बानेश्वरमा प्रहरीसँग आन्दोलनकारीको डरलाग्दो झडप - प्रहरीको घेरा तोड्न खोजेपछि हानाहान भयो भगाभाग

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • बानेश्वरमा प्रहरीसँग आन्दोलनकारीको डरलाग्दो झडप - प्रहरीको घेरा तोड्न खोजेपछि हानाहान भयो भगाभाग || Maiti Ghar || Nepal police
    Interview With
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #smart_tv #MaitiGhar #NepalPolice

КОМЕНТАРІ • 1,4 тис.

  • @manitabhujel6620
    @manitabhujel6620 26 днів тому +184

    आन्दोलन लाई सम् साम पार्न खोज्ने जो कई लाई नेपाली पन देखाउन हरेक युवाहरु अगी बडनै पर्छ !

  • @Local.village2081
    @Local.village2081 26 днів тому +47

    हामी सबैको समर्थन छ है यो आनदोलनमा 👍👍👍

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 26 днів тому +62

    सहि कुरा गर्नु भो बैनी ।

    • @huntergaming8253
      @huntergaming8253 26 днів тому

      Ta pani gayera sath dey jha ta vnda sano manchhe desh ko lagi aandolan ma gako xa t k herera basirako xas

  • @Yawa_entertainment
    @Yawa_entertainment 26 днів тому +23

    यो नानी जस्तो सबै जाग्नु पर्छ अब कत्ति बस्नु सहेर उठौ जुटौं भ्रष्टाचार मुक्त नेपाल बनाऔं 🙏🙏🙏🙏

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 26 днів тому +115

    सबै जनताले साथ दिनुपर्छ यो आन्दोलनमा ।

  • @wavestationery1784
    @wavestationery1784 25 днів тому +13

    मैले कल्पना गरेको यही आन्दोलन हो, सुरु भयो, सहभागी भैयो, धन्यवाद ।

  • @bhimthapa3088
    @bhimthapa3088 26 днів тому +57

    बैनि को जोस देख्दा पक्का बिर गोर्खाली को झल्को दियो धेरै जोसिलो चेलि हजुर को साहास लाई सलाम हामि पनि हजुर हरु को साथ मा छौ सलाम बैनि 🖐

    • @karankarki800
      @karankarki800 24 дні тому +3

      जुनसुकै नेता भएपनि नेपालको राजनीति मन परेन हो बहिनी।

    • @suryalal3322
      @suryalal3322 22 дні тому

      @@karankarki800

  • @sumangahatraj-rq1nd
    @sumangahatraj-rq1nd 26 днів тому +17

    सत्ता कब्जा गरेर बालेन् शाहलाई प्रधानमन्त्री बनाउनु पर्छ भ्रष्टचारी घुसखोरीहरुलाई ज्यूदै जलाउनु पर्छ।

    • @balramgiri6704
      @balramgiri6704 25 днів тому

      Mero man KO Kura vannu vayo 🙏🙏🙏🙏😊😊😊🤘🤘🤘👍👍

  • @arunshrestha4362
    @arunshrestha4362 26 днів тому +33

    गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ
    यो देश को मुहार फेर्न लाई उठ। जय देश। जय देश।। जय देश।।।

  • @jyotilalrana8375
    @jyotilalrana8375 25 днів тому +9

    सलाम छ चेली तिमीलाई तिमी जस्तो यो देशलाई हजारौं चेलीको खाँचो छ र एक लाख जनता मात्र सडकमा आए परिवर्तन निश्चित छ। यी चोर हरू देश छोडेर भाग्न बाध्य हुनेछन्।

  • @DharmaTuladhar
    @DharmaTuladhar 26 днів тому +187

    प्रहरीलाई देशको माया होइन नेता भ्रष्टाचारी हरुको माया छ

    • @gyanukoirala6896
      @gyanukoirala6896 26 днів тому +4

      प्रहरीलाई आ आफ्नो जागीर को माया मात्र हुन सक्छ माथिका आदेश मानेका मात्र होलान के गरुन पापी पेट को सवाल छ 😆

    • @RajkumarMukhiya-zh2rn
      @RajkumarMukhiya-zh2rn 26 днів тому

      Right

    • @Skbhai432
      @Skbhai432 26 днів тому

      Right 👍

    • @jayachaudhary6802
      @jayachaudhary6802 26 днів тому

      Desh bachaun lai police ko pani sath chahincha nepali janta sung hath maalo gare huncha salary time paincha desh sudharo bhane

