अस्टलक्ष्मी शाक्य नामले मात्रै थाहा थियो तर आज यस्ती हिम्मतवाली नारी देखेर गर्व लाग्यो...आफ्नो पार्टीको सधैं बखान मात्र गर्ने होइन, यसैगरी गलतलाई सजग गराउन सक्नेलाई कार्यकर्ता भनिन्छ।
@@ashishthapa7759 Helicopter charter garera Crore kharcha garera manauna pardaina.Tei garna PM banako ho KP lai.Nakkali Communist haru.Aafnai paiso le cake kate vaihalthyo ghar vitrai.Yetro Kharcha ra nautanki garna pardaina.Yesta neta haru ko defend garna chhodiye hunxa.Sab lai taha xa ko neta kasta xan vanera.Jhola bokera defence garna chode hunxa.
Ashish Thapa जी पाइन्छ तर नेपाल को सम्मानिय गरिमय पदमा बसेर नेपालको नक्सा बनाएर चाहिँ पाउदैन त्यसो भए ओली आफ्नै बाबा को अनुहार को की आफ्नो नै अनुहार को केक बनाएर बनाएर मनाए हुन्थ्यो नि अलि गहियो एकान्त शान्त मा बसेर सोच्नु न
Oli govt ko kaam le Lai saram ho vane malai ni tapai jastai ho.. Tara cake ko kura ho vane , aja bata tapai hidera kaam Janus, gau tira mela pat hidera jancha... public transport hamro sanskriti haina ....
Teso vaye timi ni aja bata gas stove ma haina, tei wood ma pakayera khane gara. New world ma these are common. Sochai badlenu parcha.. ye buda budi neta haru change hudaina..
@@HUAWEI-dt4fn mahasya lai vaneko...birthday bati balera manawu vaneko haina...modern worldma bday bati nivayera manayincha...yesma k cha problem...change yourself if u want to walk with modern world...otherwise stay with these kind of old generation buddy.
@@HUAWEI-dt4fn tero comments open social media forum ma aye pachi jasle ni reply denu pawucha, tarka rakhnu pawucha..yedi ta yeslai dhamkyako thanchas vane, UA-cam videoma comments ni nagar ki ta UA-cam account bata niklera basa. UA-cam tira na ayeza. Mero comments ma tero tarka cha vanne rakha, tyo brainless manche jasto ta ta ra ma ma chai nagar ..
जनताहरु केक काट्नेको भाषण सुन्दा पनि तालि ठोक्दिन्छन केक कीन काटेको भन्नेको भाषण सुन्दा पनी ताली ठोक्दीन्छन नेपाल को जनताहरु नै दै चिउरे छन नेता होईन जनता सच्चीनुपर्दछ ।
अष्टलक्ष्मी शाक्य एउटा नेवारकाे छाेरी साेझि र ईमान्दार रहिछन । निर्धक्क संग अाफ्नाे कुरा राखिन । यी दुई जिब्रे, द्वेत चरित्र र ईमान्दिता नभएका नेता भनाउँदा खान नपाएका ब्वाँसा हरू, सित्तैमै पाए १पाथी चुक पनि खान्छन । माैका नपाईन्जेल त गरिबले गरिबलाई गर्नु पर्छ माँया याे कुराेलाई राखाैं मनैमा...../ नछाेप अाँखालाई संसार हेर्नू पर्छ ,नरूवाउ अाँखालाई अाँसु सस्ताे पर्छ हुर्कि खेलंने अाँगनिमा सबै बाँच्नु पर्छ सबै बाँच्नु पर्छ...../ अाँमा दिदी बैनि हाे कति बस्छाै दासी भै सुखकाे संधै प्यासी बनेर..... / जस्ता क्रान्तिकारी गित गाउँदै हिँडने र अाफुलाई सर्बहारा बर्गकाे हिमायती बताउने तिमीहरू कति मक्कार रहेछाै, अाफ्नेा अाैकात देखाई छाड्याै, माैका नपाएर पाे साधु बिरालाे बनेका रहेछाै बदमासहरू तिमीहरूकाे त मृत्यु पनि त्यति सजिलाे र सहज तरिकाले हुँदैन । अझै माैका छ सुध्र नालायकहरू ।
यो गद्दारहरु लाई लाज हुदैन ? प्रचण्ड र के.पी दुबै जना चोर भ्रष्टाचार बलात्कार र गुन्डागर्दी नाइकेहरु हो । जति पनि अपराधी घटना घटाउने यो दुई बादरको अन्त्य नहुन्जेल नेपालमा बिकास हुनु सक्दैन ।
Ho raix sachcha communist. Sachcha communist ko netritwa ha..ha..ha. samjhida man ramauxa birsinai nasakne gari . Salam garna man lagxa tekne khutta le ..!!!
