Miraculous Power of Breathe Control || Yogi Vikashananda | Manokranti | 2022
Вставка
- Опубліковано 4 жов 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रन्ति केन्द्रको दोस्रो अफिसियल UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । धेरै दर्शकरूले आफ्नो आवस्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्यो भनेर comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानल निर्माण गरेका हौं, किनकि एउटै विषयको भिडियो बार बार upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानल निर्माण गरेका हौं । आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद सबैको जय होस् ।
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805,9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
TikTok: vm.tiktok.com/...
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पूर्ण मनोक्रान्ति विश्व परिवारमा ।
हजुरहरुको माया र सद्भावले नै हामीलाई हजुरहरूको सेवामा लाग्न अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति, जय विश्व-परिवार
Jaya hos
❤❤❤
गुरु❤नमस्कार❤ हजुरको जयेहोस गुरु❤
हाम्रो जीवनमा श्वासको यतिधेरै भुमिका रहेछ । हार्दिक आभारी गुरुदेव यस भिडियोको लागि । जय होस् हजुरको
जय गुरुदेव तपाईंको आध्यात्मिक प्रवचन ले जीवन परिवर्तन हुनेछ।
महामानव योगी विकाशानन्द ज्यू
प्रतिकोटी कोटी प्रणाम,सबैको जय होस्
thank you gurudev❤❤❤
गुरुदेवको एउटा प्रवचन नै जीवन बदल्नको लागि काफी हुन्छ।बस् हामीले पालन गर्न सक्नु पर्छ।
गुरुदेव नमन हजुरको ज्ञानले जीवन परिवर्तन गर्ने मौका मिल्यो यस्तो ज्ञान अमुल्य छ धेरै धरै धन्यावाद जय मनोक्रान्ति जय विश्व परिवार ।
अद्भुत प्रवचन गुरुदेव !!! जय होस
Thank you guru ji
Thank you so much guru dev 🙏
हार्दिक नमन् गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
Thank you so much guru
Big Tq! Guru
Namaskar guru ba ❤❤❤❤❤❤
बेहोस पछी त होसमा आउँदा क्या दामी भो...🤸🤸♂️🧘🧘♀️
Om jai gurudeb🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
Koti koti naman
राधे राधे धन्य वाद गुरु देव नमन 🙏🙏
हो गुरुदेव, यहि सत्य
Thank you so much ghur jii ❤❤🙏🏻🙏🏻🙏🏻
Naman Guru Dev ❤❤❤❤❤
Jaya hos gurudev
🙏🙏🙏
❤❤❤
❤❤Thank you gurudev❤❤
Naman gurudev.great speech
Jaya guru deve 🙏🙏🙏🙏🙏
Naman Gurudev 🙏🏻
❤🙏
❤❤❤नमन गुरुदेब।
❤जगतको जयहोस❤❤❤❤
🙏🙏🙏🙏🙏💐💐💐💐
Guru ji ko jai hos 💖
जय होस ❤ गुरु 🙏
Jai hosh guruji 🙏
Jai guru dev
Great❤🙏🏼❤️
Naman gurudev.
Guru Dev pranam
🙏🙏🙏❤️💜🌷🌷🌷
He guru dev koti koti parrnam jaye hos sabai jana ma guru ko aasirbad milos
गुरु नमस्ते , गुरु मलाई एकदमै धेरै निन्द्रा लाग्छ , यकदमै कमजोरि महशुस हुन्छ कृपया समस्याको समाधान बताई दिनु हुन्छ ?
अगर आप seminaar करेङे तो बहत अछा रहेगा🙏
💐💐💐🙏💐💐💐
Guru mero chest dukhchh
Right
👏👏👏😄😄😄👍👍👍
Guruji, how to overcome with tinnitus. Does pranayama helps in this problem?
❤❤❤🎉🎉🎉❤❤❤
🌹🙏🌹
Arko voli hoina ahile nai vannuhos guru
गुरु नमस्कार , हजुरलाइ जुममा कसरी जोडिने ।
हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भैरहेको छ ।
ZoomLink:
genesesolution.zoom.us/j/97035756530...
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
Ahela pani chalxa guru class?
हाम्रो जीवनमा श्वासको यतिधेरै भुमिका रहेछ । हार्दिक आभारी गुरुदेव यस भिडियोको लागि । जय होस् हजुरको
हार्दिक नमन् गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
🙏🙏
🙏🙏🙏🌺🌺🌺🙏🙏🙏