    • @lovelysalamimagar
      @lovelysalamimagar 26 днів тому

      right

  • @dayarammahato1485
    @dayarammahato1485 25 днів тому +1

    यो बैनी Brave lady of the Nepal. Go ahead बैनी जनता तपाईँको साथमा छन् ।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 26 днів тому +75

    भगवानले साथ दिउन यो नानीलाई एकदम सहि बोलेछ सलाम छ नानी यस्तैगरि सबै नागरिकहरू सडकमा जानुपर्छ एकजुट बन्नुपर्छ बङ्गलादेश को हालतमा लैजानुपर्छ प्रटेक घरबाट एक एक जना निस्कनुपर्छ भ्रष्टहरूलाई ढपाउनु पर्छ्

    • @krishnasilwal4824
      @krishnasilwal4824 25 днів тому

      के को लागि कस्कोलागी यो कात्तिके केटी करायको

  • @RabinaShrestha-ii3ju
    @RabinaShrestha-ii3ju 25 днів тому +1

    Thank you so much
    Smart TV For video
    Love much to all those sweet comment🙏
    From Bhaktapur ❤️🙏

  • @akashrai317
    @akashrai317 26 днів тому +194

    यी चोर भ्रष्टाचारिहरुलाई खेद्नै पर्छ।

    • @huntergaming8253
      @huntergaming8253 26 днів тому

      Jana ta chor gayara sath dey ta pani neta jasto ta honi comment ma matra bhokney sath dina naauney😂😂

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 25 днів тому +1

    आन्दोलन सेलाउनु हुँदैन ।फुर्सद मिलाएर हामी पनि आउनेछौ।जय नेपाल,,!

  • @jagatlama3958
    @jagatlama3958 26 днів тому +103

    त्यो मार्छु गोलि ठोक्छु भन्ने प्रहरी लाई भोलि बर्दी उतारी दियो भने के हुन्छ हालत त्यो प्रहरिको।

    • @KamalShahi-fq5nh
      @KamalShahi-fq5nh 25 днів тому +1

      केपी को गेडा खेलाउँछ त्यो प्रहरीले

    • @arbingurung430
      @arbingurung430 25 днів тому

      Haha mero euta geda ek tipar ma lod matrai hunu parxa ktm k adha bhag and arko geda pura ktm dhosta

  • @RatnaKRai
    @RatnaKRai 25 днів тому +3

    यो आन्दोलन साकार होस नया परिबर्तन आओस युवा शक्ति जिन्दाबाद

  • @torangurung3839
    @torangurung3839 26 днів тому +55

    आन्दोलन जारी राखौ ! लाखौ नेपालीहरु तयार भएर बस

  • @BharatkarkiKarkibharat
    @BharatkarkiKarkibharat 25 днів тому +1

    जागौ।जागो। यो। आन्दोलन। ले। भयानक।मुढ।लीनेछ

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb 26 днів тому +121

    यो जनताको आन्दोलन हो यस आन्दोलनमा तिन, करोड जनताले साथ दिनेछन्

    • @pvkoinch
      @pvkoinch 26 днів тому +2

      दिई हाल्यो नि यू ट्यूब बाट

    • @binodkhaire3078
      @binodkhaire3078 26 днів тому +3

      ३ करोड मा कति जनता बिदेश छन कति सरकारी कर्मचारी छन कति एमाले को झोले नै छन सबै जना उठ्ने भने त जाठो केपी लाई तुरुन्त भगाउन सकिन्छ नि राजा भगाएको देश मा जाबो एउटा प्रधानमन्त्री हटाउन सकिदैन होला त??

