विद्यादेवीले दिइन् यस्तो सन्देश ! केपी ओलीको निद हराम ! - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025

КОМЕНТАРІ • 81

  • @durgachhetri9360
    @durgachhetri9360 9 днів тому +30

    केपीलाई त घाटमै पुराए हुन्छ हो

  • @TIGER-p5m5u
    @TIGER-p5m5u 9 днів тому +11

    यो केपिको राडिले आफ्नो बुढोलाई त न्याय दिन सकेन यस्को पनि के आश गर्नु।जन्ताले

  • @harkalimbu9533
    @harkalimbu9533 8 днів тому +8

    नेपालमा नैतिकता भन्ने चिज नै छैन हाहाहाहा राष्ट्रपति भैसकेको मान्छे फेरी सासंद हुने रे😮😮😮😮😮😮

    • @NarayanShrestha-j9z
      @NarayanShrestha-j9z 8 днів тому

      Yo aaimai ek nabarko swarthi ho aafi faidako lagi aafanai swarth ko lagi logne Marne mahilaho

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 днів тому +5

    देश र जनताको लागी केही गर्ने होइन तर आफ्नो स्वार्थ चाँही अवश्य पुराहोला ?

  • @Gaughar898
    @Gaughar898 9 днів тому +14

    बिद्या देबि भन्डारी लाई रास्ट्रपति बनाएर राजनीति बाट टाढा बनाउने केपि ओलि को खेल पूरा होला जस्तो छैन ।

  • @ganeshsapkota3996
    @ganeshsapkota3996 8 днів тому +4

    ओलीले राखेको थपना हो।। १० वर्ष सत्तामा बस्दा वा चलाउँदाखेरि के परिवर्तन भयो।

  • @roshankumar-zl7ys
    @roshankumar-zl7ys 8 днів тому +3

    ग़रीब देश का धनी नेता, ना क़ानून लगछा ना सुविधा घाटछ 😂

  • @rajtamang2006
    @rajtamang2006 8 днів тому +3

    खसै यो आईमाईले गर्दैनन् , ओलीको प्रेमी थिए आहिले बुढा भाएर मत्रा होला ,

  • @RameshRasaili-u9g
    @RameshRasaili-u9g 9 днів тому +2

    इनि हरु कोहि लाई पनि रासनिती मा आउनु हुदैन ।चाए निन्दैरा नै किन न होस

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 8 днів тому

    ओलि भन्ने जन्तुको मरण कसरी हुन्छ होला भनेर मलाई एकदमै हेर्नु मन छ ।

  • @KesarThapa-lp8ue
    @KesarThapa-lp8ue 8 днів тому

    Thucca. Bhai sir. Saram. Dhram. Chaina. Taro

  • @Surname-v7u
    @Surname-v7u 8 днів тому

    Bhandari aau oli lai Bhagau❤❤

  • @booming-p3v
    @booming-p3v 8 днів тому +1

    यो आई पनि केही खुत्तिने वाला छैन् आफ्नो लोग्नेको हत्यारा पत्ता लगाउन नसक्ने देशको भत्ता घिच्ने मात्र हो।

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 8 днів тому

    ओलीलाई हटाएर एमालेमा नेतृत्व गर्न सके एमाले राम्रै होला नत्र त एमाले सकिने निश्चित छ

  • @MrYagyaStha
    @MrYagyaStha 8 днів тому

    मोर्ने बेलामा हरियो कक्रो😂😂😂😂

  • @humanathsubedi5321
    @humanathsubedi5321 8 днів тому

    एमालेलाई यहि अबस्थामा राख्न बिध्याकाे खाचाे देखिन्छ नभय एमालेकाे बहुदलिय जनबाद गेले भैस पानिमा हुने अबस्था नअाउला भन्ने छैन ।

  • @shivarimal8011
    @shivarimal8011 8 днів тому +1

    राजतन्त्र जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @miketyson8565
      @miketyson8565 8 днів тому +1

      Nepal maa pani UK ko jastai garae raamroe holaa Army haru jati sabai raani or raajaa ko haathmaa ani Ali kati kaehi percent sarkaar pani dinae ra respect pani dinae ra baaki rahaekoe 85 or 90 percent sarkaar chai raamroe party lai chaanaera vote diyaera jitaaunu parchha tyasoe garae Nepal maa pani raamroe holaa. Ra yo mantri haru ko sawaari bhannae banda garnu parchha ootaa UK,USA maa sawaari bhannae nai hudaina tyaa ta mantri kati khaera aayoe ra gayoe nai thaahaahudaina ooi news maa haerae bhanae maatra ho yaa kasailae bhanyoe bhanae maatra ho sabai janaa aafnoe kaam maa byasta hunchha

