New tamang selo song Kanaima Dhungri | By Bishwo dong&Basundhara | ft Abhi | Anita | Pemba | Kunsang

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • New tamang selo song kanaima dhungri | by bishwo dong | basundara| ft abhi | anita | pemba | kunsang
    Cast
    Abhi Lama
    Anita Gole
    Pemba Tamang (chyangba)
    Kunsang Dolma Tamang (maichyang)
    Arrange/Music/Lyrics
    Bishwo Dong
    Vocal
    Bishwo Dong
    Basundhara Rai
    producer
    Sonika Lama
    MIX
    Dipesh Pradhan (Deep Studio)
    Drone
    Aneel Katwal
    Dop/Edit
    Faraj Arpan
    Production Manager
    Bablu Gurung
    Choreography & Direction
    Abhi Lama
    Post-Production
    NSSLG OFFICIAL
    #kanaima_dhungri
    #bishwo_dong_new_song
    #new_tamang_selo
    This is the product of NSSLG OFFICIAL.
    using of this video on other channels and social sites without prior permission will be strictly prohibited.
    Only embed and share any video from NSSLG OFFICIAL is allow.
    Post Production: Nepali Star Singing Line Group (NSSLG)
    facebook link
    / 304068676869400

КОМЕНТАРІ • 1,1 тис.

  • @gangagurung2164
    @gangagurung2164 2 роки тому +3

    Eakdamaii mitho chham chhami nachaune geet badhaixa nsslgwhole unit laii apar safalta milos lssg intire teamko tarfa bata lakhau lakh subhakamana

  • @svangtangovee2182
    @svangtangovee2182 2 роки тому +34

    हार्दिक शुभकामना सम्पुर्ण टिम लगायत🙏🙏विशेष (मैच्याङ कुनसाङ्♥️च्याङ्बा पेम्बा♥️)
    अती नै राम्रो सेलो गित्🙏🙏🙏🙏♥️♥️

  • @BikramArpan
    @BikramArpan 2 роки тому +30

    आहा.... कानैमा ढुङ्ग्री...
    कति मिठो रमाइलो तामाङ सेलो....👏👏👏👏
    आहा हुरहुरहुरहुरहुर
    बधाई छ NSSLG परिवार
    गीतको थप उच्च सफलताको शुभकामना 💐💐💐💐

  • @nimrahqueen7187
    @nimrahqueen7187 2 роки тому +7

    Dherai ramro xa geet video.. beautiful maichyang ra chyangba ko jodi 😍😍👌👌🌷🌷❤❤💜💜

  • @manitathapamagar1433
    @manitathapamagar1433 2 роки тому +13

    अति उत्कृष्ट गित हार्दिक बधाई साथै भारी शुभकामना सम्पूर्णNSSLG परिवालाई 🌺🌺🌺💐💐💐💐

  • @reshampurja6996
    @reshampurja6996 2 роки тому +32

    अत्यन्तै राम्रो तामाङ सेलो बधाई छ सम्पूर्ण सर्जक टीम र NSSLG परिवारलाई 👌👌👌👌💕💘💕💘🌷🌹🌷🌹👍️👍️👍️👍️👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @taniyaofficial-69
    @taniyaofficial-69 2 роки тому +20

    सारै मिठो तामाङ सेलो गित बनेको रहेछNSSLG परिवार साथै सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई साथै आगामी दिन को लागि शुभकामना दिन चाहान्छु म AMG Taniya limbu को तर्फ बाट रAMG स परिवार को तर्फ बाट 💐💐💐

  • @urmilawaiba8827
    @urmilawaiba8827 2 роки тому +9

    आह कदे ज्याब सेलो ह्वाइ अनि जम्मन टिम दा लानान लानान शुभकामना विशेष लाशि कुनसानग देन पेमबा आले दा लानान माया❤️❤️💙

  • @chitraofficial4776
    @chitraofficial4776 2 роки тому +13

    निकै नै राम्रो उत्कृष्ट गीत निकल्नु भएछा NSSLG परिवारले सो तपाईं हरु सम्पुर्ण टिमका पदाधिकारी ज्यु हरु लाई हामी SMT परिवार अग्रिम शुभकामना का पुस्पा गुच्छा हरु दार्सौ दाइ आउने दिन हरुका लागि तपाईं NSSLG परिवारलाई भरि शुभकामना व्यक्त गर्दा छौ सामस्ता SMT परिवार धन्यवाद 👏👏👏👏👏👏👏

