छुच्ची सासु भाग- २४ || Chhuchchi Sasu Ep-24||परिवारको कथा ||Nepali Sentimental Serial ||Aug1st2024

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • छुच्ची सासु भाग- २४ || Chhuchchi Sasu Ep-24||परिवारको कथा ||Nepali Sentimental Serial ||August 1st 2024
    Artist:
    Deshbhakta Khanal
    Manju Shrestha
    Anju Niraula
    Radha Shrestha
    Saroj Dahal
    Kalpana B.C
    Anil G.C
    Sabita Khadka
    Melina Thakuri
    Baburam Shakya
    Umesh Khadka
    Sneha Chhetri
    Sagar Giri
    Sherya Dulal
    Sandhya Khadka
    Child Artist :-
    Dyani Giri
    Sohan Thapa
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : Januka Dhungana
    Make up : Kalpana Bc
    Logo : Bishal Rai (MFU)
    Camera : Birendra Pariwar
    Edit / Colors : Deep Sherpali
    Management : Anil G.C.
    Light :- Nawaraj Sapkota
    Sound :- Hira Thing
    Kitchen :- Shiva Karki
    Background Music : Binaya Karki
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer: Nandani Adhikari
    Aalap Singer: Nandani Adhikari - Binya Karki
    ************************************************************************
    #CHHUCHHI_SASU24#Ramhari_BC#nepalimovie
    #nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
    *************************************************************************
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    *************************************************************************
    Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

КОМЕНТАРІ • 290

  • @user-or4pj2io9c
    @user-or4pj2io9c Місяць тому +25

    आफू चाहिँ बुहारी हरुलाइ हेला गर्नी अनि छोरिको घरमा गयर बस्न लाज नलाग्नी पापिनी बुढी

    • @user-ex2qs1vw3p
      @user-ex2qs1vw3p Місяць тому

      ठिक्क परो जाठी बुडि लाई लाज नभकी बुडि लाई कालो मोसो दल्नु पर्नी भागेरा बाची

  • @user-tm6uz4qc2k
    @user-tm6uz4qc2k Місяць тому +17

    जेठी सोझी बुहारिलाई,पेलेर,ब्याहोरा सकेकी छोरिलाई,साथ दिने,छुच्ची,,सासुको बल्ल दिन आयो😂😂😂😂

  • @bindugurung601
    @bindugurung601 Місяць тому +20

    नन्दा पनि भाउजू सँगसँगै लडेको हेर्न चाहन्छु।

  • @rajendrasuwal5604
    @rajendrasuwal5604 Місяць тому +12

    त पाखन्डि लाई चाहि तेस्तो हुने त चाहि माइतिमा आएर सोझि बुहारि लाई कुट्ने त लाई पनि नन्दले तेसै गरि कुट्नुपर्ने

  • @kalpanarai024
    @kalpanarai024 Місяць тому +7

    यो भाउजू लाई आमा छोरीले ठिक गर्नुर्छ छिटै कत्ति हेपेको सशु नन्दालाई

  • @sitabhujal2241
    @sitabhujal2241 Місяць тому +5

    भाउजू बनेर नदीलाई हेप्नी भाउजू मलाइ मन परेनार यस्तै सिरीयाल बनायो भनी समाजलाइ सिकारका हूनiछि छी

  • @parbatadahalguragain-xo5hw
    @parbatadahalguragain-xo5hw Місяць тому +62

    कान्छा छाेराले ठिक गराे अामालाई त्यस्तै गर्नुपर्छ र जेठि बुहारी ले पनि कडा हुनुपर्छ सहनु हुदैन

  • @amarlama335
    @amarlama335 Місяць тому +41

    छुच्ची सासु सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ🎆🎇🎊🎖️🎉💕💖🧡👉️🙏🙏🙏

  • @anitadhakal5965
    @anitadhakal5965 Місяць тому +4

    आजको अरू त ठिकै हो आफ्नै भाईले दाजुलाई यस्तो व्यवहार गरेको चै ठिक लागेन

  • @BhannarayanShrestha
    @BhannarayanShrestha Місяць тому +4

    अंस को लागि दाजुभाई दुश्मन किन ‌गर्छन झगडा गराउने बाउ आमाले ‌हो

  • @BadriDhakal188
    @BadriDhakal188 Місяць тому +10

    यो सिरियल को को लाई मनपर्यो एता हाजिर्हुम❤❤😊

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Місяць тому +16

    धन्यवाद छुच्चि कालेा मसाे लाउनु पर्थ्याे भागेर जितिस छुच्चि बुढि 🎉🎉🎉🎉🎉🎉

  • @prakashshah5370
    @prakashshah5370 Місяць тому +7

    छुच्ची सासुको ज्वाई यो टुल्केको नामर्दिपन मन परेन।यति विधि स्वास्नीको पेटीकोट भित्र छिरेको त राम्रो हुन्न यार हद भयो

