के रुसपछि अब चीनको सम्पती जफत हुन सक्छ ? || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • के रुसपछि अब चीनको सम्पती जफत हुन सक्छ ?
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 255

  • @rosanlibanglimbu3893
    @rosanlibanglimbu3893 2 місяці тому +4

    यो समाचार सुन्दा नेपालको राजनीतिक घटनाक्रम संग मिल्न जुल्दो लाग्यो

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 2 місяці тому +94

    निभ्न लागेको दियो एकछिनको लागि झन ठूलो बल्छ भने झै गोराहरुको दिन जानू अगाडि चर्तिकला देखाउँदैछ । यी गोराहरुको अवसान निश्चित छ।

    • @hyrdayakumarrai8135
      @hyrdayakumarrai8135 2 місяці тому +9

      हा अन्त्यमा हरेक गर्दै पागाल जस्तै हुनेछन अबश्य।

    • @freedom5224
      @freedom5224 2 місяці тому

      ​@@hyrdayakumarrai8135 what joke 😂😂 आज चाइनाको अर्थतन्त्र बलियो हुनुमा युरोपेली मुलुकहरूको ठुलो भुमिका छ गएर गोगुलमा हेर्ने 😂

    • @RIJAN_369
      @RIJAN_369 2 місяці тому

      @@hyrdayakumarrai8135😮ppp 1:04

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 2 місяці тому +10

    राम्रो लाग्यो धन्यबाद बिश्वा घटनालाइ

  • @kumarkhadka843
    @kumarkhadka843 2 місяці тому +29

    लुतेराहरुका दिन गय पश्चिमाहरुको पतन निश्चित छ।

  • @Khanal143
    @Khanal143 2 місяці тому

    जानकारी मूलक सामग्रीको धेरै धेरै धन्यवाद!!!

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 місяці тому

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @tikabhandari7249
    @tikabhandari7249 2 місяці тому +31

    पस्चिमको अवसान अनि पुर्वको उदय हुने दिन आउला कि?

  • @bhimrai3237
    @bhimrai3237 2 місяці тому +13

    पश्चिमा दानवहरु उनिहरुलेनै सृजना गरेकाे सैद्धान्तिक प्रतिस्पर्धामा हार खाएपछि अव दिनदहाडै लुट,चाेरी धन्दा तिर लागे पनि चाेरहरु समाजमा ठाडाे सिर लगाएर बाच्न असम्भव छ।

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 2 місяці тому +3

    युरो र अमेरिका को सस्कार नै अरुलाई गुलाम बनाउने र लुने पुरानो बानी हो।

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 2 місяці тому +7

    अमेरिका र पश्चिमा हरु अरुलाई लुटेर धनी भएका हुन्। अब अरुलाई लुट्न नपाए पछि अभावमा बाच्नु परेको तुष चीन र रुसमाथि पोख्न र केही वर्ष आफ्नो जीवन लम्ब्याउने रणनीति मा लागेका छन्। यी लुटेरा हरुलाई सम्पुर्ण विश्र मिलेर निर्मुल पार्नुपर्छ ।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 2 місяці тому +1

    अछामको कुरा इयुरोप बौलाउन लायो यस्तो योजना कैलाई सफल हुँदैन ।

  • @mongoldarshanonlinetv1225
    @mongoldarshanonlinetv1225 2 місяці тому +3

    युरोपेली युनियन र अमेरिकाको अराजकता शैली र हारमानसिकताको उपज हो यो कदम ,,,।

  • @manirampokhrel7609
    @manirampokhrel7609 2 місяці тому +7

    गोरा हरुले विश्व लुटेर पनि उनलाई सम्पत्तिले पुगेन भनेको त उनले नचाहिने कुरामा ल गनी गर्छ र गर्न लगाउँछ तेही भएर उनलाई कहिले पैसाले पुग्दैन र अर्काका जम्मा गरेको पैसा आखा लगाउँछन् ।

