आहा कति राम्रो गित कति राम्रो नाच हो। टाप गाउँ उस्तै राम्रो र रमाइलो कुनै दिन संयोग मिलेछ भने अबस्य घुम्ने छु टाप गाउँ। सिन्धुलि बाट हेर्दै छु है🙏🙏❤❤ बिस्नु ढ्याउसि कति राम्रो नाचेको😁😁👌👌😊❤
Congratulations mero soltini Bishnu Gurung ♥️ हजुरको मेहनत र परिश्रमको फल निकै नै राम्रो छ।😍 आफ्नो जन्मभूमि प्रतिको मायालाई सबै को सामु प्रस्तुत गर्नु भएको छ।🫶संगीत पनि धेरै नै राम्रो छ र आफ्नो गाउँको कला संस्कृति र पर्यटन क्षेत्रको बारेमा समेटेर बनाउनु भएको यो भिडियो हेरेर धेरै खुसी लाग्यो । यस भिडियोमा अभिनय गर्ने हजुर र हजुरलाई साथ र सहयोग गर्ने सबै जना लाइ धेरै धेरै बधाई टक्र्याउँदछु ♥️ आगामी दिनमा पनि यस्तै नयाँ भिडियो हरुको बनाउनु हुनेछ भन्ने आशा लिएको छु। 😍♥️ धेरै माया र मिठो सम्झना मेरो सोल्टिनी 😍🫶♥️
टाप गाउँ भनेर अझै गाउँको बारेमा भित्री पृष्ठभुमि इतिहासको बारेमा lyrically मेरो बुझाईमा आएको जस्तो लागेन जे होस् भिडियो उत्कृष्ट ग्रामीण परिवेशको निर्मम रुपमा आधारित रहि निर्माण गरेको मा धेरै खुसी लाग्यो । ज-जस्ले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो मार्मिक भिडियो निर्माणको लागि साथ र सहयोग गर्नु भयो उहाँहरुलाई धेरै धेरै बधाई ।कृपया मेरो यो सुझावको रुपमा राखेको भनाई लाई अन्यथा नलिदिनु होला । धन्यवाद ।
आहा कति राम्रो गित कति राम्रो नाच हो। टाप गाउँ उस्तै राम्रो र रमाइलो कुनै दिन संयोग मिलेछ भने अबस्य घुम्ने छु टाप गाउँ। सिन्धुलि बाट हेर्दै छु है🙏🙏❤❤
बिस्नु ढ्याउसि कति राम्रो नाचेको😁😁👌👌😊❤
गित धेरै नै राम्रो लाग्यो विष्णु ❤ मेरो गाउॅंको नि यस्तै गित बनाउने ठुलो धोको छ । ❤
@@rajgorkhali494 Banaunu vayo vane Singerma Tara shrees magarlai nai choice garnu lw raj dai☺️❤️
@@ruparanw ok hjr
Clear xa ta dami xa
बिडियो अलिकती मदुरो देखेको रहेछ नि सथी हरु तैपनी राम्रो गित छ 🎉🎉❤❤
Wow ekdam vanda ekdam ramro ❤❤❤❤ congratulations boini @bishnugurung ❤️❤️❤️
Wow very nice 👌👌👌 place and music video.
कति मिटो गित अनि बिडियो जन अति नै राम्रो छ 🎉🎉❤❤
एक दमै राम्रो छ है हजुर,,,,हजुर हरुलाइ धन्यवाद पनि दिन चाहान्छु।सम्पुर्ण टिम प्रति ,,,
एकदम राम्रो बनेछ भिडियो झनै बिष्णु बैनी लगायत बैनिहरु उत्कृष्ट नाच्नु भएको रहेछ सम्पुर्ण टिमलाई सफताको शुभकामना ❤❤
Socheko vanda dherai ramro lagyo sabai suru Dekhi Antim samma ani geet janai kati ramro lagyo Malai.. congratulations n best of luck 🤞
Ati ramailo
Congratulations mero soltini Bishnu Gurung ♥️
हजुरको मेहनत र परिश्रमको फल निकै नै राम्रो छ।😍
आफ्नो जन्मभूमि प्रतिको मायालाई सबै को सामु प्रस्तुत गर्नु भएको छ।🫶संगीत पनि धेरै नै राम्रो छ र आफ्नो गाउँको कला संस्कृति र पर्यटन क्षेत्रको बारेमा समेटेर बनाउनु भएको यो भिडियो हेरेर धेरै खुसी लाग्यो । यस भिडियोमा अभिनय गर्ने हजुर र हजुरलाई साथ र सहयोग गर्ने सबै जना लाइ धेरै धेरै बधाई टक्र्याउँदछु ♥️
आगामी दिनमा पनि यस्तै नयाँ भिडियो हरुको बनाउनु हुनेछ भन्ने आशा लिएको छु। 😍♥️ धेरै माया र मिठो सम्झना मेरो सोल्टिनी 😍🫶♥️
Really, So beautiful place, God bless you all and I hope and pray, they would come to the knowledge of salvation through Jesus Christ .
