धर्म नमिल्दा प्रेमिकाले छाडेपछि सडकमा यो हालतमा भेटीएका लोक गीत गाउने मुस्लिम गायकको रूहाउने कहानी!

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • धर्म नमिल्दा प्रेमिकाले छाडेपछि सडकमा यो हालतमा भेटीएका लोक गीत गाउने मुस्लिम गायकको रूहाउने कहानी!
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Alif Khan
    Camera
    Siraj Gautam
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Alif_Khan #Kamal_sargam #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 2,9 тис.

  • @sarupthapa4072
    @sarupthapa4072 3 роки тому +440

    इन्द्रेणी मा लिएर जाउ है पत्रकार भाइ कलाको सम्मान होस

  • @darshanthakuri9675
    @darshanthakuri9675 3 роки тому +73

    जात,धर्म र बर्ग भन्दा प्रतिभाकाे सम्मान गरौं।हामी नेपाली हौँ त्यसमा गर्व गरौं।निकै राम्रो प्रतिभा खान जी काे।सफलताको शुभकामना।🎤👏🇳🇵

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 роки тому +50

    धर्मको पछि नलाग्नुस् आफ्नो कला र गला खोल्नुहोस् । लालीगुराँस टीमलाई🙏💕 धन्यवाद दिन चहान्छु।

  • @dipamarasini7102
    @dipamarasini7102 3 роки тому +79

    एकपटक इन्द्रेणी मा लैजानु पर्छ यति मिठो स्वर मर्न दिनु हुदैन ।

  • @sanjayhamal1666
    @sanjayhamal1666 2 роки тому +1

    यो मिडियालाई धेरै धन्यवाद । यस्तै प्रतिभाको धनीलाई अझै पनि खोज्दै अगाडि ल्याउनु होला । अलिफ खान अहिले जल्दोबल्दो गायक हुनु हुन्छ । धेरै खुशी लाग्यो । जीबनको पर्यायवाची शब्द संघर्ष हो । संघर्षले नै जीबन जिउन सिकाउँछ भन्ने प्रमाणित गर्नु भएकोमा गायक अलिफ खान सरलाई हार्दिक धन्यवाद एवं शुभकामना । go-ahead...

  • @padamgurung2998
    @padamgurung2998 3 роки тому +63

    अत्यन्तै राम्रो स्वर र कला गला दछ्ता भएको यी ब्यक्ति को सङ्गीत न्याय मा अगाडि बढाउन परेयो एक चोटि इन्द्रेणी मा लग्नु परेयो

  • @harishbithadi6191
    @harishbithadi6191 3 роки тому +72

    बोल्ने भाषाले होइन असल सब्दले फरक पारछ।सम्मान छ हजुरलाइ🙏🙏🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому +24

    कति मिठो स्वर कमल जी यो भाई लाई एकपटक ईन्द्रेणी मा पुराउने कोषीस गनॅ हादिॅक अनुरोध गदॅछु ।

  • @vlogkhuman
    @vlogkhuman 3 роки тому +19

    वा वा वा कति मीठो स्वर छ। यस्तो प्रतिभा लाई हो हामीले अवसर। धेरै राम्राे छ उहाँलाई साथ सपोर्ट गर्नु पर्छ।

  • @johnraya2853
    @johnraya2853 3 роки тому +24

    आहा!कति मिठो स्वर म त उहाँको स्वर सुनेर मन्त्रमुग्ध भए।उहाँकै फ्यान नै भए सफल जिबनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।🙏🙏🙏🙏

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +42

    यो भाई को स्वर कला र गला चाहि राम्रो रहेछ धन्यवाद, मुस्लिम भए पनि नेपाली हरू को पहिचान सस्कृति लाई जोगाहि राख्नु पछ, धन्यवाद

    • @santoshmongol116
      @santoshmongol116 3 роки тому

      के मुसलिम चही नेपाली होइन र..?

