मलाई पनि डिसहोम फाइवर नेट धेरै मनपरेको हो दिपक सर🙏🏻 तर विडम्वना हामी इलामको ग्रामिण इलाकामा वसोवास गर्ने मानिस भनौ या आम मानिसहरुको पहुँचमा डिसहोम फाइवर नेट पुग्ने अवस्था रहेन रहेछ😢 जुन गतिमा पहिला डिसहोम टि.भि देशका कुनाकुनामा पुगेको थियो फाइवर नेट त्यो गतिमा छैन रहेछ दुःख लागेको छ
डिसहोम टिभी र नेट अलीक फरक भएर होला नेट चाई फाइबर नै बिस्तार गर्दै लानु पर्ने हुदा अली ढिलो भाको हो चाडै पहाडी छेत्र तिर पनि लाने कुरो सुनेको थिए ढिलो चाडो सबै तिर पुग्छ सर्🙏
@bimbalanghali586 रिलोकेसनको लागी 563 नै लाग्ने हो हजुरले लान खोजेको ठाउमा पनी डिसहोम फाइबर पुगेको हुनु पर्छ अनी डिभी बक्स पनी खाली हुनु पर्यो अनी कनेक्सन हुन्छ, यदी यही कारणले रिलोकेसन भएन भने पैसा फिर्ता हुन्छ है
Thanks for your information

same yar
Tapai le vane jastai Service Chha vane ma ni lagaune plan ma chhu
i planning to join the dish home service
गूड्
dish home ko sabai sabai raamro nai xa but renge chai ali kam raxa tetiho aru sabai ramroo xa renge pani ali dherai vay kasam dishom nepal ko no 1
renge pani naramro xaina
Khai dai ollo rom dekhi pallo rom ma majale renge napugdo raxa
सहि हो दाइ
🙏🙏🙏🙏
Rautahat Ma Chha Ki Nai Daju
sayad hola
@@DeepakG20 Number dinu na
9801544000 Yasma cal garnu sabai jankari painxa
मलाई ktm बालुवा टार मा चाहियो
calling no. Plz
Hamilai pani chaiyo kapan sherpa chok ma plz help me
full addarse dinuta vai halxa
❤❤
❤️❤️
Can we subscribe internet only without iptv
Yes
Kasto chalxa dh fibernet chai sir?
Net pani best service pani best
😢tala hawaldarbasti samma kahile aauxa
Aauxa ali time lagxa
@@DeepakG20 kati time laagxa ra daai
Number ni dinu na jodnu paryo dai
location kata ho hajurko
Ofice chiii kaha ho vannu paro naya jodnu xa
Hajurko location plz
Dai Tapieee ko number chahiou
Daiii Plz Send gar dinu na plz
N. Yaha dina mildaina vai g k ka lagi bhanauta
मेरो 565 खाइदियो यो नेट रिफरको लागि दिएको पैसा
रेफरलाई पैसा पर्दैनत
@@DeepakG20 रिलोकेसन
@bimbalanghali586 रिलोकेसनको लागी 563 नै लाग्ने हो हजुरले लान खोजेको ठाउमा पनी डिसहोम फाइबर पुगेको हुनु पर्छ अनी डिभी बक्स पनी खाली हुनु पर्यो अनी कनेक्सन हुन्छ, यदी यही कारणले रिलोकेसन भएन भने पैसा फिर्ता हुन्छ है
मेरो रिलोकेसन पनि भयो अनि १ महिना चल्यो दोस्रो महिना रिचार्जमा ५६३ काती दियो सोध्दा रिलोकेसन हो भन्छ e-sewa बाट तिरेको छु
रिलोकेसनको लागी त 563 काटीहाल्छ्नी ठिकै होत