हाम्रो झगडा यस्तो दर्हो पर्छ कि छिमेकीहरु घर नै सरेका छन - Subodh Gautam & Wife
Вставка
- Опубліковано 29 сер 2024
- Comedian actor Subodh Gautam and his wife interview where they shares their love story and how they are tackling their married life with ups and down. Watch this exclusive video interview on Canada Nepal.
visit: www.canadanepal.com
#subodhgautam, #canadanepal,
Ph: 012238872, 9841735882
Embedding on websites are allowed.
© All Rights Reserved.
तामाङ कि छोरी र बाहुनको छोराको एक्दमै उदाहरणिय जोडि धेरै खुसी लाग्यो । बहिनिको मीठो बोली र हसिलो अनुहार लोभ लाग्दो रहेछ।
Ķ
अन्तरजातीय बिबाह हो त यस्तो जोडी होस 🙏🙏👏👏👏 साच्चिकै प्रसम्सा गर्नु पर्छ । तपाईहरुको नङपालिस लगाउने प्राक्टिस गरिएको interview पनि हेरेको थिए सरै रमाइलो र यो interview झन अझै रमाइलो भएको छ । तपाईंहरुको दम्पत्य जिबन अनान्त रहोस् यहीँ छ शुभकामना ।👏👏🎉🎉👏👏🙏🙏। हामी कोही पनि ठुलो सानू जाति छैनौ सबै मानव जाति अनि नेपाली हौ । hats up..
बहिनिको गितहरु सबै ट्र्याजेडिहरु रोज्नु भएको रैछ र सुन्दा मलाई कता-कता बिरह चल्यो ..र भाईको क्यारिकेचर त प्राय धेरै सुन्ने गर्दछु..किन कि उहाको सार्है मन पर्छ । अन्तमा भाईले पारिवारिक टाईम दिनु नै सुखमय जीवन हो र ठान्दछु ।
सुन्दर दम्पती अनि अति मनछुने बिचार बिबाह गर्नकाे लागि रुप,रङ्ग ,जाति र लेनदन मात्रै ठूलो कुरा हाेइन यकले अर्कोलाई मनभित्रबाट ब्याबहारिक र पारिबारिक हिसाबले बुझ्नुपर्छ
क्यारिक्याचर को खानी "एदुमे" सुबोध गौतम को साथीहरू हाजीर हौ❤️
gautam vanekota damai ho
@@reedampariyar7117y6 338g
@@reedampariyar7117bahun ho😂
@@reedampariyar7117Bahun ho
राम्रो विचार सुबोध जी .....
respect your work & thought ..
सुन्दर र फरासिंलो जोडी। सुबोध जीको प्रतिभा र क्यारिकेचर धेरै राम्रो छ। निमा जी श्रीमानलाई धेरै माया गर्ने मीठो र सुमधुर स्वरको धनि। दाम्पत्य जीवन सुन्दर र सुखमय रहोस धेरै धेरै शुभकामना। प्रस्तुति र कुराकानी रोचक छ। प्रस्तोता भाइको उत्तरोतर प्रगति सहित कार्यक्रम र क्यानाडा नेपालको लोकप्रियता बढ्दै जावस।
एकदुम😘😘मन पराउने यता🙋♂️🙋♂️
सुबोध जि भाउजू लाई सम्मान गर्नुस अलिक हेपेर बोले जस्तो लाग्यो
yes
चप्पल लाई खुट्टा मै सुहाउछ टाउकोमा हैन
Sachi nai malai pni testai lageyo
मलाई अच्चम लाग्छ😁
मलाई आश्चर्य लाग्छ😀
कुरा के भने चै नि😂
एकदुमे लाइ माया मन पराउने जति एता😎✋✋
अाहा!कति राम्रो जाेडी सुबाेध गाैतम Sir र निमा दिदीको 😊।निमा दिदीकाे अति मीठाे स्वर साथै दिदिकाे गीत छिट्टै सुन्न पाइयाेस भन्ने शुभकामना 🙏💕
अति नै राम्रो अन्तरबार्ता तामाङको रिस कडा नै हुन्छ आगामिदिनहरु सफल्ताको साथ बितोस मिना बहिनी आज राम्री हुनु भयछ हासो र गीत मिठो लाग्यो,मेरो प्यरो ओखलढुंगा !!!