@@kirandangal2908 khalo sardain kunai pani communist netritwa le... communist niti galat hain tara communist netritwa galat xa nepal ma. Mukhya kuro yo ho.. anetha kehi haina..
अस्टलक्ष्मी शाक्य नामले मात्रै थाहा थियो तर आज यस्ती हिम्मतवाली नारी देखेर गर्व लाग्यो...आफ्नो पार्टीको सधैं बखान मात्र गर्ने होइन, यसैगरी गलतलाई सजग गराउन सक्नेलाई कार्यकर्ता भनिन्छ।
Love u
Maile ta dr kc ko mukh baata suneko naam ho dr. Kc le vanekai jasto raixan अस्ट लक्ष्मी साख्य !!
Dr. Surendra Kc ko interview Maa dherai patak liyeko naam ho.
Aja 30-40 barsa pachi wastaweek krantrikari awaj sunna payeyo! Kasto buland Beecham!
binesh bista भ्रष्टाचारी नेताहरूको निधार मा गोली ठोक्नु पर्छ र यो सिस्टम्स को सुरूवात जनता ले नै गर्नु पर्छ
ढिडो र सिस्नो खायर पार्टी चलाउने अमृत बोहरा, अष्टलक्ष्मी शाक्य जस्ता नेताहरुलाइ पाखा लगाउदै लुट मच्चाइरहेका छन कमाउनिष्ठहरु ।
Hii you मलाई हेर्नु त
ua-cam.com/video/upPln33D1fk/v-deo.html
अश्टल्क्ष्मी दिदी अब महाकाली दुर्गा भगवती को रुप लिने बेला भयो है अब त अति भो।
hello sar yo randi pani tehi oli ki paltu kukurni ho ke timi goru haru lai thaha xaina ho goru
2 min राम्रो बोल्यो भन्दैमा राम्रो मानेर vote दियौ अहिले काली माता😏
Timro comment le timro heisiet dekhiyako xa
लाज सरम पचि सकेको यो ओलि येस्को मुख्मा थुक्नु पर्ने हो , आमाको कुरा अत्ति राम्रो मन छोयो, ओलि बाबै आमा बाट केही सिक नालायक Pm
N
yes
Rip oli
sahi
बिन्दिया लगाएको पहिलो क्रान्तिकारी नेता भेटे आज
म जस्तै पहिले PM ओलिलाई धेरै बिश्वास गर्ने र हिजो आज कार्यशैली देखेर रिस उठ्ने को को हुनुहुन्छ
✋
Ma ne ho
Me to
Ma
म नी ।
एकदमै राम्रो भनाइ छ अामाकाे सलाम छ तपैलाई🙏
आमाहजुरलाई मेरो पनि ढोग छ
HR Creation Nepal
salam kamred yesai gari aawaj uthaunuho hamro sadaib sath rahane xa
अाष्टलक्ष्मी शाक्यलाई राष्ट्रपति बनाउनु पर्छ। काेकाे सहमत हुनुन्छ।
Feri same galti garera arko murkha dimag vayekolai rastrapati banawune tarkhar nagarnus....khabardar...
