कम्पनीको विज्ञापनमा भर नपर्नु होला २५० हजार तिरे पछि तपाईहरू गाडीको मालिक त पक्कै वन्नु हुन्छ तर त्यसपछि गाडीको मर्मत संभार गर्दा गर्दै तपाईको तपाईको कमाई सकिन्छ अनि बैंकको दास यसरी बन्नु हुन्छ कि उम्कनै सक्नुहुन्न । यहाँसम्म कि ईन्स्योरेन्स पनि बैंकले आफ्नो हिसावले तिरी दिन्छ । हाम्रो अवस्थालाई हेरेर थोरै पैसा राखेर गाडी दिएको छ भन्ने लाग्छ भने तपाईं सपनामा हुनुहुन्छ गाडीको गुणस्तर नभएको कारणले सस्तोमा भएपनि गाडी हुत्याउ भन्ने मनस्थितिमा कम्पनी रहेको र कतै रिन लगानी नभई रकम थन्किएको अवस्थामा गाडी कम्पनीसंगको सहकार्यमा जनता ठगौ भन्ने रणनीतिमन वैंक रहेको अवस्था हो अहिले ।
एस्तो वाइत तरिकाचै नसिकाकै भए हुने ??माइलेज पनि दिदैन। आवाज ट्याक्टर को भन्दा कम छैन ??कुकुर ले पिसाब गरेको ठाउमा पनि फस्छ।। भएको 250000 त सकिन्छ ताल परे घर खेतै हिड्न बेर छैन । भोलि बेच्नु परो भने कवाडीको भाउमा गाडि छोडनु पर्छ। यो गाडी लियोकि मान्छे फसो
सोदेसमा पैशा कमाउने सहज बाताबरण भएको भए किन् यति नेपाली जन्ता तिन लाख तिरेर खाडीमा मर्न याउँथियो...
किस्ता बन्दी भय्र केगर्नु कुनै धितो नराखदा सम्म दिनेय हैन तिमी हरुले
यसको किस्ता तिरिसक्दा गाडी झ्याम्पट भयर दुई लाख मा पनि बिक्दैन
Ho hjr ho right 35 hajar barshik kista tespaxi barshik tex 20 hajar total 55hajar barshik tire paxi 2 pani aaudaina😁😁
Good
Nepal ma gadi kinnu nai khalto ma aafailai gadnu ho
💯 right 😮
यो टाढाको गाडि अहिले पैसा तिने मात्र हो यसको केही काम छैन
१६ लाखको गाडी २५०००० डाउनपेमेनट गर्दा बाँकी १३५०००० तिर्नु पर्ने हुन्छ। अनि ३४/३५ हजारको किस्ता ४ वर्ष सम्म तिर्दा गाडी को मूल्य कति पर्न गयो १९३००००
Tax ajai baki xa😂
मलाई पनि सारै मन्न परो सर म साउदि अरब बाट मलाई पनि यस्तै अफर चाईयो अब मेरो जम्मा 6 महिना बाकी छ नेपाल मै केही गरन परो हो सर
Yo gadi kinnu ra juwa khel nu usatai ho
Ani kr sir 6 mahina sakiyo kinnu bhayo ki naai
कम्पनीको विज्ञापनमा भर नपर्नु होला २५० हजार तिरे पछि तपाईहरू गाडीको मालिक त पक्कै वन्नु हुन्छ तर त्यसपछि गाडीको मर्मत संभार गर्दा गर्दै तपाईको तपाईको कमाई सकिन्छ अनि बैंकको दास यसरी बन्नु हुन्छ कि उम्कनै सक्नुहुन्न । यहाँसम्म कि ईन्स्योरेन्स पनि बैंकले आफ्नो हिसावले तिरी दिन्छ । हाम्रो अवस्थालाई हेरेर थोरै पैसा राखेर गाडी दिएको छ भन्ने लाग्छ भने तपाईं सपनामा हुनुहुन्छ गाडीको गुणस्तर नभएको कारणले सस्तोमा भएपनि गाडी हुत्याउ भन्ने मनस्थितिमा कम्पनी रहेको र कतै रिन लगानी नभई रकम थन्किएको अवस्थामा गाडी कम्पनीसंगको सहकार्यमा जनता ठगौ भन्ने रणनीतिमन वैंक रहेको अवस्था हो अहिले ।
Ramro lagyo❤❤
V10 jasle kharid garyo uh churlumma rinma dubyo, tyahi mathi sipardi npli lai thagna baseko ho, tyaha tatako kunai parts haru vaneko belama sahuliyat darma pauna sakidaina
१००%
Sahi ho hajur tara desh ma vada dar kam saman haru paidaina k garnu last options vaneko bideshinu nai ho hajur ❤love from Dubai
Yakdam ramro x aba 2 barsa paxi aayr yahi line ho😊
सस्तो राम्रो भरपर्दो म्याजिक भेन को भिडियो बनाउनु होला सर
Gadi ramro xa . Price pani ✅ xa. Tara hajur le video banauda mileage lai pani samawes garidinu hola. 🙏. Good information keep going up.
