैदियेन भने फेरी हामीलाई नराम्रो लाग्न थाल्छ, त्येस्कारण एस्तो अवस्थामा मैले जानेको कुरा यहाँहरुलाई share गर्न चाहन्छु। कुनै पनि बाहिर बाट आउने negative कुरालाई
      १. Absorb गरी आफु पनि दुखी हुने
      २. Reflect याने React गर्ने र आफु पनि दुखी हुने र
      ३. Transform गर्ने गर्न सकिन्छ।
      तेस्रो विकल्प Transform the negative energy नै सबैभन्दा उत्तम हो यसका लागि पहिला आफु त्येही संगै बसेर mentally detach हुने र अपार शान्ति को स्रोत भगवान लाइ याद गर्ने र आफु पनि अत्यन्त शान्त हुने। भगवान ले मलाइ अपार शान्ति को vibration पठाई रहेको कल्पना गर्ने। येसरी हाम्रो positive vibration ले वायुमंडल मा पुगी त्यो मान्छे पनि विस्तारै change हुन थाल्छ र म सधै भरि शान्त रहन सक्छु। येसरी हामि negative परिस्थिति र ब्येक्ति उपर सदैब positively हावी हुन्छु र जीत हाम्रो नै हुनेछ किनकि सब्बै भन्दा पहिले म शान्त हुन्छु। धन्यव्वाद।

  • @bishallimbulimbu9967
    @bishallimbulimbu9967 2 роки тому

    Jay hosh guru dev and pranam❤❤❤🙏🙏🙏🙏❤❤❤

  • @laxmitamang146
    @laxmitamang146 2 роки тому

    सहि सत्य कस्तो ज्ञान बर्धक कुरा गर्नु हुन्छ गुरु 🙏🙏

  • @nextnepal977
    @nextnepal977 2 роки тому

    Really you are the greatest

  • @aatmaramdangal8123
    @aatmaramdangal8123 Рік тому

    So niice parabachan gurudev

  • @jhampun873
    @jhampun873 4 роки тому +1

    Jay hos Gurudev and parnam 🙏🙏💐💐🇳🇵🇳🇵👍👍🙏🙏

  • @Prabal347
    @Prabal347 10 місяців тому

    हैन ! बिगत ४० बर्षदेखि स्थापना भएको मनोक्रान्ती को बारेमा मैले ४० बर्ष नै भएपछी मात्रै थाहा पाएँ , के ४० बर्षसम्म म यो सांसारिक मोहमा नै भट्किएको हो त ??? पक्कै हो !! मेरो मनोक्रान्ती सङ्ग जोडिने पहिलो खुड्किलो यहि प्रवचन हो जुन मलाई अदभूत, अदभूत लाग्यो र म सङ्ग भएको मान्छेको ९ नंम्बर बाहेक हुबहु मेल खाएझैं लाग्यो , सायद २०७८ फागुन महिनातिर हुंदोहो यो ज्ञान् सुन्ने मौका पाएको 🙏🙏🙏🙏जय होस् सबैको 🙏🙏🙏

  • @anandavanikc2439
    @anandavanikc2439 3 роки тому

    Ekdam sahi kura Guru 🙏🏻🙏🏻

  • @lplalbireparkisyana3821
    @lplalbireparkisyana3821 4 роки тому +1

    Tapae ka kura suner malae dherrai gyan mildai x guru ji 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍👍👍👍

  • @Taranathbh
    @Taranathbh 3 роки тому

  • @delinakc5105
    @delinakc5105 4 роки тому +1

    कति राम्रो समाधानकाे कुरा गरिदिनुभयाे गुरु 🙏🙏🙏म कृतज्ञ भएँ ।मेराे जीवनमा अब Gray rock method लागू गर्छु ।। काेटी काेटी प्रणाम ।।केही सुधारने काेशिशमा पनि छु ।।किनकि म जीवनदेखि हार खाएकी छैन।

