घर बसी बसी यसरी जित्नु होस् ५० लाख || Nepal Idol र The Voice भन्दा ठुलो || Nepal Lok Star

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • घर बसी बसी यसरी जित्नु होस् ५० लाख || Nepal Idol र The Voice भन्दा ठुलो || Nepal Lok Star
    *********************************************************************
    Host - Prem Raj Lamichhane
    Camera/Edit - Jevish Poudel
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 151

  • @user-bi1cn8xq1u
    @user-bi1cn8xq1u 5 років тому +15

    जजहरु ठिकै छ सुनिता दुलाल एक गायिका मात्रै नभएर एउटा संचार कर्मी पनि हुन जय नन्द लामा दाजु झन्डै 40/45 वर्ष देखि गायक तथा कलाकारितामा आवद्द हुनुहुन्छ र बिबि अनुरागी दाजु पनि एक संगितकार शब्द संकलक हुनुहुन्छ भने राम्जी खाड अहिलेको समयमा सबैभन्दा चर्चित गायक तथा शब्द संकलक लय संकलक तथा मोडल हुनुहुन्छ समग्रमा भन्नुपर्दा निर्णायक राम्रै छन

    • @rajkarki7682
      @rajkarki7682 5 років тому

      सिस हजुर पनि भाग लिने कि।।

    • @onlinetv5514
      @onlinetv5514 5 років тому

      हो भन्य सबै जान्ने हुनु पर्ने एति राम्रो काम हुँदै छ सुभकामना दिनु नि यो भयन त्यो भयन जस्लै जो मन पर्यो तेहि जज रख्न सक्छ यार अति ठुलो काम हुँदै छ यार केही नजानी केही नबुजी काम सुरु गर्छन मोबाइल मा coments गर्न कति सजिलो है साथिहरु

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 5 років тому +1

    धेरै राम्रो अब लोक गीत लाई पनि अगाडि लैजान पर्छ ।

  • @gmssunuwar6518
    @gmssunuwar6518 5 років тому

    धेरै राम्रो काम नेपाली को पहिचान भनेको नै लोक गित हो जय मेरो लोक गित

  • @atriptakshetri607
    @atriptakshetri607 5 років тому +1

    शुभ समाचार ...ल है घोक्रो फुलाउन जान्ने भाइ-बैनीले अवसर नगुमाउनु होला ५० लाख रकम दरो छ ल..!!

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 5 років тому +1

    अति राम्रो

  • @kumarbasnet8489
    @kumarbasnet8489 5 років тому +4

    लोक स्टारको जज चाहिँ भयन गाउने भन्दानि सृजना गर्ने हुनुपर्छ

  • @maharasms5418
    @maharasms5418 5 років тому +1

    Wow Im so happy

  • @onlinetv5514
    @onlinetv5514 5 років тому +16

    होइन हो सबै साथी हरु ले आ आफुले भनेको जज राख्ने हो भनेत जज मात्रै 50/60 जना हुन्छ होला ????? अब साथी हरु जज भयन यो भयन त्यो भयन भन्नू हुन्छ भने आफू आफू नै आ आफ्नै reality so बनाउनु। धन्यबाद

    • @rajumagar9687
      @rajumagar9687 5 років тому +1

      Hahaha sahi vannu vo😀😆😉

    • @rajumagar9687
      @rajumagar9687 5 років тому +2

      Mero sathi ramji khand thakuri judge gardai raix so khusi lagyo😉

  • @onlinetv5514
    @onlinetv5514 5 років тому +10

    धेरै साथी हरु ले जज भयन भन्नू भयो लोक संगीत पढेलेखेका जानेका मान्छे बुजेरै जज चुनेको होला मिठो गाएकी को भर म जज राख्ने होइन नि तेसैले नराम्रो मात्रै भन्ने होइन एति ठुलो काम को लागि सुभकामना दिन सिकौ सभ्य नागरिक को परिचय दिऔ