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 9 днів тому +1

    अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
    देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @santoshkarki2002
    @santoshkarki2002 8 днів тому

    ❤❤❤

  • @kamalbista859
    @kamalbista859 8 днів тому

    केपिको नाटक हो यो,केपिले नै नाटक मन्चन गरेका हुन किन कि अरु कनिष्ठ हरु अघि नबढुन भनेर हो

  • @laxmanmahato8014
    @laxmanmahato8014 9 днів тому

    अब एमालेको अध्यक्ष विधा देबी भण्डारी रहनु पर्छ , कमरेड

  • @roshankumar-zl7ys
    @roshankumar-zl7ys 8 днів тому

    यस्तो नारा दिए कस्तो, एक पटक का राष्ट्रपति सधाई का लागी राष्ट्रपति, एक पटक का प्रधानमंत्री सधाई का लागी प्रधानमंत्री, एक पटक का मंत्री सधाई का लागी मंत्री अनी अगाड़ी त्यासताई बार्ड र गाऊँपालिका सबाई मा लागू गराउ र देश नेता बात भरीपूर्ण गाराउ 😂

  • @rajukhadka5952
    @rajukhadka5952 9 днів тому +1

    Kp oli vs bidhya 😂😂❤❤😢😢😅😮😮😊😊

  • @nepalitara2336
    @nepalitara2336 9 днів тому +1

    रास्ट्रपति भैसकेको मान्छेलाई फेरि पार्टी मा जानू वा ल्याउनु नै गलत हो ।

    • @sharmilakhatiwada7450
      @sharmilakhatiwada7450 8 днів тому

      Kaha lekheko xa rw aaunu hunna bhaner

    • @prasad13071
      @prasad13071 8 днів тому

      ​@@sharmilakhatiwada7450राष्ट्रपतिको सपथ ग्रहण गर्नुभन्दा पहिले उसले राजनैतिक पार्टीकाबाट परित्याग गरिसकेको प्रमाण पेश गर्नुपर्छ राष्ट्रपति सिंगो देशको एउटा अभिमान बढाउने आलङ्कारिक पदमात्र हो। प्रधानमन्त्रीको जस्तो पावर फुल कर्मचारीको रूपमा देश चलाउने कुनै व्यक्ति विशेष होइन।। राष्ट्रपति देशको सबैभन्दा उच्च सम्मानित पद हो त्यो पदमा पुगेर फेरि पार्टीको कार्यकर्ता बनेर एक अर्कालाई आरोप प्रत्यारोपको राजनीति गर्नु राष्ट्रपतिय पदको अब मूल्यान हुनु हो राष्ट्रपति पदको साख घटाउनु हो। त्यसैले हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा दुरदर्शी पढेलेखेका विद्वान र उमेरमा पनि ६५ नाघेका व्यक्तिलाई राष्ट्रपति बनाउनु राम्रो हुन्छ जो कि पुनःसक्रिय राजनीतिमा नफर्किउन। र त्यो पदीय मर्यादाको सम्मान बनिरहोस्। क्याम्पसको principle भइसकेको व्यक्तिले अर्को क्याम्पसको पिउनमा एपलाई गर्छु भनेजस्तै हो।

    • @prasad13071
      @prasad13071 8 днів тому

      ​@@sharmilakhatiwada7450राष्ट्रपतिको सपथ ग्रहण गर्नुभन्दा पहिले उसले राजनैतिक पार्टीकाबाट परित्याग गरिसकेको प्रमाण पेश गर्नुपर्छ राष्ट्रपति सिंगो देशको एउटा अभिमान बढाउने आलङ्कारिक पदमात्र हो। प्रधानमन्त्रीको जस्तो पावर फुल कर्मचारीको रूपमा देश चलाउने कुनै व्यक्ति विशेष होइन।। राष्ट्रपति देशको सबैभन्दा उच्च सम्मानित पद हो त्यो पदमा पुगेर फेरि पार्टीको कार्यकर्ता बनेर एक अर्कालाई आरोप प्रत्यारोपको राजनीति गर्नु राष्ट्रपतिय पदको अब मूल्यान हुनु हो राष्ट्रपति पदको साख घटाउनु हो। त्यसैले हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा दुरदर्शी पढेलेखेका विद्वान र उमेरमा पनि ६५ नाघेका व्यक्तिलाई राष्ट्रपति बनाउनु राम्रो हुन्छ जो कि पुनःसक्रिय राजनीतिमा नफर्किउन। र त्यो पदीय मर्यादाको सम्मान बनिरहोस्। क्याम्पसको principle भइसकेको व्यक्तिले अर्को क्याम्पसको पिउनमा एपलाई गर्छु भनेजस्तै हो।