    • @umeshsunar1473
      @umeshsunar1473 3 роки тому

      @@santoshmongol116 नेपाली होईन भनेर कस ले भनेको छ र अहिले सम्म देखेका छोरा तिमी ले मुस्लिम ले गित गाएको र राम रमिता गरेको यो बिचार गरा त

    • @ushakhadka716
      @ushakhadka716 3 роки тому

      Ani aru country ma hera ta vai

    • @umeshsunar1473
      @umeshsunar1473 3 роки тому

      @@ushakhadka716 के बेनि हो रा हजुर ले नै हेर्नु है

  • @dipakkunwar1881
    @dipakkunwar1881 3 роки тому +44

    कत्ती मिठो सोर अगाडि बढी रहनु अबस्य सफल हुनुन्छ अग्रिम सुभकामना

  • @bibekkarki3652
    @bibekkarki3652 3 роки тому +34

    राम्रो प्रतिभा छ भाइ सग सक्दो सहयोग गर्नु होला कमल जि।

  • @bmb4175
    @bmb4175 3 роки тому +20

    नेपाली लोक सङ्गीतले बल्ल पुर्णता पाउने भो best of luck bro

  • @ashokrai6416
    @ashokrai6416 3 роки тому +4

    एक मुस्लिम भएर पनि यति मिठो स्वरको धनी धरै मिठो लाग्यो

  • @bikalpapoudel5983
    @bikalpapoudel5983 3 роки тому +131

    बिमल अधिकारि ज्यु के अब यस्तो कला भाको मान्छे लाई पनि अगाडि ल्याउदा पनि रिस छ कि उहाँ को स्वरले मन छोयो उहालाई इन्द्रेणी मा पुर्याउनु पर्छ कमल सर

    • @uttamadhikariofficial7156
      @uttamadhikariofficial7156 3 роки тому +1

      बिमलले 2 बर्ष पहिले नै यो प्रतिभाको सम्मान गरेका छ्न । गीत गाइसकेका छन यी भाइ ले।ua-cam.com/video/xds_9lJP0s0/v-deo.html

  • @jayakatuwal4373
    @jayakatuwal4373 3 роки тому +38

    वावा क्या राम्रो स्वोर छ मलाई खुसि लाग्यो मुस्लिम भएर पनि लोक गीत लाई येति धेरै माया गर्ने अति मीठो छ voice

  • @anupamneupane642
    @anupamneupane642 3 роки тому +65

    plz यो दाईलाई गित record गराउन पर्यो plz कत्ती राम्रो voice ❤️❤️❤️❤️👌👌👌 ......यत्ती राम्रो voice नेपाली चर्चित गायक को पनि छईन really very nice ❤️❤️

  • @udayakc9661
    @udayakc9661 3 роки тому +3

    मुस्लिम धर्मका अलिब खानले नेपाली लोक दोहोरीगित अति मिठो आवाजलाई बधाई तथा धेरै धेरै शुभकामना छ् !!

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 роки тому +14

    वाह कति मिठो आवाज यस्तै गीत हरु गाएर डाँडा पाखा मा रमाउने गरिन्थियो कुनै बेला 😢❣️

  • @ओमथापा-म4घ
    @ओमथापा-म4घ 3 роки тому +35

    अाहा कति मीठो अावाज,
    उहाँलाई एल्बम निकाल्नमा सक्दो सहयोग गरेर यो भिडियो देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दर्शकहरु सामु पुराईदिनु होला नि है,

  • @इन्द्रगुरुङनेपाल-भ1व

    संगीत को कुनै धर्म हुदैन सो आवाज अति नै मोहक छ ।अगाडी बढे को देख्न सुन्न चाहन्छु।

  • @anupamneupane642
    @anupamneupane642 3 роки тому +54

    उहाको बोल्ने शैली नै आहा ❤️❤️❤️कस्त्तो राम्रो बोली अनि कत्ती सभ्य भाषा बोल्नु भको।मलाई खुशी लाग्यो म हजुरको फ्यान भऐ कसम गित त झनै राम्रो आहा❤️❤️

  • @sajangurung8627
    @sajangurung8627 3 роки тому +2

    नेपालमा पहिलो चोटी सुन्दैछु एती मिठो स्वर love you brother God bless you stay happy

