दिदिको कामको लागि सलाम छ सबैको श्रीमती यो दिदी जस्तै हुन भन्छु र सकारात्मक सन्देशको लागि धेरै धेरै धन्यवाद 🙏💕 म चाहिँ अहिले बहराइन बाट हेर्दैछु है , नमस्ते सेवा 🙏💕
Sabaiko shreemati astai jagarilo karmawan gari khana sakne vaya kina Nepali yowa haru khadiko galdi2 vautarina parthyo ma ma jhai ani rai sir Bahrain kun thauma hununxa ni hjr
पार्वती ज्यु तपाइको यो मेहनत कामलै लाई मेरो सलाम छ!👏👏 तपाइले अरु महिला दिदी बहिनिहरुलाइ सल्लाह,सुझाव त दिनु भयो।तर अरु दिदी बहिनिहरु तपाईं जस्तै त कहाँ छ र हओ। अहिले त सबै चाक र दूध हल्लाउने टिक टकमा ब्यस्त हुन्छ।तपाइले जस्तो काम गर्न लाग्यो भने त फेरि यहा टिक टकमा चाक र दूध कल्ले हल्लाइ दिने?
Honestly it make me so glad when I come across to hear our Nepalese who got success in farming , I wish good luck to every farmers. Enjoyed this video, thanks.
Darlami Magar Didi has undoubtly prooved to be a sustain as an iron lady with her day to day parctical on Bungur farming. I personally saulute her weldone Bahini keep doing kamle sano hudaina haiiiiiii God bless u all
जिन्दगी मा जस्तो सुकै काम होस काम ले सानो ठुलो भन्न्दैन निरन्तरता काम गर्दै जानू पर्छ सोछे जस्तो कसो नहोला हाम्रो नेपाली दिदी ले उधारन दिइसक्नु भो बधाई छ हजुर लाइ
Aama samman hununxa 🙏🙏🙏🙏dherai khusi lagyo khi pauna khi gumaunu parxa ma aaile Qatar bata herdai xu yesto vedio sadai herxu ma npl aayera bangur palne sochai gareko xu aaile Pani paleko xa ghrma hjurko himmat salam xa hjurlai
म इलामेली मलेसिया बाट हेर्दै छु।मेहनती दिदी लाई नमस्कार🙏अब केहि महिना पछी नेपाल आउदै छु।मेरो पनि अबको लक्ष्य बङ्गुर र बाख्रा पालन को छ हेरौ कति को सफलता पाइन्छ ।
दिदिको कामको लागि सलाम छ सबैको श्रीमती यो दिदी जस्तै हुन भन्छु र सकारात्मक सन्देशको लागि धेरै धेरै धन्यवाद 🙏💕 म चाहिँ अहिले बहराइन बाट हेर्दैछु है , नमस्ते सेवा 🙏💕
Sabaiko shreemati astai jagarilo karmawan gari khana sakne vaya kina Nepali yowa haru khadiko galdi2 vautarina parthyo ma ma jhai ani rai sir Bahrain kun thauma hununxa ni hjr
KO@@yamsingjai9225
दिदी सार्है मिहिनेती हुनुहुदो रहेछ।
जे होस् किरण सरले जानकारी मुलक भिडियो ल्याउनु हुन्छ।।धन्यवाद छ यहाँलाई!!
पार्वती ज्यु तपाइको यो मेहनत कामलै लाई मेरो सलाम छ!👏👏
तपाइले अरु महिला दिदी बहिनिहरुलाइ सल्लाह,सुझाव त दिनु भयो।तर अरु दिदी बहिनिहरु तपाईं जस्तै त कहाँ छ र हओ।
अहिले त सबै चाक र दूध हल्लाउने टिक टकमा ब्यस्त हुन्छ।तपाइले जस्तो काम गर्न लाग्यो भने त फेरि यहा टिक टकमा चाक र दूध कल्ले हल्लाइ दिने?
