Ahile Night Bus Le Kati Kamauxa ? Night Bus Lai Kati Parxa ? Staff Haruko Bhatta Kati Hunxa ?
Вставка
- Опубліковано 7 лют 2025
- Thanks for watching this video !
Please Like, Comment, Share
This Video & Subscribe Our Channel .
hit the bell icon for more updates .
** My Social Media **
Instagram : ...
For Business Inquire ; 🔻🔻🔻
Whatsapp : +9779822582544
जुङ्गे भाइको भिडियो पहिलो पटक हेरे राम्रो लाग्यो यस्तो बुझने चालक हुनुपर्छ बधाई तथा शुभकामना हजुरको जीवन सुखी खुशी र सफल रहोस।
सारै समज्दार अनि अरुलाइ सम्झाउन सक्ने क्षमता भयको प्यारो भाइ सधै खुसि रहनु सुभकामना 🤙
दाजु तर मेरो बिचारमा है यात्रुलाई दिशा पिसाब आउदा अरू चालकहरू जस्तो झर्किने कराउने नरोकिदिने नगरिदिनु होला समस्या बुझिदिनु होला समस्या हरेकको हुन्छ अरु सबै ठिकै छ बसमा मेन समस्या मलाई यही लाग्छ ।
Sahi kuro garnu vayo.
Umm
9:55 🤣🤣🤣🤣
❤❤❤❤
Q
@@MissionKorea-zx6nj
दाई भन्ने ले बन्दै गर्छ zunge dai चल्दै गर्छ 😊आब् हामी भेट्ने दिन छिटै आउदै छ दाई हाम्रो .zunge dai always rock see you soon dai
ठिक छ भाइ जानकारीको लागि ।
धेरै राम्रो जानकारीमुलक भिडियो देख्न पाइयो खुसी लाग्यो , यस्तै अरु पनि भिडियो देख्न पाइयोस धन्यवाद 🙏
जयमसिह गुरु लामो समय पछि तपाईं को भिदियो हेर्न पाए खुसी लाग्यो तपाईं को यात्रा मा पर्भुले सहायता गर्नु हुनेछ god bless you
❤धेरै राम्रो छ भाईको सल्लाब सुजाब ❤
तपाइ धेरै उर्जा र धेरै राम्रो बौक्ति हो बस डिलक्स को राजा खुशी लागो 😊🎉🎉🎉
आज आएर केही कुरा थाहा भयो 😊धन्यबाद गुरुजि❤
दाजु नेपालीहरु गोरू भेडा हुन
कुरा सुनूँहुदैन
नेपालीहरूलाई तेत्तिकैको हतार छ कामफेरी केहि हूदैन
Love from Butwal❤️
हजुरको ट्रक vlog देखि सबै भिडियोहरू हेरेको छु मैले But, Comment first पटक गर्दै छु। मलाई हजुरको भिडियो राम्रो लाग्छ। आशा छ कुनै दिन हजुर संग भेट गर्ने छु। Have a save and enjoyable travel always. Loves from Rukum (West).
मज्जाले कुरो सुनियो हजुर । जानकारीको लागि धेरै धेरै धन्यबाद गुरु जि । र तपाईं को गाडी मा एकदिन चढ्छु । thanks ...!
ठिक छ ठिक छ गुरु । कमेन्ट आफ्नो ठाउँमा छ । सुरक्षित रहनुस र यात्रु लाई सुरक्षित गन्तव्यमा पुर्याइ दिनुस।
Good guru
एक पटक काठमाडौं बाट लमही सम्म जानू पर्छ जुङ्गे भाइ सङ्ग❤❤
मैले त धेरै पहिले देखि नै हेर्ने गरेको थिए धेरै ठाउँ घुमेको छु जुङ्गे दाइ को भिडियो बाट❤
सारै राम्रो लाग्यो डाइभर दाजुकाे कुरा पाेखरा काठमाडौं याे बसको सेवा छ कि छैन भाइ म बहराइनबाट हाे🙏🙏🙏❤️❤️❤️👍️👌
हजुर को भिडियो हरु हेर्दा धेरै आनन्द आउँछ अझै राम्रो बनाउँदै जानु सफलता को शुभ कामना हजुर लाई
गुड यति बुज्ने चालक सङ हामी पनि कुनैदिन यात्रा गर्न पाईयोस शुभ यात्रा र शुभ कामना ❤️❤️
Hello
गुरुजी को बोल्ने शैली राम्रो रहेछ , बोल्ने कला राम्रो छ । लगातार राम्रो कुराहरु बोल्न सक्ने क्षमता रहेछ ।
best of luck bro
From Dubai
राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद गुरु जि।
भाइ खुशी लाग्यो । बस सेवा बारे राम्रो र स्पष्ट रुपले व्याख्या गर्नु भयो । धन्यवाद !