Ok xam
Ast laxmi jasta mahila netri hunu paexa name bidhya kam oli ji ko matra garne ki ratra pati banayeko kp oli nahun unle panimanna Paro kegarne
Yetharth bolne lai nai neta vanna parxa
हैट एउटा प्रधान मन्त्री जस्तो गरिमामय पदमा बसेर यो बेईज्जती देख्नु पर्दा मरे हुन्छ
हाहाहा सही हो ब्रो
थुक्क लाज नभाको नकचरो
mazza aayo
😄😄😄
राम्रो कुरा गर्नु भयो सलाम हजुर लाई kp चोर देश छोड
श्री ६ विद्यादेवी भण्डारी लाई हटाएर ई आमालाई राष्ट्रपति बनाउनु पर्छ🙏
Tyo murti le kura sunne aakha dekhna bolne chhyamata nai chhaina so tyexta andaha bahira lata murti ku bidhdhya devi lai uthayer fysknu patch..
Satta ma puge pachi sabai testai ho...bidhya pani rastrapati hunu agadi yo bhanda thulo kuro gardai hidthi...
I agree dhanraj rai
100%
Ykdam thik honi
सच्चा कम्युनिस्ट क. अष्टलक्षी साक्यलाई हार्दीक बधाई।
सहि हो कुरा यो ओलिले भाउतो भाउतो काम गर्न बाहेक अरु केही जानेन हौ ।
नेपाल आमालाई चीराचीरा पारेर काटेत ओलीले केक काटेको एक्दीम पाप लाग्नेछ
थुक्क मेरो देश का pm अलि कति पनि लाज सरम लाग्दैन
La birthday manauna ne na pauna pm la chai... Wha topai haru ko sochai
@@ashishthapa7759 kp ko jhole
@@ashishthapa7759 Helicopter charter garera Crore kharcha garera manauna pardaina.Tei garna PM banako ho KP lai.Nakkali Communist haru.Aafnai paiso le cake kate vaihalthyo ghar vitrai.Yetro Kharcha ra nautanki garna pardaina.Yesta neta haru ko defend garna chhodiye hunxa.Sab lai taha xa ko neta kasta xan vanera.Jhola bokera defence garna chode hunxa.
Ashish Thapa जी पाइन्छ तर नेपाल को सम्मानिय गरिमय पदमा बसेर नेपालको नक्सा बनाएर चाहिँ पाउदैन त्यसो भए ओली आफ्नै बाबा को अनुहार को की आफ्नो नै अनुहार को केक बनाएर बनाएर मनाए हुन्थ्यो नि अलि गहियो एकान्त शान्त मा बसेर सोच्नु न
Oli govt ko kaam le Lai saram ho vane malai ni tapai jastai ho..
Tara cake ko kura ho vane , aja bata tapai hidera kaam Janus, gau tira mela pat hidera jancha... public transport hamro sanskriti haina ....
यस्तो गधाहरुलाई जति सम्झाए पनि भालुलाई पुराण हो
हो हो सहि हो
ओलि काका को बुद्दी भ्रष्ट हुँदै गएको महसुस भयो।।।।।
सही छ हजुरको
Sahi ho hernu ta kati ramro kura gari raxa ilo kaka ta thussa porera basexa ufff
Haha aba feri budeh kall ma jail jane vayo budo
वजनदार भनाइ अस्टलक्ष्मी मयाडम तपाइको👌
यो आमाको बोलीले वलीको सातो जावस
अब पागल हुन बेर छैन खद्के
पागल भएर नाङ्गै हिडे नि हुन्थ्यो नि
mero u ..... janxa timi haru goru hau ke yo pani oli kai bachaoth gareko pani thaha xaina goru harulai
oli aati vyoaab des le khepna sakdoina
Dipag nai xaina k pagal hunu u ta ukhan tukka sunaune manxe
एक दम सहि जन्म दुनमा बत्ती निभाएर हैन बालेर मनाउँ आमाको कुरा एक दम 🙏🙏🙏🙏💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Teso vaye timi ni aja bata gas stove ma haina, tei wood ma pakayera khane gara. New world ma these are common. Sochai badlenu parcha.. ye buda budi neta haru change hudaina..
