Shreedevi Devkota Nepali Teej Song Oli Ba ko Rail-Shreedevi Devkota Chandra Sharma Phulandeki Aama

Поділитися
Вставка
  • Опубліковано 30 жов 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @shantatamang7175
    @shantatamang7175 5 років тому +17

    कति राम्रो फूलन्देको आमा nice याक्टीड़ best of lock 👌👌👌👌

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому +2

    आहा अत्यन्तै comedy तिज गीत ओली बाको रेल कहिले आउछ नक्कलीको मायाँले सताउछ,।खेम सेन्चुरी दाइको शब्द लय संगीत मा श्रीदेबी देबकोटा &चन्द्र शर्माको सारै मिठो गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!

  • @aayushakarki6638
    @aayushakarki6638 4 роки тому +19

    हैन हाै याे फुलुन्देकाे अामासंग नसकिने भयो गांठे ! के विधि कम्मर मर्काएकाे । यत्तिकाे जाेड्दार डान्स त अहिलेका मै हुं भन्ने फिमेेल डान्सरले पनि सक्दैन हाेला गांठे। जे हाेस फुलुन्देकाे अामा उर्फ उमेश राईले कुछ गर्छ।बधाई छ उमेशजी तपाईलाई । गायिकाको रुप र प्रस्तुतिराम्रो छ है ।

  • @jibakharsharma9952
    @jibakharsharma9952 5 років тому +1

    शब्द चयन असाध्य राम्रो छाँयकन त्यत्तिकै उत्कृष्ट छ पर्खीबसे फुलन्देकी आमा कुनै दिन अवश्य रेल चडी मायलु भेट्न जानपाउछौ।

  • @laxmighale8388
    @laxmighale8388 5 років тому +3

    आहै बजार तताउने भयो
    latte र फुलन्देको आमा ले
    👏👏दामी दामी song ।

  • @diluthapamagar2051
    @diluthapamagar2051 5 років тому +2

    हैत लत्ते सङ फुलेन्द्रेकी आमा को लप पो परेछ .....Anwy Nice Song..

  • @mahabuexpress7840
    @mahabuexpress7840 5 років тому +7

    फुलन्देकी आमा ईज लभ भन्ने जति यता हाजिर हुम त😋😍👌

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 років тому +2

    सर्ब प्रथम त नमस्कार छ सबै कलाकार मित्र हरूमा अति राम्रो छ ल गित अनि भिजुअल पनि तेस्तै रहेछ। कलाकार ले गित लिएर बजारमा अाउछरपो हामिले हेर्न पाईन्छ तेसैले हामी सबै नेपालिले लोक साष्कृतिक बचाई राख्नु पर्छ।अनि सबैले लाईक सिएर अनि सष्क्राईभ गर्न चाहिँ कसैले नभुलौ है त मैले त गित हेरेर लाईक कमेन्ट अनि सषक्राईभ गरि सके अब तपाईहरू को पालो है त।🇳🇵🇳🇵🇳🇵

  • @baburamkhatri6075
    @baburamkhatri6075 5 років тому +3

    साह्रै राम्रो छ गीत best of luck sampura timlai

  • @hopeforhuman3751
    @hopeforhuman3751 5 років тому +1

    ramro xa music as well as acting त्यो फुलेन्देकी आमा को अभिनय त कोही मोडल भन्दानी कम छैन best of luck all team

  • @aijantamang4778
    @aijantamang4778 5 років тому +29

    ढिलो अायो तर कडा अायो तिजको गित रमाइलो छ अनि कमेडि छ अादै गरेको तिजको हार्दिक बधाई सबै अामा दिदीबहिनी हरुमा साथीहरू मा

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 років тому

    आहा बधाई तथा शुभकामना श्रीदेबी सोल्टीनी हजुर वाओ धेरै पछि मिठो गीत पस्किनु भयो वाओ वाओ बधाइ छ चन्द्र सर अनि खेम सर लगायत सम्पुर्ण लाई उत्कृष्ट लट्ते र फुलन्देको आमाको अभिनय वाओ

