दहिचिउरे Dahichiure Yan Prasad Neupane & Shanti Shree Pariyar Ft Aayushma Karki New Offcial Song
Вставка
- Опубліковано 13 вер 2024
- नमस्कार,
म लोक तथा दोहोरी गायक यान प्रसाद न्यौपाने । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गरिदिनु भएको छ । हजुरहरुकै माया र हौसलाले मेरो लय शब्द र पछिल्नो समयकि चर्चित गायिका शान्ती श्री परियार र मेरो आवाजमा रहेको नयाँ अफिसियल लोक दोहोरी गीत "दहिचिउरे" बजारमा लिएर आएको छु । एक पटक हेरेर कस्तो लाग्छ सल्लाह, सुजाव र प्रतिक्रिया दिन नभुल्नुहोला र शेयर पनि गर्न नभुल्नुहोला त्यसैगरि यस्तै रमाईला रमाईला भिडियोहरु नियमित हेर्नको लागी च्यानललाई पनि सब्स्क्राईब पनि गरिदिनुहोला है ।
धन्यवाद ।
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Dahi Chiure
♪ Vocal:-
Yan Prasad Neupane
Shanti Shree Pariyar
♪ Lyrics:-
Yan Prasad Nepane
♪ Music:-
Yan Prasad Neupane
♪ Chrous
Bindu Sunar
Sunita Lohoni
Gobinda Anek
Kiran Bishwakrma
♪ Music Arranger:- BB Anuragi
♪ Recordist:- Govinda / Kamal
♪ Mixing/ Mastering:- Shyamswet Rasaily
Studio:- Prism Digital Recording Studio
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Nishan Baniya
🎬 Choreographer:- Madhab Shreestha
🎬 Artists:- Yan Prasad Neupane / Aayushma Karki
🎬 Cinematographer:- Ram K.C
🎬 Editor:- Sujan Koirala
🎬 Make Up Artist:- Kalpana Malla
🎬 Post Production:- Panas Films 9860043480
------------------------------------------
Special Thanks:-
Sarangi Sansar Family
Tika Sanu
Tanka Nath Dhakal
Kamala Dhakal
Homnath Dhakal
Hari Prasad Bhandari
Saroj Chhaudhari
Manoj Chhaudhari
Mahesh Budhathoki
Rajesh Budhathoki
Manuka Budhathoki
Dipa Subesi
Yelisha Subedi
Anup Subedi
And Neupane Family
नमस्कार,
म लोक तथा दोहोरी गायक यान प्रसाद न्यौपाने । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गरिदिनु भएको छ । हजुरहरुकै माया र हौसलाले मेरो लय शब्द र पछिल्नो समयकि चर्चित गायिका शान्ती श्री परियार र मेरो आवाजमा रहेको नयाँ अफिसियल लोक दोहोरी गीत "दहिचिउरे" बजारमा लिएर आएको छु । एक पटक हेरेर कस्तो लाग्छ सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला र शेयर पनि गर्न नभुल्नुहोला त्यसैगरि यस्तै रमाईला रमाईला भिडियोहरु नियमित हेर्नको लागी च्यानललाई पनि सब्स्क्राईब पनि गरिदिनुहोला है ।
धन्यवाद ।
हार्दिक शुभकामना साथै सफलता को शुभकामना ।
सारङ्गी संसारमा लाइभ दोहोरी!सुनेर यता आउने कोको हुनुन्छ!🎉
हार्दिक बधाई संगै सफलताको शुभकामना यान दाई❤
नमस्कार हाम्रो नया काम कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला❤❤
धेरै धेरै राम्रो नाच अनि अभिनय छ यान जि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सधै यस्तैपर्गती गर्दै जानू सधै सफल हुन्छ gOOD bless you yan ji
हरेक कुरामा त्यतिकै अब्बल आदरणीय यान दाइ लगाएत दहि चिउरे गितको सम्पुर्ण टिमलाइ अत्यधिक सफलताको शुभकामना ❤❤
धेरै पछि रेकर्डिङ सुन्न पाइयो
सफलताको भब्य शुभकामना yan dai🎵🙏
Safaltako subhakamana sampurna team lai 🎉🎉🎉
Ramailo xa aja safaltako suvakamana daji 🎉🎉
गीत निकै मीठो बनेको छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।
एकदमै राम्रो गित छ सबै जनाले हेर्दिनु होला धेरै धेरै बधाई अनि शुभकामना
हल्का ठट्यौली र प्रेमील भाव मिसिएको याे माैलिक गीति भिडियो धेरै राम्राे लाग्याे । गीतकाे शब्द, अभिनय, नृत्य, गायन र यसमा देखाइएकाे माैलिक परिवेश खुब मन पर्याे । यति राम्राे प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा असीम शुभकामना ।
हेर्दै छु.. बधाई तथा शुभकामना !