    • @कान्छा-घ1छ
      @कान्छा-घ1छ 5 років тому +1

      शभ्य भन्ने शब्द कुन जनावर को नाम हो भन्न बेर छैन,शब्द चयन हेर्नोस,अश्लिल लेख्नु र बोल्नु हाम्रो सँस्कार हो यस्को संरक्षण गर्न पाउनु पर्छ भन्लान,कम्मेन्ट मै काटाकाट गर्दा रहेछन,पाउने कसै ले केही होईन,राम्रो लाई राम्रो भन्नै पर्छ नराम्रो लाई नराम्रो तर प्रतिक्रिया जाहेर गर्ने एउटा शैली हुन्छ,तपाईं को कम्मेन्ट देखेर गल्ती गर्ने मान्छे ले राम्रो सुझाव को रुप मा ग्रहण गर्न सकोस,त्यो होईन कि कम्मेन्ट पढेर उस्को मन्मा रिस को अागो दन्कियोस,बोल्ने र लेख्ने कला छैन भने कि ठिक भन्नु कि बेठिक भन्नु यति भने भैगो, धेरै लेख्नु बाध्यता भए अली सोचेर मिलाएर मुख नछाडी लेख्नु,बा अामा ले सानै देखि तेस्तै सिकाएर हुर्का को जस्तो मुख मा अाए जत्ति सब्बै लेख्छ।खाना चाहिँ अन्न खाने बानी
      ब्यहोरा चाहिँ अाची खाने को भन्दा पनि पाँच गुणा खत्तम् बरु केही काम छैन भने गित सुनेर बस्नु,फिल्म हेरेर बस्नु,त्यो पनि नभए खोला मा गएर दिन भरी पौडी खेलेर फ्रेस भएर अाउनु जसरी मजा हुन्छ तेसरी टाईम पास गर्नु तर बिना सित्ती मान्छे लाई दुख नदिनु।मैले कुनै जात धर्म क्षेत्र र मान्छे को नाम तोके को छैन तेसै ले मेरो भनाई सबैलाई मन पर्छ भन्ने छैन मन पर्ने लाई धन्यबाद छ कसै लाई मन परेन भने पनि मन नपराउनु पाईँन्छ त्यो तपाईं को अधिकार हो तर मन परेन भने पनि तुच्छ बिचार लिएर म सँग पौँठे जोरी खेल्नु पर्ने अावश्यक्ता केही छैन।परेन टोड online tv मैले तपाईं को पोष्ट मा अाएर केही कुरा लेखेँ तर गल्ती गरिन होला भन्ने कुरा मा बिश्वस्त छु,केही गल्ती भए माफ गर्नु होला अलि धेरै लेखे छु तेसै ले,धन्यबाद

    • @onlinetv5514
      @onlinetv5514 5 років тому +1

      @@कान्छा-घ1छ kun tarikale kun thauma k ka lagi reply garnu vo tapai ko aasaya bujna garo vo kura chai akdam jayaj garnu vako xa

    • @कान्छा-घ1छ
      @कान्छा-घ1छ 5 років тому +1

      @@onlinetv5514 मलाई लागे को थियो तपाईं यस्मा पक्कै कन्फ्युज हुनुहुनेछ भन्ने नभन्दै तेही भयो,तपाईं ले शभ्य नागरिक को परिचय दिउँ भनिरहँदा तेसै मा थपेर केही लेख्न मन लाग्यो र लेखेँ पनि तर उल्टै तपाईं लाई नै सिकाई रहे को जस्तो हुन गयो तर तेसो होईन।तपाईं को पोष्ट भन्दा अलग्गै पनि लेख्न सकिन्थ्यो तर तपाईं को र मेरो अाशय एउटै भए को ले तपाईं को पोष्ट मा छिरेछु,जहाँ अरु ले शभ्य र शालिन ढंगले तार्किक भनाई राखे को छ तेहीँ गएर पाठ सिकाउनु मेरो मनशाय हुँदै होईन तर हुन गयो तेस्तै मिलाएर बुझिदिनु हुनेछ भन्ने अाशा गर्दछु।

    • @onlinetv5514
      @onlinetv5514 5 років тому +1

      @@कान्छा-घ1छ ok sir good

    • @aadhimagar4845
      @aadhimagar4845 5 років тому

      Wow bro saii ho hjur ko lagi 🖐🖐🖐🖐🖐🖐🖐🖐🖐

  • @IndraKc
    @IndraKc 5 років тому

    सुरू भयाे

  • @Apple-gw3ml
    @Apple-gw3ml 5 років тому

    Owao....yekdamai ramro.....naya khabar sunna paiyo jaye look geet sangeet....