  • @SahensaRai
    @SahensaRai 26 днів тому +2

    Ganzi jantalai support xa hai❤❤

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 26 днів тому +112

    चाेर भष्टाचारि नेता हरु लाई देश बाट लखेट्नु पर्छ हाे यि चाेर प्रहरि लाई पनि हानु पर्छ जनता ले

    • @user-um8fg9xx9b
      @user-um8fg9xx9b 26 днів тому

      Chor desh. Xod

    • @Thevoiceofkidsshorts123
      @Thevoiceofkidsshorts123 26 днів тому +4

      दाई प्रहरीको यो बाध्यता हो 😢 यदि त्यो वर्दी न लगाएको भए यिनै प्रहरी दाजु भाई हरु हामी संग यसरी नै सडक मा हुन्थे 😢 मात्र यो बर्दीको इज्जत को लागि आफ्नो ज्यान न हेरी यसरी लडिरहनु भाको छ😮 प्रहरी लाई लखेट्ने होइन सलाम गर्ने ही😢😢 हरेक एक प्रहरी को मन मा हाम्रो भन्दा बढि देशको चिन्ता हुन्छ , हरेक प्रहरी को मनमा यी चोर भ्रष्टाचारी नेताहरुलाई यो देसबाट लखेट्नु पर्छ भन्ने हुन्छ जस्तो लाग्छ मलाई😮

    • @upamakoirala5059
      @upamakoirala5059 26 днів тому

      Lakhetne hai jyudai khaldoma purne ho…bhagera india jane ta ho ni feri arko prachanda janmincha

    • @shovashrestha423
      @shovashrestha423 26 днів тому

      👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

    • @BhimSendilkoty
      @BhimSendilkoty 26 днів тому

      Ad first Nepal police lai marne ho.

  • @madhurai3225
    @madhurai3225 25 днів тому +1

    अब चै केही हुन्छ हाे जया नेपाल हामी साथ छुउम है 💪💪💪💪💪💪💪👍️👍️👍️

  • @user-ds5ir6un3k
    @user-ds5ir6un3k 26 днів тому +15

    छाडातन्त्र अव्यवस्था को नेतातन्त्र हटाउन
    जाग जाग यूवासक्ति जाग जाग
    छाडातन्त्र को नेतातन्त्र को
    घूसखोरि माफिया गिरोह को
    नेपाल सरकार मूर्दावाद
    जनता दमन बन्द गर
    प्रजातन्त्र मा
    पूलिस तन्त्र लाद्न पाइदैन
    पूलिस जनताको भिडन्त बन्द गर
    नेपाली जनता जिन्दावाद
    नेपाली पोल्टिकल पार्टी को तानाशाही लाद्न पाइदैन पाइदैन
    लूटतन्त्र बन्द गर
    युवा शक्ति एक हौ
    आन्दोलनकारि जिन्दवाद❤
    प्रहरी दमन बन्द गर

  • @bibasmgr401
    @bibasmgr401 24 дні тому

    टाढा भए पनि यस्ता vdo हरु हेर्दा मन निकै गड गड भएर आउँछ_ जय नेपाल ❤

  • @Jackmgr1255
    @Jackmgr1255 26 днів тому +22

    नेपाल पुलिस ले अलि बिचार गर्नु पर्छ ल।जनता जागे कसैको बाउको केही लाग्दैन

  • @nidiparsad7092
    @nidiparsad7092 25 днів тому +1

    Proud of you all of our Nepali bro&sis Jay nepal

  • @tiljungrai9700
    @tiljungrai9700 26 днів тому +24

    यो अन्दलोन सम्पुर्ण जनताको लागि हामी सबै रोड्मा आउनु जरुरी छ

    • @shantapokharel5304
      @shantapokharel5304 25 днів тому

      सबैले साथदिउ जनतसबैजागौ

    • @suryalal3322
      @suryalal3322 22 дні тому

      @@shantapokharel5304

  • @johnthapa6100
    @johnthapa6100 26 днів тому +30

    जागा नेपाली जागा 👍️👍️👍️

  • @ramkarki3787
    @ramkarki3787 21 день тому

    नेपाली जनता जाग्नु होस् भरसटचारी र आतयचार को भन्डाफोर होस राजा आउ देश बचाउ जय नेपाल

  • @mailkirat
    @mailkirat 26 днів тому +13

    Good Job Guys🤞🤞👍️👍️👍️🙏🙏
    भ्रष्टाचारीहरुलाई झुण्डाउनै पर्छ। जेल काेच्नु पर्छ।

  • @vijayatamang595
    @vijayatamang595 25 днів тому

    अब हामी सबै आम नेपाली नागरिक एक भएर लड्नु पर्छ यो भ्रस्टचारी नेताहरुको बिरुद्ध।

  • @akashrajali4490
    @akashrajali4490 26 днів тому +21

    जागौ युवा जागौ

  • @indulimbu5780
    @indulimbu5780 25 днів тому

    Sabai aakjulhut hune nepali jantalai derai derai dhannewat 🙏🏻🙏🏻🙏🏻👏👏👍👍😘😘😘

  • @bijayamaharjan821
    @bijayamaharjan821 26 днів тому +46

    प्रहरी सच्चा देश भक्त हाेईन

    • @rsdulal5295
      @rsdulal5295 26 днів тому

      पुलिस र जनता जुधाइदिनी नेता जती मस्ति गरेर बस्नी ? यस्तो कतिदिन सहनी ?