    • @shankargautam6178
      @shankargautam6178 4 роки тому

      हरेक मान्छेमा यी अवगुणहरू पाइन्छन् तर यी सबै तपाई भित्र घट्ने perceptionमात्र हुन् र यीसबैबाट बिमुक्तिको मार्ग भनेको जसरी सुन जहाँ फाले पनि उस्तै रहन्छ त्यसैगरि चित्त शुद्धि अर्थात् साधना उत्तम मार्ग हो।

  • @kamalaadhikari2426
    @kamalaadhikari2426 2 роки тому

    जय जय होस् गुरु

  • @arjuntimalsinaarjun91
    @arjuntimalsinaarjun91 4 роки тому +4

    ओम् नमः सिबाय हजुर 🙏🙏🙏 ध्यानमा बस्दा भित्रै बाट नानाभाँतिका चित्र विचित्रका सोच्ने थालिन्छ

  • @radhaadhikari6317
    @radhaadhikari6317 4 роки тому +2

    नमन गुरुदेव 🙏🏼♥️🌹
    चरण स्पर्श 🙏🏾🙏🏾🌹❤️

  • @dipaksapkota656
    @dipaksapkota656 3 роки тому

    कडा ।

  • @shovakafle9823
    @shovakafle9823 3 роки тому

    Hajurko yo prabachan sunera ,aananda lagxa ,aba ma yastai banchhu vanchhu ,tara yastai bekti haruka anekau karan le garda aljhiyaheko hunchhu ,guru g hajurle ma mathi kripa garidinu vayo ,ma lai ma hoina vanne padha sikaidinu vayo ,danya chha pravu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sunnyjee9657
    @sunnyjee9657 4 роки тому +5

    Today again my confusion addressed. I was bewildered and have been trying to improve toxic relationship awaiting the day of its change as a mirage which is wrong. I got my answer.
    Thank you very much gurudev.

  • @ganeshchettri4775
    @ganeshchettri4775 2 роки тому

    मलाइ हजुकाे गाया्न अति ठिक लायाे जेेेगुरु देब

  • @janukaadhikari1144
    @janukaadhikari1144 3 роки тому

    Gurudeb 🙏🙏🙏

  • @surajlimbu5722
    @surajlimbu5722 2 роки тому

    Sai ho guru 10 barsa yesto manxeharu ko sangat garera aj xode tiniharulai kada jhike jasto vax tq sir

  • @sabitabasnet866
    @sabitabasnet866 2 роки тому

    Thank you Guru......

  • @tikaramkhubbujhnuvayechhgi7322
    @tikaramkhubbujhnuvayechhgi7322 3 роки тому

    Jay gurudev

  • @tikaramkhubbujhnuvayechhgi7322
    @tikaramkhubbujhnuvayechhgi7322 3 роки тому

    Jay gurudev

  • @mayablon1284
    @mayablon1284 2 роки тому

    Jay guru dev 🙏❣️

  • @ramchandrashah2790
    @ramchandrashah2790 4 роки тому

    एकदम सहि लाग्यो यो भिडियो

  • @sunojshrestha8659
    @sunojshrestha8659 4 роки тому

    One of Eye Opening Speech. Thank you so much Guru Jyu..........Jay Manokranti.

  • @simathapa8901
    @simathapa8901 4 роки тому +1

    Guru ji Naman 🙏🙏🙏🙏🙏🙏🙏

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 3 роки тому

    Thank you guru ji

  • @NPLONLINEVlogs
    @NPLONLINEVlogs 3 роки тому

    Dherai ko motivation video here sune tara hajur ko dherai helpfull lagyo dhany bat guru g

  • @Football_dribbling
    @Football_dribbling 2 роки тому

    Thanku dr sab yasto malae dhari paray ko cha

  • @sanjitatamang4021
    @sanjitatamang4021 4 роки тому +1

    Pranam gurudev
    Jay gurudev 🙏🙏🙏❤❤❤

  • @advancethakuri2541
    @advancethakuri2541 4 роки тому +1

    Namaste guru

  • @chandramayalimbu9481
    @chandramayalimbu9481 3 роки тому

    Hajur le sahi bhannu bho.

