मुकुलकाे प्रस्तावकाे पूर्णपाठ । गर्लफ्रेण्डदेखि बिहेसम्मकाे चर्चा||Rabi||Mukul

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari #rabilamichhane

КОМЕНТАРІ • 58

  • @bikramshrestha9371
    @bikramshrestha9371 10 днів тому +1

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.

  • @user-vl5el8nm3t
    @user-vl5el8nm3t 14 днів тому +8

    सारै मार्मिक लाग्यो मुकुल को भनाइ यसलाइ आत्मसात गर।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 14 днів тому +4

    स्वर्णिम जस्ता अवसरवादी, भाट र अन्धभक्त मुकुल हाेइनन्। रास्वपा या रवुलाई नचाहिनु ठिकै हाे। तर देशकाे लागि यी डा. मुकुल अति अपरिहार्य व्यक्ति हुन।

  • @sunitakhanal4666
    @sunitakhanal4666 14 днів тому +6

    मुकुल सर जनताको आवाज बोलेकोमा हजार पटक धन्यबाद ।सबै तपाइका कुरा सुने सारै घत लाग्यो। बास्तबमा तपाइले बोलेका,लेखेका सहि जनताको आत्मामा सोहि बोल्दैछ र जनतालाइ देश बिकास चाहिएको छ। शिक्षा स्वास्थ्य रोजगारी चाहिएको छ विदेशीयेर अर्काको गुलाम बन्न होइन आफ्नै देशमा रहेर जिबन जिउन मन छ ।जय बालेन ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 14 днів тому +8

    रास्वोपा मा केन्द्रीय नेता हरुनै रबि को झोले रैछ भन्ने प्रमानित गर्यो यस्तो राम्रो कुरा आत्मसाथ गर्न नसक्नु दुर्भाग्यपूर्ण छ रास्वोपा को लागि जुन पार्टी को महामन्त्री बोल्न पाउदैन तेसैको नाम स्वोतन्त्र पार्टी 😅😀

  • @hkmoktan532
    @hkmoktan532 14 днів тому +4

    ढकाल जी तपाईले गरेको काम राम्रो हो । तर पार्टी भित्र सबै छलफल गरेर कति कुरा पार्टी भित्र राख्नु पर्ने हो र कति कुरा मिडियामा जाँदा ठीक हुन्छ भनेर गम्भीर छलफल नगरी मिडियामा जानु त्यति राम्रो हैन । यी सबै कुराहरु बुझ्दा यहाँ केहीनकेही गडबडी उकुसमुकुस भएको शंका गर्न सकिन्छ । अहिलेको यो गम्भीर अवस्थामा पार्टी भित्र यसरी विरोध गरेर उत्रिनु राम्रो देखिएन । रबि सर धेरै बिचार गरेर अघि बड्नु होला । धन्यवाद
    शुभचिन्तक
    एच. के. मोक्तान

  • @rajulamichhane6847
    @rajulamichhane6847 14 днів тому +3

    यो मुकुलेलाई कसले उचालेको छ ? यसलाई पाटीबाट तुरुन्त हटाउनु पर्छ ।

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 14 днів тому +5

    शत्रुलाई हसाउने मेलाे मात्रै वेमाैसमीकाे राेइलाे । पाटिलाई छिन्नभिन्न वनाउने काम मात्रै । पार्टी भित्रै छलफल गर्नुपर्ने कुरा मिडियामा ल्याएर के राेइलाे गर्न थालेकाे हाे ।

  • @ppk2.242
    @ppk2.242 14 днів тому +5

    Rabi ka jhole देखि अनौठो लाग्छ

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j 14 днів тому +1

      Hora jhola bokera timro mental kharav bako ho. Jhola ko garungo le mastiska gumeko ho aba bistarai bau amale kun rat ko uupalabdi hola ma banera aanautho lagxa. Herdai xau antimma baula nai ho hune timi

  • @rajumalla1923
    @rajumalla1923 14 днів тому +5

    मुकुल माननियज्यूको सुझाभ अति राम्रो तर पार्टीकोनै वेइजतहुने गरी आएकोले अलि सुझबुझ अपनाएनकी अथवा कसैको लहैलहैमा आयो?
    Do good
    Be good
    राम्रो आएपनि विरोधी हास्नेगरी प्रस्तुत नभय हुने

  • @roshankunwar4844
    @roshankunwar4844 14 днів тому +2

    मुकुल सर धेरै नबाेल्नु सत्य बाेल्दा भिम रावल लाई त देख्नु भकै हाेला के पि बाट शिक्षा लि सकेकाे छ।

  • @sangitagautam2134
    @sangitagautam2134 13 днів тому

    पार्टी को प्रति सुधार हुने कुरा भन्दा नी आफ्नु असन्तुष्टि मात्रै पोखेको देखिन्छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 14 днів тому +8

