आईजीपिको जिब्रो थुथ्ने नै हो ? पत्रकारले प्रधानमन्त्रीलाई प्रश्न गरेपछि संसदमा खैलाबैला, नेताहरु आगो

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Nishan Magar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rajandahal #ramharikhatiwada #sunaulonepaltv #sunaulonepal #kp_oli #debendrapoudel #

КОМЕНТАРІ • 148

  • @tilkhoria
    @tilkhoria 13 днів тому +8

    मन्त्री पद बेच्ने विषयमा माननिय दिपक मनांगेले जे गर्नुभो ठिक गर्नुभो किनकी यो देशमा भैरहेको कुप्रवृतीका गतीविधिलाई सामान्य आम सर्वसाधारन जनतादेखि विस्वको सबै कुनामा रहने नेपाली जनताको बुझाईमा आयको कुरा यथार्थमा आउन जहुरीथ्यो!

  • @YubarajKhadka-fe2on
    @YubarajKhadka-fe2on 13 днів тому +4

    यिनी नेताहरूले पत्रकारको अगाडि त मन छुने कुरा गर्छन तर ब्यावरमा किन लागू हुदैन के

  • @RajKumarYadav-rw4ki
    @RajKumarYadav-rw4ki 13 днів тому +18

    सबै गुण्डा हुन। लाखौं ड्राइभिङ लाइसेन्स नक्कली कसरी भयो। भयो भने छानबिन कहा सम्म पुग्यो जवाब देऊ आईजीपी।

  • @prahaladthapa7961
    @prahaladthapa7961 12 днів тому +1

    अपराधीहरूलाई के साह्रो जनताको माया लागेछ । हामी सबैको गल्ती हो भन्नु भन्दा हामी सबै अपराधी हौ र घुमाई फिराई जनता लुटेका छौ र बिदेशी दास हौ भनेको भय सत्य बोलेछन भन्न सुहाउँथ्यो ।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 13 днів тому +29

    जिव्रो आईजिपिको थुत्ने होईन यो पाठ सिकाउने केपि ओलिको थुत्नु पर्छ।

  • @bharatkumarshrestha1210
    @bharatkumarshrestha1210 13 днів тому +3

    के प्रहरीले त्यस्ता बोलने मन्त्रीलाई समातन सकने शक्ति छैन ?

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 13 днів тому +3

    जिब्रो थुत्ने कुरा गर्ने मन्त्रीलाइ बर्खास्त गर्न पर्छ।

  • @loksagar2945
    @loksagar2945 13 днів тому +7

    आईजिपिको जिब्रो थुत्ने भन्ने कुन चाहिँ हो।त्यसको लागी नेपाल प्रहरीले मिलाएर १ गोलि खर्च गरिदिय भै हाल्यो नि किन बादबिबाद गर्ने ।

    • @romankarki6323
      @romankarki6323 13 днів тому

      यी mg पुलिस लाई ठिक भन्यो देश र जनतालाई काम नलाग्ने mg पुलिस ! भ्रष्ट नेताको सुरक्षाकर्मी

  • @VhFf-h1r
    @VhFf-h1r 13 днів тому +3

    काङ्ग्रेस र एमाले मिलेर देश
    लुतेर खानि भय

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 12 днів тому

    यदा कदा सुने जस्तो लाग्छ मलााई त उप निर्वाचन हुदा हाम्रो पाटिमा भोट लगाएर हाम्रो पाटीलाई जिताउनु होस सिधै हाम्रो पाटीले मन्त्री बनाउछौ भनेको लाग्छ चुनावको बेला चक्लेट बाडे जसरी मन्त्रीको पद बाडेपछि किन बेच हुन खासै नौलो कुरा हैन जस्तो लाग्छ ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 12 днів тому

    जे सोधे पनि केही थाहा छैन भन्ने केकालागी साम्सद भयका हुन भात खान र पार्टीको गुलाबी गर्न मात्र गयका रहेछन ।

  • @prempariyar9420
    @prempariyar9420 13 днів тому +2

    जन्ताको भोट लियर देस र जन्ताको लागि काम गर्न होइन यी केवल आफू धनी हुन को लागि जनता लाई मीठो कुरा बोलेर झुक्काएको हो अब जनता सुध्रिनु पर्छ