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +2

    चिनीया सम्पती यूरोपले जफत गर्यो भने, यूरोपलाई ईश्वरी डणड लाग्छ, पतन मात्र हैन, खरानीमा परीणत हुन्छ, याद गर

  • @rajmagar1000
    @rajmagar1000 2 місяці тому +38

    अब सक्दैन chaina लाइ अमेरिकन ले

    • @freedom5224
      @freedom5224 2 місяці тому

      होर ?😂😂😂

    • @saraSara-nx6zq
      @saraSara-nx6zq 2 місяці тому

      ​@@freedom5224 त भुटान बाट usa गएको जस्तो छ

  • @sanishmgr3122
    @sanishmgr3122 2 місяці тому +7

    नेपाल को चोर नेता जति सबै को सम्पती पनि जफत गरियोस हामी नेपाली हरु को पसिना ,,,चोर नेता हरु ले घोटाला र देश बेचेको पैसा हो😂😂😂

  • @keshavupreti120
    @keshavupreti120 2 місяці тому +3

    धेरै राम्रो !!! युरोपले यस्तो कदम चाले अत्यन्तै भयानक आर्थिक मन्दिको सामना भोग्नु पर्छ

  • @indrasunuwar5966
    @indrasunuwar5966 2 місяці тому +22

    युरोपेली संघ र अमेरिकाले चिनले लगानी गरेको सम्पत्ति जफत गरेमा सबैभन्दा पहिले बिस्वायुद्द हुनु सक्छ र दोस्रो युरोप र अमेरिका यसिया बाट खाली हात जानु पर्छ चीन अरु यसियन रास्ट्रले पनि उनिहरुको लगानी जफत गर्छ्न युरोप यसियन रास्ट्रहरु भन्दा गरिब हुन्छ्न

    • @kamalrai55
      @kamalrai55 2 місяці тому

      अब्को समयमा बिस्व युद्द सम्भव छैन यदि भए मा पृथ्वीमा अरु जिबको बास हुन्छ र बिस्वयुद्द नहुनुको कारण पर्मानु हतियार हो पर्मानु हतियारको आविसकार पछि युद्द हुनु थियो भने उहिलेइ भैसक्थियो किनकि आजको अवस्था केहि होइन जुन सोभियत सङ र पस्चिमाको तक्राबको बेला थियो । बिस्वयुद्दपछि अमेरिकालाइ कसैले millitary political economic रुपमा तक्कर दिएको थियो भने त्यो सोभियत सङ् मात्र हो । आजको समयमा हामिसङ सबै कुराको जानकारि हात्मा छ तर तेहि भएर आफै धामि आफै झाकृ बन्ने चलन छ ।

    • @raee3158
      @raee3158 2 місяці тому

      😂😂😂 khuletai hunxa

    • @barnatho8331
      @barnatho8331 2 місяці тому

      हावा कुरा

    • @user-pt3wl5zp2r
      @user-pt3wl5zp2r 2 місяці тому

      ​@@raee3158 त मुजिलाई जो थाहा छ सब कुरा रन्दिको छोरा देश दोहोरी आतंकबादी

    • @premkhadka508
      @premkhadka508 2 місяці тому +1

      युरोपियन देस इटलि फ्रान्स जर्मनले चिनमा गरेको लगानि सबै फिर्ता गरिसके कोरेना बेला

  • @ramdongol5472
    @ramdongol5472 2 місяці тому +2

    नेपाल को चोर नेता जति सबै को सम्पती पनि जफत गरियोस हामी नेपाली हरु को पसिना ,,,चोर नेता हरु ले घोटाला र देश बेचेको पैसा हो ! 🤛👏

  • @lbikramrai5042
    @lbikramrai5042 2 місяці тому +3

    बिश्व घटना पनि हावा घटना जस्तो लाग्न थाल्यो कतै सि आई ए को रस पान गरियको छैन युरोपेली र अमेरिकीहरू कुसन्डि पाखन्डि हुन रसिया /चीनिया नभए सन्सार अँध्यारो छ ।