  • @chandaejam7114
    @chandaejam7114 2 роки тому +10

    सारै मिठो उत्कृष्ट शब्द सिर्जना सङगीतले सजिएको तामाङसेलो गित निकै उत्कृष्ट बनेको छ NSSLG परिवार लगायत समस्त टिम प्रती बधाई साथै अपार सफल्ताको शुभकामना ।💐💐HLSP परिवार🌹

  • @diamondofficiald.o6611
    @diamondofficiald.o6611 2 роки тому +12

    अत्यन्तै उत्कृष्ट तामाङ सेलो गित हेर्न र सुन्न पाइयो । गितका सबै पक्ष अति नै उत्कृष्ट छ्न । यश गितले सबैको मन जित्ने छ। NSSLG परिवार कलाकार साथै सम्पुर्ण सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना छ। 💐💐💐🌹🌹❣️❣️

  • @AshokTamang
    @AshokTamang 2 роки тому +25

    हार्दिक बधाई तथ शुभकामना सम्पुर्ण टिमलाई बिशेष बसुन्धार बैनिलाई सेलो गित संगितलाई यसरि न्यायदिएर गाउनु भयो अझै धेरै प्रगति गर्दै जनु सफलताको हार्दिक शुभकामना !!💟💟🌺🌺

  • @prasadqatar933
    @prasadqatar933 2 роки тому +7

    आहा एक दमै मिठो गित बनेको रहेछ बधाई अनि धेरै धेरै सुभकामना छ सम्पुर्ण NSSlG परिवार लाई म लगायत सम्पुर्ण MOC परिवार को तर्फबाट पनि🙏🙏🙏💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @lajimalimbu3964
    @lajimalimbu3964 2 роки тому +6

    सारै राम्रो भिडियो को साथमा अति मिठो शब्दले कारिएको गित आवज पनि उतिकै मिठो छ हेर्दा सुन्दा झनै आनन्द आयो हजुरहरु सम्पुर्ण टिमलाई म लगायत PNSG परिबारको तर्फबाट उन्नति प्रगति को शुभकामना 🙏🙏💖💖

  • @amisalimbu6358
    @amisalimbu6358 2 роки тому +6

    आहा अत्तिनै मीठो तामाङ सेलो गीत वाउ एकदमै मिठो शब्द संगीत अनि सुमधुर आजमा सजिएको झनै राम्रो भिडियो बनेको छ हार्दिक बधाई साथै सफल साङ्गितिक यात्राको शुभकामना NSSLG स-परिवार लगायत यस् गीतका सम्पुर्ण सर्जक ज्यूहरु लाई SHAA स-परिवारको तर्फबाट

  • @nagendralimbu7260
    @nagendralimbu7260 2 роки тому +7

    आहा =अति नै मीठो गित बनेकोछ तामाङ्ग सेलो अरिनिइ मिठो शब्द संगीत लयमा बनेकोछ NSSLG परिवार बाट अनि अतिनै मीठो आवाज भर्नु भएकोछ गायक गायिका ज्यु मा पनि सम्मान छ बधाई तथा सुभ कामना सम्पुर्ण टिम लाई म NCSSG - नगेन्द्र लिम्बू सथै सम्पुर्ण NCSSG Family

  • @siddhartharumba918
    @siddhartharumba918 2 роки тому +11

    एकदमै राम्रो लाग्यो कुन्सङ,पेम्बा लामा हार्दिक बधाई तथा सफल्ताको शुभकामना छ सथै होल टिमलाई पनि 👌💞

  • @yunaale2098
    @yunaale2098 2 роки тому +17

    धेरै धेरै शुभकामना NSSLG परिवार लाई हामी सम्पूर्ण SOV परिवार को तर्फबाट धेरै नै उत्कृष्ट गीत 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

    • @namunalama8785
      @namunalama8785 2 роки тому +1

      Glh'blvkv; very; g;b;j;h'j]hupfpi=ijoovluogpgpg[fphogob;

    • @namunalama8785
      @namunalama8785 2 роки тому +1

      Ylgln;n'n[gpg[j0uph[h[pb'i8yiog that'll toggling Glyph boo fogoggoj[jpj[h[jph[kok]j[h[hph]h0h[h[jpjjpjop[j]j[j[j] journey cogi💜🔵🔵🟣🖤🔵🟦🟦🟦🟦🟦💚💚💚💚💚