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 13 днів тому +2

    सबै तिर्नु पर्छ हामीले घर काे पनि तिराे तेकाेछ

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 12 днів тому

    दिपक मनाङुे ले सहि कुरा गरे

  • @cucal2050
    @cucal2050 13 днів тому +8

    मन्त्रीको कुरा जायज छ हिजो रविको सहकारी ठगमा कुनै प्रमाण छैन भन्ने आईजीपी को जिब्रो थुत्नु पर्छ भन्ने कुरा ठीक छ। नत्र आज किन प्रहरीले छानबिन सुरु गर्यो त।

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 12 днів тому

    अब यी सडेको र गलेको यी पुरानो पार्टी लाई जनता ले छोदिइ सके।

  • @bhimchhalise1326
    @bhimchhalise1326 12 днів тому

    दिपक मनाङे को कुरा सहि हो

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 12 днів тому

    लज्जारहित् पार्टिहरुका सभासद् हरुमाथि सभामुख र संसदकाे नियन्त्रण र अनुगमन् हुंन सक्दैन र ?

  • @Kpr-49
    @Kpr-49 13 днів тому +1

    जनताको समस्या न्याय निसाब छानबिन गर्ला नि भन्ने जनताको सोचाइ तर नेताकै लफडा उनिहरुकै सत्य तथ्य विभिन्न घोटालाको छानबिन मै ५ बर्ष बेथित हुने रहेछ भुत्रोको जनताको चासो

  • @jibanpaudel1316
    @jibanpaudel1316 13 днів тому +11

    एमाले गलत बाटोमा हिडिरहेको छ माहानग मा पनि किचलो गरेको छ उता फेरि जिब्रो थुच्तनि भन्छ उता फेरि महसुल को किचलो पनि उस्तै छ

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 12 днів тому

    अब जनताले करतिर्नुहुदैन ।सबैकर केपिले तिर्ने जनतालाई खुसिकाे खपर हाे अबतिर्नुपर्दैन ढुक्कभए हुन्छ।

  • @basudevparajuli5752
    @basudevparajuli5752 12 днів тому +1

    Devendr Bro लुटको पैसा बॉडौ न ल, म संग पैसा छैन हजुरले गाडेको धन कुईने भयो 😂

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 12 днів тому

    शसस्त्र युद्ध मा निशस्त्र जनताको हत्या भएकोले, हिंसा भएको थियो,

  • @ktmblues4511
    @ktmblues4511 13 днів тому +6

    यो एकदम सत्ये कुरा हो र पहिला देखि नई चली आएको हो मीडिया भाई, यो नेता को बुड़ी आमा छोरा छोरी छन भन्ने कसम्म खुवाएर सोदनुस

  • @BiratchowkBiratchowk-w5j
    @BiratchowkBiratchowk-w5j 13 днів тому +1

    अहिले को सासन कर्ता हरु दरिदर हुन दरिद्ररले जनता को अवस्थाको सुधार गर्न समभव छैन

  • @mukundasapkota5908
    @mukundasapkota5908 12 днів тому

    आफू शिक्षा मन्त्री हुँदा कति खाए भन्न सक्छौं देवेन्द्र पौडेल

  • @bishnurana2691
    @bishnurana2691 12 днів тому

    भयो पत्याए को छन जनता ले

  • @user-mk2zj3hf3t
    @user-mk2zj3hf3t 13 днів тому +9

    ८काक्ष पढेको प्रधानमन्त्री भए पछि यस्तै हो

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 днів тому +2

    यो सरकार नेपाली जनता को लागि घातक छँ।

  • @durgalimbu6513
    @durgalimbu6513 13 днів тому +4

    जनताले बनाएकाे बेतिएर 3 पुस्ता काेकमाईगर भनेर पठाकाे

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 13 днів тому +7

    मन्त्रिपद कतिमाबेच्नेहाे बेच्नेहाेभने
    एमालेलाइनै दिनुहै उसैलेकिन्छ।

  • @premrajjoshi5711
    @premrajjoshi5711 13 днів тому +7

    ओलिका मन्त्रीको जिब्रो थुत्ने दिन आय अब !!

