Thank you, everyone, for giving such a positive response to “Official Music Video Nagarana Ris”. We are extremely grateful for your continuous support and love. We will try our best to work hard in the upcoming days ❤❤❤
Love from Assam (India 🇮🇳) I like this song Ek bar Nahi Bar Bar dekta aur sunta hu, aur duty k time mai ye song play karke kaam karta hu ❤❤ Soo much love ❤❤❤❤ Heroin Expression 😍 Wow. Thank you
yo गित चलेको देखेर होला एउटा केटोले सम्दिले यो सम्धी भनेको यो हो त्यो हो भन्दै थियो !!!सम्धी भन्ने हरु नेपाली छिर्नुभन्दा हजारौ बर्ष अगाडि देखि हामी सम्दी सम्दिनी भन्दै हिडेको हो !!! सम्धी र सम्धिनी उच्चारण गरिदैन थियो
K garnu hamro videos ma dance bikrey mohiley Tara pani mohiley ta nacheko xu Ali dance bikrey ni upera vaseko xaina yashma ta upera baseko xa baney aba koshto bikrey afai banu ta dance garo xa jindaki
@@yunikshyangofficial9778 moile dance bikryo bhaneko xaiana dance babal xa moile yo bhaneko ho ki Eautai geet ma Dhuita video kina kasari vyo bhanna khojeko.
यो गीत मा सम्धि सम्धिनीको स्थान मा सोल्टि सोल्टिनी राखेको भए अझ राम्रो हुने थियो की ... कतिपय सम्प्रदायमा सम्धि सम्धिनी लाइ ठट्याउलो शब्द प्रयोग गरिदैन ... सुझाब
होइन हो यो गित ले दिएको जस्तो नाच छेउटुप्पो नैँ मिलेन न पो तामाङको डेस नैँ छैन त झन कुचो को डेक्ची जस्तो ले के तामाङ misu video गरेको होला रिसउठने 😢😢😢😢😢😢
खास बन्नु पर्दा यो पाखन्डी को पेश नै राम्रो छैन अनि अरूलाई भनी हाल्छन त्यो पनि यो सञ्जन गुरुङ सिस ले राम्रो गरी रछ त respect गर यो पनि नेपाली चेली हो बुझिस् पाखन्डी
Hoina yo geet ko kata tira tamang ko saskar ko kura gareko chhara khai maile ta testo kehi pani sunena birodh garnu afno thauma chha this is mordern song try to understand,
सम्धी सम्धिनीकाे ठाउँमा साेल्टी साेल्टिनी राखेर फेरि रेकर्ड गर्नुपरयाे । बिबाद भयाे याे शब्द । बाँकी सबै दामी । गीत संगीत दामी अनि युद्ध ब्राेकाे निर्देशन बबाल युद्ध र सन्जनाकाे नृत्य झन् महाबबाल । समय सुहाउदाे ठिक छ keep it up mr yuddha...... great video
अहिलेको समयमा यतिको सुहाउँदो छ तर धेरै राम्रो प्रस्तुति छ अब आउने दिनहरुमा पनि यस्तै तामाङ संगीत सुन्न पाउ अझ उच्च स्थानमा पुराउनु होला तामाङ संगीतलाई अझ यो भन्दा धेरै प्रगति गर्दै अगाडि बढ्नु होला सुभकामना छ हजुरहरूको पुराई टिमलाई तामाङ पुराई टिमलाई नेतृत्व धेरै धेरै छ but so beautiful and great song and amazing video 🥰🥰🥰👌👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️
धेरै धेरै बदाई छ । यो गित को भिडीयोमा धेरै आनाकानि देखीयो अरू ठाउँमा जे भएनी Music Video हो सुन्नेलाई मात्र हैन् हेर्नेलाई पनि मजा आवस् धेरै धेरै राम्रो छ ❤️ Ones again Congratulations all team 🥰
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
