डाक्टर हरु सित एउटा विषय उठाएर पछि समस्या पर्ने दर्सक हरुले प्राश्न गरिएको हुन्छ कमेन्ट सेक्सन्मा part2 part3 बनाएर त्यो कमेन्टमा सोधिएका समस्या हरु पनि पढेर डाक्टर लाई सुनाएर पीडित हरुको समस्या हल गरिदिए उचित हुनेथियोकि सर??🙏
डाक्टर ज्यु लाई धेरै धेरै धन्यवाद जानकारी दिनु भएकोमा 🙏🙏🙏 । डाक्टर ज्यु ले irritatable bowel syndrome को बारेमा बिस्तृत रुपमा जानकारी दिनु भएको भए अझ राम्रो हुने थियो । कृपया यस विषयमा पनि विडियो बनाउनु होला।
Ma ekdam clear vayo sir thank you so much hami nepali ho nepali vasa mai clear garnu parni hunxa agami video haru ma pani yestai clear garidinu hola 🙏🙏🙏🙏❤❤❤
पेट फुल्ने , दिशा नआउने, खाना मन लाग्ने तर अलि कति खाए कि पेट फुलेर आउने यस्तो किन र के कारणले भएको हो? यसको कुनै सामाधान छैन? ६० वर्ष को बाजेलाई भएको हो।
मेराे दिशा ल्कियर हुदैन कहिलेकाहि दिनैभरि पनि लाग्दैन र कहिलेकाही दुई तिनपटक पनि लाग्छ, के मेराे कब्जियतकाे समस्याहाे वा अरुनै कारणले यस्ताेहुन्छ यस्काे घरेलुउपाय केहुन सक्छ डक्टरसाहाब केही उपाय बताईदिनु हुन्छकि ?
डाक्टर साहाब मेरो समस्या के छ भने दायाँ पट्टी पेट दुख्ने , पेट हुस्सु हुने फुल्ने,दिनमा २ पल्ट दिसा अनिवार्य जानुपर्ने हुन्छ , दिसा गर्दा धेरै समय लाग्ने , दिसा अड्के जस्तो हुने समस्या हरु छ । यसको उपचार के होला ? जानकारी पाँउ ।
डाक्टर सर नमस्कार मेरो रोक चाहिँ यस्तो छ मलाई दिन को 5,6 पटक दिशा हुने दिशा अटकको जस्तो हुने बिहान मा धेरै पल्ट जानु पर्ने दिशा सरो नहुने दिशा अलिकति मात्र हुने दिशा आउला जस्तो भई रहने यो के भयको हो सर?
डा,साब मेरो मिसेस को त हप्ता दिन सम्म पनि हुन्न,औषधी खादा पनि असर गर्दैन, हजुर बिर अस्पताल बाहेक प्राइभेट मा कुन अस्पतालमा बस्नु हुन्छ? बताइदिनु भए आभारी हुने थिए।
sir malai pahila pails bayako thiyo ahile feri baljeko jasto mahasus hunxa ani disa garera akxinmai feri disa ayako hunxa dinma kamttima pni 4-5choti disa hunxa ani malduhar dhukheko anubav hunxa asko upai k hola sir
दिशा औला ले निकाल्नु पर्छ दिन को 4/5 पटक टोइलेट जानू पर्छ यति ले पनि साफ हुदैन । टुप्पो मा धेरै दुख्छ दिशा नर्मल नै छ बस मा बस्दा पटक पटक दिशा लाग्छ बस्नै सक्दैन एक पटक गयो भने पटक पटक लग्छ के समस्या हो सर please help ! टुप्पो मा धेरै दुख्छ
Mero bachha 6 years ko dailly disa grchha suruma saro disa ani lastma gilo garchha aayurbedik ausadhi dekhi liyer khanpin ma dhyan dida ni thik hudaina ani disa ghrma masu palako chha hajur lai kasari bhetna sakinchha doctor saab
डाक्टर साब मेरो नानी 20 महिनाको भएको छ दिशा दिनै गर्छ तर सुरुमा कडा पछी गीलो दिशा गर्छ।मैले औषधि खुवाउदा पनि केही सुधार भएन अनि जडिबुटी देखि लियेर खानपानमा धेरै ख्याल गरेको पनि छु र पनि तेति सुधार भयेको छैन। के कारण ले येस्तो भैराछ Please doctor साब भनिदिनुसन 🙏🙏हजुर लाई कहाँ भेट्न् सकिन्छ location plese😢
मासु खानु हुदैन खाय पनि महिन मा एक दुई पटक खादा खासै फरक पर्दैन किनभने मासुमा पर्याप्त फाइबर मतलब रेसादार तत्तो हुदैन जुन फाइबर ले हाम्रो दिसालाई कडा होइन soft कमलो बनाउन मद्दत गर्छ तर त्यो फाइबर मासुमा हुदैन र मैदा बाट बनेको कुनैपनी परिकार हरु धेरै खानु हुदैन सकिन्छ भने नखाएकै बेस हुन्छ चाउचाउ र तेस्को धुलो त झन एकदम खराब हो खानै हुदैन र मैदा बाट बनेको बनाइएको परिकार हरु जस्तै बजारमा राखिएको बिस्कुट पाउरोटी समोसा मैदा पुरी पानीपुरी आदि इत्यादी मम चाउमिन त झनै खराब हो चटपटे तेल्मा फ्राई गरि बनाएको बस्तु जे सुकै होस एकदमै हानिकारक हुन्छ कब्जियत एकदम मदत पुर्याउछ खानुहुदैन बजारमा पाइने जन्क फुड हरु खानुहुदैन धेरै डेरिको आइटम पनि धेरै खानु हुदैन विशेषगरी आइसकृम केक आदि कुरा हरु बरु