    • @nepalitara2336
      @nepalitara2336 8 днів тому

      @sharmilakhatiwada7450 केही सामाजिक नैतिकता पनि हुछ । नैतिकता नै नभयेको हो भने जे बोले जे गरे पनि हुन्छ ।होईन भने पार्टी मा बस्नु नै छ भने सल्लाहकार को रुप मा बस्दा हुनेथियो । सैद्धान्तिक र नितिगत पतन हुन खोजेको हो भने जे गरे पनि भयो ।

  • @RaharMoktan
    @RaharMoktan 8 днів тому +4

    राष्टपति पद भनेको राजनीति जगतको अन्तिम ठुलो पद हो यो भन्दा ठूलो पद छैन। यसमा राष्टपतिको रुपमा १० वर्ष राष्ट्र चलाउनु भयो खै यो देशमा के परिवर्तन भयो? अझ पनि राजनीतिमा फर्कनुहुन्छ? एमाले पार्टीको भविष्य राम्रो छैन मेरो विचारमा ।

  • @lilanathniroula5860
    @lilanathniroula5860 8 днів тому

    अब सक्रीय आउनु हुदैन ।अरु को पालो आउनु राम्रो हुन्छ।

  • @LakGurung
    @LakGurung 8 днів тому

    यो बिचरा ओलिले ज्येभान्छ उहिमान्नेहो आरूले नफकाऐपनिहुन्छ

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 8 днів тому

    एमालेको अर्को चाल हो यो 😅

  • @nischaldhakal1969
    @nischaldhakal1969 9 днів тому

    खराब मध्येको कम खराब भनेजस्तै नेपालको चिनमैत्री देशभक्ति वामपन्थीहरूको एकताको लागि विद्या भण्डारी आउँदा नराम्रो हुँदैन। अहिलेका एमाले कांग्रेस माओवादी यी सबै डिप स्टेटबाट सञ्चालित छन् जनताले कम्युनिष्ट भनेर भोट दिन्छन् तर यी सबै दलाल भएकोले, नराम्रो होइन एकताको लागि

  • @bibekdhungana9202
    @bibekdhungana9202 9 днів тому

    देश को बर्बाद। त्यसैले भन्छन नि नेपाल का नेता हरु पद ललोप हुन्छ भन्ने पुष्टि भएको छ अब देश को रास्ट्रपती भैसकेको ब्यक्ती फेरि राजनितीमा आउने सोच पनि कसरी सोच गर्छन होला यार।

  • @UmeshkhotangKhotang
    @UmeshkhotangKhotang 9 днів тому

    एमाले अब जननेता मदन भण्डारी को नियाम अनुसार छोइन के पि को नियाम ले पाटिको बेज्यत हुदैछ अब पहिलाको जस्तो हाम्रो पनि राम्रो पनि भएन एमाले हामिलेत माया मरेको एमाले लाई

  • @BabaBaba-i8h1v
    @BabaBaba-i8h1v 8 днів тому

    Oli lai jeal halam

  • @Dk.Rohit9
    @Dk.Rohit9 9 днів тому

    #kpoligetout

  • @RaviRai-b4h
    @RaviRai-b4h 8 днів тому

    Xixixi astta lai nita mannu parnni 😮

  • @RabinRaiMaila
    @RabinRaiMaila 8 днів тому

    Jo aayeni kam xain

  • @AmritPariyar-uf6gs
    @AmritPariyar-uf6gs 8 днів тому

    अझै लाज छहिन छि 🤮🤮

  • @sureshkc123
    @sureshkc123 9 днів тому

    मदन भनदारि को कुरो के हो😂

  • @narayanpradhan5172
    @narayanpradhan5172 8 днів тому

    Aba inlai aajiwan rastrapati dinu parxa.

