TATA- टाटा को नाईट बस आयो सस्तो मा बिक्रीमा

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • TATA- टाटा को नाईट बस आयो सस्तो मा बिक्रीमा ‎@sannepal
    नमस्कार साथीहरू 🙏
    यहाँहरुले नै भने बमोजिमको भिडियो लिएर आएको छु भिडियो के कस्तो लाग्यो हेरेर सुझाव दिन नभुल्नु होला साथै यो गाडी को या अरु कुनै नयाँ पुराना कुनै पनि गाडीहरूको बारेमा बुज्न चाहानु हुन्छ भने तल रहेको नम्बरमा फोन गरेर पनि बुज्न सक्नुहुनेछ |
    नम्बर : ९८५१२२६९२२ / 9851226922
    facebook link :www.facebook.c...
    \
    instagram: ...
    TikTok:www.tiktok.com...
    #TATAMOTERS
    #COMMERCIALVEHICLES
    #TRUCKANDBUSESNEPAL
    #NIGHTBUSSELLINNEPAL
    #RESELLTRUCKANDBUSESNEPAL
    THANK YOU 🙏🙏
    ‪@sannepal‬

КОМЕНТАРІ • 169

  • @Dream.Catcher01
    @Dream.Catcher01 8 місяців тому +12

    दाइ यस्तै भिडियो हरु अझै लेराउन पर्यो म पनि अब ६/७ बर्ष पछि नेपाल फर्किएर बस लिने सोचमा छु दाजु❤❤❤

  • @ranzanbikramadhikari3050
    @ranzanbikramadhikari3050 8 місяців тому +44

    यातायात व्यवसायमा हात हाल्नु भनेको आफूले आफैँलाई खाल्डोमा हाल्नु हो।

    • @MuktiBc
      @MuktiBc 8 місяців тому +1

      कसरि शर हामिलाई जान्कारि दिनुन म पनि गाडि किने सोचमाछु

    • @ranzanbikramadhikari3050
      @ranzanbikramadhikari3050 8 місяців тому

      @@MuktiBc पारिवारिक रूपले बिगत ३०+ वर्ष देखि निरन्तर यातायात व्यवसायमा आबद्ध छौं। देश छोड्ने क्रम दिनानुदिन बढ्दै गइरहेको छ भने बस चढ्ने जमात पनि घट्दो छ। धेरै नेपालीहरू संसार डुलेका छन् भने हातहातैको मोबाइलले संसार देखाइदिएको छ र सोही सेवा सुविधाको अपेक्षा नेपालमा पनि राख्छन्। आजकल मान्छे महँगो भए पनि मीठै खान्छन्, राम्रै लाउँछन्, आरामदायीमै चढ्छन्। राम्रो बस १करोड माथि पर्न जान्छ,अर्को वर्ष सोही बस को मूल्य ह्रास भएर ८० ९० लाख पुग्छ, बरु जग्गा सुन किन्दा बढ्छ। १करोडको लगानी नगरेका पनि होइनन् तर लगानी अनुसारको सडक छैन, चाडवाड बाहेक अन्य बेला यात्रु हुन्नन्, मर्मत सम्भार खर्च एकपटकमा १ लाखको सर्भिसिङ, टायर, मोबिल, पाटर्स,इन्स्योरेन्स वार्षिक कर त्यस्तै महँगो। जो जसले पनि गाडी किन्ने, सबैलाइ साहु बन्ने रहर, पहिला महिनामा ७,८ टिप पाइन्थ्यो, अहिले मुस्किलले ४ टिप। पहिला एउटा गाउँबाट बस छुट्थ्यो मान्छे राम्रै हुन्थ्यो, अहिले एउटा घर, टोल, वडाबाट बस छुट्छ, सिन्डिकेट हट्यो, गाडी बढ्यो, प्रतिस्पर्धी बढ्यो, दुर्घटना बढ्यो, कमाई, जग्गा, जमिन, सम्पत्ति सबै घट्यो।

