Rajendra Khadgi लाई जब भुवन केसीको जुत्ता चोरेको आरोप लगाए। डिङ्गो जुत्ता काण्डमा|
Вставка
- Опубліковано 7 вер 2024
- Rajendra Khadgi लाई जब भुवन केसीको जुत्ता चोरेको आरोप लगाए। डिङ्गो जुत्ता काण्डमा|
#RajendraKhadgi#Enter10Nepal
Guest : Rajendra Khadgi
Host : Prabhat Lama
Camera : Diwas Khadka
Editor : Prashna Manadhar
Enter 10 Nepal is authorized to this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
@Enter 10 Nepal 2018
धेरै सफा मन राजेन्द्र जि ! मुखमा जे आए पनि फ्यात बोल्नु
malai rajendra khagki man parx khuler kura garnu hunx. ma oha ko big fan pni hu.nepali senema xetra .'thulo yogdan x.
प्रभात लामा जी को कार्यक्रम चलाउने शैली असाध्यै राम्रो।
बोली पनि मिठो
Mongolian Heart
राजेन्द्र सरले कहिले पनि कुरा घुमाएर बोल्दैन जे छ सत्य र यथार्थ नेचुरल अनि निस्कपट कुरा गर्नु हुन्छ साफ र मनको धनी
राजेश हमाल र राजेन्द्र खडकी दाइ चै फुल कलाकार मत्लब स्टार लाग्छ मलाई ?
राजेन्द्रजीको इन्टरभ्युहरु सुन्दा हेर्दा छुट्टैआनन्द आउछ कुरा नबनाई सत्ते र मिठो बोलिहाल्छ ।
जे होस मज्जा लाग्छ बुढाको गफ सुन्दा 😄😄😂😂😃
जुत्ता चप्पल को दाम जतिनै भए पनि टेक्नु पर्ने जमिन मै हो मरेर लाने केहि पनि होइन अलि अलि पैसा गरिब दुखिलाई पनि सयोग गर्नुस है राजेन्द्र दाइ।
smule ginger star Thik vhannu vyo
Good.
good
honi hjr
smule ginger star ummm molai ni magdeu nw
राजेन्द्र खड़की चै कुरा नबनाई बोलछन मज़ा आउछन
धेरै दामी रहेछ दाइ हजुरकाे जुता बधाई छ
यो पत्रकार लाई के भन्नू खोइ कोहि सब्द नोइ छैन कुन सब्द ले धन्यवाद दिउ म अरु त सोधपुछ गर्ने बिर्सेछ पत्रकार ले प्यान्ती मोचा हरु अनि कति को लाउदो रहेछ त खोइ त्यो चाहिँ भुले जस्तो छ सोधपुछ गर्न अर्को चोती जादा नभुली सोधपुछ गर्नु होइ भाइ
हो यस्तो हुनु पर्छ। शिर्षक एक न्युज अनेक हुन्थ्यो। यो चै ठिक लाग्यो च्यानल।
rajendra khadki daii star always loving you and your voice and atitude
Prabhat lama very Henson I like ur voice nd I love ❤️ u
राजेन्द्र खड्कि दाजुको ईन्टरभिउ सबै हेरेको छु बुढाले चाहिँ वास्तविक कुरो र हसाउछ हो बुढाले ।क्षेत्री क्षेत्री
Hajur pani crystal & clear hunu hunchha dai , very Frank person ❤️🙏🇨🇦
J hos rajendra sirko mn ekdam sfaxa hau flangfulung xa j hos .
यो राजेन्द्र खड्गिले कहिले कसैलाई राम्रो नभन्नी सदै स्टार हरुको बिल्ला गर्ने आफु राम्रो हुनुपर्छ अरु तेसै राम्रो हुन्छ
भाको कुरो गर्दा बिल्ला हुन्छ हामी नेपाली लाई ।।
हाम्रो हिरो राजेन्द्र दाइ!!😍😍
Malai Rajendra daiko gaf garne tarika last man parx,j boleni gafai hanejasto lagx k,katti ramailo vo,thank you😊
nice lama ji
राजेन्द्र दाजु को interview हजुर ले मात्रा लेको देख्छु र हजुर को र राजेन्द्र दाइ को कुरा गर्ने शैली एक्दम मन पर्छ
Prabhat jyojyo kunai nayak Banda kam xaina tehi mathi bolne saili pani tetinai mitho keep it up
जुत्ताको सोक चाहि मेरो नि राजेन्द्र दाईको जस्तै सेम तर दाम नभएर त्यो चेरी कलर चाहि मेरो वेस्ट कलर वाह..!
