तपाईको कुरा मा साच्चिकै हाँसो लाग्छ। तपाई इन्डियन मिनि टिलरको जति पैसा दियर चाइनिज टाक्कर खरिद गर्नुहोस् 100गुना राम्रो छ इन्डियन भन्दा कुरा नबुझेर इन्डियन सामान को मात्र भर्म न फैलाउनु दुनियाँ मा सबैले चाइनिज कम्पनी को नकल मात्र गरेका छन् राम्रो होस चाय नराम्रो होस। दुनियाँ मा सबै प्रविधि चायनाको नै हो जुन देशमा बनेपनि इन्जन देखि पार्टपुर्जा ब्याट्री सबै चायनाको अनि नाममात्रको इन्डियन
100% true, Indian product quality hunxa bnera wrong info prachar garirako xa product sale garna ko lagi Reality yo hoki Indian product haru Chinese product Banda derai expensive ani low quality or inferior working capacity hunxa
🌤️ शुभ सन्ध्या नमस्कार 🙏 म मगंल गुरुङ मिनी टिल्लर कृषि यन्त्र औजारहरू सम्बन्धी जानकारी प्रसारण का लागि कृषि पत्रिका- च्यानल लाई धेरै धेरै शुभ हार्दिक नमस्कार 🙏🙏🙏🙏🙏
किसानीलाई मिसीन बेचदा ठग्ने भाषण सारै राम्रो रहेछ यो स्यालको मिसनको दाम लिस्टमा राखेर कुन किसानीले थाहा पाउछ कुन मिसिन हो र कति हो तेस्को दाम भनेर यदि यो मान्छे ईमान्दार बेपारि भए मिसिनको तारिफ सगै दाम पनि बताउने थियो
नमस्कार हजुर सबै ठिक हो है हजुर तर चाईनिज 178hPको येउटा नजल मैले किने को है कृषि संसार नेपाल मा तर जाबोयेउटा नजल को दाम 3800/भनियो है अनि डिस्काउन हुदैना भन्दा3000हजुरमा दियो फेरि बिल पनि डुब्लिकेट दियो त्यस्मा पैसार मुल्या नलेखि किना दियो के हजुर को सोरूम मा पनि यस्तै हुन्छा
नमस्ते नेपालको पाहाडी भागको लागि जाहा जमिनको सतह केही भिरालो हुन्छ र साथै साथ ढुङ्गाहरु पनि हुन्छ त्यसतो ठाउमा जोत्नको लागि र जोताई हलो जतिकै होस बरु एउटा मात्र हलो होस भन्दा कुन मिनी पावर टिलर किन्दा राम्रो हुन्छ र कति पर्छ होला ?
तपाईको कुरा मा साच्चिकै हाँसो लाग्छ।
तपाई इन्डियन मिनि टिलरको जति पैसा दियर चाइनिज टाक्कर खरिद गर्नुहोस् 100गुना राम्रो छ इन्डियन भन्दा
कुरा नबुझेर इन्डियन सामान को मात्र भर्म न फैलाउनु
दुनियाँ मा सबैले चाइनिज कम्पनी को नकल मात्र गरेका छन्
राम्रो होस चाय नराम्रो होस। दुनियाँ मा सबै प्रविधि चायनाको नै हो
जुन देशमा बनेपनि इन्जन देखि पार्टपुर्जा ब्याट्री सबै चायनाको अनि नाममात्रको इन्डियन
100% true, Indian product quality hunxa bnera wrong info prachar garirako xa product sale garna ko lagi
Reality yo hoki Indian product haru Chinese product Banda derai expensive ani low quality or inferior working capacity hunxa
किसान लाई चाहिने पछाडि ट्रली भयको हुँदा झन् राम्रो किन की किसान लाई मल काे वसार पसार अनि थ्रेस सबै कुरा भयको हुनुपर्छ
🌤️ शुभ सन्ध्या नमस्कार 🙏 म मगंल गुरुङ
मिनी टिल्लर कृषि यन्त्र औजारहरू सम्बन्धी जानकारी प्रसारण का लागि कृषि पत्रिका- च्यानल लाई धेरै धेरै शुभ हार्दिक नमस्कार 🙏🙏🙏🙏🙏
