अहिले को स्थानीय तह को उप निर्बाचन मा रासपा रबि माननिय ले समय खर्च गर्नु भन्दा मेयर बालेन लाई साथ सपोर्ट गर्न जरुरी देखिन्छ। किन कि स्थानीय पोस्ट रबि ले जितेमा केही उपलब्ध देखिन्न ।भने मेयर बालेन भनेको स्थानीय सरकार नै हुनु हुदा यो अति सरहनिय मेयर बालेन को राज्निती यात्रा को सुरुवात देखिन्छ।
केपी ओलीको मुखबाट नबोल्नु दिपेन्द्रजी तपाईँको बोलीले नेपाली जनतालाई सबै कुरा थाहा छ तपाईँले हिजो के बोल्नु भो र आज के बोल्नुहुन्छ तपाईँ केपी ओलीको झोले हो यो नेपाली जनतालाई थाहा भइसक्यो।
रबि जि लाई जसरी नेपालका नेताहरू , सरकारी , गैरसरकारी कर्मचारीहरू लाई पनि छनबिन अनुसन्धान गर्यो भने १००% दोषी ठगी ठहर्याउछ, अफिसको कलम लागेको पनि अपराधी नै हुन
हेर्ने दिन आयो किर्तिपुर का जनता कत्तिको शिक्षित रहेछन् आँखा खुलेको छकी छैन।।।अहिले यो समयमा आउदा पनि आँखा खुल्न सकेन भने नेपाल देश कुनै हालतमा राम्रो हुदैन।जय रास्वपा❤❤❤❤❤❤जय घण्टी 🔔🔔🔔🔔🔔
यस्तो घुमाउरो विचार राखेर एमाले को समर्थक रहेछन कडेल जी कुरा बुझियो त्येसैले वालेन र रविको उमेत्वार लडाएर अप्रत्ये क्ष एमाले लार्ड जिताउने तरीका हुनसक्छ
यो दिपेन्द्र कडेललाई पनि मैले राम्रो मान्छे मानेको थिएँ। तर अहिले आएर बुझ्दाखेरि भने क्यापीको झोलेर नयाँ पार्टीलाई एक हुन नदिने। यसको पनि रणनीति जस्तो लाग्यो। जनताले चाहेका छन् बालेर रवि एक हुन् भनेर तर यसले एक हुन हुन्न भन्ने यो पनि पागलै रहेछ।
कीर्तिपुरले पुराना पार्टीलाई भने भोट नहालोस्। यी दिपेन्द्र कडेलमा एमालेको गन्ध आईरहेको छ। बुझेर नि के बोल्दै छ।रास्वपको घण्टी चुनावी चिन्हलाई के आरोप लगाएको होला।। भोट रास्वपालाई दियौं।
बालेन र रबी लगायत रास्टबादी शक्ति मिल्नु परछ, यकथरी मानच्छेहरु नया र राम्रो मनच्छेहरु फ़ुटायर पुरानालई नै बलियो बनाऊन लगेको देखियो काड़ेलजस्ता को राणनीति
रबि सर माथि षड्यन्त्र भाकाे भने स्पष्ट छ हेडलाईन जस्तो मिडिया र दिपेन्द्र सर जस्तोले अावाज उठाउनु पछ र फेरि पनि यहि पुरानो पाटिलाइ भाेट दिएर जिताउने हाे भने देशको परिवर्तन नखाेजे हुन्छ ।नेताले जे गर्छ उनलाई तालि बजार बसे हुन्छ ।यदि परिवर्तन गर्ने हाे भने कि नया पाटि कि बालेनलाइ जिताउनु पछ ।
यो चमेरे कडेल नजानिदो पाराले के पि को समर्थन गर्छ किन कि यो मान्छे के पि वलिको पर्दा पछाडिको मान्छे हो । अरु पाटी आएर जिते भने हाम्रो के पि बा सकिन्छन भन्ने ठूलो पिर छ ।
कीर्तिपुरमा अहिले सम्म न बालेनको प्रतिनिधि उठेको छ न रा.स्व.पा. को नै प्रतिनिधि उठेको छ । छिटोभन्दा छिटो प्रतिनिधि उठाउनु भयो भने जित्ने चान्स धेरै छ ।
कीर्तीपुर बासी ले अब कॉंग्रेस एमाले लाइ साफ पार्नु पर्छ सचेत हुनु पर्ने बेला आयो
यो खाते ले रबि र बालेन लाई जुदायर एमाले लाई जिताउने दाउ खेलेको छ।
रबि लामिछाने रास्वपाले जित्छ किर्तीपुरमा❤❤