तामाङ सामाज बिगार्ने गीत छिटो बन्द गर, सम्धि र सम्धिनी बिच दिदीबहिनी-दाजुभाई पर्छ, यदि कसैको थर दोङ पर्यो, उसको छोराछोरी मोक्तान सँग विहे गर्यो, त्यसमा छोराछोरीको सासु चाहीँ मोक्तान पर्यो भने, उसले सम्धिनीलाई दिदीबहिनी पर्छ, थर नमिले पनि आखिरमा जसरी नै दिदीबहिनी साईनो पर्छ, सम्धि सँग सम्धिनी विहे गर्न मिल्दैन ।
अब नेपाल बिस्तारै धर्म सस्क्रुती हरु मासिदै जादैछ जस्तो लाग्यो हैन भने गित चाहिँ तामाङ सेलो पुरै तामाङ टोन सब्द अनि विडियो मा ड्र्स चाहिँ पुरै मुसाले खाएको जस्तो फाटेको अनि रियप गितको लगाएर हुन्छ त हैन अच्मम लाग्यो अलिकती भए नि आफ्नो कल्चरको कपडा त लगाउनु पर्छ नि हजुर यो त तामाङ गित हैन पुरै भनाई छ नि नुन बिनाको तरकारि र मिल्क कफी मा नुन लाको जस्तो भयो डाइरेक्सन ज्यु ले अलिक ध्यान दिनु पर्न थियो 🙏🙏अनि म चाहिँ न बोल्नु भन्छु अलिक चित न बुझेको कुरामा बोल्न मन लाक्छ यदि मेरो यो कमेन्ट ले कसैलाई असर परे माफ दिनु होला बडि बोलेको भए
Yo jamana style fashion ko ho harek geet/harek xetra ma saskar saskriti hunu parxa banne xaina sabai le yestai cmt gareko raxa malai lagxa yo banda ali hot video banaunu parne
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
Thank you, everyone, for giving such a positive response to “Official Music Video Nagarana Ris”. We are extremely grateful for your continuous support and love. We will try our best to work hard in the upcoming days ❤❤❤
Love from Assam (India 🇮🇳)
I like this song Ek bar Nahi Bar Bar dekta aur sunta hu, aur duty k time mai ye song play karke kaam karta hu ❤❤
Soo much love ❤❤❤❤ Heroin Expression 😍 Wow. Thank you
😢😢😢9p0😅😢
😊😊
@@@
Amazing
yo गित चलेको देखेर होला एउटा केटोले सम्दिले यो सम्धी भनेको यो हो त्यो हो भन्दै थियो !!!सम्धी भन्ने हरु नेपाली छिर्नुभन्दा हजारौ बर्ष अगाडि देखि हामी सम्दी सम्दिनी भन्दै हिडेको हो !!!
सम्धी र सम्धिनी उच्चारण गरिदैन थियो
अब तामाङमा सम्धी सम्धिनी नभनि साेल्टी साेल्टिनी प्रयाेग गराैँ । आफ्नाे छाेराले ल्याएकाे बुहारीकाे बाउलाई सम्धी अनि बुहारीकाे अामालाई सम्धिनी भनाै । आफ्नाे छाेरी लगेकाे ज्वाईकाे बाउलाई सम्धी र छाेरी लगेकाे ज्वाईकाे अामालाई सम्धिनी भनाै । कुटुम्ब साईनाेमा बिबाह गर्न मिल्ने केटीले केटालाई साेल्टी भनाै र कुटुम्ब साईनाेमा बिबाह गर्न मिल्ने केटाले केटीलाई साेल्टिनी भनाै । कुरा मिल्याे कि कसाे हजुर
Good music & energetic vibes
Hoina k garna khojeko ho bhujena Eautai song ko dhuita video Aaliy bhayana haii hami tmg tmg kina naramro hune
K garnu hamro videos ma dance bikrey mohiley Tara pani mohiley ta nacheko xu Ali dance bikrey ni upera vaseko xaina yashma ta upera baseko xa baney aba koshto bikrey afai banu ta dance garo xa jindaki
@@yunikshyangofficial9778 moile dance bikryo bhaneko xaiana dance babal xa moile yo bhaneko ho ki Eautai geet ma Dhuita video kina kasari vyo bhanna khojeko.
