साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
यस्तो खुवि वाला मान्छे पत्रकार नै हुनपर्छ वरु देश भर मात्रै गण्डकीमा सीमित होइन । राजीतिमा जाने हो भने रवी लामिछानेको हाल बनाउँछन फेरी । सँधैँ उचाइमा रहन पत्रकार नै ठिक छ । वरु नेपाल पत्रकार महासंघको अध्यक्ष हुनपर्छ ।
teri ama ko puti mug apil tirpathi apil tirpathi,,,,,, mero bau jail ma xa apil tirpathi ko sting operation le garddaaa.....bhalu ko choro lidey magar mug
मेयर हरुको संख्या धेरै छ तर यो पोखरा को मेयर सारै चर्चित लाग्यो 😝😝😝😝यो फुले बुडाले पोखरा नै बचिखान लाको होकि के हो???👊👊👊होसियार हुनुस है पोख्रेली जनता हरु🙏🙏🙏🙏🙏🙏🙏
यस्तो पत्रकार २० २५ जना भयो भने त देश पनि हाले नि। अपिल त्रिपाठी जस्तो मान्छे अबको मेयरमा उठ्नुपर्छ पोखरालाई काठमाडौँको उमेर बालेल्ने जस्तो गरि बनाउनुपर्छ है अपिलजी
पोखरा को मेअर देशकै 1 नम्बर भस्टाचारी हो जता ततै कमिसन को खेल मात्र राम्रो काम एउटा पनि गरेको छैन तेस्तो न रिजन न भिजन भयको मेअर लाई जितायर पोख्रेली ले
2083 मा अपिल सर काे नै अभाव देखियो मेयर मा पाेखरा काे भाग्य र भबिस्य निर्माण गर्ने काे लागि पाेखरेलि जनताको मात्रै नभएर देशको नै पर्यटकीय क्षेत्र भएको कारण यसलाई बचाउनु पर्छ।
नमस्कार अपिल त्रिपाठी सर, अमेरिकाको ग्रीन कार्ड लिएर नेपाल आएका, पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिना र मेयर धनराजले जतिसक्दो पैसा कमाएर आफ्नो कार्यकालपछि अमेरिका बस्ने योजना बनाएका छन् यो तपाईँलाई थाहा छ कि छैन? अनि यस्तो मान्छेले आफ्नो फाइदा हेर्ने त हुन नि होइन र? यो विषयमा छानबिन होस्! सत्यता आफैँ भेटिनेछ। आफु कार्यकालमा हुदा हुदै अर्को देशको नागरिकता लिने यिनीहरू रवी लामिछाने भन्दा दोषी छन।🙏🙏
जुनसुकै कार्यलयका कर्मचारीहरुले जति नै गोप्पे सेटिङ्ग गरे पनि पत्रकार अपिल त्रिपाठीको कार्यलयलाई सुचना तुरुन्त पुगिहाल्छ , त्यो गोपीनियता भङ्ग पारेर ती भ्रष्टाचारीहरुलाई खोरसम्म पुर्याउने गरि गरेको पत्रकारीतालाई सम्मान गर्दछु , अपिल भाइ ❤️🙏
दुई करोडमा ठेक्का लगाउने तर,विद्यालयलाई चाहिँ तीन करोड दिने भनियो।जब ठेक्का बाट नै दुई करोड लिएर विद्यालयलाई तीन करोड दिने कुरा नै शंकास्पद छ।एक करोड कहाँबाट ल्याएर थपेर दिन्छ?चरम भ्रष्टाचारको चलखेल देखिन्छ।
एमसीसीको कारण जनताले प्रहरी र अमेरिकी सेनाको ज्यादती दमन सुरु भएको छ अब एमसीसीको मतियार गगन थापालाई चारपाटे मोडेर देस निकाल्ने बेला भयो सबै जनता जागौ 🙏🙏
अपिल त्रिपाठि को कार्यक्रम पोखरा नगरपालिका को बारेमा मात्र देख्छु के अरु ठाउमा भ्रष्टाचार नै छैनन कि केहो पत्रकार ले ता देशको सबैको भ्रष्टाचार को बारेमा कुरा उठाउनु पर्यो🤔जय रबि जय रास्वपा🙏👈️❤️❤️❤️❤️👈️
स्कुलले टिकटको पैसा उठाउँदा वार्षिक सवा चार करोड उठेको थियो भने अहिले वार्षिक दुई करोडको दरले 40 वर्षसम्म ठेक्का सम्झौता गर्न खोज्नु सरासर घातक छ। जहाँसम्मकी अहिले टिकटको मुल्य प्रती ब्यक्ति 40 रुपैयाँ मात्र लिने गरिएको ठाउँमा ठेकेदारको हातमा पर्नासाथ 50-100 जति पनि हुनसक्छ। अर्को कुरा, अबको 40 वर्षसम्म टिकटको मूल्य कहाँ पुग्ला! कमिसनखोरहरुको हड्डी भाच्नुपर्छ।
पोखरा को मेयर म हुनु हो भने कसम छातिमा हात राखेर भन्दै छु दुनिया लोभ्याउने परेटन क्षेत्र बनाइ दिन्थे त्याहा सोचेको भन्दा पनि धेरै चिज बनाउन सक्ने ठाँउ हरु छन
१.५ कि.मी. लामो खोला सम्म भनेको डेभिड फल भन्दा माथि होकी तल…? तल सम्म हो भने गुप्तेश्वर गुफा को आम्दानी …??? यस्तै केश सेती रिभर गोर्ज मा पनि भा हो… चासो भो…..!!!
