नमस्कार साथीहरू 🙏 भिडियो पुरै हेरेर , कस्तो लाग्छ कमेन्ट गर्नुहोला । आजको भिडियोमा केही तपाईंको जिज्ञासाहरु छुटेको भए अर्को भिडियोमा बताउनेछु । अब छिट्टै नाईट बस को गुरु सङ्गको कुराकानी पनि म तपाईंहरु माझ लिएर आउनेछु । कृपया हाम्रो च्यानल हेर्दौ राख्नुहोला । विशेष धन्यवाद ; राजन भाई , अनिश भाई र सुशील दाई लाई 🙏❤️❤️
कृपया भिडियो पुरै हेरेर, राम्ररी सुनेर मात्रै कमेन्ट गर्नुहोला । सुर्खेत बाट चल्ने सबभन्दा लामो र सेवा सुबिधायुक्त बस हो र नेपालका लामा बसहरु मध्य एउटा यो बस पनी पर्छ भनेको छु । गाडिको बारेमा विशेष जानकारीको लागी अहिले गुरुजी नभएको कारण बनाउन मिलेन त्यसैले यो भिडियोमा छुटेका जिज्ञासाहरु अर्को भिडियोमा समेट्ने प्रयास गर्नेछु । धन्यवाद 🙏
मैले तपाईं को Vidieo प्राय हेर्छु अझै यस्तै राम्रो राम्रो vidieo बनाउदै जानू होला म ठुलो बस वा ट्रक हात सफाइ गर्न चाहान्छु कोइ पैसा नै दियर हात सफाइ गरि दिने मान्छे भए सम्पर्क गरि दिनु न ब्रो
अरु त येस्तै हो तर फिरिज राखे को चाई एकदम राम्रो लागेयो गर्मि को time मा गाडी मा यात्रा गर्दा एकातिर गर्मि अनि पनि किनेर राखेयो पानि पनि तातो हुदा नमजा आउने गर्छ bus मा फिरिज हुदा एकदमै राम्रो हो तातो यात्रा मा चिसो पनि खान पाइने राम्रै हो ❤👌 अनि हाम्रो दाजु को बोलि त झन लस्टै मन पर्छ ❤❤❤
केही कुराहरू छन जुन चित्त बुझाउन गाह्रो छ जस्तै लास्ट सिट मा उफार्दैन, किनभने ससपेनसन छ, सबै गाडीमा सस्पेनसन हुन्छ नि हैन र, फुल ए, सी र फ्री वाडफाई धेरै गाडीमा नाम मात्रको हुन्छ, AC खोल्यो भने मान्छे काम्ने गरेर खोल्ने, फोलडिङ सिटको कुरा गर्नु भयो यदि रिभ्यु नै गर्नु हुन्छ भने फोल्डिङ सँगै लेग रुम अर्थात खुट्टा राख्ने ठाउको पनि चर्चा गर्नु पर्यो भनेको फोल्डिङ गर्दा पछाडीकोलाई कतिको सहज हुन्छ यस्ता चीजहरु समेट्दा ठीक होला। मैले मात्र मनमा लागेको सुझाव दिन खोजेको, यसलाई अन्यथा नलिनु होला है त, otherwise your video is simple but very great,
सबै कुरा राम्रो लग्यो दाजु एउटा कुरा नि बस को सिसा अटचे भएको भए राम्रो हुन्थ्यो कि प्यासेन्जर को सुरक्षा को लागि भनेकक अन्यथा नलिनु होला यो मेरो जिज्ञासा मात्र हो
Mo Nepal ko night bus ko sahu harlai anurod garchu tapai haru semi sleeper bus banawnu hos market ma Pura chalcha ani semi sleeper Pura comfortable huncha .....