सकिन्छ भने काचो दुत सुन्ताला बदाम आल्मन गेडागुडी अनि भुटेको मकै भटमास मकैको भात गहुँको परिकार उसुनेको मकै उसुनेको गहु ब्राउन राइस वा चामल फल्फुल काचोकचिलो कुरा हरु काक्रो पनि एक्दम राम्रो हुन्छ सुन्तला झन एकदम राम्रो हुन्छ धेरै लामो समय एकैठाउ बसिराख्नु हुदैन जतिसकिन्छ हिन्डुल गरेको राम्रो हुन्छ पानी प्रसस्त पिउनुपर्छ तरकारी सकभर उमालेर झोलिलो बनाएर खाएको राम्रो हुन्छ सुख्खा भन्दपनी अनि पेय पदार्थ जस्तै कोकाकोला फेन्टा पेप्सी डिउ आदिइत्यादी खानुहुदैन मलाई पनि यो समस्य ले ग्रसित छु बिगत लामो समय देखि एसैको अनुभव हो
डा. साब नमस्ते दिशा टाईममा नआउनुको कारणहरु के के होला मलाई दुईतिन दिनमा दिशा आउँछ मलाई ढ्याउ पनि धेरै आउछ म रातो मासु कम खान्छु रेसादार खाना पनि प्रसस्तै खान्छु बिहान बिहान मन तातो पानी खादा ४/५ महिना अगाडि दिशा राम्रै हुन्थ्यो अहिले दिशा दुईतिन दिनमा आउँछ दिशा अटेके जस्तो पनि हुन्छ तेस्तो पेट दुख्ने दिशामा रगत तेस्तो के छैन मलाई एक प्रकारको फोबिया पनि छ के दिशा टाईममा नआउनुको कारण स्ट्रेश फोबिया या कुनै कारण ले हुन्छ्की ? के मैले दिशा टाईममा आउनको लागि दबाई खानु पर्छकी कृपया सल्लाह सुझाब दिनु होला धन्यवाद डा. साब
Suruma disa kada ra ekxinpaxi gilo hunxa ra kada disama chai halka blood dekhinxa ra disa gareko 6/7 hours samma anus dukhirahanxa plz yasko solve batai dinusna
@@amarmagar4550 दिन कै ४लि भन्दा बढि मन तातो पानी पिउने बिहान 5 बजे उठने बानि बसाल्ने खानाखाएको 90 मिनेट पछि पानी पिउने बेलुका त्रीफला चुर्ण 1 चम्चा मन तातो पानी मा घोलेर पिउने सुत्ने बेलामा ल !
Toit ho para vayena ni full situation and salutation Ko video hunu paryo yo vews mattra badauna para Lai plzz UA-cam Ma video upload nagare denu hola....
Mero testai hunxa sir opreson ni gare ko 10.sal pache ayo aile ayurbede bata upa har gare ko chu so disa ekdam kada auxa sagsapji pani ni khanchu disa ni din din hunxa bat saro disa auxa
Sir mero payas fasar fastula ko opresan gareko 13 din vayo opresan gareko 3 din pachi din ko 7 palta samma disha vayo ahile 13 din vayo ahile 2 din vaisako disa derai nai saro vairako6 dukhai kam garne badai din ko 2 patak ra disha patalo hune dabai pani khairako6u khana pani ramro sanga khayada pani saro disha vairako6 ramro sanga disha vayako xaina aaula jasto vairako6 binti gar6u hajur kun hospital ma upachar garnu hunxa vanidinu hola
म 9महिना को सुत्केरी आज सम्म पनि दिशा अद्किन्छ र हिजो त सारै दुखाइ भायो नत तल आउँछ नत माथी नै जान्छ येति गरो भो कि मानौ delevery नै हुन लागेको जस्तो बल र स्वास जोद्नुप्र्यो अन्तिम्मा धेरै दुखाइ पछि आयो तर मलद्वर सारै दुखिरहेको छ खोइ कब्जियत व्को होकि क हो खोइ के गर्नुपर्ला DOCTOR PLEASE HELP😭 FAST REPLIED DINUHOLA कि हजुर्को नम्बर दिनुश please 😥
Doctor malai paila regular disha huntyo mailay pails ko opt garya bata malai hapta ko 1choti ni disha huna garo xa medicine kayo vanya regular hunxa natra 1week samma ni hunna disha garda blood ahuxa adkiyako jasto hunxa disha khulyara ahunna sarai saro disha hunxa blood vayra polxa pani plz help me