  • @ramupokhrel5761
    @ramupokhrel5761 5 років тому +7

    sarjak khem sir ko sabda sangit sarai ramro jun geet pani suni rhana man lagne jaya geet jaya khem sir

  • @jyotikoirala2938
    @jyotikoirala2938 2 роки тому +1

    तिज गित साह्रै राम्रो त्यो भन्दा नि राम्रो माईतिघरकाे रमणीय दृश्यमा भएकाे सुटिङ साह्रै राम्रो छ।।।

  • @jamunaghimire5127
    @jamunaghimire5127 5 років тому +8

    Wooww♥️..... Comedy teej music video....!! 👌👌
    K hunu love parya x 😂😂😂
    #phulendeko_aama 😆😆😆😛😍

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary8303 5 років тому +2

    तीजको हर्दिक सुभकामना साथै गीतले बबाल मचाओस

  • @yamtimilsina5327
    @yamtimilsina5327 5 років тому +6

    रेल आउन आवश्यक छ नेपालमा
    सारै राम्रो छ है गीत संगीत उतिकै उत्कृष्ट छ ।
    सम्पूर्ण टिमका सदस्य लाई शुभ कामना र बधाइ छ ।।।

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 років тому +1

    रमाइलो गीत फुलन्दे को आमाको अभिनय त के कुरा गर्नु र खै झन लट्टे भए पछि झन रमाईलो

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 5 років тому +6

    लौ दामी लत्ते र फुलेन्देकी आमा🤷‍♂️😍

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      anurag Bhuwan magar धन्यवाद ह्जुर

  • @sitasharma630
    @sitasharma630 4 роки тому

    तिज को जस्तो छैन अरु को तुलना मा राम्रो छ दाजुभाइ आमा बुबा संग बसेर हेर्न मिल्दोजुल्दो रहिछ।

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 років тому +4

    दाम्मी छ गीत अहिले का छाडा तीज गीत बिगबिगी भैरहेको बेला मा यो मौलिक तीज गीत साच्चिकै रमाइलो छ तेसै माथी उमेस राई (फुलेन्देकी आमा)को अभिनय ले झन रमाइलो बनायो।

  • @लोकप्रेमिखेमदासस्याङ्जा

    खेम दाजुका शुर्जना मनपार्ने जति यता ।

  • @nischalbohara975
    @nischalbohara975 5 років тому +3

    Umesh Rai vanda ta
    Fulnte ko AAma Ramri
    😃😃😃😃😃😃😃
    0li bako relimai hunx
    Rel chai kunni

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 5 років тому +318

    नमस्कार म खेम सेन्चुरी, मेरो लय शब्दमा श्रीदेबी देबकोटाको तीज गीत "ओली बाको रेल" हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला

    • @rahulgm1163
      @rahulgm1163 5 років тому +10

      ओली बा को नाम न लिए को भय राम्रो हुने थियो बुडा

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 років тому +5

      आहा बधाई छ सर मिठो शब्द सङ्गीत वाओ

    • @ramhitang6806
      @ramhitang6806 5 років тому +2

      सर लय शब्द Its nice म पनि एउटा गीत गाउने कोसिस गर्दै छु

    • @hopeforhuman3751
      @hopeforhuman3751 5 років тому +1

      Ramro xa daaju

    • @SundarNepal2042
      @SundarNepal2042 5 років тому +1

      राम्रो गित

  • @subasrana7820
    @subasrana7820 5 років тому +19

    साच्चै नै फुलन्देको आमा साह्रै राम्रो अभिनय 👌👌👌👌

  • @lokeshsoni828
    @lokeshsoni828 5 років тому +1

    Sarai ramro avinaya fulandeko aama and latte yekdaimai man parxa Sarai mitho geet.....