  • @tek.butler
    @tek.butler 4 роки тому +1

    Thank you Guru jyu, I am learning so much Jiban Darshan from your videos always !

  • @padamthakuri
    @padamthakuri 4 роки тому +1

    Jay Gurudev🙏🙏🙏

  • @shortstvnepal7293
    @shortstvnepal7293 4 роки тому +3

    Congratulations!!
    Gurudev for 200k subscribers🙏🙏🙏

  • @ambikakarki3714
    @ambikakarki3714 2 роки тому

    Thank u so much guru🙏

  • @binduupadhyaya4953
    @binduupadhyaya4953 4 роки тому +1

    My best guru..following you since 2014..U have motivated a lot

  • @prabeshchhetri2614
    @prabeshchhetri2614 4 роки тому +1

    Jay hos gurudev 🙏🏼

  • @maithilibabu7604
    @maithilibabu7604 3 роки тому

    🙏🙏tq guru ji🙏🙏 maile anubhab garexu

  • @milansijapati1653
    @milansijapati1653 4 роки тому +1

    Jaya gurudev

  • @mahendragautam5387
    @mahendragautam5387 4 роки тому

    stunning
    Stunning pravachan jay hos guru 🌹🌹🌹🙏🙏🙏

  • @kamalamali5496
    @kamalamali5496 3 роки тому

    Tq so much guru

  • @kalbahadurlimbu9209
    @kalbahadurlimbu9209 4 роки тому

    Thank you Guru .khusi bhoye hojur ko bachhan sunero .

  • @minayogi5303
    @minayogi5303 3 роки тому

    Yes guruji darsha

    • @minayogi5303
      @minayogi5303 3 роки тому

      Guruji hundred cycle yes guruji gang badhai Diana ko mein thank you guruji

  • @sukrawaiba1837
    @sukrawaiba1837 4 роки тому

    Jay guru

  • @maheshthk3730
    @maheshthk3730 4 роки тому +1

    जय होस !!

  • @pabitrasimkhada2430
    @pabitrasimkhada2430 4 роки тому

    जय होस मङ्गल होस

  • @nishantshrestha8883
    @nishantshrestha8883 4 роки тому +1

    प्रणम गुरु 🙏🙏

  • @spandankarishma520
    @spandankarishma520 2 роки тому

    Thank you so much 🙏🏻

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 4 роки тому +2

    Jaya hos, 🙏

  • @sabitabhattarai1441
    @sabitabhattarai1441 4 роки тому +24

    You make my day Gurudev🙏
    हरेक कुरा एकदमै ज्ञानबर्द्धक, जीवनोपयोगी लाग्छ ।

  • @shobhabhandari3407
    @shobhabhandari3407 3 роки тому

    So greatful words. how touchy your words are! Huge respec to u by heart.

  • @nimadikisherpa624
    @nimadikisherpa624 2 роки тому

    Thank you so much doctor jiu for good advice 🙏🙏🙏💐💐💐

  • @anamikapoudel7461
    @anamikapoudel7461 4 роки тому

    , Hardik Naman Gurudev..🙏🙏🌹💐🌹💐🌹🙏🙏

  • @jhapanepal5761
    @jhapanepal5761 3 роки тому

    Thanks

  • @nepaleseyogi
    @nepaleseyogi 4 роки тому

    Gurudev ko Jaya hos

  • @hopestoneinternational4166
    @hopestoneinternational4166 4 роки тому +1

    Pranam guru 🙏
    I always watch your vedio first and start my daily work
    I always learn one important thing from you

  • @prembahadur8894
    @prembahadur8894 3 роки тому

    Dharai ramro lagyo guru 🙏

  • @drishti1322
    @drishti1322 3 роки тому

    thank you guru dev , its a very inspiring video

  • @durgakarki5168
    @durgakarki5168 4 роки тому +1

    Thank u so much for this suggestion

  • @tarapaneru3575
    @tarapaneru3575 4 роки тому

    गुरुदेव you are god gifted great man for us...!!