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому

    धेरै राम्रो काम जयहोस सबैको। सङ्गीतको मेन बाबू नैइ लोकसङ्गीत हो।

  • @adekthapa1418
    @adekthapa1418 5 років тому +1

    Good..

  • @kulendrapyuthani8306
    @kulendrapyuthani8306 5 років тому

    यो चाइ भयेन राजु परियर हुनुपर्ने हो खोइ शरम लगेयो मलाइ

  • @shantabasnet5515
    @shantabasnet5515 5 років тому

    Nepali haruma nepali pan vhasa haraudai jadaigarda yo sole derai tewa puraune xa jasto lagxa derai khusi lagyo good jop safal ko kamana gardaxu

  • @Nirakskt
    @Nirakskt 5 років тому

    Good

  • @bindasssushil4432
    @bindasssushil4432 5 років тому

    बधाइ तथा सुभकामना लोक स्टार टीम

  • @shovasharma6204
    @shovasharma6204 5 років тому +1

    Wow sunita dulal juj goood

  • @wearenepali1995
    @wearenepali1995 5 років тому +2

    Pashupati Sharma

  • @safalsahayogicreation7258
    @safalsahayogicreation7258 5 років тому +14

    थुक्क जज भयन
    राजु परियार।बिमाकुमारी दुरा , सर्मिला . बोम ब, कार्की हुनु पर्ने

  • @onlinetv5514
    @onlinetv5514 5 років тому

    wow great

  • @pramilabasnet502
    @pramilabasnet502 5 років тому

    कुमार बस्नेत दाई नामै काफी छ लोक दोहोरीको लागी

  • @magarketo3810
    @magarketo3810 5 років тому +1

    Nepali lok dhori ko fan

  • @srentertainment1508
    @srentertainment1508 5 років тому

    Good opportunity.

  • @girupanthipanthi2871
    @girupanthipanthi2871 5 років тому

    कार्यक्रम गजबको छ तर जज हरु भने पट्ट्क्क्कै भएन😍😍

  • @dhirajbabu995
    @dhirajbabu995 5 років тому

    wow wow wow

  • @ramjikachham9331
    @ramjikachham9331 5 років тому

    Best of luck

  • @nepalentertenment714
    @nepalentertenment714 5 років тому

    best of

  • @sunilbhusal8454
    @sunilbhusal8454 5 років тому +1

    Resam nirdos yes ma pani janu la

  • @dambarshrestha5926
    @dambarshrestha5926 5 років тому +3

    Ramji khad of raju pariyar should be in

  • @dipakgiri5323
    @dipakgiri5323 5 років тому

    नेपाली लोक सस्कृती को जगेर्ना गर्ना ढिलो भय पनि एस्ता कार्यक्रम आएको छ। खुशी लाग्यो। जय नेपाल लोक सङ्गीत 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nepalionlinetv4859
    @nepalionlinetv4859 5 років тому

    good new

  • @yamoli5004
    @yamoli5004 5 років тому +2

    बिमा कुमारी दुरा ,न भए को खन्डा म देवी घर्ती हुनु पर्ने हो

  • @birajdcdc4403
    @birajdcdc4403 5 років тому +1

    onlinebata kasari addition dina sakinxa

  • @arjungiri280
    @arjungiri280 5 років тому +1

    बद्री पङेनी हुनु पर्यो जज्ज

  • @milankumarkumar7828
    @milankumarkumar7828 5 років тому

    Malai jaha samma lakx yo show le babal machaunex ramro tarikale lok git vaneko.nepal ko aama ho 60%le lok git sunx vane yesle nikai charcha paunex particha ma xaou come fasat

  • @manraj80
    @manraj80 5 років тому

    Indira josi ra sunita dulal sem sem lagxa yrr

  • @लेकबेसिकाभाकाहाम्रोलोकभाका

    यो जज भयेन हो पुस्कल शर्मा बद्री पन्ङिगिनी हुनु पर्छ

  • @pritamxetry8635
    @pritamxetry8635 5 років тому

    राम जि भायेक अरु कोहि जज भयेन सो आप बाट अडिसन दिने जानकारी था छैन सो कसैलाइ था छ भने पिलिज जानकारी गराइ दिनु होला धन्नेबाद

