ठुलो हलो || भाग -२ || जैले जैले जोतेनी पाईने भो || Sagar Bc Vs Sushila Lama, Thulo Holo Episod 2
Вставка
- Опубліковано 7 вер 2024
- Orginal
Song:- Sital Chhaya
Vocal:- Saroj Lamichhane / Nirmala Lama
Lyrics :- Saroj Lamichhane
Music Collection:- Saroj Lamichhane
Artist: Raju R.D./ Bhumika Dhungel
Arrange: Narendra Biyogi
Studio : Maruni Digital
Director:- Milan Shrestha
Choreographer : Amon Rana
Drone: Janak Raj Adhikari
Editor:- Roshan Dhital (Dhital Films Pvt. Ltd.)
Special Thanks: Santosh Lamichhane/ Govinda Bhandari
सागर बिसी / Sagar Bc
राजकुमार बानिया / Rajkumar Baniya
सनतोष आर्चाय / Santosh Acharya
🎙गायिका
सुशिला लामा / Sushila Lama
रुपि सिङ्जाली मगर / Rupi Singali Magar
मिना सिरिष मगर / Mina Srish Magar
निशा मगर / Nisha Magar
कोपिला मगर / Kopila Magar
वाद्यवादन / Musician
🎹किबोड / Keybord
उमेश श्रेष्ठ / Umesh Shrestha
मादल
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
बासुरी / Basuri
पुर्ण थापा / Purna Thapa
🎻सारङ्गी / Sarangi
राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
📟अडियो रेकडिस्ट / Audio Record
अर्जुन बिरही / Arjun Birahi Sharma
📽छाँयाकन / Camera
अभि जंग शाही / Avi Jung Shahi
संकर सुनार / Shankar Sunwar
🎞सम्पादन
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल एडभाईजर
राजेन्द्र अर्याल / Rajendra Aryal
स्टुडियो र क्तगमष्य
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
९८६२७००८१९
#khuldulidohorighar #sushilalama #sagarbc
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
यो जोडी को गित खोजी खोजी हेर्ने र Tiktok बाट हेर्न आउने जति एता आम है साथी हर
रमाईलो दोहोरी 👌
Ma pani
@@sanatan1357😂😂 FR cd by see 13:15
ma pani
यति सकारात्मक रोमान्टिक दोहोरी अहिले सम्म हेरेको थिएन एक्लै हेर्दा पनि कति हासो आउछ दुवै दोहोरी गायक गायीका हरूको कलालाई सम्मान छ।
Yes sai vanu vayo
हैट धेरै हासो लागो mind फ्रेश हुने हरुकोको हाजिर गरौ त
सार्है हासियो हजुर अनि मज्जा लियो हजुर गितको तुक्का सुन्दै राम्रो-नराम्रो आफ्नो सोचाइ मा भर पर्ने कुरा हो हजुर बधाई छ हजुर्😎😎😀😀😁😁
सागर बि सि चद्रमा झै चम्किने छ लोक दोहोरी छेत्र मा😍😍
Wawa😀😀😀😀😀
दोहोरी भनेको त यस्तो होस न सारै रमाइलो के
मान्छे को सोचाइ मा भर्पर्छ मलाई सरै राम्रो lagyo❤️❤️🙏🙏
Timi Sunar hau ni tah Bhai. Pre marital sex, multiple relationship, Haad Nata karani, elope jasta sexual uttejak Karya samanya ho timro jaat maa. Hamilie tah pachdaina yesto. Sabai Kura lie manage gareko Mann parxa. J Kura ko Pani limit hunu parxa laagxa.