  • @Shankarbaraile1234
    @Shankarbaraile1234 8 місяців тому +4

    बस सारै राम्रो छ 👌👌👌

  • @DeepakNagari-s5k
    @DeepakNagari-s5k 2 місяці тому

    Thanks for 20 subscribe guys❤

  • @RudraRana-dg1eq
    @RudraRana-dg1eq 8 місяців тому +5

    37 सिटे बस सबै बनायर 10 लाख म दिने भय सबै केय्स दिन्छु

  • @sunitapun3657
    @sunitapun3657 8 місяців тому +5

    नयाँ मिनि बसको भिडियो लिएर आउनु न सर

  • @kajipariyar5065
    @kajipariyar5065 8 місяців тому +8

    यो 14/50/8 लाख को गाडी भन्नुभएको छ बैंक फाईनास किल्यार भएको हो जानकारी गर्नु होला

  • @krishnaprasadsapkota1205
    @krishnaprasadsapkota1205 8 місяців тому

    टाटा ले टाटा गर्ला होस् गर्नु

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 місяці тому

    असोक ले पन्जाब लगेर बनाउने ठिक छ ल

  • @SurprisedRattlesnake-zx3zg
    @SurprisedRattlesnake-zx3zg 8 місяців тому +3

    2019 model ac bus bhairawa to kakdvhita

  • @Seyou-e7j
    @Seyou-e7j 8 місяців тому +4

    दाइ eicher 3015 को भिडियो बनाउनु न सेकेन्डहान्ड

  • @binodkarki2497
    @binodkarki2497 5 місяців тому

    15 हैन 10/11 मा लिदा ठिक हुन्छ फस बनाउन 3/4 लाख खर्च आउँछ ।

  • @Seyou-e7j
    @Seyou-e7j 8 місяців тому +2

    डेलि भिडियो हाल्नु पर्यो दाइ

  • @binodshrestha6517
    @binodshrestha6517 5 місяців тому

    राम्रो लाग्यो मलाई टाटा 1109 /16 फुटे गाडी चायो

    • @sannepal
      @sannepal  5 місяців тому

      Call garera Lina saknu hunxa

  • @MuktiBc
    @MuktiBc 8 місяців тому +1

    यो बस्को ईन्जिन कस्तो छ गाडी को बाहिर हेरेर शुन्दु देखेर हुदैन सहर शामिले सबै भन्दा ईन्जिन र मबिल हेनेहो

  • @SaraswatiBastola-e2c
    @SaraswatiBastola-e2c 8 місяців тому +1

    Hi

  • @devkc
    @devkc 8 місяців тому +1

    gadi herda ta thikai raxa sir tara kharcha vane dherai nai aaune raxa mati siling frok tyre lagayat anya pani raxa dai tyo sabai katayar yatikai condition ma lada 10 ma hunxa vane ma aaunu paryo.

  • @devkc
    @devkc 8 місяців тому +4

    Aru pani update garnu paryo bus haru ko dai.

  • @BikersClub46
    @BikersClub46 8 місяців тому +1

    70 /80 Lakh parne gadi 14 lakh vanya ta yo gadi ma thulai kharcha aauna sakxa !

  • @pradipkhanal55
    @pradipkhanal55 8 місяців тому

    पुरानो मोडलको गाडी रैछ सिटहरु पनि पुरानै रैछ AC त भन्ने मात्रै हो हावा मात्रै फ्याक्ने , प्यासेन्जर हरुलाइ अहिले पैसाको बरु प्रभाव छैन आरामदायी यात्रा चाहिन्छ ।

    • @SanjayTharu-s7k
      @SanjayTharu-s7k 8 місяців тому

      Tiyo.gadima.jama.3.lakh.bhnda.badhi.kharch.xa.14.modle.gadi.price.pni.thupro.

  • @ramlama6088
    @ramlama6088 8 місяців тому +1

    4लाख खर्च छ तर 14मोडलत अलि मुल्य धेरै भयो

  • @MuktiBc
    @MuktiBc 8 місяців тому +1

    ❤❤❤❤❤❤❤

  • @blackheartradizmayalu6028
    @blackheartradizmayalu6028 8 місяців тому

  • @samargharti
    @samargharti 8 місяців тому

    manam ki 14 lakh halna gahro hola athba na hola
    kini sake pxi mahendra nagar ktm route ma kasari chalaune? k route xuttai kin-nu parxa ya pardaina??????