  • @RajuRana-zx3hs
    @RajuRana-zx3hs 3 роки тому

    असाध्यै राम्रो गला र कला।उत्तर उत्तर प्रगतिकाे शुभकामना।

  • @kopilbishwakarma9589
    @kopilbishwakarma9589 3 роки тому +340

    बिमल अधिकारी ले देख्यो भने जल्छ फेरि😭😭दाइ लाई हार्दिक सलुट छ।

    • @bishnukhatri3648
      @bishnukhatri3648 3 роки тому +12

      बिमल लाई नया प्रतिभा प्रती केको डाहा होला केको इख होला बाल कलाकार हरु लाई उन को कला लाई मन परायर नै सर्जक ले खोजेको हो नि

    • @kumirsunar7738
      @kumirsunar7738 3 роки тому +3

      Hota

    • @minu8036
      @minu8036 3 роки тому +1

      👍️👍️👍️👍️

    • @amarsinghbudha7813
      @amarsinghbudha7813 3 роки тому +1

      Ha ha ha.......ho hai

    • @rajanbhatta9573
      @rajanbhatta9573 3 роки тому +1

      agree

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 3 роки тому +11

    यस्तो स्वरको धनि लाई यो नेपाली समाज ले चिन्दैन फुटेको थोत्रो मादलको जस्तो आवाज भएका यहाँ भाइरल छन यो लोक गीत संगिता भित्र को असमानता हो

  • @मिनराजकार्की
    @मिनराजकार्की 3 роки тому +32

    अब आउने नेपाल लोक स्टारमा पार्टिसमेन्ट हुनु पर्यो आलिफ जि भ्वाईस धेरै राम्रो छ लोक गितको!😍😍😍

    • @prempariyat6721
      @prempariyat6721 3 роки тому +2

      एकदम सहि भन्नू भयो

  • @vikashpun6513
    @vikashpun6513 3 роки тому +8

    एस्तो गित गाउने दाइलाइ मेरो सम्मान छ हजुरको सपना पुरा होस छिटै

  • @prekshyapaudel7753
    @prekshyapaudel7753 3 роки тому +93

    आहा...! कति मीठो आवाज 😍...साङ्गितिक क्षेत्रमा सफलताको शुभकामना🙏

    • @pabitrawagle1385
      @pabitrawagle1385 3 роки тому

      साहृै मिठाे

    • @radhaboudha5618
      @radhaboudha5618 3 роки тому

      @@pabitrawagle1385 q+

    • @ganeshbmalla5016
      @ganeshbmalla5016 3 роки тому

      Torture k
      Y

    • @rkdofficial8162
      @rkdofficial8162 3 роки тому +1

      मीठो आवाज को धनी अलि खान दाजु हजुर ।हजुर को गित हरु राम्रो छ सफलता को सुभकामना छ दाजु ।

  • @bhimgurung7884
    @bhimgurung7884 3 роки тому +18

    अति सुन्दर गला रहेछ भाई को सारै मन पर्यो सफलताको शुभकामना छ।

  • @mayatamang2275
    @mayatamang2275 3 роки тому +22

    #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी #इन्द्रेणी उहाँको एक मात्र अगाडि बढ्ने खुट्किलो भनेको #इन्द्रेणी_मन्दिर #कृष्ण_कडेल दाइले उहाँको कला र गलाको #सम्मान गर्नु हुनेछ उहाँले स्थान पाउनु हुनेछ 100% आशा छ कमल सर हजुरले यति सयोग गर्नु हुनेछ धन्यवाद

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 роки тому +17

    कमल सर इन्द्रेणी लैजान परियाे सारै राम्रो छ वहाँ काे प्रर्तिभा!

  • @startamu3098
    @startamu3098 3 роки тому +17

    यो भाइ लाई अवसर दिनु पर्छ साथ सपोर्ट गर्नु पर्छ।

  • @rameshkaranjit6943
    @rameshkaranjit6943 3 роки тому +1

    एकदम राम्रो लाग्यो यो भाईको उज्ज्वल भविष्य र सफलताको लागि शुभकामना छ । यस्तो प्रतिभालाई उजागार गर्नु भएकोमा कमल सरगम भाईलाई पनि धन्यवाद छ ।।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +13