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
पोखरा मा यो मेयर जब सम्म सत्ता मा हुन्छ नि तेतिन्जेल सम्म पोखरा सखाप पार्दै जानेछ आफ्नो 5 बर्ष कार्यकाल मा जिन्दगी भरि पुग्ने पैसा कमाउने योजना रैछ लात हानेर निकाल्नु पर्छ पोखरेली जनता ले
Hamro magar lede haru kata gayo… khali khana r nachna mattra janeko chha … k hudai chha aphunu thau ma vhanne kura pani yeso chaso lynu parchha ho … Herau ta Dharan, Kathmandu kati ramro hudai chha
जहाँ जहाँ एमाले र काङ्ग्रेसका जनप्रतिनिधि छन त्यहाँ कमिसनको खेल मा जनताको सम्पत्तिको दुरुपयोग गर्ने काम सामान्य हो।देशको बिश्व विद्यालयको कुलपति ८ कक्षा फेल अनि देशका जनताका छोराछोरी विद्यार्थीको भबिस्य के?अन्योल अन्योल छ।
अपिल त्रिपाठी को समचार पर्तिको लगाब जस्तो अरु कुनै पत्रकारिता मा देख्दिन। यो अभियान सरकार, कानुन, पत्रकार ,इस्थसनियको जियु ज्यान बाट साथ दिय भ्रष्टाचार बिरुद्ध बोल्ने ठुलो आँट आउँछ।
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
aapil dai ramro patrakar ho rajniti ma na aauda hunxa
यस्तो खुवि वाला मान्छे पत्रकार नै हुनपर्छ वरु देश भर मात्रै गण्डकीमा सीमित होइन । राजीतिमा जाने हो भने रवी लामिछानेको हाल बनाउँछन फेरी । सँधैँ उचाइमा रहन पत्रकार नै ठिक छ । वरु नेपाल पत्रकार महासंघको अध्यक्ष हुनपर्छ ।
गण्डकी छ्ड्के विथ अपिल त्रिपाठी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर गरुम त !!