@@atharvaghimire1290 timro jatma sex hudaina ra?? Ani jaat sanga jodera sex samnya ho vanxau hanro jatma timro jatma sex k hora ? Malai bujauna ?timi negative think ko rahixau bramanle xori sanga sex gareko dekheko xainaura youtube ma? Jat lai sex sanga tulana nagara bhai hoki dai ho timi respect garxu timilai but yasto kura comt nagara🙏🙏
@@prajwolsunar9447 , Bhai timle kurai bujhenau. Kun jaat Ra kun race Ra kun dharma Ra kun pasu praani maa chai prajwanan hunna Ra? Maile tah pasu jastai sexual activities lie prathmikta dinu hunna vaneko. Jun lower tribe Haru maa payinxa. Sansaar vari nai yestai xa. Yadi bikaas chahanxu vane sex maa na aljhiu. Ra obviously bahun Chertri ko sexual activities managed xa, jaat le farak paareko xa. Timilie haipeko hoina. Jaat sano vaneko hoina. Jaat kasaiko sano hudaina. Jaat farak hunxa. Usko aafno samudaya maa garine chalan farak hunxan. Ra teskai Aadhar maa vaneko. Timi jasta sexual activities lie normalise garera sex maa rumaline aru thuprai dalit Ra Rai limbu jasta caste Haru lie sujaab ho sansaar dherai agadi badisakyo. Ajhai sexual activities lie manage garna sakenau vane itihaas ko timeline maa paxi parne nischit xa. Sex maa aljhine vaneko pasu Matra ho. Timi tah human ho. Timile knowledge badaunu parxa mero Bhai. Jun Kura lie priories garyo testai hunxa hamro jiwan, jaat Ra samudaya so aafulie maathi uchala.
@@prajwolsunar9447, purai msg napadi comment gareko. Respect vannu vako rahaixa. Dhanyabaad tapailie Pani respect brother.
Hajurle timiharuko jatma sammne ho sex vannu vayako theeyora so maile vaneko hajurlai ?hunata hajur ma vanda jani sunni hunxa hola hajurko kura bujeko xu so daju 🙏❤️
दोहोरो अर्थ लाग्ने अति रमाइलो दोहारी गीत गाउने कलाकार लाइ धन्यवाद |
No
Dami सारै मजा आयो आज को दोहोरी ।।🤣😂👌
सुनेर आनन्द लिनु सङ सुशिला मेम र , मेरो बेस्ट गाएक सागर बि , शि सर लाइ उच संमान छ , सब्द छनोट राम्रो छ
हा! हा! राम्रो छ। हासो पनि रमाइलो पनि।
रुवाउने भन्दा हसाउने कला थुलो हो गित गाउदा रमाइलो नि गर्नु पर्छ गित को कुरा गित्मा सिमित हुन्छ रमाइलो छ
Sahi ho...agreed!
बिचर छेउमा बस्ने बहिनी हरु लाज ले भुतुकै
हैट !!! 😁😁😁 लास्टै खतरापूर्ण आयो त 🤗🤗🤗🤗
हाम्रो देश कृषिप्रधान देश हो यो गीत मज्जाले चल्छ। नबुझ्ने हरु उल्टो बुझ्छन्।😀😁
Sahi ho😅😂
🤣🤣🤣🤣
Hor
Right
Ho hai 😜😜😜
शुसीला लामा बाहेक अरु लेडिज को खासै काम देखिन आवज उहाको मात्र छ।अरु त आक्रशको लागि मात्र हो
जोत्ने र जोताउने गित ले पनि हसाएरै मार्यो🤣😂😁
Mud fresh kaile kahi yesatai dohori pani sunnu parxa ramro lagyo.
tik tok मा देखेर हत्तपत्त यता आईपुगे मत सारै आनन्द आयो यो दोहोरी ले
😂moh pni ho tiktok bta ata aako herna😆ramailo lagyo
Mani sem hau
Ma nee teai hooo
@@pujanparajuli8408 9
Ma ni 😅😅😂😄
हाम्रो देशलाई त्यै भयर कृषि पर्धान देश भनेको रहेछ बल्ल आज था भयो😂😂😂😁
😁😂😂🙏
😀😀😀
🤣🤣🤣
🤣🤣🤣🤣🤣🤣
😂😂😂
सार्है राम्रो शब्दचयन लाग्छ किनभने हामी उमेर जवान मानिसलाई बुझ्न नि सजिलो सार्है साङ्केतिक तरिका ।यसरी गाएपछि बच्चालाई पनि असर नपर्ने किनकि बच्चाले सामान्य सतहि सुन्छन् तेसरि पनि राम्रै छ सुन्नलाई।😋😋😃😃
होनी हजुर
Ho hai
Ho ni
Mood fresh vayo mero ta
कडा दिदि😆😘😍श्रीराम बाजे सङ्ग पनि भिडन्त गराउनु पर्यो दिदि लाइ
Um k hai
@@bishnubhandari848 ummm.ni
हाहाहा गीत चाहिँ रमाइलो छ। सकारात्मक सोच्नेलाइ राम्रो छ, नकारात्मक सोच्नेलाई नराम्रो छ।😀😀😀
अब चाहिँ देशमा कृषिक्रान्ती आउला जस्तो छ।।😂😂
😁😁
म कति हास्नु हो अति राम्रो छ😃😃😃😃😃😃😃😃😃😃😃
सबैले सुसिला उत्ताउलो भन्थे आजत भाग तीन चाहिन्छ भन्नी देखियो जो मुखको छुचो हुन्छ मनको सफा हुन्छ!