    • @namunalama8785
      @namunalama8785 2 роки тому

      Koohphohkhobljlj🎂🎁🎁🎁🎁🎆🎆🎆🎆

  • @indra_kirant2461
    @indra_kirant2461 2 роки тому +7

    अाहा अतिनै उत्कृष्ट अनि सुमधुर सुमधुर अावाज काे साथमा अतिनै मिठो तामाङ सेलाे गित मलाई पनि छम छम नाच्नु मन लागेर अायाे सम्पूर्ण टिम लगायत NSSLG स परिवारलाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी mimg स परिवार काे तर्फबाट

  • @gopalanuj5578
    @gopalanuj5578 2 роки тому +12

    आहा अति उत्कट तामाङ गित जाति सुन्याे सुनिरम जस्तो लाग्ने सम्पूर्ण NSSLG परिवार लाई बधाई तथा सफलताको शुभकामना ।।

  • @Aplihang_thalang
    @Aplihang_thalang 2 роки тому +9

    " कानैमा ढुङ्री " गीत एकदमै उत्कृष्ट शव्द संगीतमा बनेको रैछ सुन्नमा मज्जा लाग्यो नाचौ नाचौ लाग्ने मनै फुरुङग बनायो गायाक गायिका ,NSSLG परिवार लगायत सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 👏👏👏👏👏👏👏👏💚💛🧡🧡💜💖

  • @chitraofficial4776
    @chitraofficial4776 2 роки тому +39

    "नेपाली गीत संगीतलाई जगेर्ना गर्ने उदेश्य र नव कलाकारलाई प्रोत्साहन "
    दिदै संचालनमा आउँनु भएको NSSLG परिवारले दर्शक श्रोताहरुको माँझ" कानैमा ढुङ्ग्री "मीठो शब्दमा सजिएको कोशेली ल्याउन सफल हुनु भएकोमा हार्दिक बधाईको साथमा उन्नती प्रगतिको शुभकामना ब्यक्त गर्दछौ।

  • @jwalamedia6758
    @jwalamedia6758 2 роки тому +6

    Wow अति नै मीठो तामाङ सेलो गीत अनि अभिनय पनि उत्कृष्ट रहेकोछ हार्दिक बधाई तथा शुभकामना NSSLG परिवार लाई यो मीठो गीत सार्वजनिक को लागि ❤️💔💗💗💚💓💜💜

  • @dhanbhujuwar2707
    @dhanbhujuwar2707 2 роки тому +6

    लौऊ मैच्याग्को मन्द मुस्कान्ले खुत्रुक्कै पार्यो च्याग्बालाई बधाई छ 💃

  • @prabinofficial9801
    @prabinofficial9801 2 роки тому +9

    Ahai Kanaima Dhungri
    NSSLG परिवार द्वारा निर्मित गित बजारमा आयो है गित अत्यन्तै मिठो बनेको छ यस् गितमा आवद्ध सम्पुर्ण लाई अनगिन्ती शुभकामना साथै गित सफलता असिम कामना प्रबिन अफिसियल स परिवारको तर्फबाट ।।

  • @sunitarai5509
    @sunitarai5509 2 роки тому +5

    Super super super पेम्बा लामा दाइ लगायत सम्पुर्ण टिम लाई अनि एन एस एस एल जि ग्रूपलाइ पनि बधाई साथै सफलता को शुभकामना

  • @amg_official344
    @amg_official344 2 роки тому +6

    " कानैमा ढुङ्री " गीत एकदमै उत्कृष्ट शव्द संगीतमा बनेको रैछ सुन्नमा मज्जा लाग्यो नाचौ नाचौ लाग्ने मनै फुरुङग बनायो गायाक गायिका ,NSSLG परिवार लगायत सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं AMG परिवार को तर्फबाट 👏👏👏👏👏👏👏👏

  • @hamromobiletv6221
    @hamromobiletv6221 2 роки тому +9

    बिर्कुलै मौलिक गित आहा बधाई तथा सफल्ताको सुभ कामना छ जय गित जय सङ्गीत जय नेपाल

  • @bibekdc
    @bibekdc 2 роки тому +10

    आज सम्म लाईन दुनियाँ यति राम्रो भिडियो र गित बनेको छैन जस्तो लाग्छ मलाई 🌺🌺🌺🌺🌷🌷🌷मध्यभागमा छु है

  • @umeshjirel4924
    @umeshjirel4924 2 роки тому +21

    Nepali selo jagat ma sabaibanda mitho voice ko quality charchit sorko dhani bishwo dong congratulations ajai ramro selo git sunna pau🙏🙏🙏