  • @aaujyogi7252
    @aaujyogi7252 4 роки тому +1

    Amazing important thing
    Thank you so much sir

  • @NepalSpaInsider
    @NepalSpaInsider 4 роки тому

    Ekdam ramro gurudev..
    Love and health to you.

  • @anjanathapa945
    @anjanathapa945 3 роки тому

    Thank you so much guru pranam🙏🙏

  • @bjaypandey8602
    @bjaypandey8602 4 роки тому

    Thank you 🙏🏻gurudev .. I’m so greatful with you ❤️🙏🏻

  • @hirakhati6391
    @hirakhati6391 4 роки тому

    राम्रो ज्यान

  • @DBKarki-cg4gw
    @DBKarki-cg4gw 3 роки тому

    Good morning sir 🙏

  • @puspaapoudel6032
    @puspaapoudel6032 4 роки тому

    Its really useful and important video.. Thank you so much gurudev 😊😊

  • @chhenamlama8763
    @chhenamlama8763 3 роки тому

    Yes sir you’re right 🌹🌹🌹🙏🙏🙏

  • @mohandangi2472
    @mohandangi2472 4 роки тому

    प्रणाम गुरुजी धन्यवाद ।

  • @kcmahadev9458
    @kcmahadev9458 2 роки тому

    Jya gudev

  • @dineshrai5864
    @dineshrai5864 4 роки тому

    Naman gurudev 🙏🙏🙏🙏❤️❤️😍😍

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 4 роки тому

    Pranam guru dev

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 4 роки тому

    जयगुरुदेब !!

  • @rajshakya3941
    @rajshakya3941 4 роки тому

    Jay gurudev !!!

  • @TMCreations
    @TMCreations 3 роки тому

    Thank you very much for this video....

  • @suchanapariyar728
    @suchanapariyar728 4 роки тому

    Pranam gurudev

  • @princeuniversal7431
    @princeuniversal7431 3 роки тому

    Grade sir

  • @anilsamrat13
    @anilsamrat13 4 роки тому +22

    यो प्रवचन साथीहरुले सुन्यो भने त मेरै संगत गर्न छोड्ने भयो 😁 मेरो आफ्नै केहि अपगुण बुझें, अवस्य सुधार्छु । राम्रो संगतमा रहने प्रयास सदा रहनेछ । ❤️❤️

    • @chadani11
      @chadani11 4 роки тому +1

      😂😂

    • @ishannepali9225
      @ishannepali9225 4 роки тому +1

      😲😲😀😀😀

    • @champajirel8540
      @champajirel8540 4 роки тому +2

      Good thinking

    • @maheshwarithapa4863
      @maheshwarithapa4863 3 роки тому

      सबैभन्दा गाह्रो काम "आफू भित्रको अवगुण " देख्ने तपाईं कहिल्यै दुर्गती व्यहोर्नु पर्दैन !

    • @san4bhandari
      @san4bhandari 3 роки тому

      Hhahah yastai haalxa yata pani

  • @meenapanday6812
    @meenapanday6812 4 роки тому

    Gurudev 🙏 🙏 🙏 🙏 🙏

  • @birindasaud7363
    @birindasaud7363 4 роки тому

    Namste Gru ji
    sharai chitta bujyo

  • @magarnishan8125
    @magarnishan8125 4 роки тому

    Ak dm ramro sndes guru

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 роки тому

    Sahi kura garnu vayo guruji chitta bujo

  • @subodhp7145
    @subodhp7145 4 роки тому

    Jay manokranti

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 4 роки тому

    Jay hos guru dev

  • @yamunakc6966
    @yamunakc6966 4 роки тому

    Thanku so much for this awesome knowledge ❤️❤️

  • @samjhanahamal8705
    @samjhanahamal8705 4 роки тому

    नमस्ते गुरु देब 🙏🙏🙏🙏🙏

  • @rojenashrestha2131
    @rojenashrestha2131 4 роки тому

    Ekdam chitta bujyo thank u guru