teri ama ko puti mug apil tirpathi apil tirpathi,,,,,, mero bau jail ma xa apil tirpathi ko sting operation le garddaaa.....bhalu ko choro lidey magar mug
सच्चा र निडर पत्रकार अपील सर लाई धेरै धेरै धन्यबाद 🙏🔥
मेयर हरुको संख्या धेरै छ तर यो पोखरा को मेयर सारै चर्चित लाग्यो 😝😝😝😝यो फुले बुडाले पोखरा नै बचिखान लाको होकि के हो???👊👊👊होसियार हुनुस है पोख्रेली जनता हरु🙏🙏🙏🙏🙏🙏🙏
100% 😂😂😂
यस
हाम्रो मेयर ठिक रैछ्न नाम पनि थाहा छैन, काम पनि के गरे केही थाहा छैन,बिन्दाश
किन जिताएको त, सब बेच्न पर्छ माकुनेको मेयर
अपिल सर को उत्कृष्ट पत्रकारिलाई 21 तोपको सलाम 👌🙏
नेपाल आमाको सच्चा सपुत भनेका अप्रिल त्रिपाठी सर मात्र हुन 🙏🙏🙏👍️👍️👍️👍️
कसैलाई बिगार्न छ भने, प्रशंसाा गर😮
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिम लाई नमन्🙏🙏🙏🙏🙏🙏अपिल सर को बोली मा दम छ 🙏🙏🙏🙏💓💓👍️👍️पशुपति नाथ ले सदा कल्याण गरुन् 🙏🙏🙏🙏🙏सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏
हेर हेर्दा हेर्दै यत्रो जनताका आँखामा छारो हाल्ने
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏😊❤️
पोखरा भ्रष्टाचारको मुख्यालयको भ्रष्ट पोखराको मेयर हुनुहुन्छ भन्नेजति आउनुहोस खबरदारी हाजिर गरौ ❤
यस्तो पत्रकार २० २५ जना भयो भने त देश पनि हाले नि। अपिल त्रिपाठी जस्तो मान्छे अबको मेयरमा उठ्नुपर्छ पोखरालाई काठमाडौँको उमेर बालेल्ने जस्तो गरि बनाउनुपर्छ है अपिलजी
पोखरा को मेअर देशकै 1 नम्बर भस्टाचारी हो जता ततै कमिसन को खेल मात्र राम्रो काम एउटा पनि गरेको छैन
तेस्तो न रिजन न भिजन भयको मेअर लाई जितायर पोख्रेली ले
सिन्धुलि जिल्लामा पनि अपिल सर जस्तो सच्चा साच्चिकै पत्रकारको खाचो छ
Neta ko paxe lagne matra xan sindhuli ko patrakar😢😢
पोखराको मेयरलाई बेलैमा पोखरेली जनताले थुतेर आगो लगाएन भनि पोखरा खतम हुने सम्भाबना देखिन्छ
अपिल दाईको पत्रकारिता मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤❤
Nepal ko number 1 bhrasta sthaniya taha banne doud ma xa pokhara mahanagarpalika.
@dipenbaral6534 😍😍😍
2083 मा अपिल सर काे नै अभाव देखियो मेयर मा पाेखरा काे भाग्य र भबिस्य निर्माण गर्ने काे लागि पाेखरेलि जनताको मात्रै नभएर देशको नै पर्यटकीय क्षेत्र भएको कारण यसलाई बचाउनु पर्छ।
पत्रकार भनेको योही।।
अपिल सर लाई हिर्दय देखिनै सलाम छ?✅✅
कपिल सर लाइ मज्जा छ बिषयबस्तु खोज्न देरै दुःख गर्नै पर्दैन पोखरा मै न हुने घटना घटी रहन्छ पोखरा बासी पकै अर्को चुनावमा होसियार हुनुहुनेछ
मिसन ८४ मा🎉 अपिलसरलाई पोखराको मेयर देख्न जतिले हाजिर गरम त🎉
गण्डकी प्रदेश सरकार अपिल सर लाई सलाम छ सरकार को मिलोमतो अपिल को खबरदारी ❤❤
अपिल सरको कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ आउनु होस हाजिर गरौ 🙏🙏🙏🙏🙏🙏🙏🙏
पोखरा भ्रष्टाचारको मुख्यालय हुने भयो साथी हो
युवा जागि सकियो काङ्ग्रेस एमाले माओवादी को दिन गन्ति सुरु भयो ७७ जिल्ला बाँट जागउ जनता हरु जय होस अपिल सर लाई ल
बुलन्द आवाजलाई सलुत छ ❤
नमस्कार अपिल त्रिपाठी सर,
अमेरिकाको ग्रीन कार्ड लिएर नेपाल आएका, पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिना र मेयर धनराजले जतिसक्दो पैसा कमाएर आफ्नो कार्यकालपछि अमेरिका बस्ने योजना बनाएका छन् यो तपाईँलाई थाहा छ कि छैन? अनि यस्तो मान्छेले आफ्नो फाइदा हेर्ने त हुन नि होइन र?