  • @Milankumarjhakri
    @Milankumarjhakri 2 роки тому +8

    उत्कृष्ट रचना मीठो सब्द
    लय संगीत प्रस्तुतिले ले भरिपुर्ण कोसेली को लागि NSSLG_स-परिवार लगायत कानैमा ढुङ्ग्री गित को टिम लाई बधाई तथा सफलता को हार्दिक -हार्दिक शुभकामना !!
    (HPSSG_MILAN KUMAR)

  • @बाङ्गबिनाेद
    @बाङ्गबिनाेद 2 роки тому +5

    SMTबिनाेद बाट सुपर धेरै ताली र धेरै धेरै सुभकामना सम्पुर्ण टिमलाई 🌹🌹🌹🌹🌹👌👏👏👏👏👏

  • @Samitajkhaling
    @Samitajkhaling 2 роки тому +6

    अाहा कति दामी गीत बनेको रहेछ,म लु टिकटक भाई,हजुरहरु पनि हुनुहुन्छ रहेछ,खुशी लाग्यो, सेलो मा video गीत बनेको रहेछ उतिनै उत्कृष्ट रहेको छ शब्द, स्वर, संगीत मिठास छ सो अायोजक टिमलाई मनबाटै smt family koo तर्फबाट सागेतिक यात्राको लाखौंलाख शुभकामना जय गीत जय संगित😘😘💐💐🎙️🎙️💃💃🕺🕺🙏🙏

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 2 роки тому +5

    आह कति मिठो तामाङ सेलो गीत बधाई एन यस यस एल जि लगायत सम्पुर्ण टिम लाई शुभकामना 🙏🙏🙏🙏🙏

  • @kamalachaulagin7454
    @kamalachaulagin7454 2 роки тому +5

    सारै नै मीठो गित बनेको छ शब्द पनि त्यतिनै राम्रो र भिडियो पनि राम्रो बनेको छ हार्दिक बधाई तथा सफलताको शुभकामना NSSLG परिवार लगायत सम्पुर्ण कानैमा ढुङ्ग्री टिम लाई म लगायत हामी जुन शिला म्युजिकल JSMG परिवारको तर्फबाट❤️❤️❤️

    • @rohittitung3033
      @rohittitung3033 2 роки тому

      *\i!ie!ewr@wjwiwu??zuuiuqqq??quqaaiuqqpp?ausissa??assussususus?आक्क्व्व?वssr😚🏴🎌🎌🎌🇦🇫🎇🎇🎎🎇🎎🎐🇦🇫🇦🇪🇦🇪🌐🌐🌐🏠️🏞️🏕️🌋

  • @mohanrai9674
    @mohanrai9674 2 роки тому +4

    सारै मीठो गीत बनेको छ गीत शब्द तेतिनै राम्रो छ भिडियो पनि धेरै राम्रो लगो बधाई छ सम्पुर्ण कानैमा ढुङ्गरी टिम लाई सांगितिक यात्रा को लाखौ लाख सुभकामना मेरो तर्फबाट र skg परिवार को तर्फवाट

  • @yatraofficial281
    @yatraofficial281 2 роки тому +5

    तामाङ सेलो एकदमै मिठो आवाज एकदमै राम्रो सेलो सम्पुर्ण िम लाई सांगितिक सफलता शुभकामना समस्त यात्रा परिवार को तर्फबाट 🙏🙏

  • @rajendrasubba3650
    @rajendrasubba3650 2 роки тому +4

    आहा जति सुन्दै गयो उति उफ्रि उफ्रि नाचुङ जस्तो लाग्ने तामाङ सेलोमा बनेको यो सुमधुर आवाज लय सब्द अनि मिठो सँगितमा बनाउनु भएको उत्कृष्ट नै लाग्यो हार्दिक बधाई छ NSSLG whole family लाई भन्नु चाहन्छु म लगायत मेरो होल परिवार बाट। From mmsg Rajendra

  • @Rameshbomjan1
    @Rameshbomjan1 2 роки тому +4

    सबै जाना लाई मुरी मुरी धन्यवाद यती राम्रो गीत, शब्द, भिडीयो लेराउनु भएको मा lost of love 🥰🥰

  • @ghisingentertainment9502
    @ghisingentertainment9502 2 роки тому +11

    अत्यन्तै रमाइलो सेलो गित हामी माझ पस्कि दिनु भएको मा NSSLG परिवार लाई हार्दिक बधाइ तथा शुभकामना

