Це відео не доступне.
Перепрошуємо.
‘क्षत्रीको छोराले बंगुर पाल्दा मलाइ सबैले पागल भने’ गौरब भन्छन्,‘यो मर्छ अब समेत भने’ │Nepal Chitra
Вставка
- Опубліковано 31 бер 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
धन्यबाद तथा बधाइ छ भाइ,डटेर काम गर्नुस मेहनत गर्नुस, जस्ले जे सुकै भनुस, यी बुद्धि नभएका मान्छे ले जे पायो त्यही बोल्छन, धैर्य भएर काम गर्नुस भाइ लाई धेरै धेरै माया छ ।
राम्राे छ सबै युवा दाजुभाइ तथा दिदिबहिनीहरू अवसरकाे पहिचान गर्दै यसरी नै व्यवसायिकरण गर्नु भाे भने पक्कै समृध्द नेपाल हुन्छ है ।
बदाइ छ सर तपाइ लाइ👍️
बंगुर पाल्ने भाईलाई शुभलाभ होस।
राम्रो काम छ है दाजु को
Great job bhai 👌👍
La bro bhadhai xa dherai ramro hamrai jillako hunuhudo raixa la
♥️
Good job vai. Nepali Salut 6a vai. Ajha baddai jawas. Nepal chittra vai lai pani thanks salut.
यो भाईको कुरा मलाई मन परयो
इच्छा शक्ति भयको र मेहेनती ब्याक्त्ती ले कुनै न कुनै ठाउँ मा अबसर खोजी गर्दै प्रगती गरेरै देखाउछ । बधाइ छ तपाईं लाई । अझै राम्रो प्रगती गर्दै जानुहोस सुभ कामना छ तपाईं लाइ
great job
राम्रो काम
दानाको बारेमा कसरी बन्छ सबै जानकारी गराएको भए धेरै राम्रो हुने थियो सर
श्रमको सम्मान गर्नुपर्छ नि । अझै राम्रो गर्दै जानुहोस् शुभकामना ।
Ani Aama xori kaha dekhi honi hjr
Very nice 👍 dai.
Ramro kam
Gaurab dai,
Tapaiko bangur bebasaya ramro chha. Tapailai dherai subhakamana chha.
Dherai ramro kam
के राईलिम्बु के क्षेत्री बाहुन सबैले श्रम गरेर खानुपर्छ भन्नेले जेपनी भन्छ अहिलेको जवानामा बङ्गुरको मासु नखाने को चही होला सलाम छ मेहेनती भाइलाइ🙏
Very good job daju
Wow I like it 😍😍 yo ho ni Nepal ma business garni taw Kati ramro Soch daii
दारी जुँगे किरण दाई क्या खल्लि हुनुहुन्छ भन्या काँ काँ पुगेर भिडियो बनाउन भ्यायर हामी माझ देखाउनु हुन्छ है , अनि कति मिहिनेती बंगुर पाल्नुहुने भाई।
Badahi xa dai
Sarae ramro soch bichar ra preranadayak xa ekdam gret brother.npl poxi prekoi jat vat le gerda honi .yo video ekdam sandes mulak xa .
Good job
Dherai dherai ramro kammm
नेपाल फर्केर अब म पनि यहि बेबसाय अँगाल्न तयारीमा छु सर । निकै राम्रो काम रहेछ जानकारी दिनु भो नेपाल चित्र . कम लाई पनि विशेष धन्यवाद छ । हाल युएई बाट हेर्दै छु ।
MA U a e bata
Also
राम्रो बिचार अनि अर्को पनि फाइदा हुने बाटो म तपाईं लाई भन्छु बंगुर मात्रै हैन साथी मंगुर माछा जुन जुँगा पलाएको माछा हुन्छ नि हो त्यो माछा पनि साइड मा पाल्नु होस सानो पोखरी बनाएर बंगुर को दिशा पिसाब पोखरी मा खस्ने बनाउनु होस् माछा तै खान्छ फोहर पनि न हुने भो डबल फाइदा म बर्दिया जिल्ला बाट 🙏🙏🤝🤝👍👍
@@kamigham4471 धन्यवाद हजुर लाई सुझाव को लागि ।
@@Sklama88 WC hajur🙏🙏
great work bhai salute chha
कति ठुलो बंगुर
Great job dai.
A
Sarai ramro kam
सबैले बुजुम है यो काम देखि
very good job bro.
Sacchikei ramro ani ekdam inspire ahile ko generation ko lagi,jay hos vai ko farming prati 👍🙏🙏
म पनि बिदेश छु दाईको प्रगति देखेर नेपालमा पनि धेरै सम्भावना छ है भन्ने गतिलो उदाहरण हो।।।
के काम गर्दा चै जात हेर्छ खुप हेर्नू ती कुरा काट्ने हरुले देखे होला अहिले त भत भती पोल्छ होला यो प्रगति देखेर आरिस्ले गरे हाम्रो नेपाल मा नै बिदेश छ है दाजुभाइ हरु सलाम छ दाइ हजुर लाई 🙏🙏🙏🙏
right कुरा गर्नु भो हजुरले।
Sarai ramro kam
राम्रो सोंच! राम्रो बिचार! राम्रो कमाई !अझै बढ्दै जानू आफ्नो ब्यबसाय हो जो सुकैले जे सुकै भनुन !आफ्नो लक्छे पूरा होस! चोरेर खान पो हुन्न काम गरेर खान किन जात भात ?