    मुकुल ढकाल दोस्रो ढाका कुमार बन्न पुगेको महसुस भएको छँ।

  • @dhrubrajupadhayaya7171
    @dhrubrajupadhayaya7171 14 днів тому

    Mukul right 100%

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 14 днів тому +2

    मुकुल का कुरा सै छन

  • @anitshakya5983
    @anitshakya5983 14 днів тому

    excellent

  • @bambahadurbogati840
    @bambahadurbogati840 14 днів тому

    पद्म बसेर राम्रो हुन्थ्यो होला।

  • @mNg1969
    @mNg1969 14 днів тому

    यस्तै चाला हो भने ८४ को चुनावम रबी -चित्र ब.र प्रेम सुवाल जस्तै पार्टी बाट एक्लो संसद बन्ने संकेत

  • @nepal12241
    @nepal12241 13 днів тому

    पाटी सक्ने निएत देखियो पहिले पाटी गत छलफल नगरी मिडिया लाई दिनु नै गलत छ

  • @BadriBaniya-j9t
    @BadriBaniya-j9t 13 днів тому

    Rabi.di.amala.kagras.and.parchanda.sangabachnuholanapalijantajinda ad

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 14 днів тому +1

    Good job

  • @krishnabhusal3578
    @krishnabhusal3578 14 днів тому +2

    यो पनि काम नलाग्ने ढकाल र ढाका पार्टी को घातक

  • @raideulaxmi4690
    @raideulaxmi4690 14 днів тому

    Rabi❤️❤️❤️❤️🔔🔔🔔🔔🔔

  • @DilamayaPanday
    @DilamayaPanday 14 днів тому

    लगन पछको पोते भनेको यही हो पलाईनै सबै लेखको भन्दा धेरै मुखलेधेरै भयो यस्ले पनि अलि खेलगरे बोल्नुपर्छ आरप लगाउनु सजिलो हुन्छ

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 14 днів тому

    Good luck rabi sir 👍👍👍👍

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 14 днів тому +1

    राम्रो कुरो हो भने पार्टीभित्र छलफल गर्नुपर्छ नराम्रो कुरो भएपनि पार्टीभित्र छलफल गर्नुपर्छ। मिडियामा ल्याएर के जित्छ यो मान्छेले के जित्छ यो कसको झोले हो कसको झोले बचेको

    • @jyotilalrana8375
      @jyotilalrana8375 14 днів тому

      पार्टी मा सुनवाइ र छलफल नभएपछी खुला रूपमा आम जनता लाइ मेडिया मार्फत जानकारी वा स्पष्टीकरण दिनै पर्योनी। रास्वपा मा पनि धेरै भाटहरु प्रबेश गरी सकेछन। सत्य को सधै जीत हुन्छ ढिलै भए पनि।

  • @user-wf8pt4ru6w
    @user-wf8pt4ru6w 14 днів тому +1

    Good

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 14 днів тому

    Great job

  • @rajukhatri807
    @rajukhatri807 14 днів тому

    चार वटा श्रीमती बिहे गर्नेलाई बिहे नै नगरी कुमार बसेको डक्टरको कुरा के पच्थियो त संगै ठगन हिडेको भएपो कुरा मिल्नेथियो त…।

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 14 днів тому +3

    यो मुकुले अलि छिटो बाठो हुन थाल्यो।

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y 14 днів тому +1

    यिनलाई के भाको हो कि कसैले ऊचालेका छन कि?

  • @govindhungana1443
    @govindhungana1443 14 днів тому +1

    तपाईलाई हिजो अस्ति कति जनाले चिन्थे मुकुल सर रवि को पछि लागेर रविले एउटा परिचय बनाई दिए आज जुन थालमा खानु भयो त्यहि थालमा थुक्दै हुनुहुन्छ आखिर कसको पछि लागेर देखाउदै हुनुहुन्छ यस्तो व्यवहार जनता तपाईको साथमा हैन रविको साथमा छन यो चाहिँ चेतना होस मुकुल सर हिम्मत भए पार्टी बाट निस्किएर डाक्टर कै काम गर्नु होस तपाईमा राजनिती गर्ने हैसियत देखिएन कुन पार्टीको दास बन्न यो ओकल्दै हुनुहुन्छ तत्काल पार्टीले कार्वाही गरियोस मुकुल ढकाललाइ यति चाहिँ यदा होस रवि र राष्ट्रिय स्वतन्त्र पार्टि एक अर्काको पर्यावाचि शब्द हुन एउटा पार्टीको अनुशासनको पालना नगर्नेलाई महामन्त्री भन्न लाज हुन्छ गत निर्वाचनमा दिइएको समानुपातिक मत रविको हिम्मत लाई मायालाई र रविको क्षमतालाई आएको हो मुकुल जि रविलाई ९८% जनताको साथ अझै पनि छ २% बोकेर गए हुन्छ पुराना दल तिर।।।

  • @narendrabhusal5090
    @narendrabhusal5090 14 днів тому

    मुकुल सहि छ्न

  • @bimalatiwari4640
    @bimalatiwari4640 14 днів тому

    Mukul is already mentally sick..He needs treatment before party gets treated.ghar ko Problem ghar mai solve garnu parne ki media ko agi Bhukne !!