  • @kingofkirati9394
    @kingofkirati9394 2 роки тому +5

    होइन मलाई केभको हो कुन्नी , मलाई तामाङ सेलो सारो मनपर्छ । तर तामाङ्नि हरु मरिगए अरु जात सङ्ग पट्टिदैन 😒 सारो दुख लाग्छ 😫
    ल बधाई छ सम्पुर्ण टिम लाई🙏🙏💗💗💝

    • @SoNikA_LAmA
      @SoNikA_LAmA 2 роки тому

      है बिचरा गरो छ तपाई लाई 😆

    • @kingofkirati9394
      @kingofkirati9394 2 роки тому

      @@SoNikA_LAmA होनि हजुर्😁 मलाई बिचरा भन्दिनुभयो अतिनै खुसी लाग्यो हजुर ☺️
      अनि केछ बुचार हजुर 🙈🙈😸

    • @kingofkirati9394
      @kingofkirati9394 2 роки тому

      साच्चै मलाई बिचरा भन्दिनुभयो ,मेरो मन त कता कता बटारिनुपो थाल्यो मैच्याङ ज्💗😌😸🙈

  • @prajalrai28k
    @prajalrai28k 2 роки тому +7

    आयो मिठो गीत मोइच्याङ दामी बधाई छ nsslg परिवार लाई 😊😊😁😁🤙🤙🤙👏🎵🎵

  • @milyentertainment1518
    @milyentertainment1518 2 роки тому +20

    आह धेरै राम्रो गीत बनेको रहेछ हार्दिक बधाई तथा शुभकामना nsslg परिवारलाई from pnsg ❤️❤️

  • @nanibabubabu1960
    @nanibabubabu1960 2 роки тому +3

    सरै मिठाे शब्द कनैमा डुङ्री आहा पुर्णिमा काे रातमा उदायकाे चम्किलाे जुन हाेकि बिहानी काे नाैलाे सुर्यकाे किरण हाे कति सुन्दर प्रस्तुती डान्स सम्पुर्ण टिमलाइ प्रतिभा सफलताकाे शुभकामना हजुर हरुलाइ धन्यबाद🙏🎶🎤❤️❤️❤️❤️

  • @sujataentertainment8011
    @sujataentertainment8011 2 роки тому +5

    आहा एकदमै उत्कृष्ट गीत भिडियो बनेको छ, धेरै बधाई तथा सुभकामना ज्ञापन गर्दछु,,👌👌🥰🌹🌹💕💕♥️♥️❣️❤️❤️💖 lots of love

  • @gajendrachamling7993
    @gajendrachamling7993 2 роки тому +8

    सेलो गित त्यसै राम्रो लाग्छ,त्यसमाथि यो गितको शब्द,संगीत,स्वर अनि नृत्य तथा अभिनय गर्ने सम्पुर्ण कलाकारहरु एक्से एक अर्गानिक र ट्यालेन्ट हुनुहुन्छ।यति सुन्दर गित पस्कन सफल NSSLG परिवार अनि विशेष गरि सोनिका मिसलाई हार्दिक बधाई अनि शुभकामना🎊❤️🙏

  • @upenofficial6275
    @upenofficial6275 2 роки тому +17

    आहा सचिकै यो गीत अहिलेको समयको लागि अति उत्तम बनेको छ यो गीतको सबै सर्जकहरु र NSSLG स परिवार प्रती यो उच्च सम्मान र अपार सफलताको भारी शुभकामना।। म अनि मेरो क्लासिक परिवारको तर्फबाट।।

  • @NabinRai....
    @NabinRai.... 2 роки тому +17

    एकदम मिठास छ गीत 🤗❤️❤️❤️👍🎧🎼🎵🎶🔊🔉

  • @entertainmentsnewshub1837
    @entertainmentsnewshub1837 2 роки тому +6

    एक दमै उत्कृष्ट लाग्यो, गीत त्यस्तै मिठो, भिडियो पनि राम्रो छ, सफलता को शुभकामना समस्त नेपाली स्टार सिंगिंङ लाइन ग्रुपलाई! 👌🌹🙏
    मान मगर
    अल सिङ्ग टुगेदर ।

  • @santosiaaa1009
    @santosiaaa1009 2 роки тому +29

    अति राम्रो तामाङ समुदायलाइ उजागर गरिएकाे NSSLG परिवारकाे साताैं सांगीतिक काेसेलीलाइ हार्दिक बधाई तथा शुभकामना ।

  • @rairai4191
    @rairai4191 2 роки тому +2

    साह्रै नै तेस्ती छ तामाङ्ग कल्चर्मा आधारित स्पेसियल नेपाली गाना,नृत्यको त वर्णन गर्नै पर्दैन झनै अति राम्रो,नया सिर्जनाको प्रस्तुतीलाई बधाई छ😍🤔🎵🎶👍️💜💞🇳🇵🙏🙏

  • @milantamang148
    @milantamang148 2 роки тому +8

    सारै राम्रो प्रस्तुती अनि गीत पनि उतिकै राम्रो छ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️

  • @Okhaldhunga453
    @Okhaldhunga453 2 роки тому +4

    धेरै राम्रो लाग्यो यो तामाङ सेलो, कानैमा ढुङरी टिम सबैलाई सफलताको शुभकामना !