  • @chitragurung1779
    @chitragurung1779 13 днів тому +1

    यो पाच बषे चोर नेताहरु मुखमा जे पयो त्यही बोल्नेलाइ यो हाम्रो देशका पुलिस आरमिका ठुलो पदमा बसेर के हेर छ अनि के सुनेर बसिरहेका छन । हाम्रो देशको सत्ता नै कब्जामा लिनु नि

  • @padamrana3245
    @padamrana3245 13 днів тому +3

    अब त अति भयो।अब तिम्रा दिन सकिए।किनभने स्यालको काल आयो भने शहर पस्छ भन्छन।कमिलाको काल आयो भने प्वाख पलाउछ।

  • @nitaraut3710
    @nitaraut3710 13 днів тому +1

    बिजुली बालेको पैसा चही तिराउनु परे है सरकार

  • @hemantkattal9556
    @hemantkattal9556 13 днів тому +1

    कम्रेडहरुले लोकतन्त्रमा थिती चै राम्रै बसालेछन सदनमा अाएर अारोप प्रत्यारोप लगाएर देशलाई कता धकेल्न खोज्दैछ यस्तै हो भने पुरानो तीन दललाई नयाँ पुस्ताले एकादेशकाे कथामा पढ्ने दिन नअाउला भन्न सकिन्न।🤣🤣🤣🤣🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalraut5049
    @gopalraut5049 13 днів тому +1

    यो व्यवस्थाकाे मजाकि पनले सिमा नाघ्याे । अब के हुन्छ भन्न सकिदैन ।

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 12 днів тому

    पहिला तामांगको छोरालाई चिप्लायो अहिले गुरुंगको छोरालाई, यो सबै के पि वोलिको प्रपंचहो,

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 12 днів тому

    भस्त भस्त यक भयका छन ।

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 12 днів тому

    एमाले अाफ्नो नेताले गरेका गल्ति जिम्मेवारी लिन सक्दैन भने यस्ता नेताहरूलाई बर्खास्त गर्न सक्नु प-यो । होईन भने एमाले नै भ्रष्टचारि पार्टि हो भन्ने कुरामा दुई मत नहोला !

  • @muktisharma6067
    @muktisharma6067 13 днів тому +1

    काम्दार कुटपिट गर्ने सम्साद लाई जेल हाल्नु पर्छ ।

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 12 днів тому

    याे सरकार का दुख का दिन अाय

  • @madulban7573
    @madulban7573 12 днів тому

    नेपाली काङ्ग्रेस र एमालेले साम्सद किन बेच त उनिहरुको निरन्तरता नै होनि यो सबैलाइ थाहा छ कुन नौलो कुअरा हो र? तर दीपक माङ्गे निस्वार्थ राजनेता रहेछ भन्ने चाहि प्रस्ट हुन्छ ।

  • @musicismylife6095
    @musicismylife6095 13 днів тому

    Jibro thutnu parxa IGP ko matrai hoina annya ko pani

  • @pratikrana3726
    @pratikrana3726 13 днів тому

    राम्रो सङग अदियो सुनेर बोल्दा राम्रो हुन्छ दिपकले भनेका छ्न डेढ करोडमा मागेका छ्न काग्रेशले ..3 करोड दिन्छन होलानी एमाले.ले.. फेरि एमाले आफै भिकारी छ कसरी दिन सक्ला 3 करोड. मन्त्रालय बेच्ने भनेको (दिपक ) यसको मतलब एमालेको बर्गिनिङ भको रहेनछ अनि कसरी एमाले दोषी ???

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 12 днів тому

    84 patta saf garna parxa

  • @rakeshshrestha4122
    @rakeshshrestha4122 13 днів тому +1

    yesta haru pani mantri haru hun hare k achamma

  • @badrikarki5398
    @badrikarki5398 13 днів тому

    नामर्द पुलिश कमान्डर

  • @rupeshpun5432
    @rupeshpun5432 12 днів тому

    देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली यस्ता राष्ट्रघाती भ्रष्ट चोरहरु लाइ भोट दिने जनता भेंडा हुन

  • @biradhikari5466
    @biradhikari5466 12 днів тому

    संघियता खारेजगर

  • @BDS3143
    @BDS3143 12 днів тому

    It is unprofessional for a minister to threaten the respective Police Inspector General. Leaders who engage in such behavior are a threat to the public and the country. Such a minister should not hold office.

