रेशम चौधरीको सनसनीपूर्ण खुलासा : टीकापुर हत्याकाण्डको घाउ नकोट्याउने, गीत गाएरै दिए यस्तो सन्देश

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 712

  • @chetbmajhi8068
    @chetbmajhi8068 Рік тому +7

    अब रेशम चौधरीलाई नेपालको शक्तिशाली प्रधानमन्त्री बनाउन सबै राजनितिक दलहरु एकजुट बन्नुपर्छ।

  • @prabinlimbu4645
    @prabinlimbu4645 Рік тому +33

    पहिचानवादी युवाहरुको ढुकढुकि हुनुहुन्छ माननीय रेशम चौधरी ज्यू ❤❤❤

  • @arjunneupane4933
    @arjunneupane4933 11 місяців тому +1

    प्रतेक नेपाली जनता जन्मजात भुमिको मालिक हुने सवैधानिक कानुनी व्यवस्था को लागी संसद मा प्रस्ताव लैजानु हुनेछ भन्ने बिश्वास साथै अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान। नेपाल।

  • @AnuThapa-jq9fd
    @AnuThapa-jq9fd Рік тому +50

    यदि नेपाल मा कुनै जनजाति को छोरा प्रधानमन्त्री बन्छ भने ति व्यक्ति रेसम चौधरी हुन्न🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @krishnabahadurkunwar6294
      @krishnabahadurkunwar6294 Рік тому +5

      रेशम चाैधरि बहुमुखी प्रतिभाका धनी असाधारण ब्यक्ति हुन, देशले उहाँ लाई चिन्न सक्नु पर्दछ ।।

    • @sangamtamang5942
      @sangamtamang5942 Рік тому

      हो तर रेशम मात्रै सक्षम अरु छैनन भन्ने कुरा चाहिँ गलत छ ।

    • @surajacharya3963
      @surajacharya3963 Рік тому

      Ek dam thik

    • @surajacharya3963
      @surajacharya3963 Рік тому +1

      Jai hind jai nepal jai Shree ram

  • @lakhanlimbuofficiall2532
    @lakhanlimbuofficiall2532 Рік тому +2

    रेस्म चौधरी लाई साथ दिनु पर्छ है साथीहरू पाँचथर बाट

  • @MoneyGame123
    @MoneyGame123 Рік тому +68

    उच्च सम्मान जननेता रेशम चौधरी । यस्तो बौद्धिक ब्यक्ती एक युग मा एउटा जन्मिन्छन ।।

    • @Bijay_429
      @Bijay_429 Рік тому +3

      जबसम्म तिम्रो आफ्नोतर्फबाट कोही भालारोपि मारिदैन तबसम्म एक युग मा एउटा नै जन्मिन्छन

    • @MoneyGame123
      @MoneyGame123 Рік тому +3

      @@Bijay_429 मार्ने लाई कारबाही होस टिकापुर घटना को छानबिन आयोग को प्रतिबेदन सार्बजनिक होस सबै छर्लङ्ग हुन्छ।

    • @Mix-max-NP
      @Mix-max-NP Рік тому

      resham chaudhari hatyara ho.

    • @MoneyGame123
      @MoneyGame123 Рік тому +1

      @@Mix-max-NP 🤣🤣🤣🤣 कहाँ हो तपाइँको घर ?

  • @ashokdtharu5636
    @ashokdtharu5636 2 місяці тому +1

    the great the man Resham lal chaudhary

  • @sailenlimbu1301
    @sailenlimbu1301 Рік тому +3

    निवर्तमान माननीय रेशम चौधरी महान ब्याक्ती हो। केही राजनैतिक दल हरुले एक थारु माथी लागेको देख्न सकेनन। साम्प्रदायिक दङ्गा सुरु गराए।

  • @Dhirenchhh
    @Dhirenchhh Рік тому +112

    "रेशम " बुझ्नेको लागि राम र नबुझ्नेको लागि रावण !!