  • @hemantrumbaofficial7644
    @hemantrumbaofficial7644 2 роки тому +8

    Wow अत्ति मीठो कोशेली लामो प्रतीक्षा समाप्त मन प्रफुल्ल महसुस 🙏🙏🙏

  • @durgavlogs526
    @durgavlogs526 2 роки тому +16

    निकै नै राम्रो अनि नाचु नाचु लाग्ने गीत बने को रै छ सम्पुर्ण NSSLG परीवार लाइ हार्दिक बधाइ तथा शुभकामना HPSSG FAMILY

  • @Prakash_Waiba
    @Prakash_Waiba 2 роки тому +4

    बधाई छ गीत धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई Congratulations 🎉

  • @surinadongtamang1810
    @surinadongtamang1810 2 роки тому +7

    वाउ👏👏👏कति मीठो शब्द सङगीतले भरिएको वाउ म त मज्जले नच्यो पनि है😊😊मेरो दाईको मीठो स्वारले भरिपुर्ण गीत वाउ😍😍💃💃बधाई छ सम्पूर्णलाई🙏🙏🙏

  • @purnimaghising502
    @purnimaghising502 2 роки тому +7

    yakdamai ramro tamang geet jati suneni sunam sunam lagne teti nai ramro video ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵

  • @shambhulimbu406
    @shambhulimbu406 2 роки тому +5

    अति मीठो गित आफ्नो भेस भुसा मा साजिएको गित शाथै नया गित रहेछ nsslg को गित मध्ये यो रामो लाग्यो बधाइ तथा शुभकामना

  • @sitaghising1423
    @sitaghising1423 2 роки тому +5

    atti सुन्दर तामाङ सेल्लो सम्पूर्ण कलाकार लाई बधाई छ

  • @jeevankanxa1353
    @jeevankanxa1353 2 роки тому +19

    सार्है मीठो तमाङ सेलो गित बजारमा सर्बजनिक गर्नु भएकोमा NSSLG परिवारलाई हार्दीक बधाई साथमा सफलताको शुभकामना।

  • @angelthakuri144
    @angelthakuri144 2 роки тому +9

    मैच्यङ❤️च्याङ्बा best of luck dhari ramro Lago

  • @chirindrarai6405
    @chirindrarai6405 2 роки тому +26

    मीठो प्रस्तुतिको लागि सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना छ्🎵🎵🎵🎵🙏🙏🙏🎵🎵🎵🎵

  • @jasminchamling3561
    @jasminchamling3561 2 роки тому +4

    अहा कति मिठो तामाङ सेलो भिडियो अनि सम्पूर्ण टिमलाई बधाई छ्❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏

  • @crnnepalofficial1019
    @crnnepalofficial1019 2 роки тому +6

    सार्है मीठो वनेको छ बबाल हार्दिक बधाई छ NSSLG स-परिवारलाई

  • @amnofficial6938
    @amnofficial6938 2 роки тому +8

    हार्दिक बधाई साथै साङ्गितिक यात्राकाे अनगिन्ती सफलताकाे शुभकामना निकै मार्मिक सब्द र मिठाे अावाज मा सझिएकाे कानैमा ढुङ्ग्री गित ले साेचेभन्दा पनि सफलता पावसाे हामी अल म्युजिक नेपाल परिवार काे तर्फबाट उत्तर उत्तर प्रगति काे कामना सधैं भरि

  • @aitetamangbasanthitamang993
    @aitetamangbasanthitamang993 2 роки тому +7

    Mitho geet chiyangba Ra maichiyang ko Jodi Aarti nai Ramro xa ❣️❣️♥️♥️👌👌

  • @sushilbajagain3218
    @sushilbajagain3218 2 роки тому +7

    आहै "कानैमा ढुङ्ग्रि "
    NSSLG परिवार द्वारा निर्मित गित बजारमा आयो है गित अत्यन्तै मिठो बनेको रहेछ यस् गितमा आवद्ध सम्पुर्ण टिम लाई अनगिन्ती शुभकामना साथै गित सफलता असिम कामना हामी समस्थ NMG परिवारको तर्फबाट ।।
    साथमा बधाई 🙏