    कति मीठो स्वर दाइ को इन्द्रेणी मा लानुस कमल सर उहालाई ।

  • @anupamneupane642
    @anupamneupane642 3 роки тому +39

    कत्ती राम्रो बोल्ने तरिका आहा नेपाली ठुला celebrate भन्दा उहाँ को सहि लाग्यो बोल्ने तरिका।।।voice को त कुरै नगरम really ❤️❤️❤️❤️❤️

    • @durgeshthapa5404
      @durgeshthapa5404 3 роки тому

      हो तनि ब्रो चर्चित कलाकार को भन्दा दम्दार आवाज छ है तर पनि यो आवाज तेसै मरेर जान्छ कि भन्ने पिर लाग्न थालेयो😭😭😭

    • @umaghimire5740
      @umaghimire5740 3 роки тому

      बाेलि पनि राम्रो गित पनि राम्रो स्वर पनि राम्रो बधाई छ भाई लाई

    • @sujanpariyarsujanpariyar2479
      @sujanpariyarsujanpariyar2479 3 роки тому

      Ho vanya saraii ramro lagyo malai pani

  • @reasonadhikari3313
    @reasonadhikari3313 3 роки тому +7

    मुस्लिम को कोख बाट जन्म लिएर हिन्दुको संस्कृति लाई जगेर्ना गर्नुपर्छ भन्ने वहाँ को सोच लाई सलाम गर्छु म त 🙏🙏 दोहोरी गित भनेर खिल्ली उडाएर हिन्दी गित गाउने पनि नेपाली समाज मा छ्याप्छ्याप्ती भेटिन्छन । तर मुस्लिम भएर पनि नेपाली गित त्यस्मा पनि पाखा पखेरा मा गुन्जिने लोक दोहोरी वहाँ को मुख बाट यति मीठो सङ्ग यति न्याय दिएर गाउनुभयो वाउ 👏👏👏 भन्ने सब्द केइ छैन अब छिटै इन्द्रेणी मा देख्नपाउ कमल सर वहाँको भबिस्य अतिनै सुन्दर छ । स्याबास अनि धन्यवाद भाइजान 🙏🙏🙏

  • @dipeshbk5925
    @dipeshbk5925 3 роки тому

    एकदमै मनछुने अावाज अलिफ जीकाे सफलताकाे श्ुभकामना छ

  • @टेकसिङपरियार

    उहाकाे अावज अति राम्रो छ कमल सर उहाकाे उति धेरै सङघरस रहेछन इन्द्रेणी मा लगे धेरै सहयेाग मिलनेछ

  • @khemmagar5567
    @khemmagar5567 3 роки тому +16

    कति मिठाे अावाज स्वर् काे धनि👌🙏🙏🙏🎤🎤🎤अगाडि बडन्नु हाेला सफलताको शुभकामना

  • @surajbc1430
    @surajbc1430 3 роки тому +36

    सबै को साथ सपोर्ट को खाचो देखियो स्वरमा यस्तो मिठास कुनै पर्फेनल गायक को भन्दा कम देखिएन सम्मान छ अलिफ खान जि लाई

    • @kamalathapa506
      @kamalathapa506 3 роки тому +3

      अरबि मुसलीमले गित गाउँन नाचछन नेपाल मुसलमानले कीन नपाइने रैछ मुस्लिम मुसलीम सबै यकै धर्म होईनर

    • @lilaprasai5545
      @lilaprasai5545 3 роки тому

      God bless to you.dheri ramero xa supper

  • @shukrapun5585
    @shukrapun5585 3 роки тому +45

    आहा कति मधुर स्वर अल्लाह र भगवानले रक्षा गरुन भाई लाई

  • @kunwarhom5710
    @kunwarhom5710 3 роки тому +1

    आहा कति मिठो आवाज भाई अलिफ तपाईं लाई यो गायेन क्षेत्रमा सफलता मिलोस भन्न चाहन्छु , र एतिमिठा गीतहरु सुन्न पाईयोस सधै भरी भन्न चाहान्छु धन्यवाद भाई ।