  • @tankalimbu920
    @tankalimbu920 2 місяці тому +5

    पश्चिमाहरूको पतन निश्चत हुदैछ

  • @dhakshrestha2001
    @dhakshrestha2001 2 місяці тому

    तपाईंको सामाग्री राम्रो छ।

  • @riteshsaru7384
    @riteshsaru7384 2 місяці тому +2

    अब गयो अमेरिका को पुथा सुँघ्ने जति गयो। अमेरिका फेरि पनि तेस्रो विश्वयुद्ध चाहन्छ तर चीनले व्यापार बात युद्ध जिती सकेको छ। त्यही भएर अन्तिम विकल्प भनेको नै यही हो। त्यो पनि पार लाग्दैन।

  • @biratsenchury2935
    @biratsenchury2935 2 місяці тому +8

    बिस्वमा, चीन आफैमा हरेक कुरामा सक्षम रास्ट्र हो । यूरोपका सबै देशको जनसंख्या जोड्दा पनि सायद चिनको जनसंख्या जति पनि छैन होला यदि चिनले उत्पादन गरेका सबै सामान , बस्तु तिनै चिनका जनताले मात्र उपयोग गरे भनेपनी चीन गरिब हुदैन अनि अहिलेको नयाँ नयाँ प्रबिधि र बिज्ञानको युगमा समेत चिनले बिस्वलाइ चकित पारेको अवस्था सबैमा जगजाहेर नै छ । तेसैले सुतेको बाघ चिनलाइ यूरोपले कमजोर नठान्दा हुन्छ ।

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      population ma matra haina technology maa pani china lai tapna saktaina Europe le

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 місяці тому +1

      Tapaile economy ko baare maa padhnu parne dekheyo tesari desh chaldaina.

  • @dineshrai293
    @dineshrai293 2 місяці тому +3

    यो मुजि गोरा हरु अरुको प्रगति देख्न सक्दैन किन हो नजानेको आफै मात्र सधै महान हुन खोज्ने किन हो

  • @mitralimbu6876
    @mitralimbu6876 2 місяці тому +4

    अब चाहिन लाग्न थाल्यो,साचै कुइरेहरुको अन्तिम तिर आकै रहेछ।

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 2 місяці тому +5

    येसै लाई भन्छ लाटो लडछ एक बलडियाङ्ग बाठो लडछ तीन बलडियाङ्ग आफनो भन्र्दा बाहिर को लाई विश्वास गर्नु को परिणाम

  • @udyamobile5568
    @udyamobile5568 2 місяці тому +2

    यस्ता डाका नितिले कसलाई फाइदा❓️

  • @PurnaBahadur-sg2ve
    @PurnaBahadur-sg2ve 2 місяці тому +3

    युरोपेली हरु सिद्दिनी निश्चित छ

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 місяці тому +2

    यो पनि एकप्रकार लुतेर खाने माध्यम हो।मर्ने बेलामा बहुलाउछ भने झै हो।युरोपको काल आउन लागेछ त्यहि भएर बहुलाउदैछ्।

  • @birugurung7800
    @birugurung7800 2 місяці тому +5

    तेस्रो बिस्व युद्द हेर्न पाइने भैयो जस्तो छ।

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      tesro biswoyudhha bhayo bhane sab bhanda bharatiya marnexaan. 😅😅😅😅malai ta indianko chitkar herna maan xa .. hami nepali ta pahadka jadibuti odar guffa maa lukera bachxau but dhotiharu samapta huna sakxan

  • @shailenlimbu5449
    @shailenlimbu5449 2 місяці тому +2

    द्रुस्टहरुको युनियन युरोपियन युनियन ।

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +1

    मलाई लागछ। नेटो र यूरोपेलीहरू ले। यूरोपमा भयको। चिनीया समपती जफत गरेभने। यिनीहरू माटोमा मिलछन। सकयो