    • @RamKumar-ck7jb
      @RamKumar-ck7jb Рік тому +3

      हामी यस्तै हो खेलाडिले खेलादिको पिदा बुझ्छ योता दुख मा हुर्केको मान्छेलाइ दुख कै कुरा बुझछ

    • @rappervayankardj918
      @rappervayankardj918 Рік тому +1

      बुझ्नेको लागि हत्यारा अनि नबुझ्नेहरुको लागि पनि हत्यारा नै इओ

    • @dhurbarai3843
      @dhurbarai3843 Рік тому

      Fulko aakhana fulai sansara kadako aakhama kadai sansara

    • @bishalofficial789
      @bishalofficial789 Рік тому

      He is killer

  • @stramofficial658
    @stramofficial658 Рік тому +51

    बाहुनवाद को अखाडामा चौधरी लाई यति गर्न स्वभाविक नै होला ? तपाई अघि बढनुस जनता साथमा छ ✊ आलोचना गर्नेहरुको धर्म नहि त्यही हो 🇳🇵

  • @HariKrishnaChaudhary-e3p
    @HariKrishnaChaudhary-e3p 10 місяців тому +1

    Sabai ko shuv chintak mananiya resham jiu koti koti dhannebad xa

  • @bhaktatamu7176
    @bhaktatamu7176 Рік тому +30

    धमाला जी अति राम्रो इण्टरव्यू छोटों मीठो
    रेशम चौधरी राष्टबधी देश भक्ति नेता हुन

  • @tekgrg8220
    @tekgrg8220 Рік тому +27

    नेपाल र नेपालीलाई चाहिने नेता तपाई अगाडी बढ्नुस तपाइको साथमा हामी छौ

    • @Krj672
      @Krj672 Рік тому +1

      ab aparadhi haru ta honi nepal ma kam lagne

    • @MoneyGame123
      @MoneyGame123 Рік тому +2

      @@Krj672 बाहुनवाद लाई पचेन कि 🤣

    • @cnn3675
      @cnn3675 Рік тому +1

      @@Krj672 timi bakhri balatkari badhi bolx tapare

    • @salamander819
      @salamander819 Рік тому +1

      ​@@Krj672 pachena tani k garxas mc

    • @salamander819
      @salamander819 Рік тому

      ​@@cnn3675 tero Ghar ma tapari Lina gako xa ra badi boli rako

  • @rameshpun6444
    @rameshpun6444 Рік тому +60

    रेशम चौधरि लाई मैले पनि नियालेर नजिक बाट हेरेको छु, उहा डिल्लिबजार कारागार मा रहदा बिर हस्पिटल मा उपचाररत हुदा हाम्रै सेक्युरिटि मा हुनुहुन्थियो सबै कुरा बुज्दा उहा हत्या गर्ने र कसैलाई हत्या गर्न प्रोत्सहान गर्ने नेचर को मान्छे लागेन मलाई

    • @Krj672
      @Krj672 Рік тому +2

      hatya aabes ma huncha ghar jhagada ma pani jhukkiyer hatya hunch jel ma puge pachhi hos khulda apradhi lai pachhuto huncha kura yestai tyasai ab nyadhis pani hami afai banne ki

    • @nisgin
      @nisgin Рік тому

      ​@@Krj672गरेको भन्ने प्रमाण पनि छैन।

    • @deependrachaudhary4212
      @deependrachaudhary4212 Рік тому

      ​@@Krj672 यो मुजि गाँडेको चाक पोल्दैछ तेरो बाउले 17000 मर्दा गेँडा समातेर बसे थिईस के पि ले झापा काण्ड गर्दा चाक कोट्याएर बसे थिस मुजि शरण्ारथि

    • @surajacharya3963
      @surajacharya3963 Рік тому

      Ho hjr resam sir ko man ma pap xina

    • @surajacharya3963
      @surajacharya3963 Рік тому

      Janawar lai Maya garne manxe criminal kile pani Huna sakdina

  • @sudikshyakc9719
    @sudikshyakc9719 Рік тому +13

    रेशम चौधरि देशलाई चाहिने बेक्ति हाे सलाम छ रेशम जि अहुर अगाडि बड्दै जानुहाेला

  • @Dirgam41
    @Dirgam41 Рік тому +32

    रेशम बुझ्ने का लागि राम नबुझ्ने का लागि रावण ❤

  • @archanakumarisharma1116
    @archanakumarisharma1116 Рік тому +29

    Real Hero ❤️ रेशम चौधरी ❤❤

  • @funnyboxmeme9208
    @funnyboxmeme9208 Рік тому +42

    मेरो विचार मा थारु जाती नी नेपाली नै हुन उनीहरू सरकार मा आउनु पर्छ। उनीहरूलाई नी एक चोटी मौका दिनु पर्छ।