  • @मगरकोछोरोगोर्खे

    आहा ५० लाख म त बेहोस

  • @मीनकुमारपरियार

    जर्ज भयन है

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому

    लु धेरै राम्रो छ तर भोट सिस्टम नगरी गरेर देखाउनु होला नत्र भने उहीँ सिस्टम हो भने त कमाउने तरिका पनि हो भनेर बुझिन्छ✊✊✊

  • @keshabdangi248
    @keshabdangi248 5 років тому

    Ramji g nabhaya narailo hudaena ramji khand bhaya paxi jhakas hunnxa

  • @ghkismat6711
    @ghkismat6711 5 років тому

    Kathmanduma kaile hunxa audison.form kaha pauna xakinxa .plze vandinu hola.

  • @tirthabahadurgahamagar6519
    @tirthabahadurgahamagar6519 5 років тому

    म सुर्खेतबाट फम कहाबाट कसरी भर्न सकिन्छ? कृपया जानकारि पाऊँ।

  • @karanlimbu191
    @karanlimbu191 5 років тому +8

    Lok dohari ko Thulo fan

    • @hamronepalikitchen3868
      @hamronepalikitchen3868 5 років тому +1

      Sunita dulala ramji khana judge hunu hudaina

    • @karanlimbu191
      @karanlimbu191 5 років тому +1

      @@hamronepalikitchen3868 tara mero favourite lok gayak ramji khand ho

  • @poojasapkota7160
    @poojasapkota7160 5 років тому

    Sarmila gurung di debigharti di madya ekjana hunu parne

  • @Pardeshimohan
    @Pardeshimohan 5 років тому

    Ktm kun thauma hunxa holani

  • @rawalzee465
    @rawalzee465 5 років тому +1

    luh hoi saathi haru ko ko jadoi hunu hunxa look star vidna

  • @youtubemahalnuparoflimsure5559
    @youtubemahalnuparoflimsure5559 5 років тому

    सुनिता दुलाल भन्दा पनि टीका पुन लाई राग्दा राम्रो हुन्थियो

  • @arjunsunar9481
    @arjunsunar9481 5 років тому

    Plz kasari samparkha garnu parx sallla dinu hola

  • @arjunvabukxetri1247
    @arjunvabukxetri1247 5 років тому

    Kun apps ho???

  • @minarai9406
    @minarai9406 5 років тому +1

    K garnu parxa janakari dinu hola

  • @laxmanbhattaraiarghakhanch4978
    @laxmanbhattaraiarghakhanch4978 5 років тому

    सुनिता दुलाल बरै नि यो त भयेन

  • @shivrajnepalidolforraviod3375
    @shivrajnepalidolforraviod3375 5 років тому +2

    Line man ta malai ni thiyo tra pardesi bhiyo k garne lookgeet ko ta parakhai nahi ho bises mero pyro singer ramji khand sir lai miss greko xu

  • @tirtharashaily9116
    @tirtharashaily9116 5 років тому

    लौ है कसरी हो अडिसन दिने म त मलेसिया छु सो

  • @upajghimire585
    @upajghimire585 5 років тому

    Age chai kati barsa ko le sahabhagi pauxa?

  • @babunepal5068
    @babunepal5068 5 років тому +1

    स्टेज चाइ अलि राम्रो बनोस idol and voice ko jastai

  • @yamoli5004
    @yamoli5004 5 років тому +2

    प्रस्ट नेपाली बोल्न न जाने ले के जज गर्थिए र खोइ लाज नाइ लाग्ने कुरा भ्यो नि यो त

  • @laxmanbhattaraiarghakhanch4978
    @laxmanbhattaraiarghakhanch4978 5 років тому

    पुस्कल श्रर्मा भा हुनुपर्नि

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 5 років тому

    kaha ho yesko audion chai kaha ho

  • @गणेशप्रसादखनाल

    जर्ज अलिक सुहाउँदो भएन धेरै पुराना अनुभवी कलाकार पनि त थिए ?