  • @sagarsukhariya
    @sagarsukhariya 2 місяці тому +1

    🇳🇵❤❤❤

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 місяці тому

    राम्रो लागो ।

    • @keeritijoshi3179
      @keeritijoshi3179 2 місяці тому +1

      अपराधिक मानसिकता भएको व्यक्तिलाई राम्रो लाग्नु स्वभाविक हो।

    • @arjunkhanal9610
      @arjunkhanal9610 2 місяці тому

      @@keeritijoshi3179 किन रिप्लाई दिएकी तिमिले? मलाई रिप्लाईको आवस्यकता त थिएन । अनि मैले भिडियोको अन्त्यमा "तपाईंलाई यो भिडियो कस्तो लाग्यो?" को जवाफमा "राम्रो लागो ।" भनेर लेखेको हु । यो भिडियोमा बताइएको कुरासँग मेरो "लुतो न कनाई" केही सम्बन्ध छैन । न त म ती घटनाहरुसङ जोडिएको छु । खैर जे होस् रिप्लाईका लागि धन्यवाद ।🤗🤗🤗🤗🤗

  • @bikramrai9468
    @bikramrai9468 2 місяці тому +2

    सन्सार लुट्न नपाएपछिको नरभक्छिहरुको रोइलो, अब कस्ले पत्याइदिने अनि टेरिदिने? हरेक कुराको लिमिट हुन्छ सायद अमेरिकी र युरोपियन भेम्पायेरहरु त्यसको सङ्घारमा छन त्यो जतिसक्दो छिटो देख्न र महशुस गर्न पाइयोस।

  • @hemthapa8105
    @hemthapa8105 2 місяці тому

    very nice your good information ....jay greater Nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️😍😍

  • @indradhojlimbu
    @indradhojlimbu 2 місяці тому +2

    Chin होइन नेपाली सरणार्थी नेताहरु को सम्पती जफत गर्नु पर्ने हो।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 місяці тому

    Nice !

  • @shreedawalama9744
    @shreedawalama9744 2 місяці тому

    जय नेपाल

  • @arjunadhikari1319
    @arjunadhikari1319 2 місяці тому +1

    सिद्धिने नासिने बेला बिश्व भरी आतंक फैलाइ लूटने दिसामा पल्कियका आतंककारी हरु लाई लूटन भन्दा अर्को गर्ने काम आउदै आउदैन यही बाटो यिनी हरु मासिने बाटो को रूपमा बुझ्न सकिन्छ नेटो याने कि गोरा अमेरिका ,

  • @reeborntiwari153
    @reeborntiwari153 2 місяці тому +1

    Neto..नेटो प्लस को दुर्गती को दिन सुरुवात भई सक्यो... पाप धुरी बाट कराउछ.. हुदै छ हुन्छ...यिनीहरु पतन...

  • @hajarjuni
    @hajarjuni 2 місяці тому

    सारै छोटो र पुरा भएन

  • @Ale-108
    @Ale-108 2 місяці тому +4

    आज यो दुनियाँ नै परिबर्तन गर्ने पस्चिमा नै हुन आज हामी बाच्ने आधार पनि पस्चिमाले गर्दा नै हो।जस्ले आज बाच्न सहज बनाएको छ । सारा बिज्ञान सिकाउने पनि उनिहरु नै हुन।अमेरिका नहुने हो भने त साना देसहरु नाम निसाना हुने थिएन ।

  • @lalitdhami9847
    @lalitdhami9847 2 місяці тому

    ❤❤❤❤

  • @anupburamagar50
    @anupburamagar50 2 місяці тому

    रम्रोलाग्यो। 🇳🇵🇳🇵🤙🌺

  • @theworldbeauty8189
    @theworldbeauty8189 2 місяці тому +2

    नेटो र अमेरिकाको एउटा रौं पनि हल्लाउन सक्दैन रुस र चिन ले । यहाँ जति अमेरिका र नेटोको विरोध गर्नेहरु छन नि , कि त यिनीहरुको DV परेन कि भने युरोपको भिसा लागेन, कि भने आफन्तका छोराछोरीहरु युरोप, अमेरिका पुगिसके आफ्नो चै नसकेर नेपालमै लेवर गर्दै बसेको हुनुपर्छ ।

    • @puspasapkota8187
      @puspasapkota8187 2 місяці тому

      गु खानेले येस्तै बोल्छ

  • @anantasamba3250
    @anantasamba3250 2 місяці тому

    good

  • @rameshlama4013
    @rameshlama4013 2 місяці тому

    nice

  • @prathnarai3781
    @prathnarai3781 2 місяці тому

    Best.