dd le sachai ramro gako xa venale saport gardoraxa gaunalai khusi lagyo
समाजमा नमुना जाेडी सलाम छ हजुरहरुलाई🙏🙏🙏
Congratulations
One of the best of the best couples in the world
Good luck ahead
यदुमसङ के हो पारा दाजु।दाजु भाउजूको जोडी सुन्दर छ।खुशी लाग्यो यो जोडी देख्दा
couple भनेकाे यस्तो हुनुपर्छ nice couple miss u always
Beautiful couple
always be happy
God bless both of you
wow कत्ती मिठो स्वर भाउजूको दाजु अलि भाउजूलाई हेपे जस्तो लग्यो है यकदुमसङ दाजु
Molai ni testai lagyo
I will 10
के हेप्छ तेस्ले दिन(हान्न) त सक्दैन खली थुतुनो मात्र हो।
Wooow Couple No.1..Sadhai Asarinai Hansi Khusi Rahanau..God Blesss Both oF U..
वास्तबमा स्वर साच्ची कै मीठो छ ब्यावसायिक गायिकाहरूले पनि यत्तिको गाउन गाह्रैहोला।
Ok
बुडि चाइ सारो राम्रो मयागर्ने बुझने भेटनु भयेछ जोडि गज्बको छ
धेरै राम्रो जोडि मह जोडि तेस माथी मेरि साढु दाई परेछ बधाई छ राम्रो जोडि लाई
जोडी अति र।म्रो छ
सधैं यस्तै खुशी देख्न प।ईयोस
सफलता को शुभकामना छ
सुबाेध जि श्रीमतिलाई अलिक हेपेर बाेलेकाे जस्ताे लाग्याे।तपाईहरु कलाकारहरु त राम्राे उदाहरण बन्नु हाेला।श्रीमतिलाई अलिक सम्मान गर्नु हाेला।
Wow beautiful jodi god bless you always be happy
होइना बहिनी को स्वर एकदम राम्रो छ try garem pharak pardaina honestly ramro cha.
Ok
जनजातिको छोरिको हिम्मत भनेको मान्नै पर्छ
अन्तरजातीय विवाह नमूना जोडी सुन्दर छ सुबोध जि
प्रेम प्रस्थाप अचम्मको रहेछ, नेपालमा विविधतालाई एकतामा बाध्न अन्तरजातीय बिबाह जरुरी छ, जस्मा सजातीय बिबाह प्रतिबन्ध गरे कसो होला ?
मलाई नि मंगोलियन फेस भको केटी बिहे गर्ने मन थियो तर सम्भव भएन।
बाहुन ले भन्दा भोतिनी ले बदि माया गर्दो रहेछ भन्ने कुरा यो भिदियो हेरेर थाहा भयो
तामाङ भन्ने गर्नुहोला कृपया अबदेखि। हामीबाट खोसिएको तामाङ भन्ने पहिचान हामीले धेरै वर्ष अघि नै फिर्ता पाइसकेको कुरा जानकारी गराउॅछु र अरुलाई पनि जानकारी गराइदिन हुन अनुरोध गर्दछु।
tamang bsn ekdum sahi kura garnu vayo hajur le
कुन चै जाठा हो यो लेक्दा अलि राम्रो संग लेख उमेश मुला लेख्दा अलि बिचार पुराएर लेख.. बुजिस
Sahi yo mitra..meri ni tyastai vayeko xa..