पायलस को अप्रेसन गर्नु भएको रहेछ भन्ने गर्छन् पायल्स का बिमारी हरुले अप्रेसन गरे पछि पनि पलाउछ मासु फेरि भन्ने गर्छन तपाईं लाई कस्तो अनुभव भैरहेको छ अहिले हल्का सेयर गर्दिनु होला मलाई झिजो नमानी र अर्को कुरा मलाई पनि कब्जियत लामो समय देखि छ यो रोग लगभग दबै खाए पनि निको नहुने रहेछ मलाई पनि लामो समय देखि एस्तै तपालाई जस्तै समस्या थियो हप्तामा एक चोटि मात्रै दिशा आउने तेहि पनि एकदमै मुस्किलले एकदम हार्ड अनि थोरै मात्रै आउने पेट्मा ग्यास पनि छैन तर दिशा खुलेर आउदैन एसै सिलसिलामा मैले पनि धेरै मेडिकल दबै हरु डक्टर को सुझाव सल्ला अनुसार नै खाए तर केही समय दबै खाइन्जेल ठिक हुने फेरि दबै खाना छोडेपछि तेहि समस्य दोहोरिने भैरह्यो अनि केही समय मैले दबै खान छोडे पछि खानामा एकदमै बारे दैनिकी ब्यायाम गरे पछि बिस्तारै राम्रो भएको थियो पछि फेरि एकचोटी डक्टर लाई भेटे सबैकुरा हरु सुनाय पछि डक्ट्रर ले फेरि केही औसधि हरु खान भनेर भन्नू भयो एउटा साठी दिन्को बाकी अन्य चौध दिन बिहाना बेलुका र एउटा आठ घन्टे थियोे तेहि अनुसार मैले औसधि लिए लिएको केही एक दुई दिन्माई मेरो दिशा एकदम कालो कलर आयो एकदमै सार्हो तैपनि मैले निरंतरता औसधि चौध दिन सम्म लिए दिशा तेस्तै नै आइरह्यो खुलेन राम्रो शीत दिशा कालोनै आइरह्यो पेट्पनी दुखेको थिएन जब दबै छोडे को दुई दिन पछि मेरो दिशा कलर फरक आयो तर एकदमै हार्ड मल द्वार नै एकदम दुख्नेगरी तेहि पनि थोरै मात्रामा पछि अर्को दिन पनि तेस्तै भयो एकदमै गाह्रो भयो पछि मैले आफैले चेक गरे दिसामा हल्का रगत जस्तो देखियो हात्ले एस्तो छामेर हेर्दा दिशा एकदमै कडा खाल्को जस्तोकी बाख्रा को बर्क्याउला जस्तो महसुस भयो तेस्पछी मैले महसुस गरे कतै यो बडि मेडिकलको औसधि बडि लिएर त हैन जस्तो लाग्यो मेडिकलको दबै वा जुनै दबैले पनि साइट इफेक्ट त गर्छनै तेस्तै भएको होकि जस्तो महसुस भएको छ मलाई अब देखि मेडिकल औसधि न लिने कोसिस गर्दैछु हेरम कत्तिको सम्म्भब हुन्छ बरु हाम्रो दैनिकी रहन सहन लाई बदल्नु पर्ने रहेछ जस्तो लाग्यो खानामा बार्ने दैनिकी ब्यायाम गर्ने धेरै लामो समय एकै ठाउमा नबस्ने काचोकचिलो कुरा हरु बडि खाने फाइबर रेसा दार खाना हरु खाने कमेन्ट अलि लामो भयो कस्तो भएको छ तपाईं लाई अहिले ? एदि थप मेरो तपाईं लाई अनुभव आवसेक्ता परेमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ अप्ठ्यारो मान्नु पर्दैन मेरो मैले भोगेको अनुभव र उपाय हरु पनि बताई दिउला मलाई gurungsome17@gmail.com एस्मा पनि मेल गर्न सक्नुहुन्छ साथै फेस्बुक्मा GurungGurung santos नाम सर्छ गरेर पनि रिकोस्ट पठाउन सक्नु हुन्छ आफ्नो समस्य र आफुलाई भैइ रहेको अनुभव अप्ठ्यारो नमानी अरुलाई पनि सेयर गर्ने गरौ ताकी अरु ब्याक्तिलाई पनि उपचार मिलोस रोग लागेपछी मान्छेलाई आफै बिरामी आफै डक्टर जस्स्तो बनाउने रहेछ र बन्नुपर्ने पनि रहेछ doctor हरुपनी मात्रै पडेको अनुभव को रुप्मा मात्रै बोल्दा रहेछन जस्तो लाग्यो मलाई त आफ्नो बेथा सुनायो मात्रै दबै दिन्छन खाइन्जेल ठिकै भय जस्तो हुन्छ पछि उस्तै समस्या
@@santoshgurungepstopik5772 malai kati manxay lay gali garxan kina medicine kayako vandai malai 2year vayo medicine nakhai disha lagdaina malai din rat tens matra lagiraxa mailay Jan ramro hunxa vanyara ahurbedik ma upchar garya poisa matra sakiyo baru pails disha ta lagtyo medicine nakhai aelay malai disha lagnai garo hunxa 😭
@@doctorsaathi Sir नमस्ते मेरो 4 दिन पहिला पेट दुखेर हस्पिटल गए हस्पिटल जानु को दुई दिन पहिला बाट दुखेको थियो दुई दिन घर मा बसेर विचार गरे ठीक न भए छि अनि डाक्टर सहाप् कहाँ हस्पिटल गए दबाइ दिनु भयो अनि एउटा injection Pani लगाउनु भयो त्यो खाए पेट दुख्न 75%ठीक भयो तर आज 4 दिन भयो बिहान नास्ता दोपहर को खाना साझ को खाना खाएरको 4 दिन हुँदा पनि दिसा नैं भएको छैन साईड कोखा हरु चस्केको छन् अहिले कति बेला पछदै दाढ मा सारेको जस्तो हुन्छ चर्पी मा 2 घन्टा बस्दा नी आउँदैन डाक्टर लाई मेरो समस्या भनेको एक दुई दिन पानी पिएर विचार गर भन्छ मलाई डर लाको छ सबै खाएको खाना बाहिर न आउँदा,सर यो के भएको होला ?मलाई दुई दिन मा बोलाएको छ पखाला को दबाइ दिने रे त्यो खाँदा पखाला आउँछ अनि ठीक हुन्छ भन्छलाई त्यो डाक्टर को विश्वास लागेन सर मलाई जति छिटो आफै दिशा आउन लाई के गर्नु पर्ला प्लिज छिटो रिप्लाई गर्नु होला है 4 दिन भयो आज,सर धन्यवाद,