यस्तोमूल्यमा डबल क्याबिन को भिडियो बनाउनु सर
म्याजिक भ्यान छ भने कति शीत को हुन्छ यस्को फिचर के के छ र मूल्य कति पर्छ प्लिज भिदिओ बनाउनु होला
Intra v50,v70 ko video aaunu paryo sir
250000 दिएर अरु धितो चाहिन्छ की चाहिन्न बुज्न पाए राम्रो हुन्थ्यो
यो गाडी पहाडको बाटोमा चलाउन सकिन्छत सर ।
Ramro xa ,
अरु कुनेइ दोकोमेन चाहिन छ सर
down payment matra ho ki aru kunai document pani rakhnu parchha
अफ रोडमा नि गुड्ने होकि सर?
Tata Ace ht plus chahiyo sir malai.
👍👍👍
Intra v 50 ko video banauana paryo
अफलोड त चड्दैन होला।
कुन ठाउँ होर सर ? बताइ दिनुसन।
फ्यूल के लाग्छ?
म.500000लाखगछु
पहाडमा चल्छ कि चल्दैन,पहाडको कच्चि बाटोमा काम गर्छ कि गर्दैन? 4whill ho ki 2whill?
Sab bhanda ramro tata ma tata ace ht ho sab bhanda ramro gadhi ho
४ बर्ष ३५ हजार को दर ले किष्ता तिर्दा कति पुग्यो यो गाडि को दाम ?
1680000+250000=1930000; Pugeo
magic van ko video banaununa, 8 to 11 sheter ko
Philako video ma ta sr 2lak smmko video lyunuvyko thiyo sr ahil kin 5o thaujin mahango sr
एस्तो वाइत तरिकाचै नसिकाकै भए हुने ??माइलेज पनि दिदैन। आवाज ट्याक्टर को भन्दा कम छैन ??कुकुर ले पिसाब गरेको ठाउमा पनि फस्छ।। भएको 250000 त सकिन्छ ताल परे घर खेतै हिड्न बेर छैन । भोलि बेच्नु परो भने कवाडीको भाउमा गाडि छोडनु पर्छ। यो गाडी लियोकि मान्छे फसो
Ful pement kati vannu milxa hjr
Yo opsan ko gadi v50 4w ma painx sir
धितो पर्छ कि नाइ यो लिना
जम्मा कति पर्छ
यस्तो को १४ लाख ? १ बर्श पछि कमाइ भन्दा बनाइ धेरै हुन्छ ।
कति पर्छ जम्मा
Pahad ma janu sakne yestai gadi ko banaunu pryo sir
Tata double cabin ko video banaunu na sir
Kaile smma ho yo offer
Bulero 4 will KO ni chaiyo sir
म संग पनि यस्तै गाडि छ 2021 काे हजुर हरूले लिदिनु पराे काम अनि म अर्काे गाडि लिन्छु
Mo. no. Dinu
Nepal ma gadi bata kamai xenaa....mero ni tho balla balla bachee akdam low pricemaaa.....time lost matra vayo 5,6 year
v20kati parcha hjr
Bina dhito hunxa
Sir intra v 50 ko pani video launu paro
35 hajar mahinako KAHA Bata lyayer dinu
म 3 लाख पेमेन्त गर्छु
V 70 ko janakari dinu hola prices sahit
Koila khani tama khani sun khani suneko the but yo chedkhani vaneko chai k rahexa😂😁😀🤣
Ma sanga pani 17 model ko gadi 6 lakh maa xa koi xa vani vannu
Dubaauxa
Mahango vayo gadiko price 12lak hunu prthiyo
Vamari ato ra hai ato ko video banaunu plz 🙏 plz
यो घडी को मुलले कति हो
Tata ev hathi
nlidapani hunxa indin gadiharu kmaivanda bnauna dherai janxa paxi bechan khojda 2 lakh pani ladaina kasile
Ev ho yo gadi
मलाई चाहियो
Camera man vayen
I need
Kissta derai vo
Bidesh jindabad
Yo gadi kashi sakses xina hy ma saga ni theyo myla dari dhoka pako ho yo vanda ta ac tata ni thik x hjr
मपनिडाॐनपरमेनट.500000गरछुसाॐदिबाट
Yodha chai xaina
total mula kati ho
16 lakh
Number denu