    • @Swaymbhunath
      @Swaymbhunath Рік тому +4

      सब भन्दा धेरै पटक मन्त्री हुनेमा थारु नै छ। उपप्रधानमन्त्री नै भएको छ। विजय कुमार गच्छदार भनेको थारु हो, बाहुन होइन। अरु थारु पनि मन्त्री भएका छन् ।
      थारु भनेको पिछडिएको जात नै होइन। थारु हरु सँग जमिन छ।
      पिछडिएको जात भनेको मुसहर, चमार, पोडे, राउटे, कर्णालीका दलित हुन् ।

    • @pawanchaudhary9034
      @pawanchaudhary9034 Рік тому +3

      जो मन्त्री बने तिनीहरू kp सेरे माधव प्रचण्ड भन्दा फरक होइनन्।जातले फरक पर्दैन मान्छेको नियत सोचले फरक पार्छ।हामीलाई थारु नै चाहिएको छैन।बलेन् ज्ञानेन्द्र शाह रवि हर्क जस्तो जुनसुकै जातको भएपनि सुबिकार्य सबै नेपालीलाई छ नी हो नेपाली भएको नाताले म पनि यही चाहन्छु।

    • @buddhichaudhary5004
      @buddhichaudhary5004 Рік тому

      Tharus are 5000 years old people in NEPAL, brother. The other communities migrated later. Historically we were the aborigines who lived and worked under the ancient kings of NEPAL. Not the Saha dynasties but the real Nepalese kings; kings like Suddhodana and his ancestors.

  • @VikramTharo
    @VikramTharo 10 місяців тому +1

    Good job 👍

  • @ashishkailali5083
    @ashishkailali5083 Рік тому +48

    Resham is talented gentleman

    • @cbabc76
      @cbabc76 Рік тому +1

      From back side👎️

    • @Mix-max-NP
      @Mix-max-NP Рік тому

      he is talented person in acting. he acts like he is so innocent, but he is organizer of all.

  • @jeevantharu-lc3rw
    @jeevantharu-lc3rw Рік тому +34

    Resham Best Actor, Resham best Politician, Multitailent Resham Chaudhary ❤❤❤❤❤big fan Daju

  • @btvnepal1
    @btvnepal1 Рік тому +1

    उच्च सम्मान जननेता रेशम चौधरी । यस्तो बौद्धिक ब्यक्ती एक युग मा एउटा जन्मिन्छन ।। Resam chaudari jatiko malti talent manxe ahile samma maile Rishi dajuko progam ma dekheko xaina ...Thank you Resam daju

  • @chamlingpawanrai
    @chamlingpawanrai Рік тому +8

    बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ
    रेशम चौधरीलाइ फसाएको हो
    सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या

  • @snglimbu2751
    @snglimbu2751 Рік тому +15

    रेसम चौधरीलाई बधाई ।

  • @fromchitwan1067
    @fromchitwan1067 Рік тому +11

    रेशम चौधरी ❤❤❤❤❤
    सलाम छ प्रचण्ड सरकार❤

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Рік тому +25

    खास भुमिपुत्र थारुहरु हिंसात्मक हुदैनन् , सोझासादा / सरल हुन्छन् ।
    रेशम चौधरीले त्यो हत्या गरायो या निर्देशन दियो जस्तो मलाई पनि लाग्दैन! त्यो दुर्घटना भयो, तेस्तै बुझौं।

  • @beautifulbardiya2331
    @beautifulbardiya2331 Рік тому +2

    रेशम एउटा शोसक समान्ति बिरुद्ध लड्ने दलित पिडित शोसितका लड्ने एउटा दृढ पहिचानवादी योद्धा हन् ा जय रेशम जय नगारिक🙏🙏🙏❤️

  • @indrasauden-nz9wu
    @indrasauden-nz9wu Рік тому +2

    सताब्दीयौ देखि दबाईएका मुलवासीहरु का आस्थाका धरोहर तपाई सर! रेशम चौधरी सत्-सत् नमन् !! मुलवासी भन्ने बित्तिकै सदियौ देखि यहाँका राज्य-सत्ता बाट थिचोमिचो गरेर राखियेकै हो र त्यसकै परिणाम हो । सर !! रेशम चौधरी 🙏🙏🙏