  • @GhanshyamNepal-wl6dv
    @GhanshyamNepal-wl6dv Місяць тому +4

    आज चै ठिक भाे गाउले अायेर

  • @umaranabhat4146
    @umaranabhat4146 Місяць тому +6

    त्याे भाउजू भनाउदि लाई पनि जगल्टाईदिएकाे भए भै हल्थ्याेनि

  • @kanxikanxa2357
    @kanxikanxa2357 Місяць тому +7

    Thikka pare gaulele joitingre ra sasupelai lai a nixorikoma vattui lai good👌👌👌👌👌🌷🌷🌷♥️♥️🥀🥀 good gaule

  • @user-ex2qs1vw3p
    @user-ex2qs1vw3p Місяць тому +2

    खाइस कुकुर्नी बुडि तोलाई त ठिक्क पर्यो कान्छा ले ठिक भन्यो ठिक गर्यो तेस्तै बेबहार को लायक होस

  • @user-or4pj2io9c
    @user-or4pj2io9c Місяць тому +4

    आफ्नो आमा लाई चाहिँ छोरी घरमा लेराउनी सासू र नन्द लाई हेला गर्नी छोरा पनि तेस्तै नामर्द रहेछ नि

    • @pemaGurung-hp8iz
      @pemaGurung-hp8iz Місяць тому +1

      यो बुहारी लाई अब आमा छोरी मिलेर तह लाउनु पर्छ

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m Місяць тому +3

    अहिले आएर ठिक भयो छुच्चिलाइ जेठि बुहारीलाई हेला गरेको हा आ खुसी लाग्यो ❤❤❤

  • @user-xq7lr6nb6b
    @user-xq7lr6nb6b Місяць тому +1

    कस्तो पापी नि आमा रहेछ सबै छोराहरुलाइ राम्रो नराम्रो अशं मिलाएर बराबर बाध्दिन पर्छ र

  • @prakashshah5370
    @prakashshah5370 Місяць тому +1

    छुच्ची सासुकी छोरीलाई त डाडु तताएर डाम्नुपर्ने अनि ज्वाई लाई स्वास्नीको पेटीकोट ओढाएर गाउ घुमाउन

  • @anishabhujel5878
    @anishabhujel5878 Місяць тому +3

    Babal cha yo episode 👍

  • @Pramilavlog-h8y
    @Pramilavlog-h8y Місяць тому +2

    सानो सानो म जस्तो user हरु ले सप्पोर्त गरौ है त❤❤❤😊😊

  • @rajendrasuwal5604
    @rajendrasuwal5604 Місяць тому +3

    यो छोरा भनाेेैदो जोइतिङ्तिरे लाई खाल्टा हाल्नुपर्ने

  • @durgabhattrai2160
    @durgabhattrai2160 Місяць тому +2

    जोई टिङ्गो भनेको एस्ता लाइ भन्छन

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Місяць тому

    छि यस्तो खालको चोथाले बुहारी हरू त कसै कसैको घर मा नपरोस् सासु नन्द लाई देखेर सारै मन छोयो ❤❤

  • @NirmalaHumagain-zs4rv
    @NirmalaHumagain-zs4rv Місяць тому +1

    कान्छो छोराको जस्तै कडा अब जेठि बुहारी पनि यस्तै प्रस्तुति मा देख्न पाइयोस .