सौख हुनुपर्छ जसकोपनि नत्र जीउनुको मजा के भो र? डिङ्गो जुत्ताको पारखी मपनि हूँ । जे होस बुढाको मन सफा छ ।😝😝😝
Rajendra ko kura garna kunai style pardina sida sida bolx like it
मन सफा great daii
राजेन्द्र दाजु रमाइलो गर्नुहुन्छ 🤣
दमी छः हैं तपाईको कार्यक्रम
Satya kura boldapani gaf hanya jasto lagxa malaitw khadki dajaile😂😂😂but I always respect to him.my best vilen😂
Nice ....Dai Lai Pani malai jastai Cowboy boots man parne raichha I also love to collaction cowboy boots n I love MC and HD brand
I too love cowboy boots 👍
Prabhat u very Hensom guy, ur voice
Nice jop sir haru lai
अली लामो इन्टरभिउ लेको भए हुन्थ्यो नि दाई
Rajendra dai jpt bolx bt man lagx bro ko interview
राजेन्द्र दाइ को ईन्टरभीउ चै अली लामो लीनु पर्यो सरै मन पर्छ दाइ को गफ
Wow
जुता को सोखिन राजेन्द्र दाजु सहि हो राम्रो रैछ दाजुको जुता collection I really like it.rajendra daju👍️👍️👍️👍️
You are star .. re
Dingo vaneko matra eauta brand ho. Yo boot style lie Cowboy boots vanincha. Wrangler, Ariat, Dingo, Lucchese, Tony Lama, Justin etc brand ma cowboy boots banaucha. Nepal ma chai chucho toe vayeko boots dekna hunna manchay lay Dingo vani halchan!
Very true !!
J hos #Rajendra ji ko interview chae babal lagxa ho😍
Reallety Steel Man i Love it..... Rajen jew
interview लिन गाको कि सम्पत्ति प्रदर्शन गर्न गाको😂
Rajendra dai chai Sanai dekhi khatra lagxa
Manxae khatra
Good
उमेर ले बूढो भए पनि कुरा त अझै झिर्मट्टिएका मात्रै गर्छ! त्यस्सै ठूलो फ्यान कहाँ हु र म खड्की को😂😂😂
khatra lag6 boli
nice
नाइस
j hoss malai rajendra khadgi daile boleko mann parxa 😍
film maa vilen role huneko man hero wala rw hero role huneko real maa vilen wala mann hudo raixa😂😂😂😂😂
रारेन्द्र दाइ भनौ भने दुख मन नगर्नु कि गरिबलाई 150 को जुत्ता चप्पाल लगारानी नेपाली भुमिमाई टेकि राछ हजुर ले 150 हजारको जुत्ता लागरानी तेहि नेपाली भुमिमाई टेकि राछ कुरो एति मात्रा होकि ह्जुर करोड पति गरिब कङ्गाल पनि हजुरलाई करोड पनि बनाउने पनि तेहि कङ्गाल पति नै हो बस्तापमा कुरा बुज्दा दुई सय जेला खार तीन सय को फिलिम टिकाट काटेरा मोइले नै हेरेको छु ह्जुर को मोबि बस्ताप मा भन्नू पर्दा मो पनि हजुरको ठूलो फ्यान हु है
मानब तस्करको नाइके कसरी छुटेछ। कति पैसा खुवायो नेपालको कानुनलाई।
khatra daju
sahi ho
एक लाक ७५ हजार को जुत्तामा लास्टै गनाउने कुत्ताको घु लागो भने के हि न के हि को हुन्छ भनेर नलगाको जस्तो छ दाजुले
😄😄😄
राजेन्द्र दाइ तपाईं त हेर्दै गनाउने बोका जस्तै हुनुहुन्छ यार 😂😂😂😂
Hait
Haha हसाउछ सहि छ राजेन्द्र दाइ जय-जय ।।
सोर राम्रो छ हजुर को
भुवन के सि न. 1 बोका हो
जे नि भन्छ
Dheraii ramro lagyoo😀😍
जत्ति नै मिठो खाये पनि कोसैले देख्ने होईन, देख्ने चिज भनेको नै फेसन हो चाहे जुत्ता होस या कपड़ा होस । म एग्रि छु जेजो को फेसन प्रति । I like him
Nic
खत्रा पो दाइ त राङ्गो नै ढाल्ने राजेन्द्र खड्की दादा
khadgi ko interview herna mazzzaaa lagxa yar
Sai ho Rajendra dai I am your big fan.