  • @indigenousmongol2382
    @indigenousmongol2382 Рік тому +3

    King is back जय मुलवासी भुमिपुत्र

  • @nepal.999
    @nepal.999 Рік тому +2

    बाहुनबादीहरुले चुसीरहेको देसमा रेशम चौधरी जस्तो क्षमतावान,इमान्दार नेता यो देसलाई खाचो छ ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +7

    यो रेशम ज्यु लाई , राजेन्द्र , उपेन्द्र , हरु को जमात अनि माऔबादि, काङ्ग्रेस ! एमालेहरु ले फसाएका हुन।।

  • @akeshmagar
    @akeshmagar Рік тому +18

    🎉🎉🎉🎉🎉Great leader from indigenous community ❤️❤️❤️❤️🤟🤟🤟😍😍😍😍😍

  • @nirajansingh4172
    @nirajansingh4172 Рік тому +20

    Such a patriotic & multi- talented person 🙏

  • @sangitsaud9726
    @sangitsaud9726 Рік тому

    धेरै राम्रो सोच बिचार अनि बोल्ने सहिलि यक दम मीठो छ रेसम सर जय नेपाल 💝💝

  • @mankosathi9683
    @mankosathi9683 Рік тому +14

    मल्टि ट्यालेन्ट रेशम सर 💝💝💝💝

  • @bsrvlog839
    @bsrvlog839 Рік тому

    सोचे भन्दा धेरै great लाग्यो रेसम चौधरी!!

  • @veesalgurung2473
    @veesalgurung2473 Рік тому +13

    जातिय, धमे , बणे,भुगोल को हिसाब को राजनिति ले देश मा सधै अशान्ति मात्र फैलि रहन्छ 😢😢 ,
    सेरे -केपि - प्रचण्ड -गगने जस्ता चोर डाका नेताहरु लाइ 2084 को चुनाब मा स सम्मान बिदाइ गर्नु पर्छ ❤ धन्यवाद 🙏🙏

  • @mayalama6208
    @mayalama6208 Рік тому +37

    Huge respect Resham Chaudhary🙏🙏🙏

  • @dilipchandrarana593
    @dilipchandrarana593 Рік тому +3

    He is gentlemen र धर्ती पुत्र थारुहरुको आशा हुन उनी र हामी सबै नेपालीको कतै आशा बोकेको युवा लाग्यो उहाँ मलाई

  • @DeepsikhaThapa-d1c
    @DeepsikhaThapa-d1c Рік тому +12

    रेशम निर्दोष छन,,

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +13

    एउटा प्रश्न रेशम चौधरी सरलाई हजुर निर्दोष हुँदै गर्दा यत्रो साल किन थुनामा राखियो यो फैसला गर्ने न्यायाधीशलाई कार्बाही हुन सक्छ कि नै

  • @sakshamlingden2237
    @sakshamlingden2237 Рік тому +1

    अब आउने चुनावमा हजुर सदन सभामा पुग्नै पर्छ।।

  • @kamaldanagi7461
    @kamaldanagi7461 Рік тому

    टिकापुर हत्याकाड दुखद थियो जस्को छानबिन र सत्य तथ्य एक दिन हुनेनै छ हुनै पर्छ !रेशम चौधरी त्यस्तो ब्यक्तित्व जस्को आज सबै तिर वाह वाह छ !नागरिकता बिधियक, आमा बुवा दुबै नागरिक छन तर उनका छोरा छोरी जुन लाखौ नागरिकता बिबिन छन जस्लाई सम्विधानले नै प्रदत्त गरेको सम्वैधानिक ब्यबस्था अनुरुप नागरिकता बाट बन्चित गरिएको छ यस्ता बिसयमा एक्सन लियर आज हाम्रा प्रधानमन्त्री कमरेड प्रचन्डलाई लाखौ नेपालीको मन जित्नु भएको छ उहाको यो तदारुपताको लागी रेशम लाई "एक युगको लेजेन्ड पर्सन" देख्नेले आफ्नै देशमा "नागरिकता बिहिन हुने नेपाली नागरिकका छोरा छोरीले धन्यबाद भन्नै पर्छ .

