यो देखाएको गाडि कति सिटर हो ,? अनि सिट सबै राम्रोसँग देखिएन नि,? अनि यसमा ब्यागहरु लगेजहरु कता राख्ने हो,? आफू बसेको सिट मुनि राखेर खुट्टाले झोला कुल्चिदै हिन्ने हो सर,?
नगदमा किन्न्नुन किस्ता हाल्नै पर्दैन ! अनि हजुरले डिजेल गाडि किनेर त डिजेल हाल्नि पैसा कति लाग्छ ! अरु त कति कति मोबिल चेन्ज , इन्जिन मर्मत अन्य धेरै छन । अबको दिनमा बिधुतिय गाडिको नै भविस्य छ पैसा पनि आर्जन गरिने साथै देशमा उत्पादित बिजुलि खपत गरि देशकै बिकासमा टेवा पुर्याउने । सोच बदलौ आजै नजिकैको Higer Ev डिलरमा ग इ Book गरि हालौ ।
@@madhavnagarkoti4136 दाजु मेरो डिजेल गाडी इलेक्ट्रोनिक गाडी दुईटै छ डिजेल गाडी भन्दा इलेक्ट्रोनिक गाडी 40% महँगो छ नि त्यो नि हेर्नू पर्यो अनि किस्ता हाल्न स्क्नु परेन त्यो 73 लाख लगानी गरेरे त्यो किन्नु भन्द 53 54 लाखमा 1512 बस आउँछ टिकाउ नि छ भन्या ठाँउ जान मिल्छ बत्ती गयनी तनाब हुदैन
@@madhavnagarkoti4136 नेपालको उत्पादन नेपालमै प्रयोग गर्न सकिन्छ गाडीहरू कर धटाउनु पर्यो सरकारले अहिले विद्युतिय गाडी किनेर पैसा कमाउन सकिँदैन गाडी धेरै भए मान्छे थोरै छ्न यहि अवस्थ आयो भने २ महिना पछि नेपालको ५०% जनसंख्या खाली हुन्छ
@@madhavnagarkoti4136 सरि सर हजुर काे कुरामा सहमत छुईन म बिजुलि गाडि पाहाड जानू अनि था हुन्छ बिजुलि गाडि का चार्ज ग्ररनु हुन्छ मान्छे काे घरमा डिजेल गाडि जा जानू कहि कमि छैन सर बिजुलि इस्कुटर बाट काबु हतार मा रूनु प्ररदाे रहेछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो गाडिको डिजाइन उहाँले नै गर्नु भको हो ? यो हालेर ल्याएका छौं यो गराएर ल्याएका छौं यो त कम्पनी डिजाइन नै आउने होइन र?
😂😂😂😂
😂😂मैले पनि त्यही सोचेर कमेन्ट गर्नु पर्यो भनेको ठ्याक्कै तपाईं ले गर्नु भा रहेछ thank you 🎉
ठग ब्यपारी हरुलै धनी बनाउने मात्र हो धेरै महँगो भो
जनताहरु जन्तु भैदिनाले आलुको भाउमा ल्याएर हिराको भाउमा बेचिरहेकाछन ठगहरुले
नेपालमा गाडीहरू महँगो हुनुमा खराब र भ्रष्ट राजनीति नै हो ।
Good luck HIGER team , from DRN
यो देखाएको गाडि कति सिटर हो ,? अनि सिट सबै राम्रोसँग देखिएन नि,? अनि यसमा ब्यागहरु लगेजहरु कता राख्ने हो,? आफू बसेको सिट मुनि राखेर खुट्टाले झोला कुल्चिदै हिन्ने हो सर,?
😂😂😂
मुल्य निकै धेरै भो हजुर
महङ्गो भाे
कुरा सुन्दा made in nepal जस्तो लाग्यो !!! कम्पनीले हालेछ भन्नू नि 😂😂
Best van in nepal
thanks for information
Price धेरै भो यस्को गारेन्टी सकिदा पनि किस्ता तिरी नसकिने रैछ
गरिबमारा व्यापारी र युटिउबर😡😡😡
महङ्गो भयेा लास्टै
Verry good van
बैंक कति सोव गर्नेु पर्छ सर
Looks chai khatra lagyo malai
Gaddi tar dhere dhere mango vyo sir hjur ❤
छोतो दुरि को लागि म्याजिक भ्यान छकी छैन छ भने कति पर्छ ।जान कारी पाय खुसी हुने थिय
Ktm to pokhara rude chalauuna milxa yo van??