यो विषयमा छानबिन होस्! सत्यता आफैँ भेटिनेछ। आफु कार्यकालमा हुदा हुदै अर्को देशको नागरिकता लिने यिनीहरू रवी लामिछाने भन्दा दोषी छन।🙏🙏
अपिल त्रिपाठी निडर साहसी पत्रकार सलाम छ पत्रकारिता भनेको यस्तो हुनुप्रछ
अव अपिल सर नै पोखराको राजा बनेर ऐक ऐक गरी जेल कोच्नु पर्छ जनता सवै हजुरको साथमा छन अपिल सर
❤❤
पत्रकारिता को जिउँदो बाघ हो अपिल भाई। नेपालको पश्चिमाञ्चल को सबै भ्रष्ट कर्मचारी लाई तह लगाउनै पर्छ।झोले सबै लाई।सलाम छ अपिल भाई 🙏🌹🇳🇵
के गर्नु एक ठाउँ मा भये पो हर निकाय भ्रस्टाचार गर्नी तेइ कारण नै हाम्रा 80 लाख प्रदेशनु परेको छ रोजि रोटि को लागि नमन छ अपिल लगायत टिम लाइ
धन्यबाद ग छ । साेलुु ।
हाम्रा मेयर साँप ज्युको नाम ज्योतिषीले त्यसै "धनराज" राखेका होइन रछन भन्ने कुरा अहिले आएर पुष्टि हुदैँछ....कस्तो बिडम्बना उफ्फ हाम्रो पोखरा..😢
परो मकुरी जालैमा अपिल जाहा अन्या त्यहा कपिल भाइ हाम्रो गण्डकी छड्के सबैको 👍️👍️
पत्रकार भने को यस्तो पो हुनुपर्छ ल धन्यवाद
जे जस्तोसुकै विवाद भए पनि पर्यटनलाई रोक लगाएर बन्द गर्नु र महानगर यसको मतियार हुनु निन्दनीय छ।
🙋♂️अपिल त्रिपाठी सर साच्चिकै हृदयदेखि सलाम छ।
अपिल सर जस्तो सबै ठाउ मा भैदियो भने धेरै सुधार हुनि थियोे
निसपछे पत्रकार नेपाल आमाको सच्चा सपूत अपित त्रिपाटी जस्तो पत्रकार अरु बिरलै भेटिन्छन । सलाम छ अपिल सर ।
धेरै धेरै धन्यवाद गण्डकी छड्के टिमलाई🙏🙏🙏
साेझा र गरिब जन्ताकाे अाबाज बुल्नद गर्ने साहासि पत्रकार अपिल ज्यु तपाईं पत्रकार ,र जिउदाे भगबान हाे जयहाेस अपिल जि काे
जुनसुकै कार्यलयका कर्मचारीहरुले जति नै गोप्पे सेटिङ्ग गरे पनि पत्रकार अपिल त्रिपाठीको कार्यलयलाई सुचना तुरुन्त पुगिहाल्छ , त्यो गोपीनियता भङ्ग पारेर ती भ्रष्टाचारीहरुलाई खोरसम्म पुर्याउने गरि गरेको पत्रकारीतालाई सम्मान गर्दछु , अपिल भाइ ❤️🙏
साह्रै राम्रो र हिम्मत भएको पत्रकार सलाम छ अपिल सर,झन्डापार्कको सटरका भाडा के भै रहेको छ फलोअप गरौं ।
❤ अपील त्रिपाठी भनेको अति शाहसी पत्रकार हुन
🙏पाेखरा काे मात्र हाेइन नेपाल काे साहासि पत्रकार हाे अपिल दाई🇳🇵
यो होनि त युवा भनेको, बस ,,? यसरिनै सजक हुनुपर्छ युवा❤
दुई करोडमा ठेक्का लगाउने तर,विद्यालयलाई चाहिँ तीन करोड दिने भनियो।जब ठेक्का बाट नै दुई करोड लिएर विद्यालयलाई तीन करोड दिने कुरा नै शंकास्पद छ।एक करोड कहाँबाट ल्याएर थपेर दिन्छ?चरम भ्रष्टाचारको चलखेल देखिन्छ।
कुरो यहि नीर कम्भिर छ।
तपाईंको आवाज सदै सत्य रहोस् यसैगरी आवाज उठाउनु होला 🙏❣️🇳🇵
🙏 🙏 🙏 namaste apil sir n sampurna team hajur ko karyakram lai suvakamana xa sada hajur vayeko jasari nai digo rahos yo program 🙏
❤❤❤ सलुट छ अपिल त्रिपाठी जि हजुरलाई
अपिल काे प्रश्न गर्ने र साेघ्ने शैली अति राम्राे छ🤳✍️🤳🇳🇵👍️
एमसीसीको कारण जनताले प्रहरी र अमेरिकी सेनाको ज्यादती दमन सुरु भएको छ अब एमसीसीको मतियार गगन थापालाई चारपाटे मोडेर देस निकाल्ने बेला भयो सबै जनता जागौ 🙏🙏
सबै स्थानिय पालिकामा अपिल सर जस्तो स्वतन्त्र पत्रकार हुन जरुरी छ
देस का धमिरा दलाल हरुलाइ छोडनुहुनन।जनताहरुले🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
जनता लाई सलामछ
ति नेविसंघ होस या अरु कुनै राजनीतिक दलका भातृ संगठन होस...ती सबै कानुनी संरक्षण पाउने गुण्डा को झुण्ड हो..