  • @Sunilchaudhary21s
    @Sunilchaudhary21s Рік тому +9

    resham chaudhary real hero and thank you rishi dhamala g hamro hero ko inteview liyko ma❤❤❤🎉🎉🎉

  • @anuplamaofficial
    @anuplamaofficial Рік тому +32

    Going through the whole interview my inner most heart says Mr. Resham Chaudary is innocent

  • @arjunneupane4933
    @arjunneupane4933 11 місяців тому

    राजनीति राष्ट्रको लागि शान्ति क्षेत्र नेपालको प्रस्ताव संसद बाट पारित गरि सरकार द्वारा घोषणा र सयुक्त राष्ट्रसंघ महासभामा लैजानु नेपाल र नेपालीको साझा हितका लागि यसैले संसद मा रहनु भएको राजनैतिक पार्टी को हैसियत ले प्रस्ताव पेश गर्न को लागि हार्दिक अनुरोध गर्दछौं। सचेत नेपाली जनताको साझा अभियान नेपाल। जनताको जय होस् देश को भलो होस्।

  • @slkhhaboh111
    @slkhhaboh111 Рік тому

    तिमिहरु सर्मिला वाइबा र आसा चौधरी लाई न्याय देउ!

  • @Mimanmagar55
    @Mimanmagar55 Рік тому +18

    Multitalent resam. Dai❤❤

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 Рік тому +4

    तिम्रो बुढी चाई किन ढकिया मा लागिन्
    किन धमला बाट थारु भईन त्यो नी भनिदेऊ जनतालाई ऋषि धमला।।
    जनता त्यो नी जान्न चाहन्छन्।

    • @shantichaudhary4987
      @shantichaudhary4987 Рік тому

      Tauko kina dukho

    • @arunterra7904
      @arunterra7904 Рік тому

      Dhakiya vaneko tharu ko matra hoina sabai nepali ko ho ..baru tapai pani aaunus ...des banam ...rabi deuba prachanda kp kasaile banaune xaina des

  • @samjhanarai1235
    @samjhanarai1235 Рік тому +4

    Huge Respect Resham chaudhary❤

  • @chandra8234
    @chandra8234 Рік тому

    अत्यन्तै राम्रो जवाफ दिनु भयो रेसम चौधरी महसय ले यति दोसि र अपराधी भए उहको भवाना बाट यस्तो शब्द निक्ल्न्दैन थियो,यो सडियन्त्र थियो

  • @dubeshtharuofficial9114
    @dubeshtharuofficial9114 Рік тому +36

    Inspiration of every Tharu youth ✊

    • @chamlingpawanrai
      @chamlingpawanrai Рік тому +2

      not only tharu people but also the mulbasi people of Nepal

    • @dubeshtharuofficial9114
      @dubeshtharuofficial9114 Рік тому +2

      @@chamlingpawanrai hami sabai janjati ekjut vayo vane ekdin hamle Janjati PradhanManti paune xau ✊🙏

    • @chamlingpawanrai
      @chamlingpawanrai Рік тому +2

      @@dubeshtharuofficial9114 thik bhannu bhayo sir tara hamro mulbasi, janajati haru sabai uml, maoist, congress ma lagera divide bhako cha jun tyo party haru ko lead garne manche haru ma nasliya chintan habi cha

  • @TharuPahichan
    @TharuPahichan Рік тому +2

    Most multitalented Leader Resham Chaudhary 🇳🇵✊

  • @bhabirai4265
    @bhabirai4265 Рік тому +6

    बाघ हो रेसम दाइ भनेको बल्ल बाहिर आउनु भयो अब दोसिलिलाइ तपाइ हाल्नुहोस जेल ?