क्षेत्रि बाहुनले झन खान्छन् । जातले केही फरक पर्दैन हौ साथिहरु हो सबै भन्दा ठूलो मनले चाहनु पर्छ ।
Jat ko kura haena hau Dharma ki kura xa yaha Hindu dhama manne le khadaina sangur vaesi gai madhesi ra xetri bahun haru le khadaina
@@manerajlawati9201 ahh ekdam sahi vhannu vayo
Damii
kipt on bro
Appreciate it 🙏🙏
Good vaai bedes janu vanda nepal mai thik garnu vo
जुनसुकै जातिले पनि बाङ्गुर पाल्दा केही हुँदैन हो
Jati ko kura hoena Dharma kura xa yaha Hindu dhama ma sungur ra vaesi ra gai ko masu khadaina
very good job sir
Dherai ramro sir.
Khusi lagyo
dai ta hamrai parvat ko po hoix haii ....all the best daju
God bless you.
Wow👍
I like ❤️❤️🙏🙏
Bishes gari yo video banaunu hune Media ko sir dhanyabad. Ra Gaurab sir lai Big salute. Bideshma chahi bideshi haru ko gu mut sabai sorna milne ani afno Deshma aisake paxi hero paltine ra thul thula kura garne harule tapai bata dherai kura sikinxa hola.
Wow
Ke tapai haru le houm delivery garnu hunxa pulse Ripley garnu 10 wata jati chahiyeko xa
Nice job
Wow👍👍👍
Good dai
Dherai romro
Good job sir
Good job 👍👍👍👍👍👍
Bangur palne Vai Lai ramro Kam garnu vaye chha dhanyabad. Tara Malai topic matra man parena.
म पनि यहि काम गरने निकै नै साेच मा छु अहिले म हाल दुहा कतारमा छु र म केही गरे भने फम हाउस खाेलने ठुलाे धाेकाे छ मेराे पनि साथ दिनु हाेला मलाईनि है साथी ?
म नि यार कतार मै छु यार! म नि यहि गर्ने सोचमा छु यार ।
आखिर हामी मनुष्यको चोला हो जे पाले पनिआफ्नो अधिकारको कुरा हो यसमा जात भातको कुरै आउदैन यो रुदीबाड़ी नेपालमा मात्रै हुन्छ
keep it up dai
very good bro
Aaha Kati ramro Kam ,saphalata ko shubhakamana chha.
बधाई छ सर हजुरलाई मलाई पनि यो गरन मन छ तर बाहुन हो खाली घरका ले सपोट नगरने भयर अहिलेसम्म केही गरन सकि रहेको छँन
video राम्रो लाग्यो, धरान चै पाठालाई 6000,7000 पर्छ भनेपछि त्या सस्तो रहेछ
Gud job dai
I am truely inspired 😍😅
Nice 👍 ❤️❤️❤️❤️❤️😍😍😍😍
Wow great job dada hjr
wow kati ramro kam khusi lago mero ni budo Iraq ma hunuhuncha pachi aaye pachi yahi kam garnu parla 😍😍
Nice job xa
Great job.
बधाइ छ सर
Good work
Good job keep going
Good job bro
धेरै राम्रो छ देस बिदेसमा गयर यहि काम गर्दा बिदेस बात कमाकाे पैसा भन्छन अाफ्नाे देसमा बेबासय गर्दा गर्न्नु हुन्न भन्ने मान्छे कस्ताे हाेला धेरै राम्रो राम्रो छ 👍️👍️👍️👍️
Thank u nepal chitra team yati ramro story ko lagi
God bless you Bhai
सबै भन्दा छिटो फैदा दिने मा सुङुर हो
Salam xa yasto garnuparxa
Very nice
too good
Gud job brother
ल शुभकामना छ मित्र लाइ । मेरो पनि योजना मा छु। हाल साउदी बाट । घर 🏡 चितवन माडी
कलम तामांग जी को कमेन्ट भित्र हेर्नु होला फाइदा को कुरा राखेको छु 🙏🙏
Wow good
Well done 👏 brother 👏
Ramro xa video good jab all
हजुरले कत कत गएर यस्तो यस्तो भिडियो हामीलाई उपलब्ध गराउनु हुन्छ सबै भन्दा पहिला धन्यवाद भन्न चहान्छु हजुरलाई कति चोटि फोन गरे फोन नै उठाउनु भएन मा पनि यहि व्यावसाया गर्ने खोजीमा छु कसरी कन्ट्यक गर्ने होला सर
Number Kati ho sat
La gaurab dai badhai 6 hajur lai
Dhamecha dai
Good
I appreciate your courage n social awareness, keep going, look forward
good job
Good job broo
Rate dheri ramro ho
Good job 👌👍
I am so excited to see your farm sir. This is wonderful farm if there is any way to get breeds it will be great help . From Nagaland ,India