    • @magarthapa3267
      @magarthapa3267 25 днів тому

      प्रहरी पनि भ्रष्टाचारी नै त हुन

    • @Sangevae
      @Sangevae 25 днів тому

      Jay.. Pathivara mata

    • @FunnyYesss
      @FunnyYesss 25 днів тому

      प्रहरी का कारण नै यो देश पछि हटेको हो नेपाली जनता ले राम्रो गर्न खोज्या छ तर जैले पुलिस हिरो हुन्छ

  • @user-lo6lx5qs3q
    @user-lo6lx5qs3q 24 дні тому

    अब सबैले यो आन्दोलनमा आएर साथ देउ हामी पनि यही छौ 1

  • @basudevchaudhary9694
    @basudevchaudhary9694 26 днів тому +5

    जागौ नेपाली जागौ देश बचाउने जिम्मा युवाहरूको हो

  • @laxmanthapa9595
    @laxmanthapa9595 25 днів тому

    good job बधाई छ सम्पुर्ण जनमानस प्रति ।

  • @ramkomar1630
    @ramkomar1630 26 днів тому +11

    यो पार्टीको झोले होईन।देश भक्त जनता हुन।खाल गर्नु Oli सरकार ।यिनिहरुको माग जनताको माग हो।

  • @nischalchhetry3890
    @nischalchhetry3890 25 днів тому +1

    प्रहरी देस को माया छईन भशटचार नेता माया रहेछ तेसजार्न जनता कुटपिट गरेको हो अब प्रहरी लाई पनि जनता छाडदोईन्न आफ्नो ज्यान जोगायर भागे हुन्छ प्रहरी पनि

  • @punyaramsulu5557
    @punyaramsulu5557 26 днів тому +21

    भक्तपुरे बहिनी लाई धेरै धेरै नमन गर्नुपर्छ अानडोलन अझै बढाउन पर्छ

  • @rajulama8915
    @rajulama8915 25 днів тому

    यदी म पनि देश भित्र भाको भए यो आन्दोलनमा म पनि सरिक हुने थिएँ तर बिडम्बना देश बाहिर छ
    र पनि आन्दोलन कारी साथिहरुको लागि मेरो तर्फ बाट समर्थन जनाउदछु

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 26 днів тому +14

    सुरक्षा घेरा ताेड्नु पर्छ ।

  • @dshekhar057
    @dshekhar057 26 днів тому +1

    सहि कुरो भनेउ छोरी 👍👍👍

  • @naradharggh2074
    @naradharggh2074 26 днів тому +6

    हामीले बंगलादेशको विद्रोहलाई सम्झनुपर्छ। राष्ट्रमा तत्काल नयाँ परिवर्तन चाहिन्छ। त्यसैले जनता जसरी पनि प्रहरी ब्यारिकेड पार गरेर संसद भवन भित्र पस्नुपर्छ ।

  • @prayasrai419
    @prayasrai419 25 днів тому

    बहिनीको आँट र हिम्मत देख्दा पक्का नेपाल आमाको छोरी जस्तो लाग्यो जतिपनि भ्रष्टाचारी छन यी सबैलाई हामी सबै मिलेर नेपालबाटै लखेटनु पर्छ नत्र बाँचुन्जेल राजनीतिमा लाग्न बन्देज लगाउनुपर्छ जय नेपाल🇳🇵🇳🇵🌙☀️

  • @birendrarai8553
    @birendrarai8553 26 днів тому +6

    देश भक्त युवा हरु जिन्दाबाद

  • @AaganThapa
    @AaganThapa 24 дні тому

    यो प्रहरी लाई पनि खस गरि सिपाही हरुलाइ छुट्टै क्लास लिनु पर्छ नेता ले गरेका काम को बारेमा स्पस्ट बुझाउनु पर्छ !