  • @minakumari6073
    @minakumari6073 8 днів тому

    लुटारा हरु कुर्सीमात्र खोजी हिड्छ देस केभयो थाहा छैन

  • @tajpakhrin4407
    @tajpakhrin4407 9 днів тому

    Pahila Ghoteko-Peleko KARMA 😁😁😁

  • @goodrose4691
    @goodrose4691 7 днів тому

    Prisident vayera kam deyqna aba we have bring our king back. K ho yesto president huda kei garena aila pheri politic hawa bidhya devi

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 9 днів тому

    Katie oli r bidha ko chalk ta hoen?madhan metro ?

  • @LilGurung-ze1yy
    @LilGurung-ze1yy 8 днів тому

    Yasta Murti.. sakriya bhayapani niskriya bhayapani Kehi kam xaina …

  • @purnarimal5820
    @purnarimal5820 8 днів тому

    एमाले को बिऊ जोगाउने हो भने विद्या भण्डारी ले एमालेको अध्यक्ष हुन जरुरी छ होइन भने त एमाले अबका चुनाव पछि उहि हो 😅

  • @Sushant35220
    @Sushant35220 8 днів тому

    Kp Ra vandari k ho charcha

  • @Limbu-hn5zq
    @Limbu-hn5zq 8 днів тому

    rastrapati ra uprastrapati rajniti ma ayo bhane sarkari bhata sabai kharij gardinu parxa daka dakani lai laj saram nabhako lutera haru

  • @KhimbKumal
    @KhimbKumal 9 днів тому

    Abo pahila kp ko anty garnu parxa😡 yo desh lutne janta thgne chor daka dlaal vhrsta bichuliya gunda taskaer ho👆 abo emale ko anty hunca kp ko karan?

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 9 днів тому

    Yo pani oli ko pachadi Lange wala .?

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 9 днів тому

    यो raaडि त हो आफ्नो सिरमान लाई मार्ने येहि त हो

  • @BikeshShrestha-j3u
    @BikeshShrestha-j3u 8 днів тому

    Yo ayeni k naayeni khi hune ho kahlai bel pakyo harsa na bismat waiyat aimai

  • @saraswatichhetry1071
    @saraswatichhetry1071 8 днів тому

    KP ko kot ani suits kati wata chan? euta ko kati rupiya parchha hola, Fereko ferei garchhan. maile ta gannai chhade, yas bata yinko kharchilo lifestyle dekhna sakinchha

  • @ZizinaBahani-i5p
    @ZizinaBahani-i5p 8 днів тому

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति:२ साल/९महिना माघ/१५ गते २ बार आइतबार हाे।
    श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र पहिलाकाे येशू अहिलेकाे मगर मा जन्मिनु भएको माहाराजा बाईजन अर्लि ले जग्गा जमिन धर्ती भुमि संसार पृथ्वी विश्व लाई भष्म गराउनु भएर बाईजन गराउनु भयो। सिङ्गो पृथ्वी भनेको बाईजन हाे।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले ठाडो हुकुम गर्छु।हुकुम आदेश निर्देश निर्णय सल्लाह र चेतावनी धम्की ठाेकुवा घाेषणा बयान गर्जन अडर भनेर मन्त्र बाट बिर सरकार चलाउने भष्मै हाेस।

  • @dudhpsd
    @dudhpsd 8 днів тому

    yo more pani khasai k hudain
    desh ko var matra

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 9 днів тому

    Batts kayr as Nani tyti vay pogcha 84 ma batts hone cha ?

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 8 днів тому

    Rastrapati bhayera ni rajneeti ma aaunu kewal besharam le matrai sakxa. Huna ta budo ko hatyara samma patto launa nasakne lai k laaj k sharam??

  • @MinaSha-h3c
    @MinaSha-h3c 8 днів тому

    Doctor lai kutne police koho
    Yo kutni le garda

  • @kumargiri687
    @kumargiri687 9 днів тому

    बिचरा निद्रा आउन्न 😂😂😂

  • @RameshRasaili-u9g
    @RameshRasaili-u9g 9 днів тому

    दरामा

  • @KhagendraPoudel-kf8kr
    @KhagendraPoudel-kf8kr 8 днів тому

    Kp ko natak ho.,

  • @IndraGauchan-g1g
    @IndraGauchan-g1g 8 днів тому

    Yo kati not good

  • @ShyamGiri-s6m
    @ShyamGiri-s6m 9 днів тому

    Rajnitilai pesa babayou timiharule …

  • @Dk.Rohit9
    @Dk.Rohit9 9 днів тому

    #Kpoligetout

  • @devnarayansapkota4566
    @devnarayansapkota4566 8 днів тому

    Bhrasta amale