  • @kumarkarki5772
    @kumarkarki5772 2 місяці тому

    Thans

  • @BijayBhattarai-js6bg
    @BijayBhattarai-js6bg 2 місяці тому +2

    Voice ramro lagxa daju tapaiko

  • @himjungrana9021
    @himjungrana9021 2 місяці тому +1

    चिन र अमेरिकामा चिन धेरै सक्तिशाली छ ।

  • @rajugurung2674
    @rajugurung2674 2 місяці тому

    Good 👍

  • @williamman3324
    @williamman3324 2 місяці тому +2

    यसैगरी Europe ले जफत गर्ने हो भने India को पनि गर्नुपर्यो किनकी China पछाडी India ले नै रुसबाट धेरै तेल र हतियार किनेको छ।

  • @lokkiratilok5200
    @lokkiratilok5200 2 місяці тому

    युरोपेली सँघ को एकता चाडै नै भङ्ग हुनेछ।

  • @kabirtamang4452
    @kabirtamang4452 2 місяці тому +1

    चिन त्यती लटो छैन त्यती सजिलो हावा समाचार

  • @r.b_745
    @r.b_745 2 місяці тому

    💕💓❣️

  • @madandhami3886
    @madandhami3886 2 місяці тому

    Most beautiful 😻😻

  • @himalgurung7645
    @himalgurung7645 2 місяці тому

    युरोप अमेरिकाको रणनीतिक चालमा फसि सक्यो अब मन्दी र गरिबी बढ्ने छ युरोपमा पनि ।

  • @dhanbahadurlimbu878
    @dhanbahadurlimbu878 2 місяці тому +1

    लुटेरा डाकाहरु । यसरी बैंकमा राखिएको पैसा जफत गर्नु गैरकानूनी हो ।

  • @IndraKc-c7d
    @IndraKc-c7d 2 місяці тому

    Khatara khatara chha
    Belgium bata

  • @abinraja
    @abinraja 2 місяці тому +1

    रुस र युकिरेन को युद्ध कहा पुग्यो भिडियो हाल्नु पयो

  • @bhuwan55
    @bhuwan55 2 місяці тому

    Sam dam danda veda ... sab sadar ... garne haru chai garne chai European and American hunu paro ... mannu parchha yini harulayi ...

  • @manbahadur5487
    @manbahadur5487 2 місяці тому +2

    प्रजातान्त्रिक देशको बिकाश लुटपाट ले हुदोरहेछ ? ईतिहास देखाएको छ? मिहिनेतले देश बन्छ । पश्चिम देश र झोले हरु नेपालमा यहि गर्दै यो हालत छ।

    • @kamalrai55
      @kamalrai55 2 місяці тому

      प्रजातान्त्रिक भनेको के पस्चिमा मात्र होर कम्मुनिस्त देशहरु पो सबै होत अनि प्रजातान्त्रिक भन्दैमा सबै खराब हुन्छ र? योत आफ्नो देशको स्थितिमा भर पर्ने कुरा हो र कुन देश छ आजको समयमा जहा प्रजातन्त्र छैन ? आफ्नो देशको नेताले पो राम्रो काम गर्नु पर्यो त