हरेक ब्यक्ति जज हुन्छन काम आफ्नो हिसाब ले चल्ने,चलाउने हो बिरेन्द्र जि राम्रो कुरा लाई accept गर्ने नराम्रो कुरा ignore गर्दिने हो सबै कुरा राम्रो छ तपाई जस्तो अनुभवी ब्यक्ति लाई पनि जज गर्न छाडदैनन नेपाली हरू को बानि नै अरु लाई जज गर्ने हो दुःख मान्नु हुदैन हामी छौ नि तपाई को साथ मा 🙏शुभ यात्रा!!!
धम्नेबाद छ भाइ राम्रो भन्नू भो बिस्तारै हिद्नु नै सुरछित हुन्छ
भाईको भिडियो पहिलो पटक हेर्दै छु यसरी नै बुझाउनसक्ने र बुझ्ने ब्यक्तिहरुको खाँचो छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
सबै लास्त सम्म हेरे र सुने तपाईंको बिचारहरु
खोस्याङ नखासे खासो आन्न भाङ्गो नबोले हासो आन्न र खास्तो जस्तो बर्को हुन्न ! आफू जस्तो अर्को हुन्न ! ❤अन्तमा जानकारीको लागि धन्यवाद हजुर ❤❤❤👍️👍️👍️👍️
धेरै मन पर्यो हजुर को कुरा best of luck 🤞 bro
I enjoy watching your videos, hat's off! Accept congratulations for your shift to passenger bus.
हाम्रो धरान, काकडभित्ता पूर्व चल्ने बसमा दुईजना गुरु हुन्छन्, changing point हेटौडा हो। पश्चिमका बसहरुमा तपाईंहरू एक्लै हाक्नुहुन्छ, निद्रा, थकान कसरी मेट्नुहुन्छ? एकजना गुरुको अनिद्रा र थकानले कैयौँको क्षति हुनसक्छ। यसमा जिम्मेवार बन्नुहोला, शुभ यात्रा!
ट्रक vlog मन पर्छ तर बस vlog पनि दामि लाग्यो zunge dai❤
हाँसो चै हाे है जुङ्गे ब्रो काे,
तपाईँको ब्लग हरू पहिले देखिनै हेर्ने गर्छु, राम्रो छ अझै राम्रो हुदै जाओस्,
शुभकामना।
Thanks for the information brother ❤❤ keep it up! hai. Have a wonderful travels ahead. 🙏
तपाईको बिचार राम्रो रहेछ तपाईको गाडी पनि चल्छ दामपनि कमाउनु हुन्छ !!तपाईको गाडीमा यात्रा गर्नु पर्छ यक यकचोटि हैत !!!goodluck
तपाईको सुझाव सल्लाह प्रत्तिकृया यकदमै राम्रो लाग्छ दाजु
देखनेलाई भन्दा भोक्नेलाई थाहा हुन्छ जिन्दगीको यात्रा कति कठीनाई हुन्छ भनेर भन्नेलाई भन्ना दिनु आफ्नो इमान्दारीता कही कहिले गलत हुदैना सधै सफल रहोस हजुरको यात्रा🥰
मलाई त धेरै राम्रो लागछ नाईट टु काठमाडौं सुर्खेत यात्रा ब्रो शुभ यात्रा🚌🚌💐💐💓♥️🌅💐🙏
ढिला गए गन्तबेमा पुगिन्छ 😊छिटो गए त्रिसुलिमा हुत्तिन्छ हजुर 😢
जुग्गे गुरु राम्रो छ हजुरको ड्राईभिगं❤
धेरै मिठो जानकारी सर बसमा अलि धेरै toilet लाग्ने समस्या बुझ्दिनु पर्छ गुरु जि ले है
सबै भन्दा धेरै जिम्मेवारी हुनि भने को आमाबुवा, शिक्षक र ड्राइभर त हुन अरु ले त आफ्नो स्वार्थ मात्र हेर्छन नि दाइ
धन्यबात दाई सल्लाह सुझाव काे लागि ❤
Ekdam sundar vichar ra
Kam pani! Best wishes, Do good be good❤😊
जानकारीको लागि धन्यवाद छ है हजुरलाई🙏
@its me mahendra::♥️🙏❤️एक परिचयले हजारौ साथी बनाईदिन्छ एक मुस्कानले हजारौ पिडा भुलाईदिन्छ अनि यति राम्रो भिडियोले हजारौ को अनुहार मा खुशी ल्याउछ🥰great video daju❤👍️
आहा दाईको कति मिठो बोली पहिलो पटक हेरेको अब सधैं हेर्छु ।❤❤❤❤❤❤
धन्यवाद
