Teriya Phounja Magar!! BISWA LIMBU PODCAST EP

Поділитися
Вставка
  • Опубліковано 17 чер 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

КОМЕНТАРІ • 409

  • @suryashrestha6007
    @suryashrestha6007 28 днів тому +126

    मगरको छोरी सफा मन, सफा कुरा ❤

  • @mohanpulami7202
    @mohanpulami7202 28 днів тому +32

    हाम्रो बुटवल को सान सिङ्गो मुलुक को पहिचान तेरिया फौजा मगर यदी यो धर्तीमा कुनै पनि मानिस वा एक व्यक्ती ले दुई पटक रियालेटी शो लाई बिजेता दिलाउन सक्छ भने उनै व्यक्ती हुन तेरिया मगर ❤ विश्व सर ले तेरिया मगर लाई बोलाएर बोल्ने स्थान दिनु भयो धन्यवाद ❤ तेरिया नानी उज्वल भबिस्यको भारी शुभकामना ❤

  • @KhesmanTamang
    @KhesmanTamang 28 днів тому +34

    धेरै सयम पछि तेरिया मगर बहिनी लाई देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो 🙏🙏♥️♥️♥️❤️♥️

  • @jassupunmagar5842
    @jassupunmagar5842 28 днів тому +29

    सानी टेरिया कति ठुली कति राम्री बुझ्ने भैसकेको रहेछिन हाम्रो प्यारो भाइ मनोज थापा मगर सागर आलेले गरेको गीत कति मिठो आवाज पनि छिट्टै नायिका भएको देख्नु पाउ शुभकामना तिमिलाइ 👍️💜💜

  • @widlinkmedia8207
    @widlinkmedia8207 28 днів тому +47

    धेरै पछि आज देख्न पाईयो तेरीया मगरलाई साह्रै खुशी लाग्यो यो अबसर जुराई दिनु भएकोृमा बिश्व लिम्बु जि लाई पनि धेरै धेरै धन्यवाद ् तेरिया मगर जति सुन्दर छिन् तेतिनै मनपनि सुन्दर, सफा लाग्यो।।।

  • @S4Magar
    @S4Magar 21 день тому +6

    टेरिया मगर बहिनीको म एकदमै ठूलो फ्यान हुँ, उहाँको तेतिबेलाको संघर्षपूर्ण यात्रा, सफलता र उहाँको सकारात्मक सोच प्रति उच्च सम्मान छ । अगाडि बढ्दै जानू सफलताको शुभकामना छ 🙏❤️❣️🙏

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 28 днів тому +17

    She still live in mumbai but her nepali speaking is brilliant .As a Nepali Indian we support most of her shows.She is doing excellent .Good luck for her future .❤❤❤ from sikkim.India🇮🇳🇮🇳🇮🇳

  • @dambergurung6718
    @dambergurung6718 21 день тому

    तेरिया असल नानी सधैं यस्तै रहनु

  • @yogsaang149
    @yogsaang149 21 день тому

    सानो सानो User लाई एक ले अर्को लाई support garum hai म नि गर्छु😥❤️🤗

  • @DineshMG-YouTub
    @DineshMG-YouTub 14 днів тому

    पारिवारिक मायालाई सफलताकाे उचाइमा पुराउन सफल सिधा मान्छे सफा मनकि धनी अाफ्नाे पारिवारिक र व्यक्तिगत वास्तविक धरातललाई सधै शिराेपर गरि अघि बढ्ने वास्तविक तेरिया लाई देख्न र सुन्न पाईयाे खुसि लाग्याे ।अझ प्रगति मिल्दै जाअाेस् शुभकामना छ ...

  • @jaypun6945
    @jaypun6945 21 день тому +8

    Aja bholi ko keta Keti harule sunnu parne, bujhnu parne ra siknu parne kura haru. Bravo Teriya…. you are a role model for today’s youth. 👏🙌🏼

  • @DdLimbu
    @DdLimbu 21 день тому +7

    तेरिया नानी राम्री बाटि सफा मन खुल्ला दिला खुशी लाग्छ हामिले सपोट गरेको नानीहरुले एस्तो प्रगती गरेको देख्ता अब एउटा इच्छा छ नेपाली फिल्म नेपालमा केही गरुन बास पुग्छ ।नानुको जिबन सधै सफल रहोस अग्रिम कामना 🌷🌷🙏🙏💖💖❤️❤️

  • @purnatulachan5032
    @purnatulachan5032 28 днів тому +24

    हाम्रो चेलि तेरियाको सोचबिचार अति सुन्दर आफू पनि त्यतिनै सुन्दरी अझै अगाड़ी बढ़न मेरो हार्दिक शुभकामना👏💐watching from japan👍

  • @karanpegnimagar
    @karanpegnimagar 28 днів тому +9

    तेरिया नानी अझै प्रगति गर्नु, देशको नाम विश्वमा चिनाउनु पहिले जतिकै अहिले पनि उतिकै माया अनि सपोर्ट छ। Lots of Love

  • @keshabkumar2636
    @keshabkumar2636 28 днів тому +6

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो बधाई तथा शुभकामना बहिनी आफ्नो आमा बुबाको को र देशको नाम सदैब उच्च राख्नु जय होस्🙏🙏🙌🙌💐❤️

  • @bikramthapa9961
    @bikramthapa9961 28 днів тому +9

    धेरै समय पछि तेरिया चेलीको अन्तर्वार्ता हेर्न पाइयो खुशी लाग्यो अब नेपाली फिल्म तिर पनि कोशिस् गर्नू बाणी सबै राम्रो छ अझ राम्रो गर्दै जानु शुभकामना

  • @gouley.kta10
    @gouley.kta10 28 днів тому +18

    हाम्री मगर की प्यारी छाेरि ।हिराईन भएकाे हेर्न पाउ🙏❤️❤️❤️बुतवल की छाेरी

  • @basantasingh2064
    @basantasingh2064 28 днів тому +7

    कति राम्रो सोच र वुझाई तेरियाको।

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 21 день тому +3

    Beautiful, talented, hardworking Teriya Magar.. May Pashupatinath always shower blessings on u..Stay happy, stay healthy ❤

  • @philipg.mlawatitrocadores1904
    @philipg.mlawatitrocadores1904 28 днів тому +6

    अति राम्रो कुराहरु सुन्न सकियो सानी तेरिया बहिनी बाट पनि 🙏🙏Biswa ji thank you so much...