  • @arjunkumartamang3610
    @arjunkumartamang3610 2 роки тому +4

    निकै राम्रो गीत। हरेकले आ-आफ्नो ठाउँमा राम्रो गरेको छ। सबैलाई लासो फ्यांफुल्ला।

  • @asmitaraiassu4648
    @asmitaraiassu4648 2 роки тому +3

    आहा कस्तो मीठो गित कानैमा ढुङ्री सुने अत्तिनै राम्रो लाग्यो अनि मन छुने गित रहेछ मलाइ एक्दमै यो गित सुन्दा सारै आनन्द आयो र NSSLG परिवार लाई हार्दिक सुभकामना दिन चहान्छौ म SKG बिमलाको तर्फबाट र हामी SKG hold unti को तर्फ बाट

  • @gorkha.com.
    @gorkha.com. 2 роки тому +8

    असाध्यै मीठो प्रेमिल शब्द स्वर अनि अभिनय पहाडको शुन्दर प्राकृतिक छटा भाईरल कुन्साङ्ग डोल्मालाई पनि देख्न पाईयो सफलताको भारी शुभकामना म ईम राना तथा smt परिवारको तर्फबाट

  • @pappu_99
    @pappu_99 2 роки тому +9

    आहा सारै मिठो गित सम्पूर्ण मा बधाई छ 👌👌👌👌❣️❣️❣️

  • @silakc6525
    @silakc6525 2 роки тому +4

    धेरै राम्रो छ है गित र शब्द पनि अनि अभियान पनि लु बधाई छ हजुर हरुलाई

  • @bivekupadhayaya2212
    @bivekupadhayaya2212 2 роки тому +4

    एकदम मीठो गित बनेको छ शब्द संगित सारै मन पर्यो भिडियो ले मेरो मनै छोयो पुर्बेली गित रहेछ एकदमै मीठो छ सम्पुर्ण NSSLG परिवार लाई म लगायत हामी JSMG परिवारको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @munatamang7333
    @munatamang7333 2 роки тому +5

    Wow dherai ramro xa cyangba ra maichyang jodi❤️❤️🙏

  • @binodlamavlogs8121
    @binodlamavlogs8121 2 роки тому +7

    गित एकदम राम्रो लाग्यो र भिडियो पनि त्यस्तै राम्रो , सम्पुर्ण team लाई हार्दिक बधाई

  • @Everythingwithsasi9241
    @Everythingwithsasi9241 2 роки тому +4

    Akdamai mitho sabda sangeet ani aawaj wow loved it perfect ❤️❤️❤️❤️👌👌👌👌👌👌🤗❤️❤️❤️❤️

  • @arsucreation5285
    @arsucreation5285 2 роки тому +4

    वाउ एकदमै मिठो तामाङ सेलो गित ❤️❤️ धेरै धेरै शुभकामना छ सोनिका मिस ,NSSLG परिवार साथै सम्पुर्ण टिमलाई म VOG_Arjun Sharma लगायत सम्पुर्ण VOICE OF GORKHA परिवारको तर्फबाट 🙏🙏🙏

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 2 роки тому +5

    अति राम्रो तामाङ सेलो गित भिडियो बनेको छ सम्पूर्ण टिमहरुलाइ बधाइ छ

  • @osp-officialchannel9682
    @osp-officialchannel9682 2 роки тому +6

    आहा सारै राम्रो गीत कानैमा ढुङ्गरी सुनेर हेरेर आनन्द आयो सम्पुर्ण गीतको टिमलाई बधाई तथा शुभकामना हामी समस्थ OSP परिवारको तर्फ बाट 🙏🏻🌹

  • @santoschhetri9021
    @santoschhetri9021 2 роки тому +4

    Dherai ramro xa hai song congratulations all team

  • @soniyakafle
    @soniyakafle 2 роки тому +5

    Wowi wow wow wow tamang sello aayo aayo👌👌👌👌♥️♥️🎸🎸🎸congratulations NSSLG team 👏👏👏

  • @खाम्बेकसा_याक्थुङ

    " कानैमा ढुङ्री " गीत एकदमै उत्कृष्ट शव्द संगीतमा बनेको रैछ सुन्नमा मज्जा लाग्यो नाचौ नाचौ लाग्ने मनै फुरुङग बनायो गायाक गायिका ,NSSLG परिवार लगायत सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 👏👏👏👏👏👏👏👏