    • @sannepal
      @sannepal  8 місяців тому

      Route xaina tapai aafaile milaunu parxa

  • @dorbudha1430
    @dorbudha1430 8 місяців тому

    body bhanda ni engine ho herne engine thik xaina vane bahira ko looks jati ramro vaeni k garne engine ko condition pani herdinu paryo sir

  • @shilunepali3365
    @shilunepali3365 8 місяців тому

    दाईं कति रे गाडी को prise मनी किनम भनेको कति सम्म आउछ दाई

  • @bpnraivlogs7775
    @bpnraivlogs7775 8 місяців тому

    👍👍

  • @sanjayakc6900
    @sanjayakc6900 7 місяців тому

    Namaskar

  • @anilpariyar323
    @anilpariyar323 4 місяці тому

    2016 model ko 712 bus ko video banaunu sir

  • @madanbista9860
    @madanbista9860 8 місяців тому

    Dai second hand bus KO video daily aaunu parryo 100 Share ma garxu hjr KO video

  • @DipeshaThapa-mx1sp
    @DipeshaThapa-mx1sp 8 місяців тому

    Dami da dally busko bhalak banaununa

  • @JoyaNMagar
    @JoyaNMagar 8 місяців тому

    💞💞

  • @tilakshrestha1901
    @tilakshrestha1901 3 місяці тому

    भाइ पोखरा मा स्कोर्पियो किनेर कसरी ब्यबसाय गर्ने होला जानकारी पाउँ न हजुर सर

  • @NepalCom-wc6ef
    @NepalCom-wc6ef 8 місяців тому

    साडे चौद लाख टोट्ल किमत होकि अज किस्ता गर्नु पर्छ टोटल किमत कति हो

  • @SaileshPariyar-ht3te
    @SaileshPariyar-ht3te 6 місяців тому

    Daii tata ko deluxe buss ko video banaidinu paryo price samet bhujerw plzzz

  • @SangamSangam-f6z
    @SangamSangam-f6z 4 місяці тому

    Second hand locka tata bus ko video pane launu na dai

  • @SunilSingh-h7d6e
    @SunilSingh-h7d6e 4 місяці тому

    Kati xa hajur Nepal ma secan hand bus ko Kati xa price ten lakh ma dinxou bhane bhannu

  • @Meronepal381
    @Meronepal381 8 місяців тому

    Jindagima gadi bhanne chija kininna.

  • @PadamBhat-vp1xp
    @PadamBhat-vp1xp 8 місяців тому +2

    रिभर राईड को गाडी हो यो

  • @Suraj-dl5to9oh8s
    @Suraj-dl5to9oh8s 7 місяців тому

    यो गाडी सेल भैसक्यो कि बाकि छ जान्कारी पाउ यक महिना पछि देखे भिडीयो मैले

    • @sannepal
      @sannepal  7 місяців тому +1

      Sell vaisakyo hajur

  • @Mukeshpasi-en1zx
    @Mukeshpasi-en1zx 6 місяців тому

    Butwal badghat ko maicro bus ko video banaunu kamai kati hunxa ra bus ko price ni