अहिले को स्थानीय तह को उप निर्बाचन मा रासपा रबि माननिय ले समय खर्च गर्नु भन्दा मेयर बालेन लाई साथ सपोर्ट गर्न जरुरी देखिन्छ। किन कि स्थानीय पोस्ट रबि ले जितेमा केही उपलब्ध देखिन्न ।भने मेयर बालेन भनेको स्थानीय सरकार नै हुनु हुदा यो अति सरहनिय मेयर बालेन को राज्निती यात्रा को सुरुवात देखिन्छ।
100%sahi ho
सच्चा पत्रकारिता तपाईं गर्नु हुन्छ सन्जिब सर सलुट छ हजुअलाइ
किर्तिपुर मा जय घण्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
रा.स्व.पा ले जित्नु पर्छ🔔
हेरौ कृतिपुरको मतदाता कत्तिको सचेत रहेछन् ।
मङ्सिर 16 को चुनाव मा रास्वपा लाई जिताउनु पर्छ नेपाली जनता हरुले विचार गर्नु होला भ्रस्टाचारी लाई शक्ति दिने हैन,
जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵♥️♥️♥️🙏🙏♥️💪💪✊💪✊💪✊💪✊💪✊💪✊
जय घंन्टी जय रबी
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
कीर्तिपुर मा काङ्ग्रेस र एमाले ले लाई बहिष्कार गरौ कीर्तिपुर का जन्ता जागौ
यो काडेल पनि मनमा कलो भयको चमेरा रहेछ
काङ्ग्रेस र एमाले बहिष्कार अभियान सञ्चालन गर्नु पर्छ
जय🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
किर्तिपुर जस्तो ठाउँ बाट पनि पुरानानै अघि आय भने यो देशले परिबर्तन गरन सक्दैन। जब सिक्षित नै अशिक्षित भये भने अरुले के गरलान
केपी ओलीको मुखबाट नबोल्नु दिपेन्द्रजी तपाईँको बोलीले नेपाली जनतालाई सबै कुरा थाहा छ तपाईँले हिजो के बोल्नु भो र आज के बोल्नुहुन्छ तपाईँ केपी ओलीको झोले हो यो नेपाली जनतालाई थाहा भइसक्यो।
जय रबि सर ।।
जय देश ।।
रास्टिया स्वतन्त्र पार्टिले जित्नु पर्छ पुराना पर्टिलाई पाखा लाउनै पर्छ
यदि किर्तिपुरमा सचेत नागरिक छन् भने रास्वपा 🔔🔔🔔 लाई जिताउनु पर्छ है !
सलुट छ सन्जिब सर सहि भन्नु भयाे🙏🙏👍️👍️👍️👍️
रबि जि लाई जसरी नेपालका नेताहरू , सरकारी , गैरसरकारी कर्मचारीहरू लाई पनि छनबिन अनुसन्धान गर्यो भने १००% दोषी ठगी ठहर्याउछ, अफिसको कलम लागेको पनि अपराधी नै हुन
नया शक्ति नमिल्ने हो भने पुरानालेनै जित्नेहुन। जय घण्टी जय रवि❤❤❤❤❤
रास्पा लाई बालेन ले सपोट गर्नु पर्छ,
उपनिर्वाचनमा कांग्रेस र एमालेलाई पत्तासाब गर्नुपर्छ है। जसरी हुन्छ यति हुँदाहुँदै पनि कांग्रेस एमाले विजयी भयो भने मरेको जुनी हुनेछ नेपालीलाई
Mero toll ko no vote for congress yemale and maubadi jaye ghanti jaye rabi jaye balen
💯✅
हेर्ने दिन आयो किर्तिपुर का जनता कत्तिको शिक्षित रहेछन् आँखा खुलेको छकी छैन।।।अहिले यो समयमा आउदा पनि आँखा खुल्न सकेन भने नेपाल देश कुनै हालतमा राम्रो हुदैन।जय रास्वपा❤❤❤❤❤❤जय घण्टी 🔔🔔🔔🔔🔔
देस को लागि बालेन भन्दा रबि लाखौ गुणा राजनिती मा बेस
फाटो ल्याउने कुरा नगरौँ
Ravi ko jaya hos
Jay ghanti
बालेन रबि मिल्नु पर्छ।
याे मन्छे काे हाे युवाहरू लाई छुट्टयाउने काम गर्दै छ।
Jay rabi jay ghanti