  • @mohanskoti2910
    @mohanskoti2910 14 днів тому

    मुकुल ढकाल ले रजिनाम दि दुर्गा प्रसाई र नागारिक बचाऊ अभियान मा सरिक हुनु होला यो खाते रबि ठग गु को किरा हो र जति पनि रबि का भतुवा छन् सब बिदेसी का गोटी हरु छन्

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 14 днів тому +1

    yi doctor ...birami kasari vairaxan

  • @Jpt-g9k
    @Jpt-g9k 13 днів тому

    Sabai ravi lamichhane ko paxi xan mukul ko vastavik yatharth lai kasle sunne herne xi xi naya vanauda ko naya rajniti

  • @mahesh61293
    @mahesh61293 14 днів тому

    ABA Nepal ma kehi hun6 ki vanne lageko6 yettiko master mind vayeko man6e bolera hoina kehi garnupar6 vanera party ma baseko dekhiyo. Tara fatahaharu yesta buddhijibiko bui chadhera stund gardai hideka thiya . Tesaile Mukul le thik gare. Good Dr. Saab. ABA RSP ma sudhar hun6 ki.

  • @bheshrajguragain853
    @bheshrajguragain853 14 днів тому +1

    मुकुल पनि रोग रैछ बुझ्यो

  • @user-kw8rn6nw7r
    @user-kw8rn6nw7r 13 днів тому

    Kata ho asla thik parako ho parichalan ho bujnus

  • @DilamayaPanday
    @DilamayaPanday 14 днів тому

    मुखले सबै सकिसकेसि के बाँकी छर दोश खोट लगाउन बाएक

  • @user-yn6yp1fc8x
    @user-yn6yp1fc8x 14 днів тому

    यो मुकुल को अनुहार को पछि लागेर चै नि कसैले भोट हाल्दैन कुरो किन नबुझेको हो 🔔🔔को समर्थखरुले??यो मान्छे ले 4000 जना सित भेटेर कुरा गरे भनेको त सबै प्राया रासपाको बिरोधिहरु हुन।निधारमा लेखेको हुदैन🔔! कस्ले चिन्ने

  • @nepalnepali2367
    @nepalnepali2367 14 днів тому

    Rada sasan rxa raswpa ma

  • @voopazmagar6292
    @voopazmagar6292 13 днів тому

    Country and his Party in critical condition but why he became second Jhakri

  • @birendrashrestha8444
    @birendrashrestha8444 14 днів тому

    बाहुन बाहुनमा कुस्ता कुस्ती सुरु भयो?

  • @narayanprasadchapagain1017
    @narayanprasadchapagain1017 13 днів тому

    Mukul ko child behavior 😅

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 14 днів тому

    स्वन्त्र पार्टीमा यति तानाशाह नाम अनुहार मात्र फरक आखिर नेता न हुन्

  • @deepakbc6931
    @deepakbc6931 14 днів тому

    Yo kun chai pati ko jhole ho kp ko ho ki sereko ho mukul

  • @anujvlog16
    @anujvlog16 14 днів тому

    12 Vai ko chal ho yo mukl dakal pani chor nai rai xa

  • @TekBhadaurShrestha
    @TekBhadaurShrestha 14 днів тому +1

    हो तर पाटिमा छलफल गरेर मिडियामा ल्याएको भए तपाईंको भनाइ सहि थियोे यहाँ निर कमजोरी भयो सर

    • @bhupendra-fly
      @bhupendra-fly 14 днів тому

      त्यो त हो सर तर पार्टी भित्र को छलफल पछि मिडिया मा आको भए मुकुल जी लाइ सिदै गलत आरोप लगाएर पार्टी बाट निस्कासन गर्न सक्ने चान्स नि धेरै थियो सो वहाँ ले आफ्नो धारणा मिडिया मार्फत ब्यक्त गरेको पनि हुन सक्छ।

  • @SherbahadurAdhikari-r6d
    @SherbahadurAdhikari-r6d 14 днів тому

    Wo sahakri chor kan khula rakheko chhas

  • @krishnashrees1863
    @krishnashrees1863 14 днів тому

    दोश्रो ढाकाकुमार

  • @devendrasiwakoti4251
    @devendrasiwakoti4251 14 днів тому

    Good job