  • @akroshthapa5352
    @akroshthapa5352 Рік тому +3

    अपराधीको नाम थाहा हुँदाहुँदै पनि नाम नभन्ने, कुरा लुकाउने मानिस पनि अपराधी हो ।
    राज्य दोषी हुँदैन, घटना घटाउन र दबाउन उक्त राज्यमा राज गर्ने राजनेताहरु दोषी हुन्छन् ।
    रेशम चौधरी साह्रै राम्रो कलाकार हुनुहुँदो रहेछ ।
    बधाई छ, भविष्यको संघीय मन्त्रीज्यूलाई

  • @nareshb.k.3926
    @nareshb.k.3926 Рік тому

    हार्दिक श्रद्धाञ्जली
    ज्यानमारा रेशम चौधरी र काजु धमाला
    🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌

  • @prabindahit6236
    @prabindahit6236 Рік тому +13

    Resham Chaudhary Sir is legend ❤❤❤❤

  • @rajkumarrai1589
    @rajkumarrai1589 Рік тому +1

    Maile ki dherai pahila dekhi follow gareko manxe .great person ❤

  • @प्रिन्सनेपाली

    Desh le pribartan khojirachha hajur lai sampurna mulbasi ko saath chha Resham sir🙏🌷

  • @Santosh12811
    @Santosh12811 Рік тому +54

    Respect for resham chaudhary ❤

  • @KiipTopik
    @KiipTopik Рік тому +29

    He is the great leader ,actor ,singer, politician, marshal, art player, writer, journalist

  • @foodandliquor6425
    @foodandliquor6425 Рік тому

    मेरो विचार यो मा भारतीय को एजेन्ट हो ऋषि धमला काजु

  • @karkioasbahadur9909
    @karkioasbahadur9909 Рік тому +3

    कुरा त ठिकै छन त रेशम को.

  • @cgarz2001
    @cgarz2001 Рік тому +5

    Great leader 🎉 ab ramro kadam chalne jimmewari hajur lai xa

  • @bikramrai4011
    @bikramrai4011 Рік тому

    अबो हामी रेशम चौधरी को पाटी मा join hunu parxx

  • @salindm9595
    @salindm9595 Рік тому +5

    बर्दिया कैलाली कंचनपुर उता सबै रेसम चौधरीको हो अबको चुनाबमा लेखेर राखे हुन्छ अब पहिचान बादी 1 हौँ

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 Рік тому +3

    Great Sir

  • @keshavbabuthapa5515
    @keshavbabuthapa5515 Рік тому +1

    Good resham dai ❤❤❤ keep it up

  • @dantarami4277
    @dantarami4277 Рік тому

    हत्यरा छुट पाएको छ धन्य मेरो देश

  • @tirtharam8159
    @tirtharam8159 Рік тому +1

    रेशम जस्तो देश भक्त कोइ छनन् होला

  • @nisgin
    @nisgin Рік тому

    रेशम जस्तो नेता अरु नेपालमा हुन्थे भने देश बलियो हुन्थ्यो।

  • @KumarChaudhary-by7vg
    @KumarChaudhary-by7vg Рік тому +3

    यस्तो बौद्धिक, सस्कारी र बहुप्रतिभा साली नेता सायद यो विश्व जगत मै छैन होला एक दिन विश्व कै रेकर्डमा नाम लेखिन्छ रेशम चौधरीको यो कुरा लेखेरै राख्नु

  • @KhatriEaster-sz1uo
    @KhatriEaster-sz1uo Рік тому

    Yo interview हेर्दा चाहि resham daju सहि लाग्यो है।तर 2ओटा बिहे गर्ने व्यक्ति नै मन पर्दैन ।

  • @narayanbhatta-h9e
    @narayanbhatta-h9e Рік тому

    धमला जी जनता जान्न चाहन्छन् तपाइ हिन्दू,क्रिश्चियन,मुस्लिम के हो।इन्डियन नेताको प्रश्न तपाइको जवाफ लाज मर्दों थियो।अब १चोटी रेसमको बारेमा थप जानकारी तपाइको श्रीमती बाट पाए हुन्थो। प्रचण्ड र रामचन्द्र पौडेल पनि देशका कुपात्र हुन्।अदालतले न्याय दिनुपर्छ।संसारको रित यही हो।राजा आऊ देश बचाउ। जय देश जय नरेश।

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Рік тому

    रेशम जुझारु नेता हुन ।यती को काविलियत भएको र देस र जनताको लागी ज्यान दिने नेता कमै छन जस्तो लाग्यो

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Рік тому +10

    Coming leaders of Nepal and future president or pm of Nepal for develop happy strong Nepal

  • @mahendrarai5452
    @mahendrarai5452 Рік тому

    Mulbashi ani great personality resham chaudhari sir ho❤❤❤❤

  • @beyondinfinity3876
    @beyondinfinity3876 Рік тому +1

    रेगल डन कान्ड पछि! अब तेरा क्या होगा कालिया? 😂😂

  • @SharanChaudhary-r2q
    @SharanChaudhary-r2q Рік тому +1

    Goodluck Resham daju ! your future is brightness...