  • @jhabindragaha
    @jhabindragaha 5 років тому +5

    त्यो दिन पनि धेरै छैन हजुर 🚂🚂🚆 हौसला बुलन्द छ ।

  • @laxmi9822
    @laxmi9822 5 років тому

    एेस्पालिको तिजचाइ धेरैरमाइलो लगिरहेको छ भाका सर्किति समेटेर निकाल्नुभाछ खुसिलागेको छ 🙏🙏🙏🙏🙏🙏💖

  • @krishnamagar6203
    @krishnamagar6203 5 років тому +7

    Oli ba ko rail culture teej song very very good

  • @rudrakumari5984
    @rudrakumari5984 5 років тому

    यो गित धेरैले मनपराउछन कनकि फुलृन्देको अामा अनि लटे दुई जाना भए पछि सबैलाई मनपरछ यो भिडिया बनाउनेलाई शुभकामना छ

  • @taratara6693
    @taratara6693 4 роки тому +4

    कति राम्रो गीत जन हेरो जन राम्रो फुलेन्दर को आमा अनि लटे दाई को अभीनय धेरै नै मन पर्छ love you so much fulendar ko aama and latedaie

  • @sitamalla2760
    @sitamalla2760 4 роки тому +2

    दामी छ

  • @yubarajbc20
    @yubarajbc20 5 років тому +83

    फुलन्देकी आमा।।
    लट्टे is...👌👌👌

  • @netrabasnet9066
    @netrabasnet9066 5 років тому +2

    भिडियो र गित अभिनय पनि सबैको रामो छ।तर फुलेनदी कि आमा यानेकि उमेस राई साच्चै नै ईजडे जस्तो पो लाकछ हाउ भाउ सबै छक्का मा मिलछ त

  • @rambudhathoki7564
    @rambudhathoki7564 3 роки тому +3

    ओलि बा नै रहेनन अब के को रेल आउनु ।😂

  • @naradaryal461
    @naradaryal461 5 років тому

    खेम दाइको लय शब्द मा बनेको तीज गीत राम्रो लाग्यो।
    श्रीदेबी दिदी को vocal राम्रो लाग्यो।

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 5 років тому +6

    फुलन्दे को आमा साच्चिकै केटी जस्तो लाग्यो,अर्को जनम मा साच्चिकै केटी भएर जनम लिनु है,मेरो तर्फबाट यहि छ सल्लाह ,

  • @kalulamichhane39
    @kalulamichhane39 5 років тому

    धेरै पछि आयो श्री देभि दिदि कडा आयो ।सारै मन परो दिदी ।।

  • @yubarajbc20
    @yubarajbc20 5 років тому +213

    जिन्दगिमा यत्ती मान्छे देखियो तर फुलन्देको आमा जस्तो कहि देखियन..💞💞💞

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 років тому +2

    अटे दाजुलाई मन पराउने जति यता हाजिर हुनुहाेस् ।।

  • @kbrairai6516
    @kbrairai6516 5 років тому +9

    सारै राम्रो सुवाउछ उमेर राई फुल्नदे कि अामालाई केटी काे राेलमा खेल्दा माेडेल पनि फलप खाच्छ है

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 років тому +1

    आहा कति राम्रो गित।। मलाई धेरै मन पयाे । लटे दाजु र फुलिदेकि आमा भयकाेमा झन् । राम्रो भयछ ।।।अल टिमलाई धेरै धेरै शुभकामना ।

  • @begambahadur9280
    @begambahadur9280 5 років тому +10

    दामी छ बोली बाको रेल बोलको गित राम्रो छ

  • @GreaterNepalTV
    @GreaterNepalTV 5 років тому

    Aahaa

  • @sameerasharma3809
    @sameerasharma3809 5 років тому +5

    मलाई त उमेस😍😍😍 जि (फुलन्देकि) को रुप ले फिदा बनायो..लट्टे को बोली अलिक भएन अनि सुहाउँदो नि छैन सेडुल को सट्टा तारिक भनेको भए राम्रो अनि बुझ्ने हुने थियो कि... ..बाकी सब बलाल.........अहिले तिज को सबै भन्दा उत्कृष्ट गित हुनेछ.......ओलि बा को रेल.......बधाई अनि सफलता को शुभकामना..........