मूल्य सही त् भई दिए राम्राे हाेला
Dherai dherai dhanyabad
Namaste sir hjrko vhidiyo dherynay ramro lago
यति भनेपछि मुल्य र ठेगाना अनि मोबाइल नम्बर पनि दिनु परो
किसानीलाई मिसीन बेचदा ठग्ने भाषण सारै राम्रो रहेछ
यो स्यालको
मिसनको दाम लिस्टमा राखेर कुन किसानीले थाहा पाउछ कुन मिसिन हो र कति हो तेस्को दाम भनेर
यदि यो मान्छे ईमान्दार बेपारि भए मिसिनको तारिफ सगै दाम पनि बताउने थियो
यस्कोमूल्य चहि कति होला
Indian machine manufacturers bata Kati commission auxa ani uneducated Nepali laai quality explain garxa
great
यि सामान महाबिर पुन लाई बनाउन दिनुपर्छ सस्तो मा बिकाउने तिरिका लिनुपर्छ
Wow awesome
यसको डिलर कहाँ कहाँ होला
तनहुँ कुन ठाउँमा छ सर तपाइहरुको शाखा ?अनि खेत जोत्ने हाते ट्रैक्टर कति पर्छ इण्डियन किसान ब्राण्ड कृपया इनबाक्स गर्नु होला
धान गहुँ सफा गर्ने मेशिन पाउँछ की
झापामा कहाँ पाइन्छ?
Back Rotabetar teli pawar ko bare ma jankari ,dinu na sir
मोरङ जिल्ला मा कहाँ पाइन्छ
नमस्कार हजुर सबै ठिक हो है हजुर तर चाईनिज 178hPको येउटा नजल मैले किने को है कृषि संसार नेपाल मा तर जाबोयेउटा नजल को दाम 3800/भनियो है अनि डिस्काउन हुदैना भन्दा3000हजुरमा दियो फेरि बिल पनि डुब्लिकेट दियो त्यस्मा पैसार मुल्या नलेखि किना दियो के हजुर को सोरूम मा पनि यस्तै हुन्छा
ल सम्बन्ध बढाउन
सर मलाइ मकै रोप्ने चाइयेको छ दमक साखा मा पाउन सकिन्छ ?
Tapaiko samperk number thaha vaye yo mini tillerko bare kehi bishes jankari hunthiyo,namaste
❤❤
Mahendranagar ma pauxa ki nai
Sir tiyo makaai ropne mechin lai kati parna janxa price
नमस्ते
नेपालको पाहाडी भागको लागि जाहा जमिनको सतह केही भिरालो हुन्छ र साथै साथ ढुङ्गाहरु पनि हुन्छ त्यसतो ठाउमा जोत्नको लागि र जोताई हलो जतिकै होस बरु एउटा मात्र हलो होस भन्दा कुन मिनी पावर टिलर किन्दा राम्रो हुन्छ र कति पर्छ होला ?
Dhan katne mesin paundaina sir
सेटिङ गर्नु मिल्ने स्पिरिङ कल छ कि छैना
Butwal ma x ki nai
Sar jhapa kun dau ma paixa sar jankari pauna
मोरङ कुन ठाउमा छ
लु धेरै राम्रो उदयपुर्मा रछ खुसी लागो अब म लिन जान्छु तर गाइघाट मा कि काहा होला
मोरङ कुन ठाउमा छ लोकेशन बताइ दिनु होला मलाई एउटा मिनि टिलर चाहिएको छ ।
Npj kun Thaun ma xa sir
Morang kun thau ma ho sir
सबै मेसिनहरू प्रयोग गरेर देखाए पो हुन्छ।
Sir itahari tir deliveri hudain. Sir
Baglung kaha x
9 hp self start minitiller kati parxa??
Jhapa ma kaha xa ?address dinu paro
good
rolpa ma pani vanu vyo rolpa kaha nir xa
ke tapain ko supllier biratnagar ma pani xa
Jhapa ma tapaiko pasal chhaaina ??