  • @gangasubedi5612
    @gangasubedi5612 Місяць тому +5

    त्यो सज्जु शाही ठकुरी जुन जुन सिरियल मा खेल्छे तेस्तै रेछ छुचि बुडी सासु रिस उठेर आउछ

  • @nirmalaupreti1879
    @nirmalaupreti1879 Місяць тому +1

    गिता देबिलाई अझै हेला गर्नु पर्छ सबैले

  • @BikashKing-hb3mw
    @BikashKing-hb3mw Місяць тому +3

    छोरी भनाउदी लानी ठीक पार्नु पर्छ

  • @prembahadur6026
    @prembahadur6026 Місяць тому

    जेठी बुहारी ले सुख्ख पाएको हेर्न चाहान्छु र गईरी खेत तिन भाइलाई बराबर बनाउनु पर्छ

  • @MunaBasnet-c5b
    @MunaBasnet-c5b Місяць тому +1

    Jethi buhari lati sojhi badhi vako pani ali thik vayna ali sab kura aafno budo lai vanu parxa

  • @thapamagaramrika
    @thapamagaramrika Місяць тому

    यस्तैलाई भन्छन दाजुभाइ मुटु खाई जेठो छोरा खोई छुच्ची बुढीको धमण्डले गर्दा परिवारमा लफडा भयो सबै छोराबुहारीहरुलाई सँगै राखेर अंशबन्डा गरेको भए सबैको चित्त बुझ्थ्यो ससुरा बाजे र जेठी धेरै सोझो हुनुहुँदोरहेछ अर्को भागमा जेठो छोरालाई पनि ल्याउनुपर्छ छुच्ची भाउजूसँग नन्द सँगै लड्नुपर्छ धेरै सहन हुँदैन 🙏😢

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    यो कानछो छोरा समपति भनेर मरने भयो पापि बुडि भागेको देखेर हासेरै मरन आटेे मजसतै हासले को को हुनु हुनछ साथि हरु

  • @MunaPanta
    @MunaPanta Місяць тому +1

    बल्ल ठिकपराे याेबुडिलाइ एस्किछाेरपनि एइजस्तैतछ

  • @user-dj2gt5pr2e
    @user-dj2gt5pr2e Місяць тому +1

    Aama nai gatili xaini Ani xori ka bata gatili hunthi ra yo aama xori laibta chituwa le khana parni khub dhukha de de khanu parni herna maza aauthyo

  • @user-zg1fi6gj5s
    @user-zg1fi6gj5s Місяць тому +2

    Àaja t derai khusi xu ❤

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Місяць тому +43

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

  • @kanchankadel5071
    @kanchankadel5071 Місяць тому

    आकाश र देबिले बदला लिनै परछ अनि सिताको बुडाले ❤❤❤❤

  • @सफलताकोसाथी-1
    @सफलताकोसाथी-1 Місяць тому +2

    एक ले अर्को support गरि अगाडि बढौ !🙏

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Місяць тому +1

    कति पापि आमा छोरी घर आफुको बुहारि लाई हेला गरनि छोरिको घर गयर आमा छोरी भयर हेला गरेको छोराले थाहापाउन परे र सासुलाई र श्रीमती लाई घर बाटा निकाले हुनि

  • @MkpMmk-jg5fk
    @MkpMmk-jg5fk Місяць тому

    यो बुहारी ले दुख पाएको हेर्नू मन छ पिलिज नत्र यो सिरेल राम्रो हुदैन 😭😭😭🤦🤦🤦

  • @user-pj7xp4yk1m
    @user-pj7xp4yk1m Місяць тому +1

    ❤❤

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Місяць тому

    धेरै राम्रो छ यो सिरियल आज भने एउटी बुहारीले सासू र नन्द माथी गरेको अत्याचारको विरुद्धमा गाउँलेहरूले गरेको व्यवहार देख्दा ज्यादै खुशी लाग्यो र अब जेठी बुहारी पनि कडा हुनुपर्छ र कान्छा छोराले आमा माथी जुन किसिमको व्यवहार गरेको छ ठिक गरेको छ किन कि सन्तान भनेको सबै बराबरी हुनुपर्छ

  • @BhannarayanShrestha
    @BhannarayanShrestha Місяць тому

    माईती मा आएर हैकम जमाउने चेलिबेटी हो आमाको सपोर्ट ‌गर्ने ‌ भाउजु ‌बुहारी माथि अत्याचार गर्ने ‌ पहिला को जमाना का ‌सासु बुहारी ‌ घर परिवारको कथा अनुसार सिरियल छुच्ची सासु सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍👍👍👍👍

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому

    ए गितादेबि समदिनि को गाउमा त तहालका मचायो आब आफनु घरगाउले के गरलात आफनु घरमा जसतो चल्दैन आरका को गाउमा आब आफनै छोरा हरुको हातमा हुन्छ्न् मरन बुजेयो आफनु छोरा बुहारीलाइ माया र मिठो बोलिबचन गरयो भने आफनै घरमा सोरगा हुनछ तर के गरनु बुजने होयिन छुचि बुढि