@@aspire7895 कस्लाई भन्या
@@HUAWEI-dt4fn mahasya lai vaneko...birthday bati balera manawu vaneko haina...modern worldma bday bati nivayera manayincha...yesma k cha problem...change yourself if u want to walk with modern world...otherwise stay with these kind of old generation buddy.
@@aspire7895 कल्लाई धम्काको तैले तँलाईत मैले केही भन्या छैनत तँ किन बडि बोल्छस यो कमेन्ट्मा
@@HUAWEI-dt4fn tero comments open social media forum ma aye pachi jasle ni reply denu pawucha, tarka rakhnu pawucha..yedi ta yeslai dhamkyako thanchas vane, UA-cam videoma comments ni nagar ki ta UA-cam account bata niklera basa. UA-cam tira na ayeza.
Mero comments ma tero tarka cha vanne rakha, tyo brainless manche jasto ta ta ra ma ma chai nagar ..
दिमाग र विचार कुहिएका बिरामी हरुले ठाउँ ओगटेर बस्नेहरू भन्दा यी आमालाई प्रधान मन्त्री बनाऊ है ग्वाजे हरु।
Kiran Gharti Magar good 👍🏻👍🏻👍🏻👍🏻
आमा ले एक दम साही कुर गर्नु भयो सलाम छ आमा लाई केपि बहुन चोर देश छोड
गधाहरुलाइ जति सम्झये पनि सम्झिदैनन होउ
सहिहो जति सम्झाय नि हुँदै न साला कुकुर हरुलाइ
गदा हरुलाई धोएर गाई बनाउछु भन्नू र चोर नेता हरुलाइ सम्जाउनु उस्तै उस्तै हो
😂😂😂👌🏻👌🏻
आज भने भेट्यो त्यस्की आमा को झटारो 💪💪💪🤛🤛🤛🤛🤛🤛। आमा लाई 🙏🙏🙏🙏🙏🙏🙏लाल सलाम ।।
Gajab lenai vetaini aama ko jataro👍👏👏👏👏😃😃😃
अाेलि भष्ट्चारिकाे मतियार हाे , जुन कुरा बास्काेटा भन्ने डांका बाट देखिएकाे हाे ।
हो हो सहि कुरा हो।
ko.711thmmm
थुक्का..
लाजपचाको ...
एक चम्चा पानीमा नाक चोप्दा पनि तिम्रो आत्महत्या हुनेछ । अब त तिम्रो अति...
प्रोग्राम नै छाडेर हिड्नु जस्तो गराएचन देईले, खोलिलाई
Mgr Thapa Tito satya vaneko yehi ho 😂
सच्चा कम्युनिष्ट भनेको यस्तो हुन्छ
जनताहरु केक काट्नेको भाषण सुन्दा पनि तालि ठोक्दिन्छन
केक कीन काटेको भन्नेको भाषण सुन्दा पनी ताली ठोक्दीन्छन
नेपाल को जनताहरु नै दै चिउरे छन नेता होईन जनता सच्चीनुपर्दछ ।
Nepal ko janta veda ho, veda le banako meta kasto hunxa oli jasto hunxa haha
Haha sahi vannu vo ... PM ko paxadi basne neta haru pani heraun
Epic comment
तालि बजाऊनेहरू झोले हुन जनता होईनन् ।
होहो सहि हो
तपाइँलाई पाटिले ठूलो अन्याय गरेको छ आमा ! अबको राष्ट्रपति तपाई हुनुपर्छ ।।
Solute to Aama...🙏🙏
त्यसै त देश छिया-छिया बनाई सक्के फटाहाहरूले ,
थुक्क केपि बीस खाएर मर लाज लाग्दैन
Eni bahunharulailai k thah hamro deshko artha ki kin eni bahunharu sala sarnathiharulai