कमेन्ट हेर्न आउनेजती यता😂😂
सही रै6
Ma pani ho hai
थुक्क फोहोरीहरु यस्तो फोहोरो गीत गाउने , यस्तो पनि कलाकार को गन्ती मा आउने
Katti ramro gako hok dai dd hru le
Comment हेरेर उदेख लाग्यो खेत र हलो को कुरा छ अपसब्द के सुन्यो यो गित मा यति नराम्रो कमेण्ट जस्ले जे बुझ्छ तेस्मा भर पर्छ गित र सब्द को खानि ठिक छ 💕💕
Hururrrrrr 💃💃💃💃💃💃💃💃💃 chait chait sarai ramailo dami dami ma ta jati bela ni hereko herei vako xu
छेउको नानीलाई फिलिन्ङ्ग अएछ बिचर यो दोहोरी सुनेर
😂😂
Je hos majja ayo,,,,,!!!!! Very humble respect to you both;;; especially susila diju,,,,!!!! Welll done keep it up!!!! Honestly waiting for third round who gonna plough up over this battle !!!!! Totally satisfied,,,,,,!!!! Thanks guys !!!!!
Wow dohori ta yek dam Babal xa hajur Qatar beat
सुसिला र सागर को सब्द चाहिँ हो के ,,
मोलाई त मजा आउँछ सुन्न पनि,
हेर्नू त सुसिला दिदिको साइत मा बस्ने नानीहरु
कति रमाको
Dame xa hai
एउटा हलि र खेतको बारेमा मार्मिक गित्😂😂😂
Um
खेत र हलोको दुखेसो 🤣🤣🤣🤣🤣🤣🤣
😁😁😁😁
@@geetageetageeta6458 😂😂😂😂😂😂
दोहोरी हेरेर निकै आनन्द आयो तर सुशीला लामा हुनु पर्ने मा परियार भएछ
हैत यो अति नै छड बो कति हस्नु म दोहोरी त यस्तो पो मजा लाग्छ सुनको लगि 😂😂😂😂
दामी ❤️
भाग २ पनि सुपर दुपर हित छ भाग ३ पनि छित्तै लेउनु होला
बुझने लाई दामि छ लाेकदाेहाेरि
खत्रा आयो है गजब अब 3 को प्रतिक्षा
कति रमाइलो हुन्छ जुन गित पनि सागर ले गाए पछि
फेरि अर्को दोहोरि हेर्ने मन छ उहा हरुको यस्तै रमाईलो 😊🙏
गित राम्रो छ सकारात्मक सोचले सुन्दा 😱😱😱मान्छे आफू जस्तो उस्तै सोच्छन अनि नराम्रो गायक गायिका लाई भन्छन यो गित निकै राम्रो छ आखिर किसान को कुरा लाई यथार्थ मा भन्न खोजेको जस्तो लाग्यो मलाई चै🙈
यो दिदी खतरा टाइलेन्ट हो
ब्लु फिल्म हेर्दा भग्वान लाई सोच्ने कुरा आउदैन
Ho hjr kasto tarika le sakaratmak sochne
Durgesh ko xadda vo re
Ho positive hunu prax jahile satya kura jata bujhe ni marer lanu k rax khoi marer voli palta 2 din vai halx.