Derai ramro sujap TQ u sir
Dancing or Cover Video Vs Official Music Video different…
यो गीत मा सम्धि सम्धिनीको स्थान मा सोल्टि सोल्टिनी राखेको भए अझ राम्रो हुने थियो की ... कतिपय सम्प्रदायमा सम्धि सम्धिनी लाइ ठट्याउलो शब्द प्रयोग गरिदैन ... सुझाब
गित धेरै राम्रो छ।। मोडेल लाइ देखेर पुरानो GF को याद आयो 10 चोति भन्दा बधि यो गित हेरि सके
केटाले गाउदा दार्जलिगं को रेल, केटीले गाउदा दार्जलिगं को दिल सुन्ने जति यता हाजिर गरौ ,
सुमधुर स्वरको साथमा सुन्दर भिडीयो ग्राफी गित उत्कृष्ठ छ ।
Ma pani ho yestai sunne😂
होइन हो यो गित ले दिएको जस्तो नाच छेउटुप्पो नैँ मिलेन न पो तामाङको डेस नैँ छैन त झन कुचो को डेक्ची जस्तो ले के तामाङ misu video गरेको होला रिसउठने 😢😢😢😢😢😢
K saro jaleko haau arkako kala ani anuwar dekhera..ijet garna sakdaina vane arkako kalai bejet garne adikar ni xina
To mg le gareni vaigoni tero aanuhar ramro xa vane
खास बन्नु पर्दा यो पाखन्डी को पेश नै राम्रो छैन अनि अरूलाई भनी हाल्छन त्यो पनि यो सञ्जन गुरुङ सिस ले राम्रो गरी रछ त respect गर यो पनि नेपाली चेली हो बुझिस् पाखन्डी
बह
Tah jatha lay garna sakxas vani
अडियो सुन्दा जति मजा आउछ भिडियो हेर्दा दु:ख लाग्यो कतिपनि तामाङ मौलिक सस्कृति झल्किने केहि नदेख्दा 😢😢
गीत जस्तै भिडियाे बबाल छ त हजुर ।
@@sirislama99official😂😂😂 geet bbl ho vai dance hoin
😮😮😮
Aadhunik honi sir
Copy that👍
Wow I love this song so so so so much my favorite song 👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍❤️❤️❤️
कता गयो हाम्रो तामाङ संस्कार र संस्कृति थोरै तामाङ संस्कार झल्काको भए हुन्थ्यो???
TQ for some good things sir
Babal xa ta video ta ❤❤ are yarr je ma pani tamang vesvusha dekhunu parxa ta solti😅😅
Hoina yo geet ko kata tira tamang ko saskar ko kura gareko chhara khai maile ta testo kehi pani sunena birodh garnu afno thauma chha this is mordern song try to understand,
@@Avyanamedia title ramrari padhana dost tamang shelo geet lekheko xa ta yaar
@@nps-films ss Samd jyu
Yo git ta thikaie hola ali nach dance tamang saskar vayna ali..fesanma
यो गित धेरै राम्रो लाग्यो 4 चोती दोहोर्यायेर हेरे❤
माथी माथी गाँउबाट म आको खुस्केला जस्तो सम्धिलाई भेट भाको
तामाङ भासामा तोर तोर नाम्सासे ङ खाबा म्योबा र्हाङ्बा सम्धी त र्हुप ताजी मिल्यो😂😂
music anusarako dance chai bhayan hai baru bhimphedi guys lai rakhanu bhako bhay ajhai ramro huni thiyo hola baru.....