डाक्टर हरु सित एउटा विषय उठाएर पछि
समस्या पर्ने दर्सक हरुले प्राश्न गरिएको हुन्छ कमेन्ट सेक्सन्मा part2 part3 बनाएर त्यो कमेन्टमा सोधिएका समस्या हरु पनि पढेर डाक्टर लाई सुनाएर पीडित हरुको समस्या हल गरिदिए उचित हुनेथियोकि सर??🙏
धेरै राम्रो सन्देश दिनु भो ।मेरो पनि दिशा खुलेर जादैन दैनिकी हुन्छ तर एकदम थोरै हुन्छ के गर्ने होला ।
meroni testai hunxa
डाक्टर साप मेरो त सुरुमा गोटा गोट हुन्छ त्यसपछि नर्मल हुन्छ अनि रगत जान्छ
ल डाक्टर सर मलाई दिसा हुन्छ तर एकदम कम हुन्छ र मेरो एकदमै तल्लो पोट पनी दुख्छ
same 😭😭
डाक्टर ज्यु लाई धेरै धेरै धन्यवाद जानकारी दिनु भएकोमा 🙏🙏🙏 । डाक्टर ज्यु ले irritatable bowel syndrome को बारेमा बिस्तृत रुपमा जानकारी दिनु भएको भए अझ राम्रो हुने थियो । कृपया यस विषयमा पनि विडियो बनाउनु होला।
मलाई मन पर्ने डाक्टर साहेवलाई धन्यवाद म बागलुङे ।
मलाई इलाज गर्न डाक्टर साप पो रहेछ, मलाई ग्यास्तिक अल्सर भएको थियो र कप्जियत पनि थियो अहिले मेरो समस्या निको भएको छ
kun haspital ho ni
कुन हस्पिटलमा भेट्न् सकिन्छ उहाँलाई लौन बताइदिनु पर्यो ।
कृपया उहाँलाई कुन हस्पिटल मा भेट्न सकिन्छ भनिदुनु न
Kun hospatal ma basnu honxa sar ma ni dherai samsiya ma xu plzzz vanun na
वीर अस्पताल जाने
डक्टर हजुर जन्कारीको लागि धन्नेबात🙏🙏🙏
Ma ekdam clear vayo sir thank you so much hami nepali ho nepali vasa mai clear garnu parni hunxa agami video haru ma pani yestai clear garidinu hola 🙏🙏🙏🙏❤❤❤
पेट फुल्ने , दिशा नआउने, खाना मन लाग्ने तर अलि कति खाए कि पेट फुलेर आउने यस्तो किन र के कारणले भएको हो? यसको कुनै सामाधान छैन? ६० वर्ष को बाजेलाई भएको हो।
धेरै धेरै धन्यवाद जानकारी दिनु भएको मा डाक्टर साब
मेराे दिशा ल्कियर हुदैन कहिलेकाहि दिनैभरि पनि लाग्दैन र कहिलेकाही दुई तिनपटक पनि लाग्छ, के मेराे कब्जियतकाे समस्याहाे वा अरुनै कारणले यस्ताेहुन्छ यस्काे घरेलुउपाय केहुन सक्छ डक्टरसाहाब केही उपाय बताईदिनु हुन्छकि ?
डाक्टर साहाब मेरो समस्या के छ भने दायाँ पट्टी पेट दुख्ने , पेट हुस्सु हुने फुल्ने,दिनमा २ पल्ट दिसा अनिवार्य जानुपर्ने हुन्छ , दिसा गर्दा धेरै समय लाग्ने , दिसा अड्के जस्तो हुने समस्या हरु छ । यसको उपचार के होला ? जानकारी पाँउ ।
Same problem brother why not replay answer doctcor
डाक्टर साहेब, दिशाखुलाउने
उपाय भनीदिनुस होस
धन्यवाद डाक्टर साहेब
Dherai ramro sahlha dinu vayo tq
डाक्टर सर नमस्कार मेरो रोक चाहिँ यस्तो छ मलाई दिन को 5,6 पटक दिशा हुने दिशा अटकको जस्तो हुने बिहान मा धेरै पल्ट जानु पर्ने दिशा सरो नहुने दिशा अलिकति मात्र हुने दिशा आउला जस्तो भई रहने यो के भयको हो सर?
राम्रो लाग्यो
Thank you Dr. Hajur ahile Kun hospital ma hunu hunchha
डा,साब मेरो मिसेस को त हप्ता दिन सम्म पनि हुन्न,औषधी खादा पनि असर गर्दैन, हजुर बिर अस्पताल बाहेक प्राइभेट मा कुन अस्पतालमा बस्नु हुन्छ? बताइदिनु भए आभारी हुने थिए।
Samadhan k hola sarai tanab xa malai pani.
सर अनि यो दिसा चाहिँ १० मिनेट को अन्तरमा लाग्ने दिसा नआउने अनि सानो चिप्लो पदार्थ मात्र आउने अनि यसलाई कसरी लिनुहुन्छ।
नमस्कार Dr.sab हजुर ले भन्नु भएको जस्तै हुन्छ के गर्नु पर्ला
ani dr shab le kun hospital ma hernu hunxa hola malai kabjiyet lagbhag bhai rakh xa yeso ek choti uha lai vetera sallah garna paye hunthyo ki
sir malai pahila pails bayako thiyo ahile feri baljeko jasto mahasus hunxa ani disa garera akxinmai feri disa ayako hunxa dinma kamttima pni 4-5choti disa hunxa ani malduhar dhukheko anubav hunxa asko upai k hola sir
अति राम्रो सल्लाह उहा कुन हस्पिटलमा भेट्न सकिन्छ होला ?
