कुनै ठाॅऊ मा किबी बिक्री नभयर किसान गुम्सी रहेका छन, बरु फलफूल बाट अन्तर्राष्ट्रिय गुणस्तर को वाईन बनाउने सम्म को ज्ञान र चेतना पनि सरकारसँग हुनु पर्ने देखिन्छ।
नर्सरी ३ वर्ष गरिसकेको हुनुपर्ने सुरुवात गर्न खोजेको बारेमा छैन??अनि फार्म कर्म गर्दै गरेको र नर्सरी विकाश गर्न चाहने लाई यो प्रोग्राम नहुने एस्तो होभने यो चाहीँ श्रृजनशिल र कामयाबी लागेन, र सम्बन्धित लाई सुझाव गर्न चाहन्छु अब राज्य/सम्बन्धीत र तपाईं हरु जस्तो सम्बन्धीत निकाय ले कति जना मिलेर गरेको कृषि उद्यान गरेको छ भन्नुभन्दा कति भल्युम गरेको छ भन्नेमा मूल्याङ्कन र अनुदान या आवश्यक सहयोग गरिदिनुस् यो प्रभावकारी र परीणाम मुखी हुन्छ किनकि कुनै ठाउँमा एउटा प्रोजेक्ट ७जनाले ७ रोपनी किवी फार्म गर्नभाछ यसबाट बढी परिणाम आउँछ कि म नन् पार्टनर एक्लै दत्तचित्त लगाएर ७०रोपनी किविको खेती गरिरहेको छु विगत ५ वर्ष देखि यसबाट बढी परिणाम आउँछ??स्वाभाविक ७० रोपनी बाट र मैले गुणात्मक परिणाम अनि दिएको छु यसर्थ सहयोग दिने र गर्ने नै हो भने अब वास्तवमा भल्युम लाई दिनुहोस् र दिइयोस् व्यक्ति एउटै भएपनि धेरै क्षेत्रफल मा गरेको छ भने परिणाम त धेरै क्षत्रफलकोले दिने हो,त्यसैले कति जनाको टाउको होईन यसर्थ अब देखि भोल्युम को मूल्याङ्कन गरेर अनुदान या कुनै सहयोग दिइयोस् यो खासमा प्रभावकारी र अर्थपूर्ण हुन्छ, धन्यवाद🙏
यो ठुलो रकम भयो यो हुने खानेले चलखेल गर्ने मात्र हो सानो गरिब किसानको लागि आकाशको फल मात्रै हो 🍇🍍🍓
कुनै ठाॅऊ मा किबी बिक्री नभयर किसान गुम्सी रहेका छन, बरु फलफूल बाट अन्तर्राष्ट्रिय गुणस्तर को वाईन बनाउने सम्म को ज्ञान र चेतना पनि सरकारसँग हुनु पर्ने देखिन्छ।
राधे राधे, आयाेजना कार्यक्रम सफलताको शुभकामना!
👏👏👏 यो धेरै राम्रो योजना छ 🤔🤔 त र यो पहुच वाला ले मात्रै पाउछ !
Good job ❤❤❤❤❤
Jholelai xutako vanush hjr
सबै बोतबिरुवाहरुलाइ फस्ताउनको लागि मौरिले धेरै राम्रो भुमिका खेल्छ त्यसैले अनुदान मौरिपालनमा दिनुपर्छ
Vasta tapai haru KO aafanta paranu
नर्सरी ३ वर्ष गरिसकेको हुनुपर्ने सुरुवात गर्न खोजेको बारेमा छैन??अनि फार्म कर्म गर्दै गरेको र नर्सरी विकाश गर्न चाहने लाई यो प्रोग्राम नहुने एस्तो होभने यो चाहीँ श्रृजनशिल र कामयाबी लागेन, र सम्बन्धित लाई सुझाव गर्न चाहन्छु अब राज्य/सम्बन्धीत र तपाईं हरु जस्तो सम्बन्धीत निकाय ले कति जना मिलेर गरेको कृषि उद्यान गरेको छ भन्नुभन्दा कति भल्युम गरेको छ भन्नेमा मूल्याङ्कन र अनुदान या आवश्यक सहयोग गरिदिनुस् यो प्रभावकारी र परीणाम मुखी हुन्छ किनकि कुनै ठाउँमा एउटा प्रोजेक्ट ७जनाले ७ रोपनी किवी फार्म गर्नभाछ यसबाट बढी परिणाम आउँछ कि म नन् पार्टनर एक्लै दत्तचित्त लगाएर ७०रोपनी किविको खेती गरिरहेको छु विगत ५ वर्ष देखि यसबाट बढी परिणाम आउँछ??स्वाभाविक ७० रोपनी बाट र मैले गुणात्मक परिणाम अनि दिएको छु यसर्थ सहयोग दिने र गर्ने नै हो भने अब वास्तवमा भल्युम लाई दिनुहोस् र दिइयोस् व्यक्ति एउटै भएपनि धेरै क्षेत्रफल मा गरेको छ भने परिणाम त धेरै क्षत्रफलकोले दिने हो,त्यसैले कति जनाको टाउको होईन यसर्थ अब देखि भोल्युम को मूल्याङ्कन गरेर अनुदान या कुनै सहयोग दिइयोस् यो खासमा प्रभावकारी र अर्थपूर्ण हुन्छ, धन्यवाद🙏
राधे राधे, गण्डकी प्रदेशमा कहाँ सम्पर्क गर्ने हाेला?
यो अनुदान लिन को कस्लाई कति रकम बाडनु पर्ने होला? यदि त्यसतो भय अग्रिम जानकारि भय कृषक दाजुभाई लाई सजिलो हुने थियो की/
नयालाई लाई हुर्काउने होकी 😮 बर्षौ देखी मनग्य 😂😂
I need nursary in kavre churideurali
कुन ठाउँ
Surkhet birendranagar ma k xa n location ka xa office
कोशी मा कहा छ हजुर
कमिसन डिल गर्न सक्ने ले मात्रै पाउँछ,,😮
अनि झोले ले पनि😢😢
Sabai timiharu ko karyakarta palnea bidhi ho Sacha kisanlea paunea hoien yo bakawas kea halna pareya ho.
Kp ko bhanjo lai ho?