Hass arko pali try ❤❤
Video babal xa तर हाम्रो तामाङ सस्कार सस्कृती थोरै भयनी हाल्नु पर्थियो
गीत संगीत अनुसार ठिक छ भिडियाे ।यतिकाे भिडियाे तामाङमा कुनै छैन
हैन यो गित कसरी तामङ सेलो गित भयो? भाषा नेपाली भेषभुसा मोर्डन गित सेलो भन्दा पनि पप बिटमा छ? title सिधै " नेपाली पप गित" भने त भैहल्यो नि।
सम्धी सम्धिनीकाे ठाउँमा साेल्टी साेल्टिनी राखेर फेरि रेकर्ड गर्नुपरयाे । बिबाद भयाे याे शब्द । बाँकी सबै दामी । गीत संगीत दामी अनि युद्ध ब्राेकाे निर्देशन बबाल युद्ध र सन्जनाकाे नृत्य झन् महाबबाल । समय सुहाउदाे ठिक छ keep it up mr yuddha...... great video
सम्धी सम्धिनी भनेको तामाङ भाषाबाट सोल्टी सोल्टीनी हो। यसमा विवाद केको? नबुझ्नेलाई बुझैदिनुपर्छ।
गित त राम्रै हो तर अलि संस्कारलाई जोडिएको देखियन अलि modern vayo यसले संस्कारलाई झल्काउन सक्दैन 🤔🤔
💟💟💟💟💗💗💗💗💓💓💓💓
❤❤❤❤
Support me all guys
खै त तामाङ गोइला
जल्को दिनु पर्ने हो आफ्नो गोईला
डिस्काे गीतमा तामाङ घाेईलाे हालेर सुहाउछ त हजुर????
अहिले को मोडल तामाङ गित ठिकाई छता तामाङ भाषा मा सम्दी को अर्थ भगवती पाण्डे लाई थाहा हुन्छ त कुमार मुक्तान सम्दी
@sanjanagurung❤❤❤❤
Great music and video
राम्रो त राम्रो थियो अलि ज्योती अगरको जस्तो हुन लागेछ आर्को पटक सुध्रिनु पर्छ
Ok TQ u hjr
Sait ko Ketti lai ni dance garnu banu na upera baseko xa
Hass❤❤❤
Tamaño cultural jhalkine vaso vaya atiii Ramrooo hunthiyo. Hola
❤❤❤❤❤❤❤❤
❤❤❤
First mai dance bigarechha yesma pani yo chai ramro holaki banekota
Dancing or Cover Video Vs Official Music Video ma different ma hunxa ni hajur…
@@GyamjoLama taita cover video hoki official ho thaha bayenah mailay chai jay dekhyo tai baneko ho
बनाउदा त हुदो रैछ त ताईन तुईको फिल्म बनायो अनि चलेन भनेर भन्यो
साह्रै मन परेउ।
अहिलेको समयमा यतिको सुहाउँदो छ तर धेरै राम्रो प्रस्तुति छ अब आउने दिनहरुमा पनि यस्तै तामाङ संगीत सुन्न पाउ अझ उच्च स्थानमा पुराउनु होला तामाङ संगीतलाई अझ यो भन्दा धेरै प्रगति गर्दै अगाडि बढ्नु होला सुभकामना छ हजुरहरूको पुराई टिमलाई तामाङ पुराई टिमलाई नेतृत्व धेरै धेरै छ but so beautiful and great song and amazing video 🥰🥰🥰👌👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️
सम्धी सम्धिनी पनि लभ पर्छ र कस्तोलाइ सम्धी सम्धिनी भनिन्छ नि
धेरै धेरै बदाई छ । यो गित को भिडीयोमा धेरै आनाकानि देखीयो अरू ठाउँमा जे भएनी Music Video हो सुन्नेलाई मात्र हैन् हेर्नेलाई पनि मजा आवस् धेरै धेरै राम्रो छ ❤️ Ones again Congratulations all team 🥰
TQ u so much mero ale ❤❤❤❤
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
Yudda Samdhi ko nirdeshk ma ramro hunxa git Ajai crogrfar pani yudda Samdhi baye Jann ramro hunxa
❤❤❤❤🙏🙏🙏🙏🙏