  • @tejbahadur9408
    @tejbahadur9408 4 роки тому

    Nice song ramro chha git akting pane ramro lageyo fulande ko aama ra lateko dubai ko ramro chha

  • @cbkafle1875
    @cbkafle1875 5 років тому +3

    यिनिहरुको सागुरो सोच ओलि बा को रेल हो र आउने? ओलि बाले त एउटा भिजन मात्र अघि सारेका हुन , रेल त नेपालको होलानि

  • @santoshpraja3028
    @santoshpraja3028 5 років тому

    कसम यो गित धेरै हेर्नी त म नै होला एकदमै मन पर्यो

  • @milanbhujel1348
    @milanbhujel1348 5 років тому +5

    जानी भए जाम झोला बोकेर
    पोखरा को मिनी बस रोकेर.....जस्तै जस्तै छ त चोलेन्द्र पौडेल बाट प्रभावित भए जस्तो छ ।।

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 роки тому

    श्री देबी 🍇देबकोटा जि को🍇 सोर मलाई धैरै मन पर्छ 🍇धन्यवाद 🍇छ हुजूर 🍇 सबै टिम लाईं 🌺🌺🌺🌺🌹🌹🌹🌹

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 5 років тому +9

    यो साल राम्रो लाग्यो है गीत अनि भिडियो ,

  • @dillirajdillirajk.c.5357
    @dillirajdillirajk.c.5357 5 років тому +1

    बबाल छ गित हजुर लाै बधाई छ हजुरहरु सबै जनालाई

  • @kosishentertainmentnepal1808
    @kosishentertainmentnepal1808 5 років тому +10

    Aaha nice song congratulations

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому +1

      Binita thapa chhetri tq tq hajur

    • @ukserver29
      @ukserver29 3 роки тому

      @@shreedevidevkota167 pap
      anbbapappa
      N.c cggy

    • @devikc7013
      @devikc7013 2 роки тому

      @@shreedevidevkota167 jjj

  • @radiobajura6989
    @radiobajura6989 5 років тому +2

    वाह ! मिठाे । रमित विक बाजुरा ।

  • @ayushathapa9928
    @ayushathapa9928 5 років тому +5

    ओलि बा को रेल कहिले आउँछ ✈️पैसा छैन पेलेन टिकट काट्न लाई👌👌

  • @sunamsunil9755
    @sunamsunil9755 5 років тому

    अतन्तै राम्रो गित छ बदाइ छ सम्पुर्ण टीमलाइ अनि फुलन्देको आमा को र लट्टे अबिनेको त कुरै छैन

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +11

    फुलन्देको आमा र, लाट्टे लाई माया गर्ने जति यता🙏

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      शान्तिको खोजीमा धन्यवाद ह्जुर

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому +1

      शान्तिको खोजीमा tq tq

    • @BhavanathDahal
      @BhavanathDahal 6 місяців тому

      😂😂😂😂😂😂

  • @santoshpariyar1146
    @santoshpariyar1146 5 років тому +1

    fulendiko aama sachinei kiti jastei dami 6 mikap wow kya dami teej geet ma abudhabi batw

  • @khanalnirajan1907
    @khanalnirajan1907 5 років тому +3

    ओलि बा को रेल होइन आय हामी सम्पुर्ण नेपाली को गित बाट सह्योग गरौ बिस्व बिकास भयेको जन्ता जागेर हावामा जस्त्यो पायो तेस्तै गित गाउनु हुन्न गित को सन्देस नि राम्रो जाओस गित राम्रो रहेछ भने कति भिउ भाको छ तेहि छ पर्मार

  • @hiralalchandhiralalchand1470
    @hiralalchandhiralalchand1470 5 років тому +1

    Wowowowowowow haripa xa song sarai suhayako

  • @kishanthapa1423
    @kishanthapa1423 4 роки тому +2

    Dammy songs

  • @binustha7542
    @binustha7542 4 роки тому

    Sarai Ramri Fulandeki Aama ko Acting ekdam Mann parxa. Sachai kp oliko boli bolni matrai garni kahe hoina Yestai xa nepalko netako kaam tahe vayera kunai party saga lagdina rw vote pani kasailae diyeko xaina.