  • @kabitaluitel5205
    @kabitaluitel5205 3 роки тому

    धेरै धेरै मिठो सोर शहरका ठूला ठूला गाएक भन्दा मिठो सोर का धनि आलम लाइ शुभकामना छ

  • @balanandabatha1199
    @balanandabatha1199 3 роки тому +20

    Wow धेरै राम्रो,,यस्ता कलाकार लाई विशेष प्राथमिक दिनु पर्छ ।

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 роки тому +51

    धर्म भनेको आफ्नो ठाउमा छ,,गला र कलाको सम्मान गर्नु पर्छ,साच्चिकै स्वर त सार्है राम्रो छ,

  • @सुमनक्षेत्रिसुमन

    अरे वा कला भनेको योपोहो मनै छोयो।सफल्ताकोकामना

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 3 роки тому

    कति मीठो स्वर उहाको वेदना सुनेर मन भक्कानियो।

  • @pashupatichudali4038
    @pashupatichudali4038 3 роки тому +1

    आलीफ जी को स्वरमा जादु छ । सफलता को सुभकामना अलीफ जी

  • @sunilagurung3803
    @sunilagurung3803 3 роки тому +106

    कमल भाई हामी एउटा मानदा भएपछि यो भाई लाई ईदणी मा हाल्नुहोस् राम्रो हुन्छ, 🙏🙏🙏😭😭😭👍👍👍

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 3 роки тому +40

    अलिफ भाईको स्वर कुनै स्थापित कलाकारको भन्दा कम छैन अवसरको आवस्यक छ।

  • @amritkhadkha7516
    @amritkhadkha7516 3 роки тому +20

    सारै राम्रो स्वर आगामी दिनको सफलता को कामना छ

  • @chandrakalakhatrikhatri2834
    @chandrakalakhatrikhatri2834 3 роки тому

    आहा कति राम्रो गित हजुरको दाजु धेरै धेरै राम्रो छ 🕋🤲🤲🤲👈

  • @nirusigdel7303
    @nirusigdel7303 3 роки тому +1

    आफ्नो जन्मथलो पाल्पा सुन्ने बित्तिकै मनले गर्व गर्छ अझै त्यस माथी मुस्लिम समुदायबाट निस्केको यो सुमधुर आवाज, दाजु तपाईंको ठुलो fan भए आगामी दिनमा साङीतिक यात्रा चरम बिन्दुमा पुगोस धेरै धेरै शुभकामना 🙏

  • @kamalkarki4353
    @kamalkarki4353 3 роки тому +66

    भाइरल भन्दा यस्ता प्रतिभा भयका ब्यक्ती लाई अघि बढाउन सहयोग गर मिडिया साथिहरु हो यस्ता प्रतिभा सदैब रहन्छ

    • @brothergamer7988
      @brothergamer7988 3 роки тому

      je vaya pani aakhir nepali ho

    • @sunilxettri5969
      @sunilxettri5969 3 роки тому

      Shai vannu vayo hajur ra hijo kura bimal LA pni yai Vanna kojako ho

    • @vxrvxr2831
      @vxrvxr2831 3 роки тому

      कति मिठो सोर रैईछ

  • @janikimoktan9289
    @janikimoktan9289 3 роки тому +15

    अति राम्रो भोइस मैले अर्को भिडियो पनि हेरेको थियोे एकदम मन मा बस्न सफल भोइस छ तर यहाँ हुने खाने को मात्रै छ सन्सार बिचरा वहाँ को पिडा कस्ले बुजिदिने ।यो कला लाई तेतिकै तुहाउन चाहिँ हुन्न है।

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 роки тому +16

    अाहा कति राम्रो छ हजुरको स्वर धेरै बधाई छ हजुरलाई कुवेत बाट हेर्दैछु 💕💕💕💕💕💕

  • @sanjibbk1593
    @sanjibbk1593 2 роки тому

    आहा कति मीठो आवज सफलताको अग्रिम शुभकामना साथि❣️❣️❣️🙏🙏🙏

  • @chandradhungana51
    @chandradhungana51 3 роки тому

    ईन्द्रेणिमा लिएर जानू कमल सर उहालाई उहाँको भबिस्य उज्ज्वल छ धेरै राम्रो स्वर छ

  • @deumanlimbu6298
    @deumanlimbu6298 3 роки тому +32

    राम्रो रहेछ अतिनै राम्रो छ मेरो पनि सहयोग गर्ने छु भाइ लाइ।बेलायत बाट 🙏 ।

  • @rajeshnepali6991
    @rajeshnepali6991 3 роки тому +19

    Nice voice 👏कला र गलाको सम्मान गरौ🙏उज्ज्वल भविष्यको काममा 🙏

  • @sangitasharma9689
    @sangitasharma9689 3 роки тому +9

    मीठो छ स्वर ।आफ्नो सस्कृती लाई उछिनेर हिन्दु सस्कृती लाई माया गरेकोमा ।सफलताको शुभकामना