केको भोटे भनेको तामाङ भन्ना अलिकति बोल्ने तरिका छैन कि कसरी बोल्नु पर्छ भन्ने थाहा छैन हामी कुनै भोटे होइन तामाङ हो ! हामी आदिबासी जनजाति हो बुजिस, बोल्दा खेरिबिचर गरेर बोल्ने गर्नु यद गर
all the best for golden future...….both of you
Perfect couple
सुबोधजीको कला एकदम मनपर्छ तर एउटा कुरा भन्छु म। कहिलेकाही म सुन्दर छु भन्नेखालको कुरा निकाल्नुहुन्छ। राम्रो लाग्छ मलाई पनि हेर्दा तर तपाई आफैले त्यसो भन्दा राम्रो सुनिन्न। तपाईलाई नीमाजीभन्दा राम्री केटी पाउथे भन्ने लाग्छ भने त्यो तपाईको भ्रम हो। रुप र सारको कुरा तपाईलाई थाहा छदैछ। अरु के भन्नुपर्ला र
Purpose style really amazing.
यस्तो राम्रो supportive रैछ सुभोद कसै कसैले घमण्डी भनेको सुन्दा हासो लाग्यो।
हो हो सुबोध दाई हामी राईनी ताम्ंगनी हरु रिसाउछौ तर बूडालाई पर्लयनै माया गर्छौं हौ😅😅😅🙏🙏🙏❤️❤️❤️❤️and it looks subodh bro is one in many
kasto ramro jodi.. may god bless u.. i like intercast marriage
she sings really well
Subod gautamko wife looks so good frankly,,
Voice amazing she is brave ladies ☝️
जोडी राम्रो छ साथै स्वर राम्रो छ ,believe in yourself sis you have very good voice.
एदुमे दाजु अली Media ma respect diyeko vayeni hune😕☹️ vauju le kati maya garnuhudo raix
What a happy family life and we wish to be glad in the entire life like this sister & brother in law forever !!!
हसायो एकदुमेले
क्या मिलेको जोडी
Best couple interview
Hi fock girl
Kun kta le chalauxa yo valu ko channel ??
I love
I I've
परेवा जोडि अाहा❤️
यो जोडी ले जिन्दगी काट्ला जस्तो देखिन,मेरो मनमा लागेको कुरा हो !! अन्यथा नलिनु होला !
Super xa dai vauju ko jodi😍
Very good understanding has been found between this couple which is very impressive this family's interview and we have to also learn good things from this couple !!!
धेरै interview मा निमा बहिनी खोकेको देखे checkup गर्नुहोस पछि समस्या हुन सक्छ।यस्तैconditionमा मेरो साथि थियो हल ठूलो समस्या मा छन उनी।
Mileko jodi xa swar jhan ramro xa sis...ani subhot g ko kyarikechar jhan babal xa
my best nepali comedian actor subodh supop couple
धेरै राम्रो जोडी एकदुमे 😜😜😜😜😜यो जोडी मन पराउनि यता है✋✋✋✋
केरिकेचरको किङ्ग अनि जोडी न वन मेरो जिल्ला बासी गाउलेको दोस्रो अन्तर्बार्त हेर्दैछु !!
अति सुन्दर जोडी तपाईहरू दम्पत्य जीवन सुखमय रहोस् 💐💐
both have sense of humor so nice and canada Rz presentation super.
subodh gautam 💖💖 beautiful couple
Wow dd ko voice chai dami👌👌
Nice couple both of you..
www very nice जोडी बिहे त एसतै प्रकारको हुनुपर्छ मेरो मनपर्ने क्यरीकेचर गर्ने कलाकार हो सोबोद ज्यु
What q amazing love story
Wow awesome voice keep up vaujo
Subod dada🙏
My favourite Adhume😍😍jodi perfect xa👍👍👍👍
Nice jody, god bless both of you
मलाई मन पर्ने कलाकार सुबोध एदुमे सधै खुसियाली होस तपाईंको परिवार
nice jodi
कलाकारहरु सामाजिक अभियन्ता नै हुन,अत: त्यस्तो व्यक्तित्वहरुलाई "हनिमुन सनिमुन" को के मतलब र ? आ आफ्नो काम कर्तव्य नै ठूलो र आवश्यक ठान्छन ❤❤❤ म यस्तै सोंचको आमा 😊😊
बधाई तथा शुभकामना जन बिबाह जोडीलाई
Kasto candid interview... Subodh bhai.....badhai cha Tamang ko juwian hunu bhayekoma.......