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 12 днів тому

    केपी ओलि कम्युनिस्ट नेता होइन

  • @polekomakai7338
    @polekomakai7338 13 днів тому

    कुनै पनि सभा हल होस या पार्टी कार्यलय हो भित्र बाट बाहिर निस्कदा होस गरेश त खाते हरु को मृत्यु ढोका मा बसेको छ जन्ता जागिसकेका छन

  • @gauridhanrai6987
    @gauridhanrai6987 12 днів тому

    Amale ko adarsa vrastachar

  • @nabinnepal3688
    @nabinnepal3688 13 днів тому +1

    खुच्चिङ पर्यो पुलिस कस्तो हबिगत हुने रहेछ भ्रष्ट नेताको पछि लागेर जनतामाथि दमन गर्ने

  • @KulrajKandel
    @KulrajKandel 12 днів тому

    Yo mantralaya hami janta lay chalauna paro chandasankalan garerw vayane

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn 13 днів тому +2

    जिब्रो थुत्नेकाम चहि एमालेको र काङ्ग्रेसको थुत्नु पर्छ ।

  • @MaiyaAryal-s5h
    @MaiyaAryal-s5h 13 днів тому +1

    Sabi melyer khany

  • @laxmirajbhattarai6785
    @laxmirajbhattarai6785 11 днів тому

    तेरो प्रतिबाद खतरा छ ,होशियार डाँका।

  • @BikramBika-wr7pl
    @BikramBika-wr7pl 13 днів тому

    Nepal neta jati sabai swarthi bhayer yo desh awashta bhako ho
    Bipaksha ma huda matra desh ra janata ko yad aaudo rahexs
    Tyo thaha bhayo prachand oli deuba aapno thauma puge paxi desh birsine tei bhayer abako awasyakata tir janko lagi hami aba tayar hunu parxa

  • @BikramBika-wr7pl
    @BikramBika-wr7pl 13 днів тому

    DESH ko sewa garne IGP ko jibro thutne tyo bhastachari ko rank k ho tyasko mansha k ho tyasko bhitri man maa k chalirako xa
    IGP ra tyo bhrashtachari ra IGP ko yogyata herauna ho

  • @chandrapandey1063
    @chandrapandey1063 13 днів тому

    Good मनाङे जी म किन्छु 2 करोड मा

  • @bishnushrestha500
    @bishnushrestha500 13 днів тому

    यस्ता मुजीलाई पनि के पर्न साेधेकाे हाेला जबकी म चाेर हाे भन्दैछ यस्तालाई समयकाे बरबाद मात्र

  • @tekbhandari7311
    @tekbhandari7311 13 днів тому +5

    खड्ग प्रसादको सक्ने छांट देखियो, जालमा कांग्रेस फस्ने भो ।

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 13 днів тому +2

    यसतै हो नेपाल मा‌ के पि ओली रहुनजेल ‌यसतै‌ईभीरहनछ

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 13 днів тому

    थुत्नु पर्छ बोल्ने मात्र होइन जिब्रो मात्र होइन!

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 13 днів тому

    ताे सत्य हाे भनी ताे चाेर लाई लात्ती ले हानु पर्छ

  • @lamixanethapamager3069
    @lamixanethapamager3069 12 днів тому

    Aba youth le satta kabja garer yie vastacharilai bolai parlement hours vitra kot larba garnu parxa sabaiko tauko xinaunu parxa jail kocher hunna kot parba garnai parxa.

  • @MdSherbahadur
    @MdSherbahadur 12 днів тому

    Bhrastachari rastraghati kangresh Yamale desko ghado

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 13 днів тому +1

    समृद्धनेपाल सुखिनेपाली काे नारालगायर झुक्यायर दुखिनेपाली
    समृद्धनेता बनाउने चाेरहुन्।

  • @balaramadhikari649
    @balaramadhikari649 13 днів тому

    चलन राम्रैबसालेकाे रैछ याे१७ बर्सबर्समा छी छी

  • @kalu622
    @kalu622 12 днів тому

    An

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 13 днів тому

    GAGAN Thapa Don ho

  • @gangatamang3409
    @gangatamang3409 12 днів тому

    Testo.mantri.ko.Zifro.thotne.....hoina..kate.dino.parchha.