Watch Jet Air Bus Review Video : ua-cam.com/video/4QpyuhyXQjY/v-deo.html
नमस्कार साथीहरू 🙏
भिडियो पुरै हेरेर , कस्तो लाग्छ कमेन्ट गर्नुहोला । आजको भिडियोमा केही तपाईंको जिज्ञासाहरु छुटेको भए अर्को भिडियोमा बताउनेछु ।
अब छिट्टै नाईट बस को गुरु सङ्गको कुराकानी पनि म तपाईंहरु माझ लिएर आउनेछु ।
कृपया हाम्रो च्यानल हेर्दौ राख्नुहोला ।
विशेष धन्यवाद ;
राजन भाई , अनिश भाई र सुशील दाई लाई 🙏❤️❤️
Down payment vaneko... gadi kina minimum yati paisa denuparxa vaneko... 100% ko 35% cash garnu parxa vaneko
Second hand Truck buy sell ko video banaunu paryo daju.
Ok
La bro abo lockdown pachi night bus ma travel gareko haii
दाजु माईक्रो बसको पनि ल्याउनु ल
कृपया भिडियो पुरै हेरेर, राम्ररी सुनेर मात्रै कमेन्ट गर्नुहोला । सुर्खेत बाट चल्ने सबभन्दा लामो र सेवा सुबिधायुक्त बस हो र नेपालका लामा बसहरु मध्य एउटा यो बस पनी पर्छ भनेको छु ।
गाडिको बारेमा विशेष जानकारीको लागी अहिले गुरुजी नभएको कारण बनाउन मिलेन त्यसैले यो भिडियोमा छुटेका जिज्ञासाहरु अर्को भिडियोमा समेट्ने प्रयास गर्नेछु । धन्यवाद 🙏
मैले तपाईं को Vidieo प्राय हेर्छु
अझै यस्तै राम्रो राम्रो vidieo बनाउदै जानू होला म ठुलो बस वा ट्रक हात सफाइ गर्न चाहान्छु कोइ पैसा नै दियर हात सफाइ गरि दिने मान्छे भए सम्पर्क गरि दिनु न ब्रो
@@narendragurung2315 call me 9822582544
धेरै राम्रो कुरो अनि भिडियो धन्यवाद दाजु
हजूर काे प्रश्नः सोध्ने सैले राम्रो लाग्यो जे मेरो मन मा यस्तै यस्तै प्रश्न जागी रहन्थ्यो ती ती कुरा हरु आज सुन्न पाए
Akdam sahi ra saral tarikale janakari dinu vayakoma dhanyabad
Waw आज चाई मेरो मन् पर्ने भिड्यो हाल्नु भएछ मज़ा संग हेरिन्छ है सर
Prasna sodne tarika ekdam dami lagyo hjrko gadi Malik pani ekdam ramro bichar ko lagyo
एकदम मन पर्यो ब्रो धेरै राम्रो
जुङगे ब्रो को भिडियो दामी लाग्यो...
अरु त येस्तै हो तर फिरिज राखे को चाई एकदम राम्रो लागेयो गर्मि को time मा गाडी मा यात्रा गर्दा एकातिर गर्मि अनि पनि किनेर राखेयो पानि पनि तातो हुदा नमजा आउने गर्छ bus मा फिरिज हुदा एकदमै राम्रो हो तातो यात्रा मा चिसो पनि खान पाइने राम्रै हो ❤👌 अनि हाम्रो दाजु को बोलि त झन लस्टै मन पर्छ ❤❤❤
मैले यो Video पुरै हेरि सके राम्रो जान्कारी दिनु भयो धन्यवाद
तेय हेर्ने मात्र हो किन्नत यो जुनिमा यस्तै भो।
साइकल त किन्न सक्या छैन गाडी त परैको कुरा।
तर भिजेल सहि लाग्यो है मलाइ।
एक दम राम्रो लाग्यो भाइ एकदम खुशी लाग्यो धनेबाद छ भाइ हजुर लाइ
ब्रो अब लोकल बस को डाइबर को कति कमाइ हुन्छ र कति तलब हुन्छ त्यो पनि लिम है त
Video ekdamai ramro lagyo.. soche jastai.. keep it up dai.❤️
धेरै राम्रो काम 🙏❤️🇳🇵
Derai Khushi layo hjur derai derai dhanebad
Thank you🙂very much,very informatic👍
Dammi lagyo video yastai yastai video hru herna milos agami dinhruma pni
सारै महङ्गो नेपाल मा गाडी को दाम हिरा भन्दा महङ्गो
Hajur ko 4 guna tax lagaux t harami sarkar le