नेता भनेको यस्तै हुनु पर्छ अँखा म अँखा जुधाएर आफ्नो नेतालाई प्रश्न सोध्न सक्नु पर्छ।
अष्टलक्ष्मी शाक्य एउटा नेवारकाे छाेरी साेझि र ईमान्दार रहिछन । निर्धक्क संग अाफ्नाे कुरा राखिन । यी दुई जिब्रे, द्वेत चरित्र र ईमान्दिता नभएका नेता भनाउँदा खान नपाएका ब्वाँसा हरू, सित्तैमै पाए १पाथी चुक पनि खान्छन । माैका नपाईन्जेल त गरिबले गरिबलाई गर्नु पर्छ माँया याे कुराेलाई राखाैं मनैमा...../ नछाेप अाँखालाई संसार हेर्नू पर्छ ,नरूवाउ अाँखालाई अाँसु सस्ताे पर्छ हुर्कि खेलंने अाँगनिमा सबै बाँच्नु पर्छ सबै बाँच्नु पर्छ...../ अाँमा दिदी बैनि हाे कति बस्छाै दासी भै सुखकाे संधै प्यासी बनेर..... / जस्ता क्रान्तिकारी गित गाउँदै हिँडने र अाफुलाई सर्बहारा बर्गकाे हिमायती बताउने तिमीहरू कति मक्कार रहेछाै, अाफ्नेा अाैकात देखाई छाड्याै, माैका नपाएर पाे साधु बिरालाे बनेका रहेछाै बदमासहरू तिमीहरूकाे त मृत्यु पनि त्यति सजिलाे र सहज तरिकाले हुँदैन । अझै माैका छ सुध्र नालायकहरू ।
अनि बिध्यासुनद्र तेरो बाउ हो?जात को कुरा नगर
हिम्मत को लागि सलाम आमा
सलाम छ अस्त्लक्षी साक्य लाई नेपाली जन्ताको आवाज बोल्दियको
म
एकदमै सहि भन्नुभो भ्रष्टाचारी लाई राम्रो सङ जवाफ दिनुभएको मा धन्यवाद
घन्यबाद तपाईंलाई सत्य कुरा बोल्नु भएको छ!!
यो गद्दारहरु लाई लाज हुदैन ?
प्रचण्ड र के.पी दुबै जना चोर भ्रष्टाचार बलात्कार र गुन्डागर्दी नाइकेहरु हो ।
जति पनि अपराधी घटना घटाउने यो दुई बादरको अन्त्य नहुन्जेल नेपालमा बिकास हुनु सक्दैन ।
प्रचन्डे र के.पी मात्र हैन राजा।भ्रष्टचारी,बलत्कारी अनि गुन्डागर्दी का नाईके हरु काङग्रेसी भित्र पनि छन्।तिनिहरुको पनि अन्तय हुनु पर्छ।
@@tamangkumar4765 जो जो छन् ती सबै को अनत गराउनु परछ।
Bhai ramro kamko pani tarif garne gara .
लाज नमानेर हेरेको छन्न गोकुल बास्कोटा को बुवा केपि
😂😂😂
😂😂😂😂😂😂😂
आमाको भनाई सबैले मनन गर्न जरुरी छ।
ओलि प्रचण्ड सेरे यो तीन नाम कहिले सुन्न नपरोस 💅👄💅
Prakash rai kati ramro kuro garnu vo sathi
@@arjunkumarthapaliya3304 hajur sir .
ढिलो आयो कडा आयो धन्यवाद अष्टलक्ष्मी साक्य ज्यु
जे होस आमा ले मजाले भनिदिनु भो ओलि प्रचण्ड केहि कुरा सिक यी आमा बाट
सिकदैन्न सर ईंभातेहरुले एउटाकान्ले सुन्छन अर्को कान्ले निकाल्छन
जय हाेस नेपाली चेली नेतृकाे उहाँको स्वच्छ भावना र बिचारकाे लागि ।
बत्ती निभाएर होइन बत्ती बालेर जन्मदिन मनाउनु पर्छ 🙋♀️🙋♀️🙋♀️
Raj pradhan 👌🏻🙏🏻🙇♀️
धन्यवाद अस्टलक्ष्मी कमरेडलाइ
म मरे पनि मेरो देश बाची रहोस् 🙏🙏🙏सलाम छ आमा हजुर लाई .....
