रविविरुद्ध अर्को षडयन्त्र ! संविधान संशोधन ‘बेला कुबेला’, संकुचनको प्रयासमा सत्ता ?-NEWS 24

Поділитися
Вставка
  • Опубліковано 6 січ 2025

КОМЕНТАРІ • 27

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh День тому +2

    God bless you rabi sir jaya rabi sir🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹💖🇳🇵

  • @DilBahadurKhadka-c9k
    @DilBahadurKhadka-c9k День тому

    जय घण्टी।जय रवी सर।

  • @lee_mlee2825
    @lee_mlee2825 День тому

    रास्वपा , राप्रपा र अरु नया दलहरु मिलेर देश हाकेमात्रै देश र जनताले निकाश पाउछ ।

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd День тому +2

    आध्यादेशको बारेमा प्रचण्डजी के भन्नुहुन्छ उहाँ त बोल्नु हुन्न त किन हो।

  • @nepal-pu7mw
    @nepal-pu7mw День тому +1

    त्यसैबेला तपाईको भगवान १२ कक्षा मात्र पास रवि नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले । एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।

  • @bimalsapkota2549
    @bimalsapkota2549 День тому

    Very good rabi sir

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 День тому

    तिनदलको विश्वासमा रास्वपा कहिले पनी पर्न हुन्न। ईनिहरू बिसालु सर्प हुन।

  • @TaraBahadhurThapa
    @TaraBahadhurThapa День тому

    Right

  • @indirakarki5858
    @indirakarki5858 День тому

    बरा जनता ले दलीय बेबस्था साम्सद ले प्रधानमन्त्री रास्ट्रपति बेबस्था भो भन्दा भन्दै यीनै बाहरु सग हात मीलायर दुइटा बालाइ मात्रै ठेगान लगाको भय पनि केही लम्बीने थियो जनता लाई अलमल पार्दै अझै लुटपाट गर्न पाउथे होला बेलैमा जनता ले चीन्न पाय राम्रो भयो अझै यही बेबस्था भन रजा साझा हुदैन भन गैस जानू पर्छ

  • @gurungkanxa9381
    @gurungkanxa9381 День тому

    र्‍याले र माले सकिने बाटो हो?

  • @BinodKarki-w1q
    @BinodKarki-w1q День тому +1

    Dhanraj r risikesh jibi rai lagayet sara thagharulai bachaun r bachatkartako aakhama xaro haln ko lagi jari garekohunsakx yo aadhyadesh

  • @NabrajKhanal-p7h
    @NabrajKhanal-p7h День тому

    Desh ko lagi ramro hos r yo chor 2 parti janta bata out hunu paro jay janta gagan r kepi sere ani prachand le 35years ma gareko ke 6 r

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha День тому

    Aaba rastreeya shwotantra partyka harek neta ra karyakartaharu rastrabadi, shwabheeman ra naieteekwan hoone man bachan ra karmale aphuharulaie parastoot garnu desh jantako awaj xa.

  • @roht1634
    @roht1634 День тому

    Ha Thu lachar sarkar kati dar raicha tah Oli ra sere lai ravi dheki

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 День тому

    तिनदलको विश्वासमा रास्वपा कहिले पनी पर्न हुन्न। ईनिहरू बिसालु सर्प हुन।