good lines
सरै राम्रो छ मलाई त सरै रमाइलो भयो अनि मजा आयो 👌👌👍️👍️👍️🌹🌹
Hahaha fhul Masti ..Tq so Much hol tim
होनि हजुर्😃😃
दायाँ छेउखि कति राम्री है 😍😍
सागर ब्रो big fan म हजुर को🙏🙏💐💐
🤨कृषि प्रधान देशमा हलि र खेत जोत्ने कुरा नगरेर के को कुरा गर्नु त हौ??? 😜😜😜😜
Hola tani trw baba mummi sangaii bsda kheri chai sunda ali afthyaro lagx anyway nice
Sahi ho uni haru kisani raixn
part 3 nii chaiyo big fan yo dohori ko🙏🙏
हैट ! साह्रै कडा ।।
राम्रो छ दोहोरी हो जसरी बुझिन्छ आफ्नो सोच हो मलाइ त मन पर्छ यो दिदी को गित रमाइलो लाग्छ बुझाइ फर्क छ मान्छे हरुको😘😘😘💕💕🙏🙏🙏
रमाइलो छ एक्लै एक्लै हेर्न लाइ तर घर परिवार बसेर हेर्न चाहि सकिदैन है ! छाडा त छाडा नै छ , ,
Sarai ramailo layo ho😍😍😍😆😆
lau ramailo x
जस्तो सोच्यो त्यस्तै सोचाइमा भर पर्ने दोहोरी मज्जा आयो सुन्दा
बहुत हासियो यार्🤣🤣next part plzz hai aba
😂😂
सारै रोमान्टिक गायक गाइक सलोत छ all of you
Dohori gaune dai Kati ramro ho ❣️❣️❣️
दोहोरी हो जस्तोसुकै अबस्थामा शब्द ले अर्थ खोजेसी दिनु परिहाल्छ । धेरै राम्रो छ ।👍️👏 सबै टिम लाइ बदाइ छ । 🙏
गीत धेरै राम्रो बनेको छ सकारात्मक सोचले हेरो भनी halka दोहरिमा चटपटे हुनुपर्छ मजा छ सुन्नका लागि पनि नराम्रो कमेन्ट नगरिदिनुहोला गीत राम्रो छ all the बेस्ट दुवैलाई
बबाल छ है सुशिला दिदिको र सागर बिसि को दोहोरि गित सबै टिमलाई धेरै धेरै बधाई छ
यो खेत जोत्न चाहने हली हरु कति हुनुहुन्छ यता हाजिर गरौ😂
नमस्कार म ज्योतिष मोहन पोख्रेल यो भिडियो हेर्नुहोला यस्तो सपना देखे संझनु तपाईंको भाग्य खुल्दै छ तर यस्तो सपना गोप्य राख्नु | सपनाको फल पुरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल ua-cam.com/users/DharmaVishesh धन्यवाद
पाउनु गाह्राे छ सर घर जान न पाएर्😃🤣
आउनु सर अब आफ्नो खेत आफै जोत्नु पर्छ्😂😂
हाहाहा है सर नमस्कार छ है यश च्यानललाइ पनि सब्सक्राइब गरेर सहयो गरौं है
हस😊
😉😉😉😉😉😉😉😎😎😎Hurrrrrrrrr aayo feri kada kada 💗💗💗💗💗💗
जे भए पनि सुशिल दिदी को गित बबल लग्छ ।
😆😆
तामाङनि को बाक्लो पुति चाटी चाटी चिक्नुपर्ने
जस्को सोच तेस्तै गीत यो सबै हाम्रो सोच प्रति भर पर्ने कुरो हो राम्रो सोचे राम्रै छ गीत नाराम्रो सोचे नाराम्रै सुन्ने ले positive सुनूँ प्र्यो।
यो हिरो गायकको गायन सुनेर मत मरे बाबै कति हँसाएको हो कति धेरै 😁😁😁😁😁…उसैकै साथीहरू कति धेरै हाँस्छन् मुख नै च्यातिने गरी, पुठ्ठो नै उचाली…😁😁😁अति सार्थक तर्कको साथ जवाफ दिनु खुबीदार रहेछ।
सुशिला दिदीको गीतको शैलीको के वर्णन गर्नु सकिन्छ र? जुन शब्दकोष मै छैन शब्दहरूले…अव्वल दोहोरी गायिका हुनुहुन्छ,सुशिला लामा जी!