Good job ❤
Kinglong ev KO review gardinu paryo sir
ईलेक्टिक गाडी किनेर भाडामा कामाउछु भन्न्नु र बालुवामा पानी हालनु उस्तै हो किस्ता हाल्न सकिँदैन के लगानी गर्नु खोई
नगदमा किन्न्नुन किस्ता हाल्नै पर्दैन ! अनि हजुरले डिजेल गाडि किनेर त डिजेल हाल्नि पैसा कति लाग्छ ! अरु त कति कति मोबिल चेन्ज , इन्जिन मर्मत अन्य धेरै छन । अबको दिनमा बिधुतिय गाडिको नै भविस्य छ पैसा पनि आर्जन गरिने साथै देशमा उत्पादित बिजुलि खपत गरि देशकै बिकासमा टेवा पुर्याउने । सोच बदलौ आजै नजिकैको Higer Ev डिलरमा ग इ Book गरि हालौ ।
@@madhavnagarkoti4136 दाजु मेरो डिजेल गाडी इलेक्ट्रोनिक गाडी दुईटै छ डिजेल गाडी भन्दा इलेक्ट्रोनिक गाडी 40% महँगो छ नि त्यो नि हेर्नू पर्यो अनि किस्ता हाल्न स्क्नु परेन त्यो 73 लाख लगानी गरेरे त्यो किन्नु भन्द 53 54 लाखमा 1512 बस आउँछ टिकाउ नि छ भन्या ठाँउ जान मिल्छ बत्ती गयनी तनाब हुदैन
@@madhavnagarkoti4136 नेपालको उत्पादन नेपालमै प्रयोग गर्न सकिन्छ गाडीहरू कर धटाउनु पर्यो सरकारले अहिले विद्युतिय गाडी किनेर पैसा कमाउन सकिँदैन गाडी धेरै भए मान्छे थोरै छ्न यहि अवस्थ आयो भने २ महिना पछि नेपालको ५०% जनसंख्या खाली हुन्छ
@@madhavnagarkoti4136 सरि सर हजुर काे कुरामा सहमत छुईन म बिजुलि गाडि पाहाड जानू अनि था हुन्छ बिजुलि गाडि का चार्ज ग्ररनु हुन्छ मान्छे काे घरमा डिजेल गाडि जा जानू कहि कमि छैन सर बिजुलि इस्कुटर बाट काबु हतार मा रूनु प्ररदाे रहेछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@madhavnagarkoti4136Dealer ho kya tapai?
Gadi ta thikai raixa ukala tanxa ki nai tyo sod Puch garnu ne gadi matroii herya k garnu
foton ko high roof ev van ko review garnuna
ब्याज कतिमा पाउछ ?
Fix price kati ho sir❤
Lu badi guf ra dimag dhune guf hoina gadi ramraixa badi faida khane hoina morera laijane kehi hoina,sewa ko bhawana le kam garau.
Sabai ko mangal hos🙏
Yotw aati vo van ko prixce
MA sanga 16 model ko bus xa exchange hunxa
मेरो केरा कत्ती महँगो हौ
Kasari hunxa ho yesto mango kam xaina
Malai panni chahiyo tar bajet pugen
के सारो महङ्गो हो मुल्य सुहाउँदो भएन
Electric gadi ko Service ra mulya ma santushti kohi pani xaina jati khoke pni
MA pokhara KTM chaluxu Mero bus laanus malai higher dinus😊
Kar tax r 50% nafa le garda ho mahango vayeko
ground clearence kam hoki orlida thokina lagyo
Transletto Odia Goodvan
Nice Malai gift gardinuhos plz MA free MA marketing gardinxu
Higer ev15 setr
Price dherai vayo
Usle aafai banaye jhai garxa mula nun vatele.nepali fasaune khel.
72 Lakh ko kista tirda tirdai jindagi sakinxa bay
Lastai mangho vayo
Sasila mother give phone nomber
Mob.....