सहि कुरा गर्नुभयो अामाले सलाम छ हजुरलाई ।
दिदि याे बिचार साेच जनताकाे हाे के, पि लाई दिनु भएकाे दनक हामि सममान गरदछाेे।
राम्रो कुरा गर्नुभाेयाे धन्यवाद अष्ट जी। यस्तै जानचेतान जगाउनु यस्तै यस्तै कुरा उठाउनै पर्छ
Salam xa aama hjr lai
अबको प्रतक्ष्य निर्वाचन को राष्ट्रपति अष्टलक्ष्मी हुनु पर्छ देश प्रेमी हरू सबैले साथ दिउ।
ओलीलाई जीवनकै सबैभन्दा ठूलो उपहार अष्टलक्ष्मीले दिइन । ओली डाडूमा पानी तताएर हाम फाल
ओली
आमाको विचार राम्रो लाग्यो
भीम रावल अष्टलक्ष्मी शाक्य र देब गुरुङ लाई नराम्रो कामको बिरोध गर्ने दम छै है
बधाई छ अामा नेपाल अामाकाे हजुर धेरै राम्रो छाेरि
वाह अाेलि कै पुर्ब नेकपा एमाले बाटै व्यापक हमला बड्दाे 😂😂😂 । कति रमाईलाे।म भए झुन्डेर मर्थे।
बिचारा हाम्रो प्रधानमंत्री केपी ओली ज्यु कमरेड अष्टलक्षी शाक्य ले जन्म दिनको बारेमा भन्नु हुदा प्रधानमंत्री को अनुहार रिसाएको जस्तो देखियो।
आमा को कुरा गम्बिर छ 🙏🙏🙏
आमा तपाइँको यो सास र हिम्मत लाई मेरो पनि नमन यो शक्ति भगवान्ले सधै पर्दान गरिराखुन
कोमल वली को महत्व छ यी आमा को छैन किन की यीनले पार्टि बनाईन नेता बनाईनिन
जननताको मन को कुरा पोखनु भयो सरै खुसि लागयो जये नेपाल
स्याबास अष्ट दिदी, तपाईं जस्तो बक्ता पार्टी भित्र सारै जरुरि छ, यो अभिब्यक्ती निरन्तर रहिरहोस...
Excellent
अष्टलक्ष्मी काम्रेड तपाईं रास्ट्रपति हुनुपर्ने मान्छे हो ! केपि कुलाङ्गार कुमाई हिजडालाई दर्रो झापु दिनुभएकोमा धन्यवाद !!
Wow! गज्जब!
सच्चा कम्निस्ट नेतृ
Ho raix sachcha communist. Sachcha communist ko netritwa ha..ha..ha. samjhida man ramauxa birsinai nasakne gari . Salam garna man lagxa tekne khutta le ..!!!
@@dhyanbhadurrai8784 म कम्निस्ट होइन। तर नेतृत्व लाई प्रश्न गर्ने हिम्मत अनि आलोचना गर्ने हिम्मत वाली को कुरा हो
@@kirandangal2908 khalo sardain kunai pani communist netritwa le... communist niti galat hain tara communist netritwa galat xa nepal ma. Mukhya kuro yo ho.. anetha kehi haina..