Tamang dresh ani डाडापाखा को seen हाल्नु भको भए अज्झ राम्रो देखिने थियो रैछ तर बबाल छ🎉❤❤🎉
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
आह कति राम्रो भिडियो बधाई छ सम्पुर्ण टिम्लाइ
Dami
अडियो मात्रै औदा ठिक थियो ऐले एउटा गित को 2 ओटा भिडियो कुन वर्जिनल कुन कपि भनेर बुज्ने त अब
Yo vayana hie bro
So cute 🥰🫶🫶🫶🫶🫶🫶
Socheko ni thiyena yo geet ko video yeti daamixa vanera 😱 camera man director editor le babal nai daami kaam garnu vayeko raixa i like ❤❤
रोबट डान्स जस्तो लाग्यो रोबोटले तामाङ लुगा लगाएर सुहाउँदैन
Aru chai hoina sajana gurungko fan hai ma chai pahilai dekhi
❤❤❤❤❤❤
ज्याबा मुला🎉🎉🎉❤❤
❤❤❤❤❤❤
बधाई छ है समर आले ❤ साथै सम्पूर्ण टिमलाई
🙏🙏🙏🙏♥️♥️♥️♥️
Yo geet lai man porai jati yeta
Hass
तिमीहरूले यस्तै भिडियो गीत बनाएर नाच्दै गर गर्दैन कसैले रिस
Thanks forthe 1.66k subscriber keep support more again❤😊😊😊😊 love you alll❤
Lasho fyafulla 🙏🙏
TQ u so much❤❤❤
🎉🎉🎉🎉
❤❤❤❤
Pailako video danda ramro xa. So alik kti ko dresap chai nabako matrai ho. Sudarnu vayekoma Badai xa sampurna tim lai.. 👏👏
गुरुङनी सम्धीनी साह्रै च्वाँक👌👌
खोइ गित अनुसार को तामाङ नाच?????
तलमाथि कता कता छुने पनि छ हो संस्कृति ??
मैले चाहिँ यो नाच लाई गर है रिस 😡😡
तामाङ सामाज बिगार्ने गीत छिटो बन्द गर, सम्धि र सम्धिनी बिच दिदीबहिनी-दाजुभाई पर्छ, यदि कसैको थर दोङ पर्यो, उसको छोराछोरी मोक्तान सँग विहे गर्यो, त्यसमा छोराछोरीको सासु चाहीँ मोक्तान पर्यो भने, उसले सम्धिनीलाई दिदीबहिनी पर्छ, थर नमिले पनि आखिरमा जसरी नै दिदीबहिनी साईनो पर्छ, सम्धि सँग सम्धिनी विहे गर्न मिल्दैन ।
Audio nachale smma video nabanaune hamra tmg kalakar hru achamma xa
❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना मेरो दाजु भाई #रञ्जित_वाईबा ज्यु लगायत सम्पूर्ण टीम प्रति धेरै राम्रो लाग्यो भिडियो..
#नगर_ना_रिस 💐🌹❤️
TQ u daju vai maya gardinu vayo TQ u
yes very good video
❤❤
सम्पुर्ण टिमलाई शुभकामना ❤❤
@sanjana gurung.... ko big fan
❤❤❤❤❤❤
अब नेपाल बिस्तारै धर्म सस्क्रुती हरु मासिदै जादैछ जस्तो लाग्यो हैन भने गित चाहिँ तामाङ सेलो पुरै तामाङ टोन सब्द अनि विडियो मा ड्र्स चाहिँ पुरै मुसाले खाएको जस्तो फाटेको अनि रियप गितको लगाएर हुन्छ त हैन अच्मम लाग्यो अलिकती भए नि आफ्नो कल्चरको कपडा त लगाउनु पर्छ नि हजुर यो त तामाङ गित हैन पुरै भनाई छ नि नुन बिनाको तरकारि र मिल्क कफी मा नुन लाको जस्तो भयो डाइरेक्सन ज्यु ले अलिक ध्यान दिनु पर्न थियो 🙏🙏अनि म चाहिँ न बोल्नु भन्छु अलिक चित न बुझेको कुरामा बोल्न मन लाक्छ यदि मेरो यो कमेन्ट ले कसैलाई असर परे माफ दिनु होला बडि बोलेको भए
yo song ley 2081 no 1 owadht dinnu preyo yati ramro yati mitho song 😮❤
कुन चै पगाल हो यो गित को कुरुयो ग्रर्फ गर्ने के जलकाउन खोजेको तामाङ सेलो मा