Waoo great couple....
wow amazing couple
kati ramri wife vanya ta tamangni po hun la good jodi
suped duper talk subhodh bro malai shaharai man parxa
Great couple subodha , all the best
Same 2 u subhodh ji
What a sweet voice
Kati ramro jodi God bless both of u 💖
एस्तो जोडी त मैले ऐले सम्म देखेको थिएन । अन्तरआत्मको प्रेमलाई बाहिर देखाउन नखोज्ने तर ब्याबहारमा चाहिँ प्रेम बाहेक अरु नदेखाउने। वाह!
Laxman jnawali
माया गर्ने भनेको मुखले चिप्लो पारेर ठिक्क पारेर गरिने चिज होइन माया त यो हो जुन मनदेखी bebahaar मा देखिन्छ अनि एक अर्कालाइ बुझ्नु हो जुन एदुमेको जोदिमा देखिन्छ 👌👌
Best Couple ever
बहिनीको voice राम्रो छ।छिटै बहिनीको गित सुन्न पाऊ
Subodh Bhai nanapatekarko daolog very best lagyo
जाथो बाहुन पहिले विवाह गर्यो अहिले आएर पछुताए जस्तो पो गन्ध आउछ यसको मनोविज्ञान बुज्दा त!!!जे होस सफल दाम्पत्यजिबनको शुभकामना।
Best couple 💗💗
ekdam ramro.. positive bichar vayeko nice couple .. god bless ..
How happy you're Subodh bhai......
शुवोध गौतम कमरेडको जोडीलाइ अत्यन्त मन पराएका छौ।
Subodh jeeu ko smile really greatful
subod ji,jodi ramro xa,,,comedy best....keep it up
सुबोध गौतम ले त्यति राम्री श्रीमती लाई अलि हेप्ने रहेछन्। सुबोध जी आफ्नी धर्म पत्नी को सम्मान गर्नु जिन्दगी खुशी र सुखी हुन्छ है हजुर। बाहिरी सुन्दरता ले जिन्दगीमा आँसु नै आँसु पनि दिन सक्छ।
Amazing Jodi..Wish you a good luck for better days
राजा राजेन्द्र पोख्रेल र सुबोध गौतम लाई सङ्गै हेर्न मन छ अबको episode
super talk
सुबोध गौतम क्यारीकेचर को एक अब्बक ब्यक्तिहुन मनोज गजुरेल भन्दा उच्चकोटिको छ । म उनको फ्यान पनि हुन ।
उनको वैवाहित जीवन सुखमय होस । एउटा कुरा उनको राजनैतिक पृष्ठभुमि प्रति गर्ब गरेको देख्दा चै अलि उनलाइ मात्र हैन कसैलाइ पनि घिन लाग्छ त्यसमा पनि माओवादि त नाक थुनेर हिन्नु पर्ने घिनलाघ्दो ब्यगराउन्डको पार्टी हो ।
मनोज गजुरेल सङ्ग दाज्ने अबस्था त के मनोज गजुरेलको पैताला सम्म पनि आउन गाह्रो छ
@@santoshlimbukandangwa2364sachi vannu parda subodh dammi xa,Manoj Gajurel vanda
Positive thinking lovely couple, and madam ko vocal is nice if you are not in in lesion I would strongly suggest. Best of luck
Sarai mayaa garnu hudo raixa Nimaa Mam le Subodh lai please do love n respect her love 😍😍✊✊✊
Jasto comedy man6e tyastai honesty couples re6 i like it😀😀😀🥰
Subut sir ko haso chin babal xa... Nima mam sings very well.. very compatible couple .
Bichara budi le kati maya garnu vako risay pani bolne garnu hai dai
Dherai man paryo yo show yesma ni 1- frank jodi man paryo , 2- carrikacher Mr. Ser bdr koand 3- Mr. Nana pathekr suparp
Great pair good luck God bless you both
Happy family to good
Kateee ramro jodiiiii beautiful couple
मलाई त दुबै जनाको ईन्टरभ्यू मन पर्यो किनकी जे श्रीमान श्रीमति मा हुन्छ तेही बास्तबिक नै भन्नु भा छ साथै क्यारिकेचर सुबोध जी को मलाई मन पछ॔