डाक्टर सर मेरो बाबु 4वर्ष को भयो
दिशा न गरेको 15 16दिन भो के कारण ले होला दिशा गर्न गाह्रो हुन्छ किन होला सर भनी दिनु न
धन्यवाद हजुर
म सधैं 2 हप्ताको दिशा आउँछ किन होला नि पेट केही दुख्दैन तर उपचार गरु कि नगरु
🙏Dr sahab me kin hola disaa garny thau chilaux kin hola....?
दिशा औला ले निकाल्नु पर्छ
दिन को 4/5 पटक टोइलेट जानू पर्छ यति ले पनि साफ हुदैन । टुप्पो मा धेरै दुख्छ
दिशा नर्मल नै छ
बस मा बस्दा पटक पटक दिशा लाग्छ बस्नै सक्दैन
एक पटक गयो भने पटक पटक लग्छ
के समस्या हो सर
please help !
टुप्पो मा धेरै दुख्छ
Namaste doctor mamlai kahile patalo ra kahile dharai tait disa hunxa yo ke karanle hola ra yesko upaye batai dinu bhaye aavari hune thiye
Mero bachha 6 years ko dailly disa grchha suruma saro disa ani lastma gilo garchha aayurbedik ausadhi dekhi liyer khanpin ma dhyan dida ni thik hudaina ani disa ghrma masu palako chha hajur lai kasari bhetna sakinchha doctor saab
Dr namaskar mero chai disa hunxa tar disa aaune chako muk Yakdam tait hudai gako xa kuler disa Navako mahasus hunxa yesko lagi ke garne hola
मेरो समस्या केहो भने दिसा गर्दा सारो आउँछ किन होला केही जानकारी पाउछुकि सर
Malai kaner disha garnu parx tar sadhai bihan disha hunx ra masu pani palayako xa please malai kehi upay vandinu na
Dr sahab namaskar malai pani kabjiyet xa hajur kun hospitala ma hunuhunxa janakari pauna hajur saga chek garauna paryo
bado mazza ka Dr. saab hunuhudo raichha achha kura garnu vo. jay hos hajur !
सर मेरो पनि रामरी दिसा किलियर हुदाइना दिनमा 3/4 पल्त औनु खोज्छ तर रामरी औदाइना
डाक्टर साब मेरो नानी 20 महिनाको भएको छ दिशा दिनै गर्छ तर सुरुमा कडा पछी गीलो दिशा गर्छ।मैले औषधि खुवाउदा पनि केही सुधार भएन अनि जडिबुटी देखि लियेर खानपानमा धेरै ख्याल गरेको पनि छु र पनि तेति सुधार भयेको छैन। के कारण ले येस्तो भैराछ Please doctor साब भनिदिनुसन 🙏🙏हजुर लाई कहाँ भेट्न् सकिन्छ location plese😢
Mero yestai samsya vako cha k garnu yesko lagi aile tapailai niko vayo ki vayena
Chaina ni 😢 mero bachha 6 years ko vayo ajhai testai chha 😢
हजुरले सहि भन्नुभयाे डा.साहेब
sir,mero nani lai haptama yakachoti disajanxa ra daily 4 ra5 choti saro disa auxa k vayako ho hajur
Dr bidhan nidi poudel g laii Ka vetna sakkinxa xa malaii cobjiyat xa 1barsa vo Hajur Kehi sallaha nilatheoo vetera
masu khada kasari kabjiyat hunx dr. sab. malae testai hunx...plz. tae vayer masu xodeko xu.../?