  • @swostikaadhikari3999
    @swostikaadhikari3999 5 років тому +11

    Wow nice song congratulation de❤❤❤❤

  • @birajoli5132
    @birajoli5132 5 років тому +1

    आहा कति मार्मिक गीत तर जति घोचेर गीत गाय पनि नेता सुर्दिन्नान यो अभिनय ले सारै हसायो

  • @Iisandeshvlog
    @Iisandeshvlog 5 років тому +10

    राम्रो छ तर भाका चाहिँ पुरानै हो धेरै पहिले देखि सुनेको छु

  • @motisunar9847
    @motisunar9847 5 років тому

    Really yo barsakai super hits hola yo geet dherai ramro lageyo geet sangeet sampurna teem Lai badhai Cha

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      Moti Sunar धन्यवाद हजुर

    • @motisunar9847
      @motisunar9847 5 років тому

      @@shreedevidevkota167 you are welcome Dear sister

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 роки тому +4

    ल वा दामि गित र कमडि भाको तिज को गित

  • @ammarbahaduroli7493
    @ammarbahaduroli7493 5 років тому +1

    गानाको शीर्षक एकातिर छ अभिनय अर्कोतिर मिलेन कि यो माया तिर मात्र हुनुपर्ने हो कि कमेटी बनाएर सरकारलाई घोच्नु पर्ने हो त्यो भएर यो मिलेन धन्यवाद

  • @mandeeraacarkey2187
    @mandeeraacarkey2187 5 років тому +39

    उमेश राई "फुलन्देको आमा" केटि भएर जन्मनु पर्ने किन भगवानले केटा बनाइदिएका होलान।

    • @mahendrashrestha650
      @mahendrashrestha650 5 років тому

      😀😀😀😀😀

    • @bintaale8479
      @bintaale8479 5 років тому

      🤣🤣🤣🤣🤣🤣

    • @razrai2116
      @razrai2116 5 років тому

      Thikeixa ktai vayani kti banda ati sundari xadaixa

    • @balsunrsunar379
      @balsunrsunar379 5 років тому +1

      उमेश राई केटि भाको भये त ४ओटा नानी को आमा भयेर घर मै रुमलिन्थ्ये होला नि
      येसारी फेमास कहाँ हुने

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      tq so much

  • @ganeshnepale5535
    @ganeshnepale5535 3 роки тому +2

    ल बादई छ,💕💕🌺🌺🌺

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 5 років тому +3

    होइना अरु सब्दा पाहेनाउ र गायिका यति राम्रो भिदियो छ गीत को एउता सब्दा ले सुन्ना मन लागेना लत्ते सुप्प्प्प्पर

  • @pahalsinghdangi1058
    @pahalsinghdangi1058 5 років тому +3

    ओलि बा ले नेपाल मा रेल को सपनाको बाटो देखाइ दियको मा गीत पनि राम्रो आयो ।।

  • @kishanadhikari5733
    @kishanadhikari5733 4 роки тому +2

    Comiday ramro xa lau

  • @devidaspandey6387
    @devidaspandey6387 5 місяців тому

    धेरै वर्षको पर्खाइमा बल्लतल्ल आज भेटिएको श्रीदेवि देवकोटाको मिठाे भन्दा मिठो लाेकदाेहाेरी सुन्न पाइयो 🙏🙏🙏