झापा कहाँ सम्पर्क गर्ने
Janakpur ma deelar cha ki
Desel engene bala kishankraft 6/7hp ko kati pricr parx
sr Udayapur ma xaki nai
Sir malai 5 hp ko hathe tyaktar chaiyaxa kekaty parxa hola
12,15 hp rota vetar Nepal ma ahile samma dekhiyako xain order bomojim lyaunu saknu hunx ???
Malai asko ring piston chaiako xa price kati parxa
Surkhet ma ni xa ra sir
राेल्पा काे कुन थाउ मा छ हाला सर
sir janakpur ma x ki xain
Sir मकै गोड्न हुने कामा को सब भन्दा कम power KO सबै माटो दिने rotor KO price
सर तपाइको फोन नमर वा ठेगाना भिडियोमा पाइएन । फोन नमर राखिदिनोस।
काठमाडौमा पूर्ब नवलपरासी मा कहाँ छ अधिकृत बिक्री बितरण ठाउँ कृपया जबाफ पाऊ महाशय ।
प्रस्तोता सर , हाते ट्रेक्टर सेल्फ स्टाटर
पाइन्छन् त???😁😁👍️
Jhapa ma kaha xa sir hjrko diler
Malai minitelir 9 hp ko chaiyko thiyo sir
Itahari ma kaha sampraga garne sir
Sir makai khanni machine lai kati parx vannu hola
Mini tiller ko water pump lai kati parxa sir.aani hilo ma jotne fali lai pani
मलाइ पोखरा डिलर को फोन न तु चाहियो सर।
रोल्पा कुन थाउमा होला जान्कारी पाउन सर
Sunsari ma xa ke xaina yasko diller
पोखरा कुन ठाँउमा छ होला
सर ईन्डेन ब्रान्ड का कीर्लोसकर मेघा टी 15 र भीयस्टी सक्ती कबुटा कम्पनी का पावरटीलर पाइन्छ सर सेल्फ ईस्टाट पावरटीलर पाइन्छ सर
Antarbarta line bizyapan datale kripaya jo sanga antarbarta lienxa usko contact number ya dealer number upalabdha garaunu huna anurodha gardaxu
बुटवलमा पनि राखनुपर्यो डिलर
बुटोल मा कहाँ छ पसल
म्यागदिमा कहाँ छ सर भनुना
मोरङमा हजुरको डिलर काहां छ र पसलको फोन नं. कत हो ?
मूल्य चही कति कति होनि सर
दाङमा यसको डिलर छकि छैन ? जानकारी पाउं।
KTM ma kaha xa??
पोखरा मा कहाँ छ होला सर जानकारी पाउ।
सिन्धुलिको लागि सम्पर्क दिनु
खेतमा लगाएको धान गाेड्ने मेसिन ल्याउन पर्याे हजुर
Pyuthan ma kaha chha sir
मूल्य कती हो
Nepalgunma kahanira xa?
Mini tiller kati parxa setma?
@@KrishiPatrika sir indian mini tiller set ma kati ho?
उदयपुर को दिलर को नम्बर पाय आबारी हुनेथिय सर 🙏🙏🙏
Janakpur ma bhetxa ra mobile number kati xa
20 ho Power tiller ko price kati parxa?
येस्को मुल्य र मोबाइल नंवर पनि पाऊनत सर
Rolpa dilar ko nammar pamna sar
सर मैले धान कुत्ने मिसिन किनेको थियो मोटर चल्दैन अहिले एक हप्ता सम्म चल्यो तेस पछि चलेन के भको हो
Pokhra khaha x sir
Tapai ko ma Foot Spry x ki nai sir?
hills side area ma chalauna sajilo low weight vako machine kun hola
Do you have Back rotary tiller?
बुटवलमा छकी नाइ
Udayapur Kun thauma ho sir branch?
कहाँ छ यो पसल
Naalpur ma xa ki nai sir
चाेर
Jhapa ko diller ko address plz
I need on of the indian brand. How much does it cost?
Banepa ko lagi ka samparkane garne hola
@@KrishiPatrika viber what app number dinu na
Dhangadi ko number paun hajur
Milking machine ko price kati parcha