दामि हजुर गाडि ल बधाई छ
Thank you bro watching from Qatar
बस किन्न नसकिएला तर भिडियो हेरेर जानकारी पाउन सकिने सुविधाको लागि धन्यवाद हजुर लाई अझै राम्रो बनाउँदै गर्नुहोला
साउजी धेरै राम्राे लाग्याे उहाँको बोल् ने सैली
Ramro video banaunu vayex sir tq so much
Wow dammi xa dai yastai khalka video haru haldai janaus
Dherai ramro lageyo hjr ko viduos herera Beautiful AC Bus Bhagawale sath Diush un Shahu lai ..So verry nice bus Thnkyou
Excellent bro.ajai yestai yestai video haru banaunu hola suvakamana👍🇳🇵
Thank you so much Boro jankari ko lagi ❤❤❤🙏🙏🙏
daaju lots of love from surkhet.❣️❣️❣️
stay safe brother.....🙏🙏
Sudurpachim buses are the best in the nepal
इतिहास
Sai ho ra sayad dherai bus huni yatayat pani hola
@@aditoficeal5453 ua-cam.com/video/WIanCLm3Xnc/v-deo.html
Madhyapaschim ho yaar
Madhyapaschim surkhet ko gadi lai ka sudurpaschim vanya...
Dherai ramro bus ra Sushil g ko management jhanai ramro...
केही कुराहरू छन जुन चित्त बुझाउन गाह्रो छ जस्तै लास्ट सिट मा उफार्दैन, किनभने ससपेनसन छ, सबै गाडीमा सस्पेनसन हुन्छ नि हैन र, फुल ए, सी र फ्री वाडफाई धेरै गाडीमा नाम मात्रको हुन्छ, AC खोल्यो भने मान्छे काम्ने गरेर खोल्ने, फोलडिङ सिटको कुरा गर्नु भयो यदि रिभ्यु नै गर्नु हुन्छ भने फोल्डिङ सँगै लेग रुम अर्थात खुट्टा राख्ने ठाउको पनि चर्चा गर्नु पर्यो भनेको फोल्डिङ गर्दा पछाडीकोलाई कतिको सहज हुन्छ यस्ता चीजहरु समेट्दा ठीक होला। मैले मात्र मनमा लागेको सुझाव दिन खोजेको, यसलाई अन्यथा नलिनु होला है त, otherwise your video is simple but very great,
धन्यवाद सर सुझावको लागि
म साउदी बाट हेरदै छु 🇳🇵🏆️🇳🇵
सुखेत बाट काठमाडौंको लागि वाउ एति राम्रा बस हरु छन कि । सेवा सुबिधा तेयसतै ।कुरा नगरम यार ।।सुखेत राजधानी to काठमाडौं राजधानी 👌👌👌💕💕
Ekdm bro
Thank\you junge dai...i am from dubai
जगा किन्ने राजा सुन किन्ने आधा राजा गाडी किन्ने गधा हरे हहाहहाहह्🤣😂🤣😂🤣
Sarai ramro video 💕💕💕
Dheroi ramro bro👌👍️👍️👍️
Hamro zunge bhaiko yo vlog ko content sahi lagyo ani dherai interesting !!!
Derai ramro jankari dinu vayo
Akdam sahi lagyo yahako video❤️👍️
धन्यवाद दाजु जान्कारिको लागि
घर बार डुबाउने कार्यक्रम ल्याउनु भएकोमा धन्यवाद ।कालो धन सेतो बनाउने को लागि दामि योजना।
हजरलाई गाडी किन्नुस भनेर सिकाको छौं हामिले ?? कस्तो कमेन्ट गरेको यार 🙄
हेर्दा हेर्दै गुरु खत्रा युट्युबर हुनुभो यार। दाम्मी छ भिडियो।
😊😍
Video n heri camet like grne yata .🤚🤚😎😎🙏🙏🙏👌👌👌malaysia bata
हेर्दै छु
Tapika video praye hereko hunxu, informative plus interesting xan, aaruka vanda farak xan, Keep it up brother
Very informative video full detail ko saath ma video banaunu vayo dhanyebad
Excellent brother keep it up 👍👍
Amazing content Keep going bro 👌👌👌👌👌👌👌👌👌
Wow! video quality very Nice. New camera ayo ho dai ? Video Awesome xa hai.
you are great myan.