  • @sugribrana8101
    @sugribrana8101 8 місяців тому

    Tyo bus parka ma vako sabai gadiharuko Pani video banaunun

  • @SaileshPariyar-ht3te
    @SaileshPariyar-ht3te 6 місяців тому

    Gau ghar tira chalni deluxe ko vdo dada hjuu❤

  • @AjayDevChaudhary
    @AjayDevChaudhary 8 місяців тому +1

    Sar Malai panicahiako xa aura bus na halnu hola tapaiko Ajay dev biratnagar

  • @rameshbhatta6669
    @rameshbhatta6669 8 місяців тому

    Tapaile chalako red bus kati ma hosir

  • @Rohit_Nepali.2244
    @Rohit_Nepali.2244 8 місяців тому +1

    Daju aru Pani sell ma aako night bus ko video halnu paryo❤❤❤

  • @Kanchanjangha_gaming_studio
    @Kanchanjangha_gaming_studio 8 місяців тому

    Mechanic bockne talle ko pone Lau na paro tata ko ❤❤❤

  • @निशान्त
    @निशान्त 7 місяців тому

    Micro van ko Pani video banai dinu na

  • @JeetBahadur-w1g
    @JeetBahadur-w1g 5 місяців тому

    10 लाख मा दीनु हून्छ भने क्यास पेमेन्ट गर्छु

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 5 місяців тому

    कति पैसा हो यो गाडी को

  • @gaulejibanab
    @gaulejibanab 8 місяців тому

    Force off rod ko lagi ramro kunai x vame video banaunu paro

  • @Gs.bisht10
    @Gs.bisht10 8 місяців тому

    37 सिटे बसमा 10देखि 12 लाखा खर्च आउँछ होला

  • @AkashGhartimagar-b6v
    @AkashGhartimagar-b6v 8 місяців тому +1

    Poila kabadi ma bike ko gadi ho mero

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 6 місяців тому

    २०/२१ मोडलको डिलक्स बस चाहियो

  • @krishnaloveliy4063
    @krishnaloveliy4063 8 місяців тому

    sir malai pni chahiyko chha rolpa ktm ko lagi

  • @simplboy.7596
    @simplboy.7596 2 місяці тому

    16+17+18 model truck ko video banaunu sir 😊

  • @nishkarshnayan1503
    @nishkarshnayan1503 7 місяців тому

    यो बसको दाइ के प्राइस छ

  • @hemkumar490
    @hemkumar490 8 місяців тому

    बाहिर हेरदा मातर सबै कबाडि भएकोरहेछ कामछैन

  • @SunilraikaSunilraika
    @SunilraikaSunilraika 7 місяців тому

    Khatara gadi xa kole hal xa tes ma paisa kw

  • @bgcreation9577
    @bgcreation9577 7 місяців тому

    दुई चार सय मै आउनी रहेछ के हो भनेर हेरेको हैट झण्डै ढलेको म 😂😂😂

  • @SurajAmatya-ly2sc
    @SurajAmatya-ly2sc 7 місяців тому

    Gadi kaha Cha sir

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 5 місяців тому

    यो सातो लनी गाडी काम छाईन दाजु😂😂😂

  • @bikram-qz1ik
    @bikram-qz1ik 8 місяців тому

    Daju ystai buss ko video haru launu hola huss hamro views aako ch 2 ota buss ko video ma ...

  • @SunilraikaSunilraika
    @SunilraikaSunilraika 7 місяців тому

    Twsto gadi ko bharosa hunna ke

  • @shahibishalbikhram2648
    @shahibishalbikhram2648 8 місяців тому

    कुइन लागेको फलाम बिकाउन हुन्छ यो त पुरै कन्डिसन बिग्रेको पो छत नी😅😅😅

  • @Surajmagar-v6l
    @Surajmagar-v6l 8 місяців тому

    Kati ho sir price

  • @TirtharajKhatri-t1t
    @TirtharajKhatri-t1t 8 місяців тому

    kati jati parxa hola yo busko prize chai😊

  • @ManjuGt-wc4pf
    @ManjuGt-wc4pf 8 місяців тому

    Lamo gadi bekri bhayo ki cha sir

  • @SunilRaika-g5w
    @SunilRaika-g5w 8 місяців тому

    Ke garnu hajur lastai mahango hola nepal ma ke nai Ali garib harule kamar khane kunai chise sasti xai na kare sir