मासु खानु हुदैन खाय पनि महिन मा एक दुई पटक खादा खासै फरक पर्दैन किनभने मासुमा पर्याप्त फाइबर मतलब रेसादार तत्तो हुदैन जुन फाइबर ले हाम्रो दिसालाई कडा होइन soft कमलो बनाउन मद्दत गर्छ तर त्यो फाइबर मासुमा हुदैन र मैदा बाट बनेको कुनैपनी परिकार हरु धेरै खानु हुदैन सकिन्छ भने नखाएकै बेस हुन्छ चाउचाउ र तेस्को धुलो त झन एकदम खराब हो खानै हुदैन र मैदा बाट बनेको बनाइएको परिकार हरु जस्तै बजारमा राखिएको बिस्कुट पाउरोटी समोसा मैदा पुरी पानीपुरी आदि इत्यादी मम चाउमिन त झनै खराब हो चटपटे तेल्मा फ्राई गरि बनाएको बस्तु जे सुकै होस एकदमै हानिकारक हुन्छ कब्जियत एकदम मदत पुर्याउछ खानुहुदैन बजारमा पाइने जन्क फुड हरु खानुहुदैन धेरै डेरिको आइटम पनि धेरै खानु हुदैन विशेषगरी आइसकृम केक आदि कुरा हरु बरु सकिन्छ भने काचो दुत सुन्ताला बदाम आल्मन गेडागुडी अनि भुटेको मकै भटमास मकैको भात गहुँको परिकार उसुनेको मकै उसुनेको गहु ब्राउन राइस वा चामल फल्फुल काचोकचिलो कुरा हरु काक्रो पनि एक्दम राम्रो हुन्छ सुन्तला झन एकदम राम्रो हुन्छ धेरै लामो समय एकैठाउ बसिराख्नु हुदैन जतिसकिन्छ हिन्डुल गरेको राम्रो हुन्छ पानी प्रसस्त पिउनुपर्छ तरकारी सकभर उमालेर झोलिलो बनाएर खाएको राम्रो हुन्छ सुख्खा भन्दपनी अनि पेय पदार्थ जस्तै कोकाकोला फेन्टा पेप्सी डिउ आदिइत्यादी खानुहुदैन मलाई पनि यो समस्य ले ग्रसित छु बिगत लामो समय देखि एसैको अनुभव हो
@@santoshgurungepstopik5772 Thank you🙏
डाक्टर साब मेरो पनि हप्ता मा दुई दिन जति दिशा अाउछ तर पानी पनि 3 , 4 लिटर खान्छु यो भएको 10/ 15 बर्ष भयो
Hello🙏
डा. साब नमस्ते दिशा टाईममा नआउनुको कारणहरु के के होला मलाई दुईतिन दिनमा दिशा आउँछ मलाई ढ्याउ पनि धेरै आउछ म रातो मासु कम खान्छु रेसादार खाना पनि प्रसस्तै खान्छु बिहान बिहान मन तातो पानी खादा ४/५ महिना अगाडि दिशा राम्रै हुन्थ्यो अहिले दिशा दुईतिन दिनमा आउँछ दिशा अटेके जस्तो पनि हुन्छ तेस्तो पेट दुख्ने दिशामा रगत तेस्तो के छैन मलाई एक प्रकारको फोबिया पनि छ के दिशा टाईममा नआउनुको कारण स्ट्रेश फोबिया या कुनै कारण ले हुन्छ्की ? के मैले दिशा टाईममा आउनको लागि दबाई खानु पर्छकी कृपया सल्लाह सुझाब दिनु होला धन्यवाद डा. साब
मानसिक चिन्ताले पनि कब्जियत हुन्छ त! Doctor साथी।
Suruma disa kada ra ekxinpaxi gilo hunxa ra kada disama chai halka blood dekhinxa ra disa gareko 6/7 hours samma anus dukhirahanxa plz yasko solve batai dinusna
भनेपछि मलाई कब्जियत नै रैछ,अौषधि नखाई दिशा नै लाग्दैन।सागसब्जि,मेवा,फलफुल पनि खाई राखेको छु,दस पन्ध्र बर्ष भैसक्यो कसो गर्नेहोला तनाबमा छु
Thank you sir
मेरो छोरा 4year भयो दिन्कै आचि गर्छ तेइनि गोटा पर्छ आचि गर्दा रुन्छ।के गर्ने plz भन्दिन
Kabjiyet lai hatauuna k garnuparxa? Disa aaunako laghi k garnuparxa
Dactor sir mero kabjiyay vayoko xa ke khanu parxa
Daily disa bhayapani payals ayo kina?
हजुर लाइ कहाँ भेटिन्छ
सर मैले नेयमित दिशा गर्छु र पनि दिशा कदा आउँछ यस्को लागि के गर्नु परो पिलिस रिप्लाइ
@@amarmagar4550 दिन कै ४लि भन्दा बढि मन तातो पानी पिउने बिहान 5 बजे उठने बानि बसाल्ने खानाखाएको 90 मिनेट पछि पानी पिउने बेलुका त्रीफला चुर्ण 1 चम्चा मन तातो पानी मा घोलेर पिउने सुत्ने बेलामा ल !
hloww sir mero bubako pani disaa haptamaa 2 , 3 choti matra hunxa ra disaa pani gota pareko ektam kada aauxa
Ani feri gano uthera mutumaa xunaa aayo vanne matra garxa
गर्भास्था मा कब्जियतकाे आैषधि खान मिल्छ कि मिल्दैन??
Milx
Toit ho para vayena ni full situation and salutation Ko video hunu paryo yo vews mattra badauna para Lai plzz UA-cam Ma video upload nagare denu hola....
thanku Dr
Toilet garda disha garda blood ni aauxa yasto k vako hola plz vandinu paro
Mero testai hunxa sir opreson ni gare ko 10.sal pache ayo aile ayurbede bata upa har gare ko chu so disa ekdam kada auxa sagsapji pani ni khanchu disa ni din din hunxa bat saro disa auxa
Dipretion ko medicin khanxu sir.
Disa hundai na k garni
Thaknu so much information
Thanks for information,
I am getting to know this deep rooted issue.
मेराे छाेरपलाई 5/6 दिनमा दिशा अाउछ
के गर्ने
Docter sahab plz malai yesko samadhan bataidinusna plz raw hjrko hospital kun thauma xa plz bataidinusna malaii ni yestai bhairako xa hjrr
1 मानो घ्यु खाइदेउ तेस पछि त छेर्न सुरु।कब्जियत गायब्😂🤣🤣😂😂
😂😂🤣🤣😃😃😃😀😀😁😁
Bujhne Gari samkhaungnu vkoma dhanyabad
Sir mero payas fasar fastula ko opresan gareko 13 din vayo opresan gareko 3 din pachi din ko 7 palta samma disha vayo ahile 13 din vayo ahile 2 din vaisako disa derai nai saro vairako6 dukhai kam garne badai din ko 2 patak ra disha patalo hune dabai pani khairako6u khana pani ramro sanga khayada pani saro disha vairako6 ramro sanga disha vayako xaina aaula jasto vairako6 binti gar6u hajur kun hospital ma upachar garnu hunxa vanidinu hola
Moli day ma 2' 3 time toilet hunxa sir Tara pad dukdaina k yo ramro ki nai Dr plz 🙏
sir moli khana khako 5 hrs म aauxa kena ho
दिशा दिनकै गर्छ कहिले कहि 2 डिनमा एकचोटी गर्छ तर दिनहुुँ गरे पनि एकदम सरो डल्लो डल्लो गर्छ। ६ बर्षा को बच्चाको समस्य हो। एस्को उपचार के होला
dr.sab namaste
यो भयको बेलामा दिसामा रगत आउँछ कि नाइ
हजुर ले भनेको त मिल्यो तर दिसामा रगत पनि देखा पर्यो सर कडा भयको बेलामा पनि देखियो र गिलो भयको बेलामा देखियो
Mero ni same problem ho k cha hola yasko upays...??