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 26 днів тому +31

    आन्दोलन कारण युवा ले माईकिंग गरे र शुरक्क्षाकर्मी लाई चेतावनी दिने पर्छ , के पी को ओर्डर मान्ने समस्त सुरक्क्षाकर्मी ,लगायत सेना हरूको जागिर पदमुक्त गरी देश निकाला गर्ने पर्छ. !!👍युवा आन्दोलन जिन्दाबाद. !! केपी ओली मूर्दाबाद !! युवा आन्दोलन सफल पारौं सफल पारौं !! जय. राष्टवाद. !!👍👍👍🙏😅

    • @santoshpanday3422
      @santoshpanday3422 26 днів тому

      Yo sahee kuraa garya ho ...........jun jun praahari sena le daman garxaw yo bela bholi ko din ma karbahee hunexaw bhani announce garnu paryooo✌️✌️

  • @karankarki800
    @karankarki800 24 дні тому

    बङ्गलादेशको हैसित लिएर नेपालमा आन्दोलन गर्नु भनेको गलत हो। तर नेपालको राजनीति र नेपालको कानुन प्रक्रिया भित्र लिएर गर्नुपर्छ

  • @janardanwasti2033
    @janardanwasti2033 26 днів тому +11

    आन्दोलन सफलताको शुभकामना

  • @neeraadhikari8195
    @neeraadhikari8195 25 днів тому +1

    जय युवा अब राजा लेउ नेपाल र नेपाली बचाउ जयनेपाल माता

  • @SangamMagrati
    @SangamMagrati 26 днів тому +10

    गर्नुपर्छ भव्य सफल पारौं

    • @pvkoinch
      @pvkoinch 26 днів тому

      हो हो। आफू घरमा बसी बसी आन्दोलन हुन्छ ?

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 25 днів тому +1

    नेपाल प्रहरीका बाउको बिर्ता हो र कार्यक्रम निशेध गर्न

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 25 днів тому

    सही विश्लेषण गर्नुभयो बहिनी मैले पनि त्यही भनेको सोचेको कुरा भन्दिन धन्यवाद।

  • @chhatrakarki7759
    @chhatrakarki7759 26 днів тому +6

    सलाम

  • @ganeshpande1035
    @ganeshpande1035 25 днів тому

    युवा समुह लाई मेराे मेेराे सलामछ धरान १३

  • @NaubahineeMedia
    @NaubahineeMedia 26 днів тому +9

    यो बल्ने केटि लाई माओवादी को कार्यक्रम मा देखेको थिय

    • @5Starmeditation
      @5Starmeditation 26 днів тому

      JAHA DEKHI NI THIKAI CHHA

    • @user-bz1pd8nd6q
      @user-bz1pd8nd6q 25 днів тому

      K vo ta ani sahi xa vane Jo sukai party hos

    • @anishlimbu-wu8xp
      @anishlimbu-wu8xp 25 днів тому

      मेरो लाड़ो भन मुजि केपि ओलिको हलि

  • @mixcreation.6735
    @mixcreation.6735 24 дні тому

    जागिर हैन देश लाई माया गर तिमिहरु ले जागिर खादा सपथ लिएका शब्द हरु याद गर झोले नबन नेताको । जनता भएर देश डुब्न लाछ देश बचाउ योअभियान मा तिमिहरुले साथ दिनु भने यो देश ले मुहार फेर्ने छ

  • @pearlpandey2390
    @pearlpandey2390 26 днів тому +4

    100 % Right

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 25 днів тому

    यो तिन दलहरु हरुलाई नेपाल बाट नै खेदाउनु पर्छ अनि मात्र नेपाल बन्छ

  • @samirchapai1149
    @samirchapai1149 26 днів тому +8

    प्रहरी ले बलपर्योग भ्रष्टाचारी हरूलाई हो

  • @surendrashrestha2631
    @surendrashrestha2631 25 днів тому

    देश मा अन्याय,अत्याचार दुराचार बढे पछी जनता मा जाेश र जाँगर आऊँछ,आऊँछ।जाग युवा जाग।भ्रष्टाचारी लाई लखेट।

  • @chakgurung3175
    @chakgurung3175 26 днів тому +4

    जय युवा

  • @prakasharyal1232
    @prakasharyal1232 25 днів тому

    यो आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप नगरेर भस्टहरुलाई देशबाट लखेट्नु नै पछ अोलि सेरेको नेपाल प्रहरी पछि लाग्नु हुदैन देश बनाउनु पछ