  • @ganeshrana8065
    @ganeshrana8065 2 місяці тому +1

    गोलमटोल विश्लेषण

  • @pawanrai9280
    @pawanrai9280 2 місяці тому +5

    पश्चिमाहरुको दिन गए अब,चीन,इरान,रसीया,उत्तर कोरिया र पाकिस्तानले धुलो चटाउछ।

  • @GangaaPrakash-k6b
    @GangaaPrakash-k6b 2 місяці тому

    Thanku

  • @ramsharmaism
    @ramsharmaism 2 місяці тому

    लडाइँ मच्चाउने प्राेपाेगण्डा

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Місяць тому

    अब चीन ले आफ्नो सम्पूर्ण सम्पत्ति हरु सुन मा परिमार्जन गरेर सुरक्षित राख्नु पर्छ र युरोप बाट सुन आफ्नो सम्पत्तिको रूपमा लिनुपर्छ । अमेरिकी डलर र युरोपेली युरो को कुनै बिश्वास हुदैन । युरोप र अमेरिका ले रुस र चीन को अर्थतन्त्र कम्जोर बनाउन युरोपेली पैसा र अमेरिकी डलर नियन्त्रण गर्ने छ ।

  • @lilaoli
    @lilaoli 2 місяці тому +1

    China no 1

  • @amitlimbu149
    @amitlimbu149 2 місяці тому +1

    अब पककै पनि चिन बिश्व काे महाशक्ति बन्छ।

  • @bihanivlog
    @bihanivlog 2 місяці тому

    Nice video

  • @SurajYogi-cf2lr
    @SurajYogi-cf2lr 2 місяці тому

    जे जे हुन्छ छिटो होस पछी म लाखौं तिरेर बेदेस गएपछि 1 महिना मै आआफ्नो देस पर्कौ युद्ध हुने भो भन्न पाइदैन 😂

  • @Barsha_Stha
    @Barsha_Stha 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @gammarshreesh4986
    @gammarshreesh4986 2 місяці тому

    Very good news

    • @mema7948
      @mema7948 2 місяці тому

      Bhai chup hai

  • @NabinJoshi-b2l
    @NabinJoshi-b2l 2 місяці тому

    🙏🏾

  • @gyanenadra4303
    @gyanenadra4303 2 місяці тому

    अब अमेरिका सकिन लागेको छ। सकिनुभन्दा पहिले आफ्ना सहकर्मी सक्काएर मात्र आँफु सकिन्छु भन्ने उसको धारणा छ।।

    • @nekolkc4512
      @nekolkc4512 2 місяці тому

      😂😂what a joke usa sakiyo reyy😅

  • @skdk419
    @skdk419 2 місяці тому

    Asia ✊✊✊✊✊✊✊✊

  • @dipaksunuwar6996
    @dipaksunuwar6996 2 місяці тому

    🙏🙏❤❤

  • @Bibek_shahi19
    @Bibek_shahi19 2 місяці тому

    तेही भयर नेपालबाट 650 euro मा कामदार लान खोजेको रैछ Germany ले।8:17 main ho hai

  • @ranaido1434
    @ranaido1434 2 місяці тому +13

    ईरान् , उत्तर कोरिया , रुस , चीन का साइबर हरुले एकैपटक मिलेर निसाना बनाए भने न रह्यो बास न रह्यो बसुरी होलान् नि फेरि 😂

    • @lalbnembang2966
      @lalbnembang2966 2 місяці тому

      @@ranaido1434 एउटाको लागी यत्रो हुल बांधिनु लाज छैना !!!

    • @surajsubedi4425
      @surajsubedi4425 2 місяці тому

      अहिलेको सबै system अमेरिकी नियन्त्रणमा छ ब्रो कुन दुनियाँ मा होउ तिमि? globe south ले जित्ने हो भने पहिले de dollarization मा जानू पर्छ एसिया र अफ़्रिकि मुलुकहरु।