Your vdo makes me full of entertain bro.
Keep it up.
staysafe
Huge respect
Love you from chitwan❤️
Saujiko bolne sili dami x suvkamana x sajuji ajjai dheri pragati grnu hola
Hey bro Normal गाडी र Dilex बस को Video बनाउनु न Plz.... Surkhet to Ktm ###Surkhet to Pokhara जुन सुकै भए पनि हुन्छ 🙏🙏🙏
Dherai ramro vdo Hal UAE batw
zunge daiko drone❤️
सुर्खेत भन्या होनि यार खतरा गाडी क्याउछन यार
Majaa ko video xa damiii Sudhab
भिडियो धेरै रामरो लागेयो सर
Dami ho dai tapaile drone bata suru ko seen kichnu vako hora dami dai seen haru 👌😊
Nice video 👌 bro always
Aati ramro brother👌👌😍
DHERAI ramro interview linu vo thank you
ramro chha bhatij ?am interested from hongkong
## Babal lagyo😍😍
#Zunge dai😊😊
Dami Daju💯😎
Hope To meet You Soon😊
Sure bhai❤️
Op dami xa da 😍😍😍😍
dami xa bro surkhet janu paryo vane Air hillsha mai jansu
Thank you jankari ko laagi.
zunge daai ramro lagyo hjr ko program
Engine lai kati ani body banauda kati lakh vanera bataidinu paryo
Dherai dherai dhanyabadh daju hjr harulai yati time dinu vayakoma
Nice videos, keep it up🙏🙏💐💖
I like your interview zunge broo
सबै कुरा राम्रो लग्यो दाजु एउटा कुरा नि बस को सिसा अटचे भएको भए राम्रो हुन्थ्यो कि प्यासेन्जर को सुरक्षा को लागि भनेकक अन्यथा नलिनु होला यो मेरो जिज्ञासा मात्र हो
ok
Hello, hi 👍🥀
Daju vedio ek dam ramra xan nirantarta dinuhola ani euta kura sodxu yo Vlog channel ko lagi channel category kun rakhnu parx pls replay
hevy bus driving training ko bare ma ni video leunu pareu sir??
बस भित्र Toilet पनि भएको भए पिसाब च्यापेर यात्रा गर्नु पर्ने थिएन !
Yastai bas ma x yasma xaena
😂😂
bhai ko coment majja lagyo.
Dhanyabat sarae chaso lagiratyo sir salam
धन्यवाद जान्कारिको लागि अनि सानो माइक्रो हरुको पनि एस्तै जान्कारी दिनु हुन्छ कि आशावादी राख्दछु।
Pachhim tirako bus last dami hunxa hau👌👌👌😍😍😍👍️👍️🙏
👌👌👌👌👌👌👌bus
I live in the us since I was 8 I barely understand 70 percent but great video good to know
🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵 🙏🙏🙏 thanks
U have done great job junge brother.
Nice bro from south Korea
झापा देखि काठमान्डु को लागि चाहि छैन त ब्रो।
Nice video daju💖💖 dami xa lo keep going
Thanks for this informative video
Ramro lagyo video
Ur doing well bro ..keep continue
Yo bus bahut fast xa i like this bus supooop solti miss u
Miss u solty😋
Thank u junge bro aso hetauda tira basera night bus driver har ko video banaunu paryo truck driver ko pani chapra ma basi banauna paryo hau
Dherai raamro suchanaa sir
गाडिहरु अनुसार बाटो ऊचित भएन यसैमा दुख लाग्छ मलाइ अरु त सब ऊत्तम मित्र
Malai ni😌
Zunge dai is best support xa bro tapailai aagadi badnuss... ❤
Very good information bro tq so much bro.
Mo Nepal ko night bus ko sahu harlai anurod garchu tapai haru semi sleeper bus banawnu hos market ma Pura chalcha ani semi sleeper Pura comfortable huncha .....
I like your channel brother..👌👌👌👌👌