धेरै अनुभबी लाग्यो जय किसान
हो यसरी गरिखानु पर्छ,तर नेपालमा गफ गरेर खाने बढी छन् ।यस्ता उद्यमीहरुवाट सिक्नु पर्यो ।
धेरै धेरै धन्यवाद बैनी ले गर्नु भयेको ब्यवसाई को लागि बधाई तथा शुभ कामना ।
Ok
Manipur kanglatongbi Vijay na gar Narendra limbu
सलाम दिदि🙏सबै महिलाहरुको उदाहरण बन्नु भाको छ, अझै प्रगतिको कामना🙏
Great New innovative .....एक्दांम राम्रो लज्ञौ दीदी🤗
धेरैराम्रो ग्यान दिनु भाको दिदी साथै चित्र ड्ट्कम लाइपनी धन्ने वाद नवलपुर १२बाट
दिदिको बोल्ने तरिका सारै मिजासिलो ! धेरै मन पर्ने च्यानल ! नेपाल चित्र डट.कम..!😘
तपाईंले गर्नु भयको कामको लागि सलुइत छ
Honestly it make me so glad when I come across to hear our Nepalese who got success in farming , I wish good luck to every farmers. Enjoyed this video, thanks.
👍
India
Darlami Magar Didi has undoubtly prooved to be a sustain as an iron lady with her day to day parctical on Bungur farming. I personally saulute her weldone Bahini keep doing kamle sano hudaina haiiiiiii
God bless u all
बिचारा 25 बेचदा कसरी बिसलाख फेदा हुनछा दाना काे भउ केजि काे रु ६0 परछा किना गफ हनेकाे हाे हावा
धेरै राम्रो छ हजुर
जानकारी को लागी धन्यवाद हजुर सिस्टर म मलेसिया देखि है हजुर
जिन्दगी मा जस्तो सुकै काम होस काम ले सानो ठुलो भन्न्दैन निरन्तरता काम गर्दै जानू पर्छ सोछे जस्तो कसो नहोला हाम्रो नेपाली दिदी ले उधारन दिइसक्नु भो बधाई छ हजुर लाइ
Dherai ramro lagyo sir ma UAE dekhi herdai xu
खै अबो म पनि बगुर पालेर बस्नु पर्ला बीदेस बसेर उभो लागीएन
सफा कुरा गर्ने काम पनि उस्तै राम्रो । उदाहरणीय दिदी । लफुङ्गा जस्तो कुरा काटेर बस्ने आईमाई हेर्दा दिग्दार लाग्ने नेपालमा यस्ता असल पनि रैछन् ।
नमस्कारदिजु र मि सर्लाइपनी सारैखुसिलाग्यो हजुर्को भिडिआे हेरेर सलाम छ दिजु तपाईकोकामलाई म मलेसियादेखी हो धेरैकुराबुझनपायो धन्यावाद
Aama samman hununxa 🙏🙏🙏🙏dherai khusi lagyo khi pauna khi gumaunu parxa ma aaile Qatar bata herdai xu yesto vedio sadai herxu ma npl aayera bangur palne sochai gareko xu aaile Pani paleko xa ghrma hjurko himmat salam xa hjurlai
बधाई छ धेरै खुशी लाग्यो याे भिडियो हेरेर सारै राम्रो सल्लाह सुझाव दिनु भयो दिदीले ।।
तपाईं काे मेहेनत लाई धेेरै धन्यवाद बहिनी कनचनपुर काे तिलकपुर सु* प बाट
Good job di सैलूट छ तपाईलाई अझै सफलताको सुभकामना
खोर बनाउने तरिका पनि भनिदियकोभय धेरैनै आभारी हुने थियौ।
धेरै धन्यवाद सर 🙏
अछाम बाट हाे सर ७ नम्बर पर्देश
Ramro jankari sir
Dherai motivate vaye mata🤜🤛😊❤️nice job didi🤜🤛👍️❤️
Thank you Didi🙏🏻ur the inspiration of youth
Good Job Hajur
पार्बती दिदी को कामलाई सलाम छ संर लाई पनि धन्यवाद
मल्रेसिया बाट हेर्दै
सलाम छ दिदी लाई आगामी दिन हरु मा नि अजय प्रगति गर्दै जानू होला
लगनशील दिदिको कति मिठो बोलि
रमाइलो लाग्यो यो बेबसय ठिक लाग्यो
धेरै राम्रो काम दिदी बधाई तथा अरु धेरै सफलताको शुभकामना
Good job
एकदमै राम्रो लाग्यो
nbar xina hajur
Ak dam ramro kaam 👍👍👍👍👍
Dherai ramro lagyo
आहा नि दिदी धेरै राम्रो हजुर को काम को लागि सलाम छ म पनि एस्तै सोच मा छु दि हजुर को नम्बर छोडिदिनु ल
ब्यबसायकालागि धन्यबनद ।
varry good
Wowoo i like
म साउदी देखि हेर्दै छु सलाम दिदी लाइ
म इलामेली मलेसिया बाट हेर्दै छु।मेहनती दिदी लाई नमस्कार🙏अब केहि महिना पछी नेपाल आउदै छु।मेरो पनि अबको लक्ष्य बङ्गुर र बाख्रा पालन को छ हेरौ कति को सफलता पाइन्छ ।
म अछाम ढकारीगाउपालिका बाटहेर्दै छु
Dd ko kamlai Salam chha
धेरै राम्रो काम दिदि हजुर को कामलाई सलुट छ
Khotang bata hetdai xu hjr ko derai mehanati dekher...Mata...Fida
मेहनती हातलाई सम्मान छ दिदि
Dhari ramro
Wow mlaii pni chayko thiyou
From Nepal
Didi tapaiko kamlai dhanybad
Dhannebada sallaha sujhabako lagi sabailai.