जनताको मुद्दामा सधै यसैगरी लड्ने छौ ।
हेर्न पर्खाइ मा बस्यकहरु यता हाजिर हुम है
अपिल त्रिपाठि को कार्यक्रम पोखरा नगरपालिका को बारेमा मात्र देख्छु के अरु ठाउमा भ्रष्टाचार नै छैनन कि केहो पत्रकार ले ता देशको सबैको भ्रष्टाचार को बारेमा कुरा उठाउनु पर्यो🤔जय रबि जय रास्वपा🙏👈️❤️❤️❤️❤️👈️
Sachha patrakar..! ❤
❤❤❤❤❤सलाम छ अपिल सर
नेपाल मा सबै पत्रकार अपील सर जस्तो हुने हो भने भ्रष्टाचारी टाउके हरु ठाउँ को ठाउँ झुण्डिएर मर्थे साहसी अपील सर लाई सदैव उच्च सम्मन छ जय नेपाल🙏❤️🇳🇵
अहिले लाइ छोटकरिमा भन्छु
गेडा जस्तो सरकार भएपछि
देशको हालत यस्तै हो।
काम छोड़े र हजूर को कार्य क्रम हेर छू दाई सलाम छ हजूर लाई
ॐ
स्कुलले टिकटको पैसा उठाउँदा वार्षिक सवा चार करोड उठेको थियो भने अहिले वार्षिक दुई करोडको दरले 40 वर्षसम्म ठेक्का सम्झौता गर्न खोज्नु सरासर घातक छ।
जहाँसम्मकी अहिले टिकटको मुल्य प्रती ब्यक्ति 40 रुपैयाँ मात्र लिने गरिएको ठाउँमा ठेकेदारको हातमा पर्नासाथ 50-100 जति पनि हुनसक्छ।
अर्को कुरा, अबको 40 वर्षसम्म टिकटको मूल्य कहाँ पुग्ला!
कमिसनखोरहरुको हड्डी भाच्नुपर्छ।
Mero manko kura garnu vayo
हो सर,,,यनिहरु सब लाई समाजबाट बहिसकार गर्नु पर्छ सकिन्छ भने भाटा हान्नु पर्छ।
सलाम छ अपिल सर लाइ
Bahoun haru ko cartikala 💰💰💰💰🇳🇵
पोखरा को मेयर म हुनु हो भने कसम छातिमा हात राखेर भन्दै छु दुनिया लोभ्याउने परेटन क्षेत्र बनाइ दिन्थे त्याहा सोचेको भन्दा पनि धेरै चिज बनाउन सक्ने ठाँउ हरु छन
१.५ कि.मी. लामो खोला सम्म भनेको डेभिड फल भन्दा माथि होकी तल…? तल सम्म हो भने गुप्तेश्वर गुफा को आम्दानी …??? यस्तै केश सेती रिभर गोर्ज मा पनि भा हो… चासो भो…..!!!
अपिल त्रिपाठी भनेको पत्रकारको बालेन हुन । बालेन एउटा ब्रान्ड भैसक्यो । जो कोई कुनैपनि बिषयमा राम्रो काम गर्नेलाई बालेन भन्नुपर्छ ।
अपिल सर लाई धन्यवाद
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
पोखरा मा यो मेयर जब सम्म सत्ता मा हुन्छ नि तेतिन्जेल सम्म पोखरा सखाप पार्दै जानेछ आफ्नो 5 बर्ष कार्यकाल मा जिन्दगी भरि पुग्ने पैसा कमाउने योजना रैछ लात हानेर निकाल्नु पर्छ पोखरेली जनता ले
पोखरामा धनराज आचार्य र काठमाडौंमा केपि ओलि नमरे सम्म यो देश र जनताको उन्नति प्रगति कहिल्यै हुदैन !