हजुरहरूको दोहोरी गीतको प्रत्यक्ष साँझमा सामिल भैई यी नयनहरूले आमने-सामने हेर्नु दर्शक स्रोताको लागि म काँहा सम्पर्क राख्नु पर्दछ, केही जानकारी पाउँनु सक्छु कि,हजुर ?
हजुरहरूको प्रसूति कार्यक्रमले अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।
जनिता मगर
प्रदेश नं: पाँच
Haittt kada😎😎
Waw sahrai ramailo lagyo
लास्टै हासियो😀😀😀
भाग 3भन्ने यता ल
Bhag 3 chhitai aaos
G
म
Hait ramailo bhayo j hos
हृदयस्पर्शी शब्दको वहावले भावुक बनायो।😀
Sahibhanu bho
असाध्यै रोमाञ्चक फ्रेस दोहोरी गित।।🎉🎉🎉
Sushila नानाको दोहोरी सवाल जबाफ सारै रमाइलो लाग्छ।
Nana baneko didi ho magr bahama rai bahama panini ho
हेर्दा हेर्दै ठन्कियो 😀😀😀😀
म चाहि कतै पनि नहेरि आफ्नो घर गाउ को दिदि दाजु को लोक गित सुन्नु आको है
Dohari khalna ho ma sanga😂😂
time pass ta khatra vayo yar..
पहिलो भाग हेर्दा साह्रै हास्यो पेट दुख्ने गरि नै फेरि यो दोस्रो भाग ले अज्ज झन हासायो 😆😆🤣🤣🤣
Nice song
टिकटकमा हेरेर आउने जति यता
यो छेउमा गायक गायिकाको नाम लेख्नेलाइ सलाम यार कस्तो talent हो हेर्नुस त सुशिला परियार रे हिहि😂😂
Cheu ma ki khet ma 😜
सरै राम्रो प्रस्तुती धन्यवाद सबै टिमलाई शुभकामना
यति साह्रो छाडा गीत सङ्गीतमा भेटिनु भनेको एकदमै दुखद । अर्थ कहाँ के लाको भन्ने सबैले बुझ्न सक्छ यस्तो कार्यक्रम अबिलम्ब प्रतिबन्ध गरिनु पर्छ ।यो कुसंस्कार रोक ।
सोचाई गलत हो दाजु हजुरको
तिम्रो सोचाइ गलत हो.. गलत तरिका बाट बुझ्ने कोसिस नगर।
दामि छ दोहरी आहा झन हार्बोनियम को छेउमा बसेको माया को मुस्कान कति राम्रो फिदाइ भय म 😘
अब बुझाइ मा फरक पर्छ तर भनाइ त घुमाउ या सिधै भन अर्थ मिल्छ केही छैन रमाइलो को लागि हो
शुसिला को शब्द लाई नेपाली गायिका मध्य मा उत्कृष्ट मा पर्छन् धन्यवाद ।
Dherai kada ayo hai
Hahahahha katti ramailo🙈🙈😀😀😀
Ramailo lagyo fully enjoyed
खुसी लाग्यो कृषि सम्बन्धि गायकोमा।
भाग 3कहीले होलाआउने सुसिला दिदी हासिहासी गाउनुहुन्छ सागर सर पनी कम्तिहुनुहुदो रैछहै निकैनी जमेको छहै हजुर हरूको जोडी सफलताको कामना
रमाइलो रैछ घुमाउरो पाराले😂😂
बर्खा मास लागेको भए पानी चाहिँ दरो झर्नी रैछ बरै बट गित चाहिँ बेजोड रमाईलो छ बधाई छ दुबै टिमलाई ,,,😆😆😆😆
धेरै रमाईलो भो धन्यवाद
Sagar dada voice pni ramro manxe pni khatra ho k i like soooo much😊
अरुले जे सुकै भनोस तर म चै हो दोहोरीको सब्दलाई डबल मिनिङ नै भन्छु।
Tiktok ma harraw yata ako hat mathi garam✋😂
✋😊
kkkeioi0 bm
🙈🙋
🖐️
Moh ni😁😁
सुशीला र सागर इन्द्रेणीको मञ्चम धमाका machan paryo
Kada sagar vai
मान्छे को सोच मा निर्भर छ तर हरेक शब्द शब्द मा अति रमाइलो भएको महसुस भयो सागर कडा