    • @krishnakhadka7410
      @krishnakhadka7410 5 років тому

      सुनिता दुलाल के नया हो जस्तो लाग्यो

  • @karanlimbu191
    @karanlimbu191 5 років тому +4

    Moni vag linxu

  • @anilbaraili6493
    @anilbaraili6493 5 років тому

    जर्ज चयन भयन

  • @escreationnepal5147
    @escreationnepal5147 5 років тому

    UA-cam ma k bat aaune ho?

  • @lumolumo3111
    @lumolumo3111 5 років тому

    Lok Dohorai ko fan me

  • @rajendrabaral108
    @rajendrabaral108 5 років тому +2

    अग्रजलाई किन नलिएको होला

  • @mohandevkota532
    @mohandevkota532 5 років тому

    mani gauxu tara kasarit

  • @user-bi1cn8xq1u
    @user-bi1cn8xq1u 5 років тому

    कति वर्ष भन्दा माथी अनि तलको मान्छेहरुले गाउन सक्छन होला ? जानकारी पाए आभारि हुनेथिए

    • @rudanmagar6668
      @rudanmagar6668 5 років тому

      Toit yaha umer hoin kala ho herni sathi

    • @user-bi1cn8xq1u
      @user-bi1cn8xq1u 5 років тому

      @@rudanmagar6668 जि उमेरको हद पनि होलानी हैनर ?

    • @rudanmagar6668
      @rudanmagar6668 5 років тому

      @@user-bi1cn8xq1u khai kuuni barai

  • @LokeshKumarTiruwaOfficial
    @LokeshKumarTiruwaOfficial 5 років тому

    Maile audition diyeko xu.herum result k aauxa

  • @dhirajmahara5578
    @dhirajmahara5578 5 років тому +1

    Judges bhayena ho, Ramji khand dai ta thikai ho, but aru khai ke khai ke? yo bhanda ta Puroshtam nyaupane, raju pariyar, Bishnu majhi, Laxmi naupane, hunuparne ho...

  • @padamthapa8205
    @padamthapa8205 5 років тому

    moni aunu paryo

  • @baundon779
    @baundon779 5 років тому

    Alika ANUVAB VAKO MANXI RAKHSNA HO jog

  • @sisirthapa9752
    @sisirthapa9752 5 років тому +5

    Nirnayek pani ramro xainan yedi git sangit jane buje ko nirnayek rakhane ho bhane
    1 basnta thapa
    2 bima kumari dura
    3 kharga garbuja hunu parxa
    Ke ko hijo ko bachha ramji ani sunita pani jajej ko laike xanra hasaucan yarr

    • @aadhimagar4845
      @aadhimagar4845 5 років тому

      Bro timi najanmidaii music ma lageko ho ramji.... Bachha reeee aali sut garne kura garnuss okay

  • @kvnking978
    @kvnking978 5 років тому

    La thikx ravi oad ko prtiva karib 20 salai nai vnm dabiyer baseko thiyo.
    ab sable chance paaunexn singing show ma sabailai yaad aayo ravi jastaa kalaakar ajhai xn hai gau gaum khoji garm sabai jana miler

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 5 років тому +1

    judges not good राजु परियार हुनुपर्ने हो यो सुनिता दुलाल के गायिका हो मलाइ त मन पर्दैन हो कि चै बिमा कुमारी दुरा हुनुपर्ने होअ अनि मत्रा राम्रो हुनेथियो

    • @krishnakhadka7410
      @krishnakhadka7410 5 років тому

      हाहाहा सुनिता दुलाल चिन्दैन रे लोक गित सङ्गीत सुन्नु पनि पर्यो नि चिन्न को लागि त

  • @bg_bhu_woon3886
    @bg_bhu_woon3886 5 років тому +5

    जे नै आयेपनी अन्तिम मा भोट् नै त होला हामीले गर्न पर्ने 😔😔 भोट् गर्न लगौछ्न अनि राम्रो मान्छे बाहिर को बाहिर नै हुन्छ ।।
    काम छैन जे सुकै आयोस 😏😏