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉
सफलताको शुभकामना 🎉🎉🎉
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💃🕺🤸🤸♂️🌺🌺🌺🌺❤️❤️❤️❤️❤️👏👏👏👏👌👌👌👍️👍️👉️👉️👉️👉️👉️
Sarai ramro xa shanti didi ra tapaiko music video 😗😗😗
Yan sir super nice song ❤❤❤❤❤❤❤I love thes song ❤❤❤❤
जल्पाली कलाकार उधुम मच्चाउन पर्छ
आहा उत्कृष्ट गीत बधाइ छ सफलताको शुभकामना 🎉
गित राम्रो छ।धेरै धेरै सफलताको शुभकामना भाइ।
Mitho sor santi bainiko❤❤❤
अाहा धेरै पछि यान दादा अफिसल गित सुन्ना पाउँदा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
nice song ठुल्बाबु ❤❤
aaha badhaai xa yan daji🎉❤
दुधमा पानी हाल्दा भ्यागुता पनि मिसिन्छ बिचार गरेर पानी हाल्नु होला नि यान जि।अब चिया पिउनु पनि छोडिन्छ पानी नै पानी चिया पकाउदा रहेछ्न😅😅😅😅😅😅
❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो लागो
सुप्रसिध्द भाका उत्कृष्टछ ,
अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ यान दाजु लगायत सम्पूर्ण तिम लाइ❤❤❤❤
Dherae suvkamana
Palpali❤❤❤❤❤❤❤❤❤❤❤❤❤ gayak jyu❤❤❤❤❤❤
सफताको शुभकामना🎉🎉
Dammi
Shanti Siri pariyar best❤
Supap ❤ gauna matrai haina model ma pani tetikai ramro ❤❤❤❤
Yan sar nice❤❤
daamii ....
Nice acting sweet song ❤🎉❤🎉❤🎉❤🎉❤
Aaha kati mitho geet suvkamana yan daju❤❤❤❤
नमस्कार यान मेरो फ्यान ❤❤🎉राम्रो छ
la vai ajai pargati garnu ❤❤
Best singer shanti shree ❤❤❤
❤❤❤
Ati mitho geet xa so subah kamana xa 💃💃💃💃💃💃🌠🌠❣️👌
Superb dance and song. Congrats.
Dami xa git sar
Very nice song🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
गित राम्रो बनेको छ❤❤
Very nice
Keep loving
Wow nice ❤❤❤
nice
Good.s
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤dami yam sir🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ua-cam.com/video/nqDh4WBsFF8/v-deo.htmlsi=ctEIXOaxXWRn_mwL सारै राम्रो गीत❤❤❤❤🎉🎉🎉
All the best dai
ल बधाई छ हाम्रा पाल्पा लि यान ज्यु ❤️❤️❤️
ल रमाइलो छ है ठुल्बाउ
आहा कति मीठो गित ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आहा गजब छ
❤❤❤❤❤❤❤
Best of lock
बधाई तथा सफलताको सुभकामना सम्पूर्ण टीमलाइ❤🎉🥇
आहा क्या मिठो गित 🎉🎉🎉🎉
Ramro xa sarai 🙏🙏🙏🙏
Nice song 🎵 👌 ❤❤❤
साहि छ।
Nice song 👌👌❤️❤️
Fantastic song
❤❤❤
❤❤❤
Nice song
Nice song
Nice song
Nice song
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