पहिले ट्क्क हुँदा हेरेको थिए तपाईको भिडीयो निक्कै साल पछी आज हेर्ने अवसर पाए ।❤
Ramro Kura garnuvayo jankaripani dinuvayo Jankariko lagi dhannewad sir
गुरु जि कहिले पनि पेसिन्जरको खुट्टामा नहिडनु हैई आफ्नो खुट्टा लगेर हिड्नु होला सधैं राम्रो र सुरुक्षामा हिड्नु गुरु❤❤❤
के त भाई ॥ यात्रुको टाउको मा हिंड्ने त ॥ के भन्न खोजिएको हो भाई ? कुरो बुझाइदिए आभारि हुने थिंए।
सबैकुरा राम्रो हो बोल्ने शैलीपनि कुनै टेलिभिजनको प्रस्तोता भन्दा कम छैन तर सुर्खेत काठमाडौलाई २४ घण्टा अलि धेरैनै भयो हामी पुर्ब काकडभिट्टा काठमाडौ गाडी चड्नेलाइ त तपाईंहरुको गाडिको स्पिड पट्यारलाग्दो हुदो रैछ।।
Sir gadi speed nai hunxa jaam parer 24 hours lagekoho
१००% सहि कुरा गर्नु भयो सर।
सहि जानकारी दिनु भयाे सर
पहिला आभारा टाइप को देखिन्थ्यो अहिले धेरै ईमान्दार देखिय खुसी लाग्यो
गुरु को कुरा एक दम राम्रो लागेयो कुनै दिन जानू पर्छ ktm तिर
अति राम्रो कुरा भाइ को।
Keep going brother full support 👍👍
म नयाँ viewer है जिङे दाइ राम्रो लाग्यो हजुरको भिडियो from lamjung now UAE.
एकदम राम्रो कुरा👍️👍️
जानकारी को आगि धन्यवाद छ गुरु
म धेरै पटक चढेको छु यो बसमा।❤
मलाई नि दाइ को कुरा सुन्दा दाइ सङग काम सिकम जस्तो लाग्यो दाजु❤❤
दामी लागेछ गुरु ,कपाल ❤❤❤
हैट! बबाल देखीनु भा छ कपाल काटेर 👌 छोटो कपालले सुहाउदो रहीछ तपाईलाई….
xora manxe vanekoni sem pachak hajmala jastai hunu parxa jibanma xani je aauxa majjale pachaunu parxa bro❤❤❤🎉🎉🎉
धेरै राम्रो जानकारी मुलक भिडियो सर
Guff hanyo dai nau le 😂😂
Last khusi lagxa hajur ko khusi anuhar le vlog garako herda….
Hajur lai pashupati vagwan le sadhai rakxya garunn….
Lots love from butwal daaai
Jungge dai always right dherai paxi dekhna payo khusi lagyo sadhai astai ramro video liyr aaunus
HONEST HUNU PARXA LIFE MA SABAI LE MAN PARAUXAN..NICE ONE SPEACH
धेरेइ राम्रो छ गुरु भाई भन्ने ले भन्देइ गर्छन अगाडी भढ्देइ गर्नु तर एउटा कुरा नेपालमा दिनेइ पिच्छे दुर्घटना सुन्दा दुख लग्छ बाटो मा सएफ्टी रुल नभएर हो जस्तेइ साइनिग फ्लास्, भेस्ट अनि बाटो पिच पुरा नभै किन चलऊन अनुमती दिनु अदि अदि Sydney
एकदम सहि 100% 👍️
Ramro jankari sir ❤🎉
कडा ❤❤❤❤
गुरु जि काे कुरा धेरै मन पर्याे
Hero ho कि ड्राइभर हो हजुर दाई ❤❤
दाई हजुर को पैले को लामो कपाल दामी थियो अहिले को नया भन्दा नि ❤️❤️❤️
Good information good job good decplain and good luck night bus service .
Sahi lagyo daju hjrko bichar ra socha bhanai pahilo patak here ra pani sabai ramro lagyo boli chali or all overs
Wow guru kasto majjale samjaunu vayo...❤❤❤great guru
धेरै राम्रो बिचार
wow super dami sahi ho tar pisab lageko bela chahi rokhi dinu hoi Hero❤❤❤❤❤
काग कराउदै गर्छ ! पिना सुकदै गर्छ ! भन्ने उखान झै बोल्ने हरुको मुख थुन्न सक्किन !