Good luck Rabi Sir Jai Ghanti 🌺🌺🌺🌺🙏🙏🙏❤️🙏🙏🙏🙏🌺🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यस्तो घुमाउरो विचार राखेर एमाले को समर्थक रहेछन कडेल जी कुरा बुझियो त्येसैले वालेन र रविको उमेत्वार लडाएर अप्रत्ये क्ष एमाले लार्ड जिताउने तरीका हुनसक्छ
यो दिपेन्द्र कडेललाई पनि मैले राम्रो मान्छे मानेको थिएँ। तर अहिले आएर बुझ्दाखेरि भने क्यापीको झोलेर नयाँ पार्टीलाई एक हुन नदिने। यसको पनि रणनीति जस्तो लाग्यो। जनताले चाहेका छन् बालेर रवि एक हुन् भनेर तर यसले एक हुन हुन्न भन्ने यो पनि पागलै रहेछ।
रासपा ले जित्नु पर्छ बालेन ले सपोट गरनु पर्छ जय घन्टि
🔔🔔🔔🔔Rabi ko patry lai vote denu hola
यो दिपेन्द्र कंडेल मानव चेतनाबाट झरेर बहुलाहा भएछ किनकी यसका अहिलेका अभिव्यक्तिहरु पागलको नभएर बहुलाहाको रुवाइ र हंसाइ जस्तै हो ।
कडा आयो त
तिमी कांग्रेस कि एमालेको कार्यकर्ता हुनु पर्छ।
Jay ghanti!!!
अब पनि पुरानु दललाइ भोट दिनुत गु खानुहो जनता जागौ।
पुराना दलको कुशासनका कारण नयाँ दल काल बनेर आउदैछ्न ।राजनीतिमा नाति पुस्तालाई सम्मान गर्नु पर्छ।
अब काङ्ग्रेस एमाले सक्किने पक्का २०८४ मा जय नेपाल🇳🇵
Balen rabi milnu praxa ani matra deshko muhar ferxa ❤❤❤
कीर्तिपुरको जनता यति खेर नै अँखा खोल्ने दिन आयो कुनै पाटीको झोले नबन्नुहोस।
जय रबि दाइ जय घन्टि ❤
पुराना यी भ्रष्ट पार्टी अब किर्तिपुर बाट बढारिने छन
म यहिको सचेत मतदात हु
जनता सचेत भैसकेका छन यी पुराना दललाई धुलो चटाउन सक्षेम छन होसीयार हामी जनता को सक्ती देखाउन बेला आयको छ 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
देशै भरी घन्टि बज्छ अब जय नेपाल 🇳🇵
एमाले लाई त के हेरेर मतदान गर्लान् र ,चुनावमा हो बुद्धि पुराउनु पर्छ
Jaya ghanti rabi lamichhane ❤❤❤❤
देशकाे माया भय किर्तिपुरबासिले स्वतज्त्र उउम्मेदबारलाई जिताउनु पर्छ पर्छ पर्छ ।।।
कीर्तिपुरले पुराना पार्टीलाई भने भोट नहालोस्।
यी दिपेन्द्र कडेलमा एमालेको गन्ध आईरहेको छ।
बुझेर नि के बोल्दै छ।रास्वपको घण्टी चुनावी
चिन्हलाई के आरोप लगाएको होला।।
भोट रास्वपालाई दियौं।
Sanjeev Sir Naman you are Great kandal is Uml ko jhola Ho
बरू घण्टी नै होस बाकिभन्दा❤
बालेन र रबी लगायत रास्टबादी शक्ति मिल्नु परछ, यकथरी मानच्छेहरु नया र राम्रो मनच्छेहरु फ़ुटायर पुरानालई नै बलियो बनाऊन लगेको देखियो काड़ेलजस्ता को राणनीति
Youie bujexa vitra vitroi Balen Julie uthayera haraune radneetee
यो मान्छेले पनि नया पार्टी अघि नआइदिय हुन्थ्यो भने जस्तो कुरा गर्यो
Soch nai toie purano jholee jasto xa😊
रबि सर माथि षड्यन्त्र भाकाे भने स्पष्ट छ हेडलाईन जस्तो मिडिया र दिपेन्द्र सर जस्तोले अावाज उठाउनु पछ र फेरि पनि यहि पुरानो पाटिलाइ भाेट दिएर जिताउने हाे भने देशको परिवर्तन नखाेजे हुन्छ ।नेताले जे गर्छ उनलाई तालि बजार बसे हुन्छ ।यदि परिवर्तन गर्ने हाे भने कि नया पाटि कि बालेनलाइ जिताउनु पछ ।