अतिनै राम्रो छ गीत पनि भिडियो पनि
Very nice dance 😊😊😊
Beautiful village promotion song bisnu baini!! Lots of love congratulations all enter team❤❤
So proud of you bishnu ❤❤❤❤❤❤❤❤
टाप गाउँ भनेर अझै गाउँको बारेमा भित्री पृष्ठभुमि इतिहासको बारेमा lyrically मेरो बुझाईमा आएको जस्तो लागेन जे होस् भिडियो उत्कृष्ट ग्रामीण परिवेशको निर्मम रुपमा आधारित रहि निर्माण गरेको मा धेरै खुसी लाग्यो । ज-जस्ले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो मार्मिक भिडियो निर्माणको लागि साथ र सहयोग गर्नु भयो उहाँहरुलाई धेरै धेरै बधाई ।कृपया मेरो यो सुझावको रुपमा राखेको भनाई लाई अन्यथा नलिदिनु होला । धन्यवाद ।
Village promotional song ho hjur yo documentary hoina pura bitra ko sabai sametnako lage ra hjurloi derai danyavaat for this coment
@@mongoliandancer6055 okok no problems
Ahaha mero mama gaulai promotion gareko ma bisnu lai derai derai dhnyawad derai ramro lagyo video ❤❤
Nice video💗💗💗💗 wow congratulations💗🎉 so sweet song💗💗💗💗 🌠🌠🌠👌
Wow Tara shrees magar ko voice kati ramro 😊❤
Hamro lamjung ramro lamjung i am from lamjung khudi
अपरिचित बिष्नु बहिनी प्रगतीको शुभ-कामना
ekdum dami
nice keep going boini❤
Dherai Dherai Dhanebaad Mero Chori Bishnu Lai❤
Best off luck all teem❤❤❤nice video good luck❤❤
बेले छायबले मो भिडियो ङोल्स्यो मार बधाई मो 🌹💖💖💝💝🌹👌👍️🤙🤘✌️
Nice music video 👌
Good luck and congratulations ❤️
Video Ali kiliyar dekhiyan tar je vayni buttifull ❤❤ village 📸💓
❤❤❤❤🎉🎉👌
Dharai ramro xa I like this ❤️❤️
Sahrai ramro lagyo sampuna team lai dhanyabaad video ko lagi
deraai maya mero ghau lai❤️❤️
Yakdam ramro xa socheko bhada Pani derai derai bhada derai man paryo ❤❤❤❤
Tamro xa hai sathi ❤❤❤❤❤
Yekdam ramro vaneko xa video get ngolsyo ❤👌
Nice song & congratulations
Best' of luck all' team ❤
Congratulations dd ❤❤❤❤🎉🎉🎉
Finally gau ko video ayo❤🎉 khusi lageyo
wow
Nice
Derai Maya Mero ghau lai❤️❤️👏
Derii Maya Mero tap gaulai❤
Sampurna team lai badai ramro video prastuet garnu vayo❤❤❤
Ati ramro
Congratulations
❤️❤️❤️❤️
Keep it up sathi ❤
best of luck all team😘😘😘😘
❤❤❤❤❤🎉🎉🎉🎉🎉
👌👌👌👌👌
Beutiful place ❤❤
👌👌👌👍
Story ramro lagyo❤
Good song soltini
Nice video
Ekdam ramro layo didi ❤
🥰🥰🥰🥰🥰🥰🥰
🙏👌
❤❤
❤❤❤❤❤❤
Ramro xa❤❤❤
Nice 👍
❤❤❤❤❤
Lo badai xa❤
,🙏❤️❤️❤️❤️
Nice video ❤❤❤
👏
dERAII RAMRO soongs soltini
Congratulations dd ❤❤❤❤🎉🎉🎉
Nice video 🎉🎉
❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