अन्तत: Rabi lamichhane को पक्षमा चट्टान भएर उभिए डा. सुरेन्द्र | रबिको फोटो खिच्नेलाई कडा सजाय होस्

Поділитися
Вставка
  • Опубліковано 23 гру 2024

КОМЕНТАРІ • 35

  • @DibakerBaskota-r5f
    @DibakerBaskota-r5f 4 дні тому +9

    अब पुलिस प्रति जनताहरुले बिश्वास गर्ने कुनै आधार नै क्षैन?

  • @minabista3586
    @minabista3586 4 дні тому +2

    यो सरकारले रवि लामिछाने निर्दोस छन् अब जनता साथ मा छन् जय होस् होस् रवि सर 🙏🇳🇵🎉

  • @sitashrestha3189
    @sitashrestha3189 4 дні тому

    I’m wishing for you Rabi sir God Shiva is blessing forever. Don’t worry 👍👍👍

  • @IshworKc-s7i
    @IshworKc-s7i 4 дні тому +1

    यी डाक्टर आफै प्रस्तोता भएर रूपान्तरण भन्ने कार्यक्रम पनि सञ्चालन गर्छन्। तर त्यो कार्यक्रमको views निकै कम हुन्छ र यस्तो अन्तर्वाताको views अलि बढी हुन्छ। किन होला? किनकी हामिहरु तल्लो स्तरको अन्तरर्वाता मन पराछौं र यी डाक्टरले सधै तल्लो स्तरको विश्लेषण गर्छन्। सधैं "हरामी, कमैया, लठुवा, ल्याङ्रे, गोर्खा" आदि प्रयोग गरेर तमाम गालिमात्रै गर्छन र हामिहरु पनि यस्तै तल्लो स्तरको कार्यक्रम मन पराछौ।

  • @GorakhChhetri-o7n
    @GorakhChhetri-o7n 4 дні тому

    Jaya Rabi sir we are all the nepalis people's with you 👍👍🙏💯💯🙏🙏

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 4 дні тому +3

    रविको फोटो सार्वजनिक हुनु ठूलो कुरा भएन कुनै पनि अभियुक्त लाई यसरी cc camera को निगरानीमा राख्दा उसको मानव अधिकार कहा गयो अनि कहा गयो व्यक्तिगत गोपनीयता कास्की प्रहरीलाई हिरासत भित्र क्यामेरा जडान गर्ने अधिकार कसले दियो गम्भीर प्रश्न खडा भएको छ🥲सार्वजनिक पदमा बसेका चौथो दलको सभापति को त यो हालत छ सर्वसाधारण कैदीहरुको के हालत होला हिरासत भित्र ?

    • @destineloathe2999
      @destineloathe2999 4 дні тому

      🗣"बात तो सहित है"

    • @laxmankhanal6686
      @laxmankhanal6686 4 дні тому

      त्यो फोटा पुलिस ले नै सार्वजनिक गरेको हो नाम मात्र निकोलस को पारेको हो रबि माथी मानवअधिकार हनन भयको छैन भन्ने देखाउन प्रहरी नै गतेको हर्कत हो यो

  • @SilaLimbu-c8j
    @SilaLimbu-c8j 3 дні тому

    Sarai sahi kura garnu vayeko dhanyabata

  • @NilLama-lb1ln
    @NilLama-lb1ln 4 дні тому +1

    झोले सुरेन्द्र केसी ले भनेको उत्कृष्ट व्यवस्था मा बोल्न पनि डराउने रहेछ बतासे सुरेन्द्र केसी

  • @nepal-pu7mw
    @nepal-pu7mw 4 дні тому +2

    यदि फोटो साचो हो भने रविलाई पुलिसले ज्वाई जसरी राखेको रहेछ। फटाहा रविका समर्थक र रविका पार्टीका सान्सघहरु पनि रवि जेस्तै फटाहा रहेछन। मैले आजसम्म कुनै जो पुलीसमा अनुसन्धानमा हुन्छ उसले खाटमा राम्रो संग सुतेको देखेको छैन। पुलीसको हिरासतमा भएका मान्छेहरु चिस्यो भुईमा बसेको वा सुतेको देखेको छु। फटाहा रविलाई किन त्यस्तो सुविद्या दिएको ? पुलीसले रबिको खात खोसेस या त सबै कदीलाई खाटको व्यवस्ता गरोस। रविका समर्थकहारु र सान्सघहरु घलाको नसा फुटन ज्याल रविलाई हिरासतमा दुःख भयो भनेर कराउनुभन्दा पहिले अरु कैदीहरुको अवस्था हेर । यसले देखाउद की रविको पार्टी एक फटाहा को गुठ हो।