    • @lalbnembang2966
      @lalbnembang2966 2 місяці тому

      @@surajsubedi4425 de dollarization गरे भई हाल्यो नि किन दिन रात रोई राख्नु मित्र

    • @lalbnembang2966
      @lalbnembang2966 2 місяці тому

      @@surajsubedi4425 de dollrization गरे भई हाल्यो किन दिन रात रोई राखनु

    • @ranaido1434
      @ranaido1434 2 місяці тому

      @@surajsubedi4425 तेस्तो हो भने अमेरिकी का election मा डोनाल्ट ट्र्म्प बाजे रास्ट्रपति मा निर्वाचित हुँदा तिनै औरेकी हरु रुस ले जितायो ह्याक गर्यो भन्दै उफ्रिरहेका थिए त तेत्ती बेला ! अनि कसरी औरेकी को हातमा सबै system छ भन्नू क्या 👏

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 2 місяці тому +2

    Euro vs china video piz

  • @ParbatRai-u2d
    @ParbatRai-u2d 2 місяці тому

    यस्तो गल्ती गरे युरोप ध्वस्त हने खतरा बाट टाधा छैन,

  • @mohannathdangal3997
    @mohannathdangal3997 2 місяці тому +1

    अमेरिका अब निभ्नलागेको बत्ती जस्तै भयको छ

  • @keshabgautam4553
    @keshabgautam4553 2 місяці тому +1

    I support chin.

  • @TNOGGY-v5k
    @TNOGGY-v5k 2 місяці тому

    😮😮

  • @jangarai2582
    @jangarai2582 2 місяці тому

    नेटो सकती छ चिन संग लडने। चिन आफैमा सकतीसाली। भयन चिन एकललै छैन। नेटो अब जाफान भय भो

  • @vertexlove495
    @vertexlove495 2 місяці тому

    अब सम्भावना छैन।

  • @DekendarShahi
    @DekendarShahi 2 місяці тому +3

    China is powerful country in world ❤❤❤

  • @mrcgfriend4859
    @mrcgfriend4859 2 місяці тому +1

    Aba Russia dekhi paschim ka goro chhala haru kuhiera jharxan chhitai! RIP for western white skin....

  • @surajsubedi4425
    @surajsubedi4425 2 місяці тому

    पस्सिमा बैकहरु अब यूरोप र अमेरिका सिमित हुँदै छ।
    De dollarization नजिकै आउदै छ।
    petro dollar अन्त्य हुँदै छ ।

  • @om-vm4ks
    @om-vm4ks 2 місяці тому

    के पैसा युरोप भन्दा अन्त राख्ने ठाँउ छैनर ?

  • @foursidegamer2313
    @foursidegamer2313 2 місяці тому

    यिनी हरुको खाना लाई सक्किसकेएको छ तेहि भएर लुटेर भए पनि खानु पर्छ लुटनु परेन उपाए केही छैन

  • @prakashrasaili935
    @prakashrasaili935 2 місяці тому +3

    भारत र चिनको सिमाना बिवाद हटेर मित्रवत् सम्बन्ध स्थापित हुन्थ्यो भने स्वत एसियाली राष्ट्रहरूमा शक्ति को उछाल आउथ्यो तर यो असम्भव छ

  • @hyrdayakumarrai8135
    @hyrdayakumarrai8135 2 місяці тому

    अब को सकिन्छन त्यो समयले बताउछ। पुजीबादी अकिन्छ कि साम्याबादी सकिन्छ। बिश्व मुद्रा नै खत्तम भएसि आराम हुन्छ।

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 2 місяці тому

      3 Currency launch hunxa yuan ,rubol ,dollar

  • @paras22thapa
    @paras22thapa 2 місяці тому

    Rising super power china❤

  • @mailkirat
    @mailkirat 2 місяці тому

    पतनकाे बाटाेमा युराेप।

  • @aarjuregmi-e4r
    @aarjuregmi-e4r 2 місяці тому

    bangladesh ko chai update wala video banaunus na

  • @damodarpaudel5693
    @damodarpaudel5693 2 місяці тому

    अहिले सम्म त अमेरीका लगाएत पश्चिमाहरूको अर्ध नग्न चरित्र मात्र संसारले देखेको थियो तर अब त यिनीहरू पूर्ण रुपमा पागल भइसकेछन् क्यारे! नाङ्गो नाच पाे देखाउन थाले 🤪🙏🙏