Derai din paxi dekhna payo yuddha lama lai
TQ u so much❤❤❤❤
❤❤❤❤❤❤
@@Yuddha_Lama म चाई हजुरको बिग फन्
Yo jamana style fashion ko ho harek geet/harek xetra ma saskar saskriti hunu parxa banne xaina sabai le yestai cmt gareko raxa malai lagxa yo banda ali hot video banaunu parne
गितको सबै शब्द धेरै ठिक छ तर यो सम्धी सम्धिनी को ठाउँमा सोल्टा सोल्टिनी भएचाइ राम्रो हुन्थ्यो सम्धी सम्धिनी त हाम्रो तामाङ सङ्सकारमा दाजु बहिनी हुन्छ कुटुम्ब साइनो हुदैन
Ani smdi smdni vanda kehi samasya chhau ra
Thikai xau ta ni tar tamangko drees ali kati pani jalko xaina bhanne matra ho
Babbal babbal😍
channel down vyexa 😂
Ysto viral video view ati down vo ❤😂😂
Who cames after insta reels😂
❤
Pashupati KO badar nachya Vanda charko chha ta 😂😂😂😂😂😂😂
❤❤❤
❤❤❤❤
babal lagyo sabai le man paraidinuhos❤❤❤❤
Thank you🙏🙏
Wowwww super Beautiful song 😍😍👌👌❤️❤️❤️
❤❤❤❤❤
❤❤❤TQ u
Sello ho tara dressup vayana hai kamse kam aak tukka ma vayani huna parxa ystota vayana tara vedio ramro xa👍️🙏
💯🎯♥️💪
TQ u so much❤❤❤
Congratulations 👏 Ranjit smdjyu n all team ❤️💐🙏
TQ u so much❤❤❤somdni❤
Yesto super hit tamang selo video ta tamang posak ma nai banayako Baya Jan dami huntiyo ki
Tamang ko bhesh ma vako dammi hentheu ali suhaena vocal dammi xa video 👎️
Babal xa video
Song is also good
दामी दामी बबाल बबाल🙏🙏🙏🎆🎆🎇🎇🎇🎵🎼🎼🎬️🎬️🎞️🎞️🎬️💗💗💗🎆🎆🙏🙏🙏
TQ u ❤❤
धेरै धेरै धनेबात भाइ सारै मारमिक कारि👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
k bhako ali HD khalo video chayo yati mero mobile bata nai auxa yr yasto ramro dance xa dimag xaina taharuko
यो गीत बबाल छ
Love from dharan
Now in usa
TQ u so much ❤❤❤
❤❤🎉
La mera atmiya sathi haru sabailai badhai tatha shubhakamana hai ta❤️❤️
TQ u so much❤❤❤
Congratulations all team ❤🎉
TQ u❤❤
Wow यति धेरै मन छुनेछ जति हेरे पनि चित्तै नबुझ्ने 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉
Tamang banne matar ho sathi lugha ta k ho
Sanjana ko big fan hai ❤❤❤❤❤❤ Sanjana maarfat aako hai
Hass TQ u for watching hjr❤❤❤❤
यो गित चै सारै सही छ । बसि रएको मान्छेलाई पनि जुरू जुरू उठेर नाचै नाचै लाग्ने खालको र छ। बदाई छ यति जोसिलो गित गाउने भाई बहिनीलाई ।
❤❤❤❤❤
गीत राम्रो केहो कपडा नै छैनकि केहो मोडल्नी को
Afno posak chai
Kina xaina k yrr baru paisa navako vaye ni
Hamilai samparka rakhdine vaye hami haldintheyo
🎉🎉🎉🎉Love selo
TQ u so much❤❤❤
Congratulations all entire team💐❤️🙏
TQ u so much❤❤❤
Super Hit Song ..
🙏🙏🙏🙏🙏🙏🙏
Wow . Dami lagyo next video. Ko wait ma. Xu haiii hjrrr haruko
अहा यत्ति शब्द संगित सुन मा सुगन्ध भरिपुर्ण voice. सम्पुर्ण टिम लाई सफलता काे शुभकामना ❤❤❤