  • @Bayambu.K
    @Bayambu.K 4 дні тому +1

    रास्वपाको कुनै बिश्वास रहेन अब । आफै फोटो खिच्ने आफै हल्ला गर्ने ?

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 3 дні тому

    निकोलस लाई किन कारबाही ?उनले त प्रहरी को कमजोरी उजागर गरिदिए अनि रबि माथी दुव्र्यवहार भन्थे VVIP हिरासत रैछ भन्ने पनि देखाइदिए धन्यवाद निकोलस

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 4 дні тому

    डा तिम्रो बोलि चै निक्कै तल्लो स्तरको छ सुन्नमा त खजब लाग्छ तर सन्देस नराम्रो जान्छ

  • @takgurung8196
    @takgurung8196 4 дні тому

    Jay rabi dai jay🛎🛎🛎🛎🛎🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @norbulamajumli1768
    @norbulamajumli1768 3 дні тому

    right sir❤❤

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb 3 дні тому

    फोटो सार्वजनिक गर्नु सहि हो या गलत , यो कानुनी पाटो हो तर हिरासतमा यस्तो भो , उस्तो भो , यो भयो , त्यो भयो भनेको सुनेको थिए , फोटो मा देखियो , फोटो सार्वजनिक गर्ने लाई धन्यवाद ।।

  • @laxmankhanal6686
    @laxmankhanal6686 4 дні тому

    पूर्वप्रधानन्यायाधीश सुसिला कार्कि पनि परिचालित प्रधानन्यायाधीश थिइन भन्ने बुझियो

  • @IndiraGhale-s3i
    @IndiraGhale-s3i 4 дні тому

    Yo ta ekdam sahi ho sir biddhya bhandhari sabai oli ko den ho natra kei xamtawan dekhidaina.

  • @DSBBasyal-o2i
    @DSBBasyal-o2i 4 дні тому +2

    Kasaile lukera gareko haina police ko kai kamjoriho

  • @humgurung7361
    @humgurung7361 4 дні тому

    यो पत्रकार भन्ने धोती भैया हरुले ?निमकान्त पाण्डेको बिस्लेसन लाई अधार बनएर यि बिस्लेसक भन्ने एमाले काङ्ग्रेसक कमैया हरुलाइ सोध्नुत? के आउँछ जवाफ् ?हो त्यसैले तिमीहरूले रबि लामिछानेको नाममा अन्तर्वार्तामा बस्ने ,तातो झोल खाने खिस्स हाँस्ने होइन र? छि छि घिनलाग्दो सम्बाद कसरी गर्न लागेका हेर त??

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 4 дні тому

    Right 👍👍👍

  • @darshansaba4611
    @darshansaba4611 4 дні тому

    right

  • @surajsen8546
    @surajsen8546 4 дні тому

    everest nepal ko host hari Neupane sir kata janu vayo?

  • @SangitaKarki-q6x
    @SangitaKarki-q6x 4 дні тому

    75 lakh sahkari pidit ko ksailai matlb xain Khali rvi rvi k ho Nepal ka bigy haru rvi vuler sahkari pidit ko bahs suru garnusn

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 4 дні тому

    Army ko tauke harule paisa khana pachhan tiniharulai desh maya chhaina!!!!

  • @humhamal8289
    @humhamal8289 4 дні тому

    Sahakari thag ko nayeke lai nigrani ta garnai paroni natra vagna sakcha.

  • @rajendraghimire9431
    @rajendraghimire9431 3 дні тому

    Yo budo 2 jibre xa..jpaai bolxa.Interview paiso batulna matra ho easko..!!Mutu navaako budo.

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 4 дні тому

    डा तिम्रो बोलि चै निक्कै तल्लो स्तरको छ सुन्नमा त खजब लाग्छ तर सन्देस नराम्रो जान्छ