दिदी को मेहनत लाई सम्मान छ 🙏🙏🙏
I'm watching from Bhutan
Didi ko mehana lai salam x ma malayaia dekhi herdai xu mero ni banggur palne soch x🙏🙏🙏♥️♥️♥️😊
कतार बाट हेर्दै छु सर
यो भिडियो हाल मलेसिया देखि हेर्दै छु
Namaskar ma saudi Arab dekhi herdaixu very nice job Salam xa didilai
पैसा त नेपालमै रहेछ मिहिनेत गर्न सकेमा ।हामिले सिङ्गापुर पुलिसमा जागिर गर्दा २०,२५ बर्ष दुख गर्दा ८,१० करोड पनि जोड्न सार्हो पर्छ। Great salute .
खोर को पनि भिडिओ बनाउनु पर्यो है
Nice from sikkim
नेपाल गएर यहि गर्ने सोचाइमा छु।
हेरुम।
बर्षको ८,१० सम्म कमाउन सके धेरै राम्रो हाम्रो लागि।
hajur ko kaam ko lagi salam xa didi🙏🙏
म दार्चुला जिल्ला नौगाड गा पा वाड न 5 बाट हो मैले पनि बङ्गुर पालनगरेकोछुु
भिडियोको लागि सर हजुरलाई धन्यवाद म दुबैबाट हेर्दैछु । दिदी धेरै ईमान दारीहुनुहुदो रहेछ सलाम छ दिदी हजुरको मेहनतलाई
India Assam
म दैलेख बाट हेर्दै राम्रो लाग्यो
हजुरको यो लगन्सिल र सकारात्मक सन्देश प्रती हार्दिक नमन गर्दछु।
Thanks nana fyafulla keep go ahead I'm with you
@@@@
सलाम छ दिजु
Iam watching from usa
Badaixa🙏🙏👌
अति मन पर्याे दिदी काे कुराे अब नेपाल अायर भेटेरै कुराे गर्ने मन लाग्याे
Thanks u sis, i am from doha qatar.
बङ्गुर को दिशा बाली मा प्रयोग गर्दा कस्तो हुन्छ सर सोद्नु भएन
good
Di hjr le Dana chai kasrai khuwauxa ni pakaera ki napakaera tesko barema bujnu xa molaai?? Hjr sang
म कुबेत बाट हेरदेइ छु दिदी काे काम लाई धेरै धेरै धनयबाद
Inspiration n motivation information good going
great job
Wow dherai khusi lagyo
Nice sis...I'm proud of you..I'm watching from north africa libya....
दिदिको कामको लागि सलाम छ ! अनि दिदी नगर पालिकामा पनि बङ्गुर पाल्न पाईन्छ?
Salam chha baini lai mehant garea k hundaina ra kapilvastu bat
Good video daiju
Sangrasa rw parisrami dd ko thulo safalta story mon poryo. Babu naniko uttarotar pragati hos SUVAKAMANA
म सुर्खेेत बाट हो फर्मको साईज कति चाहीन्छ होला
Wow great job fantastic..god bless u
Dherai dherai pragati jatki hai dae
Good jab
Kiranpoudel sir, khor banaune ra fohor bewastapan ani Dana ko laagat barema ni details vannu paryo.
सारै राम्रो काम दिदी को
धेरै राम्रो काम दिदी एक दाम मन परो।
Good 👍