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    बलल ठिक परो मख परेर छोरी को घरमा गयकि थि पापिनी बुडि घरका तेति सोझि जेठि बुहारिको पाप लागेको तो छोरी खातेनि सासू र ननद लाई अनि बुडालाई जोईटिगरे बनाको र सासुर ननद लाई नोकर बनायर राखेको पाप लागेको हो खातेनि चोथाले यो बुडो भनाउदो जोईटिङगे

  • @rdexff2447
    @rdexff2447 Місяць тому +1

    ❤❤❤❤malai derai ram

  • @Mzxyru
    @Mzxyru Місяць тому +3

    Fast comment

  • @VirBahadur-ky9ok
    @VirBahadur-ky9ok Місяць тому +3

    🙏🙏🙏👍👍👍😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @SangitaNani-qm1tw
    @SangitaNani-qm1tw Місяць тому +1

    Good 👍👍👍👍🎉🎉🎉🎉

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Місяць тому +1

    My ❤❤favourite serial

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 Місяць тому

    Khasto khatra dailek deko yar yo dajule malai chai man paro yarrr yo vakchai

  • @sanjaytamang3243
    @sanjaytamang3243 Місяць тому +1

    Yo serial my favourite show my first time

  • @tekghimire4490
    @tekghimire4490 Місяць тому +1

    राम्रो लाग्यो

  • @KailaliLamkikhabar
    @KailaliLamkikhabar Місяць тому

    तर सिरियल राम्रो छ आहा कति मजाको❤❤❤

  • @dipakmagar1486
    @dipakmagar1486 Місяць тому

    😭😭😭सइहो आनुदाइलाइ पनि मारन खोचने भाइपनि कस्तो होला पापि फटा

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Місяць тому +1

    छोरा नि नाबादो हो जन्म दिनी आमालाई बुहारि ले अते चार गलदनि टुलुटुलु हेरनि

  • @GyaniThapa-yg3ib
    @GyaniThapa-yg3ib Місяць тому

    राम्रो सिरियल भयपाे नछुतायर हेर्ने यस्तो जाबाे सिरियल के हेर्न पराे

  • @nishamrijal9537
    @nishamrijal9537 Місяць тому +1

    Garish ramaro

  • @user-zt5xu4fy8f
    @user-zt5xu4fy8f Місяць тому +1

    Dami xa

  • @ShibamagarShibamagar-i2e
    @ShibamagarShibamagar-i2e Місяць тому +1

    👏👏👏

  • @user-qi8up8yl9j
    @user-qi8up8yl9j Місяць тому

    सहि हो सहि हो यस्ता छोरा यस्तो बुहारी

  • @user-nn2jb1vq7y
    @user-nn2jb1vq7y Місяць тому +1

    Daju vai ma sampati ma mara mar malai vane sampati chaidaina sampati kehi hoina timeru Daju vai marera Jada sampati lanchou kehi lera jadai ou aile ko chalan ramro Lago Tara man dukhera

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Місяць тому

    छाेरि लाई ठिक पानु पछ्🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😊😊😊🎉🎉🎉

  • @pravashrestha2746
    @pravashrestha2746 Місяць тому

    काहा जानु खोला तिर जानु बाग्गी बुडी त बाच्नु भन्दा त मर्नु नै बेश हो

  • @haribshahi95
    @haribshahi95 Місяць тому +1

    पहिलो पटक हेर्दै छु

  • @user-co2td7kl7p
    @user-co2td7kl7p Місяць тому

    Nice video song yapisod suppap jodi amar

  • @GANESH-GD1
    @GANESH-GD1 Місяць тому

    मिलेर अगाडि बढौं ❤🙏

  • @mayasapkota7854
    @mayasapkota7854 Місяць тому +1

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @HomeTamang-c4t
    @HomeTamang-c4t Місяць тому

    ठिक भानेउ ज्याई तिरे मुखामा पेटि लाउ

  • @user-ex2qs1vw3p
    @user-ex2qs1vw3p Місяць тому

    घर गएर कज्याएर खान्छु भनेर तातेर गाकी त बुडिलाई 3 ओटि बुहारी मिलेर झगल्टा लुस्नु पर्नी खातिनी बुडिलाई