RABI JEE GREAT Nepali Leader ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kirtipoor ma jaya ghanti ❤❤❤
Good 👍 job sir ❤❤❤❤
हावादारी बिस्लेशक दीपेन्द्र
Good khabar❤❤❤❤❤❤❤
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
जय घण्टी 🔔🔔🔔🔔🔔🔔जय देश
जय घन्टी
Jaya ghanti
Jaya ghanti jaya rabi❤
यो कडेलको पहिला पनि धेरै इन्टरभ्यु हेरेको छु। पहिला त यो कडेल ओलिको खुवै तारिफ गर्थ्यो
Aajoiepani kuro bujda toienai bujexa
Kirti pur 🎉🎉 jya ghanti
रबि देश र जन्ता लाई चाहिने मान्छे हो अरुको कुरै आएन
Very great speech rajib sir proud of you ❤❤❤❤❤❤❤❤❤
Wright
एकदम सी बिश्लेषण
यो चमेरे कडेल नजानिदो पाराले के पि को समर्थन गर्छ किन कि यो मान्छे के पि वलिको पर्दा पछाडिको मान्छे हो । अरु पाटी आएर जिते भने हाम्रो के पि बा सकिन्छन भन्ने ठूलो पिर छ ।
Jaya ravi jaya he'd line
राम्रो कुरा
घण्टीले जित्नुपर्छ🔔🔔🔔🔔
Sahi bolnu vayo hjr
अचम्म पार्दिनु पर्छ जरा गाडेर बसेका ठुलो दलहरुलाई हराएर रासोपाले जित्नु पर्नेछ मलाई लाग्छ जनता सचेत हुनुपर्छ ।🔔🔔🇳🇵😮
100% kura Sahi
बससस नयाँ नेतृत्व जिन्दाबाद।।। बालेन रबि एक हुनु परट।।।
🔔🔔🔔🔔🔔
सारै चित्तबुझ्दो कुरा
कीर्तिपुरमा अहिले सम्म न बालेनको प्रतिनिधि उठेको छ न रा.स्व.पा. को नै प्रतिनिधि उठेको छ । छिटोभन्दा छिटो प्रतिनिधि उठाउनु भयो भने जित्ने चान्स धेरै छ ।
Jaya gante 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
नेपालमा जन्तुमात्र छन् हजुर जनता भएत वल्र्डकै भ्रष्ट ठगहरुलाई नेता जनप्रतिनिधि चुनेको चुनेइगर्ने थिएनन् चेतना भया
Oliko agent
सही तथ्य सत्य कुरा
बहोबा,लेालेपपुुुाटिखोलेभने शबैबालेनकोमा शबैआउछन,, बालेन राशोपाशितमिलनपछँ❤
देख्यो स्याङ्जाली को गफ मकाफुई हो तर यो स्याङ्जाली ले गर्दा हामी जस्ता सोझा स्याङ्जाली को इज्जेत चै आदीखोला मै बगाएको छ
बालेन जि होसियार रहनु होला यी दिपेन्द्र कडेल देखि मंसिर को उपनिर्बाचन मा उम्मेद्बारी नदिदा उचित होला यो मान्छे फटाइ जस्तो लाग्यो
Ekdam shahee vanu vo kena ke vitro vitroi haraune radnetee khelnu lie ho
Kp Shere Ko Company Todnuparxa jay Rabi jay desh
रवि ७० जील्ला मा जीत्छन
Jitos suvkamna cha.
Good luck rabi sir 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Patrakar ko kura Sahi ho Tara kadal Le ta balen Saha Lai phasauna ko lagi most siddhanta sikauna Po lagao hai
याे भुतुवा लाई किन बाेलाकाे
रा स्वा पा ले जित्नु पर्छ सबै सचेत हुन जरुरी छ जय घण्टी 🔔🔔🔔🔔🔔
Jai rabi kirti pur ganti ko git paka
किर्तिपुरमा रा स्व पा जय घन्टि
जय घण्टी 🔔🔔🔔🔔🔔रास्वपा र रबि जिन्दावाद 🙏🙏🙏🙏🙏
Rabi is Great we are always stand with you Jay ✨🛎️🇳🇵🇳🇵🇳🇵✨💕
Jaya ghanti jaya nepal❤❤❤