दुख नमान्नु होला ! मैले थाहा पाको जाने बुजे अनुसार दाइवर हरुले पराइ जस्तो लामो कपाल राखनु हुन्छ ! तर सिङ्गार पतार गर्न चाहिँ जरुरी छ ! ❤❤❤❤ हेप्पी जोर्नी ❤❤❤
Good bhai tapai ko kura ekdam sahi xa good luck
ड्राइभरहरु पनि भगवानको दोस्रो रुप हुन किन कि पेसेन्जरहरुलाई सुरक्षित रूपमा गन्तव्य तर्फ पुराउछ्न।।।।।।।।।।।।
एस्तै हो गुरु के गर्नु आफ्नो हात को ओम्ला त बराबर को हुदैन छोडनु होस गुरु आफ्नो आफ्नो दिमाग ले जति भ्याउछ उति नै बोल्ने हो🙏🙏
suva yatra dada hjr passenjer le j vanepani hatar nagari hidnu hola baru uhaa haru lai samjhaunu hola aajako vlog sarai ramro lagyo god bless u take care hjr dherai maya 🙏🙏👌👌❤️❤️❤️❤️💋💋💋💋💋💋💋
आहा दाइ कस्तो राम्रो सोच ❤❤❤❤दिला जाउ सकुसल पुगौ
आज यो भिदियो फुल watch गरेको छु है ल
धेरै राम्रो जानकारी दिनुभयो 🙏
तीन बर्ष देखि हेरिराछु तपाई को हरेक भिडियो।
सारै राम्रो भिडियो लाग्यो
धेरै राम्रो छ हजुर तपाईंको bhidiyo m sadhai हेरिरछु दाइ हजर
गुङगे dai always Big fan of your video,s ❤❤❤❤
Namaskar tapaiko sabai kura buje man paryo video tapai jastai bujne guruji sabai bhai dine bhai nepalma durghatna hune bata bachne thiyo hola koi drai barta raksi khane parak khane mai ho yo busko tholo manchihi sochera kudaune pani hunchha koi rambro yestai hune rahechha good job bro
Manxe le je pani vhanxa guru aafnu kam xadnu hunna tapaiko video Ani driving pani dherai ramro xa garnu ❤❤❤❤❤ ma sadhai herne garxu
हजुर नमस्कार , एउटा निवेदन , कृपया बस चालक चालक चालिस काटेकाे अनुभवी , जिम्मेवारी ब्याक्ती राख्नु हाेला किन कि घटना DVR काे कारण धेरै भैरहेको छ, Wine काे कारण पनि हुन सक्छ। धन्यवाद हजुर काे फलाेस फुलाेस
dami xa gaule sahai ho gaule👌👌👌
Sai vlog lago yarr khatra mitho bholi mero dai ko
अति राम्रो कुरा जय नेपाल
Mlai ta truck ko vlog khub man pare ko thiyu but bus is best
Best of luck zunge dai deluxe jet air bus ma
दाइ अाज त हजुर त यार क्या मिठाे देखिनु भाछ के मनि साउदि मा टेलर चलाउछु हजुर काे भिडियाे धेरै राम्राे लाग्छ हर्दे नेपाल लाई मिस ग्रछु दाइ हजुर काे भिडियाे राम्राे हुन्छ अजै राम्राे हुँदै जाव्स दाजु हजुर लाई याे प्रदेसि भाइ काे सुभकामना है दाजु😍😍😍😍
गरुँ भन्ने हरूले जेसुकै भनून् एक कान सुन्ने अर्को ले उराई दिनु पर्छ जब गाडी को चालक भईसके पछि सबै को ज्यान चालक को हातमा हुन्छ ! यो कुरा सबैले बुझ्न जरुरी छ किनकी गाडी चलाउनु भनेको जो कोही को बस्का पनि हुँदैन धेरै नै रीक्श लिएर चल्नुपर्छ यहाँ आफ्नो खुट्टा को त भर्र हुँदैन झन् गाडी घोडा त कुरै छाडौं कुनै बेला जे पनि हुन सक्छ
Keep going bro lots of love ❤🎉
जुङ्गे दाईले कपाल काटेको मन पराउने जति यता हाजिर ✋🙋
Bhai namaskar, sarai ramro video
Junge daju ko praya vidio herni gareko xu track ma huda aba ko palo Deluxe buss best off luck banna chahanchhu
Janata ko sewa garnu hola subhakamana....👍👍👍👍👏🏻👏🏻👏🏻👏🏻🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu
Whiching from Qatar loads of love❤ juge dai