  • @gangadharpandey7483
    @gangadharpandey7483 3 роки тому +1

    भाईको कलाकारिता अनि धार्मिक सहिष्णुपूर्ण विचार उत्कृष्ट लाग्यो । जीवन संघर्षको मैदान हो यसबाट भागेर होईन जुघेर आफ्नो लक्ष्य भेट्याउनु शुभकामना ❤️❤️❤️

  • @basantrajjoshi906
    @basantrajjoshi906 3 роки тому

    अति मोठो आवाज प्रगतिको शुभकामना भाइ संगीत र साहित्य यि दुइ प्रेमका अभिभावक हुन प्रेम बिना साहित्य र संगीत प्रस्फुटित हुदैन ।यस्लाइ सकारात्मक सोचौ सबै ठिक हुन्छ ।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 роки тому +45

    अलिफ खान जि लाई सम्मान गर्दै गीत सङीत को यात्रा अनि अन्य पिडादायी पाटो मा साथ दिन चाहान्छु ।

  • @madhavbista8452
    @madhavbista8452 3 роки тому +108

    अति राम्रो सोर अबो ईन्द्रेनी मा लग्नुपरेयो कमल सर

  • @kushalbhattarai5743
    @kushalbhattarai5743 3 роки тому +45

    Wow, जुन माया ले धरधरी रुवायो उहीँ माया लाई ...,कति मिठो voice

  • @nindulohorung3856
    @nindulohorung3856 3 роки тому

    o.m.g.कति मिठाे साेर,,,,साच्चै नय मन छुने,,,साेर,,

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 3 роки тому +1

    शानदार अदभुद,राम्रो,सुमधुर स्वर छ भाग्यले साथ दिओस अलिफ भाईलाई ,समयलाई प्रतिक्षा गर अलिफ भाई , एक दिन अबस्य मेहनतको फल पाउने छ 🎉❤️🎉❤️🎉🙏❤️🎉❤️🙏

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 роки тому +30

    मैले पनि अस्ति हेरेको उहाँको सोर एकदमै राम्रो लाग्यो हजुर

  • @sunitakhadka7535
    @sunitakhadka7535 3 роки тому +42

    स्वर एकदम मिठो छ वहाँ को

  • @anupamneupane642
    @anupamneupane642 3 роки тому +111

    21 मिनेट बाट 25 मिनेट सम्म हेर्दा आँखा रसायो कसम 😭😭😭😭😭😭😭 यस्त्तै छ सन्सार

    • @visitvisauae1061
      @visitvisauae1061 3 роки тому +3

      कपि गरे है सर दुनियाँ स्वार्थि छ धेरै रुवायो यो दाइ ले हेर्ने जात ठुलो होइन मानप्ता नै सबै भन्दा ठुलो हो समाज ले आम नेपाली लाइ हेर्ने दिर्सिकोण बदलौ सफलता को शुभकामना आगामी दिन शुखमय बित्योस 🙏🇳🇵

  • @nirmalagautam3132
    @nirmalagautam3132 3 роки тому +1

    कति मिठाे स्वर हाे ,तपाईंकाे स्वरमा नेपाली मौलिकता छ,तपाईंको नसानसामा साङ्गीतिक कला देखिन्छ ,कला कला नै हो जो जात,धर्म र भौगोलिक परिवेशमा बाँधिदैन।निर्धक्क अघि बढ्नुस् सफलता अवस्यम्भावी छ।

  • @sagarusagaru819
    @sagarusagaru819 3 роки тому +1

    उहाँको लागि कसैले गीत बनाईदिनु न कति मिठो आवाज छ Really voice त यति मिठो छ झन record गरेर सुन्दा त अरे वा 👌👌 आजका चर्चित कलाकार को पनि छैन होला यति मिठो आवाज

