जङ्गलको बिचमा बस्ने एक्ली आमाको रुवाउने कथा, छोरा आउने बाटो कुर्दा कुर्दै बुडी भएछु Epic Nepal

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 14

  • @aashishgurung6390
    @aashishgurung6390 4 дні тому +7

    घर सानो पुरानो भएनी कति सफा सुग्घर लिपपोत गरेर राख्नु भा रैछ, खुशी लाग्यो !!

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 4 дні тому +5

    ल है बाबुराम सर यस्ता धेरै बा-आमाहरूको सेवा गर्नुस्

  • @innocentgirl5737
    @innocentgirl5737 4 дні тому +1

    यो बजैको छोरा कति पापी छन दुबैजनाले हेरेनन पहिले देखि दुख पाउनु भको अहिले सम्म नि दुखले छोडेन god job baburam sir ❤️🙏

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 4 дні тому

    कती सफा बनाएर बस्नुभएको आमा यस्तो बृद्द भएर नि बिचरी आमा😢

  • @BidhyaMalla
    @BidhyaMalla 3 дні тому

    आमा ले कति सफा राखनु भको घर अनि आफु पनि कति सफा🙏🙏

  • @ParinaRai-n7j
    @ParinaRai-n7j 4 дні тому

    आमा यतिको बुढी भएर पनि घरहरु कस्तो राम्रो सफा राख्नुभएको हो। र आमाको छोराहरू चाँडै र आमालाई भेट्न आएको होस् पनि प्रार्थना गर्छु। र सरलाई पनि धेरैधेरै धन्यवाद यसरी दुखीहरूलाई बेसारा आमाबाबालाई सेवा गर्नु भएकोमा❤❤

  • @suryatamang4968
    @suryatamang4968 2 дні тому

    हेल्लो बाबुराम सर हजुर त गुल्मी रातामाटा गइरहनु छ

  • @SimonJungRaut
    @SimonJungRaut 4 дні тому

    यौटा रेडियो पनि लै दिनु होला सर आमा लाई समय बिताउन सजिलो हुन्छ

  • @innocentgirl5737
    @innocentgirl5737 4 дні тому

    एकपटक कन्ट्याकमा ल्याउनु न बाबुराम सर उहाको छोरा लाई

  • @DipeshKc-wk5vk
    @DipeshKc-wk5vk 4 дні тому

    🙏❤

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij 4 дні тому

    भारत मा। बस्नेले यो भिडियो हेर्छन् भने सेयर गरे भने आउँथे की

  • @bisworai8138
    @bisworai8138 4 дні тому

    Aamako man,maya honi😭😭k grrnu santanle guhu khaye paxi🤬

  • @sushilSunar-s9q
    @sushilSunar-s9q 4 дні тому

    ❤❤❤

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 4 дні тому

    ❤❤❤❤❤❤❤❤