  • @RadhaRadhathapamagar
    @RadhaRadhathapamagar Місяць тому +1

    पापिनि बुहारि

  • @user-nu2ee5xg3s
    @user-nu2ee5xg3s Місяць тому

    Ho Sahi kura bhannu bhayo Bhai le papini buhari lay Ghar nikaldinus sasu aama 😅😅😅😅😅😅😅😅😅 ball milyo😅😅😅😅😅😅

  • @gangasen5079
    @gangasen5079 Місяць тому

    अामा छाेरि लागेर अासि ले मुख च्याथि दिनुनि चाेथाले बुहारि काे

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Місяць тому

    Wow Dami ♥️🌹♥️🌹

  • @arafatalimiya4185
    @arafatalimiya4185 Місяць тому

    जेठि काे बेथा चाई मेराे सिर्मति सग मेल खान पुगे छ।।😂😂

  • @user-te4qh3bm5r
    @user-te4qh3bm5r Місяць тому

    Yetti ta hunei thiyo saboi vanda gharma batho aama hunu ramro ho tara batho vayera nachaine nachaine kurama burkushi marnu ramro hoina saboi kura ko nirnaye aaphu yeklei le linu murkhata ho saboi janako kala karita ehkdamoi ramro xa herdei jam k k huni ho

  • @user-kr6vx6wi4r
    @user-kr6vx6wi4r Місяць тому

    Aaja matra majja aayo

  • @panugharti371
    @panugharti371 Місяць тому

    धेरै राम्रो छ ❤❤❤❤❤

  • @user-sk2jf4tn5u
    @user-sk2jf4tn5u Місяць тому

    राम्रो छ ❤❤❤

  • @ashishrai3511
    @ashishrai3511 Місяць тому

    Dami x ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rameshkc953
    @rameshkc953 Місяць тому

    ठिक छ भन्ने कि दाेधार भाे राम्रो छ

  • @NitaBaniya
    @NitaBaniya Місяць тому

    Kancha xora le aama lai thik garya yo budi lai yestai garnu parxa
    Xori pani aama chai jastai buda pani testai afno budi ko kura sunira baini ra aama lai hepni kate papi

  • @danuthapa603
    @danuthapa603 24 дні тому

    घरमा 3 जना बुहारिलाइ जित्न नसकेर छोरिको घरमा खान आइकी

  • @janukabhattarai4117
    @janukabhattarai4117 Місяць тому

    tikka paro tyo gita debi ko aama xori lai aja chai majja aayo

  • @bhupensah4181
    @bhupensah4181 Місяць тому +1

    Good. Papi budi. Vager jitiyo ❤❤❤❤

  • @kundanfilms3494
    @kundanfilms3494 29 днів тому

    Dami 🎉🎉🎉🎉

  • @KailaliLamkikhabar
    @KailaliLamkikhabar Місяць тому

    कान्छो छोरो ले सहि भन्यो

  • @debikagiri256
    @debikagiri256 Місяць тому

    My favourite serial ❤❤🙏

  • @durgarijal8189
    @durgarijal8189 Місяць тому

    Ajako bhag ma aamako halat herera majjjja aayo😂

  • @KyamShrestha-pf5le
    @KyamShrestha-pf5le Місяць тому

    Good chhuchi sasulai

  • @sandhyachettri6727
    @sandhyachettri6727 Місяць тому

    👍👍👍👍👍

  • @Devikamagar07
    @Devikamagar07 Місяць тому

    🎉🎉🎉🎉🎉

  • @ShirjuParajuli
    @ShirjuParajuli Місяць тому

    Interesting serial ❤❤❤

  • @renukabiswakarma8341
    @renukabiswakarma8341 Місяць тому

    Dherai ramro lagyo, 👍.

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd Місяць тому

    नमस्कार सबै जना मा ❤♥️❤️❤️❤️❤️❤️

  • @bishnuthapa2048
    @bishnuthapa2048 Місяць тому

    Yasto po hunu parxa gauka manxe🎉🎉🎉🎉

  • @muskankhatunkhatun-gf6gk
    @muskankhatunkhatun-gf6gk Місяць тому

    So sad aajako episode ramro lagena buharile saasu ra Nanda laae saarai atyachar gari . Yo ramro lagena.

  • @shureshuperkoti1555
    @shureshuperkoti1555 Місяць тому

    Think paro xhuchi budilai saskhar ramro dinu parxani ta