  • @RaneLohar-l7x
    @RaneLohar-l7x 13 днів тому

    Rip

  • @Sher-chamling-pathao-indrive
    @Sher-chamling-pathao-indrive 13 днів тому

    Hihihi 4 lyand thik bhannu bhayo patrakar jiu dherai gaf nai halnu bhayo yo maniya jiule

  • @nirmalasubba5142
    @nirmalasubba5142 12 днів тому

    Amale ko ghamanda

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 12 днів тому

    Varst sarkar

  • @bhagatsingh7274
    @bhagatsingh7274 13 днів тому

    Nepalka.sena.le.des.kabja.garer.des.haknu.prax.yetisano.desma.dalaidal.opani.sab.chor.mafiya.

  • @shankarjha5315
    @shankarjha5315 13 днів тому

    IGP ko ijjat matri ko bhsnda nikainthulo ho, mero bichar ms ta Mantri bhanda Saha sachuv nai thulo

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s 13 днів тому

    Iआई जि बि को जिब्रो भुटन बना उ न पर्छ

  • @ra-rameshkc1071
    @ra-rameshkc1071 13 днів тому

    NON SENSE FATAHA. MANANGE JI SALE YOUR POST TO NC OR UML GOOD JOB. THIS IS REALITY VOICE.

  • @JangabahadurTamang-z9b
    @JangabahadurTamang-z9b 12 днів тому

    Ghus khane neta IJB ho

  • @thambdrrai1650
    @thambdrrai1650 12 днів тому

    ABAATA 77 JILLAMA SARKAR BANAUDA,
    KENDRIYA SARKAR LAI MALAMAL HUNXA

  • @toprajdhungana7800
    @toprajdhungana7800 12 днів тому

    Nepalma kukarma nagarne Kun parti chhara chharaho sabai partika sabaijaso chandraBhandari bahek sabaichorharuhun yestanetaharusanga antarbartalinu bekarchha

  • @susmitasunar9174
    @susmitasunar9174 13 днів тому

    First work, then talk 👄

  • @kalu622
    @kalu622 12 днів тому

    System ko pardafash bhayo gandaki bata

  • @bhaktasubba2030
    @bhaktasubba2030 13 днів тому

    Arule bole thik debendra le bolnu ta ali laj hunu parne

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 12 днів тому

    Stop wearing ROLAX as well
    Sack your RYLAY. 1st
    2nd
    KP JHOLAY MINISTER
    Now ARMY. & POLICE should united for NATION

  • @RajGole-l3d
    @RajGole-l3d 13 днів тому

    Easle Asti Dharan lai 5Karod khane pani lai dine vanne yo Fata hoina ra .

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 13 днів тому

    Tetro janayudha garera lyayeko gannatantra kp ko group le bikriti lyayera bebastha nai ultyaune disha tira agrasar vayeko dekhinchha hai.

  • @harkasherpa5647
    @harkasherpa5647 13 днів тому

    Aba eni haru ko antim hudae xa tesaele yesto pagal pan gardae xa

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 13 днів тому

    yo dipak Managay gunda lai kina jail baayna?

  • @PurusottamBasnet
    @PurusottamBasnet 13 днів тому

    Sab lendup haru ko natak desh tat parisake natak

  • @anilbasnet8131
    @anilbasnet8131 12 днів тому

    सबै घोडा छापेहरु मन्त्रि छन के बोल्ने न बोल्ने कनफ्युज

  • @MaiyaAryal-s5h
    @MaiyaAryal-s5h 13 днів тому

    Yani haru 2bata pati thaysai mila hora ab jantha janyo

  • @HarkaMahara-h4p
    @HarkaMahara-h4p 13 днів тому

    2 jibre haru

  • @premraj-vq5fu
    @premraj-vq5fu 13 днів тому

    Police sarkar ka kukur hun daka hun janata lai bela bela tokxn neta le thik vaneko

  • @debendrapanday
    @debendrapanday 13 днів тому

    Kasaile jibro chapaunai pardaina harek pad kinbech hunxan vanne jagjaher xa ni

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 13 днів тому

    desh ko dushman neta mantri. Ko nepali janta? k ini haru lay nepali janta chinxa pani? 😆😆😆😆🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