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +25

    राम्रो छ यो भाइ को कला यक पटक इन्द्रेनी मा लानु पर्यो कमल भाइ साआजिक बिकृती लाई च्यालेन्ज दियको कुरा पनि स्पस्ट हुन्छ

  • @laxmanpun7216
    @laxmanpun7216 3 роки тому +21

    यो भाइको स्वर अति राम्रो छ बधाई छ

  • @sagarratan9841
    @sagarratan9841 3 роки тому +205

    मुस्लिम, हीन्दु,इसाई,बौद्ध,जे भए तापनि हामी नेपाली

    • @sabinback7672
      @sabinback7672 3 роки тому

      Hami sabai Nepali ho ...

    • @nrchhetri1715
      @nrchhetri1715 3 роки тому

      Muslim nepali kasari bhaye

    • @alluarjun6183
      @alluarjun6183 3 роки тому

      Muslim laa aaru lai manxaa samjhidaina

    • @gurungfamily2141
      @gurungfamily2141 3 роки тому +2

      @@nrchhetri1715 tho kasari nepali bais tesari vayo

    • @nrchhetri1715
      @nrchhetri1715 3 роки тому

      @@gurungfamily2141 pahila mukh sambhaligina bolnus

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +1

    अलिफ भाइ लाई सबैले सयोग गरम धेरै राम्रो छ भोईस जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵👏

  • @kalpanasapkota2560
    @kalpanasapkota2560 3 роки тому

    गित गाउन को लागि कुनै धर्म ले छेक्दैन धम सबै को ऐउटा मात्र हुन्छ भगवान हामी सबै को ऐउटै हो धेरै धेरै शुभकामना भाई अब अगाडि आउने पालो हजुर को हो भाई कति मिठो सोर र बोल्ने सैलि उतिनै राम्रो धेरै धेरै अगाडी बढ्दै जानु होला सफलता को धेरै धेरै शुभकामना

  • @mahendrakhati999
    @mahendrakhati999 3 роки тому +59

    विष्नु माझी सङ गाउनु भएको गित उहाँको एकदमै मन पर्‍यो

    • @herohiro3606
      @herohiro3606 3 роки тому

      Kun Geet ho ni sir Mani sunxu

    • @suhanthapa5759
      @suhanthapa5759 3 роки тому

      @@herohiro3606 timro khabar bhanne ho jamanama gako 4,5 year bhaisakyo

    • @mahendrakhati999
      @mahendrakhati999 3 роки тому

      Uha le nai vanuu vayako xa vetnu hunxa khojnus na

  • @rebantkc5950
    @rebantkc5950 3 роки тому +89

    गुलाम अलिले गाउन मिल्ने यि भाईले नपाउने? स्वतन्त्र सँग जिउन पाउनुपर्छ नि हामी

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 роки тому +326

    ओ हो दुख लायो यो पीडा देखेर सुनेर

    • @badalmagar2593
      @badalmagar2593 3 роки тому +5

      हजुरले सहयोग ग्रनुस हेमन्त जि

    • @anilsaru
      @anilsaru 3 роки тому +3

      Plzzz help garnus hjr

    • @shivakhadka3206
      @shivakhadka3206 3 роки тому +6

      ल ब्रो एउटा गित बनाईदिनु

    • @baglungofficial7702
      @baglungofficial7702 3 роки тому +4

      ल न हो दाजु अब तपाईं जस्तो सर्जक ले एस्सो सेवा गर्नु परो दाजु 🙏🙏

    • @arjunpariyar5762
      @arjunpariyar5762 3 роки тому +2

      Hlp garnu paro ni hau

  • @gyanupandit4807
    @gyanupandit4807 3 роки тому +1

    प्रगतिकाे शुभकामना छ अलिफ भाईलाई यति मिठाे स्वरकाे धनी भयर पनि अाेझेल परेर बस्नु पेरेकाे रैछ अब अगाडि बढाउनुस् मिडियाकाे सरहरूले