  • @Pm-mgr
    @Pm-mgr 8 місяців тому

    दाम कति यस्को

  • @opvideoc2753
    @opvideoc2753 8 місяців тому

    थोत्रो बस कस्ले कीन्छ होला तर छ कीन्ने हरु😂😂

  • @MilanShrestha-jh3bu
    @MilanShrestha-jh3bu 8 місяців тому +1

    दाइ मलाई २सापटे चायको ठियो

  • @ObbdrThapa
    @ObbdrThapa 4 дні тому

    18 modal ko mini buss

  • @RRJEEWAN
    @RRJEEWAN 7 місяців тому

    Maile 2015 Ex712 800k ma becheko ho 😞

  • @ManjuGt-wc4pf
    @ManjuGt-wc4pf 8 місяців тому

    Malai sasto ma yauta gadi khogdinu na hajur sir

  • @KrishnaLamichhane-u9b
    @KrishnaLamichhane-u9b 5 місяців тому

    अरू चार छैन हजूर 3 मात्र ई हो

  • @RamGurung-jb7bc
    @RamGurung-jb7bc 8 місяців тому

    रूट मै छ

  • @anillamichhane3389
    @anillamichhane3389 8 місяців тому

    Dui sapatey bus ko video banaunu na pahad tira hidni bus ko

  • @yubaraj-ck5uv
    @yubaraj-ck5uv 8 місяців тому

    Kati ho prizes please send me

  • @MuktiBc
    @MuktiBc 8 місяців тому

    केगरउ हजुर मन्छ धन्छैन

  • @StrangER_111RR
    @StrangER_111RR 8 місяців тому

    कबाड़ी मा दीदा हने रैछ 😂

  • @DineshKc-3008
    @DineshKc-3008 8 місяців тому

    Volvo super bus KO ni vanauna dai

  • @rameshbhatta6669
    @rameshbhatta6669 8 місяців тому

    Bus kati ma ho hajur

    • @sannepal
      @sannepal  8 місяців тому

      Demo ko lagi matra aako ho nepal k hi samaye paxi aauxa aba nepalma

  • @anantaghimire5483
    @anantaghimire5483 4 місяці тому

    यो बस बिक्री भयो कि भएको छैन ?

  • @GangaMagar-z9z
    @GangaMagar-z9z 5 місяців тому

    यो बस खरिद भै सक्यो कि नाई

    • @sannepal
      @sannepal  5 місяців тому

      @@GangaMagar-z9z sell vaisakyo hajur

  • @आरजे-भ1ण
    @आरजे-भ1ण 8 місяців тому

    १० लाखमा आउछ

  • @ManojAryal-sj8nk
    @ManojAryal-sj8nk 8 місяців тому

    Kati. Model. Ko. Ho. Dam. KTi. Ho ?

  • @BalenSundas-kh5qg
    @BalenSundas-kh5qg 7 місяців тому

    Jhampat raix gadi 5 vanay ko 5 Pani badi hunx 3,4 lakh samma thik hunx

  • @dukhilalchaudhary3652
    @dukhilalchaudhary3652 7 місяців тому

    Daai 10 chaka truk xain sel ma

  • @RajanGhagha
    @RajanGhagha 8 місяців тому

    37 s

  • @Kklim751
    @Kklim751 7 місяців тому

    Kati model ko hor Malai chayako xa contact garnu please ok

  • @SurendraSaud-oz4jo
    @SurendraSaud-oz4jo 5 місяців тому

    हलो सर म लिन्छु मलाई सम्पर्क गरि दिनु त

  • @shivaxetri5117
    @shivaxetri5117 8 місяців тому

    9 siter bolero 4w chiyo sasto ma

  • @NepalCom-wc6ef
    @NepalCom-wc6ef 8 місяців тому

    टोट्ल फाइनेन्स न गरि क्यास हो टोटल मुल्य हो 14/50 ac को मुल्य कि फाइनेन्स मिलार

  • @PuranThapa-fc7dg
    @PuranThapa-fc7dg 8 місяців тому

    Bus sauji ko number dinu paryo sir

  • @AjayKumarNau
    @AjayKumarNau 8 місяців тому +1

    Bolero pickup 2010 model ko

  • @bipentravelvlog
    @bipentravelvlog 8 місяців тому

    Dai ko sato gayo keho 😂😂😂😂😂😂

  • @Prabinvlog97
    @Prabinvlog97 8 місяців тому

    यो बस म किन्छु 13मा सब बनाएर दिने हो भने

  • @SaberaBibi-cb7fi
    @SaberaBibi-cb7fi 2 місяці тому

    Dai phon nammar dinuna

  • @BindaMahato-qg3sx
    @BindaMahato-qg3sx 7 днів тому

    1250000