हजुरलाइ पायल्स हाे हजुर दिशामा रगत देखा परेकाे त
Mero 1day ma 1,2 patak disa hunxa tara bleeding hunxa yo kho
Disa saro aayara ghau vako xa k gari ghau Niko Parna sakinxa hajur🙏🙏🙏🙏🙏ghau dukhera Sarai garo vako xa
सर मलाई नि कब्जियत छ हजुर लाई भेट्न कहाँ सम्पर्क गर्दा ठिक हाेला नम्बर दिनुन सर🙏🙏
Thank you Sir🙏🏻
Malai testai bhairako x kati bhaisakyo jati aausadi khaeni hudaina
Thankyou doctor saheb malai hajurko number dinus na ma kai kura sudnucha please 🙏🙏
मेराे त दिशा गर्दा रगत पनि अाउछ दिशा गर्दा धेरै गाराे हुन्छ
Mero daily toilet tah huncha but disa garda kaile kahi blood ni janchan so ke ho yo chai bujena maile ni
thankss
Aaja bholi doctor sab lai vetna kasari paenxa
वीर अस्पताल जाने
डाक्टर सब मेरो चाही दिसा लस्म नानीखरे जस्तै हुन्छ यस्को केही उपय हो
Malai long navako 5 din vayo doctor k hunxa hola
Kun hospital ma can
kun hospital ma upachar hunx yo kabjet ko plz contact number paun or kun hospital kaha hola
savyata rai greencity hospital binayan hospital
म 9महिना को सुत्केरी आज सम्म पनि दिशा अद्किन्छ र हिजो त सारै दुखाइ भायो नत तल आउँछ नत माथी नै जान्छ येति गरो भो कि मानौ delevery नै हुन लागेको जस्तो बल र स्वास जोद्नुप्र्यो अन्तिम्मा धेरै दुखाइ पछि आयो तर मलद्वर सारै दुखिरहेको छ खोइ कब्जियत व्को होकि क हो खोइ के गर्नुपर्ला DOCTOR PLEASE HELP😭 FAST REPLIED DINUHOLA कि हजुर्को नम्बर दिनुश please 😥
Doctor malai paila regular disha huntyo mailay pails ko opt garya bata malai hapta ko 1choti ni disha huna garo xa medicine kayo vanya regular hunxa natra 1week samma ni hunna disha garda blood ahuxa adkiyako jasto hunxa disha khulyara ahunna sarai saro disha hunxa blood vayra polxa pani plz help me
पायलस को अप्रेसन गर्नु भएको रहेछ भन्ने गर्छन् पायल्स का बिमारी हरुले अप्रेसन गरे पछि पनि पलाउछ मासु फेरि भन्ने गर्छन तपाईं लाई कस्तो अनुभव भैरहेको छ अहिले हल्का सेयर गर्दिनु होला मलाई झिजो नमानी
र अर्को कुरा मलाई पनि कब्जियत लामो समय देखि छ यो रोग लगभग दबै खाए पनि निको नहुने रहेछ मलाई पनि लामो समय देखि एस्तै तपालाई जस्तै समस्या थियो हप्तामा एक चोटि मात्रै दिशा आउने तेहि पनि एकदमै मुस्किलले एकदम हार्ड अनि थोरै मात्रै आउने पेट्मा ग्यास पनि छैन तर दिशा खुलेर आउदैन एसै सिलसिलामा मैले पनि धेरै मेडिकल दबै हरु डक्टर को सुझाव सल्ला अनुसार नै खाए तर केही समय दबै खाइन्जेल ठिक हुने फेरि दबै खाना छोडेपछि तेहि समस्य दोहोरिने भैरह्यो अनि केही समय मैले दबै खान छोडे पछि खानामा एकदमै बारे दैनिकी ब्यायाम गरे पछि बिस्तारै राम्रो भएको थियो पछि फेरि एकचोटी डक्टर लाई भेटे सबैकुरा हरु सुनाय पछि डक्ट्रर ले फेरि केही औसधि हरु खान भनेर भन्नू भयो एउटा साठी दिन्को बाकी अन्य चौध दिन बिहाना बेलुका र एउटा आठ घन्टे थियोे तेहि अनुसार मैले औसधि लिए लिएको केही एक दुई दिन्माई मेरो दिशा एकदम कालो कलर आयो एकदमै सार्हो तैपनि मैले निरंतरता औसधि चौध दिन सम्म लिए दिशा तेस्तै नै आइरह्यो खुलेन राम्रो शीत दिशा कालोनै आइरह्यो पेट्पनी दुखेको थिएन जब दबै छोडे को दुई दिन पछि मेरो दिशा कलर फरक आयो तर एकदमै हार्ड मल द्वार नै एकदम दुख्नेगरी तेहि पनि थोरै मात्रामा पछि अर्को दिन पनि तेस्तै भयो एकदमै गाह्रो भयो पछि मैले आफैले चेक गरे दिसामा हल्का रगत जस्तो देखियो हात्ले एस्तो