  • @user-fs5wx8sm4k
    @user-fs5wx8sm4k 26 днів тому +6

    केपि ओलि मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद

  • @user-ur5dm9ni7t
    @user-ur5dm9ni7t 24 дні тому +1

    अब शहरबाट अन,दाेलन हुने भयाे😂😂😂❤❤❤

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 26 днів тому +3

    भ्रष्टाचारी चोर नेताहरूले लखेट्नुपर्छ नेपालबाट

  • @kutzi7
    @kutzi7 25 днів тому

    सत्ता फ्यालेर बालेनलाई प्रधानमन्त्री बनाउने हो भने पूरै नेपाल उर्लन्छ। हिन्दु ,राजा जस्ता विवादित नारा लगायो भने आन्दोलनले साथ पाउदैन है साथी हो।

  • @JyotsanaAle
    @JyotsanaAle 26 днів тому +1

    सम्पुर्ण जिल्ला बासि हरुले काठमाडौंमा जस्तै हुनुपर्छ

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 26 днів тому

    यो बहिनि ले सहि कुरा गरनु भयो अबत जनता ले के गरछन भने कुरा अब थाहा हुनछ यो कुरा सारा नेता हरु ले बुजेना भने ठुलो दुरभागय भोग्नु परछ

  • @saharatube3634
    @saharatube3634 26 днів тому

    अब सम्पुर्ण नेपालमा आन्दोलन भएर वोली सरकार लगायत अहिलेका संघियतामा आधारमा प्रष्ट रूपमा भ्रष्ट पार्ने नगर क्षेत्र लगायत वडागत रूपमा आन्दोलन गर्नुपर्छ र राम्रो काम गर्ने वडाहरुको कदर गरी उदाहरण स्वरूप सम्पुर्ण जनताहरू अघि बढ्नुपर्छ।

  • @subashtamang9350
    @subashtamang9350 25 днів тому

    सबै जनताले साथ दिनुपर्छ ❤❤❤

  • @yt.sarbin7331
    @yt.sarbin7331 25 днів тому

    यो आन्दोलन मा पुलिसहरू पनि साथ दिनुपर्छ

  • @user-zw3hl2qp9t
    @user-zw3hl2qp9t 24 дні тому

    अबत खुकुरी घर घर लियर आउनुपर्छ जनता हो 🙏🙏🙏

  • @SitaramAdhikari-js4zo
    @SitaramAdhikari-js4zo 25 днів тому

    परहरि साथिह‍ो योआनदोलनमा तपाईहरुलेपनि साथदिनुहोस नेताहरुको गुलामि भयर कतिदिन बसनु हुनछ

  • @BikalpaChaudhary-up2ml
    @BikalpaChaudhary-up2ml 26 днів тому

    जताततै सुरु भयाे नेपालमा यातायात काे जात्रा,आहा यसताे देखिरहन पाओस ।जनताले।

  • @AshishNepal-l4g
    @AshishNepal-l4g 25 днів тому

    भ्रष्ट नेताहरुलाई छोड्न हुन्न कार्बाही गर्नु पर्छ । यिनिहरुले लुटेको सम्पत्ति फिर्ता ल्याएर ठग नेताहरुलाई जेलमा कोचेर जनसरकार चलाउनु पर्छ । जय देश ।

  • @aashakajikapali1883
    @aashakajikapali1883 25 днів тому

    हे प्रहरि दाजुभाईहरु भ्रष्ट नेतालाई साथ नदेऊ आफूहरु पनि जन्तासम्झी जनतालाई नै साथदेऊ साथदेऊ।

  • @ramjithapa3560
    @ramjithapa3560 17 днів тому

    यो बहिनी कुरा सही छ जय नेपाल🙏🇳🇵

  • @sushilmanandhar237
    @sushilmanandhar237 26 днів тому

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @ukphysics6062
    @ukphysics6062 25 днів тому

    प्रहरी बिकासको पक्षमा उभिउ! के पि वलि खतम भ्रष्टाचारको नाईके हो!