राजेन्द्र दाई,कि घमण्डले अाफैलाई सिध्याउछ बरु,दुखि गरिब,बिरामीलाई,सहयाेग गरेकाेभय उत्तम हुनेथियाे?
Rajendra dai ko ek dam big fan ho ma so choti vetna paya pani sapana pura hunthiyo
He is so Funny🤣😆😆
Prbhatt Dai 💛💛 Rajendra Daii Ko Tw Kuraii Nagaru 💚💚.....
Pravhat Dai Lai maro anurod 2 Jana Lai sangai rakhda Kati ramailo huntyo Hola
yo bhai ko voice ra bolne saili i am impressed ❤
“Flim nai banda hola vanera matra ngodeko “...hehehe
सबैमा नमस्कार, अनलाइन पत्र टिभिलाई सब्सक्राईब गरि सँगै रहेको बेल आइकनलाई थिचिदिनुहोला है ।
धन्यवाद
@UCdfRltoBlKOwLZtJTRmT4HA
Daami xa
गोद्दीन्छु भन्ने चै थेगो नै हो की क्या हो😂
जुत्ता चाेर लगाउदा,रागाकाे मासु पसल गएर टाउकाे किनेर ल्याई उस्कै छेउमा बक्सिङ्गले फुटाईदिनु थियाे नि😆😆
मान्छे कहाँबाट कहाँ पुगिसक्यो यता जुत्ताको साईज हेरिदैछ हाहाहाहा
बुढाको इंटर्व्यू हेर्न लस्टै मज़ा लगछः मनमा कुरा नराख्ने मान्छे हो
मानिस खान नपाएर छटपटाई राको छन तिनी हरूलाई सयोग गर्नु अनि मात्र हुनछ बढा
Muji. Kasai. Khadki. Kina. Lagayeko. Ta. 700 ko. Pani. Tehi hore. ..Ani..1500. Dollar. Ko. Jutta Pani Tehi. Hore. Kina. Lagayeko
Ta ..Kasai. bhayera. Masu. Bechna. Chodera. .
King rajendra
Love daju 🙌🙌🙌🙌🙌🙌
राजेन्द्र अलि अलि हावा भए पनि ,, कुरो चाहिँ सत्य बोल्छ है !!
क्या ढुक्क संग बोल्नु हुन्छ है राजेन्द्र दाइ
khatara
Legend actor Nepali industry.
आफ्नाे संसार मा आफु मात्रै जिउनी हैन राजेन्द दाई अरूकाे दुख लाई पनी खुसी पारी जिउन सिकाउनु हाेला 1 लाख 75 हजारकाे जुत्ता लगाएनी भक्कु चप्पल लगाए पनी आखिर मरी लानी केही हैन दिन दुखीलाई एक चाेटी सहयाेग गरेर हेर्नु त
Nice shoes 👞 all
Rajendra khadki rockzzz...
Same dada hamro ta
छ्या यार यस्तो भन्छ जस्तो लाग्दैन होउ भुबन सरले 🤣😂😂
गोदि हाल्नु पर्छ नि दाई
यहि बाट थाह हुन्छ। भुवन कस्तो हिरो हो। राजेश हमाल भन्दा म महा नायक भन्न्नु र राजेन्द्र लाई जुता चोर भन्न्नु । हिहिही यौटै जे होस राजेन्द्र खड्की को मन सफा छ।
Rajendra khadki 👍👍
हैन राजेन्द्र खडकी ले चोर्न सक्छन।
हान्दी हाल्न पर्छ नि राजेन्द्र दादा
भुबन के । सि लाई
Hanna ta teri didi lai ho.
Rajendra rocks
Rajendra khadgi dai ra n b maharjan ko sangai interview linuna sir
Rajendra Dae ko केश के हुँदैछ
😍😍😍