  • @reshamghimire4625
    @reshamghimire4625 Рік тому +2

    Very Good Resham

  • @viralvlog8955
    @viralvlog8955 Рік тому +5

    Huge for respected Resham Chaudhary ❤

  • @sanjaytamang2807
    @sanjaytamang2807 Рік тому +5

    Wow respect resham chaudhari❤

  • @gokulchaulagai8821
    @gokulchaulagai8821 Рік тому

    टीकापुर घटनाको नाइके रेशम नभए अरु काे त यो त भन्नु पर्यो नि।

  • @mahatotharu3538
    @mahatotharu3538 Рік тому

    Resam Chaudhary jinda bad full support nawalparasi bata

  • @priyon1256
    @priyon1256 Рік тому +1

    ओली जनजाती आदिवासी मन नपराउने बयक्ती हो।बाहुनबादी ओली।

  • @deepakupadhyay7733
    @deepakupadhyay7733 Рік тому +3

    हिरो हुन कैलालीको रेसम चौधरी

  • @ShankarChaudhary-m3s
    @ShankarChaudhary-m3s Рік тому +4

    Exclusively talk😊

  • @dineshlimbu5237
    @dineshlimbu5237 Рік тому +8

    You are hero resham G

  • @mohanrai8986
    @mohanrai8986 Рік тому

    रेसम चौधरी ज्यानमारा हो

  • @securityteamleader9729
    @securityteamleader9729 Рік тому +5

    💜Great Resham sir 💜please paichan ko nauma dharma ko Rajniti nagarnu hola....hai Aafai bujkari hunuhunxa.

  • @tsetenlama9251
    @tsetenlama9251 Рік тому

    Future PM dekhirako chhu Resham chaudhary jindabad

  • @brighternepal2813
    @brighternepal2813 Рік тому +8

    हत्या भयो । को हुन हत्यारा पत्ता लगाउनैपर्छ । रेसम होईन भने को हो हत्यारा ?

    • @Deepaknepali-lo5cq
      @Deepaknepali-lo5cq Рік тому

      हो सर, यस्को लागि सरकार वाला किन लाल आयोग सार्वजनिक गर्देनन्, government लाई नी question गर्न जरूरि छ !

    • @ramjs2378
      @ramjs2378 Рік тому

      ​@Abraham tmg tero bau dhoti thaxaina vane jpt cmt na gar

  • @taramahato1314
    @taramahato1314 Рік тому +5

    Huge respect for our real hero resham chaudhary 🙏🙏🙏and thanks for dhamala for having such great person in your show 👏👏👏

  • @cooldramakk1156
    @cooldramakk1156 Рік тому

    प्रचन्डे र रेशमको पुछर हो धमला

  • @rmcentertainment7136
    @rmcentertainment7136 Рік тому

    जुन देश मा कानुन छैन त्याह जे गर्दा नि भो हैन र कानुन त गरीब जनता लाई मात्र हो है

  • @restlessmedicos785
    @restlessmedicos785 Рік тому +1

    I watched it throughly without skipping even a millisecond , I am going to have my exam tomorrow but I am enjoying at 2:30 AM , Resham chaundary interview and trust me , I amnot having guts to avoid his interview ….
    In nutshell, he is just phenomenal leader , huge respect to him❤❤❤❤❤❤❤…..

  • @sangitalama9468
    @sangitalama9468 Рік тому

    Kasto ramro

  • @RajeshNepali-me5ex
    @RajeshNepali-me5ex Рік тому

    Big fan resham Chaudhary 🙏🙏

  • @surajacharya3963
    @surajacharya3963 Рік тому

    Jai Nepal

  • @jenishrestha2468
    @jenishrestha2468 Рік тому

    मैले 30 बर्स अगाडि देखि चिने को मेरो साथी हामी सँगै पढेको रेसम निश्चल शान्त सोभाब धुरन्धर विद्वान् नेता हो ।