मेयर धनराज ले पाेखरा महानगर पालिकालाई सक्नि भयाे😢
छिछि मन्दिर जस्तो पबित्र ठाउमा पनि राजनीतिकरण र कमिसनको खेल ?? सुन्दा पनि अचम्मै छिछि
म सिन्धुली बाट हेर्दै छु हजुरको काम राम्रो छ सुभ कामान छ❤
नेपाल अामा काे सचचा साहासि निडर सपुत छाेरा भनेकाे रबि अनि अपिल ❤❤❤❤❤❤
Very good job Apil sir ❤❤❤ good
भ्रष्टाचारिलाई कडा कार्बाही होस्🙏🙏🙏🙏 review नगरीकन कसरी agreement हुन्छ ?😂😂😂 जनताको क्या छर्लङ्ग छारो हाल्छौ दलाल हरु
अपिल जीको कुरा ठीक हो साथीहरु
मासुर रक्शीखायरभोटदीयकोपणीनामहो साथीयो
दमदार पत्रकार ❤
यो पार्टी र दलको झोलेहरूले देशको सबै संस्थाहरू सक्ने भयो है पोखरेली जनता बोल्नैपर्छ।
अपिल सर को बिग फ्यान हु।।।उहाको कार्यक्रम नछुटाई हेर्ने गर्छु।
बाकी म जस्तै फ्यान हाजिर हुनुहोस् ❤❤❤
अपिल सर सेलुट छ। केपि शेरे प्रचण्ड र तिनिको झोलेहारु मुर्दावाद rip
स्वतन्त्र नागरिक बनेर राजनीति दलका झोले हरुले गरेको हर्कत को बिरोध गर।40 साललाइ लिजमा दिनु भनेको 100% कमिसन को खेल हो।
Apil dai hero ho hjr kata daroii aaat xa himat xa maro dai I love you ❤❤❤
अपिल त्रीपठी जस्तो महान पत्रकार हाम्रो मोरङ्गमा कोहि माईकलाल् छैनकी के हो???
Jay hos gandaki chadky with apil tirpathiko❤❤❤❤🙏🙏
Hamro magar lede haru kata gayo… khali khana r nachna mattra janeko chha … k hudai chha aphunu thau ma vhanne kura pani yeso chaso lynu parchha ho … Herau ta Dharan, Kathmandu kati ramro hudai chha
अपिल त्रिपाठी सरको फ्यान जति यता हाजिर 😘😘😘😘😘😘
पत्रकार ज्युकाे कामलाई सलाम,
जहाँ जहाँ एमाले र काङ्ग्रेसका जनप्रतिनिधि छन त्यहाँ कमिसनको खेल मा जनताको सम्पत्तिको दुरुपयोग गर्ने काम सामान्य हो।देशको बिश्व विद्यालयको कुलपति ८ कक्षा फेल अनि देशका जनताका छोराछोरी विद्यार्थीको भबिस्य के?अन्योल अन्योल छ।
अपिल त्रिपाठी को समचार पर्तिको लगाब जस्तो अरु कुनै पत्रकारिता मा देख्दिन।
यो अभियान सरकार, कानुन, पत्रकार ,इस्थसनियको जियु ज्यान बाट साथ दिय भ्रष्टाचार बिरुद्ध बोल्ने ठुलो आँट आउँछ।
Pokhara KO jasto khatam mayor koi chaina😅
१६० करोड कमाईराको आफूलाई धेरै भएपछि अरूले पनि खाओस् ८० भाग लाउन लागेछन् साथीहरूले कम महान छ त नेपाली हरु
My favorite apil sir🙏💖💖great job 👍💪♥️♥️♥️♥️
पोखरा प्रकृतिको मात्र सुन्दर नगरी रहेछ भित्रभित्रै राजनैतिक भ्रष्टाचारले सकेको रहेछ।
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गादिछु।🎉🎉🎉
सलाम छ पत्रकार अपिल त्रिपाठी सर लाई सलाम