  • @sarukunwar8768
    @sarukunwar8768 5 років тому +3

    धेरै राम्रो छ गीतको लय शब्द र नाच पनि दाएकतरको दिमाक लाई मान्न पछ ।

  • @Asdfghjkooo-is3ht
    @Asdfghjkooo-is3ht 5 років тому +1

    यो संसारमा धेरै छोर मन्छे देयो तर उमेश राई जस्तो कोही देइन उहाँ लाई जनमा दिनू हुने आमा जयु लाई धेरै बाधै छ

  • @chandratamang1809
    @chandratamang1809 5 років тому +4

    फुलन्देको आमा ले नेपाल खाने भो ।

  • @tankabahadur5583
    @tankabahadur5583 5 років тому +1

    Dani xa hai git

  • @manishamagar8046
    @manishamagar8046 5 років тому +5

    damii xa teej song love you to all the best all timlai

  • @cpsharmagadtaula1247
    @cpsharmagadtaula1247 2 роки тому +2

    अत्यन्तै सुन्दर ❤❤❤

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 5 років тому +11

    Wowsuparr lathe ra fuldekiaama my best

  • @smarakshrestha53
    @smarakshrestha53 5 років тому

    Ati mitho shabda rachana ma chandra dada ko awaj kun shabdale bayan ga tum. Chandra dai best👍💯 of luck🍀

  • @AnnapurnaVision
    @AnnapurnaVision 5 років тому +3

    २०७६ सालको तिज गित ओलि बा को रेल उत्कृस्ठ कमेडि गित लागेको छ

  • @yogendratumbahangphe8348
    @yogendratumbahangphe8348 7 місяців тому

    मिथो। ❤❤❤

  • @krishnaregmi3434
    @krishnaregmi3434 5 років тому +14

    रेल आउनी ओलि बा लाई मात्रै होर?शब्द चयन अलि कता कता बढी नै भो कि?

  • @sumanofficial3011
    @sumanofficial3011 5 років тому

    Kada aayo rel

  • @jequesamagar1296
    @jequesamagar1296 5 років тому +4

    Owo Umesh brow🤣🤣🤣🤣🤣😂😂😂😂

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому

    आ हा श्री देवी को गीत धेरै राम्रो छ ओली बा को रेल।

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      Karki oas bhadur karki bhojpur napal hal malaysia Tq

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      Karki oas bhadur karki bhojpur napal hal malaysia Tq Tq somuch

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 5 років тому +3

    🤣🤣🤣comedy video rai xa ra geet pani majako rai xa👌👌

  • @पुष्पावलीभावुक-ठ4ठ

    बाख्राले देख्छ रे फुलन्देको अामा 😍😍

    • @shreedevidevkota167
      @shreedevidevkota167 5 років тому

      पुष्पा वली भावुक धन्यवाद हजुर

  • @limbudeben4215
    @limbudeben4215 5 років тому +1

    Dami xa oli ba ko rel

  • @sagarlama8986
    @sagarlama8986 5 років тому

    दामी छ ओलि बाको रेल बधाई छ सम्पुर्ण टिमलाइ

  • @kedarrokaya1639
    @kedarrokaya1639 5 років тому +2

    उमेस जि ह्जुर्ले लिङ्ग परिबर्त्न गर्नुस है कति रामरी देखिनु भछ

  • @bikalpathapa9649
    @bikalpathapa9649 5 років тому +2

    Fulyendi Ko aamaa😍😍😍😍😘
    Awesome💞💕💞

  • @kamalsharma776
    @kamalsharma776 5 років тому +2

    दामिछ तिज गित त

  • @xetrisakti1202
    @xetrisakti1202 5 років тому +1

    मलाई मन परो so daami xa song

  • @sushilpariyar8410
    @sushilpariyar8410 4 роки тому +1

    Nice song video

  • @likedhading7547
    @likedhading7547 5 років тому +1

    तीज गित पनि यस्ताे हुन्छ र हजुर

  • @kajibohara5857
    @kajibohara5857 4 роки тому

    धेरै राम्रो जोडि लटे र फुलान्देकी आमाको सुपर

  • @Menukapoudel2041
    @Menukapoudel2041 5 років тому

    दामी