  • @kajikc9
    @kajikc9 26 днів тому

    सम्पूर्ण नेपाली आउनु होला देश सके भ्रष्टाचार ले

  • @gopidahal2209
    @gopidahal2209 26 днів тому

    अत्ती भो अब त जनताहरू जाग्नु भए छ खुसी लाग्यो।

  • @minthapa4018
    @minthapa4018 26 днів тому

    Kick khatra cha yo Shrestha jue ko..Good Good keep it up..

  • @krishnapokharel3285
    @krishnapokharel3285 26 днів тому

    पुलिस जनताको साथी हुन् भने हात ठड्याउनु ,होइन भने जनता पछाडि हट्ने वाला छैनन् !!

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 25 днів тому

    जागौं नेपाली दाजुभाइ हो म पनि हजुरहरूलाई साथ दिन झापाबाट अाउदैछु 🇳🇵🙏

  • @sanuale460
    @sanuale460 26 днів тому +1

    अब यसै गरी हामी सबै मीली भर्स्ट नेता हरुलाई लखेट्नै पर्छ जागौ युवा जागौ,

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu 26 днів тому +1

    नेपाली जनता एक हुने भने पुलिस बल्ल परेयुग गएको पनि कहिही लागदैन,सबै एकै ठाउँमा ऊभिन जरुरी छ,परिबर्तन लागि

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 25 днів тому

    सारे राम्रो बिचार बोली बैनी को सलाम छ ।जय हो नेपाल आमा शक्ति दिउन । यी पापी भ्रष्ट चोर नेताहरू को सर्वस्य नाश होस ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 25 днів тому

    माईक गरे जस्तो गर्ने अनि युवाहरूलाई छाडिने हो पुलिस दाजु भाइ अब त यी चोरहरुले तलब पनि खाने दिन नआउलान भन्न सकि दैन जय युवा जय नेपाल

  • @KieranChaudhary
    @KieranChaudhary 25 днів тому

    दिदिको जोस देखेर मुटु भित्रदेखिनै उर्जा आयो, तीन करोड नेपाली जनताहरु अब यसरी नै जोसका साथ काठमाडौ आउनुपर्यो यस आन्दोलनलाई सफल बनाउन अनि मात्र हाम्रो देशमा परिवर्तन निश्चित हुनेछन् ।❤
    जय नेपाल 🙏🇳🇵

  • @dipaktimalsina6706
    @dipaktimalsina6706 26 днів тому

    जग साथी हो नेताहरु लाई यो देस बाट लखेट्न पर्छ !! अनि मात्रै राम्रो हुन्छ !

  • @user-mq2zy5gv4i
    @user-mq2zy5gv4i 25 днів тому

    हाम्रो देश हाम्रो नेपाल। जय बालेन। जय युबा।

  • @rabindrathapa7317
    @rabindrathapa7317 25 днів тому

    धेरै राम्रो काम अब जनता चुप लागेर बस्नु हुदैन सबै जना हातमा हात काधमा काध ❤मेलेर जागै सपोर्ट गरुम जय बालेन।❤

  • @somtamang1346
    @somtamang1346 25 днів тому

    आन्दोलन गर्नु पायो भ्रष्टाचार नेता लखेटन पायो तरा यो ब्यवस्था बदाल्न पाउने छैन यो ब्यवस्थम सम्पुर्ण नेपाली को हकहित को कुरा समेटेको छन दलित जनजाति महिला सार्बहारा बहु सङ्ख्या अल्पसंख्यक हिमालि पहाडी महादेसक सम्पुर्ण जन्तको अब यो ब्यबस्था लै राम्रो कर्यन्यन गर्नु आन्दोलन को जरुरी छ

  • @yamprasadgurung3574
    @yamprasadgurung3574 25 днів тому

    नेता को बिरोध गरेर फाइदा छैन नेपाल संबिधान संशोधन गरि संसदिय व्यवस्था खारेज गरि कार्यकारी प्रतक्ष्य निवार्चित प्रधानमन्त्री वा राष्टपती को व्यवस्था हुनुपर्छ !

  • @usereagles
    @usereagles 26 днів тому

    जनतालाई ख्याल ख्याल नसोच उर्लयौ भने कसैको बाउले थेग्ने तागत राख्दैन होसियार होउन्

  • @nishatheeng4991
    @nishatheeng4991 25 днів тому

    Asakhta baye pani desh ko sthiti budhi rakheko chu. Andolan ma uttreka sabai nepali haru lai kotti kotti pranayam ani dhanyabaad.