  • @khandmausam6685
    @khandmausam6685 5 років тому

    jaj naya paurana bhanne hoina geet sangeet lai bujheko hunu paryo jaj jo sukai bhayepani purba paschim sabai khale geet gauna sakne nyaaye dina sakne hunu paryo purana lai samman garnu parxa sunita dulaal purbeli gaika hun uni purba paschim sabai khale geet gaunxin ramji khand gayek sangit model ani sabaikhale geet gauna sakne ahileka lok star nai hun bhanda ferak naparla bb anuragi sangeet ka baadshaa jayenanda lama geet sangeet lai barsaun dekhi niyalli raheka xan samraxar gardai aairaheka xan jaj haru mero bichaar ma uhaharu xamata ra kala ra gala navai uhaharu lai xanaut gareka pakkai hoina hola jasto lagxa mero bichara ma

  • @udayapuri6166
    @udayapuri6166 5 років тому

    निर्णायक भएनन् यिनिहरु

  • @karanbaraili6392
    @karanbaraili6392 5 років тому

    aabedan faram varda kati lagxaa

  • @omprakashnikesh5112
    @omprakashnikesh5112 5 років тому

    voting nagaraya dekhau ma manxu

  • @nirajadhikari1726
    @nirajadhikari1726 5 років тому

    Arko barsa aunxu

  • @roshanbc7088
    @roshanbc7088 5 років тому

    Lau na kasaru vhag line plzz bhanndinu

  • @amazingbaby7486
    @amazingbaby7486 5 років тому

    La maile ni vaag linu paryo

  • @krishnathapa3469
    @krishnathapa3469 5 років тому

    dhamala le ta ramg khadko tharnai chyanja gardiyota khadji g khadkag po bhanxa gokte kag ko daihat AC raixa

  • @samjhanapawan2278
    @samjhanapawan2278 5 років тому

    jurge chahi malaini man parena. basanta thapa hunuparthyo

  • @nepalionlinetv4859
    @nepalionlinetv4859 5 років тому

    Moh ni aaudi chhu ho dada haru

  • @devthapa1877
    @devthapa1877 5 років тому

    Ma pani aaunu parxa k ho korea xodera jasto po lagyo ta

  • @susmamukhiya6279
    @susmamukhiya6279 5 років тому

    aag jiringa vo purskar rasi sunda tara last ma vet vav hunx tyo kura tha x

  • @angarajbk6829
    @angarajbk6829 5 років тому

    Maile faram Varna xutaya Tara malai Nepal lok idol ma Jana man thiyo Tara maile aafno kala dekhauna sakxu ki nai batai Diya midiya karmi ma aabahari hune thiya

  • @khadkanepali8606
    @khadkanepali8606 5 років тому +1

    निर्णायक मन्डम मा पुराना श्रष्टा र सर्जक हरू भएको भए अझै उत्कृष्ट हुनेथियो होला,यसो भन्दैमा यहाँ हरू अयोग्य भनेको होइन तर पुराना श्रष्टाको सम्मान नभएको हो कि भन्ने सन्देश जान्छ कि?

  • @tejtikhaltikhal5499
    @tejtikhaltikhal5499 5 років тому

    Vot kasai le pani nagarnu yasta ta jaj xn khai k hola

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 5 років тому +1

    कमाइ खाने भाडो हुँदै छ

    • @krishnakhadka7410
      @krishnakhadka7410 5 років тому

      थुक्क गधा तेरो यस्तै सोच बिचार के गर्दा हो देस विकसित हुन नसकेको

  • @aaloksahayatree3713
    @aaloksahayatree3713 5 років тому

    Raju pariya jaj huni parne khoi?

  • @royalnepal2713
    @royalnepal2713 5 років тому

    malai yak damai man pareo Nepal lokstar reliteshow

  • @प्रेमबिरानोदेश

    suneta ko thau ma raju pariyar hunaparxa ani ramro hunxa randika xora haru jo purano chamata vako mancha lai jat jatiko rup ma xutyauxan, judge ma raju pariyar, pasupati sharma, sarmila gurung, vaya ramro

  • @sagarkcdip7648
    @sagarkcdip7648 5 років тому

    अडिसन चितवन मा हुन्छ कि नै भनी दिनु परो है ।।।लौन

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 5 років тому

    Hait 50 ta thikai ho tara 10 ali kam. Vayo ni

  • @sulaveraut7752
    @sulaveraut7752 5 років тому +2

    Sunita ko jarja garna laiko bhayan sarmila bima kata gayar