अष्टलक्ष्मी दिदी हजुरलाई नमन गर्दछु🙏🙏🙏🙏🙏
समाज वाद साम्यवाद भनेको के हो बुझ कमरेडको नामको कलन्क हो।
धन्नेबादकमरेड अष्ट लाक्ष्मि जि लाई
यो अन्तिम समय हो कम्युनिस्ट सुध्रिने ।होइन भने अब नाम मात्रको कम्युनिस्ट प्रमाणित भै जनतानै उर्लिनुपर्छ ।
ठिक सहि कुरा बोल्नु भयो धन्यवाद
केपी को अब मन्त्री हुनि भनेको अब लास्त होला आर्को चाेठि पाले आउदौ भनेर होला जे मन लागो तेइ गरेर हिनेको छ
धन्यबाद छ तपाइलाइ तपाइको यो महान सोचप्रती। तपाईं मात्र ने.क.पा मा एक दुर्दर्शिता र स्पस्ट बक्ता लागेको छ।
सच्चा, इमानदारी, क्रान्तिकारी नेता देखे आजा।
हजुरले सहि भन्नू भयो ।
पसुलाई सम्झायेर के गर्नु
एतिसब्द सुनेपछी ढल्नु पर्ने बुढोत ठाडै छत जेहोस कोइ रैछन यतिको बोल्ने अस्टलक्ष्मी ज्यु लाई सलाम छ
अष्तलक्ष्मी wow नाम नै काफी छ
एउटा मात्र लक्ष्मी कहा होर आठ आठ ओटा लक्ष्मीको एक रुप नै अष्टलक्ष्मी हुन ।
वा सारै राम्रो जनताको बास्तबिक मन छूने सत्य तथ्य कूरा राखीदीनू भयो अष्टलक्ष्मी साक्य ज्यूलाई धन्यबाद !!
समय सान्दर्भिक अनि अति नै ओजनदार भनाई राख्नु भयो कम्रेड बधाई छ तपाईलाई !
कमरेटअष्टलक्ष्मी साक्य लाई धेरै धेरै धन्यवाद सामन्ति नेताको चिर्फार गरिदुनुभो !! स्वातग छ नेपाली जन्ताको त्रफबाट !!!
ओलि बा लाई जन्म दिने आमा बाट पनि यति का अर्थि उपदेश हरु पाएका थियेना होला सायेद अब केही ग्यान आउछकी
आमाजी ले अति नै राम्रो कुरा गर्नु भयो आमाजी लाई हिर्दयदेखी नै उच्च संमान छ !
सहनै नसक्ने गरी राज्यको ढुकुटी उदाएको सहनानसकी बोल्नु भाको हो धन्यबाद
धिल्लो आयो राम्रो आयो
ओलि र बास्कोटा डाका हो!
सत्य कुरा गर्नुभयो नेत्री ज्येले।
बल्ल केपि चोर को दिमागमा बुद्धि घुस्छ कि
मनिशा मगर garo xa manisha garo
कसरी घुमोश
वा कती राम्रो बिचार सोच सलुट छ तपाईको बिचार लाई
अष्टलक्षी शाक्यलाइ पाखा लगाउन मुख्य भुमिका खेल्ने यहि ओली हो नत्र बिधुवी राष्ट्र पतिको ठाउँ मा आज अष्ट लक्ष्मी शाक्यलाई देख्ने थियौ।
सबै कार्यकर्ता ले यसरी नै प्रमुख नेताहरुलाइ खबर्दरी गर्नु जरुरी छ खाली बचाउने मात्र होइन ।
Omg अस्टलक्ष्मी शाक्यको हिक्मत लाई माने
उच्च सम्मान छ नेतृत्वदायी भूमिकाको उच्च मुल्यांकन गर्ने नेत्रि अश्टलक्ष्मि शाक्यको
चोर हरुलाई केथा
अष्टलक्ष्मी शाक्य हजुरलाई हिर्दय देखि सलुट छ मेरो सबै कम्रेड हरुमा हजुरको जस्तो सोच बिचार हुनु पर्छ
Super telanted madam hajur lai dhaneyabwd aama 😍🌹🙏🌹❤❤❤🇳🇵🇳🇵🇳🇵 mcc pani ?
साचै म भय त पासो लगाएर मर्ने थिए थुक्क लाचारी
एकदम सत्य भन्नू सलाम छ