  • @sujabthing5885
    @sujabthing5885 2 роки тому +5

    Sarai ramro Tamang selo malai man paryo 👍👍❤❤❤

  • @nuttynutty3205
    @nuttynutty3205 2 роки тому +4

    Woww Kati mitho geet satei yeti ramro nach pni congratulations nsslg pariwar lai .. from PNSG. numfu limbu

  • @mikliwaiba2198
    @mikliwaiba2198 2 роки тому +4

    Congratulations💐ALL TIM chiyangba JYO JYO❤️maichiyang SIS🥰🥰🥰🥰🥰🥰

  • @reshmalama6617
    @reshmalama6617 2 роки тому +5

    Wow super best wishes changba and maichyang 🥰🥰🥰

  • @bhagawotiacharya7976
    @bhagawotiacharya7976 2 роки тому +5

    आहा कति राम्रो गित बनेको रहेछ । गितको शब्द लगाएत भिडियो पनि उत्तिकै राम्रो छ। NSSLG परिवारलाई त्यसै गरि यस गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई दिदै सफलताको शुभकामना व्यक्त गर्दछौ म लगाएत हामी MSG तथा SSMG परिवार । आउदा दिनहरुमा अझ धेरै सफलता मिलोस यहि कामना गर्न चाहन्छौ। यस गितले पनि धेरै views बटुलोस । 🙏👍👌

  • @lamjungekta8104
    @lamjungekta8104 2 роки тому +44

    मिठो शब्द, लय अनि कर्णप्रिय आवाजको सङ्गम बनेको यो मिठो साङ्गीतिक कोसेली सम्पूर्ण नेपाली संगीतप्रेमीहरुको मन-मुटुहरुमा बस्न सफल होस् हार्दिक शुभकामना !
    SADHANA-MUSIC IS LIFE

  • @गायकचन्द्रगुरुङ

    दिनानु दिन शफलताले शिखर चुमेको देख्न पाअोस । शफलताको शुभ कामना सम्पूर्ण NSSLG famiy miss you all members

    • @aruntamang6809
      @aruntamang6809 2 роки тому

      Miss you alots sir 🙏🌹🙏🙏🙏🙏🙏🙏

  • @sargamofficial1
    @sargamofficial1 2 роки тому +8

    हार्दिक बधाई साथै सुभकामना NSSLG परिवार लाई।

  • @अलिशालामा
    @अलिशालामा 2 роки тому +1

    धेरै राम्रो शब्द र लय हाम्रो तामाङ सेलो बधाई छ सम्पुर्ण लाई अझै भबिस्य यो भन्दा नि राम्रो गीत आओस् एसको लागि शुभकामना छ ।

  • @kamalachaulagin7454
    @kamalachaulagin7454 2 роки тому +23

    सारै नै मीठो गित बनेको छ गित शब्द पनि त्यतिनै राम्रो छ र भिडियो पनि राम्रो बनेको छ हार्दिक बधाई तथा सफलताको शुभकामना NSSLG परिवार लगायत सम्पुर्ण कानैमा ढुङ्री टिम लाई म लगायत हामी जुन शिला म्युजिकल JSMG परिवारको तर्फबाट❤️❤️❤️

  • @rpnewcreations4872
    @rpnewcreations4872 2 роки тому +4

    अर्को मिठो अनि उत्कूष्ट गित लाग्यो Biswo Dai best wishes🥳🥳🥳🥳

  • @sarmilalama1065
    @sarmilalama1065 2 роки тому +8

    हार्दिक बधाई सम्पुर्ण टिमलाई🙏🙏🙏👌❤️❤️

  • @maichyang3847
    @maichyang3847 2 роки тому +1

    dayrai khusi lagyo hjrle harule maya gardinu vako ma 😍

  • @basantanembang2370
    @basantanembang2370 2 роки тому +1

    Wow sachinai mithowala sabda sangit sumadhur awajle sajieako atinai mitho sangitik koseli congratulations all NSSLG family's 💖

  • @pasangbomjan172
    @pasangbomjan172 2 роки тому +5

    dami tamang selo seyji seyji हो👌👌👌👌

  • @manikala888
    @manikala888 2 роки тому +4

    Nice song lyrics
    Keep it up Maichang nd chyangba

  • @meenathamang7982
    @meenathamang7982 2 роки тому +4

    बधाई छ धेरै धेरै प्रगति उन्नति को शुभकामना च्यङबा र मैच्याङ् लाई 💐💐💐