छामेर हेर्दा दिशा एकदमै कडा खाल्को जस्तोकी बाख्रा को बर्क्याउला जस्तो महसुस भयो तेस्पछी मैले महसुस गरे कतै यो बडि मेडिकलको औसधि बडि लिएर त हैन जस्तो लाग्यो मेडिकलको दबै वा जुनै दबैले पनि साइट इफेक्ट त गर्छनै तेस्तै भएको होकि जस्तो महसुस भएको छ मलाई अब देखि मेडिकल औसधि न लिने कोसिस गर्दैछु हेरम कत्तिको सम्म्भब हुन्छ बरु हाम्रो दैनिकी रहन सहन लाई बदल्नु पर्ने रहेछ जस्तो लाग्यो खानामा बार्ने दैनिकी ब्यायाम गर्ने धेरै लामो समय एकै ठाउमा नबस्ने काचोकचिलो कुरा हरु बडि खाने फाइबर रेसा दार खाना हरु खाने कमेन्ट अलि लामो भयो कस्तो भएको छ तपाईं लाई अहिले ? एदि थप मेरो तपाईं लाई अनुभव आवसेक्ता परेमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ अप्ठ्यारो मान्नु पर्दैन मेरो मैले भोगेको अनुभव र उपाय हरु पनि बताई दिउला मलाई gurungsome17@gmail.com एस्मा पनि मेल गर्न सक्नुहुन्छ साथै फेस्बुक्मा GurungGurung santos नाम सर्छ गरेर पनि रिकोस्ट पठाउन सक्नु हुन्छ आफ्नो समस्य र आफुलाई भैइ रहेको अनुभव अप्ठ्यारो नमानी अरुलाई पनि सेयर गर्ने गरौ ताकी अरु ब्याक्तिलाई पनि उपचार मिलोस रोग लागेपछी मान्छेलाई आफै बिरामी आफै डक्टर जस्स्तो बनाउने रहेछ र बन्नुपर्ने पनि रहेछ doctor हरुपनी मात्रै पडेको अनुभव को रुप्मा मात्रै बोल्दा रहेछन जस्तो लाग्यो मलाई त आफ्नो बेथा सुनायो मात्रै दबै दिन्छन खाइन्जेल ठिकै भय जस्तो हुन्छ पछि उस्तै समस्या
खाना मा बार्नु पर्छ,पानी प्रसस्त पिउनु पर्छ।
@@santoshgurungepstopik5772 malai kati manxay lay gali garxan kina medicine kayako vandai malai 2year vayo medicine nakhai disha lagdaina malai din rat tens matra lagiraxa mailay Jan ramro hunxa vanyara ahurbedik ma upchar garya poisa matra sakiyo baru pails disha ta lagtyo medicine nakhai aelay malai disha lagnai garo hunxa 😭
Same situation ! mero ni Sabina tmla ahile yesko solution payau bhana cmt bata nai solurion bhandeunw
@@Rory_Mercury615 hajur lai ni testai hunxa ho??
Malai 4/5 dinma matra 1 Palta aauxa k ho sir
Toilet lagne tarathorai lagni pet haluka nahune yo samasya xa doctorsab
Thank sir
डाक्टर मेरो बच्चा २९ महिनाकाे भयाे दिशा धेरै साराे गछ ३दिन ९ दिन मात्रै गछ
डाक्टर साहेब हजुर त मेरा लागि भगवान बन्नु भएको हो र फेरि एक पटक चेक गराउनुपर्ने हो
Thank you
You're welcome
Good sir
Nice
Thanks
@@doctorsaathi Sir नमस्ते
मेरो 4 दिन पहिला पेट दुखेर हस्पिटल गए हस्पिटल जानु को दुई दिन पहिला बाट दुखेको थियो दुई दिन घर मा बसेर विचार गरे ठीक न भए छि अनि डाक्टर सहाप् कहाँ हस्पिटल गए दबाइ दिनु भयो अनि एउटा injection Pani लगाउनु भयो त्यो खाए पेट दुख्न 75%ठीक भयो तर आज 4 दिन भयो बिहान नास्ता दोपहर को खाना साझ को खाना खाएरको 4 दिन हुँदा पनि दिसा नैं भएको छैन साईड कोखा हरु चस्केको छन् अहिले कति बेला पछदै दाढ मा सारेको जस्तो हुन्छ चर्पी मा 2 घन्टा बस्दा नी आउँदैन डाक्टर लाई मेरो समस्या भनेको एक दुई दिन पानी पिएर विचार गर भन्छ मलाई डर लाको छ सबै खाएको खाना बाहिर न आउँदा,सर यो के भएको होला ?मलाई दुई दिन मा बोलाएको छ पखाला को दबाइ दिने रे त्यो खाँदा पखाला आउँछ अनि ठीक हुन्छ भन्छलाई त्यो डाक्टर को विश्वास लागेन सर मलाई जति छिटो आफै दिशा आउन लाई के गर्नु पर्ला प्लिज छिटो रिप्लाई गर्नु होला है 4 दिन भयो आज,सर धन्यवाद,
सर! कृपयाँ मलाइ हजुरको नम्बर दिनुहोस न!!
Kabjiyat ko karan vann dr