  • @rachanathapa2383
    @rachanathapa2383 3 роки тому

    धेरै राम्रो छ दाई को सोर यो सोर को कदर होस्

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 роки тому +11

    सहयोग को अपिल गर्न चाहन्छु हजुर हरु लाई सर👏👏👏👏👏👏💕💕💕गरिबी भित्र रहेको कला लाई सम्मान छ हाम्रो पाल्पाका बासिन्दा भाइ लाई

  • @prabeshghimire6946
    @prabeshghimire6946 3 роки тому +62

    जात धर्म अाफ्नाो ठाउँमा छ कमल सर यक चोट ईन्द्रेनि मा लगेर अाफ्नाे कला देखाउनि मौका मिलाइ दिनु भयो भने पनि राम्रो हुन्छ

  • @dumarsingh9670
    @dumarsingh9670 3 роки тому +8

    स्वोर चै सारै मीठो छ अगाडि बढ्नु होला सुभकामना छ हजुर लाइ🌹🌹🌹🌹

  • @mugendrakakuwal5099
    @mugendrakakuwal5099 3 роки тому

    कमल सरगमलाइ धन्यबाद,अलिफ खानलाइ शुभकामना 🌷🌷

  • @padammahara4251
    @padammahara4251 3 роки тому

    कमल सरगम संगीत का सुरबीर नै हुन्... यस्ता आस लाग्दा कलाकार खोज गर्छन.... बधाई छ

  • @mgrmadan7735
    @mgrmadan7735 3 роки тому +20

    आहा कस्तो मिठो स्वार शुभकामना छ सफलता को ।

  • @magartul7093
    @magartul7093 3 роки тому +21

    अब जसरी भए पनि त्यो भाइलाइ इन्द्रेणी मा लानु पर्यो कमल सर धेरै राम्रो स्वर छ ।

    • @laxmipariyar9588
      @laxmipariyar9588 3 роки тому +1

      कति राम्रो सोर छ उहालाई सबैले सात तिनु परछ

  • @bishnuregmi3
    @bishnuregmi3 3 роки тому +5

    कला र गलाकाे खानी रहेछन् ,सहयोगी मन भएका काे साथ पाए सफलता पाउने थिए, इन्द्रेणी लैजाने पलह गरि दिनु हुन अनुरोध छ कमल जि" लाई

  • @ridambcofficial
    @ridambcofficial 3 роки тому

    आहा सारै मीठो आवाज अलिफ खान दाइ सफलताको शुभकामना छ

  • @ramailo6884
    @ramailo6884 3 роки тому

    अाहाहाहाहा अति भावुक भय भाइ यति मिठाे स्वरमा शुभकामना भाइ 💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 3 роки тому +13

    Really great 👍 voice
    अतिमीठोसोर दाजुको god bless you daju

  • @hemkarki2158
    @hemkarki2158 3 роки тому +46

    इन्देणि मा ल्याउनु पर्यो

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 3 роки тому +281

    इन्द्रेणी मा एक पल्ट लैजादा राम्रो हुन्छ कि

    • @aaditeyaranabhat7182
      @aaditeyaranabhat7182 3 роки тому +3

      Sahii

    • @karnagurung8005
      @karnagurung8005 3 роки тому +3

      Mero pani same sujab ho

    • @Mangalbk4645
      @Mangalbk4645 3 роки тому +3

      कमल जि उहालाई पुर्ण सपोर्द गरिदिनु होला। तपाई को कारण ले धेरैको दिन सुधार भयेको छ। अनि उहाँ लाई कृष्ण दाइ सङ्ग पनि भेताइदिनु होला plzz🙏🙏

    • @karnagurung8005
      @karnagurung8005 3 роки тому +1

      @Malatee Pun namaste

    • @ganeshrawat897
      @ganeshrawat897 3 роки тому +1

      Right

  • @dilgurung3960
    @dilgurung3960 3 роки тому

    Beautiful voice sab ji.... wow.... what a swet voice.... media sab.... loved it ..... OM MANI PEDME HUNG....

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 роки тому

    मिडिया कर्मी जिउ लाई धेरै धेरै धन्न्यबाद अलिफ जि लाई येसरी भेठ्नु भयो येति राम्रो प्रतिभा लुकेको रैछ येसरी नै साथ दिनु होला अलिफ जि लै मिदिया कर्मी को साथ चाइयेको छ